कुमार न्यौपाने, न्युयोर्क जुन २५ २०२१, झण्डै दिनको १२ बजे तिर बाहिर निस्किएँ । स्टेटन आइल्याण्ड मेरो नजरमा परेको निकै भएको थियो । न्युयोर्क सहर भित्र पर्ने पाँच बोरोहरु मध्ये एक । जुन अग्ला घरहरु, मोटरका ताँति, भिडभाड र कोलाहल भन्दा अलि परको प्रशस्त हरीयाली र पानीको जगेर्ना गर्न सकेको शान्त र रमणीय ठाँउ ।… Continue reading न्युयोर्कको टड हिल (घुमघाम)
Author: Vishwanews.com
दोन मोन्तेरो !
अच्युत सिग्देल, न्युयोर्क दोन मोन्तेरो स्पेनको प्रख्यात रेष्टुरेन्टका मालिक थिए। चेन रेष्टुरा ज़्यादै लोकप्रिय थियो। “सबै मानव जातिलाई सम्मान गर, सबैलाई सेवा देउ” भन्ने उनको मुलमन्त्र थियो। “रैतिदेखि रँकसम्म रोगीदेखि भोगीसम्म” सबैको बराबर ईज्जत दिनु उनको रेष्टुराँको नारा थियो।उत्तम सेवा र गुणस्तरीय खानाले प्रसिद्धि कमाएको उनको रेष्टुराँ ज्यादै व्यस्त थियो। कामको चापाचापमा उनलाई आफ्नो स्वास्थ्यको… Continue reading दोन मोन्तेरो !
स्वधर्म, सत्कर्म र ब्रम्हज्ञान
अच्युत सिग्देल, न्युयोर्क ब्राम्हणको कुलमा जन्मदैमा ब्राम्हण हुदैन। गुरू द्रोणाचार्यको गुरूकुलमा कौरव, पाण्डवसँगै उनका सुपुत्र अस्वत्थामा पनि शिक्षा लिन्थे। बिशिष्ट शिष्य बिध्यावारिधि वा एक्सीलेन्सी भने अर्जुनले मात्र पाए। एकदिन धनुर्विद्याको परिक्षा थियो। सबैलाई धनुषवाण बोकाएर गुरू द्रोणाचार्यले एकान्त जंगल भित्रको ठूलो पीपलको रूख भए ठाउँतिर लिएर गए । रूखमा निशानाको लागी चराहरू बनाईएको थियो। द्रोणाचार्यले… Continue reading स्वधर्म, सत्कर्म र ब्रम्हज्ञान
नेकोनद्वारा महावीर पुनको सम्मान तथा सहयोग हस्तान्तरण
कनेक्टिकट कनेक्टिकट नेपाली समाज (नेकोन) युएसएले हाल अमेरिका भ्रमणमा रहनु भएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक डा. महावीर पुनलाई गत जुन २५ तारिखका दिन स्थानीय केनेडी पार्कमा एक औपचारिक कार्यक्रमका बीच सम्मान गर्दै सहयोग रकम हस्तान्तरण गरेको छ । उक्त कार्यक्रमको संयोजन संस्थाका सहकोषाध्यक्ष संजय पन्तले गर्नु भएको थियो भने सहयोगदाताहरु र सदस्यहरु गरी करिव… Continue reading नेकोनद्वारा महावीर पुनको सम्मान तथा सहयोग हस्तान्तरण
एनआरएनको गरिमा बचाउन संस्थागत संस्कार, अनुशासन र व्यवहार अपरिहार्य
सुपेन्द्र बस्नेत, बोष्टन आजको युग विश्वव्यापिकरणको युग हो ।प्राविधिकरणसंगै विकसित आधुनिकिकरणले विश्वयात्रालाई निकै सजिलो बनाइदिएको छ । जसका करण विविध कारणले जन्मभूमि छोडेर अर्कै भूमिलाई कर्मभूमि बनाउनेको संख्या दिन प्रतिदिन बढ्दो छ । यसबाट नेपालीहरु पनि अछुतो रहन सकेका छैनन् । नेपालीहरुले संसारका ८१ भन्दा बढी देशहरुमा डेरा जमाइ सकेका छन् । तिनै विविध कारणले… Continue reading एनआरएनको गरिमा बचाउन संस्थागत संस्कार, अनुशासन र व्यवहार अपरिहार्य
नेपालीकी छोरी एलिजाबेथ ठकुरीले प्राप्त गरिन् तिन पटक अमेरिकी राष्ट्रपतिद्वारा सम्मान पत्र
भर्जिनिया अमेरिकाको भर्जिनिया निवासी एलिजाबेथ ठकुरीले लगातार तेश्रो पटक अमेरिकी राष्ट्रपतिको हस्ताक्षर सहित प्रदान गरिने “राष्ट्रपति शिक्षा पुरस्कार” प्राप्त गरेकी छिन्।पिता उज्ज्वल ठकुरी र आमा प्रियंका नेपाल ठकुरीकी सुपुत्री प्रियंका भर्जिनियास्थित फ्रोष्ट मिडिल स्कुलमा अध्ययनरत छिन् । उनले प्रथम पटक कक्षा ६ मा राष्ट्रपति ट्रम्पद्वारा २०१९ “राष्ट्रपति शिक्षा पुरस्कार” प्राप्त गरेको थिइन् भने कक्षा ७… Continue reading नेपालीकी छोरी एलिजाबेथ ठकुरीले प्राप्त गरिन् तिन पटक अमेरिकी राष्ट्रपतिद्वारा सम्मान पत्र
एनआरएन एनसीसी अमेरिकाको १० औं वार्षिक साधारण सभालाई प्रश्न
बिष्णु सिंह (बैजु) – आजीवन सदस्य एनआरएन अमेरिका २०२१-२३ पदाधिकारी कार्यकालका लागि केन्द्र र राज्य निकायहरुको चुनावपूर्व नै सदस्यता दर्ता र नविकरण गर्ने कार्य सम्पन्न भई अब एनआरएन अमेरिकामा साधारण र आजीवन गरि २० हजार भन्दा बढी सदस्यहरु संगठीत भए । आफुपनि स्वतस्फुर्त रुपमा सदस्य बनाउन लागि परेकोले खुसी र गर्व लाग्छ। तर चुनाव हुदैगर्दा… Continue reading एनआरएन एनसीसी अमेरिकाको १० औं वार्षिक साधारण सभालाई प्रश्न
अमेरिकामा नेपाली आप्रबासीको पहिलो लायन्स क्लबको नेतृत्वमा केदार तिमल्सिना
टेक्सस अमेरिकाको टेक्सस राज्यस्थित डिस्ट्रिक्ट २ एक्स -१ अन्तर्गतको क्लब डलास एभरेस्ट लायन्स क्लबमा युवा ब्यवसायी तथा समाजसेवी केदार तिमल्सिनाको नेतृत्वमा नयाँ कार्य समितिले आफ्नो पद भार ग्रहण गरेको छ । सन २००३ मा स्वर्गिय अजय छोचोङ्को नेत्रित्वमा स्थापित डलास एभरेस्ट लायन्स क्लबको लायन्स बर्ष २०२१ र २०२२ का लागि लायन तिमल्सिना नेत्रित्वको लागि चुनिएका… Continue reading अमेरिकामा नेपाली आप्रबासीको पहिलो लायन्स क्लबको नेतृत्वमा केदार तिमल्सिना
गायक अभय ढुंगेलको नयाँ गीत ‘मार्यो मार्यो’ भिडियो सहित सार्वजनिक
न्युयोर्क अमेरिकाबाट तारन्तार नेपाली संगीत पस्किरहने गायक अभय ढुंगेलको नयाँ गीत ‘मार्यो मार्यो’ म्युजिक भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको छ । आर्टिस्ट नेपालको युटूब च्यानल मार्फत सार्वजनिक गरिएको यो गीतमा फरक स्वाद रहेकोले आम दर्शक श्रोताले माया गर्ने गायक ढुंगेल बताउँछन् । अभय ढुंगेल र गायिका रेश्मा सुनुवारको स्वरमा रहेको यो गीतलाई गायक अभय ढुंगेलले… Continue reading गायक अभय ढुंगेलको नयाँ गीत ‘मार्यो मार्यो’ भिडियो सहित सार्वजनिक
संस्कृत के हो ? योग कहाँबाट आयो ?
डा. बद्री पोख्रेल(केन्द्रीय अध्यक्ष)जयतु संस्कृतम्, नेपाल आजभोलि कसैकसैले संस्कृत के हो ? किन संस्कृत पढ्ने ? संस्कृत भित्र के जान्नुपर्ने कुरा छन् ? भनि सकारात्मक सोचकासाथ अनभिज्ञता प्रकटगरी जिज्ञासा राखेको सुनिन्छ । यद्यपि संस्कृतको आलोचना गर्ने, मृत भाषा भन्ने, बाहुनको विद्या र पुरोहित्याईंको विद्या भनेर आलोचनागर्नेहरुको संख्या पनि त्यत्तिकै छ । बुझेर वा नबुझेर वा… Continue reading संस्कृत के हो ? योग कहाँबाट आयो ?
कोही नहुनेको भगवान आफ्नो हुन्छ
अच्युत सिग्देल, न्युयोर्क अमेरिकाको दक्षिणी राज्य आलावामालाई टोर्नेडो र हरिकेनले वर्षेनि दु:ख दिन्छ । हरेक वर्ष मानिसहरू सुरक्षित ठाउँमा घरवार सार्न वाध्य हुन्छन । यो वर्ष क्याथी लगायत धेरैको घर पनि हरिकेनले तहसनहस पार्यो। क्याथी बचेखुचेको सामान लिएर उनीहरू सर्दै थिए। नसकेपछि मुभिङ कम्पनीलाई सामान सार्न बोलाए ।क्याथीले बोलाएको मुभिङ कम्पनीले कामदार माग गरेको थियो।… Continue reading कोही नहुनेको भगवान आफ्नो हुन्छ
लघुकथा : बाँच्न नजानेको जीवन
विजयदेव खनाल, अमेरिका न्यूयोर्कको क्विन्सस्थित एक क्याफेको एउटा टेवलमा म र निरा कफी पिऊदै थियौं । छोटो अवधिमै हामी दुइबीच अत्यन्तै गहिरो मित्रता भइसकेको थियो । तर आज निराको अनुहार धेरै अध्यारो थियो । हुन त उ जहिलेसुकै हतास र उदास देखिन्थी। म कारण खोतल्ने प्रयास गर्दथें। आज धेरैपछि भावुकहुदै उसले आफ्ना मनका कुरा भन्ने… Continue reading लघुकथा : बाँच्न नजानेको जीवन
कथा : मोर्डन मुनामदन
प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर प्लस टु पढदै गर्दाको किशोरवयको मध्यान्तरको कुरा हो । नाम मुना भएकीले उनलाई जीवनमा सँधै मदनकै पर्खाइ रह्यो । मदनसिवाय अन्त कतै उनको मन गएन । स्कुल पढदा मदन भन्ने कोही केटो नभएकोले उनको प्रेम पनि जुरेन । उनी मनमनै भन्थिन्, आफ्नो जीवनमा मदनसिवाय अरु कसैको लागि स्थान छैन ।क्लासमा सरले देवकोटाद्वारा… Continue reading कथा : मोर्डन मुनामदन
अमेरिकाको एएयु भर्जिनिया स्टेट तेक्वाण्दो च्याम्पियनशिपमा नेपाली रेफ्री
भर्जिनिया अमेरिकाको भर्जिनियास्थित फ्रेड्रिक्सबर्गमा गत जुन ५, २०२१ मा सम्पन्न एएयु भर्जिनिया स्टेट तेक्वाण्दो च्याम्पियनशिपमा नेपाली रेफ्री राजु नगरकोटीले अफिसियल निर्णायकको भुमिका निर्वाह गरेका छन् । सम्पूर्ण खेल अवधिभर प्रभावकारी कार्य गरेवापत रेफ्री नगरकोटीलाई टुर्नामेण्ट डाइरेक्टर मास्टर मार्क ग्रेनियरले विशेष सम्मान समेत गरेका छन् । राजु नगरकोटी नेपाली तेक्वान्दोको चर्चित नाम हो । सन् १९८९… Continue reading अमेरिकाको एएयु भर्जिनिया स्टेट तेक्वाण्दो च्याम्पियनशिपमा नेपाली रेफ्री
तामाङ समाज अमेरिकाको दोश्रो अधिवेशन जुन २६ तारिखमा
न्युयोर्क तामाङ समाज अमेरिकाको दोश्रो अधिवेशन आगामी शनिवार जून २६ का दिन न्युयोर्कस्थित क्विन्सब्रिज पार्कमा हुने भएको छ । समाजले बुधवार एक बिज्ञप्ति जारी गर्दै अधिबेशनको कार्यतालिका सार्वजनिक गरेको हो । सन् २०१८ मा न्युयोर्क राज्यमा दर्ता गरेर शुभारम्भ गरिएको तामाङ समाज अमेरिकाले कर्मभुमी तथा जन्मभूमी दुबैमा सन्तुलित ढंगले विभिन्न सामाजिक एवं सांस्कृतिक अभियानको लागि योगदान… Continue reading तामाङ समाज अमेरिकाको दोश्रो अधिवेशन जुन २६ तारिखमा
ह्यामिल्टन हाइट्स
कुमार न्यौपाने, न्युयोर्क दिनभरीको मौसम गतिबिधि नहेरी घर बाहिर निस्कन अप्ठ्यारो पर्छ । झ्यालबाट हेर्दा चर्को घाम देखिन्छ तर स्यांठ चलिरहेको हुनसक्छ । कति फरेन्हाइट वा सेल्सीयस खुट्याउनै पर्छ नत्र आच्छुआच्छु या हपहपीमा परिन्छ । म निकै पल्ट बित्यासमा परेको छु ।अलिक महिना अघिको कुरा हो । इन्स्टाग्राम हेर्दै जांदा अमेरीकी स्वतन्त्रताका लागि लडेका मध्ये… Continue reading ह्यामिल्टन हाइट्स
भगवानको वस्त्रधारी विलासी राजा
नीतिकथा प्रस्तोता : सुपेन्द्र बस्नेत, बोष्टन समाजमा सयौं वर्ष अघिदेखि सुनाउदै र सुन्दै आइरहेका कयौं यस्ता किम्बदन्तिहरु छन् , जो आज पनि व्यक्ति, परिवार, समाज, देश र संसारमा सकारात्मक सुधारका लागि आवश्यक ज्ञान, शिक्षा र सीप प्रदान गर्ने ब्रम्हास्त्रको रुपमा सावित छन् । बस बुझ्न र लागू गर्न सक्नु पर्यो । बुझ्नेलाई शृखण्ड नबुझ्नेलाई खुर्पाको… Continue reading भगवानको वस्त्रधारी विलासी राजा
विश्व संगीत दिवसको अवसरमा सामुहिक श्रद्धाञ्जली
न्युयोर्क न्युयोर्क सहरको ज्याक्सन हाइट्समा विश्व संगीत दिवसको अवसर पारेर लाइभ संगीत सहित हिमालय सास्कृतिक प्रतिष्ठानले सामुहिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।प्रतिष्ठानले नेपाली संगीत क्षेत्रका लागि इतिहासकै कालो कालखण्डको रुपमा गत ‘मे’ महिनालाई उदृत गर्दै नेपाली संगीत आकासका तीन नक्षत्रहरु अस्ताएको दु:खद क्षणको स्मरणमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा वरिष्ठ गीतकार, निर्देशक, कथाकार… Continue reading विश्व संगीत दिवसको अवसरमा सामुहिक श्रद्धाञ्जली
लघुकथा : बाँच्न नजानेको जीवन
विजयदेव खनाल, अमेरिका न्यूयोर्कको क्विन्सस्थित एक क्याफेमा म र निरा कफी पिऊदै थियौं । छोटो अवधिमै हामी दुइबीच अत्यन्तै गहिरो मित्रता भइसकेको थियो । तर आज निराको अनुहार धेरै अध्यारो थियो । हुन त उ जहिलेसुकै हतास र उदास देखिन्थी। म कारण खोतल्ने प्रयास गर्दथें। आज धेरैपछि भावुकहुदै उसले आफ्ना मनका कुरा भन्ने अठोट गर्दै… Continue reading लघुकथा : बाँच्न नजानेको जीवन
नेपाली समुदायलाई अगाडी बढाउने अवसरको रुपमा प्रारम्भिक निर्वाचन
न्युयोर्क प्रारम्भिक निर्वाचन सम्वन्धि बिशेष जानकारी; न्युयोर्क सिटीमा नेपाली-भाषीको संख्या तिब्र गतिमा बढेसंगै राजनैतिक चेतना र शक्ति पनि बढि रहेको छ। हरेक वर्ष नेपाल, ईण्डिया, भुटान, तिब्बत र बर्मा लगायतबाट आएका नेपाली-भाषीहरुको मतदाताहरुको संख्या बढ्दो छ। आउँदो प्रारम्भिक निर्वाचनले हामीलाई हाम्रो समुदायको आवाज उठाउन र हाम्रो प्रतिनिधित्व निश्चित गर्न एक विशेष अवसर दिएको छ। न्यूयोर्क… Continue reading नेपाली समुदायलाई अगाडी बढाउने अवसरको रुपमा प्रारम्भिक निर्वाचन
न्याकको अध्यक्षमा मदन उप्रेती निर्वाचित, एघार सदस्यीय समिति सर्वसम्मत
वासिङ्टन डिसी डिसी महानगर क्षेत्रमा सामाजिक कार्य गर्दै आएको नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)को अध्यक्ष पदमा मदन उप्रेती निर्वाचित भएका छन् । साथै एघार सदस्यीय समिति सर्वसम्मत गठन भएको छ भने ११ सदस्यीय बोर्ड अफ ट्रस्टी समेत गठन भएको छ । ट्रस्टी सभापतिमा अरुण रुपाखेती निर्वाचित भएका छन् ।जुन ७ -८ तारिखका दिन मतदानको मितितय… Continue reading न्याकको अध्यक्षमा मदन उप्रेती निर्वाचित, एघार सदस्यीय समिति सर्वसम्मत
बुद्ध जयन्तिको उपलक्ष्यमा ड्यालसस्थित नेपाली मन्दिरमा बिशेष कार्यक्रम सम्पन्न
टेक्सस २५६५ औं बुद्ध जयन्तिको उपलक्ष्यमा आइतबार बिहान ड्यालसस्थित नेपाली मन्दिरमा बिशेष कार्यक्रम सम्पन्न भएको छ। नेप्लिज बुद्धिस्ट ऐशोसिएसन टेक्सास तथा नेपाली कल्चरल एन्ड स्पिरिचुअल सेन्टरले संयुक्त रुपमा मनाएको उक्त कार्यक्रमका प्रमुख अतिथि डा आशिन आर्यधम्मले “बुद्ध धर्ममा बुद्ध जन्मभूमि नेपालको स्थान उच्च रहेको” उल्लेख गर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि आर्यधम्म ऑस्टिन, टेक्सासस्थित सितागु… Continue reading बुद्ध जयन्तिको उपलक्ष्यमा ड्यालसस्थित नेपाली मन्दिरमा बिशेष कार्यक्रम सम्पन्न
एनआरएनए अमेरिकाले आगामी कार्यकालका लागि नेतृत्वको बागडोर सुवेदीलाई सुम्पियो
सुपेन्द्र बस्नेत, बोष्टन गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको हालै सम्पन्न निर्वाचनले आगामी कार्यकालका लागि नेतृत्वको बागडोर बुद्धि सागर सुवेदीलाई सुम्पेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार आगामी दुई वर्षे कार्यकाल (२०२१-२०२३) का लागि सुवेदी अध्यक्ष पदमा चयन हुनु भएको हो। सुवेदीले आफ्ना तीन प्रतिद्वन्द्वीहरु कृष्ण लामिछाने , डा.अर्जुन बन्जाडे… Continue reading एनआरएनए अमेरिकाले आगामी कार्यकालका लागि नेतृत्वको बागडोर सुवेदीलाई सुम्पियो
न्युयोर्क नेपाली लायन्स क्लबको राफल चिट्ठाको नतिजा प्रकाशित
न्युयोर्क नेपाली लायन्स क्लवहरु Lions Club of Queens Buddha र Lions Club of Queens KTM को संयुक्त आयोजनामा मे २६,२०२१ बुधवारको दिन बेलुकी ०७:०० वजे ज्याक्सन हाइट्समा राफल चिट्ठाको लक्की ड्र भएको छ ।लायन्स राफल चिट्ठा कार्यक्रम संयोजन समिति संयोजक लायन खड्ग बहादुर पुलामी ‘बिक्की’ का अनुसार उक्त चिट्ठाको लक्की ड्र बाट निम्नानुसारका पुरस्कार बिजेताहरू… Continue reading न्युयोर्क नेपाली लायन्स क्लबको राफल चिट्ठाको नतिजा प्रकाशित
यूएस नेपाल क्लाईम्वर्स एसोसिएशनको गम्भिर आपत्ति
न्युयोर्क आगामी मेई २९ का दिन मनाउन लागिएको नेपाल दिवसप्रति यूएस नेपाल क्लाईम्वर्स एसोसिएशनले घोर आपत जनाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ । सँस्थाका अध्यक्ष पासाङ् शेर्पा र महासचिव मिङ्मार लामाले यो कार्य जनताको भावना बिपरित भएको समेत जनाएको छ । जारी विज्ञप्तिको पूर्णपाठ;“आगामी मेई २९ का दिन मनाउन लागिएको भनिने कथित ‘नेपाल दिवस’ प्रति… Continue reading यूएस नेपाल क्लाईम्वर्स एसोसिएशनको गम्भिर आपत्ति
स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले
स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले स्वाभिमान किनवेच पापि सरकार गर्न थाल्योस्वाश पनि फेर्न नदिई कठै ज्यान हर्न लाग्योयतिसम्म हत्यारा भयो सरकारलासमाथि पाइला राखी वैतरणी तर्न लाग्यो वालुवाटरको जग्गाभित्र विषबृक्ष हुर्कन थालेसंरक्षण गर्ने बा भएपछि लुट्नेहरु फुर्कन थालेहदभन्दा ज्यादा लुटेराहरुको चुरीफुरीसाइबार स्यालहरुका हातपाखुरा सुर्कन थाले चित्कारको सत्य भुल्दै शितलनिवास ठुम्का लाउन थालेजोगाउन सत्ता शक्ति रातविरात अनुयायी… Continue reading स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले
न्युयोर्कको प्रमुख पर्यटकीय स्थल टाईम्स स्वायरमा गोली चल्यो
न्युयोर्क शनिबार साँझ न्युयोर्कको अति ब्यस्त स्थान टाईम्स स्क्वायरमा गोली चलेको छ । एक महिला तथा नाबालकलाई गोली लागेको छ । शनिबार साँझ चलेको गोली प्रहारबाट महिलाको खुट्टामा गोली लागेको छ । घाईते महिला तथा नाबलकललाई उपचारको लागि बेलभ्यु अस्पताल लगिएको छ । घटना टाईम्स स्वायरस्थित सेभेन एभिन्यु र ४४ स्ट्रिटमा घटेको हो ।न्युयोर्कको ब्यस्त… Continue reading न्युयोर्कको प्रमुख पर्यटकीय स्थल टाईम्स स्वायरमा गोली चल्यो
जीवनभरको साथ रोज्नुअघि
योगेश आदी सम्वन्ध जोडेर तोड्नु भन्दा जोड्नुअघि नै सोच-विचार गरेको वेस् । तर सोच्ने के ? वात्सल्यतामा समेत स्वार्थ हुने तथ्य अनुसन्धानले पुष्टि गरेको अवस्थामा निस्वार्थ सम्वन्धको जिकिर कसैले गर्छ भने थप सशंकित बन्नुहोस् । यसर्थ हरेक सम्वन्धमा निहित स्वार्थ हुन्छ नै । स्वार्थको मात्रा र प्रकृति भने फरक हुनसक्छ । यद्यपि कहिलेकाँही सम्वन्धमा अरुको… Continue reading जीवनभरको साथ रोज्नुअघि
कोरोना महामारीका कारण बन्द रहेको न्युयोर्क राज्य दुई हप्तापछि खुल्दै
न्युयोर्क कोरोना महामारीका कारण न्युयोर्क र न्युजर्सी राज्यमा बन्द गरिएका अधिकांस ब्यापार ब्यवसाय र सेवाहरु आगामी मेई १९ तारिखदेखि क्रमैसँग खुल्ला गरिने न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले सोमबार बताएका छन् ।अबको दुई हप्तापछि न्युयोर्कस्थित रेस्टुरेन्ट, म्युजियम, नाट्यशाला, सिनेमा हल, रिटेल ब्यबसाय, बार्बर सप पूर्णरुपमा सुचारु हुने भएका हुन । गत बर्ष कोरोना महामारीका कारण तोकिएका… Continue reading कोरोना महामारीका कारण बन्द रहेको न्युयोर्क राज्य दुई हप्तापछि खुल्दै
अमेरिकामा जेनेवरीदेखि बेपत्ता भएका अजय शाहको मृत शरीर फेला पर्यो
न्युयोर्क गत जेनेवरीदेखि हराएका ड्रिउ युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीको मृत शरीर फेला परेको छ । नेपाली विद्यार्थी अजय शाहको मृत शरीर ब्रुकलिनस्थित एंकोरेज च्यानलमा फेला परेको मोरिस काउन्टी अभियोजकको कार्यालयले पुष्टि गरेको छ । अभियोजकको कार्यालयका अनुसार शाहको मृत्युमा हत्याको शंका नभएको स्थानीय पत्रिका प्याचले कार्यालयको प्रबक्ताको हवाला दिदै लेखेको छ ।२२ वर्षीय मृतक शाहलाई… Continue reading अमेरिकामा जेनेवरीदेखि बेपत्ता भएका अजय शाहको मृत शरीर फेला पर्यो