दिउँसो सुत्दा अचम्मको फाईदा

दिउसो छोटो समय सुत्नेहरुका लागि खुसीको खबर आएको छ । सुताईसँग सम्बन्धित एउटा नयाँ तथ्यले दिउँसो सुत्नेहरुका लागि नयाँ खुसी दिएको हो । धेरै सुत्न्नु स्वास्थको लागि नराम्रो मानिदै आएको समयमा हप्तामा दुई दिन दिउँसोको समयमा छोटो समय सुत्यो (न्याप) भने हृदयघात नहुने तथ्य बाहिर आएको हो ।   गत सोमबार जर्नल हर्टमा प्रकासित रिपोर्टका… Continue reading दिउँसो सुत्दा अचम्मको फाईदा

रातो रंग, रंगको तरंग-आवृति र सृष्टिको विज्ञान

धन लामा / कनेक्टिकट इन्द्रेणीको सात रंग, संगीतको सात सुर अनि त्यस्तै योगमा सातचक्र, यस्तो लाग्छ जीवन इन्द्रेणी हो l विषय ज्ञान र विज्ञान लाईजोड्ने पूलको खोजीको हो l यसपाली भाद्र शुक्ल पक्ष तृतियमापरेको हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको रौनकलेनेपालको गाउँ/शहर र नेपालीहरु पुगेको देश/परदेश  रातो रंगलेधपक्क बलेको छ । एउटा आहान छ: रातो राम्रो… Continue reading रातो रंग, रंगको तरंग-आवृति र सृष्टिको विज्ञान

फेसबुकको एउटा साथी; पायल

प्रेमकृष्ण श्रेष्ठ / किर्तिपुर मैले फेसबुक चलाउन थालेको धेरै समय बितेको छैन । केही समय मात्र भयो होला, मेरो एउटा हितैसीको अनुरोधमा मैले फेसबुक एकाउन्ट खोलेको थिएँ । प्रारम्भमा, फेसबुक मेरा लागि उत्सुकता र जिज्ञासाको विषय बनेको थियो । आज नौला–नौला साथीको आगमनले मेरो फेसबुकको आफ्नै एउटा परिधि र समाज छ । आज फेसबुक मेरो… Continue reading फेसबुकको एउटा साथी; पायल

मनोबाद : त्यो दिनको भेटघाट

ऋतिका प्रसाई / टेक्सस दिनहरु दौडिरहे झैं लाग्छ । अध्ययनको लागि अमेरिका छिरेको पनि लामो जस्तो लाग्न थालेको छ । वालमार्ट शपिङ्देखि लण्ड्री लगायतका सबै कामहरु आफैले समाल्नु परेपछि समय बितेको पनि पत्तै नहुने रहेछ । पढ्न र नयाँ कुरा सिक्न अत्यन्तै रुचाउने म जस्ताको लागि अमेरिकाको प्रत्यक पलले केही न केही सिकाइ रहेको प्रतित… Continue reading मनोबाद : त्यो दिनको भेटघाट

नेपाली मुक्तक मेला न्यूयोर्कमा सम्पन्न

न्यूयोर्क  नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा न्यूयोर्क ज्याक्सन हाईट्सस्थित घ्याल्सुन्दो समाजको सभाहलमा नेपाली मुक्तक मेला सम्पन्न भएको छ । आईतबार ८ तारिख मध्यान्ह तिर शुरुभएको मुक्तक मेला करिव २ घण्टा चलेको थियो । अमेरिकामा पहिलो पटक भएको नेपाली मुक्तक वाचन कार्यक्रम नेपाली भाषा साहित्यको क्षेत्रमा थप आयाम भएको आयोजकको तर्फबाट साहित्यकार आनन्द श्रेष्ठले बताए । कार्यक्रममा… Continue reading नेपाली मुक्तक मेला न्यूयोर्कमा सम्पन्न

गोकर्णेश्वरमा राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस सम्पन्न

भदौ २२, काठमाडौं  “हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण” भन्ने मूल नाराका साथ गोकर्णेश्वर नगरपालिकाले आइतबार ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय  साक्षरता दिवस मनाएको छ । वडा नं ८ अत्तरखेलस्थित विद्या संस्कार माध्यमिक विद्यालयमा विविध कार्यक्रम गरी राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको हो । कार्यक्रममा  गोकर्णेश्वर नगरपालिकामा उत्कृष्ट ठहरिएका विद्यार्थी,… Continue reading गोकर्णेश्वरमा राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस सम्पन्न

एक पत्रकारले ७६ लाख ५० हजारको एक सिसी बियर पिउँदा यस्तो भयो हालत

एजेन्सी  गत ५ तारिख मंगलवार पिटर लालोर नामका   एक अस्ट्रेलियन पत्रकारले आफ्नो ट्विटर् एकाउन्टमा सानो बियरको सिसी र साथमा आधा बियरले भरिएको फोटो राख्दै लेखे; “यो बियर हेर्नुस् । यो बियर ईतिहासकै सबैभन्दा महंगो बियर हो । मैले यो एक सिसी बियरको मुल्य म्यान्चेस्टरस्थित मालमेसन होटलको बारमा अस्ट्रेलियन डलर ९९ हजार ९ सय ८३… Continue reading एक पत्रकारले ७६ लाख ५० हजारको एक सिसी बियर पिउँदा यस्तो भयो हालत

अमेरिकामा समुन्द्री आँधीको न्वारान यसरी गरिन्छ

न्यूयोर्क अमेरिकामा यतिबेला समुन्द्री आँधीको सिजन चल्दै छ । हरेक बर्ष एट्लान्टिक  महासागरमा जुन १ देखि नोभेम्बर ३० सम्मलाई आँधीको सिजन मानिन्छ । त्यस्तै पूर्वी उत्तर प्यासिफिकको आँधीको सिजन भने मे १५ देखि नोभेम्बर ३० सम्म हो ।  आँधीको कारण हरेक बर्ष अमेरिकामा थुप्रै मानवीय क्षति हुन्छ भने थुप्रै मानिस घरवार बिहिन हुन पुग्दछन् ।… Continue reading अमेरिकामा समुन्द्री आँधीको न्वारान यसरी गरिन्छ

दोश्रो बजारमा उतार चढाव एक विश्लेषण

निरन्जन फुयाल / प्रवन्धक नेप्से पृष्ठभूमी पूँजीबजारको प्रमुख उद्देश्य छरिएर रहेका स–साना वचतलाई एकत्रित गरी पूँजीका रुपमा उद्योग धन्दा तथा विकास निर्माणमा दीर्घकालिन लगानीका लागि आवश्यक ब्यवस्था गर्नु हो । पूँजी परिचालन र त्यस पछिको कारोवारका हिसाबले यसलाई प्राथमिक बजार र दोस्रो बजारका रुपमा वर्गिकरण गरिन्छ । प्राथमिक बजारमा वचतका रुपमा छरिएर रहेको रकमलाई एकत्रित गरी… Continue reading दोश्रो बजारमा उतार चढाव एक विश्लेषण

वाहन, बृक्ष र विमानस्थल देउता र वाहनको शास्त्र

पुरुषोत्तम लम्साल / भर्जिनिया धर्मशास्त्रका कालिगढहरुले तयार गरेका सृजनाको विविधता अलौकिक छ । हजारौं वर्षअगाडि पनि प्रकृति र जीवजन्तुलाई सुरक्षित राख्न उनीहरुले अपनाएको उपाय अनौठो छ । नपत्याए हेर्नुहोस् त हामी कसरी गाई, गोरु, भैंसीको पूजा गरिरहेका हुन्छौं ? हामी कसरी मुसा, (सर्प) साँप र गोहीको संरक्षण गरिरहेका हुन्छौं ? हामी कसरी सिंह, बाघ र… Continue reading वाहन, बृक्ष र विमानस्थल देउता र वाहनको शास्त्र

मिस नेपाल यूनिर्भस नग्माले मिस नेपाल यूएसको कोरियोग्राफी र उद्घोषण गर्ने

नेब्रास्का बिगत ७ बर्षदेखि नियमित सञ्चालन हुँदै आएको “मिस नेपाल युएस” यस वर्ष अक्टोबर १२ तारिखमा नेब्रास्काको ओमाहामा हुने भएको छ । नेब्रास्का नेप्लिज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संरक्षणमा हुन गईरहेको यस पटकको कार्यक्रममा मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठले उद्घोषण र कोरियोग्राफी गर्ने भएसँगै थप चर्चा चुलिएको हो ।  सातौं संस्करणको यो प्रतियोगितामा अमेरिकामा रहेका… Continue reading मिस नेपाल यूनिर्भस नग्माले मिस नेपाल यूएसको कोरियोग्राफी र उद्घोषण गर्ने

बर्खी बार्ने किन बिधवाले मात्र ?​

प्रेमकृष्ण श्रेष्ठ / किर्तिपुर  केही वर्षअघि संकुचित विचारधाराको एक मोर्चाले राजजानकी मन्दिरमा राष्ट्रपति विद्या भण्डारी प्रवेश गरी पूजा गरेको निहुँमा गंगाजल छर्केर शुद्ध पारेको समाचार बाहिर आएको थियो । जवकी उहाँभन्दा अघिल्ला राष्ट्रपति रामवरण यादवलाई कुनै पनि मन्दिरमा एकल पुरुषको बाधा अडचन सिर्जेन । राष्ट्रपति जस्तो गरिमामय पदमा विराजमान राष्ट्रपतिबीचमै एकल महिला र पुरुष हुनुमा… Continue reading बर्खी बार्ने किन बिधवाले मात्र ?​

दक्षिण एसियन मुलका चौधरी न्यूयोर्क स्टेट एसेम्ब्ली उम्मेदवार

न्यूयोर्क दक्षिण एसियन मुलका अमेरिकन नागरिक जोय चौधरीले न्यूयोर्क राज्य अन्तर्गत बिधान सभा सदस्यका रुपमा उम्मेदवारी दिएका छन् । बंगलादेशमा जन्मिएका अमेरिकन नागरिक चौधरी ज्याक्सन हाइट्स, पूर्वी एल्महर्ष्ट र उडसाइड अन्तर्गत ३४ नम्बर डिष्ट्रिक्टबाट उम्मेदवार हुने घोषणा गरेका छन् । नेपाली समुदायसंग नजिक रहेर काम गरेका चौधरी एसियन अमेरिकन समुदायको सहयोगमा चुनावमा होम्मिएका छन् ।… Continue reading दक्षिण एसियन मुलका चौधरी न्यूयोर्क स्टेट एसेम्ब्ली उम्मेदवार

ह्याप्पी फादर्स डे

वियोग कडरिया / काठमाडौं   अनायस मेरो डेथ माइन्डमा  ती दिनका यादहरु बैशाखमा असिना बर्षे झैँ बर्षिरहे कलेज बंक हान्दा म  बासँग डराएको दिन एउटा साथी भन्थ्यो  जब बाऊका जुत्ता ठीक हुन थाल्छन् नि  बाऊ बाऊ नभएर साथी बन्छन्  साँझ डराउँदै घर पुग्दा  बाका स्काई ब्लुज आँखा छल्दै  फ्रिजिङ कोल्ड किचेनमा छिर्न लाग्दा  बाले भन्नुभयो,  ‘किन… Continue reading ह्याप्पी फादर्स डे

न्यूयोर्कमा बृहत तीज कार्यक्रम सम्पन्न

न्यूयोर्क, ज्याक्सन हाईट्सस्थित सत्यनारायण मन्दिरमा नेपाली महिलाहरुले धुमधाम तीज मनाएका छन् । शनिबार साँझ ७ बजेदेखि ११:३० सम्म चलेको कार्यक्रम मन्दिरको सभाहल तथा पुजा परिसरमा गरिएको थियो । उक्त कार्यक्रम बिगत १२ वर्षदेखि न्यूयोर्क न्यूजर्सीका नेपाली दिदीबहिनीहरुको समुहले हरेक वर्ष मनाउँदै आएको सामुहिक तीज कार्यक्रमको निरन्तरता भएको र आगामी वर्षमा पनि जारी रहने आयोजकको तर्फबाट… Continue reading न्यूयोर्कमा बृहत तीज कार्यक्रम सम्पन्न

एनआरएन कनेक्टिकट च्याप्टरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

केपी भट्ट/ कनेक्टिकट  गत मे महिनामा सम्पन्न NRNA अमेरिकाको निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्वले गत जुलाईमा पदभार ग्रहण गरेसँगै विभिन्न च्याप्टरमा पनि नयाँ नेतृत्वको पद हस्तान्तरण  कार्यक्रम चलिरहेको छ । यसै क्रममा कनेक्टिकट च्याप्टरले एक कार्यक्रमको आयोजना गरि पद हस्तान्तरण सम्पन्न गरेको छ । गत अगष्ट २६ तारिक आईतबार आधिकारिक रुपमा उक्त कार्यक्रम गरिएको हो ।… Continue reading एनआरएन कनेक्टिकट च्याप्टरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

जनप्रिय बन्ने कि नेताप्रिय पत्रकारज्यू ?

सुनिलमणि दाहाल / वाशिंगटनडिसी नेपालमा धेरै जनताहरुले संबिधान प्रदत्त हकाधिकार समेत पाउन सकेका छैनन् । अर्कातर्फ जनप्रतिनिधिहरू र राज्य सयन्त्रका कर्मचारीहरु भने पुस्तौ पुस्तालाई पुग्ने सम्पति जोडेर हाई सुखमा छन् । देशमा ब्यापक भ्रष्टाचार मौलाउनु, जताततै  राजनीतिक हस्तक्षेप हुनु,  सुशासन कायम नहुनु आदि जस्ता कारणले जनतामा नैरास्यता बढन गएकोमा दुई मत छैन । यस्तो अवस्थामा… Continue reading जनप्रिय बन्ने कि नेताप्रिय पत्रकारज्यू ?

ह्याप्पी तीज

अच्युत सिग्देल / न्यूयोर्क शनिवार सॉझ सिमसिमे पानीले कच्याक कुचुक्क परेका क्विन्सका गल्ली होसियारपूर्वक काट्दै अर्को राम्रो फेएरको पर्खाईमा थिएँ । पॉच मिनेट परबाट एउटा तिस मिनेटको रिक्वेस्ट ऑउछ। रेगुलर रेट र ४.४० रेटिङ, नाम – सबनम । विशाल जमैका एरियामा बाक्लिदो साउथ एसियन बस्तीबाट कुनै आफ्नै सहदेशी होला कि भन्ने सोच्दै पिकअप प्वाईन्टमा रोकिन्छु… Continue reading ह्याप्पी तीज

हरितालिका तीजको धार्मिक तथा साँस्कृतिक मर्म

आचार्य पीपलमणि सिग्देल/न्यूयोर्क भगवान् विष्णुलाई कन्यादान दिने मातापिताको निर्णयबाट छोरी पार्वती अत्यन्त खिन्न हुन पुग्छिन् । जन्मजन्मदेखि पतिपत्नीसम्बन्ध रहेकाले महादेवसँगमात्रै विवाह गर्ने अन्यथा कुमारी नै रहने पार्वतीको निष्कर्ष रहेपनि मातापितालाई निर्णय सुनाउन असमर्थ हुन्छिन् । साथीको सहयोगमा हरण गरिएर विवाहबाट बच्न तपका लागि जंगलतिर लाग्छिन् । महादेवलाई पतिको रुपमा प्राप्त नगरmन्जेल कठोर तपस्या गर्ने दृढ… Continue reading हरितालिका तीजको धार्मिक तथा साँस्कृतिक मर्म

पुडासैनी मृत्यु प्रकरणबाट पाठ सिक्नु पर्छ

सुपेन्द्र बस्नेत/बोस्टन अपूर्ण र अल्पकालिन नै सही तर यतिबेला देशले एउटा अकल्पनीय घटना र त्यसले निम्त्याएकाे परिणाले दिलाएकाे पिडाबाट केही राहत भने पक्कै पाएकाे छ।  पत्रकार शालिकराम पुडासैनीकाे मृत्यु प्रकरणमा रबि लामिछाने सहित आराेपित सबैलाई अदालतकाे आदेशका आधारमा  हिरासतबाट मुक्त गरिए पछि  रबिकाे समर्थनमा चितवनकाे सडकमा उत्रिएकाहरुमा निकै ठुलाे खुशी छायाे ।सराेकारवालाहरुलाई लक्षित गर्दै निरासा,… Continue reading पुडासैनी मृत्यु प्रकरणबाट पाठ सिक्नु पर्छ

फलफुल खानुहुन्छ ? सावधान !

योगेश डंगोल ‘आदी’/न्यूयोर्क अमेरिकामा हुनुहुन्छ र फलफुल खाँदै हुनुहुन्छ भने पर्खनुस् । पहिले फलफुलमा टाँसिएको स्टिकर हेर्नुस् । त्यसमा कतिवटा अंक छ ? कतिबाट शुरु भएको छ ? त्यो अंकको अर्थ के हो, के जनाई रहेको छ ? त्यो जानकारी लिएर मात्र खाँदा सही फलफुल खाएको ठहर्नेछ । नत्र अनेकौं डरलाग्दो रोगको शिकार हुन सक्नुहुन्छ… Continue reading फलफुल खानुहुन्छ ? सावधान !

नायिका नम्रता श्रेष्ठ अब सफल व्यवसायी

काठमाडौं नेपाली चलचित्र क्षेत्रमा स्थापित नायिकाका रुपमा परिचय बनाएकी नायिका नम्रता श्रेष्ठ अहिले फुरुंग छन् । चलचित्र सानो संसारबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनी सफल मोडल, अभिनेत्रीसँगै व्यवसायी एवम् निर्मात्रीसमेत बनेकी छन् । अहिले उनी आफैंले निर्माण गरेको चलचित्रको प्रदर्शनको तयारीमा लाग्दै गर्दा सफल व्यवसायी एवम् निर्मात्री बन्ने लक्ष्य राखेकी छन् । कुनै समय… Continue reading नायिका नम्रता श्रेष्ठ अब सफल व्यवसायी

यथार्थ नबुझी बाहिर आउँदा समस्या आईदिन्छन्

ईश्वर पोख्रेल उपप्रधान तथा रक्षामन्त्री पछिल्लो समय सबैभन्दा बढी चर्चा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्कूल विभागको विषयलाई लिएर चर्चा भयो । शुरुमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले त्यो विभागको जिम्मेवारी पाउने चर्चा भए पनि पछिल्लो समय त्यो विभागका आकांक्षी बढ्दै गए । नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल, घनश्याम भुसालले मात्रै होइन पूर्व अध्यक्ष झलनाथ खनालले समेत… Continue reading यथार्थ नबुझी बाहिर आउँदा समस्या आईदिन्छन्

मेरो देशको लालपुर्जा

भीमनारायण श्रेष्ठ / शिकागो   उर्वर भूमि तराई मधेश विशाल नागबेली पहाड पर्वतमाला शित्तल छहारी चौतारी भञ्ज्याङ्ग कलकल अविरल नदीनाला चाँदी झैं लस्कर हिमश्रृंखला विश्वमा अग्ला सगरमाथा भरिपूर्ण यहाँ प्राकृतिक छटा सुन्दर मनोरम देश नेपाल   देवगणका शान्तिभूमि ऋषिमुनिहरुको तपोभूमि ज्ञानी महर्षिको ज्ञानभूमि सीता र बुद्धका जन्मभूमि नेपाल आमाका पूण्यभूमि बिश्व सम्पदाका स्वर्णभूमि   स्वर्णभूमिको सबल… Continue reading मेरो देशको लालपुर्जा

किन सुन्दैनन् प्रचण्डले कान्छाबहादुर ?

पुरुषोत्तम लम्साल / हाल अमेरिका एउटा परिचय पत्र छ । परिचय पत्रको दायाँ किनारामा अध्यक्ष तथा सर्वोच्च कमाण्डर लेखिएको अक्षरमाथि बर्दीधारी प्रचण्डको तस्वीर छ । परिचय जनमुक्ति सेना नेपाल तेस्रो डिभिजनको कार्यालयले बनाएको छ । परिचय पत्रवाहकको नाम हो शक्ति गुरुङ । जनमुक्ति सेनाको सेक्सन कमाण्डरको हैसियतमा रहेका उनलाई पार्टीले दिएको टेक नाम हो क.… Continue reading किन सुन्दैनन् प्रचण्डले कान्छाबहादुर ?

चाडकाे मर्मानुसार प्रेम दिवसका रुपमा मनाआैं हरितालिका तीज

सुपेन्द्र बस्नेत/ बोष्टन हरेक बर्ष झै यस बर्ष पनि हिन्दु महिलाहरुकाे महान चाडका रुपमा चिर परिचित “हरितालिका तीज” नजिकिदै आएका कारण  यति बेला गाँऊदेखि शहरसम्म, देशदेखि बिदेशसम्मका नेपाली समुदायमा उल्लास तथा उमंग छाइरहेकाे छ । महिलादेखि पुरुषसम्म भुरादेखि बुढासम्म सबैलाई  तीजले प्रत्यक्ष अप्रत्क्ष रुपमा छाेई सकेकाे छ । उसाे त मुख्य गरी धार्मिक क्रियाकलापमा केन्द्रित… Continue reading चाडकाे मर्मानुसार प्रेम दिवसका रुपमा मनाआैं हरितालिका तीज

चुरोटको धुवासँगै सकिन्छ खर्बौ युरो

आर.एल श्रमजीवी/बेल्जियम उमेरले ५५ काटेकी क्रिस्टिना पेसाले नर्स हो तर उसलाई दिनको १ बट्टा चुरोट नखाई हुँदैन । चुरोट स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने बुझेकी उसलाई चुरोट लत बनेको छ | म रेस्टुरेन्टका सुरुका दिन सम्झन्छु । युरोलाई नेपालीमा कन्भर्ट गर्थे अनि सात्तो जान्थ्यो कि नेपाली रुपैया ६ सय ७५ रुपैयाको एक बट्टा चुरोट तान्ने… Continue reading चुरोटको धुवासँगै सकिन्छ खर्बौ युरो

कथा : बीच बाटोमा हराएकी सखी

प्रेमकृष्ण श्रेष्ठ [email protected] रात चकमन्न थियो । वीर अस्पतालको एउटा सर्जिकल वार्डबाट एउटा लास बाहिरियो । मलाई भयले छोयो । मैले पुलुक्क आमाको मुहार नियालेँ । आमा मस्त निद्रामा हुनुहुन्थ्यो । पत्रिका हेर्दाहेर्दै थकित भएर एकचोटि झ्यालतिर गएर बाहिर हेरेँ । त्यत्रो ठूलो शहरको चौडा सडकमा पनि गाडीहरुको नामोनिशान नदेखेर म छक्क परेँ । नाडीको… Continue reading कथा : बीच बाटोमा हराएकी सखी

अमेरिका : एक नयाँ बिद्यार्थीको अनुभव

ऋतिका प्रसाईं/टेक्सस सानैदेखि अमेरिका भनेपछि हुरुक्कै हुन्थे । के छ होला त्यो अमेरिकामा ? कस्तो होला त्यो ठाउँ ? भन्ने बिचारले नै मन फुरुङ्ग हुन्थ्यो । बिएस्सी गर्ने बित्तिकै अमेरिकामा मास्टर्स डिग्री गर्ने रहर जाग्यो । अन्तरमनले देखेको सपना पुरा गर्नु पर्छ भन्ने सोच राखें । आवश्यक प्रकृयाहरु पुरा गरेपछि अन्तत; अमेरिका टेक्न सफल पनि… Continue reading अमेरिका : एक नयाँ बिद्यार्थीको अनुभव

न्यूयोर्कमा टुटुल्को डटकमको गाईजात्रा सम्पन्न

न्यूयोर्क, गत १७ तारिख शनिबार, परंपरागत गाईजात्राको अवसर पारेर टुटुल्को डटकमले न्यूयोर्क शहरमा पहिलो पटक हास्यब्यंग्यात्मक गाईजात्रा कार्यक्रम सम्पन्न गरेको छ । प्रबेश शुल्क २० डलर तोकिएको कार्यक्रम क्विन्सको नर्दन बुल्भर्डस्थित पब्लिक लाईब्रेरीमा तोकिएको समयमा शुरु भएको थियो । खासगरी राजधानी उपत्यका र आसपासका नेवार समुदायले प्रत्येक बर्ष आफ्नो परिवारका दिवंगत हुने आफन्तको संस्मरणमा मृतआत्मा… Continue reading न्यूयोर्कमा टुटुल्को डटकमको गाईजात्रा सम्पन्न