काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि आजदेखि ुड्रिलिङु को काम शुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र चाइना जियोलोजिकल सर्भे प्रोजेक्ट इन्चार्ज डा। याङ्ग पिङ्गले आज उत्खनन स्थलमा नेपाल र चीनको राष्ट्रिय झण्डोत्तोलन गरेर ड्रिलिङ कार्य शुभारम्भ गरेका हुन् । नेपाल सरकार र चीन सरकारबीच सन् २०१६ मा भएको सम्झौताअनुसार… Continue reading दैलेखमा सुरु भयो पेट्रोलियम पदार्थको अन्वेषण
Category: फिचर
उपेन्द्र यादवको पार्टी फुट्यो
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको सत्तारूढ जनता समाजवादी पार्टी नेपाल फुटेको छ। अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइसकेको छ । जसपाका सात जना सांसद निवेदन लिएर निर्वाचन आयोग पुगेका थिए । सांसदहरू अशोककुमार राई, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, हसिना खान, सुशीला श्रेष्ठ निर्वाचन आयोग… Continue reading उपेन्द्र यादवको पार्टी फुट्यो
काठमाडौं उपत्यकामा भयो वर्षा, प्रदुषणबाट राहत
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका केही भूभागमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसारकोशी, गण्डकी, बागमती प्रदेशका पहाडी भूभाग र काठमाडौं उपत्यकामा वर्षा भएको हो । पछिल्लो ६ घन्टामा इलामको जीतपुरमा सबैभन्दा बढी अर्थात् २१.८ मिलिमिटर पानी परेको छ। काठमाडौंको बुढानीलकण्ठ केन्द्रमा पछिल्लो एक घन्टामा २।४ मिलिमिटर वर्षा… Continue reading काठमाडौं उपत्यकामा भयो वर्षा, प्रदुषणबाट राहत
काठमाडौं महानगरको ‘सीप मेला’मा उच्च आकर्षण, १० हजार बढीले दिए आवेदन
काठमाडौं । काठमाडौं महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरू गरेको ‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन् । कामपाले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला सुरू गरेकामा १० हजार बढीले आवेदन दिएका हुन् । कामपा सामाजिक विकास विभागकी निमित्त प्रमुख विमला कोइरालाका अनुसार आवेदन (फाराम) भर्ने सबै जनालाई तालिम… Continue reading काठमाडौं महानगरको ‘सीप मेला’मा उच्च आकर्षण, १० हजार बढीले दिए आवेदन
सगरमाथा जाने बाटो भत्कियो,आरोहण अवरुद्ध
काठमाडौं । खुम्बु आइसफल क्षेत्रमा बाटो भत्किएपछि सगरमाथा आरोहण ठप्प भएको छ। सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहणको मुख्य मार्ग मानिएको खुम्बु आइसफल क्षेत्रमा शनिवार राति बाटो भत्किएको हो। पहिलो क्याम्प नजिकैको ५९०० मिटर उचाइमा शनिवार राती करिब एक सय मिटर भन्दा लामो दुरीमा बाटो भत्किएपछि आरोहण कार्य रोकिएको छ । आरोहण तालिकामा समस्या आउने… Continue reading सगरमाथा जाने बाटो भत्कियो,आरोहण अवरुद्ध
चुच्चे नक्सा नोटमा छाप्ने नेपालको निर्णयमा यस्तो आयो भारतको प्रतिक्रिया
काठमाडौं । सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन्। शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन्। ‘हामी स्पष्ट… Continue reading चुच्चे नक्सा नोटमा छाप्ने नेपालको निर्णयमा यस्तो आयो भारतको प्रतिक्रिया
गण्डकीका मूख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत लिने कार्यसूचीसहित प्रदेश सभा बैठक ३ डाकिएको छ । नेकपा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनी नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए… Continue reading गण्डकीका मूख्यमन्त्रीले आज विश्वासको मत लिँदै
जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै
काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको आज काठमाडौं आउँदैछिन् । अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लागेकी हुन् । काठमाडौंमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटका क्रममा दुई देशबीचको… Continue reading जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै
आरसीबीको अन्तिम चारमा पुग्ने सम्भावना कायमै
काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोरले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गएराति गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ । एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो । बैंग्लोरले १४८ रनको विजय लक्ष्य १३.४ ओभरमा ६ विकेटमा पूरा गर्यो । बैंग्लोरका लागि फाफ डु प्लेसिसले २३ बलमा ३… Continue reading आरसीबीको अन्तिम चारमा पुग्ने सम्भावना कायमै
जनकपुर रेल तीन दिन बन्द हुने
काठमाडौं । भंगहा–जनकपुर–जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ । भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने चुनावलाई लिएर नेपाल भारत सीमा क्षेत्र शनिबार रातिदेखि तीन दिनका लागि सिल हुँदा रेल सेवा बन्द गरिएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडका महा प्रबन्धक निरञ्जन झाले एक सूचना जारी गर्दै मंगलबारसम्म रेल… Continue reading जनकपुर रेल तीन दिन बन्द हुने
विश्वकप खेल्न नेपाली टोली वेस्ट-इण्डिज जाँदै
काठमाडौं । अर्को महिना हुने आईसीसी टी–२० विश्वकप खेल्न नेपाली क्रिकेटको आधा टोली शनिबार राति वेष्ट–इण्डिजतर्फ जादैछ । बाँकी १२ जनाको टोली आइतबार जानेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति नै नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको थियो । शुक्रबार नेपालले वेष्टइण्डिज ए सँगको पाँचौं तथा अन्तिम टी–२० खेल खेल्दै ६ विकेटको जित हात… Continue reading विश्वकप खेल्न नेपाली टोली वेस्ट-इण्डिज जाँदै
कांग्रेससँग छलफल गरेर संसद चलाउने प्रधानमन्त्रीको भनाई
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्लाई सुचारु गराउने विषयमा काँग्रेससहितका प्रतिपक्ष दलहरूसँग छलफल गरेर अघि बढ्ने बताएका छन् । सहकारीको रकम अपचलन गरेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडानसहित कांग्रेसले संसद्को हिउँदे अधिवेशन अवरुद्ध पार्दै आएको थियो। वैशाख २८ गतेबाट सुरु हुने वर्षे… Continue reading कांग्रेससँग छलफल गरेर संसद चलाउने प्रधानमन्त्रीको भनाई
त्रिशुलीसहित पाँच नदीलाई प्लाष्टिकमुक्त बनाइने
काठमाडौं । नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा पालिकाको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोशी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो । क्याप परियोजनाका कार्यक्रम प्रमुख उज्वल उपाध्यायका अनुसार ती नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउन ललितपुर महानगरपालिका,… Continue reading त्रिशुलीसहित पाँच नदीलाई प्लाष्टिकमुक्त बनाइने
वेस्ट इण्डिज-ए विरुद्ध नेपालको सानदार जित
काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३–२ ले जित्न सफल भएको छ । १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । नेपालको जितमा कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट… Continue reading वेस्ट इण्डिज-ए विरुद्ध नेपालको सानदार जित
अमेरिकाबाट फिर्ता गरियो २४ कलाकृति
काठमाडौं । अमेरिकाबाट २४ वटा कलाकृतिहरु नेपाललाई फिर्ता गरिएको छ । अमेरिकाको हवाई राज्य निवासी सुसन ब्राडफोर्डले नेपालको पुरातत्व विभागलाई फिर्ता गरेकी हुन् । उनले कलाकृतिहरु वासिङटन डीसीस्थित नेपाली दूतावासका द्वितीय सचिव उत्तम घिमिरेलाई हस्तान्तरण गरेकी हुन् । दूतावासका अनुसार ब्राडफोर्डले व्यक्तिगत पहलमै उक्त कलाकृतिहरु नेपाल पठाउनका लागि हस्तान्तरण गरेको हो । ती कलाकृतिहरु १३… Continue reading अमेरिकाबाट फिर्ता गरियो २४ कलाकृति
आजबाट खुल्दैछ डीभीको नतिजा
काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर क्लीक गरेर नतिजा हेर्न सक्ने जनाएको छ । यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले… Continue reading आजबाट खुल्दैछ डीभीको नतिजा
क्यानडामा सिख नेताको हत्या प्रकरण, तीन भारतीय पक्राउ
काठमाडौं । क्यानडामा सिख नेताको हत्यामा संलग्न रहेको आरोपमा तीन भारतीय पक्राउ परेका छन् । ४५ वर्षिय हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा २२ वर्षीय करण ब्रार, २२ वर्षीय कमल प्रीत सिंह र २८ वर्षीय करण प्रीत सिंह पक्राउ परेका हुन् । उनीहरु तीनदेखि पाँच वर्ष क्यानडामा रहेको प्रहरीले जनाएको छ । सिख पृथकतावादी… Continue reading क्यानडामा सिख नेताको हत्या प्रकरण, तीन भारतीय पक्राउ
कोलकाता सामु मुम्बई निरिह
काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५१ औं खेलमा कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएको छ । कोलकाताको यो मुम्बइको घरेलु मैदानमा १२ वर्षपछि जित हो । यो हारसँगै मुम्बइ लिगबाट बाहिरिन अब औपचारिकता मात्रै बाँकी छ । १७० रनको लक्ष्य पछ्याएको मुम्बइ १८।५ ओभरमा १४५ रनमा… Continue reading कोलकाता सामु मुम्बई निरिह
नेपाल र वेस्ट इण्डिज एबीच आज अन्तिम खेल
काठमाडौं । नेपालले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपअघि घरेलु मैदान टीयुमा आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्दैछ ।पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल दिउँसो १२ः१५ मा सुरु हुनेछ । सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३–१ ले जितिसकेको छ । आजको खेल नेपाललाई विश्वकप अघिको तयारी हुनेछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी… Continue reading नेपाल र वेस्ट इण्डिज एबीच आज अन्तिम खेल
भारतका प्रधानन्यायाधीश पहिलो पटक नेपाल भ्रमणमा
काठमाडौं । नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचूड नेपालको तीन दिने औपचारिक भ्रमणमा शुक्रवार काठमाडौं आइपुगेका छन्। पदमा रहँदै भारतका प्रधानन्यायाधीश नेपाल आएको यो पहिलो पटक हो । भारतको न्याय प्रणालीमा कतिपय साहसी खालका निर्णय गरेका भनेर चिनिएका चन्द्रचूडको भारतमा आमनिर्वाचन जारी रहँदा भएको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेपालमा रहँदा… Continue reading भारतका प्रधानन्यायाधीश पहिलो पटक नेपाल भ्रमणमा
यूएईमा पुनः भारी वर्षा, उडानहरु रद्द
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ । असामान्य मौसमका कारण धेरै उडानहरू रद्द गरिएको छ भने मानिस तथा विद्यार्थीलाई घरबाटै काम तथा अध्ययन गर्न आग्रह गरिएको खालिज टाइम्सले रिपोर्ट गरेको छ । संयुक्त अरब इमिरेट्समा भारी वर्षा र आँधीबेहरीका कारण बिहीबार सुन्तला… Continue reading यूएईमा पुनः भारी वर्षा, उडानहरु रद्द
करका दर हेरफेरमा विवाद नहुने गरी काम गर्ने अर्थमन्त्रीको प्रतिबद्धता
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए । राजस्वका… Continue reading करका दर हेरफेरमा विवाद नहुने गरी काम गर्ने अर्थमन्त्रीको प्रतिबद्धता
एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णय
काठमाडौं । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार एक सय रुपैयाँको नयाँ नोटको डिजाइन परिमार्जन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ… Continue reading एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णय
एक वर्षको अवधिमा विपद्बाट १ अर्ब २३ करोड रुपैयाँको क्षति
काठमाडौं । सरकारले विगत एक वर्षको अवधिमा विभिन्न विपद्हरूबाट १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । शुक्रबार राष्ट्रियसभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले २०८० वैशाख महिनादेखि २०८१ वैशाख २० गतेसम्ममा प्राकृतिक तथा गैरप्राकृतिक विपद्को कारण करिब १ अर्ब २३ करोड रुपैयाँ बराबरको क्षति… Continue reading एक वर्षको अवधिमा विपद्बाट १ अर्ब २३ करोड रुपैयाँको क्षति
ट्याटु बनाउँदा ४० जनालाई सर्यो एचआइभी
एजेन्सी । भारतको पूर्वाञ्चलका ४० जनामा ट्याटु बनाउँदै एचआइएभी सरेको पाइएको छ। त्यसरी एचआइभी पोजेटिभ हुनेमा बाणारसीका २६, आजमगढका १२, सोनभद्र र मऊका एक-एक जना रहेको अमरउजालालले उल्लेख गरेको छ। चिकित्सकहरुले एउटै सुई धेरै व्यक्तिमा प्रयोग गरेर ट्याटु बनाउँदा एचआइभी सरेको हुनसक्ने बताएका छन्। एउटा सुईकै १२ सय भारतीय रुपैयाँ पर्ने भएपनि चौक-चौराहमा जम्मा २००… Continue reading ट्याटु बनाउँदा ४० जनालाई सर्यो एचआइभी
परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार
काठमाडौं । झापाको दमकमा गोली लागेर एक जना विद्यार्थी घाइते भएकी छन्। शुक्रबार दिउँसो सिराहाका एक युवकले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ मा अध्ययनरत एक छात्रा घाइते भएकी हुन्। गोली हानेर फरार भएका युवकको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ। घाइते ती विद्यार्थीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ।
नेपालमा इन्टरनेट सेवा सूचारु
काठमाडौं । झन्डै सात घण्टा अवरुद्ध इन्टरनेट सेवा सुचारु भएको छ । अपराह्न ४ बजेदेखि अवरुद्ध सेवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रयासपछि राति १० बजेपछि सुचारु भएको हो । यसअघि मन्त्रालयले इन्टरनेट जस्तो अत्यावश्यकीय सेवा अवरुद्ध गर्ने इन्टरनेट सेवा प्रदायकहरूलाई चेतावनी दिएको थियो । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै… Continue reading नेपालमा इन्टरनेट सेवा सूचारु
अमेरिकामा किन भइरहेको छ विद्यार्थीको प्रदर्शन ?
काठमाडौं । अमेरिकाको लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयमा भएको हिंसामा प्रहरीको कारबाहीप्रति क्यालिफोर्नियाका गभर्नरको कार्यालयले आलोचना गरेको छ। मास्क लगाएका इजरेल समर्थक समूहले प्रहरी अधिकारीहरू बोलाइनुअगाडि नै प्यालेस्टिनी समर्थक विद्यार्थीको एउटा शिविरमाथि हमला गरेका थिए। गभर्नर ग्याभिन न्यूसमका प्रवक्ताले प्रहरीको “सीमित र ढिला गरी गरिएको” कारबाही “अस्वीकार्य” रहेको बताए। बुधवार सयौँ प्रहरी अधिकारीहरू क्याम्पस परिसर र… Continue reading अमेरिकामा किन भइरहेको छ विद्यार्थीको प्रदर्शन ?
जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै
काठमाडौं । जापानी विदेशमन्त्री योको कामीकावा नेपाल भ्रमणमा आउने भएकी छिन् । उनी आगामी आइतवार काठमाडौं आउने बताइएको छ । उक्त भ्रमणका क्रममा कुनै समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम भने तय नभएको समेत बताइएको छ । तर, दुई पक्षीय सम्बन्धका समग्र पक्षबारे समीक्षा गरिने भएको छ । जापानले दुई देशबीच अर्को वर्ष कूटनीतिक सम्बन्ध कायम भएको… Continue reading जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै
नेपाल पत्रकार महासंघको केन्द्रिय महाधिवेशन आजबाट
काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्ने तय भएको छ । त्यसअघि पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने छन् । केन्द्रीय महाधिवेशनमा सहभागी हुन देशभरबाट पत्रकारहरु काठमाडौंमा… Continue reading नेपाल पत्रकार महासंघको केन्द्रिय महाधिवेशन आजबाट