नेपालको कालिगण्डकीबाट लगिएका दुई देवशिला अयोध्या पुर्याइयो, भब्य स्वागत

rss

अयोध्या । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला भारतको उत्तर प्रदेशस्थित अयोध्या पु¥याइएको छ । सो क्रममा स्थानीयले भब्य स्वागत गरेका छन् । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन शिला नेपालबाट लगिएको हो । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका… Continue reading नेपालको कालिगण्डकीबाट लगिएका दुई देवशिला अयोध्या पुर्याइयो, भब्य स्वागत

नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाडौं । नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी छिन् । शनिबार बुटवलमा एक कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाई पार्टी प्रवेश गराइन् । एलिजाले पार्टीको उद्देश्य एकदमै राम्रो लागेकाले आफू यस पार्टीमा प्रवेश गरेको बताइन् । सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज… Continue reading नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

विद्युत महसुल नतिरेपछि धुर्मुस-सुन्तली फाउण्डेसनको कार्यालयको लाइन काटिँदै

काठमाडौं । विद्युत प्राधिकरणले धुर्मुस सुन्तली फाउन्डेसनको काठमाडौंस्थित कार्यालयको बिजुली लाइन काट्ने निर्णय गरेको छ । चितवनको भरतपुर वितरण केन्द्रले बुधबार भरतपुरमा क्रिकेट रंगशाला बनाउँदा लिएको बिजुली सुविधाको बक्यौता महसुल असुलीका लागि काठमाडौंको प्राधिकरणको बानेश्वर वितरण केन्द्रमा पत्राचार गरेको छ । पत्रमा फाउन्डेसनको पुरानो बानेश्वरस्थित कार्यालयको लाइन काटेर बक्यौता असुली गर्न अनुरोध गरिएको छ ।… Continue reading विद्युत महसुल नतिरेपछि धुर्मुस-सुन्तली फाउण्डेसनको कार्यालयको लाइन काटिँदै

कलाकारसँग राष्ट्रपति-के भयो छलफल ?

gorakhapatra

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारसँग छलफल गरेकी छिन् । उनले नेपाली चलचित्रले समाजका बदल्नै पर्ने बालविवाह, दाइजो, बोक्सी लगायतका कुप्रथालाई अन्त्य गर्दै सभ्य समाज निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेकोमा खुसी व्यक्त गरिन् । सोमबार राष्ट्रपति भवनमा भएको कार्यक्रममा चलचित्र क्षेत्र र चलचित्रकर्मीका समस्या र सम्भावनाका विषयमा राष्ट्रपति र कलाकारहरुबीच छलफल भएको छ । राष्ट्रपति… Continue reading कलाकारसँग राष्ट्रपति-के भयो छलफल ?

आज सोनाम ल्होछार, सार्वजनिक बिदा

काठमाडौं । आज देश तथा विदेशमा समेत सोनाम ल्होछार २८५९ मनाइँदैछ । यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि मनाउने गरिन्छ । पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको… Continue reading आज सोनाम ल्होछार, सार्वजनिक बिदा

भोजपुरी कलाकार खेसरीलाल सहभागी कार्यक्रममा यस वर्ष पनि झडप

काठमाडौं । भारतीय भोजपुरी कलाकार खेसरीलाल यादव सहभागी कार्यक्रममा यस वर्ष पनि झडप भएको छ । सुनसरीको बर्जु गाउँपालिकामा–६ मा भएको बर्जु महोत्सवमा झडप भएको हो । झडपमा प्रहरीसहित पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइतेको उपचार जारी छ । मेला आयोजकले लिएको प्रवेश शुुल्क महँगो भएको भन्दै केही व्यक्तिले… Continue reading भोजपुरी कलाकार खेसरीलाल सहभागी कार्यक्रममा यस वर्ष पनि झडप

नेपालका चाडपर्व राष्ट्रिय स्वाभिमान हुन् : प्रधानमन्त्री

काठमाडौं । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान साझा पहिचान भएको बताएका छन् । नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आआफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्व रहेको र त्यसले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्त्वपूर्ण भूमिका… Continue reading नेपालका चाडपर्व राष्ट्रिय स्वाभिमान हुन् : प्रधानमन्त्री

माघ सङ्क्रान्तिमा राष्ट्रपतिको सन्देश : राष्ट्रिय एकता थप सुदृढ होस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍यायाएको विश्वास व्यक्त गरेकी छन् । माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्… Continue reading माघ सङ्क्रान्तिमा राष्ट्रपतिको सन्देश : राष्ट्रिय एकता थप सुदृढ होस

आज माघे सङ्क्रान्ति, छुट्टाछुट्टै समुदायमा विभिन्न पर्वका रुपमा मनाइंदै

काठमाडौं । आज माघे संक्रान्ति विभिन्न समुदायले छुट्टाछुट्टै पर्वका रुपमा मनाउँदैछन् । थारु र मगर समुदायले यो पर्व विशेष रुपमा मनाउँछन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । पर्वका अवसरमा काठमाडौं लगायत… Continue reading आज माघे सङ्क्रान्ति, छुट्टाछुट्टै समुदायमा विभिन्न पर्वका रुपमा मनाइंदै

प्रचण्ड गोरखा पुग्दै, पृथ्वीनारायण शाहको शालिक अनावरणदेखि महोत्सव उद्घाटनसम्म

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदैछन् । उनले खेलकुद मैदान हरमटारीमा आजबाट सुरु हुने ११ औं गोरखा महोत्सव उदघाटन गर्ने कार्यक्रम छ । गोरखाबाट उनी निर्वाचित भएका हुन् । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए । उनले मंगलबार… Continue reading प्रचण्ड गोरखा पुग्दै, पृथ्वीनारायण शाहको शालिक अनावरणदेखि महोत्सव उद्घाटनसम्म

आजबाट स्वस्थानी व्रत सुरु

काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको… Continue reading आजबाट स्वस्थानी व्रत सुरु

नेपाल-अमेरिका चलचित्र महोत्सव जुनमा हुने

काठमाडौं । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण, २०२३ को जुन २२ बाट सुरु हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना गर्दै आइरहेको छ । महोत्सव जुन २५ सम्म चल्नेछ। वासिङ्टन डिसी, महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने छैठौं महोत्सवमा सहभागिताका लागि… Continue reading नेपाल-अमेरिका चलचित्र महोत्सव जुनमा हुने

आज तमु ल्होसार, सार्वजनिक बिदा

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदै छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार साँस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा भेला भएर… Continue reading आज तमु ल्होसार, सार्वजनिक बिदा

आज क्रिसमस डे, संसारभर मनाइंदै

काठमाडौं । आज क्रिसमस डे, संसारभर मनाईदैछ । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उ नले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास… Continue reading आज क्रिसमस डे, संसारभर मनाइंदै

पूर्व राजा शाहले गरे जानकी मन्दिरमा पूजा

धनुषा । पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरेका छन् । उनी शुक्रबार धनुषा पुगेका थिए । जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्न रातो कार्पेट ओछ्याइएको थियो । सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरे । उनले शुक्रबार साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा… Continue reading पूर्व राजा शाहले गरे जानकी मन्दिरमा पूजा

‘द भ्वाइस अफ नेपाल’को चौथो संस्करणको विजेता बने करण राई

काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । शुक्रबार राती सम्पन्न ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए ।… Continue reading ‘द भ्वाइस अफ नेपाल’को चौथो संस्करणको विजेता बने करण राई

अभिनेता ओबराय दिनभर व्यस्त, पशुपति र चन्द्रागिरि भ्रमण, प्रचण्डसँग भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबराय बिहीबार दिनभर व्यस्त रहे । उनले बिहीबार बिहान पशुपतिनाथको दर्शन गरे । बिहीबार नै चन्द्रागिरि पुगेका उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता समेत गरेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै बिहीबार खुमलटार पुगेका थिए । भेटमा… Continue reading अभिनेता ओबराय दिनभर व्यस्त, पशुपति र चन्द्रागिरि भ्रमण, प्रचण्डसँग भेट

गायिका आस्था राउतलाई अमेरिकाकाे अध्यगमनले फिर्ता पठायो

काठमाडौं । गायिका आस्था राउतलाई अमेरिकाकाे एक अध्यगमनले नेपाल फिर्ता पठाइदिएकाे छ । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको हाे । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै अमेरिका प्रवेशमा रोक लगाइएको छ । डिसेम्बर १० मा गायिका राउत त्यहाँ पुग्दा अध्यागमन अधिकारीले उक्त कारण देखाउँदै रोकेको… Continue reading गायिका आस्था राउतलाई अमेरिकाकाे अध्यगमनले फिर्ता पठायो

बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा सिलसिलामा काठमाडौं अवतरण गरेका छन् । उनी बुधबार बेलुका सपरिवार काठमाडौं आइपुगेका हुन् । नेपाली व्यवसायी पुनम यादवको पहलमा आएका उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका पर्यटकीय थलो घुम्ने कार्यक्रम रहेको बताइएको छ । विहिबार विहान पशुपति दर्शनपछि चन्द्रागिरी घुम्ने र त्यसपछि जहाजबाट पोखरा जाने तालिका रहेको छ… Continue reading बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा

इण्डोनेसियामा यौनसम्बन्धी नयाँ कानूनले पर्यटन व्यवसायमा धक्का पुग्ने जोखिम

Getty images \ BBC

जकार्ता\बीबीसी । कोभिड महामारीको भयानक असरबाट तङ्ग्रिन इन्डोनेशियाको पर्यटन क्षेत्रले सङ्घर्ष गरिरहेको छ। त्यहाँको संसद्ले हालै पारित गरेको नयाँ कानुनले विवाह इतर यौन सम्बन्धलाई गैरकानुनी बनाएपछि त्यसले त्यहाँको पर्यटन व्यवसायमा फेरि असर पुर्‍याउन सक्ने चिन्ता कतिपयले व्यक्त गरिरहेका छन्। यो विवादास्पद कानुनले अविवाहित जोडीलाई सँगै बस्न समेत प्रतिबन्ध लगाएको भन्दै आलोचकहरूले नयाँ कानुनलाई मानव अधिकारका… Continue reading इण्डोनेसियामा यौनसम्बन्धी नयाँ कानूनले पर्यटन व्यवसायमा धक्का पुग्ने जोखिम

चलचित्र हलले पाएनन् विश्वकपको प्रत्यक्ष प्रसारणको अधिकार

काठमाडौं । चलचित्र विकास बोर्डले फ्लिम हलमा विश्व कपका खेल प्रदर्शन गर्न रोक लगाएको छ । कतिपय फ्लिम हलले नियमित चलचित्र प्रदर्शनको समयमा विश्व कप फुटबल प्रतियोगिताको प्रसारण गर्न लागेको बुझिएको भन्दै बोर्डले हलहरूलाई पत्राचार गरेको हो । बोर्डले नियमअनुसार फ्लिममात्र प्रदर्शन गर्न हलहरूलाई निर्देशन दिएको छ । बोर्डका अध्यक्ष भुवन केसीले गरेको पत्राचारमा कतिपय… Continue reading चलचित्र हलले पाएनन् विश्वकपको प्रत्यक्ष प्रसारणको अधिकार

लिम्बु समुदायको उधौली आज, न्वागी पूजा गरी मनाइंदै

काठमाडौं । लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्राउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । ‘चासोक’ भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने ‘तङ्नाम’ भनेको पर्व हो… Continue reading लिम्बु समुदायको उधौली आज, न्वागी पूजा गरी मनाइंदै

आज योमरी पुन्हि, यस्तो छ महत्व

काठमाडौं\रासस । लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौं उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्हि’ । हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ । नेपाल संवत्को दोस्रो महिना… Continue reading आज योमरी पुन्हि, यस्तो छ महत्व

परिजिता बास्तोलाको ‘अमेरिकी द भ्वाइस’ को यात्रा टुंगियो

काठमाडौं । नेपाली मूलकी परिजिता बास्तोला अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को सेमिफाइनलबाट बाहिरिएकी छिन् । कम भोटको आधारमा परिजिता अमेरिकी संस्करणको ‘द भ्वाइस’ यात्रा टुंगिएको हो । नेपाली समयानुसार बुधवार बिहान भएको प्रतिस्पर्धाबाट परिजितासहित अन्य दुई प्रतियोगी बाहिरिए हुन् । मोर्गन माइल्ज, ब्रीस लेदरउड, ब्राइडन लेप, ओमार जोस कार्डोना अन्तिम पाँचमा प्रवेश गरेका… Continue reading परिजिता बास्तोलाको ‘अमेरिकी द भ्वाइस’ को यात्रा टुंगियो

‘एभरेष्ट म्यान’ले काजकस्तानमा पायो अवार्ड

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पामाथि बनाइएको वृत्तचित्र एभरेस्ट म्यानले अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । कजाकस्तानको वास्ताउ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट वृत्तचित्र अवार्ड प्राप्त गरेको हो । वृतचित्रमा पर्वतारोहणका सकस र जलवायु परिवर्तनका कारण हिमालमा देखा परेका असर देखाइएको छ । एक सामान्य मानिसको असामान्य क्षमता र उत्कृष्ट सफलताको कथा एभरेष्ट म्यान फेरी कजाकिस्तानमा भएको… Continue reading ‘एभरेष्ट म्यान’ले काजकस्तानमा पायो अवार्ड

किम्फका प्रमुख वक्ता बलिउड निर्देशक प्रकाश झा

काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा बलिउड निर्देशक प्रकाश झा प्रमुख वक्ताका रूपमा नेपाल आउने भएका छन् । महोत्सवमा निर्देशक झा मुख्य वक्ताका रूपमा सहभागी हुने जानकारी विज्ञप्तिमार्फत गराइएको छ । झा अभिनीत तथा एम गनी निर्देशित चलचित्र ‘मट्टो की साइकल’ किम्फमा विशेष प्रदर्शन हुँदै छ । काठमाडौँ महानगरपालिकाको सहआयोजनमा किम्फको बीसौँ संस्करण मङ्सिर… Continue reading किम्फका प्रमुख वक्ता बलिउड निर्देशक प्रकाश झा

हर्कको प्रस्ताव : बालेनलाई घेराबन्दीमा पारे, स्वतन्त्र जती एक हौं

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देशभर स्वतन्त्रबाट जितेका जनप्रतिनिधिलाई एक हुन् आह्वान गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पारिएको भन्दै उनले स्वतन्त्रहरू एक हुने समय आएको बताएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर शाहविरूद्धको घेराबन्दी निन्दनीय रहेको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताए । उनले सामाजिक सञ्जालमा लेखेका छन्… Continue reading हर्कको प्रस्ताव : बालेनलाई घेराबन्दीमा पारे, स्वतन्त्र जती एक हौं

परिजिता बास्तोला ‘अमेरिकी द भ्वाइस’को अन्तिम आठमा प्रवेश

काठमाडौं । नेपाली मूलकी परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को अन्तिम ८ मा प्रवेश गरेकी छिन् । १७ वर्षीया बास्तोलाले २२‌‌औं संस्करणको ‘द भ्वाइस’को अन्तिम ८ मा प्रवेश गर्न सफल भएकी हुन् । बुधबार बिहान भएको एपिसोडबाट दुई जना बाहिरिएका छन् भने परिजिता अन्तिम आठमा प्रवेश गरेकी छन् । यो एपिसोडमा उनले… Continue reading परिजिता बास्तोला ‘अमेरिकी द भ्वाइस’को अन्तिम आठमा प्रवेश

मिस अर्थको उपाधी कोरियन सुन्दरीलाई, इको भिडियो प्रतिस्पर्धामा नेपाल एसियामै उत्कृष्ट

काठमाडौं । मिस अर्थ २०२२ को उपाधि दक्षिण कोरियाली सुन्दरी मीना स्यू चोइलेहात पारेकी छिन् । मंगलबार साँझ फिलिपिन्सको राजधानी मनिलामा आयोजित ग्राण्ड फिनालेमा पूर्वमिस अर्थ डेस्टिनी वेंगरले चोईलाई ताज लगाइदिएकी छिन् । पेजेन्टको सबटाइटल इको भिडियो प्रतिस्पर्धामा नेपाल एसियामै उत्कृष्ट घोषित भयो । अन्तिम २० मा छनौट हुन नसकेपनि मिस नेपाल अर्थ सरिशा श्रेष्ठले… Continue reading मिस अर्थको उपाधी कोरियन सुन्दरीलाई, इको भिडियो प्रतिस्पर्धामा नेपाल एसियामै उत्कृष्ट

आज विवाह पञ्चमी, जनकपुरमा विशेष तामधाम

जनकपुर । आज मंसिर शुक्ल पञ्चमी तिथि अर्थात विवाहपञ्चमी मनाइंदैछ । त्रेता युगमा आजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको थयो । सोही विश्वासमा जनकपुरमा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइँदै छ । प्रत्येक वर्ष सप्ताहव्यापरी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा जुन प्रकारले राम र… Continue reading आज विवाह पञ्चमी, जनकपुरमा विशेष तामधाम