संखुवासभा बस दुर्घटना: गृहमन्त्रीको निर्देशनपछि घाइतेको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको मादी नगरपालिका वडा नं ६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन् । गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशिघ्र उद्धार गर्न निर्देशन दिएका हुन् । ‘मन्त्रीन्यूबाट घाइतेहरूको हेलिकोप्टरबाट उद्धार… Continue reading संखुवासभा बस दुर्घटना: गृहमन्त्रीको निर्देशनपछि घाइतेको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा

संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडौं । संखुवासभामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । संखुवासभाबाट दमकका लागि छुटेको ४ ख ७३५ नम्बरको बस संखुवासभाको मादी नगरपालिका ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको संखुवासभासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानाकारी दिए । उनका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेको अवस्था… Continue reading संखुवासभा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

संखुवासभामा बस दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

काठमाडौं । संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको छ । प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाए अनुसार संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा बस सडकबाट खसेको छ । अहिले पनि त्यहाँ उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । बा ४ ख ७३५ नम्बरको बस बिहान करिब साढे… Continue reading संखुवासभामा बस दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई तत्काल १ अर्ब ४० करोड डलर उपलब्ध गराउने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले युक्रेनलाई मानवीय सहायताका लागि तत्काल १ अर्ब ४० करोड डलर बराबरको सहायता दिने भएको छ । रुसको हाक्रमणबाट त्यहाँ मानवीय समस्या चुलिएएको छ । २० लाख भन्दा बढी मानिस विस्थापित भएका छन् । हजारैं मानिस मारिएका छन् । मृत्यु हुनेको यकिन संख्या बाहिरिएको छैन । रुसी हमलापछि उत्पन्न मानवीय… Continue reading अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई तत्काल १ अर्ब ४० करोड डलर उपलब्ध गराउने

रुसले युक्रेनको बाल अस्पतालमा गर्यो आक्रमण, विश्व समुदायसँग राष्ट्रपति निरास

काठमाडौं । रुसले युद्ध बिराम गरेको भनेकै दिन युक्रेको एक बाल अस्पतालमा आक्रमण गरेको छ । यो घटनाबारे विश्व समुदायले वास्ता नगरेको भन्दै राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले निरासा व्यक्त गरेका छन् । उनले रुसको कदमलाई युद्ध अपराध समेत भनेका छन् । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीका अनुसार घेराबन्दीमा परेको मारिओपोल सहरमा रहेको प्रसूति तथा बाल अस्पतालमा बम… Continue reading रुसले युक्रेनको बाल अस्पतालमा गर्यो आक्रमण, विश्व समुदायसँग राष्ट्रपति निरास

अमेरिकाका लागि नेपालका राजदूत खत्रीले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं । अमेरिकाका लागि नेपालका आवासीय राजदूत प्रा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत खत्रीलाई शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएको कार्यालयलेृ जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार समारोहमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारी उपस्थित… Continue reading अमेरिकाका लागि नेपालका राजदूत खत्रीले लिए पद तथा गोपनीयताको सपथ

च्याम्पियन्स लिगमा रियलको उत्कृष्ट पुनरागमन जित, पीएसजी बाहिरियो

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्ध्लव पिएसजी अत्मि १६ बाटै बाहिरिएको छ । यो क्लवमा संसारकै उत्कृष्ट स्ट्राइकरहरुको जमघट छ । तर, डिफेन्समा कमजोर प्रदर्शन गरेको उसलाई बुधबार राती सम्पन्न प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन गर्दै हरायो । रियलको जितमा करिम बेन्जेमा हिरो सावित भए । उनले ह्याट्रिक गोल गर्न सफल भए… Continue reading च्याम्पियन्स लिगमा रियलको उत्कृष्ट पुनरागमन जित, पीएसजी बाहिरियो

नेपालमा हत्या गरि विदेश फरार व्यक्ति १६ वर्षपछि पक्राउ

काठमाडौं । नेपालमा एक जना व्यक्तिको हत्या गरि विदेश फरार भएका अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले १६ वर्षअघिको एक हत्या घटनाका फरार अभियुक्त अशोक गुरुङलाई पक्राउ गरेको जनाएको छ । १६ वर्षअघि सुनसरीबाट मजदुरी गर्न पोखरा आएका २० वर्षीय रोजन राईको हत्याको अभियोग गुरुङमाथि छ । उनी अहिले ४६… Continue reading नेपालमा हत्या गरि विदेश फरार व्यक्ति १६ वर्षपछि पक्राउ

रात्रिकालिन व्यवसाय बन्द गर्न ९ बजेपछि अब प्रहरी नआउने

काठमाढौं । रात्रिकालिन व्यवसाय संचालन गरिरहेका व्यवसायीलाई राहत पुग्ने गरि सरकारले निर्णय लिएको छ । अब रात्रिकालीन व्यवसायमा लगाइएको समयको सीमा हटेको छ । यसअघि रातको ९ बजेपछि व्यवसाय बन्द गर्न प्रहरी आउने गरेको थियो । गृह मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स-दोहोरी-क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न सकिने निर्णय गरेको छ… Continue reading रात्रिकालिन व्यवसाय बन्द गर्न ९ बजेपछि अब प्रहरी नआउने

त्रिभुवन विमानस्थलमा अब श्रमिकले छुट्टै लाइनमा बस्नु नपर्ने

Photo : BBC

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब श्रमिकले छुट्टै लाइनमा बस्नु नपर्ने भएको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘श्रम डेस्क’ हटाउँदै यस्तो निर्णय गरेको हो । सही छाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकले दुःख पाएको जनगुनासो व्यापक आएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेको… Continue reading त्रिभुवन विमानस्थलमा अब श्रमिकले छुट्टै लाइनमा बस्नु नपर्ने

काठमाडौं-दिल्ली रुटमा अब नेपाल एयरलाइन्सको दैनिक दुई उडान

काठमाडौं । नेपाल एयरलाइन्सले काठमाडौंबाट दिल्लीमा अब दैनिक दुई उडान गर्ने भएको छ । नेवानिको यो सबैभन्दा नाफामा चलेको रुट समेत हो । भारत सरकारले सबै अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै नेवानिले समेत उडान बिस्तारको निर्णय गरेको हो । नेपाल वायुसेवा निगमका अनुसार १४ मार्च (३० फागुन)बाट यो रुटमा दैनिक दुई उडानको घोषणा गरेको हो ।… Continue reading काठमाडौं-दिल्ली रुटमा अब नेपाल एयरलाइन्सको दैनिक दुई उडान

कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित अभियान चलाउने

काठमाडौं । आगामी ३० वैशाखमा घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुमा समेत यसको सरगर्मी शुरु भएको छ । सोही सन्दर्भमा सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियान लिएर गाउँ पस्ने निर्णय लिएको छ । कांग्रेसले २९ फागुनबाट २९ दिने अभियान थाल्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार यो अभियान निर्वाचनलाई लक्षित गरि चलाउन… Continue reading कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित अभियान चलाउने

नेपालमा थप २२४ जनामा कोरोना संक्रमण, २५१ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ जनाको पीसीआर परीक्षण गर्दा ६८ जना र ३ हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५६ गरी २२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७… Continue reading नेपालमा थप २२४ जनामा कोरोना संक्रमण, २५१ जना संक्रमण मुक्त

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ५०० रुपैयाँले बढेर १ लाख ५ हजार ५०० पुगेको छ । केही दिन देखि बढिरहेको सुनको कारोबार मूल्य आज नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । पहेँलो धातु अघिल्लो दिन प्रतितोला १ लाख ३ रुपैयाँ हजारमा कारोबार भएको थियोे । नेपाल सुनचाँदी… Continue reading सुनको भाउमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

तस्वीर: रोशन सापकोटा, रासस

काठमाडौं । पछिल्लो समय अत्याधिक रुपमा बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो । छलफलपछि समितिका सभापति विमलप्रसाद… Continue reading पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से)३०.२९ अंकले घटेर २५१४.६५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२९ कम्पनीको २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४१ रुपैयाँ बराबरको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको गिरावट

नारायण रायमाझीको ‘परदेशी-२’ दशैंमा रिलिज हुने, फष्टलुक सार्वजनिक

काठमाडौं । चर्चित गायकरसंगीतकार तथा निर्देशक नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्र परदेशी-२’ दशैंमा रिलिज हुने भएको छ । नारायण इन्टरनेशनल प्रालिले बुधबार फष्टलुक पोष्टर सार्वजनिक गर्दै दशैंमा प्रदर्शन गर्ने घोषणा गरेको हो । चलचित्रमा राजेश वंशल र नारायण रायमाझी निर्माता रहेका छन्। चलचित्रको निर्देशक रायमाझी हुन् । फष्टलुक पोष्टरमा चलचित्रका मुख्य कलाकार प्रकाश सपूत,… Continue reading नारायण रायमाझीको ‘परदेशी-२’ दशैंमा रिलिज हुने, फष्टलुक सार्वजनिक

नेपाल र थाइल्याण्डबीच मैत्रीपूर्ण फुटबल हुने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र थाइल्याण्डबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ । नेपालले थाइल्याण्डसँग उसैको मैदान चोनबरीमा मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी गराएको छ । नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ । नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मार्च २७ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । एएफसी… Continue reading नेपाल र थाइल्याण्डबीच मैत्रीपूर्ण फुटबल हुने

भूमिका श्रेष्ठले पाइन् अमेरिका सरकारले प्रदान गर्ने शाहसिक पुरस्कार

काठमाडौं । नेपालकी भूमिका श्रेष्ठले अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने सन् २०२२ को सहासिक महिला पुरस्कार पाएकी छिन् । अमेरिकी विदेश मन्त्रालयले यस्तो जानकारी गराएको हो । श्रेष्ठ नेपालको यौनिक अल्पसंख्यकको हक अधिकारका लागि काम गर्छिन् । श्रेष्ठले पुर्याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको अमेरिकी विदेश मन्त्रालयको भनाई छ । यो पुरस्कार यस अघि… Continue reading भूमिका श्रेष्ठले पाइन् अमेरिका सरकारले प्रदान गर्ने शाहसिक पुरस्कार

बाइडेनले पुनः भने : युक्रेनमा भएका अमेरिकीले तत्काल देश छाड

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा कुनै अमेरिकी नागरिक बसोबास गरिरहेको भए तत्काल सो मुलुक छाड्न आह्वान गरेका छन् । रुसले युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा आफ्नो सैन्य कारबाही जारी राखेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले मस्कोले युक्रेन कब्जा गरेमा त्यहाँ रहेका अमेरिकीलाई बचाउन अमेरिकाले सेना नपठाउने स्पष्ट पारेका हुन् । बीबीसीका अनुसार उनले युक्रेनको… Continue reading बाइडेनले पुनः भने : युक्रेनमा भएका अमेरिकीले तत्काल देश छाड

रुसी तेल र ग्यासमा पश्चिमा मुलुकको प्रतिवन्ध, विश्वभर पुग्नेछ असर

काठमाडौं । युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधमा पश्चिमा मुलुकले आर्थिक प्रतिबन्ध अझ कठोर बनाएका छन् । अमेरिका र बेलायतले रुसी तेलमा प्रतिबन्ध लगाउने भएका छन् । युरोपेली सङ्घले रुसी ग्यासमा आफ्नो निर्भरता समाप्त गर्न गइरहेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले रुसको अर्थतन्त्रको मुख्य धमनीूलाई नै प्रहार गर्ने बताएका छन्। ऊर्जा… Continue reading रुसी तेल र ग्यासमा पश्चिमा मुलुकको प्रतिवन्ध, विश्वभर पुग्नेछ असर

दाङमा मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु

दाङ । दाङमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका १ का २५ वर्षीय नरेन्द्र जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिसीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । मंगलबार राति ९ बजे लमहीबाट भालुबाङ् जाँदै गरेको रा६प… Continue reading दाङमा मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु

जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका ५ देवीस्थानमा लागेको आगो निभाउने क्रममा जलेर मङ्गलवार एक जनाको ज्यान गएको छ ।देवीस्थानको भीरखर्क सामुदायिक वनमा लागेको आगोमा जलेर देवीस्थान गरजडाका २६ वर्षीय मबहादुर बोहोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । आगो निभाउने क्रममा बोहोराका भाइ २१ वर्षीय मनबहादुर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय… Continue reading जंगलमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

नेपालमा थप १९४ जनामा कोरोना संक्रमण, ३४८ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा १२० गरी १९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७… Continue reading नेपालमा थप १९४ जनामा कोरोना संक्रमण, ३४८ जना संक्रमण मुक्त

तनहुँको हिरासतमा रहेका कलाकार पल शाहलाई बयानका लागि गैंडाकोट लगियो

काठमाडौं । किशोरीलाई बलात्कार गरेको अभियोगमा अनुसन्धान गर्न अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा लगिएको छ । मंगलवार बिहान सुरक्षाका साथ शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट पुर्‍याइएको हो। ९ दिनदेखि पल शाह तनुहँ प्रहरीको हिरासतमा थिए। फागुन १५ गते बिहान पीडित किशोरी र उनका बुबा इलाका प्रहरी कार्यालय गैडाकोट पुगेर उजुरी दर्ता गराएका थिए। बुधबार… Continue reading तनहुँको हिरासतमा रहेका कलाकार पल शाहलाई बयानका लागि गैंडाकोट लगियो

तेलको भाउ प्रतिब्यारेल ३०० डलर पुर्‍याउने रुसको चेतावनी

काठमाडौं । पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा व्यापक वृद्धि हुने मस्कोले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल तेलको मूल्य ३०० डलरसम्म पुग्न सक्ने उसको चेतावनी छ। प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले बताए। रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूले दिएको दबाव… Continue reading तेलको भाउ प्रतिब्यारेल ३०० डलर पुर्‍याउने रुसको चेतावनी

नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले मंगलबार दिउँसो १ बजे जमलको एल्लो प्यागोडा होटेलमा एक कार्यक्रम गरि आइपीओ बाँडफाँड गरेको हो । मागभन्दा ३९.०२ गुणा बढी आवेदन परेकोले गोलाप्रथाबाट आइपीओ बाँडफाँड भएको छ । जसमा ७७ हजार ४५६ जनाले मात्र शेयर… Continue reading नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपाली सुरक्षित स्थानमा

DELIL SOULEIMAN/AFP via Getty Images

काठमाडौं । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरु नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका हुन् । शर्माका अनुसार हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया… Continue reading रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपाली सुरक्षित स्थानमा

पश्चिमा देशले प्रतिवन्ध लगाए कच्चा तेलको मूल्य ३ सय डलरसम्म पुग्छ : मस्को

काठमाडौं । पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्य अत्यधिक हुने मस्कोले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने उसको चेतावनी छ। प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले बताएको बीबीसीले लेखेको छ । रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन संयुक्त राज्य अमेरिका र… Continue reading पश्चिमा देशले प्रतिवन्ध लगाए कच्चा तेलको मूल्य ३ सय डलरसम्म पुग्छ : मस्को

रुसका उच्च सैनिक अधिकारी मारिएको युक्रेनको दावि

BBC

काठमाडौं । युक्रेनको रक्षा मन्त्रालयले युद्धमा परि रुसका एक जना उच्च सैनिक अधिकारी मारिएको दावि गरेको छ । खार्किभमा जारी युद्धका क्रममा उच्च सैन्य अधिकारी मारिएको बताइएको छ । संचारमाध्यमले यो खबरको स्वतन्त्र पुष्टि भने भइनसकेको बताएका छन् । रुसी अधिकारीहरूले पनि उक्त विषयबारे प्रतिक्रिया जनाएका छैनन्। बीबीसीका अनुसार युक्रेनको रक्षा मन्त्रालयले जारी गरेको एक… Continue reading रुसका उच्च सैनिक अधिकारी मारिएको युक्रेनको दावि