विमानस्थल आसपास चङ्गा उडाउँदा जहाजमा असर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न प्रतिबन्ध छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गरी चङ्गा, ड्रोन वा बेलुन नउडाउन र लेजर लाइट प्रयोग नगर्न भनेको हो । दशैं नजिकिएसँगै चङ्गा… Continue reading विमानस्थल आसपास चङ्गा उडाउँदा जहाजमा असर

प्रधानमन्त्रीको आह्वान : हिमाल देखि समुन्द्रसम्म बचाउने योजना आवश्यक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् ।संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमालहरू पग्लिएको बताए । समुद्री सतह वृद्धिका कारणबारे चर्चा गर्दै उनले एसियाका दुई… Continue reading प्रधानमन्त्रीको आह्वान : हिमाल देखि समुन्द्रसम्म बचाउने योजना आवश्यक

सर्लाहीमा गोली चल्यो, एक महिलाको मृत्यु

काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गोली चलेको छ । घटनामा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । गोली हान्ने व्यक्तिको नाम प्रहरीले खुलाएको छैन । बिहीबार बिहान करिब पौने २ बजेतिर गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका… Continue reading सर्लाहीमा गोली चल्यो, एक महिलाको मृत्यु

श्रीलंकाका नयाँ राष्ट्रपतिले गरे संसद भंग

bbc

काठमाडौं । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिशानायकेले संसद विघटन गरेका छन् । साथै उनले संसदीय निर्वाचनका मिति समेत तोकेका छन् । शनिबार सम्पन्न राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिशानायके निर्वाचित भएका थिए । तर २२५ सदस्यीय संसदमा उनको दल नेशनल पिपुल्स पावर (एनपीपी)का तीन जना मात्र सांसद थिए । राष्ट्रपति दिशानायकेले मंगलबार आफ्नो दलका सांसद डा.… Continue reading श्रीलंकाका नयाँ राष्ट्रपतिले गरे संसद भंग

चीन भ्रमणमा रहेका अर्थमन्त्रीले के भने ?

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउन यातायात पूर्वाधार अत्यावश्यक रहेको बताएका छन् । चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दीगो एवम् भरपर्दो यातायात प्रणालीको विकास र उपयोगप्रति नेपालको दरिलो प्रतिबद्धता रहेको र यस क्षेत्रमा नेपालले काम गरिरहेको बताए । नेपालको भौगोलिक… Continue reading चीन भ्रमणमा रहेका अर्थमन्त्रीले के भने ?

एडीबीको प्रपेक्षण : नेपालको अर्थतन्त्र सुधारोन्मुख

काठमाडौं । नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्ने क्रममा एडीबीले चालु आर्थिक बर्ष २०८१\८२ मा नेपालको अर्थतन्त्र ४।९ प्रतिशतले विस्तार हुने बताएको हो । साथै सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत पुग्ने अनुमान समेत गरेको छ । यसअघि अप्रिल २०२४… Continue reading एडीबीको प्रपेक्षण : नेपालको अर्थतन्त्र सुधारोन्मुख

साफ यू–१७ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

काठमाडौं । घरेलु टोली भुटान विरुद्ध समूहको अन्तिम खेलमा बुधबार २१ को पुनरागमन जित निकाल्दै नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह बी को अन्तिम खेलमा कृष्ण बहादुर आले र सुजन डंगोलले दोस्रो हाफमा गोल गरेपछि नेपालले भुटानलाई पराजित गरेको हो । जितपछि नेपाल तीन खेलबाट ६ अंक… Continue reading साफ यू–१७ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

सक्रिय भयो मनसुन, ५६ जिल्लामा रेड अलर्ट

काठमाडौं । मनसुन सक्रिय भएपछि ५६ जिल्लामा रेड अलर्ट जारी भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सातै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो । ‘रेड अलर्ट’ले उच्च जोखिमको सम्भावनालाई जनाउँछ । मौसम पूर्वानुमान महाशाखाले यसअघि असोज ७ गते जारी गरेको विशेष बुलेटिनमा २७ जिल्लालाई मात्र उच्च जोखिमको… Continue reading सक्रिय भयो मनसुन, ५६ जिल्लामा रेड अलर्ट

चाडपर्व नजिकिएकै बेला एक महिनामा कामको खोजिमा विदेशिए साढे ५७ हजार नेपाली

काठमाडौं । चाडपर्व नजिकिएकै बेला एक महिनाको अवधिमा साढे ५७ हजार नेपाली कामको खोजिमा विदेशिएका छन् । भदौमा ५७ हजार ४९३ नेपाली वैदेशिक रोजगारीमा गएको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार विदेशिनेमध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । गत साउनमा ६० हजार विदेशिएका थिए । भदौमा २९ हजार… Continue reading चाडपर्व नजिकिएकै बेला एक महिनामा कामको खोजिमा विदेशिए साढे ५७ हजार नेपाली

रविन्द्र मिश्रको दाविमा प्रचण्डको खण्डन के आयो ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ‘पञ्चायकालमा राम्रो काम भएको र महेन्द्र भिजनरी राजा भएको’ भनेको रवीन्द्र मिश्रको दाबीमा सचिवालयले खण्डन गरेको छ । प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच मंगलबार खुमलटारमा भेटवार्ता भएको थियो । भेटवार्तापछि मिश्रले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै प्रचण्डले निरन्तरताको क्रमभंगता खोजेको… Continue reading रविन्द्र मिश्रको दाविमा प्रचण्डको खण्डन के आयो ?

परराष्ट्र मन्त्री देउबा र कोरियाली समकक्षीबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । नेपालमा थप लगानी गर्नको लागि परराष्ट्रमन्त्री आरजु राणा देउवाले दक्षिण कोरियालाई आग्रह गरेकी छन् । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागिता जनाउन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री राणाले दक्षिण कोरियाका विदेशमन्त्री चो तेई–युलसँग भएको साइडलाइन द्विपक्षीय भेटवार्तामा दक्षिण कोरियालाई नेपालमा थप लगानी गर्न र थप पर्यटन आउनको लागि आग्रह गरेकी हुन् । नेपाली श्रमिक… Continue reading परराष्ट्र मन्त्री देउबा र कोरियाली समकक्षीबीच भेट, के भयो कुराकानी ?

हिजबुल्लाहलाई सहयोग गर्ने इरानी राष्ट्रपतिको संकेत

काठमाडौं । इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मङ्गलबार हिजबुल्लाह इजरायल आक्रमण विरुद्ध एक्लै खडा हुन नसक्ने बताएका छन् । “पश्चिमी मुलुक, युरोपेली देश र संयुक्त राज्य अमेरिकाबाट सुरक्षा र समर्थन प्राप्त भइरहेको देशविरुद्ध हिजबुल्लाह एक्लै खडा हुन सक्दैन”, पेजेस्कियनले सिएनएनसँगको अन्तर्वार्तामा भने । उनले “लेबनानलाई अर्को गाजा बन्न नदिन” अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । लेबनानमा… Continue reading हिजबुल्लाहलाई सहयोग गर्ने इरानी राष्ट्रपतिको संकेत

अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिक लैजान प्रतिवन्ध

काठमाडौं । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा सरसफाइ अभियान सुरू भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अगुवाइमा त्यस क्षेत्रका पदमार्ग र पर्यटकीय गन्तव्यस्थलमा अभियान प्रारम्भ भएको हो । अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाइएको छ। ‘मर्दी हिमाल, तारा हिलटपलगायत क्षेत्रमा पनि सिसा र प्लाष्टिकजन्य सामग्री नलैजान… Continue reading अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिक लैजान प्रतिवन्ध

प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्रीबीच भेट

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसङ्घका लालि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका… Continue reading प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्रीबीच भेट

क्यानडाले विद्यार्थी भिसा थप कटौती गर्दै

काठमाडौं । क्यानडा सरकारले सन् २०२५ मा स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने भएको छ । क्यानडा सरकारले यसअघि नै आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको थियो । त्यसअनुसार यस वर्ष क्यानडा सरकारले ३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गरेको थियो । मंगलबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सन् २०२५ मा थप… Continue reading क्यानडाले विद्यार्थी भिसा थप कटौती गर्दै

नेपालमा अबको केही दिन मनसुन सरहकै भीषण वर्षाको सम्भावना

काठमाडौं । मौसमविदले नेपालभर जारी मनसुन अवधिकै भीषण वर्षाको सम्भावना औंल्याएका छन् । त्यसैले विहीबारदेखि आइतबारसम्म उच्चसतर्कता अपनाउनुपर्ने उनीहरुको सुझाव छ । नेपालका केही स्थानमा चार सय मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ । यसले दशैंको मुखमा बाढी, पहिरो र डुबानको समस्या ल्याउने खतरा छ ।बंगालको खाडी र अरब सागर दुवैतर्फबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले… Continue reading नेपालमा अबको केही दिन मनसुन सरहकै भीषण वर्षाको सम्भावना

मुस्ताङबाट १०३ च्याङ्ग्रासहित भागेका व्यक्ति पोखराबाट पक्राउ

काठमाडौं । चाडपर्वलाई लक्षित गरी पालिएका च्याङ्ग्रा मुस्ताङबाट पोखरा ल्याएर रकम नदिई भाग्ने मोहम्मद फकिरलाई कास्की प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। च्याङ्ग्राको रकम ४२ लाख दिनुपर्नेमा नदिई च्याङ्ग्रासहित सम्पर्कविहीन फकिरलाई पोखरा महानगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरिएको हो। रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नं। ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७ मासवार… Continue reading मुस्ताङबाट १०३ च्याङ्ग्रासहित भागेका व्यक्ति पोखराबाट पक्राउ

अमरासूर्य बनिन् श्रीलंकाको नयाँ प्रधानमन्त्री

काठमाडौं । नेशनल पिपुल्स पावर (एनपीपी)की सांसद डा. हरिनी अमरासूर्या श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् । उनले मंगलबार नै राष्ट्रपति अनुरा कुमारा दिशानायकेसँग पद तथा गोपनीयताको शपथ लिएकी छन् । शनिबार सम्पन्न राष्ट्रपति निर्वाचन वामपन्थी दिशानायकेले जितेका थिए । उनले सोमबार शपथ लिएलगत्तै प्रधानमन्त्री दिनेश गुणवर्धनेले राजीनामा दिएका थिए । २२५ सदस्यीय संसदमा एनपीपीका… Continue reading अमरासूर्य बनिन् श्रीलंकाको नयाँ प्रधानमन्त्री

योग्यता बुझाउन नसकेपछि प्रस्तावित राजदूतले फिर्ता लिए नाम

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उत्तिीर्ण प्रमाणपत्र मागेको थियो । तर उनले उक्त प्रमाणपत्र दिनुको सट्टा उनले राजदूतबाट नाम फिर्ता लिए । सुनुवाइ समितिले १६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गर्दा भट्टराईसँग भने स्नातक उतीर्ण भएको प्रमाणपत्र माग्ने निर्णय गरेको… Continue reading योग्यता बुझाउन नसकेपछि प्रस्तावित राजदूतले फिर्ता लिए नाम

दशैंमा बसका टिकट अनलाइनबाटै काट्न सकिने, दैनिक ४० हजार टिकट बुक गर्ने क्षमता

काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको जनाएको छ । अहिले काठमाडौंबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्य र पोखराबाट नेपालका सबै प्रमुख सहरमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको कम्पनीले जनाएको छ । बस व्यवसायी र… Continue reading दशैंमा बसका टिकट अनलाइनबाटै काट्न सकिने, दैनिक ४० हजार टिकट बुक गर्ने क्षमता

दशैलाइ अग्रिम बुकिङ १२ गतेबाट खुल्ने

दशैका लागि सवारी साधनको अग्रिम बुकिङ १२ असोजबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा मङ्गलबार बसेको सरोकारवालाको बैठकले अग्रिम बुकिङ खुलाउने निर्णय गरेको हो । बैठकले सकेसम्म अनलाइनबाट बुकिङ गर्ने व्यवस्था मिलाउन समेत व्यवसायीलाई आग्रह गरेको छ । घटस्थापनादेखी पुर्णिमासम्म देशैभर रुटपरमिट खुला गरिएको छ । लापसे र मापसे गरेर सवारी चलाउन रोक लगाइएको… Continue reading दशैलाइ अग्रिम बुकिङ १२ गतेबाट खुल्ने

क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खोल्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीलाई भेटेर प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न सङ्गठनले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न माग गरेपछि प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गरेका… Continue reading क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खोल्ने प्रधानमन्त्रीको प्रतिबद्धता

इजरायलको आक्रमणबाट लेवनानमा ज्यान गुमाउनेको संख्या ५ सय

Getty Images

काठमाडौं । लेबनानमा इजरायली आक्रमणमा मर्नेहरुको सङ्ख्या चार सय ९२ जना पुगेको छ । बिबीसीका अनुसार मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको र १ हजार ६ सय ४५ अन्य घाइते भएको बताएको छ । यसले कति हताहत सर्वसाधारण वा लडाकुहरू थिए भन्ने यकिन भएको छैन । त्यहाँ भएको यो घटना २० वर्षको द्वन्द्वको सबैभन्दा… Continue reading इजरायलको आक्रमणबाट लेवनानमा ज्यान गुमाउनेको संख्या ५ सय

क्यानडा सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपालले लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आज अन्तिम खेल खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८ः४५ बजे खेल सुरू हुनेछ। नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये तीनै खेल हारेको छ । घरेलु टोलीसँग २ र ओमानसँग १ खेल खेल्दा तीनै खेलमा नेपाल हारेको हो । ओमानसँगको पहिलो खेलमा नेपाल… Continue reading क्यानडा सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल

त्रिविमा समय कटेकाहरुलाई मौका परीक्षाको अवसर

फाइलफोटो

काठमाडौं । समय सीमा कटेका कारण परीक्षा दिन नपाएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले यसपालि मौका परीक्षा दिन पाउने भएका छन्।त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले वार्षीक प्रणाली अन्तर्गत २०५८ यताका र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने निर्णय गरेको हो। उक्त निर्णय गरिएको… Continue reading त्रिविमा समय कटेकाहरुलाई मौका परीक्षाको अवसर

नवलपुरमा यात्रुबस दुर्घटना, २३ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व (नवलपुर)को विनयी खोला नजिक यात्रुबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौंबाट भारतको राजस्थानतर्फ जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस आज बिहान आफैं अनियन्त्रित भई पल्टिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बसमा करिब ४५ जना यात्रु रहेकामा २३ जना… Continue reading नवलपुरमा यात्रुबस दुर्घटना, २३ जना घाइते

पाल्पामा खोलाले बगाएर भारतीय नागरिकको मृत्यु

काठमाडौं । पाल्पामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका ३ पावरहाउसस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतीय नागरिकको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेमा नेपाल घुम्न आएका भारत उत्तरप्रदेश आग्राका २६ वर्षीय विशालकुमार जावत रहेका छन् । विशाल सोमबार साँझ पौने ६ बजे पौडी खेल्ने… Continue reading पाल्पामा खोलाले बगाएर भारतीय नागरिकको मृत्यु

आजबाट देशैभर मनसुन सक्रिय, कुन-कुन स्थानमा बढी जोखिम ?

काठमाडौं । आजदेखि मनसुन पुनः सक्रिय बनेको छ । यसको प्रभावले देशभर वर्षा हुनेछ । भित्राउन तयार बालीनाली तथा कृषिकर्ममा यसले असर पुर्‍याउने छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ । असोज ८… Continue reading आजबाट देशैभर मनसुन सक्रिय, कुन-कुन स्थानमा बढी जोखिम ?

लेबनानमा इजरायलको भीषण आक्रमण, कम्तिमा २७४ मारिए

काठमाडौं । लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले सोमबार लेबनानमा इजरायली आक्रमणमा मर्नेहरुको सङ्ख्या दुई सय ७४ पुगेको जानकारी गराएका छन् । यसमा २१ जना बालबालिका छन् । हजारौँ परिवार बमबारीबाट भागेका छन् । “एक्काइस बालबालिका र ३९ महिलासहित दुई सय ७४ जनाको मृत्यु भएको छ । यस बारेमा हामीलाई अहिलेसम्म थाहा भएको यति हो” अबियादले… Continue reading लेबनानमा इजरायलको भीषण आक्रमण, कम्तिमा २७४ मारिए

श्रीलंकाली जनताले रोजे आमुल परिवर्तन, सत्तामा कम्यूनिष्ट शासक

bbc

काठमाडौं । वामपन्थी झुकाव राख्ने अनुर कुमार दिशानायक ऐतिहासिक दोस्रो चरणको मतगणनाबाट श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनले सोमबार नयाँ राष्ट्रपतिका रुपमा सपथ ग्रहण गरेका छन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि राष्ट्रपति चुनाव देशको इतिहासमा नै पहिलो पटक दोस्रो चरणको मतगणना भएको थियो । श्रीलङ्कामा राष्ट्रपति… Continue reading श्रीलंकाली जनताले रोजे आमुल परिवर्तन, सत्तामा कम्यूनिष्ट शासक