हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नर्गनु- मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकिरणलाई निर्देशन दिएक छन्। पर्यटनमन्त्री भट्टराईले आज प्राधिकरणका महानिर्देशन राजन पोखरेललाई मन्त्रालयमा बोलाएर हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको अनुमति दिएका बारेमा जानकारी लिँदै अहिलेलाई उक्त निर्णय यथास्थितिमा राख्न आग्रह गरेको मन्त्रालयको… Continue reading हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नर्गनु- मन्त्री भट्टराई

नेपालमा एकै दिन १० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालम कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ महिला र ९ पुरुष गरी १० जनाको मृत्यु भएको हो । जसमा ५ जना काठमाडौं उपत्यकामा रहेका छन् । मृत्यु हुनेमा बारामा २० बर्षीय पुरुष, ललितपुरमा ४२ र ७७ वर्षीय पुरुष, काठमाडौंमा… Continue reading नेपालमा एकै दिन १० जना कोरोना संक्रमितको मृत्यु

काठमाडौंमा ६३३ सहित उपत्यकामा थपिए ८०९ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनालाई कोरोना संक्रमण देखिएको छ। जसअनुसार काठमाडौंमा २३० महिला र ४०३ पुरुष, भक्तपुरमा २१ महिला र ५१ पुरुष, ललितपुरमा ४३ महिला र ६१ पुरुषमा कोरोना संक्रमण… Continue reading काठमाडौंमा ६३३ सहित उपत्यकामा थपिए ८०९ कोरोना संक्रमित

नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७३ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार १ सय २३ जनाको पीसीआर परीक्षणमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घन्टामा… Continue reading नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७३ हजार नाघ्यो

विदेशबाट ७८ हजार नेपालीको उद्धार, एकैसाता २१ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४, युएईमा एक, युगान्डामा एक गरी शनिबार साँझसम्म १७ देशमा रहेका २६५ नेपालीको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको कोभिड– उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन… Continue reading विदेशबाट ७८ हजार नेपालीको उद्धार, एकैसाता २१ जनाको कोरोनाबाट मृत्यु

आजबाट मौसममा सुधार, कुन क्षेत्रमा कस्तो रहला मौसम ?

काठमाडौं । आइतबारबाट काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको मौसममा व्यापक सुधार हुने भएको छ । आज बिहानैदेखि घाम लागेको छ । प्रदेश १ र २ का केही स्थानमा बाहेक धेरैजसो स्थानमा आज घाम लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र २ मा न्यून चापीय क्षेत्रको प्रभाव अझै रहेकाले मौसम बदली भएको छ… Continue reading आजबाट मौसममा सुधार, कुन क्षेत्रमा कस्तो रहला मौसम ?

चितवनमा मान्छे खाने बाघ नियन्त्रणमा

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघलाई निकुन्जले नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रबाट बाघलाई शनिबार साँझ नियन्त्रणमा लिइएको हो । यो बाघले शनिबार बिहान वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई आक्रमण गरी मारेको थियो । त्यसपछि पनि बाघले शवलाई छाडेको थिएन । यो बाघले यसअघि पनि मान्छेलाई… Continue reading चितवनमा मान्छे खाने बाघ नियन्त्रणमा

त्रिविमा रोकिएका परीक्षा छठपछि धमाधम

फाइलफोटो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कोरोना भाइरसको संक्रमणयता रोकिएका सबै परीक्षा छठपछि धमाधम सकिने भएको छ । त्रिभुवन विश्वविद्यालयले परीक्षाको तयारी थाल्न सरोकारवाला निकायलाई निर्देशन समेत गरिसकेको जानकारी विश्वविद्यालयले दिएको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले कोरोनाका कारण रोकिएका परीक्षा छठलगत्तै सञ्चालन गर्ने निर्णय गरेको छ… Continue reading त्रिविमा रोकिएका परीक्षा छठपछि धमाधम

तीन दिन देखि खुलेन सिद्धार्थ राजमार्ग, पहाडी भेगको यातायात ठप्प

File

बुटवल । सिद्धार्थ राजमार्ग पछिल्लो तीन दिनयता बन्द छ । जसले गर्दा मध्य नेपालको पहाडी भेगमा यातायात सेवा अवरुद्ध हुन पुगेको छ । अविरल वर्षापछि विभिन्न स्थानमा झरेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध छ । यसमा खासगरी सिद्धबाबाको पहिरोले ठूलो जोखिम निम्त्याउँछ । शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटोमै रोकिएको र यात्रु… Continue reading तीन दिन देखि खुलेन सिद्धार्थ राजमार्ग, पहाडी भेगको यातायात ठप्प

छाङरुमा अब बाह्रैमास बस्ने भयो सशस्त्र प्रहरी

दार्जुला । नेपाल भारत विवादित भूमि नजिकै छाङरुमा सशस्त्र प्रहरी बलको गुल्म अब बाह्रैमास बस्ने भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिएका छन् । त्यहा अहिले स्थायीरुपमा संरचना निर्माण भइसकेको छैन । सोहीकारण प्रहरी अहिलेलाई भाडाको घरमा बस्ने छ ।… Continue reading छाङरुमा अब बाह्रैमास बस्ने भयो सशस्त्र प्रहरी

प्रधानमन्त्री ओलीका निजी चिकित्सकलाई कोरोना पुष्टी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन डा. दिव्या सिंह शाहमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आफुमा कोरोना देखिएपनि हालैका दिनमा आफुले प्रधानमन्त्रीसँग भने भेटघाट नगरेको जानकारी उनले दिएकी छिन् । कोरोनासंग मिल्दो लक्षण देखिएपछि पीसीआर टेष्टका लागि स्वाब दिएको र… Continue reading प्रधानमन्त्री ओलीका निजी चिकित्सकलाई कोरोना पुष्टी

कोरोनाबाट थप एक सैनिक जवानको मृत्यु, दुई पुगे ज्यान गुमाउने

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने सैनिकको संख्या २ पुगेको छ । शुक्रबार एक जना सैन्य जवानको कोरोनाकै कारण ज्यान गएको हो । बझाङ घर भई काठमाडौं उपत्यकामा कार्यरत उनको शुक्रबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको हो । उनी असोज ६ मा छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना भएको थिए । त्यसपछि उनमा… Continue reading कोरोनाबाट थप एक सैनिक जवानको मृत्यु, दुई पुगे ज्यान गुमाउने

थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

काठमाडौं । नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरीमा ६३, काठमाडौंमा २० र ७४, भक्तपुरमा ८८, मकवानपुरमा ७४, ललितपुरमा ७६, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको… Continue reading थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

काठमाडौं उपत्यकामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनालाई कोरोना संक्रमण देखिएको छ। यो सहित उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार ६९८ पुगेको छ।

नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ११४७ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार १९ जनाको पीसीआर परीक्षणमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घन्टामा थप ११४७… Continue reading नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ११४७ जना संक्रमण मुक्त

युक्रेनमा सैन्य जहाज दुर्घटना, २२ जनाको मृत्यु

युक्रेन । यूक्रेनमा एक सैन्य जहाज दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार एन्टोनिभ २६ नामक उक्त विमान यूक्रेनको पुर्वी शहर खार्किभमा अवतरणका क्रममा दुर्घटनामा परेको छ । विमानमा खार्किभ एयर फोर्स विश्वविद्यालयका विद्यार्थी चढेका थिए । विमानमा २७ जना रहेको बताइएको छ । दुई जना गम्भीर घाइते भएका… Continue reading युक्रेनमा सैन्य जहाज दुर्घटना, २२ जनाको मृत्यु

फ्रान्सेली पत्रिका चार्ली हेब्डोमा पुनः आंतकवादी हमला

पेरिस । विश्वचर्चित फ्रान्सेली व्यंग्य पत्रिका चार्ली हेब्डो पटक पटक आंतकवादीहरुको निशानामा पर्दै आएको छ । यहाँ निरन्तर हमला हुने गरेको छ । यसैक्रममा पुनः पत्रिकोका मुख्यालयमा आक्रमण भएको छ । हमलामा दुईजना गम्भीर घाइते भएका छन् । हमलामा इस्लामिक आतंकवादीको भूमिका रहेको फ्रान्सका गृहमन्त्री जेराल्ड डोरमानिनले बताएका छन् । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार… Continue reading फ्रान्सेली पत्रिका चार्ली हेब्डोमा पुनः आंतकवादी हमला

रुपन्देहीमा बाढी- ७ घर बगे, ५० घर डुबानमा

File

बुटवल । रुपन्देहीमा रोहिणी नदी, सुखौरा खोला र तिनाउ नदीमा बढेको पानीको बहावले घरहरु डुबानमा परेका छन् । रातभर अविरल वर्षा भएपछि त्यसले बाढी निम्त्याएको हो । बाढीमा बस्तीमा पसेपछि ७ वटा घर बगेका छन् । ५० वटा घर भने डुवानमा परेको स्थानीय प्रहरीले जनाएको छ । तिलोत्तमा नगरपालिका भित्रै विभिन्न स्थानमा ७ वटा घर… Continue reading रुपन्देहीमा बाढी- ७ घर बगे, ५० घर डुबानमा

लकडाउनयता विदेशबाट फर्किए ७७ हजार नेपाली

काठमाडौं । लकडाउनयता संसारका ३२ मुलुकबाट समस्यामा रहेका करीव ७७ हजार नेपाली घर फर्किएका छन् । विदेशमा काम गुमाएका, घुमघामका सिलसिलामा विदेश पुगेर अड्किएका, गैरकानूनी रुपमा बसिररहेका नेपाली घर फर्किएका छन् । नियमित उडान शुरु भएपछि भने स्वच्छाले घर फर्कने नेपालीसमेत यो सूचिमा थपिएका छन् । कोभिड–१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका… Continue reading लकडाउनयता विदेशबाट फर्किए ७७ हजार नेपाली

डब्लूएचओ भन्छ: कोरोनाको खोप आउनुअघि थप १० लाख मानिसको ज्यान जान्छ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको खोप बजारमा आउनुअघि नै थप १० लाख मानिसको ज्यान जाने चेतावनी दिएको छ । खोप पत्ता लाग्नु अगाडी विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी डब्लूएचओले दिएको हो । अहिले १० लाख मानिसको ज्यान गइसकेको छ । डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक… Continue reading डब्लूएचओ भन्छ: कोरोनाको खोप आउनुअघि थप १० लाख मानिसको ज्यान जान्छ

साउनमा रेमिट्यान्स आप्रवाहमा उत्साहजनक वृद्धि, एक महिनामा आयो ९३ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा विदेशबाट नेपालीले आफ्नो मुलुक र परिवारका लागि उत्साहजनक रुपमा रेमिट्यान्स पठाएका छन् । नेपालीबाट एक महिनामा ९२ अर्ब ७१ करोड रुपैयाँ नेपाल आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा अघिल्लो महिनाको तुलनामा २३ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको छ ।… Continue reading साउनमा रेमिट्यान्स आप्रवाहमा उत्साहजनक वृद्धि, एक महिनामा आयो ९३ अर्ब

अर्घाखाँचीको शीतगंगामा भीषण पहिरो, १७ घर बगे

प्रतिकात्मक तस्वीर

सन्धीखर्क । अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ मा भीषण पहिरो गएको छ । पहिरोले १७ वटा घर बगाएको छ । दिउँसोको समयमा आएको पहिरोका कारण मानवीय क्षतिको भने कुनै खबर प्राप्त नभएको प्रहरीले जनाएको छ । स्थानीय कोठिया मैदानको जोख्ले गैरा भन्ने स्थानमा पहिरोेले १७ वटा घर बगाएको बताइएको छ । पछिल्लो तीन दिनयता निरन्तर वर्षा भएको… Continue reading अर्घाखाँचीको शीतगंगामा भीषण पहिरो, १७ घर बगे

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

काठमाडौं । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ। पाटन अस्पतालमाका गरिएको परिक्षणमा शुक्रबार कोरोना पुष्टि भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण स्वाब दिइएको थियो। मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेका छन् ।

नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ३ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु हो । मृत्यु हुनेमा मोरङमा ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौंमा ७५ र कपिलवस्तुमा ७० वर्षीया… Continue reading नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४५९ पुग्यो

काठमाडौंमा ५०३ सहित उपत्यकामा थपिए ६४५ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा ६४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०३ , ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ। जसअनुसार काठमाडौंमा १८९ महिला र ३१४ पुरुष, भक्तपुरमा २० महिला र ३१ पुरुष, ललितपुरमा ४५ महिला र ४६ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार २ सय ६२ जनाको पीसीआर परीक्षणमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घन्टामा… Continue reading नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

नेपालीको मोबाइल मोह: डिजेलभन्दा मोबाइलको आयात बढी

काठमाडौं । प्रविधिको विकासले विश्वमा नयाँ नयाँ मोबाइलको विकास हुँदै गएको छ। पछिल्लो समय रहरले भन्दापनि बाध्यताले नेपालीहरुमा मोबाइलको मोह बढेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दीले मोबाइलको आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा ९ लाख ९५ हजार मोबाइल सेट आयत भएको… Continue reading नेपालीको मोबाइल मोह: डिजेलभन्दा मोबाइलको आयात बढी

काठमाडौं महानगरपालिका कोरोनाको उच्च जोखिममा, कुन वडामा कति संक्रमित ?

काठमाडौं । काठमाडौं महानगरपालिका देकै सवैभन्दा धेरै कोरोना प्रभावित स्थानीय तह बनेको छ । अहिलेसम्म काठमाडौं महानगरपालिकाभित्र ७ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये २ हजार ३ सय २९ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने ६३ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या काठमाडौं महानगरपालिकामा ह्वात्तै… Continue reading काठमाडौं महानगरपालिका कोरोनाको उच्च जोखिममा, कुन वडामा कति संक्रमित ?

ओमानमा अक्टोवरबाट विदेशीको प्रवेश खुला, नेपाली पनि जान पाउने

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमसँगै लागेको विदेशी नागरिक प्रवेशमाथिको प्रतिवन्ध ओमानले हटाएको छ । नयाँ प्रावधान भने १ अक्टोबरबाट लागु हुने भएको छ । अब ओमानले विदेशी आप्रवासी कामदारलाई प्रवेश अनुमति दिने घोषणा गरेको हो । यसले त्यहाँ कामको सिलसिलामा जाने नेपाली समेत लाभान्विन हुने भएका छन् । किनकी नेपाल सरकारले समेत अब वैदेशिक… Continue reading ओमानमा अक्टोवरबाट विदेशीको प्रवेश खुला, नेपाली पनि जान पाउने

शुक्रबार पनि थामिने छैन वर्षा, कुन कुन क्षेत्रमा छ जोखिम ?

काठमाडौं । नेपालमा मनसुन लम्बिएको छ । यसले देशभर निरन्तर वर्षा समेत गराइरहेको छ । पछिल्लो तीन दिनदेखि जारी वर्षा शुक्रबार समेत थामिने छैन । मौसम पुर्वानुमान महाशाखाका अनुसार शुक्रवार देशका विभिन्न स्थानमा पानी पर्नेछ । यसले तराईमा जलस्तर बढाउने भएको छ । पहाडमा पहिरोको जोखिम उत्तिकै रहनेछ । भारतको मध्य प्रदेशको पुर्वी भूभागमा न्यून… Continue reading शुक्रबार पनि थामिने छैन वर्षा, कुन कुन क्षेत्रमा छ जोखिम ?