गोकर्णेश्वरमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा बुबाको मृत्यु, छोरी घाइते

काठमाडौं । गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीस्थित सडकमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका ४ माकलबारीका ४४ वर्षीय गंगाराज राई छन्। मंगलबार बिहान बा२ख १३८ नम्बरको ट्याङकरले बा६३प ६२०४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको… Continue reading गोकर्णेश्वरमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा बुबाको मृत्यु, छोरी घाइते

न्यायालयमा विवाद, आज पनि सर्वोच्चमा भएन मुद्दाको सुनुवाई

काठमाडौं । न्यायालयमा चुलिएको विवादले न्यायका सेवाग्राही नराम्रोसँग प्रभावित बनेका छन् । प्रधानन्यायाधीश र न्यायाधीशबीचको विवादले मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ हुन नसकेको हो । यसरी इजलास अवरुद्ध भएको लगातार दोस्रो… Continue reading न्यायालयमा विवाद, आज पनि सर्वोच्चमा भएन मुद्दाको सुनुवाई

काठमाडौंमा आजबाट अष्ट्राजेनिका खोपको दोस्रो डोज लगाइने

Photo : BBC

काठकाडौं । काठमाडौंमा आजदेखि कोरोनाविरूद्ध अष्ट्राजेनिका खोपको दोस्रो डोज लगाइने भएको छ । पहिलो मात्रा अष्ट्राजेनिका खोप लगाइसकेकालाई आजदेखि दोस्रो मात्राको खोप दिन लागिएको हो। आज काठमाडौंका विभिन्न अस्पताल र बुधबार काठमाडौं महानगरका ३२ वटै वडामा रहेका खोप केन्द्रबाट खोप लगाइने काठमाडौं महानगरले जानकारी दिएको छ। वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर… Continue reading काठमाडौंमा आजबाट अष्ट्राजेनिका खोपको दोस्रो डोज लगाइने

सुडानमा ‘सैन्य कु’ पछि भएका झडपमा कैंयौं मानिस मारिए

SUPPLIED\BBC

काठमाडौं । सुडानमा सैन्य कूको विरोध गर्ने भिडमाथि सेनाले गोली चलाएको छ । घटनामा कम्तीमा सात जना मारिएको र करिब १४० जना घाइते भएको बीबीसीले लेखेको छ । सशस्त्र फौजले सोमवार राजनीतिक नेताहरूलाई पक्राउ गरेर गैर सैनिक शासन विघटन गर्दै सङ्कटकालको घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा आएका छन् । सैन्य दस्ताले राजधानी खार्तुममा घरघरमा पुगेर प्रदर्शन… Continue reading सुडानमा ‘सैन्य कु’ पछि भएका झडपमा कैंयौं मानिस मारिए

तीन महिनामा नेपालबाट अमेरिकामा ५ अर्ब हाराहारीको वस्तु निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को पहिलो तीन महिनामा नेपालको निर्यात व्यापार चम्किएका छ । यसमा भारत र अमेरिकासँगको हिस्सा ठूलो रहेको भन्सार विभागले जनाएको छ । नेपालले यो अवधिमा अमेरिकाबाट ५ अर्ब ३२ करोड रुपैयाँको वस्तु आयात गरेको छ । नेपालबाट अमेरिकामा भने ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।… Continue reading तीन महिनामा नेपालबाट अमेरिकामा ५ अर्ब हाराहारीको वस्तु निर्यात

आज एमालेले देशभर पालिका अधिवेशन गर्दै

काठमाडौं । आज नेकपा (एमाले)ले देशभर पालिका अधिवेशन सकाउने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको एमालले आज देशैभर पालिका अधिवेशन गर्न लागेको हो । पूर्वनिर्धारित कार्यतालिका अनुसार मंगलबार देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जानकारी गराएको छ । अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथलिस्थित पार्टी कार्यालयको वार रुमबाट… Continue reading आज एमालेले देशभर पालिका अधिवेशन गर्दै

पूर्वप्रधानन्यायाधीशले प्रन्या राणालाई भने : राजिनामा दिनुहोस

काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले न्यायालयमा विद्यमान विवादका कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजिनामा दिनुपर्ने बताएका छन् । अहिलेको समस्या रााणाकै कारण सिर्जना गरेको भन्दै उनलाई बहिर्गमन गर्ने आँट देखाउन उनीहरुले आग्रह गरेका छन् । चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो भनेका हुन् । विज्ञप्तिमा… Continue reading पूर्वप्रधानन्यायाधीशले प्रन्या राणालाई भने : राजिनामा दिनुहोस

सिनामंगलबाट एक दर्जन अफगानी नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको सिनामंगलबाट प्रहरीले ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले अध्‍यागमन विभागमा बुझाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले पक्राउ गरेका ११ जनालाई अध्यागमन ऐन अनुसार कारबाहीका लागि विभागमा बुझाएको जानकारी गराएको हो । अफगानी नागरिक अवैध रुपमा नेपाल प्रवेश गरका हुन् । अफगानिस्तानमा तालिबानीले सत्ता हातमा लिएपछि भारतको बाटो… Continue reading सिनामंगलबाट एक दर्जन अफगानी नागरिक पक्राउ

नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि, सबै समूहको परिसूचक हरियाली

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । आइतबार करिब २८ अंकले बढेको बजारमा आज उच्च अंकको बढोत्तरी आएको हो । पछिल्ला दुई दिनमै नेप्से ११४ अंकले बढेको छ । गत साता नेपाल राष्ट्र बैंकले ब्याजदरमा हस्तक्षेप गरेपछि बजारमा सकरात्मक प्रभाव देखिएको लगानीकर्ताहरु बताउँछन् । सूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको वृद्धि, सबै समूहको परिसूचक हरियाली

चैत ५ भित्र स्थानीय चुनाव गर्न निर्वाचन आयोगको सिफारिस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन् । सोमबार दिउँसो देउवा र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयोगका पदाधिकारीहरूबीच आगामी स्थानीय चुनाव लगायतका विषयमा छलफल भएको हो । छलफलका क्रममा आयोगले सरकारसँग मतदाता नामावली व्यवस्थापन शीर्षकमा ३० करोड रुपैयाँ माग गरेको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले… Continue reading चैत ५ भित्र स्थानीय चुनाव गर्न निर्वाचन आयोगको सिफारिस

नेपालमा थप ७७६ जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जना गरी ७७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९ हजार ७२९… Continue reading नेपालमा थप ७७६ जनामा कोरोना पुष्टी, १३ जना संक्रमितको निधन

काठमाडौं आइपुग्यो १२ वर्ष माथिकालाई लगाउन मिल्ने कोरोना खोप

काठमाडौं । नेपालमा पहिलोपल्ट १२ वर्ष उमेर समूह माथिका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरूद्धको खोप आइपुगेको छ। कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत अमेरिकाले अनुदानमा दिएको फाइजर खोप सोमबार बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौंआइपुगेको हो। यसअघि एस्ट्राजेनेका–कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप नेपालमा लगाइएको थियो। दुई मात्रा लगाउनुपर्ने फाइजर खोप १२ वर्षमाथिका र दीर्घ… Continue reading काठमाडौं आइपुग्यो १२ वर्ष माथिकालाई लगाउन मिल्ने कोरोना खोप

बेल्जियम पठाउने प्रलोभनमा थाइल्याण्ड लगी मानव बेचबिखन

काठमाडौं । बेल्जियममा काममा पठाउने प्रलोभनमा एक महिलालाई बैंकक पु¥याई मानव बेचबिखन गरेको कसुरमा काठमाडौँबाट एक जना पक्राउ परेका छन् । प्रहरीले सिनामङ्गलबाट बागलुङ गल्कोट नगरपालिका–४ का ४४ वर्षीय राजेन्द्र खड्कालाई पक्राउ गरेको हो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार खड्काले पीडित महिलालाई बेल्जियमको होटेलमा काममा लगाइदिने, मासिक एक लाखदेखि डेढ लाख तलब हुन्छ… Continue reading बेल्जियम पठाउने प्रलोभनमा थाइल्याण्ड लगी मानव बेचबिखन

तीन बालकमाथि यौनजन्य कसुर गरेको आरोपमा पोखराबाट क्यानडेली नागरिक पक्राउ

पोखरा । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई यौनजन्य कसुर गरेको आरोपमा पक्राउ गरेको छ । प्रहरीका अनुसार पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्ले शनिबार पक्राउ परेका हुन् । तीन जना बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा उनी पक्राउ परेको बताइएको छ । राससका अनुसार बालकहरुको उद्धार समेत गरिएको जिल्ला… Continue reading तीन बालकमाथि यौनजन्य कसुर गरेको आरोपमा पोखराबाट क्यानडेली नागरिक पक्राउ

अमेरिकाले अफगानिस्तानबाट उद्धार गरिएका ५५ हजारभन्दा बढी शरणार्थीलाई पुनःस्थापना गर्ने

Reuters

काठमाडौं । अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेका ५५ हजार भन्दा बढी अफगानी शरणार्थीलाई पुनःस्थापना गर्ने भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका साढे ५५ हजारभन्दा धेरै अफगानी शरणार्थीहरुलाई स्थायी रुपमा बसोबास गर्ने गरी पुनःस्थापना गर्न लागेको हो । सैन्य शिविरबाट यो संख्यामा अफगानीहरूलाई स्थायी बसोबास गर्न ल्याउनु सन् १९८० पछिको पुनःस्थापना कार्यक्रममध्ये… Continue reading अमेरिकाले अफगानिस्तानबाट उद्धार गरिएका ५५ हजारभन्दा बढी शरणार्थीलाई पुनःस्थापना गर्ने

आज अमेरिकाबाट १ लाख डोज फाइजर खोप नेपाल आउँदै

काठकाडौं । आज अमेरिकाबाट १ लाख डोज भाइजर खोप नेपाल आउँदैछ । अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत नेपाललाई प्राप्त भएको १ लाख ६२० डोज कोरोनाविरुद्धको खोप नेपाल आउन लागेको लागेको हो । यो अनुदानमा आउने खोप हो । अमेरिकाले एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार डोज कोरोना खोप अनुदानमा नेपाललाई दिइसकेको छ… Continue reading आज अमेरिकाबाट १ लाख डोज फाइजर खोप नेपाल आउँदै

एल क्लासिको : बार्सिलोनालाई रियलले हरायो

काठमाडौं । लियोनल मेसीले बार्सिलोना छोडेपछि भएको पहिलो भेटमा रियल म्याड्रिडले बार्सिलोनालाई हराएको छ । जारी सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोना रियल म्याड्रिडसँग घरेलु मैदानमै पराजित भएको हो । स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको सिजनको पहिलो एल क्लासिको भिडन्तमा बार्सिलोनारियलसँग क्याम्प नाउमा २–१ गोल अन्तरले हार्यो । रियलका लागि डेभिड अलाबा र लुकास भास्क्वेजले एक–एक… Continue reading एल क्लासिको : बार्सिलोनालाई रियलले हरायो

पाकिस्तानद्वारा भारतमाथी ऐतिहासिक जित

काठमाडौं । जारी टि-२० विश्वकप क्रिकेटमा भारतलाई पाकिस्तानले नराम्ररी पराजित गरेको छ । कप्तान बाबर अजाम र विकेटकिपर माेहम्मद रिजवानको उत्कृष्ट ब्याटिङसङ्गै  पाकिस्तानले टी२० विश्वकपमा पहिलाे पटक भारतलाई हराएको हो । दुवै खेलाडीले अर्धशतक जोडे।  युएईमा भईरहेकाे आईसीसी टी२० विश्वकप अन्तर्गत सुपर १२ काे खेलमा पाकिस्तानले भारतलाई १०  विकेटले पराजित हरायो ।टी२० विश्वकपमा भारतमाथि पाकिस्तानले… Continue reading पाकिस्तानद्वारा भारतमाथी ऐतिहासिक जित

नेपालमा थप ५५७ जनामा कोरोना पुष्टी, ८७७ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ जना र ५६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९ हजार ५६… Continue reading नेपालमा थप ५५७ जनामा कोरोना पुष्टी, ८७७ जना संक्रमण मुक्त

अमेरिकाले टाउकाको मूल्य ५० लाख डलर तोकेको कोलम्बियाका कुख्यात् तस्कर गिरफ्तार

काठमाडौं । ५० लाख डलर टाउकोको मूल्य तोकिएका कुख्यात लागू औषध तस्कर पक्राउ परेका छन् । कोलम्बियाको सबैभन्दा र सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई शनिवार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा गिरफ्तार गरिएको हो।​ ओटोनियल पानामाको सिमाना नजिकै उत्तर–पश्चिमी कोलम्बियाको ग्रामीण स्थानमा पक्राउ परेको हुन्। अमेरिकाले उनको टाउकोको मूल्य ५०… Continue reading अमेरिकाले टाउकाको मूल्य ५० लाख डलर तोकेको कोलम्बियाका कुख्यात् तस्कर गिरफ्तार

प्रदेश १ को संसद् बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रदेश नम्बर १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसले बैठक स्थगित गर्न निवेदन दिएपछि सभामुखले कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । मुख्यमन्त्री भीम आचार्यद्वारा शुक्रबार टेबुल गरिरएकाे विश्वासको मतसम्बन्धी प्रस्तावको छिनोफनोका लागि आज १२ः३० बजेका लागि बैठक बोलाइएको थियो।… Continue reading प्रदेश १ को संसद् बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार

काठमाडौं । साताको कारोबार पहिलोदिन शेयर बजारमा हरियाली छाएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.५१ अंकले बढे २५८४.५३ विन्दुमा पुगेर बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२५ कम्पनीको २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३४ रुपैयाँ बराबरको ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच भएका छन्… Continue reading दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार

कोरोनाको डेल्टा प्लस भेरियन्ट झन चाँडो सर्ने, खोपले काम गर्छ कि गर्दैन ?

काठमाडौं । बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए) ले डेल्ट प्लस भेरियन्ट झन चाडो फैलिने निश्कर्ष निकालेको छ । सो निकायका अधिकारीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निश्कर्ष निकालिएको उल्लेख छ । यस बारेमा थप अध्ययन अझै भइरहेको पनि उनीहरुको भनाइ छ । तर, यसको असर भने गम्भीर प्रकारको नहुने सकारात्मक संकेत… Continue reading कोरोनाको डेल्टा प्लस भेरियन्ट झन चाँडो सर्ने, खोपले काम गर्छ कि गर्दैन ?

सुदूरपहाडी जिल्लामा नेपाल एयरलाइन्सले तोक्यो भाडादर, कहाँको कति ?

काठमाडौं । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ। वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले हवाई सेवा सञ्चालनका लागि भाडादर कायम गरेको हो । नयाँ भाडादर अनुसार धनगढीबाट डोटी २ हजार ६१५ र डोटीबाट धनगढी २ हजार ५१५, धनगढीबाट बझाङ ३ हजार ९९५ र बझाङबाट धनगढी… Continue reading सुदूरपहाडी जिल्लामा नेपाल एयरलाइन्सले तोक्यो भाडादर, कहाँको कति ?

कतारमा गैरकानूनी रुपमा बसेका नेपाली श्रमिकले आममाफी पाउने

काठमाडौं । कतारमा गैरकानूनी रुपमा बसिररहेका नेपाली श्रमिकले आममाफी पाउने भएका छन् । रोजगार भिसामा कतार गएर विभिन्न कारणले कतारी आईडी प्राप्त नगरेका वा नवीकरण हुन नसकी अवैध रूपमा बसेका नेपालीसहित विदेशी श्रमिकलाई आममाफी दिने घोषणा कतार सरकारको तर्फबाट आएको छ । त्यहाँस्थित नेृपाली दूतावासका अनुसार कतार सरकारले कतारमा अवैध भएर बसेकालाई कतारमै रहेर वैध… Continue reading कतारमा गैरकानूनी रुपमा बसेका नेपाली श्रमिकले आममाफी पाउने

टर्कीले अमेरिकासहित १० मुलुकका राजदूत अश्विकार गर्ने घोषणा

reuters

इस्तानबुल । टर्कीले अन्तर्राष्ट्रिय राजनीतिलाई नै तरंगित हुने गरि एक फैसला लिएको छ । जसअनुसार अब टर्कीमा अमेरिकासहित १० वटा मुलुकका राजदूतलाई अश्विकार गरिने छ । अर्थातः यहाँ यी मुलुकले राजदूत खटाउन सक्ने छैनन् । यो फैसला त्यहाँका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले सार्वजनिक गरेका हुन् । अमेरिका, जर्मनी, फ्रान्ससहित १० मुलुकका लागि टर्कीले यस्तो निर्णय… Continue reading टर्कीले अमेरिकासहित १० मुलुकका राजदूत अश्विकार गर्ने घोषणा

बुटवलमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बुटवल । बुटवलमा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार गत राती एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको हो । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल… Continue reading बुटवलमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

प्रधानमन्त्री आज बाढी प्रभावित पूर्वी नेपालको भ्रमणमा

File

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा आज बाढी प्रभावित पूर्वी नेपालको भ्रमणमा निस्किएका छन् । यसअघि उनले सुदूरपश्चिम क्षेत्रमा बाढीले पुर्‍याएको क्षति अवलोकन गरेका थिए । प्रधानमन्त्रीसहितको टोली बिहान नेपाली सेनाको हेलिकप्टरबाट पूर्वी नेपालको भ्रमणमा लागेको छ । प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार देउवाले सुनसरी, मोरङ, इलाम, पाँचथर लगायत जिल्लामा बाढी र पहिरोले पुर्याएको क्षतिको अवस्थाबारे… Continue reading प्रधानमन्त्री आज बाढी प्रभावित पूर्वी नेपालको भ्रमणमा

गजुरीमा यात्री बसमा आगलागी

गजुरी । धादिङको गजुरीमा एक यात्री बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको बसमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने हुन पाएन । प्रहरीका अनुसार ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आइतबार बिहान २ बजे आगलागी भएको हो । गजुरी बजारमा गुडिरहेक समयमा एक्कली आगो बलेको जनाइएको छ… Continue reading गजुरीमा यात्री बसमा आगलागी

तिहारमा फूलको माग स्वदेशी उत्पादनले नथेग्ने, ५० हजार माला आयातको तयारी

THT

काठमाडौं । नजिकिएको नेपालीहरुको दोस्रो महान चाड तिहारमा फूलको माग स्वदेशी उत्पादनले थेग्न नसक्ने भएको छ । सोहीकारण तिहारका लागि यस वर्ष पनि ५० हजारभन्दा बढी सयपत्री फूलको माला आयात हुने भएको छ । राससका अनुसार फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा उक्त परिणामको माला आयात गर्नुपरेको हो । बेमौसमी अविरल वर्षाका… Continue reading तिहारमा फूलको माग स्वदेशी उत्पादनले नथेग्ने, ५० हजार माला आयातको तयारी