पोल्याण्ड । फुटबलको रोमाञ्चकताको उत्कृष्ट रुप हो पेनाल्टी सुटआउट । सामान्यतया दुबै टोलीबाट ५\५ पेनाल्टी प्रहार गरिसक्दा नतिजा आइसक्छ र विजेता घोषणा हुन्छ । तर, बुधबार राती युरोपा लिग फुटबलको फाइनल खेल हेर्ने दर्शक भने यो भन्दा उच्च प्रकारको रोमाञ्चकता देख्ने भाग्यशाली दर्शक बने । लिगको उपाधि भिल्लारियलले जितेको छ । रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडलाई… Continue reading यूरोपा लिगको फाइनलमा २१ पेनाल्टी, भिल्लारियलले म्यानचेस्टर युनाइटेडलाई हरायो
Author: Vishwanews.com
संसद विघटनबारेका रिटमा आजदेखि सुनुवाई शुरु
काठमाडौं । संसद विघटन र यससँग जोडिएका विभिन्न मुद्दामा परेका रिटमाथि आजबाट सुनुवाई शुरु हुँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरि संसद विघटन गरेपछि सर्वोच्चमा रिट परेका छन् । सर्वोच्च अदालतमा आजदेखि १९ रिटमा सुनुवाइ हुँदैछ । शुक्रबार बाँकी ११ रिटको सुनुवाइ हुने कार्यक्रम छ । यी… Continue reading संसद विघटनबारेका रिटमा आजदेखि सुनुवाई शुरु
क्लालिफोर्नियामा अर्को गोली काण्ड, रेल यार्डमा कर्मचारीले गोली चलाएर ८ को हत्या
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा एक बन्दूकधारीले अन्धाधुन्ध गोली चलाएर कम्तिमा ८ जनाको हत्या गरेका छन् । गोली चलाउने व्यक्तिको समेत ज्यान गएको छ । उनले आत्महत्या गरे वा प्रहरीको गोलीबाट ज्यान गयो भन्ने खुलेको छैन । मृत्यु हुनेहरु रेल यार्डमा खटिएका कर्मचारी छन् । समाचार एजेन्सीहरुले जनाए अनुसार गोलीबारीको घटना सान जोसेस्थित सान्टा क्लारा काउन्टी… Continue reading क्लालिफोर्नियामा अर्को गोली काण्ड, रेल यार्डमा कर्मचारीले गोली चलाएर ८ को हत्या
यास आँधीबाट भारत र बंगलादेशमा १० लाख भन्दा बढी घरमा क्षति, कम्तिमा चारको मुत्यु
पश्चिम बंगाल । पूर्वी भारतमा बङ्गालको खाडीबाट आएको शक्तिशाली यासले ठूलो धनजनको क्षति पुर्याएको छ । चक्रवातका कारण कम्तीमा चार जनाको ज्यान रिर्पोट आएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार भारत र बंगलादेशमा मात्र १० लाख भन्दा बढी घरमा क्षति पुगेको छ । पश्चिम बंगालमा मात्र ३ लाख घरमा क्षति पुगेको त्यहाँकी मूख्यमन्त्री ममत वेनर्जीले बताएकी… Continue reading यास आँधीबाट भारत र बंगलादेशमा १० लाख भन्दा बढी घरमा क्षति, कम्तिमा चारको मुत्यु
‘यास आँधी’ले देशभर वर्षा, हिमालबाट मान्छे फर्काउन अनुरोध
काठमाडौं । बंगालको खाडीमा उत्पत्ति भएको शक्तिशाली आँधी यासको प्रभाव नेपालमा मंगलबारबाटै देखिन थालेको हो । यसको प्रभावले अहिले देशभर वर्षा भएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै सचेत गराएको छ । प्राधिकरणले यसबीचमा बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका… Continue reading ‘यास आँधी’ले देशभर वर्षा, हिमालबाट मान्छे फर्काउन अनुरोध
कुवेतमा अब चर्को घाममा काममा लगाउन नपाइने, श्रमिकलाई राहत
कुवेत । कुवेतमा अब दिउँसोको चर्को घाममा श्रमिकलाई काममा लगाउन नपाइने भएको छ । यसले श्रमिका रुपमा त्यहाँ जाने नेपालीलाई समेत राहत हुनेछ । अत्यधिक तापक्रमबाट श्रमिकलाई बचाउन भन्दै आउँदो जुन १ देखि कुवेतले दिउँसोको समयमा सिधै घाम पर्ने खुल्ला ठाउँहरूमा काम गर्न रोक लगाउने निर्णय गरेको छ । अगस्ट अत्यसम्म सबै कम्पनीले यसको पालना… Continue reading कुवेतमा अब चर्को घाममा काममा लगाउन नपाइने, श्रमिकलाई राहत
इराक पुग्यो नेपाली फुटबल टीम
काठमाडौं । विश्वकप छनोटका तीन महत्वपूर्ण खेल अगाडी मैत्रीपूर्ण खेलका सिलसिलामा नेपाली राष्ट्रिय फुटबल टोली इराक पुगेको छ । कतार एयरवेजको चार्टर्ड जहाजमार्फत नेपाली टीम इराक पुगेको हो । नेपाल २० वर्षपछि इराकी भूमिका प्रतिस्पर्धामा उत्रिँदैछ । यसअघि नेपाली राष्ट्रिय टोलीले सन् २००७ मा इराकसँग मैत्रिपूर्ण खेल खेलेको थियो । नेपालको विश्वकप छनोटका खेलहरु भने… Continue reading इराक पुग्यो नेपाली फुटबल टीम
योगेश भट्टराई र गोकर्ण विष्ट पुनः माधव पक्षमा खुले, १५ नेताको ओलीविरुद्ध वक्तब्य
काठमाडौं । विपक्षी दलका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरि भएको प्रस्तावमा हस्ताक्षर गर्न नमानेका योगेश भट्टराई र हस्ताक्षर गरेपछि नखुलेका गोकर्ण विष्ट पुनः माधव नेपाल समुहमा खुलेका छन् । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले हैकमवादि शैलीमा कारबाहीको डण्डा चलाएको भन्दै आज १५ स्थायी कमिटी सदस्यको वक्तब्य आएको छ ।… Continue reading योगेश भट्टराई र गोकर्ण विष्ट पुनः माधव पक्षमा खुले, १५ नेताको ओलीविरुद्ध वक्तब्य
चीनले १० लाख डोज भेरोसेल खोप अनुदान दिने
काठमाडौं । चीनले नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप दिने भएको छ । सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोप दिने घोषणा बुधबार दिउँसो चिनियाँ राष्ट्रपति सी चिनजिङले गरेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन् । चीनले यसअघि पनि नेपाललाई ८ लाख डोज खोप सहयोग स्वरुप दिएको थियो। चीनले उक्त १० लाख डोज खोप… Continue reading चीनले १० लाख डोज भेरोसेल खोप अनुदान दिने
पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार ८४५ जना संक्रमितको मृत्यु भएको छ।
नयाँ संक्रमितभन्दा निको हुनेको संख्या पहिलोपटक बढी
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६७१४ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ९३० जनाको पिसिआर विधिबाट ६६७७ र ३२२ जनाको एन्टीजेन परीक्षणमा ३७ जना संक्रमित पुष्टि भएका हुन्। यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख ३५… Continue reading नयाँ संक्रमितभन्दा निको हुनेको संख्या पहिलोपटक बढी
नागढुङ्गा सुरुङमार्गमा ३२ कामदारमा कोरोना संक्रमण देखियो
काठमाडौं । नागढुङ्गास्थित सुरुङमार्ग निर्माण स्थलभित्र रहेका ३२ जनामा कोभिड सङ्क्रमण देखिएको छ । निर्माण स्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित भएकालाई अरूबाट छुट्टै (आइसोलेशन क्याम्प) मा राखेर अरू नियमित काम गरिरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म एकलाई अस्पताल लगिएको भए पनि अरू सबै… Continue reading नागढुङ्गा सुरुङमार्गमा ३२ कामदारमा कोरोना संक्रमण देखियो
जर्ज फ्लोइड हत्याको वर्ष दिन पुरा, राष्ट्रपति बाइडेनले परिवारका सदस्यलाई भेट्दै
वासिंटन । अमेरिकाको मिनीपोलिसमा अश्वेत युवा जर्ज फ्लोइडको प्रहरीबाट भएको हत्याको हत्याको वर्ष दिन पुरा भएको छ । गत वर्ष आजकै दिन भएको यो घटनामा संलग्न प्रहरी अधिकृत दोषि सावित भइसकेका छन् । आज अमेरिकामा उनको परिवार, सामाजिक कार्यक्रता र नेताहरुले र्यालीसहितका विभिन्न कार्यक्रम गरि नउको सम्झना गर्दैछन् । यो दिनलाई असमानता र नश्लभेद विरुद्धको… Continue reading जर्ज फ्लोइड हत्याको वर्ष दिन पुरा, राष्ट्रपति बाइडेनले परिवारका सदस्यलाई भेट्दै
अमेरिकाद्धारा डब्लूएचओलाई आह्वान : कोरोना उत्पत्तिको पारदर्शी छानविन गर
न्यूयोर्क\बीबीसी । अमेरिकाले विश्वलाई ठूलो मानवीय क्षति पुर्याएको कोरोना भाइरसको महामारी उत्पत्तिबारे पारदर्शी छानविन गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)सँग आह्वान गरेको छ । बीबीसीका अनुसार अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड १९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओसँग आग्रह गरेका हुन्। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट निस्किएका सम्बन्धमा प्रमाणहरू बढ्दो देखिएको विवरण आएको… Continue reading अमेरिकाद्धारा डब्लूएचओलाई आह्वान : कोरोना उत्पत्तिको पारदर्शी छानविन गर
आज बुद्ध जयन्ती, औपचारिक कार्यक्रम नहुने
काठमाडौं । बौद्ध धर्मावलम्बीहरुका लागि आज विशेष दिन हो बौद्ध जयन्ती । भगवान गौतम बुद्धको जन्म भएको यो दिन विश्वभर विभिन्न गतिविधिका साथ मनाइन्छ । यस वर्ष २५६५ औं बुद्ध जयन्ती मनाउन थालिएको हो । हरेक वर्ष वैशाख पूर्णिमाको बुद्ध जयन्ती पर्छ । यो वर्ष नेपालमा यस दिन कुनै औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन… Continue reading आज बुद्ध जयन्ती, औपचारिक कार्यक्रम नहुने
गैरआवासीय नेपाली संघको पहलमा कोरियाबाट स्वास्थ्य सामग्री नेपाल आउँदै
काठमाडौं । नेपालमा फैलिएको कोरोना महामारी नियन्त्रण गर्न दक्षिण कोरियाबाट स्वास्थ्य सामग्री आउने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) दक्षिण कोरियाले यसको जानकारी गराएको हो । दक्षिण कोरियाबाट तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी आउने भएको हो । यो रकम दक्षिण कोरियाली सरकारको तर्फबाट प्राप्त भएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए),… Continue reading गैरआवासीय नेपाली संघको पहलमा कोरियाबाट स्वास्थ्य सामग्री नेपाल आउँदै
प्रधानमन्त्रीका कारण जसपामा भाँडभैलो, महन्थले उपेन्द्रलाई सोधे स्पष्टीकरण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने निर्णय महन्थ ठाकुर र राजन्द्र महतो समूहले गरेसँगै जनता समाजवादी पार्टीमा भाँडभैलो शुरु भएको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई सोधेको स्पष्टीकरण नआउँदै ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई… Continue reading प्रधानमन्त्रीका कारण जसपामा भाँडभैलो, महन्थले उपेन्द्रलाई सोधे स्पष्टीकरण
शक्तिशाली आँधी ‘यास’को प्रभाव शुरु, नेपालमा निरन्तर वर्षा हुने
काठमाडौं । बंगालको खाडीबाट उत्पन्न हुने चक्रवात यासको प्रभाव भारतका विभिन्न राज्यमा देखिन थालेको छ । पूर्वीमध्य बङ्गालको खाडीमा यास नामक अति शक्तिशाली चक्रवात विकसित भइरहेको छ । भारतमा तटीय क्षेत्रमा रहेकाहरुलाई सो क्षेत्र छाड्न २४ घण्टा अगाडी नै चेतावनी दिइसकिएको छ । यो आँधिको प्रभाव नेपालमा समेत देखिन थालेको छ । मंगलबारबाट देखिएको प्रभाव… Continue reading शक्तिशाली आँधी ‘यास’को प्रभाव शुरु, नेपालमा निरन्तर वर्षा हुने
आधुनिक चिकित्सा प्रणालीको आलोचना गरेपछि भारतमा रामदेवको व्यापक विरोध
नयाँ दिल्ली । योगगुरु रामदेव भारतका ठूला व्यापारी पनि हुन् । उनले परम्परागत चिकित्सा प्रणालीको वकालत गर्छन् र त्यसलाई व्यापारको माध्यम बनाउँछन, सोहीमार्फत व्यापारमा राज गरिरहेका उनी पुनः एक पटक नराम्रोसँग फसेका छन् । आधुनिक चिकित्साप्रति योगगुरु बाबा रामदेवले दिएको विवादास्पद अभिव्यक्तिकै कारण उनी विवादित बनेका हुन् । उनको भारतका चिकित्सकले कडा विरोध गरेका छन्… Continue reading आधुनिक चिकित्सा प्रणालीको आलोचना गरेपछि भारतमा रामदेवको व्यापक विरोध
नेपालमा पछिल्लो २४ घण्टामा १६९ जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६९ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६९ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार ७ सय जना संक्रमितको मृत्यु भएको छ।उपत्यकामा जारी निषेधाज्ञा एक साता थप, डिपार्टमेन्ट स्टोरदेखि खाद्यान्नका पसल खोल्न नपाइने
नेपालमा ८६३६ जना कोरोना संक्रमित थपिए, ६४०४ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८६३६ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ३०६ जनाको पिसिआर विधिबाट ८३८७ र ६३० जनाको एन्टीजेन परीक्षणमा २४९ जना संक्रमित पुष्टि भएका हुन्। यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख २८… Continue reading नेपालमा ८६३६ जना कोरोना संक्रमित थपिए, ६४०४ जना संक्रमण मुक्त
उपत्यकामा जारी निषेधाज्ञा एक साता थप, डिपार्टमेन्ट स्टोरदेखि खाद्यान्नका पसल खोल्न नपाइने
काठमाडौं । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो। थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन। यसपटको निषेधाज्ञामा मानिसहरु मर्निङ् र इभिनिङ वाकको नाममा घरबाट निस्किए कारबाही गर्ने गरि निर्णय गरिएको… Continue reading उपत्यकामा जारी निषेधाज्ञा एक साता थप, डिपार्टमेन्ट स्टोरदेखि खाद्यान्नका पसल खोल्न नपाइने
अब बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने
काठमाडौं । अब वाणिज्य बैंकहरुले लघुवित्त वित्तीय संस्थाको सेयर किनबेच गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पछि एकीकृत परिपत्रमा संशोधन गर्दै बैंकहरुलाई दोस्रो बजारमा लघुवित्तको सेयर किनबेच गर्न नपाउने व्यवस्था गरेको हो । यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न कडाइ गरेको छ ।… Continue reading अब बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने
नेपालसहित पाँच मुलुकबाट बहराइन जान नपाइने
काठमाडौं । बहराइनले एसियाका पाँच मुलुकबाट सो देशमा छिर्न नपाउने गरि प्रतिवन्ध लगाएको छ । कोरोना भाइरसको बढ्दो महामारीका कारण नेपालसहित पाँच मुलुकबाट आउन अस्थायी निषेध लगाइएको हो । राससका अनुसार भारत, पाकिस्तान, नेपाल, श्रीलङ्का र बंलादेशबाट बहराइन जान पाइने छैन । यी देशहरुलाई बहराइनले “रेड लिष्ट” मा राखेको छ । आफ्नै देशका नागरिकलाई भने… Continue reading नेपालसहित पाँच मुलुकबाट बहराइन जान नपाइने
उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउने तयारी गरेको छ । १३ जेठसम्म निषेधाज्ञा गरेको सरकारले यसबीचमा अपेक्षित संक्रमण कम नभएपछि लम्ब्याउने भएको छ । सो सम्बन्धमा निर्णय गर्न आज उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । निषेधाज्ञा थप्ने र यस बीचमा थप कडाईका निर्णयहरु समेत आज सार्वजनिक गर्ने… Continue reading उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी
महत्वपूर्ण खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोली इराक जाँदै
काठमाडौं । एक मैत्रीपूर्ण खेल र त्यसपछि लगातार तीन वटा विश्व कप छनोटका खेलमा भाग लिन आज नेपाली राष्ट्रिय फुटबल टोली इराकतर्फ प्रस्थान गर्दैछ । नेपाली टोली राति १० बजे कतार एअरलाइन्सको चार्टर्ड जहाजमार्फत इराक जान लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । इराकबाटै… Continue reading महत्वपूर्ण खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोली इराक जाँदै
मालीमा सैन्य कू, राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च अधिकारीलाई पक्राउ
काठमाडौं\एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक मालीमा सैन्य कू भएको छ । त्यहाँको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई पक्राउ गरेको खबर अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले प्रेसित गरेका छ् । मालीमा अघिल्लो साल निर्वाचित राष्ट्रपतिलाई सेनाले राजीनामा दिन बाध्य पारेको थियो । यहाँ सोमबार अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई नियन्त्रणमा लिएको… Continue reading मालीमा सैन्य कू, राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च अधिकारीलाई पक्राउ
५ दिन अगाडी गोली हानिएका माओवादी नेता पाण्डेको मृत्यु
काठमाडौं । पाँच दिनअघि गोली प्रहार भई गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको मृत्यु भएको छ । उनलाई थप उपचारका लागि सोमबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । पाण्डेको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो । पाण्डे र एक भारतीय नागरिकमाथि अघिल्लो बुधबार राति तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा गोली प्रहार… Continue reading ५ दिन अगाडी गोली हानिएका माओवादी नेता पाण्डेको मृत्यु
नेपाललाई प्राथमिकतामा राखेर खोप दिन अमेरिकी सरकारसँग आग्रह
काठमाडौं । सरकारले कोभिड –१९ विरुद्ध खोप सहयोग गर्न अमेरिकासँग आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनबीच टेलिफोन वार्ता भएको थियो । उक्त अवसरमा मन्त्री ज्ञवालीले खोप सहयोग गर्न अनुरोध गरेका हुन् । ज्ञवालीले विकासोन्मुख देशहरुलाई अमेरिकाले बचत भएका खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले जानकारी… Continue reading नेपाललाई प्राथमिकतामा राखेर खोप दिन अमेरिकी सरकारसँग आग्रह
अन्ततः फुटको संघारमा एमाले
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नामको शक्तिशाली पार्टीबाट सत्तायात्रा शुरु गरेका केपी शर्मा ओलीले आफ्नो कार्यकालमा एकै पटक दुई पार्टी विभाजनको अपजस भोग्नु पर्ने भएको छ । अदालतको आदेशमार्फत नेकपा एमाले र माओवादी केन्द्र गरि दई पार्टी अलग भएपछि एमालेको नेतृत्व ओलीले गरिरहेका थिए । उनले आफ्नो सत्ता टिकाउन अन्ततः एमाले समेत विभाजन गर्ने गरि… Continue reading अन्ततः फुटको संघारमा एमाले