न्युयोर्कमा प्रहरीले आइतबार खोलाबाट दुई वटा मृत शरीर निकाल्यो

न्युयोर्क न्युयोर्क प्रहरीले आईतबार क्वीन्स र म्यानह्याटनको फरक फरक ठाँऊबाट  दुई वटा मानव मृत शरीर फेला पारेको छ । ती दुबै लास प्रहरीले पानीबाट तानेको हो । प्रहरीले एउटा लास फार रकवेस्थित रकवे प्वाईन्ट याट क्लबका पानीबाट पन्छिएर रहेको अवस्थामा किनारामा फेला पारेको हो । प्रहरीका अनुसार आईतबार ११ बजे बिहान २०१ स्ट्रिट र ब्रिजी प्वाईन्ट नजिक… Continue reading न्युयोर्कमा प्रहरीले आइतबार खोलाबाट दुई वटा मृत शरीर निकाल्यो

न्यूयोर्कमा सम्पन्न भन्दा बिपन्न बसोबास गर्ने क्षेत्रमा अत्याधिक मानवीय क्षति

मानिसलाई रोग लाग्न उसको वर्ग, रङ, लिंग, जाति, धर्म, उमेर र कदले पक्कै भेदभाब गर्दैन । मान्छेबाट मान्छेमा द्रुतगतिमा फैलने कोरोना भाइरस संक्रमण हुनलाई पनि यस्तो भेदभाब पक्कै हुँदैन । यद्यपी, न्यूयोर्क सहरमा यी मान्यता माथि प्रश्न उठेको छ । सहरको सम्पन्न क्षेत्रभन्दा विपन्न क्षेत्रमा संक्रमणबाट मृत्‍यु हुनेहरुको अनुपात उच्च देखिएको हो । अधिकांश गरिबीको… Continue reading न्यूयोर्कमा सम्पन्न भन्दा बिपन्न बसोबास गर्ने क्षेत्रमा अत्याधिक मानवीय क्षति

अमेरिका राजनीतिक भाईरसबाट संक्रमित भएको चीनियाँ बिदेश मन्त्रीको आरोप

चीनले कोरोना भाईरसको मुल श्रोत उहान ल्याब नै हो भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोपमा असन्तुष्टी जनाउँदै अमेरिका राजनीतिक भाईरसबाट संक्रमित भएको आरोप लगाएका छन् । चीनका बिदेश मन्त्री वाङ यिले आईतबार एक पत्रकार सम्मेलनमा अमेरिका राजनीतिक भाईरसबाट संक्रमित भएको आरोप लगाउँदै कोरोना भाईरसको श्रोत पत्ता लगाउन चीन सधैंभरी खुल्ला रहेको र पूर्ण सहयोग गर्ने… Continue reading अमेरिका राजनीतिक भाईरसबाट संक्रमित भएको चीनियाँ बिदेश मन्त्रीको आरोप

उहान ल्याबकी डाईरेक्टर भन्छिन्; ल्याबमा तीन प्रकारका जीवित कोरोना भाइरस छन (भिडियो अन्तर्वार्ता)

उहान ईन्स्टिचुट अफ भाईरोलोजीको ल्याबमा भएको तीन भिन्न प्रकारका कोरोना भाईरसहरु हाल महामारीको कारक बनेको कोभिड -१९ सँग मेल नखाने प्रतिस्ठानकी एक डाइरेक्टरले बताएकी छिन् । उहान ईन्स्टिचुट अफ भाईरोलोजीकी डाइरेक्टर वाङ यानयीले एक राष्ट्रिय टेलिभिजन अन्तर्वार्ता मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड  ट्रम्पको उहान ल्याबबाट कोभिड -१९ बाहिरिएको लगातारको आरोप पछि भनेकी छिन्; ‘उहान ल्याबमा भएका… Continue reading उहान ल्याबकी डाईरेक्टर भन्छिन्; ल्याबमा तीन प्रकारका जीवित कोरोना भाइरस छन (भिडियो अन्तर्वार्ता)

टेक्सस फ्लुगरभिलमा एक नेपालीको मृत्‍यु

देवराज न्यौपाने, टेक्सस टेक्सस, फ्लुगरभिल निवासी चन्द्र कडेलको ६३ बर्षको उमेरमा मृत्‍यु भएको छ । गत मेई २० तारिख बुधबारका दिन सुतिरहेकै अबस्थामा हृदयघातका कारण उनको दु:खद् निधन भएको पारिवारिक श्रोतले बताएको छ । २०१३ सालमा धरानमा जन्मिएका कडेल बिगत २० बर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए । नेपालमा गार्मेण्ट्स ब्यवसायी कडेल अमेरिकामा ग्रोसरी ब्यवसाय… Continue reading टेक्सस फ्लुगरभिलमा एक नेपालीको मृत्‍यु

लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा कोरोना संक्रमित नघट्नुको कारण खोजी गर्दै सिडिसि

न्युयोर्क व्हाईट हाऊस कोरोना भाईरस टास्क फोर्सले अमेरिकास्थित “सेन्टर फर डिजिज कन्ट्रोल”  लाई लस एन्जलस, शिकागो र वासिङ्टन  डिसिमा कोरोना संक्रमित नघट्नुको के कारण हुन सक्छ ? अनुसन्धान गर्न भनेको छ । सहरहरु “सट डाऊन’ हुँदा हुँदै पनि लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा संक्रमितको दैनिक संख्या नघट्नु चासोको बिषय भएको टास्क फोर्स संयोजक डा.… Continue reading लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा कोरोना संक्रमित नघट्नुको कारण खोजी गर्दै सिडिसि

‘क्यान नट डाई ईन द स्ट्रिट’ का गायकको सडकमा गाडी चलाउँदा चलाऊउँदै हत्या

न्युयोर्क न्युयोर्क ब्रुकलिनमा बसोबास गर्दै आएका एक उदाउदो र्यापरको फिल्मी शैलीमा शुक्रबार राती हत्या भएको छ । हालै ‘क्यान नट डाई ईन द स्ट्रिट’ यानेकी ‘म सडकमा मर्न सक्दिन’ बोलको गीत गाएर चर्चामा आएका २३ बर्षीय के जे बाल्लाको गोली प्रहारबाट हत्या गरिएको हो । २२ तारिख शुक्रबार राती ब्रुकलिनमा गाडी चलाईरहेको अवस्थामा र्यापर बाल्लामाथि… Continue reading ‘क्यान नट डाई ईन द स्ट्रिट’ का गायकको सडकमा गाडी चलाउँदा चलाऊउँदै हत्या

अमेरिकामा हरेक तीन कोरोना संक्रमित मध्ये एकमा लक्षण देखिदैन : सि डि सि

न्युयोर्क अमेरिकाना प्रत्येक ३ जना कोरोना संक्रमित मध्ये १ जना बिना लक्षण हुने गरेको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनद्वारा जारी  नयाँ निर्देशिकामा जनाईएको छ । सि डि सि को पछिल्लो अद्यावधिक  सुचनाका अनुसार अमेरिकामा ३५ प्रतिशत कोरोना संक्रमितमा लक्षण नै नदेखिने गरेको जनाईएको हो । सि डि सिले कोरोना लक्षण देखिने मानिसहरु मध्येबाट भने… Continue reading अमेरिकामा हरेक तीन कोरोना संक्रमित मध्ये एकमा लक्षण देखिदैन : सि डि सि

कोरोना महामारी पछि न्युयोर्कमा शुक्रबार सबैभन्दा कम मानिसको मृत्‍यु

न्युयोर्क       मार्च २४ पछि न्युयोर्कमा कोरोनाको कारण सबैभन्दा थोरै मानिसको मृत्‍यु भएको छ ।  न्युयोर्कमा गत २३ तारिख शुक्रबार ८४ जनाको मृत्‍यु भएको र यो संख्या मार्च २४ पछिको सबैभन्दा कम प्रति दिन मृतकको संख्या भएको गभर्नर कुमोले बताएका छन् । शनिबार आफ्नै निजी निवासमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर कुमोले उक्त जानकारी… Continue reading कोरोना महामारी पछि न्युयोर्कमा शुक्रबार सबैभन्दा कम मानिसको मृत्‍यु

बिरामी पितालाई ७ दिन साईकलमा राखेर घर पुर्याउने ज्योतीको गरिन् ट्रम्प पुत्री ईभान्काले खुलेर प्रसँसा

अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पकी सुपुत्री तथा ह्वाईट हाऊस सल्लाहकार ईभान्का ट्रम्पले भारतस्थित १५ बर्षीया एक बालिकाको प्रसँसा गरेकी छिन् । भारत बिहारको दरभंगा घर भएकी ज्योती पासवानले आफ्नो घाईते पितालाई गूडगाँऊदेखि दरभंगाको आफ्नो घरसम्म एक्लै साइकलमा १२ सय किलोमिटर तय गर्दै पुर्याएको खबर पछि राष्ट्रपति ट्रम्प पुत्री ईभान्काले ट्विटर् मार्फत प्रसँसा गरेकी हुन । ईभान्काले… Continue reading बिरामी पितालाई ७ दिन साईकलमा राखेर घर पुर्याउने ज्योतीको गरिन् ट्रम्प पुत्री ईभान्काले खुलेर प्रसँसा

गाडी भाडा ब्यवसायमा सम्राट मानिएको हर्ट्जले कोरोना मार थेग्न सकेन : गर्‍यो बैंकरप्सी फाइल

न्युयोर्क गाडी भाडा ब्यापारको दुनियाँमा चर्चित नाम ‘हर्ट्ज’ ले कोरोना महामारीको कारण ब्यवसाय टाट पल्टिएको घोषणा गरेको छ ।  १ सय २ बर्षदेखि गाडी भाडामा लगाउने काम गर्दै आएको हर्ट्जले शुक्रबार ‘बैंकरप्सी’ फाईल गरेको हो । एक दर्जन फोर्ड मोडलका गाडी सहित सन् १९१८ मा ब्यापार सुरु गरेको हर्ट्जले दोश्रो विश्व युद्ध लगायतका ठुला ठुला… Continue reading गाडी भाडा ब्यवसायमा सम्राट मानिएको हर्ट्जले कोरोना मार थेग्न सकेन : गर्‍यो बैंकरप्सी फाइल

जुन महिनादेखि बेलायत भ्रमण गर्ने सबैले अनिबार्य क्वारेन्टिन बस्नै पर्ने

लन्डन कोरोना महामारीको कारण लकडाउनमा रहेको बेलायतको भ्रमण गर्ने अन्तरराष्ट्रिय यात्रुहरुले अनिबार्य क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । महामारी पछि बिस्तारै खुकुलो हुँदै गएको बेलायतमा भ्रमण गर्ने अन्तरराष्ट्रिय यात्रुहरुलाई क्वारेन्टिनको नियम आगामी जुन ६ तारिखदेखि लागू हुने गृह सचिव प्रिती पटेलले शुक्रबार बताएकी छिन् । १४ दिनसम्म अनिबार्य क्वारेन्टिन बस्नु पर्ने नियम बेलायती नागरिकलाई समेत… Continue reading जुन महिनादेखि बेलायत भ्रमण गर्ने सबैले अनिबार्य क्वारेन्टिन बस्नै पर्ने

गभर्नर कुमोलाई अदालतमा नालिस : शुक्रबारदेखि न्युयोर्कमा दश जनासम्म भेला हुन पाउने

न्युयोर्क न्युयोर्क राज्यमा १० जनासम्म भेला हुन खुल्ला गरिएको छ । यस अगाडि न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले आगामी २५ तारिख सोमबार परेको मेमोरियल डे र केही धार्मिक कृयाकलापको लागि मात्र जमघट गर्न दिने संकेत गरेका कारण गभर्नरलाई उनको नीति भेदभाब पूर्ण भन्दै अदालतमा नालिस दिइएको थियो । कोरोना महामारीका कारण गत मार्च मध्यदेखि राज्यस्तरमा… Continue reading गभर्नर कुमोलाई अदालतमा नालिस : शुक्रबारदेखि न्युयोर्कमा दश जनासम्म भेला हुन पाउने

अमेरिकाका सम्पूर्ण गिर्जाघरहरु अत्यावश्यक सेवा अन्तर्गत राखेर खुला गर्न गभर्नरहरुलाई ट्रम्पको आदेश

न्युयोर्क       राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै सप्ताहन्तदेखि अमेरिकामा अत्यावश्यक सेवा अन्तर्गत राखेर सम्पूर्ण गिर्जाघरहरु खोल्न्नु पर्ने जिकिर गरेका छन् । राष्ट्रपति ट्रम्पले कोरोना महामारी बीच प्रार्थनाको लागि गिर्जाघरहरु खोल्ने बिषयमा आफ्नो प्रशासनले निर्देशिका समेत जारी गर्ने शुक्रबार बताएका छन् । ट्रम्पले भनेका छन्; “कतिपय राज्यका गभर्नरले रक्सी पसल र एबोर्सन क्लिनिकलाई अत्यावश्यक सेवा… Continue reading अमेरिकाका सम्पूर्ण गिर्जाघरहरु अत्यावश्यक सेवा अन्तर्गत राखेर खुला गर्न गभर्नरहरुलाई ट्रम्पको आदेश

अमेरिकास्थित युनिभर्सिटी अफ क्यलिफोर्नियाले विद्यार्थी भर्नाको लागि हटाउने भयो; एसएटि र एसिटि ब्यबस्था

क्यालिफोर्निया अमेरिकास्थित विश्व कै प्रतिष्ठित मध्येको युनिभर्सिटी अफ क्यालिफोर्नियाले विद्यार्थी भर्ना लिँदा प्रयोग गर्दै आएको एसएटि (स्याट) र एसिटिलाई आफ्नो भर्ना मापद्ण्डबाट हटाउने निर्णय गरेको छ । युनिभर्सिटीले बिहीवार एसएटि र एसिटिलाई मापद्ण्डबाट हटाउन युनिभर्सिटी बोर्डमा मतदान गरिएको थियो । बिहिबार विश्व बिद्यालयकी अध्यक्ष जनेट नापोलिटानोको एसएटि र एसिटि हटाउने प्रस्ताब माथि ६ घण्टाको छलफल पछि बोर्डको… Continue reading अमेरिकास्थित युनिभर्सिटी अफ क्यलिफोर्नियाले विद्यार्थी भर्नाको लागि हटाउने भयो; एसएटि र एसिटि ब्यबस्था

दुई महिने लकडाउनमा अमेरिकाका अरब पतिहरुले कमाए अर्को ४ सय ३४ अरब अमेरिकी डलर

कसैको नराम्रो अर्कोको लागि राम्रो हुन्छ भन्ने भनाई अमेरिकाको अरबपतिमा लागू भएको छ । एमेजोनका मालिक जेफ बिजोस र फेसबुक टाईकुन मार्क जुकरबर्ग लगायतका केही अर्बपतिमा यस्तै भनाई चरितार्थ भएको छ । विश्वभर कोरोना महामारीको कारण ५० लाख ७५ हजार मानिस संक्रमित भए, ३ लाख ३१ हजार मानिसको मृत्‍यु भयो ।  अमेरिकामा मात्र १५ लाख… Continue reading दुई महिने लकडाउनमा अमेरिकाका अरब पतिहरुले कमाए अर्को ४ सय ३४ अरब अमेरिकी डलर

मिचिगन गभर्नरको कार्यकारी आदेश अवज्ञा गर्दै राष्ट्रपति ट्रम्पले ‘मास्क’ लगाएनन्

राष्ट्रपति डोनाल्ड ट्रम्पले मिचिगन राज्यमा मास्क लगाउनै पर्ने नियमको अबज्ञा गर्दै बिहीवार बिना मास्क नै फोर्ड मोटर निर्माण कम्पनीको भ्रमण गरेका छन् । उनले हातमा राष्ट्रपतिको सिल्ड भएको निलो रङको मास्क हल्लाउदै भनें; ‘मैले भित्र घुम्दा लगाई सकें सबैले देख्नेगरी मास्क लगाएर मिडियालाई खुसी हुन दिन्न । मैले गगल्स र मास्क लगाई सके’ । मिचिगनस्थित… Continue reading मिचिगन गभर्नरको कार्यकारी आदेश अवज्ञा गर्दै राष्ट्रपति ट्रम्पले ‘मास्क’ लगाएनन्

कोरोना संक्रमणका कारण सबैभन्दा धेरै नर्सहरुको मृत्‍यु ब्राजिलमा

कोरोना भाइरसको कारण ल्याटिन अमेरिकी देश ब्राजिलमा संसारका अरु देशहरुमा भन्दा उच्च संख्यामा नर्सहरुको मृत्‍यु भएको छ ।  संक्रमण सुरु भए यता ब्राजिलमा हालसम्म १५ हजार नर्सहरु संक्रमित भै सकेका छन्  भने बुधबारसम्म ब्राजिलमा १ सय ३७ जना नर्सको कोभिड -१९ को कारण मृत्‍यु भै सकेको ब्राजिलस्थित फेडरल नर्सिङ काउन्सिलले जनाएको छ । समाचार श्रोतका… Continue reading कोरोना संक्रमणका कारण सबैभन्दा धेरै नर्सहरुको मृत्‍यु ब्राजिलमा

यस कारण कोरोनाले अमेरिकामा ठुलो संख्यामा मानिसको मृत्‍यु

न्युयोर्क      अमेरिकामा यदि सामाजिक दुरीको नियम एक हप्ता अगाडिदेखि लगाइएको थियो भने अहिले मृत्‍यु भएकाको संख्या भन्दा ३६ हजार कम मानिसको कोरोनाको कारण मृत्‍यु हुने अनुमानित आँकडा विश्व प्रख्यात कोलम्बिया युभर्सिटीले निकालेको छ ।गत मार्चमा  कोरोनाको त्रासमा मानिसहरु घर बस्न थाल्नु भन्दा अगाडि १ तारिखदेखि नै लकडाउन र सामाजिक दुरीको वाध्यकारी नियम लागू… Continue reading यस कारण कोरोनाले अमेरिकामा ठुलो संख्यामा मानिसको मृत्‍यु

अमेरिकामा कोरोनाको कारण फेरी अर्को नेपालीको मृत्‍यु

कनेक्टिकट, अमेरिका अमेरिकाको कनेक्टिकटमा बिगत १६ वर्षदेखि बसोबास गर्दै आएका ५६ वर्षीय राज सेन ठकुरीको कोरोना संक्रमणको कारण मृत्‍यु भएको छ । केही हप्तादेखि अस्पतालमा रहेर उपचाररत ठकुरी कनेक्टिकट राज्यबाट कोरोनाको कारण  मृत्‍यु हुने पहिलो नेपाली हुन् । नेपालमा पोखरा घर भएका ठकुरीको मृत्‍यु मेई २० तारिख बुधबारका दिन भएको ब्रानफोर्डस्थित नेपाली संस्था सोसाईटी अफ… Continue reading अमेरिकामा कोरोनाको कारण फेरी अर्को नेपालीको मृत्‍यु

न्युयोर्क म्यानह्याटनमा गोली चल्दा दुईको मृत्‍यु

न्युयोर्क       न्युयोर्कको केन्द्रबिन्दु म्यानह्याटनमा प्रहरीले गोली प्रहार गर्दा दुई जनाको मृत्‍यु भएको छ भने एक घाईते भएका छन् । बुधवार साँझ अन्दाजी ७ बजे वेष्ट १२७ स्ट्रिट र सेन्ट निकोलस एभिन्युमा प्रहरी गोली प्रहार गर्दा दुईको मृत्‍यु भएको हो । घटनामा कस्को मृत्‍यु भएको हो, त्यो प्रष्ट भएको छैन । घाईतेको उपचार… Continue reading न्युयोर्क म्यानह्याटनमा गोली चल्दा दुईको मृत्‍यु

कोरोनाबाट सुरक्षित रहन न्युयोर्कमा यस्तो पार्क

न्युयोर्क ब्यस्त न्युयोर्क बिगत दुई महिनादेखि लकडाउनमा छ । झण्डै ९० लाख मानिसको बसोबास रहेको सपनाको सहर न्युयोर्कमा अहिले कोरोना त्रासका कारण चमक धमक खासै छैन । गर्मी यामको प्रतिक्षामा रहेका लाखौं न्युयोर्कबासी समुन्द्री किनार होस् या हरिया पार्कमा खासै खुलेर हिंड्न पाएका छैनन् । तर पनि मेई महिनाको प्यारो घाम सुरक्षित तरिकाले ताप्ने बातावरण… Continue reading कोरोनाबाट सुरक्षित रहन न्युयोर्कमा यस्तो पार्क

विश्वका करिव ६० मिलियन मानिस कोरोना महामरीको कारण अति नै गरीब हुने विश्व बैंकको प्रक्षेपण

न्युयोर्क       कोरोना भाइरसको मारले विश्वका ६ करोड भन्दा धेरै मानिस अति गरिबीको चपेटामा पर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । अति गरिब मुलुकहरुलाई ऋण तथा अनुदान उपलब्ध गराउदै आएको विश्व बैंकले भनेको छ; ‘महामारीको कारण विश्वमा ठुलो असमानता हुनेछ भने सन् १९९८ पछि कै विश्वब्यापी गरिवी उत्पन्न हुने छ’ । विश्व बैंकले… Continue reading विश्वका करिव ६० मिलियन मानिस कोरोना महामरीको कारण अति नै गरीब हुने विश्व बैंकको प्रक्षेपण

नेपाल सरकारले सार्वजनिक गरेको नयाँ नक्सा भारतले गर्‍यो अस्विकार

काठमाडौं नेपालमा भूमिव्यवस्था, सहकारी विकास र गरिवी निवारण मन्त्री पदमा अर्यालले हालै मन्त्री परिषदद्वारा पास गरिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेकै दिन भारतले नेपालको त्यो राजनीतिक नक्सा नस्विकार्ने बताएको छ । नेपालले सीमा सम्बन्धि विवाद कुटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै त्यस्तो प्रतिक्रिया जनाएको हो । भारतस्थित विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले… Continue reading नेपाल सरकारले सार्वजनिक गरेको नयाँ नक्सा भारतले गर्‍यो अस्विकार

सय वर्षीय बृद्ध पूर्व सैनिकले आफ्नो जन्मदिनमा संकलन गरे पचास करोड रुपैंया

न्युयोर्क बेलायतस्थित एक १०० वर्षीय दोश्रो विश्व युद्ध अनुभवी (भेटेरान) सेनाले आफ्नै घरको करेसामा घुमेर राष्ट्रिय स्वास्थ्य सेवा (नेशनल हेल्थ सर्भिस) का लागि ४० लाख अमेरिकी डलर (पचास करोड) नेपाली रुपैंया चन्दा संकलन गरेका छन् । गत अप्रिल ३० तारिखका दिन ९९ सय बर्ष पुरा गरी १०० बर्षमा प्रबेश गरेका दोश्रो विश्व युद्धका अनुभबी क्याप्टेन… Continue reading सय वर्षीय बृद्ध पूर्व सैनिकले आफ्नो जन्मदिनमा संकलन गरे पचास करोड रुपैंया

काठमाडौंमा जन्मिएका दिबेश पोखरेल बने फर्स्ट रनर अप, जस्ट सामले जितिन् उपाधि

न्युयोर्क अमेरिकन आईडलको सिजन १८ मा नेपाली मुलका २२ वर्षीय अर्थर गन (दिबेश पोखरेल) प्रतिस्पर्धामा फर्स्ट रनर अप अर्थात दोश्रा बन्न सफल भएका छन् । अर्थर सन् १९९६ मा माता मैया र पिता दत्तरामको ४ सन्तान मध्येको एक सन्तानको रुपमा काठमाडौंमा जन्मिएका हुन् । सन् २०१४ मा कन्सास राज्यमा आप्रबासीका रुपमा प्रबेश गरेका अर्थरले आईतबार… Continue reading काठमाडौंमा जन्मिएका दिबेश पोखरेल बने फर्स्ट रनर अप, जस्ट सामले जितिन् उपाधि

ईतिहास रच्दै नेपालीको छोरो अमेरिकन आईडलको अन्तिम पाँचमा प्रवेश गरे; अब सबैले भोट गरौं

न्युयोर्क       अमेरिकन आईडलको सिजन १८ को अन्तिम प्रतिस्पर्धाको उत्कृष्ट पाँच भित्र नेपाली मुलका अर्थर गन (दिबेश पोखरेल) प्रबेश गरेका छन्। उनलाई अबको एक घण्टा पब्लिक भोट दिन पाईने छ । अन्दाजी   पुर्वीय समय ९:१५ बजे भोटिङ् बन्द हुने छ । भोटिङ एक जना प्रतिस्पर्धीको नाममा ३ तरिकाहरु – २१५२३ मा फोनबाट… Continue reading ईतिहास रच्दै नेपालीको छोरो अमेरिकन आईडलको अन्तिम पाँचमा प्रवेश गरे; अब सबैले भोट गरौं

ईतिहास रच्दै गरेको नेपालीको छोरा ‘अर्थर गन’ लाई आज राती अमेरिकन आईडलमा भोट हाल्न नछुटोस्

न्युयोर्क अमेरिकन आईडलको सिजन १८ को अन्तिम प्रतिस्पर्धा आज राती पूर्वीय समय अनुसार बेलुकी ८ बजे सुरु हुँदै छ । राती आठ बजेदेखि यो बर्षको अमेरिकन आईडल सुरु हुने छ । आजको अन्तिम प्रतिस्पर्धामा नेपाली मुलका आर्थर गन (दिबेश पोखरेल ) ले प्रतिस्पर्धा गर्दै छन् । कार्यक्रममा अन्तिम प्रतिस्पर्धा गर्ने गायक गायिकाले आ-आफ्नै घरबाट गीत… Continue reading ईतिहास रच्दै गरेको नेपालीको छोरा ‘अर्थर गन’ लाई आज राती अमेरिकन आईडलमा भोट हाल्न नछुटोस्

कोरोना भाइरस; मोटो मानिसलाई झनै खतरा

अहिलेसम्म मोटोपनले मुटुरोग, क्यान्सर र मधुमेह जस्ता रोगहरूको जोखिम बढाउने थाहा भएको कुरो थियो । तर प्रारम्भिक अनुसन्धानले मोटो मानिसहरूलाई कोभिड-१९ को जोखिम पनि हुनसक्ने देखाएको छ । अहिले संसारभरि प्रकोप बनेको कोरोनाभाइरस सङ्क्रमणले बढी तौल भएका मानिसहरूलाई बढी असर गरेको देखिएको छ । ब्रिटेनमा कोभिड-१९ का करिब १७,००० बिरामीमा गरिएको अध्ययनमा ‘बडी मास इन्डेक्स’… Continue reading कोरोना भाइरस; मोटो मानिसलाई झनै खतरा

म्याक डोनाल्डसले बाड्ने भयो नि:शुल्क ‘फ्रेन्च फ्राइज्’

न्युयोर्क       फास्टफुड दुनियाँको चर्चित नाम म्याक डोनाल्डसले जुन महिनाको अन्त्यसम्म हरेक शुक्रबार ‘फ्रेन्च फ्राई’ नि:शुल्क दिने भएको छ । आज शुक्रबारदेखि लागू हुने गरी हरेक ‘फ्राई – डे (शुक्रबार) फ्राईज’ म्याकडोनाल्डसले आफ्ना ग्राहकलाई आगामी ७ हप्तासम्म नि:शुल्क दिने योजना अगाडि ल्याएको हो । ‘फ्रेन्च फ्राईज’ म्याकडोनाल्डस्को चर्चित परिकार मध्येको एक हो ।… Continue reading म्याक डोनाल्डसले बाड्ने भयो नि:शुल्क ‘फ्रेन्च फ्राइज्’