काठमाडौं । अमेरिकी सरकारले नेपाललाई कोरोना खोप प्रदान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले टुइटरमार्फत यसको पुष्टी गरेका छन् । उनले अमेरिकी सरकारले नेपाललाई खोप दिने गरि गरेको निर्णयको नेपालले हार्दिक स्वागत गरेको बताएका छन् । राष्ट्रपतिका संचार सल्लाहकार टिका ढकालले भने अमेरिकाले नेपाललाई ५० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेको… Continue reading अमेरिकाले नेपाललाई दिने भयो कोरोना खोप
Author: Vishwanews.com
मेलम्चीको पानी काठमाडौंमा कम्तिमा एक महिना नआउने
काठमाडौं । काठमाडौं उपत्यकामा अब एक महिना मेलम्चीको पानी वितरण रोकिने भएको छ । सुरुङ पुरै खाली गरि त्यसको निरीक्षण गर्न लागिएकाले पानी वितरण अवरुद्ध हुन लागेको आयोजनाले जनाएको छ । राससका अनुसार सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले… Continue reading मेलम्चीको पानी काठमाडौंमा कम्तिमा एक महिना नआउने
साल्ट ट्रेडिङबाट २० प्रतिशत सस्तो मूल्यमा खाद्यान्न बिक्रि शुरु
काठमाडौं । सरकारले बजेटमा घोषणा गरे अनुसार साल्ट ट्रेड्रिङ कर्पोरेसनले खाद्यान्न र खाना पकाउने ग्यास सस्तो मूल्यमा बिक्री गर्न शुरु गरेको छ । कम्पनीले आज मूल्यसूची सार्वजनिक गर्दै बजेटको कार्यान्वयन थालेको हो । सरकारले निषेधाज्ञाका समयमा सर्वसाधारणलाई २० प्रतिशत छुटमा खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेको थियो । साल्ट ट्रेडिङले आज आफूले बिक्री गर्ने खाद्य सामग्री… Continue reading साल्ट ट्रेडिङबाट २० प्रतिशत सस्तो मूल्यमा खाद्यान्न बिक्रि शुरु
नेपालमा थप ६८२५ जनामा संक्रमण, ५९०४ जना संक्रमण मुक्त
काठमाडौं । नेपालमा थप ६८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १८ हजार ५३१ पीसीआर परीक्षणमा ५८२५ र ३ हजार २११ एन्टिजेन परीक्षणमा एक हजार गरी ६८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ७६… Continue reading नेपालमा थप ६८२५ जनामा संक्रमण, ५९०४ जना संक्रमण मुक्त
नेपालमा पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ७५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ७५ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६३० पुगेको छ।
‘नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएको छैन – डब्ल्यूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ । डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत उक्त जानाकारी गराएको हो । बेलायती सञ्चारमाध्यमहरुमा कोरोना भाइरसको नेपाल भेरियन्ट भेटिएको दावी गर्दै त्यस्तो भेरियन्ट आफ्ना नागरिकका लागि चुनौतीपूर्ण भएको दावीसहितका रिपोर्ट प्रकाशित थियो । हाल नेपालमा अल्फा… Continue reading ‘नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएको छैन – डब्ल्यूएचओ
श्रीलंकाली तटमा डुब्न लागेको विशाल पानीजहाजप्रति किन चिन्तित छन् वातावरण संरक्षणकर्मी ?
कोलम्बो । श्रीलङ्काको एक तटमा विशाल पानीजहाज क्रमशः समुन्द्रमा डुब्ने क्रममा छ । दुई साता अगाडी लागो लागेको यो जहाज डुब्न लागेसँगै यसले संरक्षणकर्मीहरुको चिन्ता बढेको छ । समाचारमा जनाइए अनुसार यो जहाजमा रसायन भरिएको छ । जहाज डुब्दा वातावरणीय प्रकोपको जोखिम उत्पन्न हुने भन्दै संरक्षणकर्मीले चिन्ता जनाएका छन् । यो जहाज सिंगापुरमा दर्ता भएको… Continue reading श्रीलंकाली तटमा डुब्न लागेको विशाल पानीजहाजप्रति किन चिन्तित छन् वातावरण संरक्षणकर्मी ?
विश्वकप छनोट अभियानमा आज नेपालले ताइपेईको सामना गर्दै
काठमाडौं । फिफा विश्वकप २०२२ र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अभियानमा आज नेपालले आज चाइनिज ताइपेईको सामना गर्दैछ । चाइनिज ताइपेईलाई नेपालले यो अभियानको पहिलो खेलमा हराइसकेको छ । त्यसकारण दोस्रो खेलमा नेपालको मनोवल केही उच्च हुन सक्छ । खेल कुवेतको कुवेत सिटीमा नेपाली समय अनुसार राति पौने १० बजे हुँदैछ ।… Continue reading विश्वकप छनोट अभियानमा आज नेपालले ताइपेईको सामना गर्दै
आज एमालेका दुबै समुहको महत्वपूर्ण बैठक बस्दै
काठमाडौं । नेकपा एमाले भित्र गूट वा फूटको अन्तिम लडाई जारी छ । माधव नेपाल पक्षका नेताहरुमध्ये केहीले ओलीसँग पुनः वार्ता अगाडी बढाएपछि उत्पन्न परिस्थितिका बीच आज दुबै समुहको महत्वपूर्ण बैठक बस्दैछ । ओली पक्ष र नेपाल पक्षका छुट्टाछुट्टै बैठक बस्ने भएका हुन् । ओली समुहले स्थायी कमिटी बैठक बोलाएको छ । खनाल, नेपाल समूहले… Continue reading आज एमालेका दुबै समुहको महत्वपूर्ण बैठक बस्दै
नासाले अब शुक्रग्रहमा मिसन थाल्ने, दुई मिसनको तयारी
न्यूयोर्क । अमेरिकी अन्तरिक्ष निकाय नासा अब शुक्रग्रहको मिसनमा केन्द्रित हुने भएको छ । यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने योजना नासाले सार्वजनिक गरेको हो । बीबीसीका अनुसार पृथ्वी जीवन्त भए पनि उसको सबैभन्दा नजिकको छिमेकी ग्रह किन आगोको गोला बन्यो भनेर जान्ने नासाले लक्ष्य लिएको छ। शुक्रग्रहको वातावरण तथा भौगोलिक… Continue reading नासाले अब शुक्रग्रहमा मिसन थाल्ने, दुई मिसनको तयारी
गिट्टी-ढुंगा निकासी गरि व्यापार घाटा कम गर्ने नीतिले आलोचनाको शिकार बन्यो सरकार
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा एक बुँदा समेटेको छ । जसमा नेपालको ढुंगा, गिटी विदेश निकासी गरि त्यसबाट व्यापार घाटा कम गर्ने नीति लिइएको छ । यसका लागि निकासी हुन विन्दुसम्म रोपवे निर्माण गर्न चाहने निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति समेत सरकारले लिएको छ । यो नीतिको व्यापक आलोचना शुरु भएको छ ।… Continue reading गिट्टी-ढुंगा निकासी गरि व्यापार घाटा कम गर्ने नीतिले आलोचनाको शिकार बन्यो सरकार
पछिल्लो २४ घण्टामा १०१ जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत १०१ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५५५ पुगेको छ।
नेपालमा थप ५३१६ जनामा संक्रमण, ७२१९ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार ५२४ जना र एन्टीजेटमाफर्त ७९२ जनामा संक्रमण पुष्टी भएको हो । पछिल्लो २४ घण्टामा देशभर ७ हजार… Continue reading नेपालमा थप ५३१६ जनामा संक्रमण, ७२१९ जना संक्रमण मुक्त
उपत्यकामा १४५६ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा १४५६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी १४५६ जनामा संक्रमण पुष्टि भएको हो। थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ९६९ रहेका छन्। यस्तै, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक, १२ कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौं । शेयर बजारमा उछाल आएका छ । साताको कारोबारको चौथोदिन नेप्से ५५.७६ अकले बढेर २८२७.१३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार २१४ कम्पनीको ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ५५६ रुपैयाँको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको कमब्याक, १२ कम्पनीका लगानीकर्ता मालामाल
सात दिनभित्र कोरोना संक्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रालयले सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो । मन्त्रालयका गुणस्तर मापन तथा अनुगमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्ययले सरकारी, निजी, सहकारी तथा… Continue reading सात दिनभित्र कोरोना संक्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
उपत्यकामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा,के खुल्छ, के खुल्दैन ?
काठमाडौं । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा १० दिन थप भएको छ । सीमित क्षेत्रमा खुकुलो ‘मोडालिटी’सहित यही जेठ ३१ गतेसम्म थप भएको हो । बुधबार तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पछिल्ला दिनको कोरोना संक्रमणको समीक्षा गर्दै निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । जिल्ला प्रशासनले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन… Continue reading उपत्यकामा जेठ ३१ सम्म थपियो निषेधाज्ञा,के खुल्छ, के खुल्दैन ?
भारतमा दैनिक संक्रमण साढे १ लाख हाराहारी मात्र
नयाँ दिल्ली । कोरोना भाइरसको चपेटाबाट छिमेकी मुलुक भारत क्रमशः बाहिर निस्कँदैछ । खासगरी राजधानी दिल्लीले चामत्कारिक रुपमा कोरोना नियन्त्रण गर्न सफल भएसँगै यहाँ अन्य राज्यमा समेत कोरोनाको वृद्धि घटेको छ । तीन साता अगाडी सम्म दैनिक ४ लाख संक्रमित भेटिएकोमा अहिले यो संख्या मात्र डेढ लाख र त्यस भन्दा पनि कम मानिसमा झरेको छ… Continue reading भारतमा दैनिक संक्रमण साढे १ लाख हाराहारी मात्र
चीनले बनाएको सिनोभ्याक्सलाई डब्लुएचओद्धारा प्रयोगको अनुमति
काठमाडौं । चीनले बनाएको कोरोना विरुद्धको सिनोभ्याक्स खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आपतकालिन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओका अनुसार दुई डोज लगाउनु पर्ने सिनोभ्याक भ्याक्सिनले मंगलबार आपतकालिन प्रयोगको अनुमति पाएको हो । चीनसहित संसारका मुलुकले यो खोप अहिले लगाइरहेका छन् । तर, डब्लुएचओको अनुमति आइसकेको थिएन । यो चीनमा उत्पादित अनुमतिप्राप्त दोस्रो खोप बनेको… Continue reading चीनले बनाएको सिनोभ्याक्सलाई डब्लुएचओद्धारा प्रयोगको अनुमति
उपत्यकामा खुकुलो पारेर निषेधाज्ञा लम्ब्याईंदै
काठमाडौं । काठमाडौं उपत्यकामा अब केही खुकुलो प्रावधान राखेर निषेधाज्ञा भने लम्ब्याइने भएको छ । यस्तो प्रावधान २१ जेठबाट लागु हुने छ । यसबारे आज उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर निर्णय लिने छन् । अहिले अत्यावश्य वस्तुबाहेकको पसल बन्द गरिएकोमा अब खाद्यान्न बिक्री वितरण खुला हुने छ । पूर्वाधार निर्माणका काम समेत… Continue reading उपत्यकामा खुकुलो पारेर निषेधाज्ञा लम्ब्याईंदै
अब एकदिवसीय विश्वकपमा १४ र टी-२० विश्वकपमा २० टीम खेल्ने
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले एकदिवसीय विश्वकपमा सहभागि मुलुकको संख्या बढाउने निर्णय गरेको हो । यस्तो निर्णय आगामी सन् २०२४ देखि ३० सम्मको बीचमा आयोजना हुने विश्वकपमा लागु भइसक्ने छ । अहिले १० टीमले मात्र विश्वकपमा भाग लिन सक्छन् । यो संख्या बढाएर अब १४ पुर्याउने निर्णय भएको हो । उता टी२० विश्वकपमा भने… Continue reading अब एकदिवसीय विश्वकपमा १४ र टी-२० विश्वकपमा २० टीम खेल्ने
रहस्यमय दरवार हत्याकाण्डको २० वर्ष पुरा
काठमाडौं । नेपालमा साढे दुई वर्ष पुरानो राजसंस्थाको विरासत अन्त्य गराउने सुत्रधार सावित भएको रहस्यमय नारायणहिटी दरबार हत्याकाण्ड भएको २० वर्ष पुगेको छ । २०५८ जेठ १९ मा राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गरिएको थियो । यसको आरोप तत्कालिन युवराज दीपेन्द्र शाहमाथि लगाइए पनि जनता भने यो स्वीकार गर्न तयार छैनन् । यो… Continue reading रहस्यमय दरवार हत्याकाण्डको २० वर्ष पुरा
टर्कीसहित तीन गन्तब्यमा उडान तालीका तोकियो
काठमाडौं । टर्कीसहित सरकारले खोलेका नियमित गन्तब्यका लागि उडान तालीका तोकिएको छ । नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्न अनुमति पाएका हुन । सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खुला गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज… Continue reading टर्कीसहित तीन गन्तब्यमा उडान तालीका तोकियो
नेपालमा थप ६०८५ जनामा संक्रमण, ६८९८ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षणमा ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।… Continue reading नेपालमा थप ६०८५ जनामा संक्रमण, ६८९८ जना संक्रमण मुक्त
नेपालमा पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमितको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ६८ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४५४ पुगेको छ।
विवेकशील साझाका नेता उज्वल थापाको निधन
काठमाडौं । कोरोना संक्रमणको कारण विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारत ४४ वर्षीय थापाको मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो… Continue reading विवेकशील साझाका नेता उज्वल थापाको निधन
दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, कारोबार रकममा ठूलो गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । साताको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से १२. ७१ अंकले घटेर २७७०.१२ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २१६ कम्पनीको ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँ बराबरको १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर किनबेच… Continue reading दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, कारोबार रकममा ठूलो गिरावट
महन्थ ठाकुरसहित चार जना नेता जसपाबाट निष्काशित
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीवाट निष्काशन गरेको हो । उनीहरुलाई कारबाही गरिएको जानकारी निर्वाचन आयोगलाई जानकारी गराइसकेको… Continue reading महन्थ ठाकुरसहित चार जना नेता जसपाबाट निष्काशित
पार्टीलाई एकताबद्ध राख्न अन्तिमसम्म प्रयास गर्ने एमाले बैठकको निर्णय
काठमाडौं । एमाले स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्न अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको बैठकले नेतृत्वका तर्फबाट पार्टी एकता निम्ति अन्तिम समयसम्म पनि छलफल जारी राख्ने निर्णय गरेको हो । दुइदिन देखि स्थगित बैठम निर्धारित समयभन्दा ढिलो शुरु भएको थियो । माधव नेपाल समूहले आफ्ना पार्टीका नेतालाई सरकारबाट हटाउन… Continue reading पार्टीलाई एकताबद्ध राख्न अन्तिमसम्म प्रयास गर्ने एमाले बैठकको निर्णय
सरकार र थारूहट संघर्ष समितिबीच ६ बुँदे सहमति,रेमश चौधरीको रिहाइका लागि पहल गर्ने
काठमाडौं । सरकार र थारू कल्याणकारी सभा, थारूहटरथारूवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । मंगलबार सरकार र थारुहट संघर्ष समितिका तर्फबाट विभिन्न ६ बुँदे सहमति भएको हो । वर्तामा एसएसपीसहित प्रहरी र एक बालकको समेत ज्यान जानेगरी भएको घटनामा अदालतले दोषी ठहर गरेका चौधरीको रिहाईका लागि सरकार कानुनी पहलका लागि सहमत भएको… Continue reading सरकार र थारूहट संघर्ष समितिबीच ६ बुँदे सहमति,रेमश चौधरीको रिहाइका लागि पहल गर्ने