काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ । यो कार्यक्रममा एमालेले ६ हजार प्रतिनिधिलाई काठमाडौंमा बोलाएको छ । महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने एमाले नेताहरुले बताएका छन् । माओवादीसँगको पार्टी एकता बदर भएपछि एमाले पूर्ववत अवस्थामा फर्किएको, पाँच वर्षसम्म सरकार सन्चालनको जनमत… Continue reading एमालेको विधान महाधिवेशन आजबाट, ६ हजार प्रतिनिधि राजधानीमा
Category: कानुनी कुरा
मन्त्रिहरुको नाम टुंग्याउँदै दलहरु, एक\दुई दिनमै सरकार बिस्तार
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको नेतृत्व लिएको दुई महिना नाघिसक्दा पनि मात्र ६ सदस्यीय मन्त्रीमण्डलले देश चलिरहेको छ । यसबाट मन्त्रालयगत रुपमा हुनुपर्ने कतिपय निर्णय अनिर्णयको बन्दी बनेका छन् । यता सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएपछि भने मन्त्रिमण्डल विस्तार हुने भएको छ । आज र भोलीमा यो विषय टुंगो लगाउने तयारीमा… Continue reading मन्त्रिहरुको नाम टुंग्याउँदै दलहरु, एक\दुई दिनमै सरकार बिस्तार
राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं । रकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश खारेज गर्न सिफारिस गर्ने निर्णय गरेको हो । दल विभाजनका लागि बीस प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने व्यवस्थासहित आफैंले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश सरकारले फिर्ता लिन लागेको हो । सो प्रावधान केवल एमाले… Continue reading राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस
आफताव आलमको मुद्धा आज पनि ‘हेर्न नमिल्ने’ मा
काठमाडौं । पूर्वमन्त्री मोहम्मद आफताव आलमको मुद्धा आज पनि हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएकोमा सो रिट निवेदन ‘हेर्न नमिल्ने’ ठहर भएको हो । इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश दिएको… Continue reading आफताव आलमको मुद्धा आज पनि ‘हेर्न नमिल्ने’ मा
दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक आउने, सरकार बिस्तारको तयारी
काठमाडौं । सत्तारुढ दलहरुले बिहीबार सरकार बिस्तारको तयारी गरेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने र त्यसपछि सरकार बिस्तार समेत सँगै गर्ने तयारीमा दलहरु पुगेका हुन् । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी भएको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । बुधबार… Continue reading दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक आउने, सरकार बिस्तारको तयारी
एमालेमा पोलिटब्यूरो संरचना हट्यो, अब सचिवालय रहने
काठमाडौं । एमालेको नेतृत्वमा अब पोलिट ब्यूरोको संरचना हट्ने भएको छ । त्यसको स्थानमा सात सदस्यीय सचिवालय बन्ने भएको छ । एमाले र माओवादी केन्द्र एकीकरण भएसँगै बनेको नेकपामा यस्तो अभ्यास भएको थियो । एमालेले सोही अभ्यास पच्छ्याउने भएको हो । आइतबार ललितपुरको च्यासलमा भएको एमाले स्थायी कमिटीको बैठकमा संगठन विभागले अध्यक्षको नेतृत्वमा सात सदस्यीय… Continue reading एमालेमा पोलिटब्यूरो संरचना हट्यो, अब सचिवालय रहने
संविधान दिवसको अवसरमा ८ जनालाई आममाफी, ५२३ जनाको कैद कटौती
काठमाडौं । संविधान दिवसको अवसरमा पारि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनालाई माफी र ५२३ जनाको कैद कट्टा गरेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत ८ जना व्यक्तिले राष्ट्रपतिबाट आम माफी पाएका छन् । उनीहरुले विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारि माफी पाएका हुन् । उता, हर्कबहादुर राईसमेत… Continue reading संविधान दिवसको अवसरमा ८ जनालाई आममाफी, ५२३ जनाको कैद कटौती
बजेट पास हुन नसकेपछि रोकियो सरकारको खर्च
काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को बजेट पास हुन नसकेपछि आजबाट सरकारको खर्च रोकिएको छ । संसद बैठक आगामी असोज ४ गते बस्दैछ । कम्तिमा सो दिनसम्म अब सरकारले संघीय संचित कोषबाट हुने खर्चबाहेक विनियोजन ऐन अनुसार गर्न पाउने खर्च रोकिएको छ । यसरी खर्च रोकिँदा सरकारी कर्मचारीले तलव पाउँदैनन् । प्रधानमन्त्री र मन्त्रीहरुको… Continue reading बजेट पास हुन नसकेपछि रोकियो सरकारको खर्च
त्रिभुवन विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित २ पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित दुई जनालाई पक्राउ गरिएको छ । सोमबार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनाको ब्यागमा तीन किलो तीन सय ६० ग्राम सुनका गरगहना फेला परेको हो । आन्तरिक उडानबाट विराटनगर जान लागेका कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीबाट… Continue reading त्रिभुवन विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित २ पक्राउ
विपक्षी एमालेलाई पेलेरै बजेट पास गर्ने तयारी, संसद बैठक बस्दै
काठमाडौं । बुधबारसम्म बजेटको प्रतिस्थापन विधेयक पास हुनुपर्छ । तर, संसदमा विपक्षी दल एमालेको अवरोध कायम छ । यो परिस्थितीमा सत्तारुढ दलले विपक्षी एमालेलाई संसदमा पेलेरै बजेट पास गर्ने तयारी गरेका छन् । प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ । यसअघि सभामुखले सोमबार संंसद खुलाउन सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा एमाले नै नआएपछि छलफल… Continue reading विपक्षी एमालेलाई पेलेरै बजेट पास गर्ने तयारी, संसद बैठक बस्दै
सभामुखले बोलाएको बैठकमा गएन एमाले, वार्ता गर्न बैठकको सुझाव
काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस््िथत भएको छ । सोहीकारण बैठक समेत विना निष्कर्ष टुंगिएको छ । नेकपा एमालेले संसदमा अवरोध जारी राखेपछि सो सम्बन्धमा निर्णय लिन सभामुखले बैठक राखेका थिए । तर, एमालेले भने समाजवादी दलका १४ सांसदलाई कारवाही गर्न वा स्वयमः सभामुखले राजिनामा दिनुपर्ने शर्त राखेको… Continue reading सभामुखले बोलाएको बैठकमा गएन एमाले, वार्ता गर्न बैठकको सुझाव
संसदको गतिरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक
काठमाडौं । संसदमा लगातार एमालेबाट भइरहेको गतिरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । उनले सोमबार संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँगको संयुक्त बैठक आह्वान गरेका हुन् । बैठक दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदले लगातार ७ वटा बैठकमा अवरोध र नाराबाजी… Continue reading संसदको गतिरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक
संसदमा एमालेको नाराबाजी, राजनीतिक दलसम्बन्धी अध्यादेश पेश
काठमाडौं । संसदमा आज नेकपा एमालेले नाराबाजी गरेको छ । संसदको नियमित बैठक अवरुद्ध गरेको पार्टीका सांसदहरुले रोष्ट्रम घेराउ गरि सभामुखविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले एमाले फुटाउन सभामुखले षडयन्त्र गरेको भन्दै विरोध गहिरहेका छन् । विरोधको माहौलका बीच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश गरेको छ । नेकपा एमालेले आफूले कारबाही गरेका १४… Continue reading संसदमा एमालेको नाराबाजी, राजनीतिक दलसम्बन्धी अध्यादेश पेश
एमाले फुटपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत सकियो, केही दिनमै निर्णय आउने
काठमाडौं । एमाले विभाजन भएपछि बनेको नयाँ पार्टी एकिकृत समाजवादी दलमा जान चाहने स्थानीय र प्रदेश तहका जनप्रतिनिधिलाई मंगलबारसम्मको समय सीमा दिइएको थियो । सो समय भित्र सनाखत गरेका जनप्रतिनिधिको पद सुरक्षित रहने छ । साथै उनीहरु नयाँ दलमा रहने छन् । अन्यको भने एमाले मै रहने छन् । यो जनता समाजवादी दलमा समेत लागु… Continue reading एमाले फुटपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत सकियो, केही दिनमै निर्णय आउने
२३ भदौमा संसद बोलाउन सरकारको सिफारिस
काठमाडौं । सरकारले भदौ २३ मा संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । भदौ २३ गते अपरान्ह ४ बजे संसदको दुबै अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय सरकारले गरेको हो । सम्भवतः यो अधिवेशनमा सरकारले बजेटको प्रतिस्थापन विधेयक ल्याउने छ ।… Continue reading २३ भदौमा संसद बोलाउन सरकारको सिफारिस
बामदेवले एमालेबाट राजिनामा दिनुको कारण के हो ?
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले पार्टी परित्याग गरेका छन् । शुक्रबार उनले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् । पटक पटक बोली फेरिरहने उनले यस पटक भने लिखित रुपमै राजिनामा बुझाएका छन् । उनले एमाले फुट्न नदिन पहल गरेको बताउने गरेका थिए । बामदेवले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन… Continue reading बामदेवले एमालेबाट राजिनामा दिनुको कारण के हो ?
आफ्नै साथिको हत्या गर्ने सैनिक जवानलाई जन्मकैदको सजाय
काठमाडौं । आफ्नै साथिको हत्या गरेको अभियोग पुष्टी भएका सैनिक जवान गंगाधर ढकाललाई जन्मकैदको सजाय सुनाइएको छ । नेपाली सेनामा कार्यरत हुद्दा भरत गुरुङको हत्या आरोपमा उनलाई जन्मकैदको फैसला सुनाइएको हो । जिल्ला अदालत चितवनको आदेशमा सेनाको कोर्ट अफ इन्क्वायरी प्रतिवेदनको आधारमा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद फैसला भएको छ । यसअनुसार अब उनी २५… Continue reading आफ्नै साथिको हत्या गर्ने सैनिक जवानलाई जन्मकैदको सजाय
नयाँ पार्टी खोलेका १४ सांसदको पद यथावत
काठमाडौं । एमालेबाट छुट्टिएर नयाँ पार्टी दर्ता गरेका १४ सांसदको पद नजाने भएको छ । सभामुख अग्नि सापकोटाले नेकपा एमालेले १४ सांसदलाई कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन नगर्ने निर्णय लिएका हुन् । निर्वाचन आयोगले नयाँ दल दर्ता भएको सूचना संसद सचिवालयमा पठाएको छ । सोहीकारण सांसदहरु कारबाहीमा नपर्ने भएको उनको सचिवालयले जनाएको छ । निर्वाचन… Continue reading नयाँ पार्टी खोलेका १४ सांसदको पद यथावत
सरकारलाई पूर्णता दिने तयारी
काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले दल दर्तापछि मान्यता पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन् । सोही प्रयोजनका लागि शनिबार देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । शनिबार बिहान देउवालाई भेट्न दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । भेटमा सत्तारुढ गठबन्धनलाई थप… Continue reading सरकारलाई पूर्णता दिने तयारी
समाजवादी पार्टी संसदमा बन्यो चौथो ठूलो दल
काठमाडौं । माधव कुमार नेतृत्वको दल संसदमा चौथो ठूलो पार्टी बनेको छ । नेकपा (एकीकृत समाजवादी) पार्टी बुधबार निर्वाचन आयोगबाट मान्यता पाएको छ । अब सांसद संख्याका आधारमा यो पार्टी संघीय संसदको चौथो ठूलो दल बनेको छ । केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एकमा २० प्रतिशत भए मात्रै पनि दल विभाजन गर्न मिल्ने गरी सरकारले… Continue reading समाजवादी पार्टी संसदमा बन्यो चौथो ठूलो दल
माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी औपचारिक रुपमा दर्ता
काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी औपचारिक रुपमा दर्ता भएको छ । नेकपा एमालेबाट अलग भएका नेताहरुले यो पार्टी गठन गरेका हुन् । नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले दलको मान्यता दिएको हो । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएसँगै यो पार्टीले अब… Continue reading माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी औपचारिक रुपमा दर्ता
नेकपा एकीकृत समाजवादी दलको सनाखत आज
काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीले आज औपचारिक मान्यता पाउँदैछ । साथै आजै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले समेत वैधानिकता पाउने छ । निर्वाचन आयोगले दुबै दल दर्ता प्रक्रिया आज टुंगो लगाउने तयारी गरेको हो । आयोगले दुवै दलका नेताहरुलाई सनाखतको लागि आज बोलाएको छ । सनाखत सम्पन्न भएपछि आयोगले… Continue reading नेकपा एकीकृत समाजवादी दलको सनाखत आज
पत्रकारलाई गाली बेइजती गर्नेविरुद्ध मुद्दा दायर, दुई वर्षको जेल सजाय माग
काठमाडौं । टेलिभिजन कार्यक्रम ‘गरिबका लागि न्याय’ का पत्रकारमाथि गाली बेइजती गर्ने भक्तपुर ठिमीस्थित द्रब्य बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष विरेन्द्र जयना र सोही सहकारीका सचिव नरेन्द्रप्रसाद ढकालविरुद्ध मुद्दा दायर भएको छ । जयना साफ ऐजुकेशन फाउण्डेशनका संचालक, सुप्रिम स्कुलका अध्यक्ष तथा प्रधानाध्यापक समेत हुन् । एक सय जनाभन्दा बढी कानुन व्यवसायीको… Continue reading पत्रकारलाई गाली बेइजती गर्नेविरुद्ध मुद्दा दायर, दुई वर्षको जेल सजाय माग
दल विभाजनसम्बन्धी अध्यादेशले ल्याएको भुइचालो, एकै दिन दुइ दल फुटे
काठमाडौं । विगतमा सत्ता जोगाउन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा दल विभाजनसँग सम्बन्धित अध्यादेश ल्याएर प्रधानमन्त्री शेर बहादुर देउवाले अन्ततः केपी ओलीकै पार्टी फुटाइदिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सहज हुनेगरी ल्याएको अध्यादेश जारी भएकै दिन दुईवटा नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा… Continue reading दल विभाजनसम्बन्धी अध्यादेशले ल्याएको भुइचालो, एकै दिन दुइ दल फुटे
नयाँ दल दर्ता गर्ने अन्तिम तयारीमा माधव नेपाल पक्ष
काठमाडौं । एमाले विभाजनको मुखमा पुगेको छ । लामो समयको असफल एकता प्रयासपछि एमाले फुटको संघारमा पुगेको हो । एकातर्फ सरकारले दल फुटाउन सक्ने गरी अध्यादेश ल्याएको छ । अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा सिफारिस भएको छ । अर्कोतर्फ एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसहित १४ नेतालाई कारवाही गरि त्यसको पत्र संसद… Continue reading नयाँ दल दर्ता गर्ने अन्तिम तयारीमा माधव नेपाल पक्ष
संसदका दुबै सदनको अधिवेशन अन्त्य, एमाले फुटाउन अध्यादेश ल्याउने चर्चा
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेकी छिन् । सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारी समक्ष चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् ।… Continue reading संसदका दुबै सदनको अधिवेशन अन्त्य, एमाले फुटाउन अध्यादेश ल्याउने चर्चा
सांसद पद गुमेका पूर्वमाओवादी नेतालाई पुनर्बहाली गर्न सर्वोच्चको अश्वीकार
काठमाडौं । सर्वोच्च अदालतबाट माओवादी केन्द्रले सांसद पदबाट निकालेका चार नेताको सांसद पद अन्ततः फिर्ता नहुने भएको छ । सर्वोच्च अदालतबाट उनीहरुको पद पुनर्बहाली गर्न अस्वीकार गरेको हो । आफूलाई दल त्यागमा पार्टीले गरेको कारबाही खारेज गरी सांसद पदमा पुनर्बहाली माग गर्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी सर्वोच्च पुगेका थिए ।… Continue reading सांसद पद गुमेका पूर्वमाओवादी नेतालाई पुनर्बहाली गर्न सर्वोच्चको अश्वीकार
कांग्रेसको क्रियासिल सदस्यता विवाद पाँच दिन भित्र मिलाउन शीर्ष नेतालाई जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद पाँच दिनभित्र टुङ्ग्याउन शीर्ष नेतालाई जिम्मेवारी तोकेको छ । बिहीवार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै यस्तो निर्णय लिएको हो । क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यताको सम्बन्धमा टुङ्ग्याउन नसकेको विषयलाई अब पार्टीका शीर्ष नेताले टुंगो लगाउने छन् । यस्तो काम पाँच… Continue reading कांग्रेसको क्रियासिल सदस्यता विवाद पाँच दिन भित्र मिलाउन शीर्ष नेतालाई जिम्मेवारी
कांग्रेसले क्रियासिल सदस्यको विषय टुंग्याउँदै, आज पदाधिकारी बैठक
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले क्रियासिल सदस्यताको विषय टुंग्याउँदै छ । करीव साढे ४ लाख नयाँ सदस्य थप गरि सभापतिलाई प्रस्ताव गरिएको सदस्यताको विषयबारे छलफल गर्न आज सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।पार्टीको महाधिवेशन क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा केन्द्रीत भएर छलफल हुने काँग्रेसको भनाई छ । बैठक दिउँसो २ बजे सभापति… Continue reading कांग्रेसले क्रियासिल सदस्यको विषय टुंग्याउँदै, आज पदाधिकारी बैठक
कमल थापा, महेश बस्नेत, गोकुल बास्कोटा खुसी नभए हुन्छ, प्रतिगमन स्वीकार्दैनौ : पाण्डे
काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले कमल थापा, गोकुल बास्कोटा र महेश बस्नेतलाई प्रतिगमनको बाटो नलिन स्पष्ट संकेत गरेका छन् । दुई दिन अगाडी पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहको प्रस्ताव गरेका थिए । यो प्रस्तावमा कमल थापा, गोकुल बास्कोटा र महेश बस्नेतले सही थापेका थिए… Continue reading कमल थापा, महेश बस्नेत, गोकुल बास्कोटा खुसी नभए हुन्छ, प्रतिगमन स्वीकार्दैनौ : पाण्डे