काठमाडौं \रासस । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ । सङ्घीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको… Continue reading हिमालपारीको जिल्ला मुस्ताङ र कर्णालीको डोल्पा सिधा सडक सञ्जालमार्फत जोडिँदै
Category: फिचर
चेन्नईमा एयर शो हेर्न जम्मा भएको भीडमा चार जनाको मृत्यु
काठमाडौं । चेन्नईको मरिीना बीचमा आइतबार आयोजना गरिएको एयर शोका दौरान चार जनाको ज्यान गएको छ । चेन्नईको मरीना बीचमा भारतीय वायुसेनाले एयर शो आयोजना गरेको हो । यसको अवलोकनमा लाखोंको संख्यामा भीड जम्मा भएको थियो । गर्मी र अधिक थकानका कारण चार जनाको ज्यान गएको बताइएको छ । ६ अक्टोवर भारतीय वायुसेनाको ९२ औं… Continue reading चेन्नईमा एयर शो हेर्न जम्मा भएको भीडमा चार जनाको मृत्यु
पाकिस्तानको कराँची विमानस्थल नजिक विष्फोट, दुई चिनियाँ नागरिक मारिए
काठमाडौं । पाकिस्तानको कराचीस्थित अन्तरराष्ट्रीय विमानस्थल नजिक बम विष्फोट भएको छ । घटनामा दुई चिनियाँ नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटना आइतबार अबेर भएको हो । एक चिनियाँ नागरिक घाइते भएका छन् । यस घटनाको चीनले समेत पुष्टी गरेको छ । चिनियाँ दूतावासले घटनाको पुष्टी गरेको हो । घटनाको जिम्मेवारी पाकिस्तानको एक… Continue reading पाकिस्तानको कराँची विमानस्थल नजिक विष्फोट, दुई चिनियाँ नागरिक मारिए
एनपीएलको अक्सन सम्पन्न, कुन खेलाडी कतिमा बिके ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ । सहभागी सबै ८ फ्रेन्चाइज टोलीले ग्रेड ए मा तीन, बी मा चार र सी मा तीन खेलाडी किनेका छन् । कुल १६४ खेलाडी अक्सनमा सहभागी हँदा ८० खेलाडी बिक्री भएका थिए । अक्सनमा कुल १२ खेलाडी उच्चतम मूल्य १५ लाख रुपैयाँमा बिके… Continue reading एनपीएलको अक्सन सम्पन्न, कुन खेलाडी कतिमा बिके ?
दशैंको आज पाचौं दिन : स्कन्दमाताको पूजा आराधना
काठमाडौं । आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता… Continue reading दशैंको आज पाचौं दिन : स्कन्दमाताको पूजा आराधना
लेबनन घटनामा सर्तक रहन परराष्ट्र मन्त्रीको निर्देशन
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इसराइल र लेबननमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपली दूतावासहरूलाई निर्देशन दिएकी छन्। ती देशमा रहेका नेपाली राजदूतहरूसँग आइतबार मन्त्रालयबाट भर्चुअल बैठक गरी उनले इसराइल र लेबननमा विकसित पछिल्लो परिस्थितिबारे जानकारी लिएकी थिइन्। बैठकमा मन्त्री राणाले पछिल्लो समयमा विशेष गरी लेबननमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका… Continue reading लेबनन घटनामा सर्तक रहन परराष्ट्र मन्त्रीको निर्देशन
१६ मंसिरमा हुने उपनिर्वाचनका लागि २५ दल दर्ता
काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका छन् । सरकारले उपनिर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले १० देखि १६ असोजसम्म दल दर्ताको समय दिएको थियो । त्यस अवधिमा २५ राजनीतिक दल दर्ता भएका आयोगका नारायणप्रसाद सापकोटाले जानकारी दिए । प्रमुख राजनीतिक दलहरु सबैजसो स्थानीय निर्वाचनमा भाग लिने गरी दर्ता… Continue reading १६ मंसिरमा हुने उपनिर्वाचनका लागि २५ दल दर्ता
कांग्रेसले बाढी–पहिरोबारे प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र
काठमाडौं । नेपाली कांग्रेसले राहत तथा पुनः निर्माणका लागि सरकारले अल्पकालीन र दीर्घकालीन कामहरु समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझावपत्र बुझाएको छ । ११ र १२ असोजको आएको वर्षाले पारेको क्षतिपछि सरकारले गर्नुपर्ने कार्यहरु उल्लेख गरेर कांग्रेसले सुझाव प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाएको हो । सभापति शेरबहादुर देउवाको नेतृत्वमा बालुवाटार पुगेर प्रधानमन्त्रीलाई गराइएको ध्यानाकर्षण पत्रमा भत्किएका… Continue reading कांग्रेसले बाढी–पहिरोबारे प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र
पशुपतिस्थित धर्मशाला अब कोष आफैले व्यवस्थापन गर्ने
काठमाडौं । लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर सञ्चालन गर्दै आएको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन अब पशुपति विकास कोषले नै गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषद्को आइतबार बसेको बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायकसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिने… Continue reading पशुपतिस्थित धर्मशाला अब कोष आफैले व्यवस्थापन गर्ने
अर्थले थाल्यो बाढी-पहिरो प्रभाव न्यूनीकरणका लागि स्रोत व्यवस्थापनको तयारी
काठमाडौं । अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढीपहिरो प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणमा थप स्रोत लाग्ने भएकाले त्यसको गृहकार्यमा लाग्न निर्देशन दिए । अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारतर्फ गइरहेका बेला बाढीपहिरोले गर्दा मानवीय क्षतिका… Continue reading अर्थले थाल्यो बाढी-पहिरो प्रभाव न्यूनीकरणका लागि स्रोत व्यवस्थापनको तयारी
किन भुटान गएका थिए पूर्वराजा ज्ञानेन्द्र ?
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिमाली अधिराज्य भुटानको चार दिने भ्रमण सकाएर आइतबार स्वदेश फर्केका छन् । बिहीबार भुटान पुगेका पूर्वराजाको भ्रमण अनोपचारिक भनिए पनि विशिष्ट दर्जाको सम्मान उनले पाएका हुन् । भुटानको राजधानी थिम्पु उड्नुअघि उनले बाढीपहिरोमा ज्यान गुमाउने, घाइते र पीडितहरुप्रति ‘श्री ५ महाराजाधिराज’ कै हैसियतमा वक्तव्य निकालेर श्रद्धान्जली, समवेदना व्यक्त गरेका थिए… Continue reading किन भुटान गएका थिए पूर्वराजा ज्ञानेन्द्र ?
दोस्रो अभ्यास खेलमा नेपाल बिजयी
काठमाडौं । नेपालले दोस्रो अभ्यास खेलमा क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी) लाई २० रनले हराएको छ । योसँगै तीन खेलको क्रिकेट सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ । पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । १७७ रनको लक्ष्य पछ्याएको एचपी ४५.३ ओभरमा १५६ रनमा अल आउट भयो । ओलिभर कक्सले ७८… Continue reading दोस्रो अभ्यास खेलमा नेपाल बिजयी
आजबाट सरकारले बेच्दै छ खसी–बोका–च्याङ्ग्रा
काठमार्डौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुला गरेको हो । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २२० रुपियाँ बिक्री खुला… Continue reading आजबाट सरकारले बेच्दै छ खसी–बोका–च्याङ्ग्रा
दशैंलाई कोशेली : तीन चलचित्र एक साथ प्रदर्शनमा
काठमाडौं । दशैंको बिदामा चलचित्र हेर्ने योजनामा हुनुहुन्छ ? यस पटक निर्माताले तपाईलाई तीन अवसर प्रदान गरेका छन् । चाडपर्वको मौकामा एक साथ तीन वटा चलचित्र प्रदर्शनमा आउँदैछन् । अरू बेलाभन्दा दसैँमा दर्शक बढी चलचित्र हेर्ने गरेको पाइन्छ । यसो हुनुमा एक त परिवार एक साथ जम्मा भएको मौका हुन्छ । अर्को बिदाको समय हुन्छ… Continue reading दशैंलाई कोशेली : तीन चलचित्र एक साथ प्रदर्शनमा
आज दशैंको चौथो दिन, कुष्माण्डा देविको पूजा आरधना
काठमाडौं । नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमददेवी भागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति,… Continue reading आज दशैंको चौथो दिन, कुष्माण्डा देविको पूजा आरधना
नेवानिका एयर होस्टेसको उमेर हद ५० वर्ष पुर्याइने
काठमाडौं । सरकारले विमान परिचारक–परिचारिकाको को ४५ वर्षे उमेर हदलाई बढाएर ५० वर्ष पुर्याउने भएको छ । शनिबार ४५ वर्षे उमेर हद हटाउन माग गर्दै आन्दोलनरत क्याबिन क्रुहरुसँग छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाल वायु सेवा निगमलाई ४५ वर्षको उमेर हदलाई ५० बनाउन निर्देशन दिएका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री… Continue reading नेवानिका एयर होस्टेसको उमेर हद ५० वर्ष पुर्याइने
इजरायलको दावि : हिज्बुल्लाहका दर्जनौं नेता मारिए
काठमाडौं । इजरायलले दक्षिणी लेबनानमा दर्जनौं नेता तथा लडाकु मारिएको दावि गरेको छ । इजरायलले अहिले स्थलमार्गबाट लेबनानमा आक्रमण गरिरहेको छ । स्थल अभियान जारी राख्ने बताएको इजरायलले दर्जनौं लडाकु र नेता मारेको दावि गरेको हो । इजराइली सेनाले हिज्बुल्लाहको गोप्य हतियार भन्डारको समेत नष्ट गरेको जनाएको छ । इजरायली सेनाले इजरायली सीमानामा रहेको लडाकुको… Continue reading इजरायलको दावि : हिज्बुल्लाहका दर्जनौं नेता मारिए
हुम्लामा जिप दुर्घटना, २ जनाको मृत्यु
काठमाडौं । हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका २० राँजा बस्ने ४९ वर्षीया विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका-६ का ५ वर्षीय अभिषेक बुढा रहेका छन् । बुढा विष्णुसँग नेपालगन्ज मामा घर दसैं मान्न जान लागेका थिए । हुम्लाको ताजाँकोट गाउँपालिका-२ पुइमामा शनिबार जिप दुर्घटना… Continue reading हुम्लामा जिप दुर्घटना, २ जनाको मृत्यु
अब माओवादी एक्लै चुनाव लड्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबका निर्वाचनमा पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताएका छन् । दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उनको भनाइ… Continue reading अब माओवादी एक्लै चुनाव लड्छ : प्रचण्ड
साढे ११ करोड मूल्य बराबरको सुनसहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८ किलोग्राम अवैध सुनसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै हेटौंडा १५ स्थित रातोमाते प्रहरी चौकीबाट ८ केजी २४३ ग्राम ९७० मिलिग्राम अवैध सुनसहित उनीहरुलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काको कमान्डर खटिएको प्रहरी टोलीले भारतको… Continue reading साढे ११ करोड मूल्य बराबरको सुनसहित दुई भारतीय नागरिक पक्राउ
मेक्सिकन प्रहरीले ग्वाटेमालामा गोली हानेको ट्रकमा ११ जना नेपाली रहेको पुष्टी
काठमाडौं । मेक्सिकोग्वाटेमाला सीमा नजिक मेक्सिकोको सीमा बलले गोली हानेको ट्रकमा ११ जना नेपाली रहेको पुष्टि भएको छ । ती मध्ये ३ जनाको घाइते अवस्थामा उपचार भइरहेको छ । ११ जनानै मेक्सिको अध्यागमनको हिरासतमा रहेको बासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ । घटनामा कुनै पनि नेपालीको मृत्यु भएको छैन । दूतावास सम्बन्धित मेक्सिकन अधिकारीहरूसँग सम्पर्कमा छ… Continue reading मेक्सिकन प्रहरीले ग्वाटेमालामा गोली हानेको ट्रकमा ११ जना नेपाली रहेको पुष्टी
दशैंका च्याङ्ग्राको यात्रा : रारादेखि फेवासम्म
रासस\काठमाडौं । पल्लो मुस्ताङदेखि च्यांग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए। साढे दुई सय च्यांग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको उनले बताए। मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आएका उनको साथमा दुई साथी पनि थिए। लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उनी दसैँको मुखमा च्यांग्रा बेच्न लुम्ले… Continue reading दशैंका च्याङ्ग्राको यात्रा : रारादेखि फेवासम्म
दशैंको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना
काठमाडौं । बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा… Continue reading दशैंको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना
अमेरिकामा प्रधानमन्त्रीले बोलेका शब्द सामाजिक सञ्जालमा ट्रोल, एमाले महासचिवको अझ हास्यास्पद स्टाटस
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा भनेका ‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् । ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नहुने भन्दै महासचिव पोखरेलले विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नुपर्ने उल्लेख गरेका छन्… Continue reading अमेरिकामा प्रधानमन्त्रीले बोलेका शब्द सामाजिक सञ्जालमा ट्रोल, एमाले महासचिवको अझ हास्यास्पद स्टाटस
लेबनानमा संयुक्त राष्ट्रसंघका चिकित्सा सहायता जहाज पुग्यो
काठमाडौं । चिकित्सा सहायता बोकेको संयुक्त राष्ट्र सङ्घको विमान शुक्रबार लेबनानमा अवतरण गरेको छ । गत हप्ता इजरायल र हिजबुल्लाहबिचको तनावपछि राष्ट्रसङ्घबाट प्राप्त भएको यो पहिलो सहायता रहेको संयुक्त राष्ट्र एजेन्सीचिकित्सा सहायता बोकेको संयुक्त राष्ट्र सङ्घको विमान शुक्रबार लेबनानमा अवतरण गरेको छ । गत हप्ता इजरायल र हिजबुल्लाहबिचको तनावपछि राष्ट्रसङ्घबाट प्राप्त भएको यो पहिलो सहायता… Continue reading लेबनानमा संयुक्त राष्ट्रसंघका चिकित्सा सहायता जहाज पुग्यो
बाढी-पहिरो प्रभावित जिल्लाका पालिकालाई संकटग्रस्त घोषणा गर्न सिफारिस
काठमाडौं । विपद्बाट बढी प्रभावित जिल्लाका पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २६ औँ बैठकले असोज १० गतेदेखि १३ गतेसम्म परेको अबिरल वर्षाका कारण बाढीपहिरोले क्षति पुगेका स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणाका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन… Continue reading बाढी-पहिरो प्रभावित जिल्लाका पालिकालाई संकटग्रस्त घोषणा गर्न सिफारिस
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन तीन करोड प्रदान
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोड भन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् । कोषमा कृषि विकास बैँकबाट रु… Continue reading प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन तीन करोड प्रदान
मनसुनमा बन्द भएको हट एयर बलुनको पुनः उडान सुरु
काठमाडौं । मनसुनका कारण केही महिना स्थगित पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो । बेलुन नेपालका अध्यक्ष विक्रम बाडेका अनुसार कम्पनीले ९ हजार फिटमाथिसम्म हट एयर बेलुन उडान गर्छ । बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाल, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा… Continue reading मनसुनमा बन्द भएको हट एयर बलुनको पुनः उडान सुरु
अमेरिका र कतार भ्रमण पुरा गरी परराष्ट्र मन्त्री स्वदेश फिर्ता
काठमाडौं । कतारमा आयोजित एशिया को-अपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिई परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी छन् ।क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक र अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री राणा कतार पुगेकी थिइन् । आफ्नो विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी… Continue reading अमेरिका र कतार भ्रमण पुरा गरी परराष्ट्र मन्त्री स्वदेश फिर्ता
इजरायलको लेवनानमा आक्रमण जारी, दर्जनौं मानिस मारिए
काठमाडौं । हेजबुल्लाहका समूहका सैन्य संरचना ध्वस्त पार्न भन्दै दक्षिणी लेबनान प्रवेश गरेको इजरायली रक्षा बल (आईडीएफ) र हेजबुल्लाहबीच बिहीबार पनि युद्ध भइरहेको छ । युद्धका कारण पछिल्लो २४ घण्टामा लेबनानमा कम्तीमा २८ जना स्वास्थ्यकर्मी मारिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओ प्रमुख टेड्रोस एडहानोम गेयब्रेससले मारिनेमध्ये कपितय बमबारीपछि काम गर्ने क्षेत्रहरूबाट… Continue reading इजरायलको लेवनानमा आक्रमण जारी, दर्जनौं मानिस मारिए