न्युयोर्क मोटर साईकलमा यात्रु ओसार पसार गर्ने ‘पठाओ’ का एक संस्थापक सदस्य फहिम सलेहको मृत शरीर न्युयोर्क सहरको लोअर ईष्ट साईडको एक सुबिधा सम्पन्न अपार्टमेन्टमा सोमबार भेटिएको अमेरिकास्थित मुलधारका संचार माध्यमले जनाएका छन् । युवा उद्यमी फहिमले नाईजेरियाको लागि ‘गोखडा’ एप्स बनाएर संचालनमा ल्याएका थिए भने नेपाल र बंगलादेशमा ‘पठाओ’ चर्चित छ । फहिमलाई… Continue reading नेपालमा चर्चित ‘पठाओ’ का संस्थापकको मृत शरीर न्युयोर्कको अपार्टेमेन्टमा भेटियो
Author: Vishwanews.com
बुईगलमा छौंडा पालेर शान्तिको कुरा ?
पुरुषोत्तम लम्साल, भर्जिनिया नेकपा एमाले र माओवादी केन्द्रको बहूमत समूहको एकीकरणपछि बनेको सग्लो नेकपाले संघीय नेपालको पहिलो आमनिर्वाचनमा सुविधाजनक बहूमत प्राप्त गर्यो । अर्थात पार्टी एकताको अन्तर्य र अभिष्ट दुबै सिद्ध भयो । खड्गप्रसाद (केपी) ओली दोश्रो पटक देशको प्रधानमन्त्री बने । ओली नेतृत्वको सरकार दुई तिहाईको बहुमतप् राप्त सरकारमा दर्ज भयो । तर, जसै… Continue reading बुईगलमा छौंडा पालेर शान्तिको कुरा ?
एनआरएनए अमेरिकाकाे भानु जयन्ती समाराेह सम्पन्न
न्युयोर्क एनआरएनए एनसीसी अमेरिकाद्वारा गठित नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिले २०७ औं भानु जयन्तीकाे पावन अवसरमा ‘साहित्यिक चाैतारी’ कार्यक्रम जुम मार्फ़त् जुलाई १३ तारिख साेमबार भब्यतापुर्वक सम्पन्न गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्यकाे याेगदानकाे चर्चाका साथै एनआरएनएसँग मिलेर साहित्यिक उत्थानमा सहकार्य गर्ने बताउनु भयाे र एउटा… Continue reading एनआरएनए अमेरिकाकाे भानु जयन्ती समाराेह सम्पन्न
टेक्सासमा माछा मार्न जाँदा दुई नेपाली भाषी युवाको मृत्यु
टेक्सास अमेरिकाको टेक्सास राज्यमा बस्ने दुई नेपाली भाषी युवाहरुको माछा मार्न जाँदा मृत्यु भएको छ । १९ बर्षीय हिकारु चौलागाई र त्रिशरण खत्री नामका दुई युवाहरुको गत ९ तारिख बिहिबार पोसुम किङ्डम लेकमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका थिए । हिकारु चौलागाई मुल घर नेपालका हुन भने त्रिशरण मुलघर भुटानी हुन । त्रिशरण खत्रीको… Continue reading टेक्सासमा माछा मार्न जाँदा दुई नेपाली भाषी युवाको मृत्यु
टेक्सासमा ‘कोभिड पार्टी’ नामको अनौठो भोज खाँदा ३० बर्षीय युवाको मृत्यु
न्युयोर्क ‘मलाई लाग्छ मैले गल्ती गरें । मैले सोचें यो झुटो हो तर यो सत्य रहेछ’ । यी हरफहरु ३० बर्षीय एक कोरोना बिरामीको अन्तिम वाक्यांस हो । जसको मृत्यु टेक्सासको सान अन्टोनियोस्थित मेथोडिड हस्पिटलमा भयो । ती युवा कथित ‘कोभिड पार्टी’ नाम दिईएको एक भोजमा सहभागी भएपछि संक्रमित भएको अस्पतालले जनाएको छ । मेथोडिड… Continue reading टेक्सासमा ‘कोभिड पार्टी’ नामको अनौठो भोज खाँदा ३० बर्षीय युवाको मृत्यु
स्मृतिमा : भानुभक्त
आचार्य पीपलमणि सिग्देल, न्युयोर्क खाेला र खाेल्सा अनि खेतबारी बाेकी अनाैठाे जलकाे भकारी डटेर आफैं शुभ दृष्टि पार्न आषाढ आयाे जग याे सिंगार्न राेजेर नाैलाे जगमा बिहानी बर्सिन्छ वर्षा नव जिन्दगानी अनन्त उत्पत्ति दिएर धर्ती उर्लन्छ याे दिव्य सुकर्म शक्ति राेपार लाठे पिरती सजाई भाका कलाकाे लयमा रमाई टिपेर वाणी मनले सशक्त … Continue reading स्मृतिमा : भानुभक्त
न्युयोर्क सहरमा शनिबार पहिलो पटक कोरोनाबाट शुन्य मृत्यु
न्युयोर्क कुनै दिन राष्ट्र कै कोरोना एपिसेन्टर बनेको न्युयोर्क सहरमा गत शनिबार ११ तारिख पहिलो पटक कोरोनाको कारण मृत्यु तथ्यांक शुन्य रह्यो । कोरोनाको कारण मार्च ११ तारिख पहिलो एक जनाको मृत्यु भएको न्युयोर्क सहरमा गत अप्रिल ७ तारिख सबैभन्दा धेरै ५ सय ९७ को मृत्यु भएको थियो । न्युयोर्क सहरमा कोरोनाको… Continue reading न्युयोर्क सहरमा शनिबार पहिलो पटक कोरोनाबाट शुन्य मृत्यु
फ्लोरिडाले आफ्नै रेकर्ड तोड्दै दैनिक संक्रमित १५ हजार २ सय ९९ को रेकर्ड कायम गर्यो
फ्लोरिडाले यस अघिको एकै दिन पुष्टी भएका नयाँ संक्रमितको रेकर्ड आँफैले आईतबार तोडेको छ । गत जुलाई ४ तारिख एकै दिन ११ हजार ४ सय ३४ संक्रमित पुष्टी भएर अमेरिकामा नै रेकर्ड राखेको फ्लोरिडाले आईतबार आफ्नै रेकर्ड तोड्दै एकै दिन १५ हजार २ सय ९९ नयाँ संक्रमितको रेकर्ड कायम गरेको हो । अमेरिकाको न्युयोर्क राज्यमा… Continue reading फ्लोरिडाले आफ्नै रेकर्ड तोड्दै दैनिक संक्रमित १५ हजार २ सय ९९ को रेकर्ड कायम गर्यो
भाइरस हावाबाट एकआपसमा कसरी सर्दछ ? कसरी बच्ने ? हेर्नुहोस् – एक खोज
न्युयोर्क कोरोना लगायत बिभिन्न किसिमका भाइरसहरु हावामा कसरी रहन्छन् ? एक व्यक्तिको शरीरबाट निस्काषित भाइरसयुक्त खकार-बिकार कसरी फैलन्छ ? भन्ने बिषयमा जापानका प्राध्यापकहरुले गरेको एक सुक्ष्म अध्ययन सार्वजनिक गरका छन् । https://youtu.be/EPNBHuu755E यस अध्ययनका अनुसार मास्क, सामाजिक दुरी र हावा चलिराख्ने स्थान सुरक्षित हुने निस्कर्ष निकालेका छन् । कति समयसम्म भाइरसहरु हावामा कसरी रहन्छन्, अध्ययनमा… Continue reading भाइरस हावाबाट एकआपसमा कसरी सर्दछ ? कसरी बच्ने ? हेर्नुहोस् – एक खोज
मार्चको महामारीपछि न्युयोर्कमा सबैभन्दा थोरै मानिस अस्पताल भर्ना
न्युयोर्क न्युयोर्कमा कोरोना महामारी सुरु भए यता शुक्रबार सबैभन्दा कम बिरामी अस्पताल भर्ना भएका छन् । मार्चपछि शुक्रबार सबैभन्दा कम ७ सय ९९ जना मात्र न्युयोर्क राज्यभरका अस्पतालमा उपचारको लागि बिरामी भर्ना भएको गभर्नर कुमोले बताएका छन् । न्युयोर्क राज्यमा तीन दिनदेखि लगातार दैनिक ७ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने… Continue reading मार्चको महामारीपछि न्युयोर्कमा सबैभन्दा थोरै मानिस अस्पताल भर्ना
टेक्सासमा घर झगडाको उजुरी आएपछि घटनास्थल पुगेका दुई प्रहरी अधिकृतको गोली हानी हत्या
एजेन्सी शनिबार साँझ टेक्सास राज्यको मक्लेनमा दुई प्रहरी अधिकृतको गोली हानी हत्या भएको छ । घरायसी झगडाको उजुरी आएपछि सो सम्बोधन गर्न घटनास्थल पुगेका प्रहरीको गोली हानी हत्या गरिएको हो । घटनास्थल पुगेका प्रहरी अधिकृतलाई घरको ढोकामा पुगेपछि गोली प्रहार गरिएको मक्लेन पुलिस चिफ भिक्टर रोड्रिगेजको हवाला दिदैं स्थानीय संचार माध्यमले जनाएका छन् । बन्दुकधारीको… Continue reading टेक्सासमा घर झगडाको उजुरी आएपछि घटनास्थल पुगेका दुई प्रहरी अधिकृतको गोली हानी हत्या
कालो रंगको मास्क लगाएर पहिलो पटक फुर्तिले हिंडे राष्ट्रपति ट्रम्प
न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार वाल्टर रिड नेशनल मेलिटरी मेडिकल सेन्टर भ्रमणका क्रममा मुखमा मास्क लगाएका छन् । अमेरिकामा कोरोना संक्रमणको महामारी सुरु भएपछि राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा मुखमा मास्क लगाएर हिंडेको पहिलो पटक हो । सार्वजनिक स्थलमा मास्क लगाउने कुरामा असन्तुष्टी ब्यक्त गर्दै आएका ट्रम्प शनिबार भने मेरिल्यान्डको वाल्टर रिड नेशनल मेलिटरी अस्पतालको हलमा… Continue reading कालो रंगको मास्क लगाएर पहिलो पटक फुर्तिले हिंडे राष्ट्रपति ट्रम्प
बिज्ञको चेतावनी; अमेरिका ईतिहास कै सबैभन्दा अस्थिर समयमा पुग्न लाग्यो
न्युयोर्क अमेरिकाका थुप्रै राज्यहरुमा पुन: कोरोना संक्रमित र मृतकको संख्यामा ब्यापक बृद्धि हुन थालेपछि महामारी सुरु भएर लकडाऊन गरिएका राज्यहरुको चरणबद्ध खुलाउने नीति तत्कालका लागि कि रोकिएका छन् कि त भने मिति नै सारेका छन् ।अमेरिकाको चिकित्सा अध्ययनका लागि ख्याति प्राप्त शिक्षण संस्था बेलर कलेज अफ मेडिसिनका डिन डा पिटर होटेजले शुक्रबार एक टेलिभिजनसँगको अन्तर्वार्तामा… Continue reading बिज्ञको चेतावनी; अमेरिका ईतिहास कै सबैभन्दा अस्थिर समयमा पुग्न लाग्यो
अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना
नयाँ दिल्ली बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका छन् ।जुलाई ११ तारिख शनिबार बच्चनले ट्विटर मार्फत आफु कोरोना संक्रमित भएको र अस्पताल भर्ना भएको बताएका हुन् ।अभिनेता बच्चनले आफु कोरोना संक्रमित हुनुका साथै परिवारको समेत संक्रमण जाँच गरिएको र रिजल्ट कुरी रहेको ट्विटरमा लेखेका छन् । उनलाई मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको… Continue reading अमिताभ बच्चन कोरोना संक्रमित भएपछि अस्पताल भर्ना
रुकुम घटनामा ज्यान गुमाउनेका परिवारलाई अमेरिकाबाट ४ लाख २० हजार रुपैंया सहयोग
न्युयोर्क गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोती घटनामा ज्यान गुमाएका ६ जना मृतकका परिवारलाई अमेरिकामा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । अमेरीकाबासी संचारकर्मीद्वय भोला आचार्य र दिनेशजंग शाहको संयोजनमा ६७ जना नेपालीहरुले गरेको सहयोग रकम ४ लाख २० हजार रुपैंया शुक्रवार नवराज विकको घरमा एक कार्यक्रमका बीच पिडित परिवारलाई हस्तान्तरण… Continue reading रुकुम घटनामा ज्यान गुमाउनेका परिवारलाई अमेरिकाबाट ४ लाख २० हजार रुपैंया सहयोग
भुवनको ‘काली’ बोलको गीत ट्रेण्डिङमा
काठमाडौं कार्टुन्ज क्रुले जुन पाए त्यही गीत गर्दैनन् । जुन गीत गर्छन् धमाकेदार गर्छन् । भुवन थापा मगरले ‘काली तिम्रो मायाले’ बोलको गीत कार्टुन्ज क्रुको घामपानी ३ अन्तर्गत सार्वजनिक गरेको छ । गीत सार्वजनिक भएको ३ दिनमा नै झण्डै मिलियन भ्यू पुगेसँग नेपाली गीत हिटलिष्टको ट्रेण्डिङ ३ मा पुगेको हो । गीतकार डिपी खनालको शब्द,… Continue reading भुवनको ‘काली’ बोलको गीत ट्रेण्डिङमा
म यो उमेरमा मर्न चाहन्न !
सुवास तामाङ, रसुवा म दुर्गम हिमाली जिल्ला रसुवाको ग्रामिण परिवेशमा जन्मे, हुर्कें । सडक र बिजुलीको सपना देखेरै बाल्यकाल बित्यो । आम पहाडी गरिबको बच्चाले भोग्ने सबै अभाव व्यहोरें । कलेज गएर उच्च शिक्षा हाँसिल गर्ने रहर घर-व्यवहारको बोझले छिन्यो । मन परेको केटी बिहे गरें । छोरा जन्मियो । आर्थिक अभावको कारण बाध्य भएर… Continue reading म यो उमेरमा मर्न चाहन्न !
नेफिन आईसीसी गठन हुने
न्युयोर्क, जुलाई ९ नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समिति बनाउँन तदर्थ समिति गठन भएको छ । विदेशस्थित महासंघको जुम बैठकले तदर्थ समिति बनाएको हो । बैठकपछि जारी विज्ञप्ति अनुसार महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष मानबहादुर रानामगरको संयोजकत्व गठन गरिएको समिति ११ सदस्यीय रहेको छ । उक्त समितिको सहसंयोजकद्वय किसन राई–हङकङ र खुसी लिम्बू–बेलायत रहेका छन्… Continue reading नेफिन आईसीसी गठन हुने
चर्चित गायक शिव परियारको नयाँ म्युजिक भिडियो ‘अतालिन्छ यो मन’ सार्वजनिक
काठमाडौं पछिल्लो समयका लोकप्रिय गायक शिव परियारको नयाँ म्युजिक भिडियो ‘अतालिन्छ यो मन’ सार्वजनिक भएको छ । रोमाण्टिक भर्सनको यस गीतमा शब्द कवि तथा गीतकार बिक्रम साम्पाङको रहेको छ । गीतमा संगीत शंकर थापा “स्माइल” को रहेको छ भने संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । म्युजिक भिडियोमा रविन बिष्ट र अश्मी श्रेष्ठको रोमान्स देख्न… Continue reading चर्चित गायक शिव परियारको नयाँ म्युजिक भिडियो ‘अतालिन्छ यो मन’ सार्वजनिक
अनलाइनबाट मात्र अध्ययन गर्ने विद्यार्थीलाई देश निकाला गर्ने निर्णय बिरुद्ध हार्भर्ड र एमआइटि सुप्रिम कोर्ट पुगे
न्युयोर्क इमिग्रेसन एण्ड कस्टम एजेन्सीले अनलाईनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीलाई अमेरिका बस्न नपाउने नीति लागू गर्ने निर्णय उपर चर्चित युनिभर्सिटीहरु हार्भर्ड र एमआइटिले ट्रम्प प्रशासन बिरुद्ध मुद्धा दायर गरेको छ । सोमबार अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले महामारीको समयमा भौतिकरुपमा अध्यापन गराउन सम्भव नभएपछि अनलाईन मार्फत अध्ययन गरेर बसेका लाखौं अन्तरराष्ट्रिय विद्यार्थी लक्षित नयाँ… Continue reading अनलाइनबाट मात्र अध्ययन गर्ने विद्यार्थीलाई देश निकाला गर्ने निर्णय बिरुद्ध हार्भर्ड र एमआइटि सुप्रिम कोर्ट पुगे
सरकारको बेथिति विरुद्द ‘ल्याँङ भो’ गीत सार्वजनिक (भिडियो सहित)
न्युयोर्क युवा पुस्ताको आवाज समेटिएको गीत ‘ल्याँङ भो’ सार्वजनिक भएको छ । व्यापक भ्रष्टाचार, सत्ता तानातानदेखि निराशा र सर्वसाधारण नेपालीहरुको आक्रोश यो गीतमा सुन्न सकिन्छ । रक भर्सनको यस गीतमा गीतकार तथा कवि बिष्णु जोशीको शब्द रहेको छ भने विशाल पौडेलले स्वर एवम् सङ्गीत दिएको छ । हाल लिरिकल भर्सनमा उपलब्ध गीतको भिडियो नविन… Continue reading सरकारको बेथिति विरुद्द ‘ल्याँङ भो’ गीत सार्वजनिक (भिडियो सहित)
न्युयोर्कमा तीन हप्तापछि कोरोना संक्रमित संख्या पुन: बढ्यो
न्युयोर्क न्युयोर्कमा तीन हप्तापछि पहिलो पटक कोरोना संक्रमितको संख्या पुन: बृद्धि भएको छ । न्युयोर्कमा बिहीवार संक्रमितको संख्या ९ सय १८ र मृतकको संख्या ९ गणना गरिएको न्युयोर्क गभर्नर एण्ड्रु कुमोले बताए ।महामारी सुरु भएपछि अन्तिम दिन जुनको १२ तारिख ९ सय १६ संक्रमित देखिएको न्युयोर्कमा त्यसपछि संक्रमितको संख्या लगातार घटेको थियो । तीन हप्तासम्म… Continue reading न्युयोर्कमा तीन हप्तापछि कोरोना संक्रमित संख्या पुन: बढ्यो
पोजेटिभपछि फेरी पोजेटिभको पोजेटिभ अनुभव
बिदुर बिष्ट, न्युयोर्क कोरोना भाइरससँगै भाईरल हुन त मन थिएन तथापी आफ्नै केही प्रत्यक्ष अनुभव राखेर आईडल बनौं कि भन्ने कोशिस गरेको मात्र हुँ । यस विषयको बिज्ञ त होईन तर अनभिज्ञ पनि छैन – म ! कोरोनाको कहर फैलने शुरूवाति दिनहरूमा मैले प्राय: हाँसो ठट्यौलो गर्दै मजाक मै यो भाईरसलाई उडाई रहेको थिएँ ।… Continue reading पोजेटिभपछि फेरी पोजेटिभको पोजेटिभ अनुभव
अमेरिकी एनआरएनएको नवौं साधारण सभा आजबाट
जुलाई ३, न्युयोर्क एनआरएनए एनसीसी अमेरिकाको नवौं साधारण सभा तथा नेशनल नलेज कन्भेन्सन आजदेखि शुरु हुँदैछ । जुलाई ३ तारिख साँझ ६ (EST) बजे नेपाल सरकारको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालबाट नै यो कार्यक्रमको उदघाटन गर्नु हुने जानकारी कन्भेन्सनका कन्भेनर तथा बरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडेले दिनु भएको छ। साधारण सभा र नलेज कन्भेन्सनको मुख्य… Continue reading अमेरिकी एनआरएनएको नवौं साधारण सभा आजबाट
स्व. गिरिजा प्रसाद कोइरालाको ९७ औं जन्मजयन्ती अमेरिकामा मनाए
न्युयोर्क नेपाली कांग्रेसका पुर्व सभापति, नेपाली राजनीतिका शिखर पुरुष तथा पुर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको ९७ औं जन्मजयन्ती अमेरिकाको न्युयोर्कमा मनाए । जिपी कोइराला फाउण्डेशन अमेरिकाले न्युयोर्क ज्याक्सन हाइट्सस्थित डाइभर्सिटी प्लाजामा मनाएको हो । जन्मदिवस जुलाई २ तारिखको अवसर पारेर KBF Peanut Butter Dark Chocolate Bars ५०० बक्स र ५०० शुद्ध दुध ज्याक्सन हाईट्सको… Continue reading स्व. गिरिजा प्रसाद कोइरालाको ९७ औं जन्मजयन्ती अमेरिकामा मनाए
रोटरी क्लव न्युयोर्क डिष्ट्रिक्ट ७२५५ को नयाँ अध्यक्षमा जनक भण्डारी
न्युयोर्क आगामी कार्यकाल २०२०/२१ को लागि रोटरी क्लव न्युयोर्क, डिष्ट्रिक्ट ७२५५ ले भर्चुअल भेला (भिडियो सम्मेलन) गरी नयाँ अध्यक्षमा जनक भण्डारीलाई चुनेको छ । नव निर्वाचित अध्यक्ष लगायतका नयाँ कार्य समितिलाई क्लवको तेश्रो कार्यकालको लागि चुनेको हो। भेलाका प्रमुख अतिथि, रोटरी डिस्ट्रिक्ट ७२५५ का District Governor Jacquelyn (Jax) Yonick ले नयाँ कार्यसमितिका पदाधिकारीहरु सपथ गराएको… Continue reading रोटरी क्लव न्युयोर्क डिष्ट्रिक्ट ७२५५ को नयाँ अध्यक्षमा जनक भण्डारी
लायन्स क्लव क्वीन्स बुद्धको अध्यक्षमा रिमाया नेपाली निर्वाचित
कृष्ण आचार्य, न्युयोर्क न्युयोर्कका नेपाली समुदायको पहिलो लायन्स क्लब क्वीन्स बुद्धको अध्यक्षमा रिमाया नेपाली निर्वाचित भएको छ । आगामी कार्यकाल वर्ष २०२०/२१ को लागि नयाँ कार्यसमिति चयन गर्न बसेको भेलाले नेपालीलाई अध्यक्षमा चुनेको हो । ‘हामी सेवा गर्छौं’ भन्ने उद्देश्यले सन् १९१७ मा अमेरिकाको शिकागोमा स्थापना भएको अन्तर्राष्ट्रिय लायन्स क्लवले स्थापनाको १०० वर्ष मनाइ सकेको छ… Continue reading लायन्स क्लव क्वीन्स बुद्धको अध्यक्षमा रिमाया नेपाली निर्वाचित
योग्य हङ्कङ्बासीलाई बेलायतको नागरिकता दिने प्रधानमन्त्री जोन्सनको भनाई
एजेन्सी ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले बुधबार ३० लाख हङ्कङबासीलाई बेलायतको नागरिक बन्ने सुबिधाको प्रस्ताव गरेका छन् । चीनले मंगलवार हङ्कङमा लागू गरेको नयाँ राष्ट्रिय सुरक्षा कानूनपछि प्रधानमन्त्री जोनसनले बेलायत आउन योग्य ३० लाख हङकङ नागरिकलाई यो प्रस्ताव गरेका हुन् । जोनसनले बुधबार हाऊस अफ कमन्समा बोल्दै उनले आफुले ३० लाख हङ्कङवासीलाई बेलायत ल्याउने प्रस्ताव अगाडि… Continue reading योग्य हङ्कङ्बासीलाई बेलायतको नागरिकता दिने प्रधानमन्त्री जोन्सनको भनाई
चर्चित अमेरिकी अनुदान एमसिसि बारे कनकमणी दिक्षितले २० बुँदाको वास्तविकता यस्तो लेखे
कनकमणी दिक्षित संयुक्त राज्य अमेरिकाले विपन्न मुलुकको गरिबी उन्मूलनका लागि सन २००४ देखि सुरु गरेको ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अर्थात् एमसिसी नेपालमा कस्को स्वार्थमा र किन रोकिन खोजिदै छ ? भन्ने २० बुँदाहरु; – तीन तर्फबाट आज एमसिसीको विरोध भइरहेछ । विरोधको मियो हुन्, पुष्पकमल दाहाल, जो पर्दा पछाडिबाट गोटी चलाइरहेछन् । – एमसिसीको विरोधको… Continue reading चर्चित अमेरिकी अनुदान एमसिसि बारे कनकमणी दिक्षितले २० बुँदाको वास्तविकता यस्तो लेखे
२० हजार डलरको लोकसेवा परिक्षा उत्प्रेरणा कोष स्थापना गर्दै तामाङ समाज अमेरिकाको वार्षिकोत्सव सम्पन्न
न्युयोर्क गत आईतबार जून २८ का दिन तामाङ समाज अमेरिकाले आफ्नो दोश्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । न्युयोर्कको लङ्ग आइल्याण्डस्थित भ्याली स्ट्रिम पार्कमा संस्थाका कार्य समितिका पदाधिकारी एवं सदस्य र उनका परिवारहरु समेत सहभागी भएर समाजले दोश्रो वार्षिकोत्सव कार्यक्रम मनाएको हो । कोरोना महामारीको कारण समाजले आफ्नो समुदायका ब्यक्तिहरुको स्वास्थमा प्रतिकुल असर नपरोस भनेर… Continue reading २० हजार डलरको लोकसेवा परिक्षा उत्प्रेरणा कोष स्थापना गर्दै तामाङ समाज अमेरिकाको वार्षिकोत्सव सम्पन्न