उद्योगमन्त्री हमालले राजिनामा दिने

काठमाडौं । आफ्नो मन्त्री पद नियुक्तीमा व्यापक विरोध भएपछि सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । नेपाली संचारमाध्यमले उनी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लगाएका थिए । यद्दपी नेताहरुले यसले खण्डन गर्दै आएको थिए । हमालले भने आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने तयारी… Continue reading उद्योगमन्त्री हमालले राजिनामा दिने

नेपालले ८ महिना अगाडी किनेको कोभिशिल्ड भारतबाट बल्ल आयो

काठमाडौं । नेपालले गत फागुनमा किनेको १० लाख डोज कोभिसिल्ड खोप शनिबार मात्र नेपाल आएको छ । नेपालले कुल २० लाख खोप किनेको थियो । जसका लागि रकम समेत बुझाइएको थियो । तर, भारतमा कोरोना महामारी फैलिएको भन्दै निर्यात रोकिएपछि नेपालले खरीद गरेको खोप आउन सकेको थिएन । सो खोप शनिबार मात्र काठमाडौं आएको स्वास्थ्य… Continue reading नेपालले ८ महिना अगाडी किनेको कोभिशिल्ड भारतबाट बल्ल आयो

साफ च्याम्पियनसिप : नेपालले चिरपरिचित प्रतिद्धन्द्धी भारतको सामना गर्दै

काठमाडौं । साफ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र भारत भिड्दैछन् । नेपाली समयअनुसार राति पौने १० बजे माल्दिभ्सको मालेमा शुरु हुने खेललाई निकै महत्वका साथ हेरिएको छ । जारी साफमा नेपाल पूर्ण फर्ममा छ । खुई खेलमा चार गोल गरिसकेको नेपाल समूहको शीर्ष स्थानमा छ । उता, भारतले भने गोलको खडेरी तोढ्न संघर्ष… Continue reading साफ च्याम्पियनसिप : नेपालले चिरपरिचित प्रतिद्धन्द्धी भारतको सामना गर्दै

काठमाडौंबाट ७ लाख यात्रु सडकमार्ग हुँदै बाहिरिए

File Photo

काठमाडौं । दशैँ मान्न यस वर्ष ठूलो संख्यामा यात्रु बाहिरिएका छन् । गत वर्ष कोरोना भाइरसको महामारीका कारण रोकिएका धेरै नेपालीले यो वर्ष गाउँमा दशैं मान्दैछन् । शनिबारसम्म सात लाखभन्दा धेरै यात्रुले सडक मार्गबाट काठमाडौं उपत्यका छाडेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । यो असोज महिनाको मात्र तथ्यांक हो । यसमा हवाईमार्ग र… Continue reading काठमाडौंबाट ७ लाख यात्रु सडकमार्ग हुँदै बाहिरिए

आज दशैंको चौथो दिन, कुष्माण्डा देविको पूजा-आरधना

काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरि मनाइदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकका रुपमा मानिन्छ । देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रमा उल्लेख छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने… Continue reading आज दशैंको चौथो दिन, कुष्माण्डा देविको पूजा-आरधना

इपीएलको उपाधी चितवनले जित्यो

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको उपाधि चितवन टाइगर्सले हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो । चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ भने उपविजेता पोखराले १५ लाख… Continue reading इपीएलको उपाधी चितवनले जित्यो

लगानी बोर्डले गर्यो ७३ अर्ब बराबरको लगानी स्वीकृत

काठमाडौं । राष्ट्रिय लगानी बोर्डले ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बोर्डको बैठकले दुईवटा जलविद्युत् परियोजनको निर्माण तथा विकासका लागि लगानी स्वीकृति तथा पूँजी वृद्धि गर्न अनुमति प्रदान रेको हो । राससका अनुसार लगानी स्वीकृति हुनेमा करिब रु १० अर्ब ५० करोड लागत रहने ५६ मेगावाट क्षमताको… Continue reading लगानी बोर्डले गर्यो ७३ अर्ब बराबरको लगानी स्वीकृत

नेपालमा ७६० जनामा कोरोना पुष्टी

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप सात सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ३१ जनाको नमुना परीक्षण गरेकोमा सात सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख एक… Continue reading नेपालमा ७६० जनामा कोरोना पुष्टी

टाटा समूहले एयर इण्डिया किनेर के फाइदा पायो ?

नयाँ दिल्ली । घाटामा रहेको भारतीय राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी एअर इन्डियालाई देशकै सबैभन्दा ठूलो व्यावसायिक समूहमध्ये एक टाटाले खरिद गरेको छ। यो कम्पनी उसले लिनु आफैमा प्रतिष्ठाको विषय बनकेो छ । भारत सरकारले टाटालाई दुई अर्ब ४० करोड अमेरिकी डलर एअर इन्डिया बिक्री गरेको भारतीय संचार माध्यमले लेखेका छन् । बिबिसीका अनुसार सन् १९३२… Continue reading टाटा समूहले एयर इण्डिया किनेर के फाइदा पायो ?

नेपाली काँग्रेसको प्रतिनिधि मण्डल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

RSS

नयाँ दिल्ली । भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिभण्डलले शुक्रबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ । राससका अनुसार नेपाली कांग्रेसका सहमहामन्त्री डा।प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोलीले बिहीबार अपराह्न विदेशमन्त्रीसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा महतले जानकारी दिएका छन् । सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । वार्ता… Continue reading नेपाली काँग्रेसको प्रतिनिधि मण्डल र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

नोबेल शान्ति पुरस्कार फिलिपिनी र रसियाली पत्रकारलाई

काठमाडौं । सन् २०२१ को नोबेल शान्ति पुरस्कार फिलिपिन्स र रूसका दुई जना पत्रकारले पाएका छन् । नोबेल पुरस्कार कमिटीका अनुसार यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिनो(अमेरिकी पत्रकार मारिया रेसा र रुसी पत्रकार दिमित्री मुरातोभलाई प्रदान गरिने भएको हो। ती मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि उनीहरूले गरेको साहसपूर्ण कामका लागि नोबेल पुरस्कार छनौट समितिले नोबेल… Continue reading नोबेल शान्ति पुरस्कार फिलिपिनी र रसियाली पत्रकारलाई

कोभिसिल्ड खोपमा लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी

Reuters

काठमाडौं । कोरोना भाइरसविरुद्ध कोभिसिल्ड खोप लगाएका व्यक्तिमा ६३दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२दशमलव चार प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका एक हजार ७९६ जनामा गरेको अनुसन्धानमा एन्टिबडी अध्ययन गर्दा कोभिसिल्ड लगाएकामा ६३ दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२ दशमलव चार प्रतिशत एन्टिबडी बनेको पाइएको… Continue reading कोभिसिल्ड खोपमा लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी

नेपालमा थप ७६४ जनामा कोरोना पुष्टी, १० जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ७६४ जनामा कोरोना भाइरसको संक्रमण भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या… Continue reading नेपालमा थप ७६४ जनामा कोरोना पुष्टी, १० जना संक्रमितको निधन

रामकुमारी झाँक्री बनिन् सहरी विकासमन्त्री, विरोध खतिवडा स्वास्थ्यमन्त्री

काठमाडौं । सहरी विकासमन्त्रीको जिम्मेवारी नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट रामकुमारी झाँक्रीको काँधमा आइपुगेको छ । झाँक्रीलाई कांग्रेस सभापति शेरबहादुर नेतृत्वको मन्त्रिमण्डलमा यो जिम्मेवारी दिइएको हो । त्यस्तै २०४८ सालदेखि निरन्तर प्रतिनिधि सभा निर्वाचित बन्दै आएका विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । कांग्रेस सभापति शेरबहादुर नेतृत्वको गठबन्धनको सरकारमा नेकपा (एकीकृत समाजवादी) कातर्फबाट… Continue reading रामकुमारी झाँक्री बनिन् सहरी विकासमन्त्री, विरोध खतिवडा स्वास्थ्यमन्त्री

सरकार गठनको ८८औं दिनमा मन्त्रिपरिषद् विस्तार, गैरसांसद् हमाललाई उद्योग मन्त्रालयकाे जिम्मेवारी

फाइलफोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका छन् । सरकार गठन भएको ८८औं दिनमा मन्त्रिपरिषद् विस्तार गर्दै देउवाले गैरसांसद हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका हुन् । देउवाले आपूर्तिमन्त्रीको जिम्मेवारी दिएका हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराका आफन्त (जेठान) हुन् । यसअघि प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै… Continue reading सरकार गठनको ८८औं दिनमा मन्त्रिपरिषद् विस्तार, गैरसांसद् हमाललाई उद्योग मन्त्रालयकाे जिम्मेवारी

विरोधकैबीच संघीय निजामति सेवा विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधि सभाको बैठकले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले सो विधेयक फिर्ता लिने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । प्रधानमन्त्रीका शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा उक्त विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए… Continue reading विरोधकैबीच संघीय निजामति सेवा विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत

विश्वकप छनोट: अर्जेण्टिना बराबरीमा रोकियो-ब्राजिलको जित

काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान सम्पन्न भएका खेलमा अर्जेण्टिना बराबरीमा रोकिएको छ । ब्राजिलले भने सानदार जित निकालेको छ । ब्राजिलले भेनेजुएलाविरुद्ध ३–१ पुनरागमन जित निकाल्न सक्यो । शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले एक गोलले पछि परेको स्थिति उल्टाएर जित हात पारेको हो । जितका लागि माक्विन्होस् ग्याब्रियल जिसस र एन्टोनीले गोल गरेका… Continue reading विश्वकप छनोट: अर्जेण्टिना बराबरीमा रोकियो-ब्राजिलको जित

साफ च्याम्पियनसिप : माल्दिभ्सले बंगलादेशलाई हराउँदा नेपाल शीर्ष स्थानमा कायमै

माले । माल्दिभ्सले बंगलादेशलाई हराएसँगै नेपाल जारी साफ च्याम्पियनसिपको अंक तालीकामा शीर्ष स्थानमा कायमै रहन सफल भएको छ । बंगालदेशले जितेको भए नेपाललाई उछिन्ने मौका थियो । लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्ने छन् । राष्ट्रिय दिवसकै दिन माल्दिभ्सले साफ च्याम्पियनसिपमा बंगलादेशमाथि बिहीबार राति २–० गोल अन्तरको जित निकालेको हो ।… Continue reading साफ च्याम्पियनसिप : माल्दिभ्सले बंगलादेशलाई हराउँदा नेपाल शीर्ष स्थानमा कायमै

काठमाडौंमा दशैंका खसी-बोका शनिबारबाट किन्न सकिने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्रि गर्ने दशैँका खसीबोका शनिबारबाट किन्न सकिने भएको छ । कम्पनीले आजबाटै खसीबोका बेच्ने लक्ष्य राखेपनि काठमाडौं ल्याउन र मूल्य निर्धारणमा समय लागेका कारण बिक्रि गर्न नसकेको कम्पनीका अधिकारीहरुले जनाएका छन् । कम्पनीले आज मूल्य निर्धारण गर्नेछ । खाद्यले बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा खसी बोका… Continue reading काठमाडौंमा दशैंका खसी-बोका शनिबारबाट किन्न सकिने

नेपाल प्रहरीमा झण्डै ६ सय जनालाई रोजगारी खुल्यो

काठमाडौं । नेपाल प्रहरीमा झन्डै छ सय जनाका लागि रोजगारी खुलेको छ । जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा जागिर खुलेको नेपाल प्रहरीले सूचना प्रकाशित गर्दै जनाएको छ । प्रसनिका लागि ३६७ जना माग भएको छ । प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ। इच्छुकले कात्तिक… Continue reading नेपाल प्रहरीमा झण्डै ६ सय जनालाई रोजगारी खुल्यो

आज मन्त्रिमण्डल बिस्तार गरि सपथ खुवाउने तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्ने भएका छन् । बिहीबार सत्तारुढ दलहरुबीच भागबण्डाको अन्तिम सहमति जुटेसँगै आज उनले मन्त्रिपरिषद्लाई पूर्णता लिन लागेका हुन् । सत्ता गठबन्धनका दलले आजै मन्त्री बन्नेको नाम प्रधानमन्त्रीलाई बुझाउने छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री बन्नेको नाम टुंगो लगाउन बाँकि छ… Continue reading आज मन्त्रिमण्डल बिस्तार गरि सपथ खुवाउने तयारी

आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

Source : Hamro patro

काठमाडौं । बडा दशैंको आज दोस्रो दिन आज देशभर ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठ तथा दशैं घरहरुमा देवीको पूजा गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आरधाना गरी हर्षोल्लासका साथ मनाउने प्रचलन रहेको छ । दशैंको पहिलो दिन घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिन्छ । राजधानीका तलेजु भवानी,… Continue reading आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

नेपाल बेलायतको यात्रा सम्बन्धी रेडलिस्टबाट हट्यो

Photo source : AP News

काठमाडौं । बेलायतले नेपाललाई कोभिडका कारण यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । रेड लिस्टमा रहेको नेपाललाई बेलायतले सो सूचिबाट हटाएको हो । बिहीवार ब्रिटिश सरकारले रेड लिस्टमाराखिएका नेपाल लगायतका मुलुकलाई उक्त सूचीबाट हटाउने घोषणा गरेपछि अबनेपालबाट बेलायत जाने नेपालीलाई भने राहत हुने छ । यो नियम सोमवारदेखि लागु हुनेछ । नयाँ नियम अनुसार त्यहाको… Continue reading नेपाल बेलायतको यात्रा सम्बन्धी रेडलिस्टबाट हट्यो

साफ च्याम्पियनशिप : भारतले श्रीलंकासँग बराबरी खेल्दा नेपाललाई फाइदा

काठमाडौं । साफ च्याम्पियनशिप फुटबलमा भारत र श्रीलङ्का गोलरहित बराबरी खेलेका छन् । यसले नेपाललाई फाइदा हुने छ । किनकी नेपालले भारतको सामना गर्दा नेपाल भन्दा बढी भारत दवावमा रहने छ । माल्दिभ्सको मालेमा आज बिहीवार भएको खेलमा भारतले श्रीलंकाविरुद्ध गोलका अवसर निकाल्दा पनि गोल गर्न सकेन । भारतले खेल अवधिभर ७३ प्रतिशत बल आफ्नो… Continue reading साफ च्याम्पियनशिप : भारतले श्रीलंकासँग बराबरी खेल्दा नेपाललाई फाइदा

कांग्रेसले यो वर्ष पनि चियापान आयोजना नगर्ने

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले हरेक वर्ष दशैं, दीपावली र छठको अवसरमा कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यस पटक पनि नगर्ने भएको छ । गत वर्ष समेत कोरोनाका कारण चियापान आयोजना भएको थिएन । बिहीबार काँग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी एक विज्ञप्तिमा कोरोना महामारीबाट बच्न सबैले उच्च सतर्कता… Continue reading कांग्रेसले यो वर्ष पनि चियापान आयोजना नगर्ने

एकिकृत समाजवादीले बागमती र प्रदेश नं १ को मूख्यमन्त्री पाउने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले दुइ वटा प्रदेशको मुख्यमन्त्री पद पाउने भएको छ। अहिले एमालेले नेतृत्व गरिरहेको प्रदे्श नं १ र बागमती प्रदेशको सरकार ढालेर त्यसको ठाउँमा अब एकिकृत समाजवादी पार्टीको मूख्यमन्त्री बन्ने भएका छन् । सत्तारुढ दलको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीको बिहीबार बरेको स्थायी कमिटी बैठकमा अध्यक्ष माधव कुमार नेपालले… Continue reading एकिकृत समाजवादीले बागमती र प्रदेश नं १ को मूख्यमन्त्री पाउने

काठमाडौं उपत्यकामा तयारी मासुको मूल्य निर्धारण

काठमाडौं । काठमाडौं उपत्यकामा तयारी मासुको मूल्य निर्धारण भएको छ । सरकार र व्यवसायीले एक वर्षका लागि तयारी मासुको बिक्री मूल्य निर्धारण गरेका हुन् । विभिन्न प्रकारका मासुको अधिकतम् खुद्रा बिक्री मूल्य निर्धारण गरिएको हो । वाणिज्य विभागसँगको समझदारीमा खसी, कुखुरा, राँगा र बंगुरको मासुको मूल्य गत वर्षकै लाई यथवत राख्ने सहमति भएको हो ।… Continue reading काठमाडौं उपत्यकामा तयारी मासुको मूल्य निर्धारण

नोबेल साहित्य पुरस्कार अब्दुलरजाक गुर्नहलाई

काठमाडौं । तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार पाउने भएका छन् । बिहीबार स्टकहोममा आयोजित पुरस्कार घोषणा कार्यक्रममा स्विडिस एकेडमीले सन् २०२१ नोबेल साहित्य पुरस्कार गुर्नहलाई दिइने घोषणा गरेको हो । गुर्नाहले आफ्नो कृतिमा समावेश गरेको उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको भाग्यको विषयमा गरेको चित्रणको लागि उनलाई नोबेल पुरस्कार… Continue reading नोबेल साहित्य पुरस्कार अब्दुलरजाक गुर्नहलाई

नेपालमा थप ८०५ जनामा कोरोना पुष्टी, ९११ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २६४ पीसीआर परीक्षणमा ६६७ जना र ३४०८ एन्टिजेन परीक्षणमा १३८ जना गरी ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २८२ जना पुगेको छ । पछिल्लो… Continue reading नेपालमा थप ८०५ जनामा कोरोना पुष्टी, ९११ जना संक्रमण मुक्त

नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमा क्षेत्रको व्यवस्थापनमा सहकार्य गर्ने निर्णय

काठमाडौं । सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा सुरक्षा बल(एसएसबी)बीच सीमा क्षेत्रमा देखिने सुरक्षाका चुनौतीहरुको समाधन आपसी सहकार्यमा निस्तेज पार्ने सहमति भएको छ । भारतको नयाँ दिल्लीमा सशस्त्र र एसएसबीको तीन दिनसम्म चलेको बैठकमा सीमा क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि दुई देशका सुरक्षा बलबीच सम्बन्ध र सहकार्य बढाउने सहमति जुटेको हो । एसएसबीको आयोजनामा दुई… Continue reading नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमा क्षेत्रको व्यवस्थापनमा सहकार्य गर्ने निर्णय