बलियो टोली इराकविरुद्ध नेपालको दुई गोल, समग्रमा भने पराजित

बगदाद । फिता वरियतामा आफुभन्दा १०३ स्थान माथि रहेको इराकलाई नेपालले दुई गोल फर्काएको छ । ६–२ ले पराजित भएको नेपालले आफ्नो परम्परागत समस्या गोल गर्न नसक्नेलाई भने सुधार गरेको छ । नेपाल र इराकबीच शनिबार राती मैत्रीपूर्ण खेल भएको हो । दुबै टीम विश्वकप छनोटको तयारीमा छन् । इराकको बसरास्थित अल फायना स्टेडियममा भएको… Continue reading बलियो टोली इराकविरुद्ध नेपालको दुई गोल, समग्रमा भने पराजित

यस्तो छ आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अध्यादेशमार्फत् प्रस्तुत बजेटमध्ये चालुतर्फ ६ खर्ब ७८ अर्ब र पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन भएको छ भने वित्तीय व्यवस्थातर्फ २ खर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको छ । विनियोजित… Continue reading यस्तो छ आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ)

नेपालमा १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/ ७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। जसअनुसार संघको चालुगत खर्चका लागि ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन हुने अनुमान छ। यो कुल बजेटको ४१. २ प्रतिशत हो। त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड… Continue reading नेपालमा १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक

सरकारी कर्मचारीको तलब बढ्यो

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृृद्धि गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानाकारी गराएका हुन् ।

पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक

काठमाडौं । सरकारले चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउन १ गतेदेखि चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने बताए । पौडेलले हाल त्यस्ता प्लास्टिक उत्पादन गरिरहेका उद्योगलाई क्षमता विस्तार गरेर उद्योगको उपकरण परिवर्तन गरेमा… Continue reading पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक

चक्रपथमा तीन फ्लाइओभर, तीनकुने–जडिबुटी सुरुङ मार्गको निर्माण थालिने

file

काठमाडौं । सरकारले चक्रपथ विस्तारमा आगामी वर्षका लागि रु. २ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो व्यवस्था गरेका हुन् । चक्रपथको एकान्तकुना, ग्वार्को र अर्को एक स्थानमा फ्लाइओभर बनाइने भएको छ । त्यस्तै कलंकी चक्रपथ सडक खण्डको विस्तारको कार्य थालिने र दुई वर्षमा… Continue reading चक्रपथमा तीन फ्लाइओभर, तीनकुने–जडिबुटी सुरुङ मार्गको निर्माण थालिने

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

काठमाडौं । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०७८र७९ को वार्षिक आयव्यय सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानाकारी गराएका हुन् ।

पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमितको निधन

File

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर११६ जना कोरोना संक्रमितको निधन भएको हो । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार १६३ पुगेको छ ।

नेपालमा ४४७८ जना कोरोना संक्रमित थपिए, ६०८०जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४४७८ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४३११ र ७४६ एन्टिजेन विधिबाट १६७ गरि ४४७८ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना पुष्टी हुनेको… Continue reading नेपालमा ४४७८ जना कोरोना संक्रमित थपिए, ६०८०जना संक्रमण मुक्त

याङग्री र लार्केको पानी काठमाडौं ल्याउन ३ अर्ब ५१ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र याङग्री र लार्के नदीको पानी काठमाडौं ल्याउने योजना अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो । आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले आगामी तीन वर्षभित्र याङग्री र लार्के नदिको ३४ करोड लिटर पानी दैनिक काठमाडौं आउने गरि कार्यक्रम तय… Continue reading याङग्री र लार्केको पानी काठमाडौं ल्याउन ३ अर्ब ५१ करोड विनियोजन

सगरमाथा चुचुरोमा मानव पाइला पुगेको ७४ वर्ष पुरा

File Photo

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको ७४ वर्ष पूरा भएको छ। यस दिनको उपलक्ष्यमा आज नेपाल भित्र र विदेशमा समेत सगरमाथा दिवस मनाइंदैछ । न्यूजिल्याण्डका एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले सन्‌ १९५३ मे २९ को दिन सगरमाथाको चुचुरोमा पहिलो पटक पाइला राख्दै यो इतिहास कायम गरेका थिए । प्रकृतिमाथि मानिसले… Continue reading सगरमाथा चुचुरोमा मानव पाइला पुगेको ७४ वर्ष पुरा

नेपालमा कति छन् लोपोन्मुख प्रजातिका वन्यजन्तु ?

काठमाडौं । नेपालमा पछिल्लो १५ वर्षमा कतिपय लोपोन्मुख वन्यजन्तुको संख्या करीव दोब्बरले बढेको पाइएको छ । सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणको तथ्याङ्क अनुसार बाघ र अर्नाको सङ्ख्या करिब दोब्बर अनुपातले बढेको छ । अब नेपालमा बाघको सङ्ख्या २३५ र अर्नाको सङ्ख्या ४४१ पुगेको तथ्यांकले देखाएको छ । गैंडाको संख्यामा भने अझै पनि चूनौति रहेको… Continue reading नेपालमा कति छन् लोपोन्मुख प्रजातिका वन्यजन्तु ?

वरियतामा १ सय ३ स्थान माथि रहेको बलियो टोली इराकसँग नेपाल भिड्दै

काठमाडौं । आज नेपाल र इराकबीच मैत्रिपूर्ण फुटबल हुँदैछ । नेपाली समय अनुसार राती १० बजेर १५ मिनेट जाँदा खेल शुरु हुने तालीका रहेको छ । इराकको किंग सलमान स्र्पोट्स सिटी स्टेडियम नेपालले फिफा वरियतामा आफुभन्दा १ सय ३ स्थान माथिको बलियो प्रतिस्पर्धीको सामना गर्न लागेको हो । नेपाल फिफा वरियतामा १७१ औं स्थानमा छ… Continue reading वरियतामा १ सय ३ स्थान माथि रहेको बलियो टोली इराकसँग नेपाल भिड्दै

आज गणतन्त्र दिवस, ४३० कैदीको कैद छूट

Photo courtesy: Prime Minister's Secretariat

काठमाडौं । नेपालमा आज गणतन्त्र दिवस मनाईंदैछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको दिनको अवसर पारी नेपालमा गणतन्त्र दिवस मनाउन शुरु गरिएको हो । गणतन्त्र घोषणा भएको समेत १३ वर्ष पूरा भएको छ । जनआन्दोलन २०६२\६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको… Continue reading आज गणतन्त्र दिवस, ४३० कैदीको कैद छूट

आज ४ बजे अध्यादेबाट बजेट सार्वजनिक गरिँदै

काठमाडौं । नेपालमा आगामी आर्थिक वर्ष २०७८\७९ को बजेट आज सार्वजनिक हुने भएको छ । १५ जेठमा बजेट ल्याउनै पर्ने बाध्यताका बीच संसद नभए पनि सरकारले अध्यादेशबाट बजेट ल्याउँदैछ । सरकारले ल्याउन लागेको पूर्ण बजेटको विपक्षी दलहरुले भने आलोचना गरिरहेका छन् । सरकारले चूनावी कार्यक्रम समेटेर लोकप्रिय कार्यक्रम ल्याउन सक्ने आंशका उनीहरुको छ । सोहीअनुसार… Continue reading आज ४ बजे अध्यादेबाट बजेट सार्वजनिक गरिँदै

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य गम्भीर, सहयोगको अपिल

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । कोरोना भाइरसको संक्रमण पुष्टी भएका उनको भेन्टिलेटरमा राखेर उपचार जारी छ । उनको फोक्सोमा समस्या देखिएको चिकित्सकले बताएका छन् । थापाको स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि सहयोगको अपिल गरिएको छ । सङ्कलित रकम र खर्चबारे पछि स्वयंसेवीले सार्वजनिक गर्ने विवेकशील… Continue reading विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य गम्भीर, सहयोगको अपिल

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमणको देशभर निन्दा, सान्त्वना दिन खोज्दा राष्ट्रपति आलोचित

Photo : BBC

काठमाडौं । कोभिड १९ संक्रमित बिरामीको उपचारका क्रममा निधन भएपछि बिरामीका आफन्तले भेरी अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मीमाथि बिहीबार राती कुटपिट गरेका छन् । यो घटनाको शुक्रबार देशभर कडा निन्दा तथा आलोचना भएको छ । घटनामा सत्तारुढ एमाले निकट प्रदेश स्तरीय नेताको समेत हात रहेको पुष्टी भएसँगै यो घटनाप्रति आक्रोस बढेको छ । नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक… Continue reading भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमणको देशभर निन्दा, सान्त्वना दिन खोज्दा राष्ट्रपति आलोचित

नेपालले चीन र अमेरिकासँग ५०\५० लाख डोज खोप किन्ने तयारी

काठमाडौं । नेपालले अमेरिका र चीनबाट ५०\५० लाख डोज कोरोना खोप किन्ने तयारी गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार आगामी दुई सातामा यस प्रक्रियाको टुंगो लाग्नेछ । चीनबाट ५० लाख र अमेरिकाबाट ५० लाख डोज खोप खरिद प्रकृया अगाडी बढाइएको र यसबारे केही दिनमै ब्रेक थ्रु हुने उनको… Continue reading नेपालले चीन र अमेरिकासँग ५०\५० लाख डोज खोप किन्ने तयारी

चीनले अनुदानमा दिएको खोप लिन वाइडबडी जहाज सोमबार बेइजिंग जाने

Photo : BBC

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार चीन जाने भएको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार सोमबार जहाज पठाउने गरि तयारी भएको हो । चीन सरकारले नेपाललाई थप १० लाख डोज खोप दिन लागेको छ । यसअघि चीनबाट ८ लाख… Continue reading चीनले अनुदानमा दिएको खोप लिन वाइडबडी जहाज सोमबार बेइजिंग जाने

सगरमाथामा जोखिम छैन : विभाग

काठमाडौं । पर्यटन विभागले सगरमाथामा पछिल्लो मौसमले जोखिम उत्पन्न नगरेको स्पष्ट पारेको छ । आरोहणमा पुगेका आरोही र उनीहरुको सहयोगी समेत सुरक्षित रहेको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका अनुसार अनपेक्षित तथा आकस्मिक रुपमा उत्पन्न मौसममा परिवर्तन आएपनि सबै आरोही तथा आरोहण दलका सदस्य सुरक्षित छन् । उनीहरुमा अहिलेसम्म कुनै जोखिम रहेको जानकारी… Continue reading सगरमाथामा जोखिम छैन : विभाग

यस्तो छ प्रधानमन्त्री ओलीको देशवासीका नाममा सम्बोधन ( पूर्णपाठ)

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । सम्बोधनमा ओलीले सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने बताएका छन्। उनले पहिलो डोज लगाएर दोस्रो डोज लगाउन पर्खिरहेका र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताएका हुन्। खोपको असमान वितरण हुँदा विकासशील मुलुकका समग्र योजना प्रभावित भएको… Continue reading यस्तो छ प्रधानमन्त्री ओलीको देशवासीका नाममा सम्बोधन ( पूर्णपाठ)

नेपालमा ६९५१ जना कोरोना संक्रमित थपिए, ९८४१ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६९५१ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख… Continue reading नेपालमा ६९५१ जना कोरोना संक्रमित थपिए, ९८४१ जना संक्रमण मुक्त

नेपालमा थप ९६ जना कोरोना संक्रमितको निधन, मृतकको संख्या ७ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९६ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९६ जना कोरोना संक्रमितको निधन भएको हो । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।

आर्थिक सर्वेक्षण सार्वजनिक, वृद्धिको लक्ष्य भेट्न मुस्किल

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७ /७८ को आर्थिक सर्वेक्षण सार्वजनक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल भएको बताएका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण अर्थतन्त्र कमजोर अवस्थामा पुगेको उनको भनाइ छ। अर्थमन्त्री पौडेलले आर्थिक वृद्धिदर चुनौतीपूर्ण रहेको बताएका छन्। आर्थिक वृद्धिको… Continue reading आर्थिक सर्वेक्षण सार्वजनिक, वृद्धिको लक्ष्य भेट्न मुस्किल

कोभिड उत्पत्तिको अनुसन्धान गर्ने अमेरिकाको प्रयासमा चीनको आपत्ति

काठमाडौं\एजेन्सी । चिनियाँ प्रयोगशालाबाट कोभिड१९ को उत्पत्ति भएको हो कि होइन भन्नेबारे थप अनुसन्धान गर्न अमेरिकाले गरिरहेको प्रयासमा चीनले आपत्ति जनाएको छ । बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडनले भाइरसको उत्पत्तिबारे गुप्तचर निकायले तयार पार्ने प्रतिवेदन सार्वजनिक हुने अपेक्षा व्यक्त गरेसँगै चीनको प्रतिक्रिया सार्वजनिक भएको हो । चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘राजनीतिक आवरण दिएको र… Continue reading कोभिड उत्पत्तिको अनुसन्धान गर्ने अमेरिकाको प्रयासमा चीनको आपत्ति

१८ जेठबाट कतार, टर्की र चीनमा नियमित उडान खुल्ने

काठमाडौं । आगामी जेठ १८ गतेबाट चीन, कतार र टर्कीमा नेपालबाट नियमित उडान खुल्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको नेपाली संचारमाध्यमले जनाएका छन् । चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको पर्यटनमन्त्री भानुभक्त ढकालले संचारमाध्यममा जानकारी गराएका हुन । अहिले सरकारले चार्टर्ड उडान मात्र गरिरहेको छ ।… Continue reading १८ जेठबाट कतार, टर्की र चीनमा नियमित उडान खुल्ने

आजबाट काठमाडौंमा निषेधाज्ञा अझै कडा

काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट थप एक साता निषेधाज्ञा लम्बिएको छ । सरकारले थप गरिएको निषेधाज्ञाको नियममा अझ कडाई गरेको छ । यस्तो कडाईलाई सरकारले भने विरोधका आवाज दवाउन सरकारले गरेको षडयन्त्र भनेको छ । किनकी नेपालमा संक्रमण कम हुँदै गएको सन्दर्भमा निषेधाज्ञा खुकुलो बनाउनु पर्नेमा अझ कडाई गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।… Continue reading आजबाट काठमाडौंमा निषेधाज्ञा अझै कडा

धरानमा प्रहरी चौकीभित्रै युवाहरुबीच ग्याङ फाइट, तीन प्रहरी घाइते

धरान । धरानमा प्रहरी चौकीमा स्थानीय युवाहरुका दुई समूह ग्याङ फाइट भएको छ । फाइट छुट्याउन खोज्दा तीन प्रहरी घाइते भएका छन् । दुई समुहबीच प्रहरी चौकी भित्रै खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एउटा समूह उजुरी लेख्न आएको समयमा अर्को समुहले चौकी मै आक्रमण गर्न आएको थियो ।… Continue reading धरानमा प्रहरी चौकीभित्रै युवाहरुबीच ग्याङ फाइट, तीन प्रहरी घाइते

कोरोना नियन्त्रण उन्मुख दिल्लीमा ‘ब्ल्याक फंगस’लाई महामारी घोषणा

Photo by : gettyimages\AFP\BBC

नयाँ दिल्ली । कोरोना भाइरसलाई नियन्त्रणमा लिन सफल देखिएको भारतको राजधानी नयाँ दिल्ली अब आँखा बिगार्ने घातक रोग कालो ढुँसीको चपेटामा आएको छ । यससँगै दिल्ली सरकारले ब्ल्याक फंगसलाई महामारी घोषणा गरेको छ ।दिल्लीका राज्यपालले इपियोडेमिक एक्ट अनुसार बिहीबार यस्तो सूचना जारी गरेका हुन् । म्यूकोरमाइकोसिस भनिने यो रोगका बिरामी दिल्लीमा तिब्र गतिमा फैलिएका छन्… Continue reading कोरोना नियन्त्रण उन्मुख दिल्लीमा ‘ब्ल्याक फंगस’लाई महामारी घोषणा

नेपालमा पछिल्लो २४ घण्टामा १०६ जना कोरोना संक्रमितको निधन

File Photo REUTERS/Danish Siddiqui/THT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०६ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १०६ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार ९५१ जना संक्रमितको मृत्यु भएको छ।