बन्द आह्वान गरेको विप्लव समूहबाट ठाउँठाउँमा क्षति

काठमाडौं । आफ्ना केन्द्रिय स्तरका नेताहरु पक्राउ परेको विरोधमा विप्लव समूहले बुधबार देशका विभिन्न स्थानमा बन्द आह्वान गरेको छ । खासगरी बागमति र नारायणी अञ्चलका जिल्लाहरुमा समूहले बन्दको घोषणा गरेको हो । बन्द सफल बनाउन भन्दै यस समूहका कार्यक्रताले भौतिक सम्पत्तिमाथि क्षति पुर्याउन थालिसकेका छन् । मकवानपुरमा एक गाडीमा आगजनी गरेको प्रहरीले बताएको छ ।… Continue reading बन्द आह्वान गरेको विप्लव समूहबाट ठाउँठाउँमा क्षति

मलेसियाको रोजगारी खुलाउन माग गर्दै व्यवसायी आन्दोलित

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी आन्दोलनमा उत्रिएका छन् । १४ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन माग गर्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । मलेसियाको रोजगारी नखुलाए व्यवसायको लाइसेन्स नै सरकारको जिम्मा लगाउने चेतावनी उनीहरुले दिएका छन् । व्यवसायी मंगलबार वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण धर्नामा उपस्थित थिए । म्यानपावर व्यवसायीको सबैभन्दा ठूलो आम्दानीको स्रोत नै मलेसिया… Continue reading मलेसियाको रोजगारी खुलाउन माग गर्दै व्यवसायी आन्दोलित

काठमाडौंबाटै विप्लव समूहकी नेतृ पक्राउ

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी काठमाडौं जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्यायलाई पक्राउ गरेको छ । उनी ‘भृकुटी’ उपनामले चिनिन्छन् । यसअघि काठमाडौंबाट विप्लवका काठमाडौ इन्चार्ज माइला लामा पक्राउ परेका थिए । पछिल्लो समय प्रहरीले नेकपाविरुद्ध आक्रामक रवैया अपनाइरहेको छ । उच्च तहका नेतालाई निरन्तर पक्राउ गरिरहेको छ । कालिकोट स्थायी घर भएकी नेतृ उपाध्याय… Continue reading काठमाडौंबाटै विप्लव समूहकी नेतृ पक्राउ

रंगशाला अभावले विश्वकप छनोटका देशभित्र हुने खेल गुम्दै

File Photo

काठमाडौं । रंगशाला तयार नहुँदा विश्वकप छनोट अन्तर्गतका खेल नेपाली भूमिमा नहुने भएको छ । विश्वकप छनोट २०२२ का लागि हुन छनोट अन्तर्गत प्रारम्भका ५ खेल नेपालमा आयोजना नहुने भएको छ । नेपाल फुटबल संघ (एन्फा)ले ५ खेल नेपालबाहिर नै खेल्ने निर्णय गर्दै त्यसको व्यवस्था मिलाउन एसियाली फुटबल महासंघलाई आग्रह गर्ने निर्णय गरेको छ ।… Continue reading रंगशाला अभावले विश्वकप छनोटका देशभित्र हुने खेल गुम्दै

प्रचण्ड यूइए प्रस्थान, प्रधानमन्त्री सिंगापुर जाने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्ड पारिवारिक भ्रमणका सिलसिलामा दुबई प्रस्थान गरेका छन् । पत्नी सीताको उपचारको सिलसिलामा प्रचण्ड यूएइैतर्फ लागेको हुन् । भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट नहुने प्रचण्डको सचिवालय स्रोतले बताएको छ । प्रचण्ड परिवारका ७ सदस्य यस टोलीमा सहभागी रहेका छन् । प्रचण्ड परिवार चार दिनसम्म यूइर्एमा रहने भएका छन् ।… Continue reading प्रचण्ड यूइए प्रस्थान, प्रधानमन्त्री सिंगापुर जाने

ब्राजिलको जेल भित्र झडप, ५२ को ज्यान गयो

तस्वीर साभार : बीबीसी

ब्राजिल । ब्राजिलमा कैदी-कैदी बीच भएको झडपमा ५२ कैदी-बन्दीको मृत्यु भएको छ । सोमबार अत्यन्तै हिंस्रक झडप भएको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । ब्राजिलको अल्टामिरा जेलमा ५ घण्टा भन्दा बढी समय चलेको नरसंहारमा उक्त हताहती भएको हो । ब्राजिलमा कैदी बन्दीबीच नियमित जस्तो झडप हुन्छ । अधिकारीहरु यसलाई सामान्य मान्छन् । कैदीले जेलका सरकारी अधिकारीलाई… Continue reading ब्राजिलको जेल भित्र झडप, ५२ को ज्यान गयो

एक वर्षमा ७५३ नेपालीको विदेशमा निधन

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पगेका ७५३ जना नेपाली युवा अब कैले पनि नउठ्ने गरी काठको बाकसमा स्वदेश फर्किएका छन् । बैदेशिक रोजगार बोर्ठले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५\७६ को तथ्यांक अनुसार एक वर्षको अवधिमा विदेशमा मृत्यु भई स्वदेश शव ल्याइएका ७५३ जनाको परिवारलाई क्षतिपूर्ति प्रदान गरेको छ । यस तथ्यांकमा अवैधानिक रुपमा… Continue reading एक वर्षमा ७५३ नेपालीको विदेशमा निधन

सन्दिप र सोमपाल क्यानडा पुगे

क्यानडा । नेपाली क्रिकेट टोलीका सदस्यद्वय सन्दीप लामिछाने र सोमपाल कामी ग्लोबल क्यानडा टी-२० मा भाग लिन क्यानडा पुगेका छन् । उनीहरु आइतबार नै क्यानडा लागेका हुन् । यस पटक पहिलो चोटी सोमपाल कामी विदेशी लीगका लागि छनोट भएका हुन् । यी दुई खेलाडी आइसीसी टि–२० विश्वकपको एसिया छनौटपछि सिंगापुरबाट सिधै क्यानडा गएका हुन् ।… Continue reading सन्दिप र सोमपाल क्यानडा पुगे

नेपाल-जापान उडान ३७ हजारमै, नेपाल एयरलाइन्सको सिधा उडान

काठमाडौं । नेपाल एयरलाइन्सले नेपालदेखि जापानको सिधा उडानको भाडा दर सार्वजनिक गरेको छ । एयरलाइन्सका अनुसार नेपालबाट एउटै उडानबाट सिधै जापान जान सकिने छ । यस रुटको एकतर्फी भाडा ३६ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ । निगमका अनुसार यस रुटमा वाइडबडी जहाजले उडान गर्नेछ । निगमले भदौ १२ का लागि जापानको ओशाकामा… Continue reading नेपाल-जापान उडान ३७ हजारमै, नेपाल एयरलाइन्सको सिधा उडान

न्यायाधीशमाथि छानविन गर्न समिति गठन

काठमाडौं । न्यायमूर्ति मानिने न्यायाधीश पनि आफ्नै गतिविधिका कारण विवादित हुन्छन् । यस्तै विवादमा तानिएका न्यायाधीशमाथि छानविन गर्न न्याय परिषद्ले छानविन समिति गठन गरेको छ । न्यायपरिषद्को सोमबार बसेको बैठकले उच्च अदालत र जिल्ला अदालतमा कार्यरत चार न्यायाधीशबारे छानविन गर्न समिति गठनको निर्णय गरेको परिषद्ले जानकारी दिएको छ । बैठक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा… Continue reading न्यायाधीशमाथि छानविन गर्न समिति गठन

१२ कक्षाको नतिजा सार्वजनिक

काठमाडौं । सरकारले माध्यामिक स्तरको मान्यता दिएको कक्षा १२ को नतिजा सोमबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा लिएको कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । यस पटक ३ हजार ६७ जना विद्यार्थीले ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएका छन् । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरी… Continue reading १२ कक्षाको नतिजा सार्वजनिक

सौखिन चोर, १३ लाख चोरेर १ लाख १० हजारमा मोवाइल

काठमाडौं । चोरी आरोपमा प्रहरीले सोमबार सार्वजनिक गरेका एक यूवाको सौखिन रुप सार्वजनिक भएको छ । विराटनगर प्रहरीले साढे १३ लाख रुपैयाँ चोरी गरेको आरोपमा कटहरी गाउँपालिका १ का २० वर्षका सुरज कामतलाई पक्राउ गर्यो । ति यूवा विराटनगर– १ का मोतीराज दाहालको घरबाट रकम चोरी भागेका थिए । यो घटना ७ साउनको हो ।… Continue reading सौखिन चोर, १३ लाख चोरेर १ लाख १० हजारमा मोवाइल

युवा विदेशमा-नेपालको बारी बाँझै, व्यापार घाटामा डुब्दै देश

काठमाडौं । आर्थिक वर्ष २०७५\७६ मा नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब पुगेको छ । एक वर्षको अवधिमा नेपालले १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्यो । त्यसमध्ये आयात मात्र १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । निर्यात भने वर्षभरमा १ खर्ब पनि पुगेन । यस अवधिमा… Continue reading युवा विदेशमा-नेपालको बारी बाँझै, व्यापार घाटामा डुब्दै देश

विश्व बाघ दिवस : चूनौति वन्यजन्तु सुरक्षा

काठमाडौं । सोमबार विश्वभर बाघ दिवस मनाइदैछ । नेपाल पनि बाघको सुरक्षित बासस्थानमध्ये एक, त्यसकारण विश्वको ध्यान यस मुलुकतर्फ हुनु स्वाभाविक पनि हो । तर, पछिल्लो समय विश्वव्यापी रुपमा बढ्दै गएको वन्यजन्तुको सुरक्षाको विषय भने निकै पेचिलो बन्दै गएको छ । अघिल्लो साता चितवन निकुन्जलबाट सार्वजनिक भएको एक तथ्यांक अनुसार एक वर्षमा करीव ३ दर्जन… Continue reading विश्व बाघ दिवस : चूनौति वन्यजन्तु सुरक्षा

मनसुन अवधिमा साढे ३ अर्बको कृषि उपजमा क्षति

काठमाडौं । असार अन्तिम सातादेखि साउन पहिलो सातासम्म आएको मनसुन र त्यसले उत्पन्न गरेको विपदले करीव साढे ३ अर्ब रुपैयाँ बराबरको कृषि उपजमा क्षति गरेको छ । त्यसमा सबैभन्दा ठूलो क्षति प्रदेश २ मा भएको हो । कृषि तथा पशुपंछि विकास मन्त्रालयका अनुसार प्रदेश २ का ८ वटै जिल्ला बाढीबाट प्रभावित भए । ८ जिल्लामा… Continue reading मनसुन अवधिमा साढे ३ अर्बको कृषि उपजमा क्षति

जापानमा ६.५ रेक्टरको भूकम्प

टोकियो । जापानमा ६.५ रेक्टर स्केलको भूकम्प गएको छ । आइतबार स्थानीय समय अनुसार ३.३१ बजे दक्षिणपूर्वी तटीय क्षेत्रमा भूकम्प गएको हो । जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयका अनुसार जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएको थियो । सोहीकारण जापानमा सुनामीको खतरा भने नआएको कार्यालयको भनाई छ । भूकम्प गएको क्षेत्रमा करीव ३ करोड जनसंख्याको… Continue reading जापानमा ६.५ रेक्टरको भूकम्प

फिल्म शुरु हुनु अगाडी राष्ट्रिय ज्ञान अनिवार्य

काठमाडौं । अब फिल्म हलमा चलचित्र शुरु हुनु अगाडी नेपालको राष्ट्रिय ज्ञान बज्ने भएको छ । सरकारले ‘चलचित्र ऐन, २०७६’को मस्यौदामा उक्त प्रावधान समेटेको छ । उक्त विधेयक अब संसदमा दर्ता हुने प्रक्रियामा छ । सूचना तथा संचार प्रविधि मन्त्रालयले तयार पारेको यस विधेयक अनुसार हलमा चलचित्र प्रदर्शन सुरु हुनुअघि अनिवार्य नेपालको राष्ट्रिय ज्ञान बजाउनु… Continue reading फिल्म शुरु हुनु अगाडी राष्ट्रिय ज्ञान अनिवार्य

नेपालमा हेपाटाइटिस नियन्त्रण : डब्लूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाल हेपाटाइटिस बी रोग नियन्त्रणमा सफल भएको घोषणा गरेको छ । नेपालसहित बंगलादेश, भुटान र थाइल्याण्ड यो उपलब्धी प्राप्तीमा सफल भएको संगठनले उल्लेख गरेको छ । यो एक प्रकारको सुषुप्त मृत्यु रोगका रुपमा चिनिने रोग हो । हेपाटाइटिस बीको संक्रमण पाँच वर्षसम्मका बालबालिकामा १ प्रतिशत भन्दा कममा झार्दै यी… Continue reading नेपालमा हेपाटाइटिस नियन्त्रण : डब्लूएचओ

बालुवाटार प्रकरणका आरोपितले गरे आत्महत्या

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा रहेका पूर्वकर्मचारी युक्तप्रदाद श्रेष्ठले आत्महत्या गरेका छन् । उनी मालपोत कार्यालयबाट २०६० सालमा नासु पदबाट सेवा निवृत्त भएको प्रहरीले पुष्टी गरेको छ । आइतबार दिउँसो २ बजे बालाजुस्थित हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम फालेर श्रेष्ठले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ… Continue reading बालुवाटार प्रकरणका आरोपितले गरे आत्महत्या

६ वर्षपछि विश्वकप खेल्ने नेपालको सपना सकियो

काठमाडौं । आइसिसी टी-२० विश्वकप छनोट एसिया फाइनलको विजेता बन्दै आगामी अक्टोबरमा युएईमा आयोजना हुने विश्वकप छनोट पुग्ने नेपालको सपनामा तुषारापात भएको छ । सिंगापुरसँग आइतबार भएको निर्णायक खेलमा नेपाल ८२ रनले पराजित भयो । नेपाललाई हराएको सिंगापुर भने समूहको शीर्ष स्थानमा रह्यो र विश्वकप छनोटको ग्लोवल छनोटको टिकट पक्का गर्यो । नेपाल कतार र… Continue reading ६ वर्षपछि विश्वकप खेल्ने नेपालको सपना सकियो

प्रेमिका हत्या गरी फरार अभियुक्त १२ वर्षपछि पक्राउ

काठमाडौं । प्रेमिकालाई हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) महाराजगञ्जको टोलीले १२ वर्षदेखि फरार राजेश लामालाई पक्राउ गरेको हो । काभ्रे, रोशी गाउँपालिका, ३ घर भई ललितपुरमा बस्दै आएका लामालाई शुक्रबार पक्राउ गरिएको प्रहरीले बताएको छ सीआईबीले आइतबार उनलाई सार्वजनिक गर्यो । २७ पुस ०६४… Continue reading प्रेमिका हत्या गरी फरार अभियुक्त १२ वर्षपछि पक्राउ

चीनबाट नेपाल फर्काइयो महिला कामदार

बेइजिङ । चीनको गार्मेन्टमा काम गर्न पुगेका महिला कामदारलाई नेपाल फर्काइएको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा काम गरिरहेका ४४ नेपाली महिला कामदारलाई स्वदेश फर्काइएको हो । दूतावासका अनुसार उनीहरुलाई दालियान विमानस्थलबाट शनिबार नेपाल पठाइएको छ । उनीहरु आइतबार नेपाल पुग्ने दूतावासले उल्लेख गरेको छ । श्रम अनुमति लिएर… Continue reading चीनबाट नेपाल फर्काइयो महिला कामदार

प्रहरी जवान डेढ लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका जवान बलराम यादवलाई डेढ लाख घुससहित पक्राउ गरेको छ । आयोगका अनुसार उनी शनिवार पक्राउ परेका हुन् । सुनसरीस्थित सशस्त्र प्रहरी बल नम्बर ४ गण, इनरूवामा कार्यरत यादवले व्यापारीसँग घुस मागेको सुराकीको आधारमा अख्तियार टोली पुगेको र उनलाई रगेंहात पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले… Continue reading प्रहरी जवान डेढ लाख घुससहित पक्राउ

रेलमा फसेका ७ सय यात्रीलाई सुरक्षित निकालियो

मुम्बई । भारतको मुम्बई नजिकै एक यात्रुबाहक रेलमा फसेका करीव ७ सय यात्रीलाई सकुशल सुरक्षित स्थानमा निकालिएको छ । रेलको लीकमा पानी भरिएपछि रेल अगाडी बढ्न सकेन र सयौं यात्री रेल भित्रै फसेका थिए । मुम्बईको नजिकै बदलापुर भन्ने स्थानमा करीव ११ घण्टासम्म रेलमा मानिस फसेका थिए । लगातारको वर्षाले भारतको मुम्बईमा जनजीवन प्रभावित भएको… Continue reading रेलमा फसेका ७ सय यात्रीलाई सुरक्षित निकालियो

कुवेतमाथि नेपालको सहज जीत, ग्लोवल छनोटको सम्भावना प्रवल

काठमाडौं । आइसीसी म्यान्स टी२० वल्र्डकप एसिया रिजन फाइनलमा कुवेतमाथि नेपालले ७ विकेटको सहज जीत हात पारेको छ । शनिबार सिंगापुरमा सम्पन्न खेलमा कप्तान पारस खड्काको प्रेरणादायी प्रदर्शनमा नेपाल विजयी भएको हो । टस जितेर फिल्डङ गरेको नेपालले कुवेतबाट १ सय ४२ रनको लक्ष्य प्राप्त गर्यो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३ विकेटको विकेटको क्षतिमा… Continue reading कुवेतमाथि नेपालको सहज जीत, ग्लोवल छनोटको सम्भावना प्रवल

जनकपुर विमानस्थलमा अब इन्धन भर्ने सुविधा

जनकपुर । वायुसेवा कम्पनीले अब जनकपुर विमानस्थलमा पनि जहाजमा इन्धन भर्न पाउने भएका छन् । जसले गर्दा जहाजले अतिरिक्त इन्धन बोकेर जानुपर्ने बाध्यता हटेको छ । शुक्रबार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादबले हवाई इन्धन रिफ्युलिङ स्टेशनको उद्घाटन गरेका हुन् । नेपाल आयल निगमले जनकपुर विमानस्थल संचालनमा आएको ५३ वर्षपछि हवाई इन्धन रिफ्युलिङ स्टेशन… Continue reading जनकपुर विमानस्थलमा अब इन्धन भर्ने सुविधा

आगामी साता पेट्रोलियम पाइपलाइन उद्घाटन, दुई प्रधानमन्त्रीले स्वीच थिच्ने

काठमाडौं । अन्तर देशीय पेट्रोलियम पाइपलाइन आगामी साता उद्घाटन हुने भएको छ । उद्घाटन भएसँगै पाइपलाइन संचालनमा आउने छ । त्यसपछि डिजेल आयात पाइपलाइनबाट शुरु हुने छ । अगस्ट पहिलो साता पाइपलाइन उद्घाटनको चाँजोपाँजो मिलाउने गरी तयारी भइरहेको नेपाल आयल निगमका एक अधिकारीले जानकारी दिए । पाइपलाइनको नेपाल र भारतका प्रधानमन्त्रीले स्वीच थिचेर गर्नेछन् ।… Continue reading आगामी साता पेट्रोलियम पाइपलाइन उद्घाटन, दुई प्रधानमन्त्रीले स्वीच थिच्ने

मनसुनले लियो १११ को ज्यान

काठमाडौं । मनसुन शुरु भएयता १ सय ११ नागरिकले ज्यान गुमाउनु परेको छ । गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार बर्षा पछि आएको बाढी र पहिरोले उक्त मानवीय क्षति निम्त्याएको हो । अझै ४० जना वेपत्ता र ६७ जना घाइते रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ । आर्थिक क्षतिको गणना भइरहेको र अनुमानित… Continue reading मनसुनले लियो १११ को ज्यान

नेपाल र चीन हवाई सम्झौता, चीनका १५ विमानस्थल नेपाललाई खुला

काठमाडौं । नेपाल र चीन सरकारबीच द्धिपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार चीनको बेइजिङमा द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अब चीन र नेपाल दुबै देशका वायु सेवा कम्पनीले एक अर्का मुलुकमा साताको ९८ उडान गर्न पाउने छन् । यसअघि यस्तो संख्या ७० थियो… Continue reading नेपाल र चीन हवाई सम्झौता, चीनका १५ विमानस्थल नेपाललाई खुला

पाकिस्तानमा बिग्रदो आर्थिक अवस्था

प्रधानमन्त्री इमरान खानले सत्ता सम्हालेको १ वर्ष पुगेको छ । यसबीचमा अर्थतन्त्रमा आएको भारी गिरावटले उनीमाथि आम नागरिकको आक्रोस त बढ्दै गएको छ नै अर्थतन्त्रका सूचकांकले समेत उनलाई समर्थन गरिरहेको देखिदैन । अंतरराष्ट्रीय संचारमाध्यमले उल्लेख गरेअनुसार पाकिस्तानमा भुक्तानी सन्तुलन घाटामा गएको छ भने आर्थिक वृद्धिमा पनि गिरावट आएको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानको मुद्रा… Continue reading पाकिस्तानमा बिग्रदो आर्थिक अवस्था