काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफुनो गूटमा रहेका नेता र विघटित प्रतिनिधिसभाका सदस्यहरुलाई वालुवाटारमा भेला गराएका छन् । उनीहरुलाई ९ बजे बिहान आमन्त्रण गरिएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नयाँ निर्वाचनको मिति तोकिएको छ । यसले निम्तिएको राजनीतिक परिस्थितिका बारेमा नेताहरुलाई ओलीले… Continue reading आज प्रधानमन्त्री ओली गूटको भेला वालुवाटारमा
Author: Vishwanews.com
विप्लव समुहले भन्यो : वर्तमान राज्य व्यवस्थाकै विकल्प खोजिनुपर्छ
काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीले समेत चर्को आलोचना गरेको छ । पार्टी महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले अपनाएको फाँसिवादी चरित्रका कारण वर्तमान राज्य व्यवस्थाको नै विकल्प खोजिनुपर्ने तर्क गरेका छन् । आफु संकटमा पर्दा संसारभरका शासकले अपनाउने उपाय केपी ओलीले अपनाएको… Continue reading विप्लव समुहले भन्यो : वर्तमान राज्य व्यवस्थाकै विकल्प खोजिनुपर्छ
कांग्रेसले आज बोलायो सर्वदलीय बैठक
काठमाडौं । नेपाली कांग्रेसले उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ । आज पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ । बैठक ४ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी मध्यावधी चुनाव घोषणा भएपछि यसको व्यापक विरोध भइरहेको छ । तर, स्वयमः कांग्रेस भित्र… Continue reading कांग्रेसले आज बोलायो सर्वदलीय बैठक
सत्तारुढ दल नेकपाले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने भएको छ । उनिमाथि कारवाहीको निर्णयको प्रस्ताव पुस ७ मा बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि बसेको नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध… Continue reading सत्तारुढ दल नेकपाले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने
नेपालमा थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना संक्रमितको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९७ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ४३ हजार ६ सय… Continue reading नेपालमा थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना संक्रमितको मृत्यु
सात मन्त्रीले दिए सामूहिक राजीनामा, गृहमन्त्री थापा र उद्योग मन्त्री भट्ट ओली पक्षमा
काठमाडौं । संसद विघटनको विरोधमा सात जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । एक कार्यक्रमकाबीच पूर्व माओवादी र पूर्व एमालेको माधव नेपाल समूहबाट मन्त्री भएकामध्ये सात जनाले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा पूर्व माओवादी समूहबाट मन्त्री भएका वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र बिना मगर रहेका छन् । यसैगरी… Continue reading सात मन्त्रीले दिए सामूहिक राजीनामा, गृहमन्त्री थापा र उद्योग मन्त्री भट्ट ओली पक्षमा
नेपाली सेयर बजारमा भीषण पहिरो, आधा दर्जन कम्पनीको मूल्यमा नेगेटिभ सर्किट
काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै आएको राजनीतिक तरंगको प्रभाव सेयर बजारमा देखिएको हो । राजनीतिक अस्थिरता छाउने संकेत देखिएसँगै लगानीकर्ताको मनोबल गिर्दा बजारमा ९७ अंकको पहिरो गएको हो । नेप्से इतिहासमै यो दोस्रो ठूलो गिरावट हो ।यसअघि मंसिर २१ गते इतिहासमै धेरै एकै… Continue reading नेपाली सेयर बजारमा भीषण पहिरो, आधा दर्जन कम्पनीको मूल्यमा नेगेटिभ सर्किट
अख्तियार प्रमुखमा पूर्वसचिव प्रेमकुमार राई , यी हुन् संवैधानिक परिषद्ले सुटुक्क गरेका सिफारिसहरू
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन्। संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले प्रमुख आयुक्तमा राई र आयुक्तमा जयबहादुर चन्दको नाम सिफारिस गरेको हो । चन्द पूर्वएआइजी हुन्। पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा देउवाले चन्दलाई प्रहरी महानिरीक्षक बनाउन जोड गरेका थिए। तर, चन्दलाई सर्वोच्च अदालतले महानिरीक्षक नियुक्तिबाट रोक लगाएको… Continue reading अख्तियार प्रमुखमा पूर्वसचिव प्रेमकुमार राई , यी हुन् संवैधानिक परिषद्ले सुटुक्क गरेका सिफारिसहरू
राष्ट्रपतिद्वारा संसद विघटन, आउँदो वैशाख १७ र २७ गते निर्वाचन घोषणा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसहितको प्रस्ताव स्वीकृतीका लागि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालयमा गएका थिए । नेपालको संविधानमा संसद विघटनसम्बन्धी प्रावधान स्पष्ट छैन। संविधानको… Continue reading राष्ट्रपतिद्वारा संसद विघटन, आउँदो वैशाख १७ र २७ गते निर्वाचन घोषणा
कोरोना संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु, ५२ हजारभन्दा बढीमा संक्रमण
काठमाडौं । कोरोना रोना भाइरसको संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप ८ जना नेपालीहरुको ज्यान गएको छ। यो साता मलेसियामा र केन्यामा थप एक–एक जना नेपालीको निधन भएको छ। एनआरएनएका अनुसार हालसम्म विदेशमा ५२ हजार १ सय ५७ जना नेपालमा… Continue reading कोरोना संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु, ५२ हजारभन्दा बढीमा संक्रमण
संविधानमा संसद विघटनसम्बन्धी यस्तो छ व्यवस्था, सिफारिसपछि अब के हुन्छ ?
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले संसद विघटनका लागि सिफारिस गरेका हुन् ।ओलीले संसद विघटन गर्न राष्ट्रपतिलाइ गरेको सिफारिस असंवैधानिक भएको संविधानविदले बताएका छन् । नेपालको संविधानमा संसद विघटनसम्बन्धी प्रावधान स्पष्ट देखिँदैन । संविधानको धारा ८५ को १ मा ‘यस संविधान बमोजिम… Continue reading संविधानमा संसद विघटनसम्बन्धी यस्तो छ व्यवस्था, सिफारिसपछि अब के हुन्छ ?
संविधानविद्हरु भन्छन्- ‘संसद् फेस गर्न सक्दिनँ भन्ने लाग्यो भने प्रधानमन्त्रीले राजीनामा दिने हो, विघटनको अधिकार छैन’
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न राष्ट्रपतिलाइ गरेको सिफारिस असंवैधानिक भएको संविधानविदले बताएका छन् । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए । हाम्रो संविधानमा संसद विघटनको प्रावधान छैन’ थापाले भने । अर्का संबिधानविद डा। भीमार्जुन आचार्यले प्रधानमन्त्री ओलीले संसद् विघटन गर्न नसक्ने बताए । उनले बहुमत सिद्ध भएको प्रधानमन्त्रीले… Continue reading संविधानविद्हरु भन्छन्- ‘संसद् फेस गर्न सक्दिनँ भन्ने लाग्यो भने प्रधानमन्त्रीले राजीनामा दिने हो, विघटनको अधिकार छैन’
संसद विघटनको सिफारिस संविधान विपरीत, अधिनायकवादी आकांक्षा- कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक राखी संसद विघटन गर्ने निर्णय गरेका थिए। प्रधानमन्त्री ओलीको उक्त कदम संविधान, लोकतन्त्रको मर्म र राष्ट्रहित विपरीत रहेको वरिष्ठ नेता पौडेलले टिप्पणी गरेका छन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त सिफारिसकोे प्रतिवाद… Continue reading संसद विघटनको सिफारिस संविधान विपरीत, अधिनायकवादी आकांक्षा- कांग्रेस
संसद विघटनको प्रस्ताव पारित गरेर राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितलनिवासमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपति समक्ष सिफारिस गर्न शीतल निवास पुगेका छन्। मन्त्रिपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् । राष्ट्रपतिले सिफारिस अनुसार बिघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ। आज बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने… Continue reading संसद विघटनको प्रस्ताव पारित गरेर राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितलनिवासमा
प्रधानमन्त्री ओलीद्वारा संसद विघटनका लागि सिफारिस
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले संसद विघठनका लागी सिफारीस गरेका हुन् । प्रधानमन्त्री ओली उक्त निर्णय गरेर हिडेका छन् । तर,मन्त्रीहरु भने बैठकमा बसिरहेका छन् । नेकपाका अर्का अध्यक्ष प्रचण्ड बालुवाटारमा भएको बेला प्रधानमन्त्रीले उक्त निर्णय गरेका हुन् । यसअघि मन्त्रीहरुलाई… Continue reading प्रधानमन्त्री ओलीद्वारा संसद विघटनका लागि सिफारिस
डान्सिङ्ग विथ द स्टार्सको उपाधी सुमी-बिजुको जोडीलाई
काठमाडौं । हिमालय टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको उपाधि सुमी मोक्तान र बिजु पार्कीको जोडीले जितेको छ । शनिबार राती सम्पन्न फाइनलनमा वुद्ध लामा र केबिका खत्री तथा प्रियना आचार्य र सुभम् भुजेलको जोडीलाई उछिन्दै सुमी मोक्तान र बिजु पार्कीको जोडीले उपाधी कब्जा गरेको हो । यो उपाधी विजेता जोडीले बिजेताले… Continue reading डान्सिङ्ग विथ द स्टार्सको उपाधी सुमी-बिजुको जोडीलाई
मेसीले गरे कीर्तिमानी गोल, पेलेको रेकर्ड बराबरी
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीले शनिबार राती ऐतिहासिक रेकर्ड बनाएका छन् । ला लिगा फुटबलमा भ्यालेन्सियाबिरुद्ध बराबरी खेलेको खेलमा कप्तान लियोनेल मेसीले पेलेको कीर्तिमान भेट्टाउन सफल भएका हुन । एउटै क्लबका लागि पेलेले बनाएको सर्वाधिक गोलको कीर्तिमानसँग मेसीले बराबरी गरेका छन् । भ्यालेन्सियाबिरुद्ध बार्सिलोनाका लागि मेसीले करियरको ६४३ औं गोल गरे… Continue reading मेसीले गरे कीर्तिमानी गोल, पेलेको रेकर्ड बराबरी
जाडो भगाउन बालेको आगो घरमा सल्कियो, किशोरको जलेर मृत्यु
विराटनगर । नेपालको तराईदेखि हिमालसम्म चिसो अत्यधिक बढेको छ । यसले जनजीवन प्रभावित बनाइरहेको छ । चिसो भगाउन घरमा बालेको घुरको आगोले घर नै जलेपछि विराटनगरमा एक किशोरको ज्यान गएको छ । प्रहरीका अनुसार घटनामा दुई जना घाइते भएका छन् । शनिबार राति करिब साढे १२ बजे घुरमा बालेको आगो घरमा सल्किएको थियो । विराटनगर… Continue reading जाडो भगाउन बालेको आगो घरमा सल्कियो, किशोरको जलेर मृत्यु
बैतडीमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु
बैतडी । बैतडीमा ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको मेलौली नगरपालिका–९ स्थित असुर्पाबाट मेलौलीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको छ । सुप प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर सडकबाट एक सय मिटर तल खसेको थियो । दुर्घटनामा परी मेलौली नगरपालिका–९ का ३२ वर्षीय… Continue reading बैतडीमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु
हिन्दु राष्ट्र र राजसंस्था माग गर्दै राप्रपाले प्रदर्शन गर्ने
काठमाडौं । नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको माग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदर्शन गर्ने भएको छ । आगामी पुस १७ गते राजधानी केन्द्रित प्रदर्शन गर्ने निर्णय राप्रपाले गरेको हो । शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलामा नेताहरुले यस्तो जानकारी दिएका हुन् । राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा देशभर उठेको… Continue reading हिन्दु राष्ट्र र राजसंस्था माग गर्दै राप्रपाले प्रदर्शन गर्ने
शनिबार दिनभर प्रधानमन्त्रीको दौडधुप, अध्यक्षदेखि मन्त्री भेट्न निवासमै धाए
काठमाडौं । पार्टी भित्रको आन्तरिक विवादमा यसअघि केन्द्रमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आजको दौडधुपपछि भने केही बेचैन भएको देखिएको छ । वालुवाटारमै पार्टी भित्रका अनेक बैठक बहिष्कार गर्दै आएका प्रधानमन्त्री ओली आज भने कार्यकारी अध्यक्ष प्रचण्डदेखि मन्त्रीहरुलाई समेत भेट्न उनीहरुको निवासमै धाए । उनको यो दौडधुपलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री यसअघि आक्रामक… Continue reading शनिबार दिनभर प्रधानमन्त्रीको दौडधुप, अध्यक्षदेखि मन्त्री भेट्न निवासमै धाए
दुई विपक्षी दलको बैठक, संसद बोलाउन माग
काठमाडौं । दुई विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच आज छलफल भएको छ । बैठकले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार दुई दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । छलफलमा संसदको अधिवेशन बोलाउन माग गर्ने निर्णय भएको नेताहरुले… Continue reading दुई विपक्षी दलको बैठक, संसद बोलाउन माग
खुमलटार छलफलः आरोपपत्र फिर्ता लिन ओलीले गरेको आग्रह प्रचण्डद्धारा अस्वीकार
काठमाडौं । पार्टीभित्र देखिएको विवाद र प्रचण्ड–नेपाल समूहले आफूमाथि दबाब बढाएपछि पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट र छलफल बढाएका छन्। शनिबार नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शनिबार बिहान प्रचण्ड निवासमै पुगेर भेटघाट गरेका थिए । भेटवार्तामा दुई अध्यक्षबीच पार्टीभित्र उत्पन्न विवाद समाधानका विषयमा कुराकानी भएको हो। प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्डलाई भेट्न उनकै… Continue reading खुमलटार छलफलः आरोपपत्र फिर्ता लिन ओलीले गरेको आग्रह प्रचण्डद्धारा अस्वीकार
थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७७७ पुग्यो
काठमाडौं । कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ जना संक्रमतिको मृत्यु भएको हो । यो सहित अहिलेसम्म नेपालमा १७७७ जना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा थप ७१० जनामा कोरोना पुष्टि, ११७५ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७१० जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको पुगेको छ । थप ११७५ जना संक्रमण मुक्त भएका छन् । यो… Continue reading नेपालमा थप ७१० जनामा कोरोना पुष्टि, ११७५ जना संक्रमण मुक्त
अमेरिकी उपराष्ट्रपति दम्पत्तिले लगाए कोरोना खोप
काठमाडौं । अमेरिकी उपराष्ट्रपति र माइक पेन्स तथा उनकी श्रीमतीले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गरेका छन् । नागरिकमा खोपको प्रयोगका लागि प्रोत्साहन गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स तथा उनकी श्रीमतीले शुक्रबार कोभिड १९ विरूद्धको खोप लिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । खोप लगाउँदा संचारमाध्यमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । उच्च सरकारी अधिकारीले खेप प्रयोग गर्दा… Continue reading अमेरिकी उपराष्ट्रपति दम्पत्तिले लगाए कोरोना खोप
गरिब देशमा कहिलेबाट आउँछ कोरोना खोप
काठमाडौं । विकसित मुलुकहरुले कोरोना भाइरसको खोप प्रयोग थालिसकेका छन् । अमेरिका र बेलायतमा औपचारिक रुपमा खोप वितरण शुरु भएको छ । चीन र रुसले अनौपचारिक रुपमा लाखौं नागरिकलाई कोरोना खोप लगाइसकेका छन् । भारतसहित अन्य मुलुकहरुसमेत अब खोप वितरणको तयारीमा छन् । यस्तो अवस्थामा आफै खोप निर्माण गर्न नसक्ने र कमजोर आउस्रोत भएका मुलुकहरु… Continue reading गरिब देशमा कहिलेबाट आउँछ कोरोना खोप
आज प्रचण्ड निवासमा नेकपाका दुई अध्यक्षबीच छलफलको तयारी
काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड निवासमा नेकपाका दुई अध्यक्षबीच छलफल हुने भएको छ । यसअघिका छलफलहरुमा प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास मै जाने गर्थे । आज भने बिहान १० बजे प्रधानमन्त्री प्रचण्ड निवास जान लागेका हुन् । पुष्प कमल दाहाल प्रचण्डको निवास खुमलटारमा पार्टी विवादका सम्बन्धमा छलफल हुने भएको छ… Continue reading आज प्रचण्ड निवासमा नेकपाका दुई अध्यक्षबीच छलफलको तयारी
आज पनि काठमाडौंका विभिन्न स्थानमा विद्यूत कटौती हुने
काठमाडों । आज शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत कटौती हुने भएको छ । नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा विद्यूत काटिने भएको छ । बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकाले विद्युत अवरूद्ध गर्न लागिएको हो । दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरूद्ध… Continue reading आज पनि काठमाडौंका विभिन्न स्थानमा विद्यूत कटौती हुने
आन्तरिक भ्रमण बढाउन दुई दिन बिदा आवश्यक : पर्यटन मन्त्री
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाउने क्रममा नेपालमा दुई दिन बिदाको अवधारणा आएको बताएका छन् ।निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले शुक्रबार आयोजना गरेको ‘पर्यटनमा कोभिड १९ को प्रभाव र भावी कार्यदिशा’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सन् २०२१ नेपालका लागि… Continue reading आन्तरिक भ्रमण बढाउन दुई दिन बिदा आवश्यक : पर्यटन मन्त्री