काठमाडौं । विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा सहित ३ जनालाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले थापा सहित डा. प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो । विशेष अदालतका शाखा अधिकृत सागर भण्डारीका अनुसार, आरोपित… Continue reading पशुपतिको जलहरी मुद्दामा सबैलाई सफाई
Category: फिचर
आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने, अर्थतन्त्रको आकार ५७ खर्ब ५ अर्ब
काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्षको ६ खेखि ९ महिनाको वास्तविक आर्थिक क्रियाकलापको आकडा र आगामी ३ महिनामा हुने क्रियाकलापको प्रक्षेपणको आधारमा आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेको हो । उपभोक्ता मूल्यमा ३.८७ प्रतिशतको वृद्धिदर भएपनि आधारभूत मूल्यमा भने ३.५४… Continue reading आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने, अर्थतन्त्रको आकार ५७ खर्ब ५ अर्ब
गोदावरीको आनन्द जंगलमा डढेलो निभाउन गएका एकजनाको मृत्यु
काठमाडौं । ललितपुरको गोदावरीस्थित बडिखेल वनमा डढेलो निभाउने क्रममा घाइते भएका तीनमध्ये एकजनाको मृत्यु भएको छ । डढेलोमा जलेर गोदावरी नगरपालिका वडा नम्बर ४ का शंकर पहारीको मृत्यु भएको हो । जलेर गम्भीर घाइते भएका उनलाई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । सोही डढेलो निभाउने क्रममा जलेर… Continue reading गोदावरीको आनन्द जंगलमा डढेलो निभाउन गएका एकजनाको मृत्यु
विद्यार्थी बोकेको बस कागबेनीमा पल्टियो, २१ जना घाइते
काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा पर्ने मुक्तिनाथ सडक खण्डको सेल्फी डाँडामुनि घुम्तीमा सडकमा बस पल्टिँदा २१ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थी सवार प्रदेश नम्बर ३ ०१००६ ख ६२२ नम्बरको बस मंगलबार बिहान ९ बजे दुर्घटनामा परेको हो। मुक्तिनाथ दर्शन गरी… Continue reading विद्यार्थी बोकेको बस कागबेनीमा पल्टियो, २१ जना घाइते
उत्तराखण्ड सरकारद्धारा पतन्जलीका १४ उत्पादनको लाइसेन्स रद्द
काठमाडौं । उत्तराखण्ड सरकारले पतन्जलीका १४ उत्पादनको लाइसेन्स रद्द गरेको छ । सरकारले भारतीय सर्वोच्च अदालतमा यसबारे जानकारी गराएको हो । उत्तराखण्ड सरकारका अनुसार १५ अप्रिलबाट पतन्जलीका उत्पादनमा रोक लगाइएको हो । ड्रग्स एण्ड रेमेडीज एक्ट उल्लंघन गरेको पाइएपछि बाबा रामदेव र आचार्य बालकृष्णको पचन्जलीका विरुद्ध थुप्रै उजुरी परेका थिए । यसरी लाइलेन्स रद्द गरिएका… Continue reading उत्तराखण्ड सरकारद्धारा पतन्जलीका १४ उत्पादनको लाइसेन्स रद्द
इलाम २ मा एमालेका सुहाङ विजयी
काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले हराउँदै उनी विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । उनको गत वर्ष… Continue reading इलाम २ मा एमालेका सुहाङ विजयी
रारामा खुल्ने भयो लक्जरी रिसोर्ट
काठमाडौं । स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलियन र नेपाली लगानीमा रिसोर्ट खुल्ने भएको छ । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो । काठमाडौँमा आइतबारदेखि सुरु भएको तेस्रो नेपाल लगानी सम्मेलनमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल… Continue reading रारामा खुल्ने भयो लक्जरी रिसोर्ट
भारत भ्रमण रद्द गरी चीन लागे एलन मस्क
काठमाडौं । आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवम् टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क सोमबार बेइजिङबाट प्रस्थान गर्न एक विमानमा सवार भएका छन् । एक वर्षभन्दा पनि कम समयमा आफ्नो दोस्रो चीन भ्रमणका क्रममा आइतबार मस्क बेइजिङ पुगेका हुन् । विश्वको सबैभन्दा ठूलो विद्युतीय कार बजार चीनमा आफ्नो कम्पनीको… Continue reading भारत भ्रमण रद्द गरी चीन लागे एलन मस्क
दिल्लीमाथि कोलकाताको सहज जित
काठमाडौं । दिल्ली क्यापिटल्समाथि कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार राति सम्पन्न खेलमा कोलकाताले दिल्लीमाथि ७ विकेटको जित निकाल्यो । दिल्लीले दिएको १५४ रनको लक्ष्य कोलकाताले ३ विकेट मात्रै गुमाएर १६.३ ओभरमा पूरा गरेको हो । कोलकताका कप्तान श्रीयस ऐयर ३३ र वेंकटेश ऐयरले नट आउट २६… Continue reading दिल्लीमाथि कोलकाताको सहज जित
इलाममा रास्वपाको जमानत जफत
काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ । माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो ।… Continue reading इलाममा रास्वपाको जमानत जफत
चिनियाँ कम्पनीले नेपालमा विद्युतीय गाडी बनाउने, ३ अर्ब लगानी सम्झौता
काठमाडौं । चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा विद्युतीय गाडी उत्पादनका लागि ३ अर्ब रूपैयाँ वैदेशिक लगानी गर्ने सम्झौता गरेको छ।यो कम्पनीले लगानी सम्मेलनको अवसर पारेर नेपालको कोशी एनके मोटर्ससँगको सहकार्यमा वार्षिक ५००० थानभन्दा बढी गाडी उत्पादन गर्ने योजना सार्वजनिक गरेको हो। कम्पनीले सुरूमा व्यावसायिक प्रयोजनमा प्रयोग हुने चार पांग्रे सवारीसाधन उत्पादनमा जोड दिने… Continue reading चिनियाँ कम्पनीले नेपालमा विद्युतीय गाडी बनाउने, ३ अर्ब लगानी सम्झौता
सम्पन्न भयो लगानी सम्मेलन, के भयो उपलब्धी
काठमाडौं । नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । आइतबार उद्घाटन भएको सम्मेलनमा ८ सय विदेशीसहित २५ सय भन्दा धेरै पाहुना सहभागी भएका थिए । नेपाल लगानीकर्ताका लागि उपयुक्त थलो हो भन्ने सन्देश प्रवाहका लागि यो सम्मेलन फलदायी भएको सरकारको दावि छ । तर, ठूला परियोजनामा लगानीकर्ता… Continue reading सम्पन्न भयो लगानी सम्मेलन, के भयो उपलब्धी
झिनो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ०.०७ अंकले बढेर १९८०.३४ विन्दुमा पुगेको हो । यसदिन ३१७ कम्पनीको २ अर्ब ९५ करोड ९४ लाख ४५ हजार ५०१ रुपैयाँ बराबरको ७३ लाख ४१ हजार १७७ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको… Continue reading झिनो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
‘लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौं’- अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तेस्राे अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल भएको बताएका छन्। सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरूसँगको साइडलाइन बैठकमा बोल्दै सोमबार बिहान उनले सम्मेलन सफल भएको बताए। उनले लगानी सम्मेलनमा विकास साझेदारहरुको सक्रिय सहभागिताले… Continue reading ‘लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौं’- अर्थमन्त्री
बझाङमा एमालेका दमन भण्डारी विजयी
काठमाडौं । बझाङ(१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका छन् । एमालेका भण्डारीले ११,६१३ मत ल्याउँदा कांग्रेसका सिंह ११,३४६ मा रोकिए ।यहाँ नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३८३१ मत ल्याउँदा नेकपा एसका दिलबहादुर सिंहले २५१४ मत ल्याए ।… Continue reading बझाङमा एमालेका दमन भण्डारी विजयी
मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं ल्याउने सवस्टेशन तयार
काठमाडौं । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गरिएको छ । आइतबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ निर्माण गरिएको सबस्टेसन परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन गरेका हुन् । काठमाडौं उपत्यकामा विद्युत्… Continue reading मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं ल्याउने सवस्टेशन तयार
इलाम र बझाङमा प्रारम्भिक रुझान, एमाले र कांग्रेसबीच प्रतिस्पर्धा
काठमाडौं । इलाम र बझाङमा शनिबार सम्पन उपचुनावको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । जस अनुसार नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा देखिन्छ । इलाममा फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना सकिँदा कांग्रेस झिनो मतले अगाडी छ । कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १ हजार ६ सय ५८ मत ल्याउँदा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १… Continue reading इलाम र बझाङमा प्रारम्भिक रुझान, एमाले र कांग्रेसबीच प्रतिस्पर्धा
तेस्रो लगानी सम्मेलनको पहिलो दिन के के भयो ?
काठमाडौं । तेस्रो लगानी सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । १ हजार ४ सयभन्दा धेरै पाहुना सहभागी सम्मेलनमा सहभागी उच्च पदस्थ अधिकारी, राजनीतिक दलका नेतृत्व र निजी क्षेत्रका प्रतिनिधिले नेपाल लगानीका लागि उपयुक्त स्थल भएको सन्देश प्रवाहमा अधिकतम समय खर्चिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले… Continue reading तेस्रो लगानी सम्मेलनको पहिलो दिन के के भयो ?
शंखमुलमा लागेको आगाे नियन्त्रणमा
काठमाडौं । शंखमुलको दोभान पुलनजिक भएको आगलागी नियन्त्रणमा आएको छ। विशाल केसीले सञ्चालन गरेको देबी अटो मोबाइल्स प्रालिमा दिउँसो विद्युत् सर्ट भई आगलागी भएकामा अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगलागीबाट सोही पसलसँग जोडिएका मेघराज घलेको बाबाठाकुर मोटरसाइकल वर्कसप, वीरेन्द्रप्रसाद यादवको जयबजरङ्ग बली पान सपल, चन्द्रकुमार कुसवाहाको माछा पसल, जगन्नाथ शर्माको खाजा पसल, गोपालबहादुर… Continue reading शंखमुलमा लागेको आगाे नियन्त्रणमा
वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित
काठमाडौं । टी–२० शृङ्खलाको दोस्रो खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वेष्ट इन्डिज ‘ए’ ले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि नौ विकेट गुमाएर १५० रनमात्र बनाउन सक्यो । नेपालका कप्तान रोहितले ७१ रन बनाए… Continue reading वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित
अब नेपालीलाई चीन जान भिसा शुल्क नलाग्ने
काठमाडौं । अब नेपालीले चीन जानका लागिभिसा शुल्क तिर्नुनपर्ने भएको छ । चीन सरकारले आगामी मे १ तारिख (वैशाख १९ गते)देखि लागू हुने गरी नेपाली नागरिकलाई भिसा शुल्क नलिने घोषणा गरेको हो । चिनियाँ राजदूत चेन सोङले सामाजिक सञ्जाल एक्समार्फत नेपाल र चीन बीचको मित्रतालाई थप प्रबद्र्धन गर्न र आपसी आवतजावतलाई थप सहज बनाउन भिसा… Continue reading अब नेपालीलाई चीन जान भिसा शुल्क नलाग्ने
‘नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्’- प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’को आइतबार काठमाडाैंमा उद्घाटन गर्दै उनले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै… Continue reading ‘नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्’- प्रधानमन्त्री
दोहोरो अंकले बढ्यो नेप्से, २ अर्ब ६८ करोडको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १४३३ अंकले बढेर १९८०२७ विन्दुमा पुगेको हो । यसदिन ३०८ कम्पनीको २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९५५ रुपैयाँ बराबरको ७८ लाख ७८ हजार १५९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहमध्ये १ समूहको… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, २ अर्ब ६८ करोडको कारोबार
नेपाल र वेस्ट इण्डिज ए दोस्रो खेलमा भिड्दै
काठमाडौं । नेपालले दोस्रो टी–२० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ : १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र… Continue reading नेपाल र वेस्ट इण्डिज ए दोस्रो खेलमा भिड्दै
उपनिर्वाचनको मतगणना आजबाट थालिँदै
काठमाडौं । उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरु गरिँदै छ । इलामको मतगणना आज बिहानदेखि सुरु गर्ने तयारी छ । मतगणना इलाम सदरकुकामको गौतमबुद्ध सभागृह हुने छ । मतगणना सुरु गर्नुअघि बिहान ७ बजे सर्वदलीय बैठक छ । बैठकपछि मतगणना सुरु हुने छ । चुलाचुली… Continue reading उपनिर्वाचनको मतगणना आजबाट थालिँदै
तेस्रो लगानी सम्मेलन आजबाट
काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ९ खर्ब रुपैयाँ बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् भने ५५ भन्दा बढी देशका १ हजार ६ सय… Continue reading तेस्रो लगानी सम्मेलन आजबाट
राजस्थानको विजयी यात्रा कायमै
काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराउँदै प्लेअफमा स्थान करीव पका गरेको छ । राजस्थान ९ खेलमा ८ मा जितका साथ शीर्ष स्थानमा छ । १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान सञ्जु सामसन ३३ बलमा ७ चौका र… Continue reading राजस्थानको विजयी यात्रा कायमै
वेस्ट इण्डिजविरुद्ध नेपालको सानदार खेल, ऐतिहासिक जित
काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी–२० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु… Continue reading वेस्ट इण्डिजविरुद्ध नेपालको सानदार खेल, ऐतिहासिक जित
लगानी सम्मेलन आइतबारबाट, १६ सय जना सहभागी हुने
काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । सम्मेलनका नेपालका तीन… Continue reading लगानी सम्मेलन आइतबारबाट, १६ सय जना सहभागी हुने
इलाम २ मा सकियो मतदान, ५७ प्रतिशत खस्यो मत
काठमाडौं । इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार करिब ६६ हजारले मतदान गरेका छन् । मतगणना शनिबार नै सुरु गर्ने तयारी छ । शनिबार अपरान्ह ५ बजेसम्म… Continue reading इलाम २ मा सकियो मतदान, ५७ प्रतिशत खस्यो मत