पुरुषोत्तम लम्साल / भर्जिनिया फेरि एकपटक पूर्व विद्रोही माओवादीका नेता तथा वर्तमान नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरेर एउटा सार्वजनिक कार्यक्रममा जुत्ता प्रहार भयो । जुत्ताले कसलाई लाग्यो कि लागेन भन्ने कुरा आज गौण विषय हो । आफूलाई शहीद परिवार भएको झुठो दावी गर्ने जुम्लाका रतन तिरुवाले प्रचण्डमाथि किन केको आक्रोश पोखे ? त्यो… Continue reading प्रचण्डले तिरुवालाई सम्झने कि बिर्सने ?
Author: Vishwanews.com
रक्तदान नै गर्न न्यूयोर्कबाट बाजुरा जाँदैछु
अर्जुनप्रसाद मैनाली / विश्व रक्तदाता अफ्रिकाको केन्यामा आम जनमानसको मन छुने गरी रक्तदान उत्प्रेरणा जगाउन सकेकोमा मलाई बधाईको ओईरो लागिरहेको थियो । यसै बीच क्यामरुनको रक्तसन्चारका अधिकारी एस्टेल टन्टेले ‘तपाईंले विश्वब्यापी रुपमा रक्तदान उत्प्रेरणा सफल रुपमा र प्रभाबकारी तरिकाले गर्दै आउनु भएको छ, हाम्रो देशमा स्वयमसेवी रक्तदान १० प्रतिशत भन्दा पनि कम छ, यहाँ पनि… Continue reading रक्तदान नै गर्न न्यूयोर्कबाट बाजुरा जाँदैछु
फागुपर्व एक : प्रभाव अनेक
भीमनारायण श्रेष्ठ / शोणितपुर (थानकोट) विशेषतः हिन्दू धर्मावलम्वीहरू एकआपसमा उत्सुकताका साथ हर्षोल्लासमय वातावरणमा आ–आफ्नै घर आँगन एवम् सहर बजारमाविभिन्न रङ्गहरू खास गरी अबीर (सिन्दूर) एकआपसमा हालाहाल गरी फागुपर्व (होली) मनाउने गर्दछन् । कोहीकोही त पानी छ्यापाछ्याप समेत गरेर फागु (होली) को आनन्द लिने गर्दछन् । फागुपर्वको अवधिभर केटाकेटीहरूले बटुवाहरू माथि लोला हान्ने र पानीछ्याप्दै हाँसीखुसी… Continue reading फागुपर्व एक : प्रभाव अनेक
देशव्यापी राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न, पहिलो भएका पोखरेललाई ५१ हजार प्रदान
फागुन १६, काठमाडौं गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको देशव्यापी राष्ट्रिय कविता प्रतियोगितामा जगदीश्वर पोखरेल पहिलो भएका छन् । शुक्रवार गोकणेश्वर नगरपालिकाको आरुबारी चोकमा सम्पन्न प्रतियोगितामा पहिलो घोषित भएका पोखरेलले नगद ५१ हजार र प्रमाणपत्र प्राप्त गरे । दोस्रो भएका दिनेश विक्रम थापाले नगद ३१ हजार पाए भने तेस्रो स्थान हासिल… Continue reading देशव्यापी राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न, पहिलो भएका पोखरेललाई ५१ हजार प्रदान
नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविलाई
फागुन १५, काठमाडौं गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविले जितेको छ । प्रतियोगितामा इस्टपोल स्कुल दोश्रो हुँदा गोकर्ण माविले तेस्रो स्थानमा चित्त बुझायो । विजयी खेलाडीहरुलाई विहिवार आयोजित एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्य कृष्ण राईले शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गर्नुभयो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका नगर प्रमुख… Continue reading नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविलाई
स्व. गजेन्द्र केशरी वास्तोलाज्युको स्मृतीमा
विनोद रोका / एटर्नी एट ल, न्यूर्योक स्व. गजेन्द्र केशरी वास्तोलाज्युलाई मैले २०३८ सालमा सर्बोच्च अदालतमा रहेको उहाँकै ईजलाशमा भेटने मौका पाएको थिएँ । त्यसबेला म नेपाल ‘ल’ क्याम्पस काठमाडौंमा स्नातक तहमा अध्ययन गर्दै थिए । देशमा पंचायती व्यवस्था थियो। बामपन्थी खेमाका प्राध्यापक एवं विद्यार्थीहरुको बिचारलाई संम्प्रेषण गर्न ल कलेजमा अध्ययनरत गोपाल शिवाकोटी ‘चिन्तन’ पैरवी… Continue reading स्व. गजेन्द्र केशरी वास्तोलाज्युको स्मृतीमा
प्रमलाई सुस्वास्थ्य सहित दिर्घायुकाे कामना
सुपेन्द्र बस्नेत / बोष्टन भनिन्छ ‘कल्पना, तर्कना, संझना, झझल्काे ईत्यादिका कारण सपना देखिन्छ । तर यकिन गर्न सकिरहेकाे छैन कि बिदेशिएदेखि मैले कुन कारणले हाे एक रातमा कम्तिमा २/३ वटा अनेक खाले मिश्रित सपनाहरु देख्दै आइरहेकाे छु । अचम्म लाग्दाे कुरा त के लागिरहेकाे छ भने देखिएका लगभग सतप्रतिशत सपनाहरु जन्मभूमि नेपाल र नेपालीसंग सम्बन्धित… Continue reading प्रमलाई सुस्वास्थ्य सहित दिर्घायुकाे कामना
कथा : भोलीको दोष कि मेरो ?
प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर एक वर्षअघिको कुरा हो । एन्जिलाको मोबाइल टिनिनी.. . टिनिनी… बज्यो । एन्जिलाले ‘हेलो’ भन्नेवितिकै उताबाट आवाज आयो । ‘एन्जिला, म शरद… । म तिमीसँग एकपटक, मात्र एकपटक भेटन चाहन्छु । बागबजारको ए-वन क्याफेमा एकपटक भेटौँ न, जहाँको कफी पिएर हामी पहिला घण्टौं प्रेमालाप गर्थ्यौं ।’ ‘शरद, मलाई अहिले निकै फुर्सद कम… Continue reading कथा : भोलीको दोष कि मेरो ?
गाँजाशास्त्र : अरु खोल्ने हामी छोप्ने ?
पुरुषोत्तम लम्साल / भर्जिनिया मैले गाँजा नपिएको होइन, अनकूलता र आवश्यकतामा उपलब्ध भयो भने अझै पनि पिउन आपत्ती छैन । तर पत्याउनुहोस्, आजको लेख गाँजै खाएर लेखिरहेको छैन । गाउँबाटै व्यक्तिगत अनुभव बाँड्छु । गाउँमा बाँकेघर (शैलीगत रुपमा एक प्रकारको ग्रामीण घर) मा बाँके हजुरबा थिए । बाँकेघरको पल्लोपटि थियो जो बा (समवयी रामशरनका पिता)… Continue reading गाँजाशास्त्र : अरु खोल्ने हामी छोप्ने ?
यमलोकको यात्रा
आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क जन्म र मृत्यु दुबै सत्य हुन् । शरीर धारण गरेर यस धर्तीमा आएपछि शरीर त्याग गरेर फेरि अर्को यात्रा तय गर्नुपर्ने हुन्छ । सदैव मृत्युको भय रहने र स्वयं भगवान् शरीर धारण गरेर आएपनि शरीर त्याग गरेर निस्कनुपर्ने भएकाले यस धर्तीको नाम मृत्युलोक रहनगएको हो । सनातन पूर्वीय मान्यताअनुसार मृत्यु… Continue reading यमलोकको यात्रा
उज्ज्वल ठकुरी भर्जिनियाको कँग्रेसम्यानबाट सम्मानित
भर्जिनिया अमेरिकाको भर्जिनिया राज्यका कँग्रेसम्यान गेरल्ड ए. कोनोलीबातट गिनिज बुक अफ वर्ल्ड रेकर्डधारी खेलाडी उज्ज्वल ठकुरी सम्मानित भएको छ । ठकुरीले पाँच पटक बिभिन्न स्पर्धामा विश्व रेकर्ड कायम गरे बापत उक्त समामान गरेको हो । सम्मानपत्रमा लेखिएको छ; “मास्टर उज्ज्वल ठकुरी तपाई जस्तो नाम राख्ने ब्यक्तिलाई बधाई र सम्मान पत्र पठाउन पाउँदा म धेरै खुसी… Continue reading उज्ज्वल ठकुरी भर्जिनियाको कँग्रेसम्यानबाट सम्मानित
एक पुरुष : कथा
प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर अर्चनाले जीवनमा पहिलोपटक कहिले ऐना हेरेको थियो, उस्लाई याद छैन । तर हेरेको दिन पक्कै उस्लाई आगोले पोलेको हुनुपथ्र्यो र त्यसपछि उस्ले जीवनमा कहिले ऐना हेरेन । शरीरका अरु सबै अङ्ग सुन्दर भएता पनि अर्चनाको देब्रे गालामा एउटा ठूलो दाग थियो । उस्को देब्रे गालामा बसेको त्यो ठूलो दागले उस्को शरीरका अरु… Continue reading एक पुरुष : कथा
अमेरिकास्थित लामो दुरीको बस ग्रेहाउन्डमा गोली चल्यो
अमेरिका स्थित लामोदुरीको लागि चर्चित यात्रु बाहक बस “ ग्रेहाउन्ड ” भित्र गोली प्रहार भएको छ । सोमबार बिहान १ बजे पछी लसएन्जलसदेखी सनफ्रान्सिस्को जाँदै गरेको यात्रुबाहक बसमा गोली चल्दा ६ यात्रु घाईते भएको लसएन्जलसस्थित समाचार एजेन्सीहरुले जनाएका छँन् । गोली चलेको समयमा बस भित्र ४० जना यात्रुहरु सबार थिए । बस भित्र अकस्मात गोली… Continue reading अमेरिकास्थित लामो दुरीको बस ग्रेहाउन्डमा गोली चल्यो
गिरिजा प्रसाद फाउण्डेशन अमेरिकाले बृहत कार्यक्रम गर्ने
न्यूयोर्क अमेरिकास्थित गिरिजा प्रसाद फाउण्डेशन न्यूयोर्कले यही जनवरी २९ तारिखका दिन ब्रुकलिन बोरो प्रेसिडेण्टको कार्यालयमा एक बृहत छलफल गरेको छ । न्यूयोर्क शहरमा थप सुरक्षा सुधार के कसरी गर्न सकिन्छ ? भन्ने विषयमा केन्द्रित रहेर आगामी कार्यक्रमहरु तय गर्नको लागि उक्त छलफल भएको हो । गिरिजा प्रसाद कोईराला फाउण्डेसन र ब्रुकलिन बोरो प्रेसिडेण्टका प्रतिनिधि बीच… Continue reading गिरिजा प्रसाद फाउण्डेशन अमेरिकाले बृहत कार्यक्रम गर्ने
फ्ल्यासब्याकबाट : सभामुख अग्नि कि कञ्चन ?
पुरुषोत्तम लम्साल / भर्जिनिया विद्रोहको राजनीतिकरणपछि नाम पनि प्रतिस्थापन—विस्थापनको चक्रअनुसार चल्छ । मन त पुष्पकमल दाहाललाई पनि सबैले ‘प्रचण्ड’ मात्रै भनिदिए हुन्थ्यो भन्ने छ । तर विद्रोहले प्रचण्ड र राजनीतिले पुष्पकमल स्वीकार गर्यो । अब सबका पार्टीका टेकनाम सङ्ग्रहालयमा भेटिने अवस्थामा छन् । विद्रोहकालीन नामका चार्म अहिले छैन । प्रभाकरको त्रास हटेर जनार्दन शर्माको लोकप्रियताको… Continue reading फ्ल्यासब्याकबाट : सभामुख अग्नि कि कञ्चन ?
प्रिन्सको परोपकारी मन
काठमाडौं राम्रो काम गर्न उमेरले छेक्दैन । अहिलेका प्रख्यात बाल कलाकार ८ बर्षीय प्रिन्स प्रसिद सिंह थापा समाजसेवामा लागेका छन् । उनीबिभिन्न कार्यक्रमहरुमा मोडलिङ्, प्रस्तोता तथा नृत्य गरेर स्वआर्जन गर्छन् । बहुमुखी प्रतिभाका धनी उनले आफ्नो कमाईबाट आएकोपैसा अनि आफ्नो पकेट मनी बचाएर असहाय तथा निम्नआय भएका बालबालिकाहरुलाई न्यानो लुगा बितरण गरेका छन् । मनकारीथापाले… Continue reading प्रिन्सको परोपकारी मन
लघुकथा : निलो पेटिकोट
प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर शिशिर याम । बाहिर हुस्सुको बाक्लो पर्दा । अफिस जाने तर्खरमा थिएँ । श्रीमती कोठामा आइन् र सुइटरको गला मिलाउँदै बोली; ‘एउटा पेटिकोट किन्नु पर्ने, सबै पुरानिसके ।’ – कस्ले देख्या हुन्छ र पेटिकोटलाई, भित्र लाउने त हो नि, के पुरानो, के नयाँ ?’ ‘त्यसो भनेर हुन्छ ? नयाँ लगायो भने जोश… Continue reading लघुकथा : निलो पेटिकोट
कथा : तिमी कसैकी प्रेमिका हौ कि समलिङ्गी ?
प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर पर आकासमा एउटा तारा झरेपछि उस्लाई रातको सन्नाटाले आँखा झिम्काएको महसुस भयो । कौसीमा बसेर, व्हिस्कीमा खसेको बरफको टुक्रा जस्तै ऊ आफैभित्र पग्लिरहेको थियो । परिवारका सवै सदस्यहरु आ–आफ्नो कोठामा गइसकेका थिए । उसको मनमा हठात आज श्रीमतीसँगको पहिलो रातको चेतना आयो । सुहागरात शब्दै मीठो छ । आज तीस बसन्तपछि पहिलोपटक… Continue reading कथा : तिमी कसैकी प्रेमिका हौ कि समलिङ्गी ?
साग समापनपछि उब्जिएका अनुत्तरित प्रश्नहरु
प्रशान्त उप्रेती / फ्रान्स १३ औं दक्षिण एसियाली खेलकुद (साग) भव्य अनि सभ्य रुपमा सम्पन्न भएको छ । प्राकृतिक बिपत्ती खेपेपछि पटक पटक मिति परिवर्तन गरेर भएपनि नेपाल प्रतियोगिता आयोजना गर्न सफल भएको छ । यो महान खेलकुद उत्सव सुरु हुने नहुने कल्पना परि-कल्पना बीच चर्चा-परिचर्चालाई छिचोल्दै इतिहासकै एक गर्व गर्न लायक अनिस्मरणीय भएकोमा कसैको दिई… Continue reading साग समापनपछि उब्जिएका अनुत्तरित प्रश्नहरु
मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ र राष्ट्रवाद
पीपलमणि सिग्देल / न्यूयोर्क मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् एमसीसीले नेपाललाई दिने भनिएको ५० करोड डलर अर्थात् करिब ५५ अर्ब नेपाली रुपैंया अनुदान सम्झौता गर्न आवश्यक पर्ने संसदीय अनुमोदनको घडी नजिकिंदै गर्दा यस विषयलाई लिएर तर्कवितर्क मौलाएका छन् । अमेरिकामा सन् २००४ मा एमसीसी स्थापना गरी विदेशको आर्थिक उन्नतिमा सहयोग गर्ने हेतुते कार्य थालेपछि अर्मेनिया, घाना,… Continue reading मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ र राष्ट्रवाद
ओहायो सिनेटर सेरुद ब्राउनद्वारा ५ पटक बिश्व किर्तिमानी उज्वल ठकुरी सम्मानित
ओहायो अमेरिकाको ओहायो राज्यका सिनेटर सेरुद ब्राउनले ५ भिन्नाभिन्नै गिनिज बुक अफ वर्ल्ड रेकर्डका किर्तिमानी नेपाली मुलका उज्ज्वल ठकुरीलाई लिखित मान्यता प्राप्त पुरस्कारद्वारा सम्मान गरेको छ । ब्राउनले जेनेवरी १८ तारिखका दिन ठकुरीको साहस र मेहेनतको लागि उक्त पुरस्कार प्रदान गरेको हो । सिनेटर सेरुद ब्राउन ओहायो राज्यमा सन् २००६ देखि जितेर आएका डेमोक्रेटिक पार्टीमा… Continue reading ओहायो सिनेटर सेरुद ब्राउनद्वारा ५ पटक बिश्व किर्तिमानी उज्वल ठकुरी सम्मानित
एनआरएन कनेक्टिकट च्याप्टरले उत्तरपुर्व क्षेत्रको सपथ तथा अमेरिकी सेन्सस २०२० विषयक कार्यक्रम सम्पन्न गर्यो
केपी भट्ट, कनेक्टिकट जनवरी १८,२०२० एनआरएन कनेक्टिकट च्याप्टरको आयोजनामा अमेरिका उत्तरपूर्व क्षेत्रको सपथ ग्रहण र अमेरिकी जनगणना २०२० विषयक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई दुई चरणमा पुरा गरिएको थियो । NRNA NCC USA का बरिष्ट उपाध्यक्ष अर्जुन बन्जाडेको प्रमुख आतिथ्यमा पहिलो चरण अन्तर्गत उत्तरपुर्व क्षेत्रको सपथ ग्रहण गरेर शुरु गरेको हो ।… Continue reading एनआरएन कनेक्टिकट च्याप्टरले उत्तरपुर्व क्षेत्रको सपथ तथा अमेरिकी सेन्सस २०२० विषयक कार्यक्रम सम्पन्न गर्यो
फाईभजी, क्वान्टम कम्प्युटिङ र क्वान्टम टेलिपोर्टेसनको युग
धन लामा / कनेक्टिक्ट भर्खरै हामी ईस्वी संवतको नयाँ वर्ष २०२० मा प्रवेश गरेका छौं । सामान्य रुपमा हेर्दा यो प्रवेश पुरानो वर्षहरुमा जस्तै देखिन्छ तर विज्ञान र प्रविधिको दृष्टिले यो अत्यन्त महत्वपूर्ण छ । संख्याको दृष्टिले यो एउटा दशकको अन्त्य र नयाँ दशकको शुरुवात हो भने, विज्ञान र प्रविधिको विकासको दृष्टिमा यो अत्यन्त ठूलो… Continue reading फाईभजी, क्वान्टम कम्प्युटिङ र क्वान्टम टेलिपोर्टेसनको युग
रक्तदाताको डायरी : न्यूयोर्क शहरमा शुरुका दिनहरु
अर्जनप्रसाद मैनाली विश्वरक्तदाता रक्तदानको सिलसिलामा रमाईला क्षणहरु अक्सर आईरहन्छन् । एकपटक रक्तदानस्थलमा थुप्रै मानिसहरु भेला भएका थिए । कतिपयले “बिगतमा गरेका पापहरु रगत दान गरेर कसैको जीवन बचाउन सहयोग गरी सबै पाप पखाल्नु पर्यो” भनि ठट्टा गर्दै थिए । केही साथीहरु ‘मलाई त उच्च रक्तचाप छ, औषधी सेवन गरिरहेको छु,’ भन्दै रक्तदान गर्न मिल्दैन भन्दै… Continue reading रक्तदाताको डायरी : न्यूयोर्क शहरमा शुरुका दिनहरु
सभामुख सकस : ओली प्रचण्डको असफलता
आर एल श्रमजीवी / क्यालिफोर्निया तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको १९ महिना बितिसक्दा पनि हाल सभामुखको चयन गर्न नसकेकोमा यी दुई पार्टीमा एकता भए पनि मन नमिलेको प्रष्ट हुन्छ । संसद् सचिवालयको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोपमा सभामुख कृष्णबहादुर महराको पद नै गएको थियो । अदालतको फैसलापछि महरा… Continue reading सभामुख सकस : ओली प्रचण्डको असफलता
अष्ट्रेलियाकाे जंगलमा लागेकाे डडेलाेले दिलाएकाे क्षतिप्रति गहिराे दुखानुभूति
सुपेन्द्र बस्नेत / बोष्टन सृष्टिकाे भरपुर ब्याख्या गर्ने सबैभन्दा पुरानाे दस्तावेज हाे – धर्मशास्त्र । अनि मानव सभ्यता बिकासकाे जग , मेरुदण्ड र ऐतिहासिक धराेहर पनि मानिन्छ, धर्मशास्रलाई । चाहे त्याे जुनसुकै धर्म किन नहाेस् । जसले मानवलाई प्राणी जगतमा सर्वाेकृष्ट, चेतनशील, बुद्धिमानी, पराेपकारी प्राणी र प्राणी जीवन चक्रकाे सबैभन्दा उत्तम चाेला हाे भनेर ब्याख्या… Continue reading अष्ट्रेलियाकाे जंगलमा लागेकाे डडेलाेले दिलाएकाे क्षतिप्रति गहिराे दुखानुभूति
रक्तदाताको डायरी : उत्सुकताका ती दिनहरु
अर्जुनप्रसाद मैनाली विश्व रक्तदाता मैले सन् १९८५ र ८६ तिर कलेजमा ‘द ब्लड डोनर’ भन्ने पाठ पढेको थिएँ ।त्यो पाठमा एक जना अमेरिकी रक्तदाता थोमसले आफ्नो रगत दिएर धेरैलाई बचाएको मर्मस्पर्शी अभिव्यक्ति थियो ।मानव शरिरमा रगत समुहको नाम पनि हुन्छ भन्ने थाहा पाएपछि मेरो शरिरमा कुन समुहको रगत होला भन्ने लाग्यो । सन् १९८७ अगष्ट… Continue reading रक्तदाताको डायरी : उत्सुकताका ती दिनहरु
कनेक्टिक्ट नेपाली समाजको ११ औं वार्षिक साधारण सभा सम्पन्न
धन लामा डिसेम्बर ३१, कनेक्टिकट कनेक्टिक्ट नेपाली समाज, अमेरिकाले संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । गत डिसेम्वर २९ तारिख आइतावार यूइङटनस्थित स्थानीय बल्लभधाम मन्दिरमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष जितेन्द्र बस्नेतले संस्थाको बार्षिक कार्यप्रगति विवरणको पूर्ण पाठ र आगामी वर्ष सन् २०२० मा गरिने विविध कार्यक्रमहरु साधारण सभामा उपस्थित सदस्यहरु… Continue reading कनेक्टिक्ट नेपाली समाजको ११ औं वार्षिक साधारण सभा सम्पन्न
नेताका छोराछोरी राजनीतिमा किन लागेनन् ?
आरएल श्रमजीवी / क्यालिफोर्निया कविवर केदारमान व्यथितले भनेका थिए – राजनीति शौचालय हो भने साहित्य भोजनालय हो । सायद कवि व्यथितको यही सत्य नेताकाछोराछोरीले थाहा पाएर होलान् अधिकांश उनीहरु राजनीतिमा छैनन् । हामीले अहिलेदेखि रहेका छौं कि नेपाली काँग्रेसका अघिल्लापुस्ताका नेता बिपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधी र गिरिजाप्रसाद कोइराला बाहेकका कुनै पनि नेताका छोरा… Continue reading नेताका छोराछोरी राजनीतिमा किन लागेनन् ?
रक्तदाताको डायरी : पितृशोकले पनि रोक्न सकेन
अर्जुनप्रसाद मैनाली / विश्व रक्तदाता, न्यूयोर्क नेपालमा मेरो बुवा फोक्सोको क्यान्सरबाट सिकिस्तै बिरामी हुनुहुन्थ्यो । डाक्टरले बुवालाई किमोथेरापी दिन छोडि सकेका थिए । नदुख्ने औषधीमात्र दिएका थिए । डाक्टरले फोनमा मलाई ‘बुवा धेरै गलीसक्नु भएको छ’ भनेका थिए । मार्च २०१९ को अन्तिम सातामा करिव तीन महिना जति बुवासँगै बस्छु भन्ने मनसायले जागिरमा अप्रिल १… Continue reading रक्तदाताको डायरी : पितृशोकले पनि रोक्न सकेन