ओलीसँग देउवा सरकारले लियो बदला, फेरिए दुई प्रदेशका प्रमुख

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हटाएका दुई प्रदेश प्रमुखले पुनः नियुक्ति पाएका छन् । यससँगै ओलीले नियुक्त गरेका प्रदेश प्रमुखहरुको भने जागिर गएको छ । सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश… Continue reading ओलीसँग देउवा सरकारले लियो बदला, फेरिए दुई प्रदेशका प्रमुख

कांग्रेसमा थपिए चार लाख भन्दा बढी क्रियासिल सदस्य, अधिकांश युवा

काठमाडौं । नेपाली कांग्रेसमा चार लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थप भएका छन् । आसन्न १४ औं महाधिवेशनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएको नेपाली कांग्रेसले जनाएको छ । जसमा चार लाख नौ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थप भएका हुन् । क्रियाशील सदस्यता छानविन समितिले मंगलबार… Continue reading कांग्रेसमा थपिए चार लाख भन्दा बढी क्रियासिल सदस्य, अधिकांश युवा

अन्ततः टाउको गनेर टुंग्याइयो जसपाको आधिकारिकता विवाद

Photo : Ekantipur.com

काठमाडौं । पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथि प्रहार गर्न थालेपछि शुरु भएको जनता समाजवादी पार्टीको किचलो अन्ततः टाउका गनेर छिनोफानो गरेसँगै टुंगिएको छ । अब डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले आधिकारिक रुपमा पार्टीको संस्थापन पक्ष बनेको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवादलाई केन्द्रीय कार्यकारिणी समितिको सनाखतका आधारमा आधिकारिकता प्रदान गरेको… Continue reading अन्ततः टाउको गनेर टुंग्याइयो जसपाको आधिकारिकता विवाद

ओलीको कदमलाई साथ दिएको जसपाको महन्थ ठाकुर पक्ष पार्टी भित्र पनि संकटमा

काठमाडौं । पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई साथ दिँदै सरकारमा गएको जसपाको महन्थ ठाकुर पक्ष राजनीतिक कोर्ष बदलिउपछि भने अब पार्टी भित्र कमजोर अवस्थामा पुगेको छ । निर्वाचन आयोगले १२ असार २०७७ मा कायम कार्यकारिणी समितिमा बहुमत पुर्‍याउने पक्षलाई नै जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता दिने निर्णय गरेको छ… Continue reading ओलीको कदमलाई साथ दिएको जसपाको महन्थ ठाकुर पक्ष पार्टी भित्र पनि संकटमा

कांग्रेस नेता अमरेश कुमार सिंह सभापति देउवासँग किन भड्किए ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सांसद पदबाट राजिनामा गरेका छन् । उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सांसद पदबाट दिएको राजीनामा पत्र थमाएका छन् । कांग्रेसको महाधिवेशन नजिकिएको छ । यो असन्तुष्टी महाधिवेशनका सन्दर्भमा उठेको असन्तुष्टीको एक झिल्को मात्र हो । क्रियाशील सदस्यता विवादलाई लिएर नेता सिंहले बुधबार प्रधानमन्त्री देउवालाई… Continue reading कांग्रेस नेता अमरेश कुमार सिंह सभापति देउवासँग किन भड्किए ?

संविधान बचाउन देउवालाई भोट दिएका २२ सांसदमाथि कारवाही गर्ने एमालेको तयारी

काठमाडौं । संविधानको रक्षार्थ प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका नेतालाई कारवाहीको तयारी गरिएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । तर, अदालतले ह्वीप नलाग्ने भनेका कारण २२ सांसदले स्पष्टिकरण नबुझाउने भएका छन् । उनीहरुमाथि तत्काल कारवाहीको माग उठेको थियो । तर, एमाले भित्रै नराम्रो… Continue reading संविधान बचाउन देउवालाई भोट दिएका २२ सांसदमाथि कारवाही गर्ने एमालेको तयारी

विश्वासको मत अगाडी संसदमा रोचक बहस, प्रचण्ड हावी

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिन चाहेपछि आज ५ बजेपछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्यो । त्यसपछि सभामुख अग्नी सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधनसहित विश्वासको मत माग्न समय दिए । सो क्रममा देउवाले आफु महामारी नियन्त्रणमा केन्द्रित हुने र जनताको जिउज्यान जोगाउन लाग्ने बताए । आफ्नो नियुक्ति संविधान बमोजिम भएको भन्दै यसको रक्षामा… Continue reading विश्वासको मत अगाडी संसदमा रोचक बहस, प्रचण्ड हावी

एमालेका २२ सांसदले दिए देउवालाई भोट, योगेश, गोकर्णलगायत अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा २२ जना एमाले सांसदबाट विश्वासको मत प्राप्त भएको छ । यसमध्ये कतिपय ओली खेमाका सांसद समेत छन् । तर, एमालेको एकता कार्यदलमा रहेका योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, धनश्याम भुसालसहितका नेता भने मतदानमा उपस्थित भएनन् ।देउवाले प्रतिनिधिसभामा १६५ मत पाएका छन् । यसमा कांग्रेस, माओवादी केन्द्र र जसपाको… Continue reading एमालेका २२ सांसदले दिए देउवालाई भोट, योगेश, गोकर्णलगायत अनुपस्थित

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक विघटन गरेपछि सर्वोच्च अदालतबाट पुनर्स्थापित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने गरि बोलाइएको छ । यो बैठकमा अब नेकपा एमाले प्रमुख प्रतिपक्षी र अन्य दल सत्तापक्षका रुपमा रहँदैछन् । ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले… Continue reading पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै

संसद बैठक अगाडी आइतबार कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने

काठमाडौं । आइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ । केपी शर्मा ओलीले दोस्रो पटक विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतबाट पुनस्र्थापित भएसँगै राष्ट्रपति विद्यादेवि भण्डारीले आइतबारका लागि बैठक बोलाएकी छिन् । उक्त बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ । संसद बैठक अगाडी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएका छन् । माओवादी केन्द्रले आइतबार बिहान… Continue reading संसद बैठक अगाडी आइतबार कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने

प्रदेश २ मा माओवादी केन्द्र सरकारमा गयो

जनकपुर । प्रदेश नं २ मा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र समावेश भएको हो । शनिबार मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबी कर्णलाई राज्यमन्त्री नियुक्त गरेका छन् । मधेश भवनमा आयोजित कार्यक्रममा मन्त्री साहले प्रदेश प्रमुख… Continue reading प्रदेश २ मा माओवादी केन्द्र सरकारमा गयो

देउवा सरकारमा को को बने मन्त्री ?

Photo : Onlinekhabar.com

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकको नेतृत्व गर्न पाँचौ पटक नियुक्त भएका छन् । उनले मंगलबार साँझ राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ ग्रहण गरे । यससँगै उनले आजै ५ सदस्यीय मन्त्रिमण्डल समेत बनाए । जसमा नेपाली कांग्रेसका दुई र माओवादी केन्द्रका दुई नेताले मन्त्रिका रुपमा सपथ लिए । देउवाले बालकृष्ण खाँडलाई गृहमन्त्रीको जिम्मेवारी दिएका… Continue reading देउवा सरकारमा को को बने मन्त्री ?

प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं । आजै नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै उनी पाँचौ पटक प्रधानमन्त्रीको कुर्सीमा पुगेका छन् । यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री… Continue reading प्रधानमन्त्री देउवाले लिए पद तथा गोपनीयताको सपथ

कतिबेला हुनेछ देउवाको नियुक्ति र सपथ ?

File

काठमाडौं । सर्वोच्च अदालतले सोमबार दिउँसो एक बजे गरेको फैसला अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्ति दिनु पर्नेछ । यो समय आज साँझ ५ बजे सकिने भएको छ । राष्ट्रपति कार्यालय अदालतको आदेश कार्यान्वयनको तयारीमा छ । कार्यालय स्रोतका अनुसार देउवा तोकिएको समय अगाडी नै प्रधानमन्त्रीमा नियुक्त हुने छन् ।… Continue reading कतिबेला हुनेछ देउवाको नियुक्ति र सपथ ?

धारा ७६ (५) अनुसार सांसदलाई पार्टीको ह्विप नलाग्ने सर्वोच्चको फैसला, एमाले सांसदमाथि कारवाही नहुने

काठमाडौं । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका एमाले सांसदहरुलाई पार्टीले कारवाही गर्न नसक्ने भएको छ । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेसँगै उनीहरुमाथि पार्टीले कारवाही गर्न नसक्ने भएको हो । सोमबार संवैधानिक इजलासले फैसलामा यस्तो आदेश आएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले… Continue reading धारा ७६ (५) अनुसार सांसदलाई पार्टीको ह्विप नलाग्ने सर्वोच्चको फैसला, एमाले सांसदमाथि कारवाही नहुने

संसद विघटन बदर, ७ दिन भित्र संसद बोलाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको छ । यससँगै सरकारको कदम बदर भएको छ । प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको जानकारी दिँदै संसद विघटनको निर्णय बदर भएको फैसला सुनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते… Continue reading संसद विघटन बदर, ७ दिन भित्र संसद बोलाउन आदेश

आज सरकारको अग्नी परीक्षा, प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला आउने

काठमाडौं । दोस्रो पटक प्रतिनिधिसभा विघटन गरि मध्यावधी निर्वाचन घोषणा गरेको विरुद्धमा परेको रिटको इजलास आजका लागि बोलाइएको छ । दुबै तर्फको बहस २१ असारमै सकिएको थियो । अघिल्लो पटक तत्काल फैसला दिएको सर्वोच्चले यो पटक भने एक साताको समय राखेको थियो । यसबीचमा सत्तारुढ एमालेको एकता प्रयासमा अधिकतम प्रयास गरिएपनि विचाराधिन मुद्दा प्रभावित हुने… Continue reading आज सरकारको अग्नी परीक्षा, प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला आउने

सहमतिको बुँदालाई प्रधानमन्त्रीका सल्लाहकारले गरेको कु-प्रचारप्रति माधव नेपालको कडा आपत्ति

काठमाडौं । नेकपा एमालेको कार्यदलस्तरमा भएको सहमति आइतबार राती सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अब शेरबहादर देउवालाई १२३ जनाको मात्र समर्थन रहेको र सर्वोच्चले संसद पुनर्स्थापना र प्रधानमन्त्री नियक्तिका लागि परमादेश दिन नसक्ने भन्दै सामाजिक संजालमा लेखे । उनको यो दाविप्रति वरिष्ठ नेता माधवकुमार नेपाल भने आक्रोसित बनेका छन् । विचाराधिन मुद्दाको पेसी… Continue reading सहमतिको बुँदालाई प्रधानमन्त्रीका सल्लाहकारले गरेको कु-प्रचारप्रति माधव नेपालको कडा आपत्ति

जसपा एकिकरण गैरकानूनी भन्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । फुटको अन्तिम तयारीमा रहेको जनता समाजवादी पार्टीको एकिकरण नै गैरकानूनि रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको थियो । तर, एकिकरण प्रक्रियाको प्रारम्भ नै त्रुटीपूर्ण, कपटपर्ण र संविधान तथा कानूनविपरीत रहेको भन्दै उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा… Continue reading जसपा एकिकरण गैरकानूनी भन्दै सर्वोच्चमा रिट दायर

एमालेमा सहमतिको भाका आइतबारलाई सर्यो

काठमाडौं । नेकपा एमालेको विवाद शनिबार समेत टुंगिन सकेन । विवाद हल गर्नको लागि गठन भएको कार्यदलको बैठक बीना निष्कर्ष सकिएको छ । शनिबार निर्धारित समयभन्दा ढिला गरी सिंहदरबारमा बैठक बसेको थियो। बैठकपछि कार्यदलका सदस्य सुवास नेम्वाङले कार्यदलको काम टुगिंएको र आइतबार बिहानै सार्वजनिक गरिने बताए । निकै मेहनत गरि सहमति टुंगेको उनको भनाई छ… Continue reading एमालेमा सहमतिको भाका आइतबारलाई सर्यो

अदालतमा मुद्दा चल्दाचल्दै निर्वाचन आयोगले निकाल्यो निर्वाचन कार्यतालिका

काठमाडौं । सरकारले घोषणा गरेको मध्यावधी निर्वाचनको निर्णयविरुद्ध अहिले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको छ । उता, निर्वाचन आयोगले भने निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न समय दिने निर्णय गर्दै तालीका निकालेको छ । निर्वाचन आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । यस अनुसार असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ताको समेत… Continue reading अदालतमा मुद्दा चल्दाचल्दै निर्वाचन आयोगले निकाल्यो निर्वाचन कार्यतालिका

प्रतिनिधिसभा विघटनको रिटमा आज सभामुखका वकिलले वहस गर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सभामुखका वकिलबाट बहस हुँदैछ । शुक्रबारसम्म सरकारी पक्षका कानुन व्यवसायीले बहस गरेका छन् । उनीहरुको बहस सकिएसँगै आइतबारबाट सभामुख तर्फका वकिलले बहस थाल्ने छन् । सरकारी पक्षका वकिललाई कुल १५ घण्टा बहसको समय दिइएको थियो । त्यसमध्ये सरकारी वकिलले ७ र प्रधानमन्त्रीका निजी वकिलले ७ घण्टा बहस गरेका छन्… Continue reading प्रतिनिधिसभा विघटनको रिटमा आज सभामुखका वकिलले वहस गर्ने

एमालेको केन्द्रिय कमिटी बैठकमा नजाने नेपाल-खनाल पक्षको निर्णय

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठकमा माधव कुमार नेपाल-झलनाथ खनाल पक्षधर नेता सहभागी नहुने भएका छन् । बिहीबार काठमाडौंमा बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले निसर्त रूपमा पार्टीका सङ्गठनलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा नफर्काएको भन्दै बैठकमा सहभागी नहुने निर्णय लिएको हो । अध्यक्ष ओलीले नवौँ… Continue reading एमालेको केन्द्रिय कमिटी बैठकमा नजाने नेपाल-खनाल पक्षको निर्णय

राष्ट्रिय सभाको अधिवेशन आजबाट शुरु हुँदै

काठमाडौं । राष्ट्रिय सभाको आठौं अधिवेशन बिहीबाट शुरु हुँदैछ । संघीय संसद भवन बानेश्वरमा बिहीबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । राष्ट्रपतिको आह्वानपछि आजका लागि बैठक बोलाइएको छ । आजको बैठकमा अध्यक्षले राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र र मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि पढेर सुनाउने कार्यसूची रहेको… Continue reading राष्ट्रिय सभाको अधिवेशन आजबाट शुरु हुँदै

२०७५ जेठ २ कै हैसियतको बैठक बोलाउने एमालेको औपचारिक निर्णय

काठमाडौं । नेकपा एमालेले माधव नेपाल समूहको माग अनुसार २०७५ जेठ २ को हैसियतमा पार्टीको बैठक बोेलाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेता मात्र सहभागी स्थायी कमिटीको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक… Continue reading २०७५ जेठ २ कै हैसियतको बैठक बोलाउने एमालेको औपचारिक निर्णय

एमाले नेता भुसालले संसद सचिवालयलाई भने : म स्वतन्त्र सांसदको हैसियतमा बस्न चाहन्छु

Bedu Ram Bhusal

काठमाडौं । एमाले नेता बेदुराम भुसालले आफु स्वतन्त्र सांसदको रुपमा बस्न चाहेको जानकारी संसद सचिवालयलाई गराएका छन् । उनी नेकपा विभाजन नहुँदै निर्वाचन भएकाले आफ्नो दल अहिले अस्तित्वमा नरहेको बताएका छन् । पार्टी विभाजन भएपछि एमाले र त्यसमा पनि माधव नेपाल पक्षमा रहेका उनी राष्ट्रियसभाका सदस्य हुन् । भुसालले आइतबार संसद सचिवालयमा पत्र पठाएर स्वतन्त्र… Continue reading एमाले नेता भुसालले संसद सचिवालयलाई भने : म स्वतन्त्र सांसदको हैसियतमा बस्न चाहन्छु

माओवादीबाट चुनाव जितेका १४ जनप्रतिनिधि एमाले बनेसँगै पद खारेज

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका देशभरका दुई मेयर, पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद खारेज भएको छ । निर्वाचन आयोगले शुक्रबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो । माओवादी केन्द्रले पार्टीबाट २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले दल त्याग गरेकोले कारवाही गरेको जानकारी निर्वाचन… Continue reading माओवादीबाट चुनाव जितेका १४ जनप्रतिनिधि एमाले बनेसँगै पद खारेज

राष्ट्रिय सभाको अधिवेशन असार १९ गतेका लागि आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपतिको कार्यालयका अनुसार संविधानको धारा ९३ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को १० असारको सिफारिसबाट १९ असारमा बस्ने गरि राष्ट्रिय सभाको अधिवेशन आह्वान भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा भने गत जेठमा विघटन गरिएको छ । त्यससँगै परेको मुद्दा भने सर्वोच्चमा… Continue reading राष्ट्रिय सभाको अधिवेशन असार १९ गतेका लागि आह्वान

एक मन्त्रीको भागमा ५ मन्त्रालय राख्दै तोकियो जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् । आफुले रक्षा र परराष्ट्र मन्त्रालय राख्दै अन्य मन्त्रालय भने ४ जना मन्त्रीले हेर्ने गरि जिम्मेवारी तोकेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उपप्रधानमन्त्री विष्णु पौडेलले अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालय हेर्नेछन् । मन्त्री कृष्णगोपाल श्रेष्ठले वन तथा वातावरण,… Continue reading एक मन्त्रीको भागमा ५ मन्त्रालय राख्दै तोकियो जिम्मेवारी

युट्युवमा भाइरल बनेकी प्रतिभाशाली सन्तोषी सुब्बाको दक्षिणकालीमा विभत्स हत्या

काठमाडौं । मंगलबार प्रहरीले काठमाडौं दक्षिणकालीमा विभत्स तरिकाले हत्या गरेको अवस्थामा एक महिलको शव भेट्टायो । स्थानीय महिलाले प्रयोगमा नरहेको सार्वजनिक शौचालयमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शरीरमा नराम्रोसँग प्रहार भएको, अनुहार क्षतविक्षत पारिएको र सलले घाँटी कसेर हत्या गरिएको अवस्थामा भेटाएको उक्त शवको पहिचान बुधबार मात्र भएको छ । उनी कालोपुल… Continue reading युट्युवमा भाइरल बनेकी प्रतिभाशाली सन्तोषी सुब्बाको दक्षिणकालीमा विभत्स हत्या