इरानबाट तेल किन्ने कम्पनीहरुमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने

२० वैशाख, काठमाडौं । इरानबाट तेल किन्ने पाँच कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने घोषणा गरेको छ । चीनको वाणिज्य मन्त्रालयले वक्तव्य जारी गर्दै अमेरिकाले लगाएको प्रतिबन्ध नमान्ने घोषणा गरेको हो । वक्तव्यमा भनिएको छ, ‘यी प्रतिबन्धहरूले अन्य देशहरूसँग सामान्य आर्थिक तथा व्यापारिक गतिविधि सञ्चालन गर्न चिनियाँ कम्पनीहरूलाई रोक लगाउँछन् । यसले अन्तर्राष्ट्रिय कानुन र… Continue reading इरानबाट तेल किन्ने कम्पनीहरुमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने

अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने घोषणा

file Photo : REUTERS/Mohamad Torokman

वासिङ्टन, वैशाख १९ गते । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएका छन् । मध्यपूर्व युद्धका कारण ट्रान्सएटलान्टिक सम्बन्धमा दरार बढ्दै जाँदा नेटोले शनिबार जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने वाशिङ्टनको निर्णयलाई बुझ्नका लागि अमेरिकासँग समन्वय गरिरहेको बताएको छ ।… Continue reading अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने घोषणा

अमेरिकी विशेष दूत गोरको नेपाल भ्रमण सम्पन्न

काठमाडौँ, वैशाख १९ गते । दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरले नेपाल भ्रमण सम्पन्न गरेका छन् । भ्रमणका क्रममा उनले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको द्विपक्षीय साझेदारीलाई सुदृढ बनाउने विषयमा विभिन्न उच्चस्तरीय भेटवार्ता गरेको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ । विशेष दूत गोरले भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम… Continue reading अमेरिकी विशेष दूत गोरको नेपाल भ्रमण सम्पन्न

अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता

१८ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा मन्त्री वाग्ले र गोरबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जानकारी दिएको… Continue reading अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता

टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर : २७२ नेपालीले लिए सेवा

टेक्सस (अमेरिका), वैशाख १६ गते । टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना गरेको दुईदिने कन्सुलर घुम्ती शिविरबाट २७२ नेपालीहरू सेवा लिएका छन् । टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासद्वारा ग्रेटर अस्टिन नेपाली समाजले यही वैशाख १४ र १५ गते आयोजना गरिएको राहदानी तथा कन्सुलर घुम्ती शिविरमा नयाँ राहदानी तथा नवीकरण २६७, वारेस नामा… Continue reading टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर : २७२ नेपालीले लिए सेवा

ट्रम्प भन्छन् : इरान ध्वस्त हुने अवस्था नजिक छ

१६ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ध्वस्त हुने अवस्थाको नजिक पुगेको र सकेसम्म छिटो स्ट्रेट अफ होर्मुज खुलाउन चाहिरहेको दाबी गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इरानले अमेरिकालाई आफू ‘ध्वस्त हुने अवस्था’ (स्टेट अफ कोल्याप्स) मा पुगेको जानकारी दिएको बताएका हुन् । उनले भनेका छन्– समुद्री आवागमन सामान्य बनाउन इरान छिट्टै… Continue reading ट्रम्प भन्छन् : इरान ध्वस्त हुने अवस्था नजिक छ

गोली चलेको घटनामा ट्रम्पको पहिलो प्रतिक्रिया सार्वजनिक

File : (Photo by ANDREW CABALLERO-REYNOLDS / AFP)

१३ वैशाख, काठमाडौं । व्हाइट हाउसमा पत्रकारसँगको एक डिनर कार्यक्रमका दौरान भएको घटनामा राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो प्रतिक्रिया सार्वजनिक भएको छ । उनले आक्रमणकारीलाई गिरफ्तार गरिएको बताएका छन् । ट्रुथ सोशल साइटमा लेख्दै उनले भनेका छन्, सिक्रेट सर्भिस तथा ल इन्फोर्समेन्ट एजेन्सीले सानदार काम गरेका छन्, उनीहरुले तिव्र गति तथा निकै बहादूरीपूर्वक कारवाही गरेका छन… Continue reading गोली चलेको घटनामा ट्रम्पको पहिलो प्रतिक्रिया सार्वजनिक

ट्रम्प सहभागी डिनर कार्यक्रममा गोली चल्यो, राष्ट्रपति सुरक्षित

१३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुका लागि आयोजना गरेको एक डिनर कार्यक्रममा गोली चलेको आवाज सुनिएको छ । ह्वाइटहाउसमा भएको सो घटनापछि ट्रम्प र प्रथम महिला मेलानियालाई सुरक्षित स्थानमा सारिएको बीबीसीले लेखेको छ । एएफपीका अनुसार एक मन्त्रीले गोली चलेको जानकारी दिएका छन् । तर घाइतेको विवरण आएको छैन । संदिग्ध व्यक्तिलाई… Continue reading ट्रम्प सहभागी डिनर कार्यक्रममा गोली चल्यो, राष्ट्रपति सुरक्षित

करिब एक हजार अफगान शरणार्थी परिवार एकै दिनमा स्वदेश फिर्ता

काबुल, वैशाख ११ गते। लगभग एक हजार अफगान शरणार्थी परिवार एकै दिनमा स्वदेश फर्केको बख्तार समाचार एजेन्सीले बिहीबार रिपोर्ट गरेको छ । रिपोर्टका अनुसार छिमेकी इरान र पाकिस्तानबा सबैभन्दा धेरै ९४३ घर परिवार स्वदेश फर्केका छन् । स्वदेश फर्कने पश्चिमी हेरातप्रान्तको इस्लाम काला, पूर्वी नङ्गरहारप्रान्तको तोरखाम र दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डकसहितका प्रमुख सीमा नाकापार… Continue reading करिब एक हजार अफगान शरणार्थी परिवार एकै दिनमा स्वदेश फिर्ता

होर्मुज खुलाउन इरानद्वारा अस्वीकार

तेहरान, वैशाख ११ गते । अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल मार्ग स्ट्रेट अफ होर्मुज पुनः नखोल्ने स्पष्ट अडान इरानले लिएको छ । युद्धविराम लम्ब्याइए पनि व्यवहारमा उल्लङ्घन भइरहेको आरोप लगाउँदै तेहरानले रणनीतिक जलमार्गमा नियन्त्रण कडा बनाएको छ र दुई विदेशी जहाज जफत गरेको जनाएको छ । यसैबिच क्षेत्रीय तनाव चर्किंदै जाँदा… Continue reading होर्मुज खुलाउन इरानद्वारा अस्वीकार

युक्रेनको तेल प्रशोधन केन्द्रमा हमलापछि रुसमा विषाक्त वायु वर्षा

मस्को, वैशाख ११ गते । किएभले सोमबार दक्षिणी सहर तुआप्सेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेपछि भएको ठुलो आगलागीका कारण रूसको तटीय सहरको आकाशमा कालो धुवाँको बाक्लो मुस्लो जम्मा भएको रूसी अधिकारीले बताएका छन् । रुसले यसै हप्ताको सुरुमा युक्रेनले ‘ब्ल्याक सी’ क्षेत्रको पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रमा गरेको आक्रमणपछि दन्किएको आगो निभाउन सङ्घर्ष गरिरहेको स्थानीय अधिकारीले… Continue reading युक्रेनको तेल प्रशोधन केन्द्रमा हमलापछि रुसमा विषाक्त वायु वर्षा

होर्मुजमा बारुदी सुरुङ सफाइमा छ महिना लाग्ने चेतावनी

वासिङ्टन, वैशाख ११ गते । विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा राखिएका बारुदी सुरुङ (समुद्री माइन्स) पूर्णरूपमा हटाउन कम्तीमा छ महिना लाग्न सक्ने अमेरिकी रक्षा मूल्याङ्कन सार्वजनिक भएको छ । यसले युद्ध अन्त्य भए पनि तत्काल ऊर्जा बजार स्थिर नहुने सङ्केत दिएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको आन्तरिक मूल्याङ्कनलाई उद्धृत… Continue reading होर्मुजमा बारुदी सुरुङ सफाइमा छ महिना लाग्ने चेतावनी

युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

File : Smoke rises from Israeli airstrikes in Dahiyeh, a southern suburb of Beirut, Lebanon, Sunday, April 5, 2026. (AP Photo/Emilio Morenatti)

बेरुत, वैशाख १० गते । युद्वविरामको बावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका सहरलाई लक्षित गरी भएको जनाइएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले खियाम सहरको अल जल्लाहिया क्षेत्रमा आगोको मुस्लो र चर्को आवाजमा इजरायली सेनाले विस्फोट गराएकोको जनाएको छ… Continue reading युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह

file

न्युयोर्क, वैशाख १० गते । अमेरिकाले जफत गरेको इरानको व्यापारिक जहाज तत्काल बिना शर्त रिहा गर्न अमेरिकालाई दबाब दिन संयुक्त राष्ट्रसङ्घका लागि इरानका दूत अमिर सइद इरवानीले राष्ट्रसङ्घलाई आग्रह गरेका छन् । इरवानीले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र सुरक्षा परिषद्का अध्यक्षलाई पठाएको पत्रमा इरानका व्यापारिक जहाज जफत गरी अमेरिकाले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको उल्लेख गर्दै… Continue reading अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह

होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा

File : (260311) -- BANGKOK, March 11, 2026 (Xinhua) -- A fire breaks out on a Thai cargo ship after it was struck in the Strait of Hormuz on March 11, 2026. A Thai cargo ship came under attack on Wednesday while sailing in the Strait of Hormuz, said the Royal Thai Navy. So far, 20 crew members have been rescued and taken to Oman for settlement. (Royal Thai Navy/Handout via Xinhua)

दुबई, वैशाख १० गते । इरानले स्ट्रेट अफ होर्मुजमा एक कन्टेनर जहाजमाथि गोली प्रहार गरेपछि मध्यपूर्वमा जारी कूटनीतिक प्रयास झनै जटिल बनेका छन् । यो घटना युद्धविराम विस्तार र पाकिस्तानमा हुने भनिएको अमेरिका-इरान वार्तालाई पुनः सुरु गर्ने प्रयासकै बिच भएको हो, जसले तनावलाई नयाँ मोडमा पुर्‍याएको छ । इरानको अर्धसैनिक रिभोलुसनरी गार्डले बुधबार बिहान गरेको… Continue reading होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा

अमेरिका-इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत

File : People wave Iranian flags and chant slogans in a memorial for school children who were killed during a strike on a school in southern town of Minab on Feb. 28, in downtown Tehran, Iran, Tuesday, April 7, 2026. (AP Photo/Vahid Salemi)

न्युयोर्क, वैशाख १० गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानसँगको युद्धविरामको म्याद थप गर्ने अमेरिकाको घोषणालाई स्वागत गरेका छन् । महासचिव गरटेरेसका प्रवक्ता स्टेफन डुजारिकले युद्धविरामको म्याद थप गर्दा इरान र अमेरिकाबिच कूटनीति विश्वास निर्माणका लागि महत्त्वपूर्ण स्थान सिर्जना गर्ने बताए । उनले सम्बन्धित पक्षलाई युद्धविरामको म्याद थप गरी युद्धविरामलाई कमजोर पार्न सक्ने कार्यबाट… Continue reading अमेरिका-इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत

युद्धका कारण इरानका विद्यालय लगायतका पूर्वाधारमा क्षति

File : 260407) -- TEHRAN, April 7, 2026 (Xinhua) -- People take part in a memorial event held to mourn the students of an elementary school who were killed in a missile strike in southern Iran, in Tehran, Iran, April 7, 2026. A missile strike on an elementary school in Minab, southern Iran on Feb. 28, 2026 killed at least 175 people, most of them schoolgirls. Increasing evidence has shown this tragedy was of the U.S. making. (Xinhua/Shadati)

तेहरान, वैशाख १० गते । अमेरिका र इरानबिचको द्वन्द्वमा इरानका विद्यालय, यातायात नेटवर्कसहित नागरिक पूर्वाधारमा क्षति पुगेको उल्लेख गर्दै हाल मर्मत कार्य भई रहेको इरानी मन्त्रीहरूलाई उदृत गर्दै इरान समाचार एजेन्सीले रिपोर्टका गरेको छ । इरानका अनुसार युद्धमा २४ वटा पुललाई लक्षित गरी आक्रमण गरिएको थियो । यसैबिच, इरानका शिक्षामन्त्री अलिरेजा काजेमीले द्वन्द्वमा क्षतिग्रस्त भएका… Continue reading युद्धका कारण इरानका विद्यालय लगायतका पूर्वाधारमा क्षति

इरान–अमेरिका युद्धबिराम लम्बियो

(AP Photo/Evan Vucci)

९ वैशाख, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि बढाएका छन् । उनले तेहरानलाई युद्ध अन्त्य गर्न प्रस्ताव ल्याउन थप समय दिन आक्रमण स्थगित गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार गरिएको यो निर्णय पाकिस्तानका मध्यस्थकर्ताको आग्रहमा आएको ट्रम्पको भनाई छ । ट्रम्पले बुधबारसम्म इरान सहमतिमा नआए आक्रमण गर्ने धम्की दिएका थिए… Continue reading इरान–अमेरिका युद्धबिराम लम्बियो

ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना

सान जोस, वैशाख ९ । मध्यपूर्वमा चर्किंदै गएको युद्धको पृष्ठभूमिमा निकारागुआका राष्ट्रपति डेनियल ओर्टेगाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा व्यक्तिगत आक्षेप लगाउँदै उहाँलाई ‘मानसिक रूपमा अस्थिर’ रहेको टिप्पणी गरेका छन् । इरानविरुद्धको सैन्य आक्रमणलाई लक्षित गर्दै गरिएको यस्तो अभिव्यक्तिले वासिङ्टन–मानागुआ सम्बन्धमा थप तिक्तता ल्याउने सङ्केत दिएको छ । राज्यद्वारा सञ्चालित सञ्चार माध्यममार्फत प्रसारित मानागुआस्थित एक… Continue reading ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना

गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव

सियोल, वैशाख ९ । उत्तर कोरियाको संवेदनशील आणविक गतिविधिबारे सार्वजनिक अभिव्यक्तिपछि अमेरिका र दक्षिण कोरियाबिच गुप्तचर साझेदारीमा चिसोपन देखिएको छ । सियोलका एक मन्त्रीको टिप्पणीपछि वासिङ्टनले उत्तर कोरिया सम्बन्धी केही उपग्रह खुफिया जानकारी साझेदारीमा आंशिक सीमितता लगाएको विवरण सार्वजनिक भएको छ । दक्षिण कोरियाका एकीकरण मन्त्री चुङ डोङ(युङले गत महिना संसद्‌मा उत्तर कोरियाको उत्तरपश्चिमी कुसोङ… Continue reading गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव

अर्थमन्त्री र अमेरिकी सहायक मन्त्रीबीच भेटवार्ता

८ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एस पउल कपुरबीच भेटवार्ता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा हालै सम्पन्न निर्वाचनपछि गठित वर्तमान सरकार र अमेरिकी सरकारबीच सम्भावित साझेदारीका क्षेत्र, लगानी प्रवर्द्धन र द्विपक्षीय सहयोगका विषयमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ । छलफलमा अर्थमन्त्री डा। वाग्लेले… Continue reading अर्थमन्त्री र अमेरिकी सहायक मन्त्रीबीच भेटवार्ता

ट्रम्प भन्छन्– इरानमा प्रतिबन्ध यथावत

(AP Photo/Evan Vucci)

८ वैशाख, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नहुँदासम्म इरानी बन्दरगाहहरूमा लगाइएको प्रतिबन्ध नहटाउने बताएका छन् ।जारी युद्ध समाप्तीका लागि दोस्रो चरणको वार्ता हुने–नहुने अन्योल रहेका बेला राष्ट्रपति ट्रम्पले इरानी बन्दरगाहहरूमा जारी नाकाबन्दीबारे प्रतिक्रिया दिएका हुन् । अमेरिकी नाकाबन्दीले इरानलाई पूर्णतया ध्वस्त गरिरहेको दाबी गर्दै ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘उनीहरू… Continue reading ट्रम्प भन्छन्– इरानमा प्रतिबन्ध यथावत

ट्रम्पको दावि : इरानी पानीजहाज नियन्त्रणमा लिइयो

file

७ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथिको सामुद्रिक नाकाबन्दी अन्तर्गत एउटा इरानी झन्डावाहक पानीजहाज नियन्त्रणमा लिइएको बताएका छन्। खाडी क्षेत्रमा अमेरिकाले नियन्त्रणमा लिएको भनिएको मालवाहक जहाजबारे इरानले कुनै प्रतिक्रिया जनाएको छैन। रोक्न दिइएको चेतावनीलाई बेवास्ता गरेपछि अमेरिकी नौसेनाले टोस्का नाम गरेको जहाजलाई कब्जामा लिएको अमेरिकी राष्ट्रपतिले ट्रुथ सोशलमा उल्लेख गरेका छन्। इरानसँगको युद्ध… Continue reading ट्रम्पको दावि : इरानी पानीजहाज नियन्त्रणमा लिइयो

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमणमा

७ वैशाख, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । उनी आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित काठमाडौं आइपुगेको बताइएको छ । काठमाडौं बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने… Continue reading अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमणमा

अमेरिकाको लुजियानामा गोलीकाण्ड, कम्तिमा ८ बालबालिकाको मृत्यु

७ वैशाख, काठमाडौं । अमेरिकाको लुजियाना राज्यमा भएको गोलीकाण्डमा ८ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरु एकदेखि १४ वर्ष उमेर समूहका छन् । गोली चलाउने व्यक्ति पनि प्रहरी कारबाहीमा मारिएका छन् । प्रहरीले यस घटनालाई ‘घरेलु विवाद’ (डोमेस्टिक डिस्टर्बेन्स) को परिणामका रूपमा व्याख्या गरेको छ । स्थानीय समय अनुसार बिहान करिब ५ बजे सुरु… Continue reading अमेरिकाको लुजियानामा गोलीकाण्ड, कम्तिमा ८ बालबालिकाको मृत्यु

होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

(260419) -- ISLAMABAD, April 19, 2026 (Xinhua) -- A security officer is seen on duty near the Nur Khan airbase in Rawalpindi, Pakistan, April 19, 2026. Pakistan has placed its capital Islamabad and the neighboring garrison city of Rawalpindi on high security alert ahead of the expected second round of U.S.-Iran talks. (Xinhua/Chen Zeguo)

तेहरान, ६ वैशाख (रासस–एएफपी) । इरानले संयुक्त राज्य अमेरिकाले आफ्ना बन्दरगाहहरूमाथिको नौसैनिक नाकाबन्दी नहटाएसम्म होर्मुजको जल डमरूमध्य पूर्ण रूपमा खुला नहुने स्पष्ट पारेसँगै क्षेत्रीय तनाव पुनः चुलिएको छ । केही समयका लागि खुलेको जलमार्ग फेरि अनिश्चित बनेपछि विश्व ऊर्जा बजारमा पनि पुनः चासो र चिन्ता बढेको छ । इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले टेलिभिजनमार्फत्… Continue reading होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा

गाजा युद्धमा ३८ हजार महिला र बालिकाको मृत्यु

REUTERS

जेनेभा, ५ वैशाख (रासस–एएफपी) । सन् २०२५ सम्ममा गाजा युद्धमा ३८ हजारभन्दा बढी महिला र बालिकाहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जारी गरेको अनुमानित तथ्याङ्कमा जनाइएको छ। गाजामा अवस्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले सन् २०२५ को अन्त्यसम्म रेकर्ड गरिएको यो सङ्ख्या गाजा युद्धमा उक्त समयसम्म मारिएका कुल ७१ हजार व्यक्तिको आधाभन्दा बढी हो। “सन् २०२३ अक्टोबरदेखिसन्… Continue reading गाजा युद्धमा ३८ हजार महिला र बालिकाको मृत्यु

‘स्ट्रेट अफ हर्मुज’ मा इरानले हामीलाई सौदाबाजी गर्न सक्दैन : ट्रम्प

File : US President Donald Trump speaks with reporters prior to boarding Marine One as he departs from the South Lawn of the White House in Washington, DC, on April 11, 2026. President Donald Trump is on his way to Florida to attend an UFC event. (Photo by Mandel NGAN / AFP)

वासिङ्टन, ५ वैशाख (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानलाई स्ट्रेट अफ हर्मुजको भविष्यमा सौदाबाजी (ब्ल्याकमेल) नगर्न चेतावनी दिएका छन् । “तपाईंलाई थाहा छ, उनीहरूले वर्षौंदेखि गरेजस्तै हर्मुज घाँटी फेरि बन्द गर्न चाहन्थे । हामी उनीहरूसँग वार्ता गरिरहेका छौँ। उनीहरूले हामीलाई ‘ब्ल्याकमेल’ गर्न सक्दैनन्,” ट्रम्पले ह्वाइट हाउसको एक कार्यक्रममा भने । राष्ट्रपति ट्रम्पले इरानका… Continue reading ‘स्ट्रेट अफ हर्मुज’ मा इरानले हामीलाई सौदाबाजी गर्न सक्दैन : ट्रम्प

इरानले ‘स्ट्रेट अफ हर्मुज’ मा आवागमनमा रोक लगाएको घोषणापछि इन्धन बोकेका जहाजमाथि आक्रमण

File : (260311) -- BANGKOK, March 11, 2026 (Xinhua) -- A fire breaks out on a Thai cargo ship after it was struck in the Strait of Hormuz on March 11, 2026. A Thai cargo ship came under attack on Wednesday while sailing in the Strait of Hormuz, said the Royal Thai Navy. So far, 20 crew members have been rescued and taken to Oman for settlement. (Royal Thai Navy/Handout via Xinhua)

लन्डन, ५ वैशाख (रासस–एएफपी) । इरानले शनिबार ‘स्ट्रेट अफ हर्मुज’ पार गर्ने क्रममा इन्धन बोकेका व्यावसायिक जहाजहरूमा आक्रमण भएको साथै थप आक्रमणको चेतावनीको सामना गर्नुपरेको सुरक्षा अनुगमनकर्ताहरूले बताएका छन्। इरानले मध्यपूर्व युद्धमा युद्धविरामको क्रममा जलमार्गलाई व्यापारिक यातायातका लागि पुनः खोल्ने आफ्नो प्रतिज्ञालाई शुक्रबार उल्ट्याउँदै अनुमतिविना यहाँबाट कुनै पनि आवागमनमा रोक लगाइएको घोषणा गरेको थियो ।… Continue reading इरानले ‘स्ट्रेट अफ हर्मुज’ मा आवागमनमा रोक लगाएको घोषणापछि इन्धन बोकेका जहाजमाथि आक्रमण

लेबनानमा युद्ध–विराम लागु

(260417) -- BEIRUT, April 17, 2026 (Xinhua) -- Displaced people return to the southern suburb of Beirut, Lebanon on April 16, 2025. A 10-day ceasefire between Israel and Lebanon took effect at midnight between Thursday and Friday local time (2100 GMT), following an earlier announcement by U.S. President Donald Trump. (Photo by Bilal Jawich/Xinhua)

बेरुत, ५ वैशाख (रासस–क्युएनए) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा घोषणा गरिएको लेबनान र इजरायल बीचको युद्धविराम सम्झौता लागु भएको जनाइएको छ । राष्ट्रपति ट्रम्पले बिहीबार दुई देशकोबीचमा १० दिनको युद्ध–विराम सुरु हुने बताएको जनाइएको छ भने दीर्घकालीन सम्झौतामा पुग्ने उद्देश्यले वार्ताका अस्थाइ युद्धविराम गरेको जनाइएको छ । स्थायी सुरक्षा व्यवस्था र शान्तिका लागि वार्ताको… Continue reading लेबनानमा युद्ध–विराम लागु