काठमाडौं । पाकिस्तानमा चार दिनदेखिको वर्षा र त्यसपछि आएका विपदजन्य घटनामा मृत्यु हुनेको संख्या ६३ पुगेको छ। मंगलबार मात्रै त्यहाँ १४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। उत्तरपश्चिम खिबर पख्तुनख्वा प्रान्तमा ३२ जना, पञ्जाबमा २१ जना र बलुचिस्तानमा १० जनाको मृत्यु भएको समाचार संस्था एशोसियट प्रेसले उल्लेख गरेको छ। खिबर पख्तुनख्वा प्रदेशमा चार… Continue reading पाकिस्तानमा बाढी र पहिरोको वितण्डा, कम्तिमा ६३ जनाको मृत्यु
Category: फिचर
हिजबुल्लाहले इजरायलमा गर्यो हमला, क्षति भने न्यून
काठमाडौं । लेबनानको सैन्य समूह हिजबुल्लाहले उत्तरी इसराइलमा मिसाइल र ड्रोन हमला गरेको छ। बुधबार हिजबुल्लाहले इसराइलको उत्तरी भूभाग अरब अल अरमशीको बेदोइनमा रहेको सैन्य अड्डामा हवाई हमला गरेको हो। समाचार संस्था रोयटर्सका अनुसार उक्त हमलामा परी १४ जना इसराइली सेना घाइते भएका छन्। इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले पनि लेबनानबाट हिजबुल्लाहले इसराइलमाथि आक्रमण गरेको पुष्टि… Continue reading हिजबुल्लाहले इजरायलमा गर्यो हमला, क्षति भने न्यून
जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, क्षतिपूर्ति पाउनुपर्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका पुनले वासिङटनडिसीमा आयोजित भी–२० को १२औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका हुन् । पुनले बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको उच्च… Continue reading जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, क्षतिपूर्ति पाउनुपर्छ : अर्थमन्त्री
गुजरातविरुद्ध दिल्ली क्यापिटल्सको सानदार जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटान्सविरुद्ध दिल्ली क्यापिटल्सले सानदार जित निकालेको छ । दिल्लीले बुधबार राति भएको खेलमा गुजरातलाई ६ विकेटले हरायो । यो दिल्लीको तेस्रो जित हो । यससँगै दल्ली ६ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । समान अंक भए पनि गुजरात भने सातौं स्थानमा झरेको छ । गुजरातले दिएको ९०… Continue reading गुजरातविरुद्ध दिल्ली क्यापिटल्सको सानदार जित
त्रिशूली नदी पारी १० करोड लगानीमा खुल्यो नयाँ रिसोर्ट
काठमाडौं । त्रिशूली नदी पारि ‘त्रिशूली भिल्ला’ सञ्चालनमा आएको छ । पृथ्वी राजमार्गको मलेखु नजिक बेनीघाटमा त्रिशूली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्धव कँडेलको लगानीमा त्रिशूली भिल्ला सञ्चालनमा आएको हो । १५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा करिब १० करोड रुपैयाँ लगानी भएको सञ्चालक कँडेलले बताएका छन् । त्रिशूली रिभर साइड रिसोर्टभन्दा लक्जरी सुविधासहितको भिल्लामा १२… Continue reading त्रिशूली नदी पारी १० करोड लगानीमा खुल्यो नयाँ रिसोर्ट
अमेरिकी लगानीकर्तासँग अर्थमन्त्री पुनको भेट, के भयो कुराकानी ?
काठमाडौं । अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अर्थमन्त्री वर्षमान पुनले आग्रह गरेका छन्। युएस चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग वासिङटन डिसीमा अन्तर्क्रिया गर्दै मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य रहेको बताएका हुन्। नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानीको राम्रो अवसर रहेको मन्त्री पुनले बताए। निजी क्षेत्रका लगानीकर्तालाई सुरक्षा दिने सरकारको… Continue reading अमेरिकी लगानीकर्तासँग अर्थमन्त्री पुनको भेट, के भयो कुराकानी ?
सातदोबाटो–बालकुमारी सडक राती बन्द गरियो
काठमाडौं । लितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड केही दिन रातको समयमा बन्द हुने भएको छ । ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि ६ देखि ११ वैशाखमा सडक बन्द गरिने भएको हो । यी दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ । ग्वार्को चोकमा २०७९ को मंसीरदेखि फ्लाइओभर निर्माण सुरू भएको थियो… Continue reading सातदोबाटो–बालकुमारी सडक राती बन्द गरियो
रुट परिवर्तन गरी सगरमाथा चढ्ने बाटो बनाइदैं
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा प्रयोग भइरहेको रुट १० वर्षपछि परिवर्तन गरिएको छ । सन् २०२४ को वसन्त ऋतुका लागि आरोहण रुट बनाइरहेका ‘आइसफल डाक्टर’ हरू बुधबार ‘क्याम्प वान’ नजिकै नयाँ रुटबाट बाटो बनाउँदै ‘क्याम्प टु’ सम्म उक्लिन सफल भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । उनका अनुसार ‘ल्हो ला पिक’… Continue reading रुट परिवर्तन गरी सगरमाथा चढ्ने बाटो बनाइदैं
अपराजित रहँदै नेपाल सेमिफाइनलमा
काठमाडौं । वर्षाका कारण ८ ओभरमा समेटिएको एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत आजको खेल नेपालले ६ विकेटले जितेको छ। साउदी अरेवियालाई ६ विकेटले हराउँदै समूह ए बाट सबै ४ खेलमा जित साथ सेमिफाइनलमा पुगेको हो । ७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा गुलशन झा १९ बलमा… Continue reading अपराजित रहँदै नेपाल सेमिफाइनलमा
टी-२० वरियतामा दीपेन्द्रसिंह ऐरीको छलाङ
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को वरियतामा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले छलाङ मारेका छन् । यसअघि २५ औँ स्थानमा रहेका दीपेन्द्र अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फ १६ स्थान सुधार गर्दै ६२ औं स्थानमा उक्लिएका छन्। ओमानमा भइरहेको एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। पछिल्लो वरीयतामा नेपालका विकेटकिपर ब्याट्सम्यान… Continue reading टी-२० वरियतामा दीपेन्द्रसिंह ऐरीको छलाङ
भारतमा माओवादी र प्रहरीबीच झडप, कम्तिमा २९ हताहती भएको सुरक्षाकर्मीको दावि
काठमाडौं । भारतको छत्तीसगढमा मंगलबार भएको मुठभेडमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ । यो घटनालाई भारत सरकारका गृहमन्त्री, मुख्यमन्त्री र प्रहरी अधिकारीहरुले इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको भन्दै प्रहरीहरुलाई बधाई दिएका छन् । छत्तीसगढको माओवादी प्रभावित कांकेरको छोटेबेटिया क्षेत्रमा मंगलबार दिउँसो प्रहरी र माओवादी (नक्सलवादी) बीच भिडन्त भएको थियो ।… Continue reading भारतमा माओवादी र प्रहरीबीच झडप, कम्तिमा २९ हताहती भएको सुरक्षाकर्मीको दावि
एसीसी प्रिमियर कप : नेपाल र साउदीबीच आज खेल
काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ । खेल मध्यहान्न ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड–२ मा सुरु हुनेछ । नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै… Continue reading एसीसी प्रिमियर कप : नेपाल र साउदीबीच आज खेल
आइपीएल : बटलरको शतकमा आरआरको रोमाञ्चक जित
काठमाडौं । इंग्लिस ब्याटर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्समाथि २ विकेटको जित हात पारेको छ । २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेले । बटलरको… Continue reading आइपीएल : बटलरको शतकमा आरआरको रोमाञ्चक जित
सहकारी ठगीमा उपप्रधानमन्त्रीको यस्तो आयो स्पष्टीकरण
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको बताएका छन् । रुपन्देहीको सुप्रिमो सहकारी ठगी प्रकरणमा सार्वजनिक समाचारका विषयमा गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमार्फत सो प्रकरणमा आफ्नो सहभागिता अस्वीकार गरेका हुन् । उनले आफ्नो नाममा नक्कली खाता खोलेर ऋण प्रवाह भएको जनाउँदै आफूले ऋण नलिएको र व्यक्तिगत खातामा सहकारीको… Continue reading सहकारी ठगीमा उपप्रधानमन्त्रीको यस्तो आयो स्पष्टीकरण
आज रामनवमी पर्व मनाईदैं
काठमाडौं । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ… Continue reading आज रामनवमी पर्व मनाईदैं
चर्चित श्रृङगारिक गजलकार पंगेनीको निधन
काठमाडौं । गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । मंगलबार पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनी ७० वर्षका थिए । उनी केही समयदेखि जण्डिस र निमोनियाका बिरामी थिए । स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा निधन… Continue reading चर्चित श्रृङगारिक गजलकार पंगेनीको निधन
काठमाडौंका ड्राइभिङ सेन्टरमा प्रहरीको छापा
काठमाडौं । काठमाडौं उपत्यकाका १४२ वटा ड्राइभिङ सेन्टरमा प्रहरीले छापा मारेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार १४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार ब्लुबुक नभएका, नवीकरण नगरेका सवारी साधन प्रयोग गर्ने गरेको सूचना प्रहरीले पाएको थियो। उक्त सूचना पाएसँगै प्रहरीले एकैदिन १४२ वटा ड्राइभिङ सेन्टरमा छापा… Continue reading काठमाडौंका ड्राइभिङ सेन्टरमा प्रहरीको छापा
निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्र गतिशिल बन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताएका छन् । नेपाल उद्योग परिसंघको २१औं वार्षिकोत्सव समारोहका अवसरमा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको बताए । ‘अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु… Continue reading निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्र गतिशिल बन्छ : प्रधानमन्त्री
सीप मेला आयोजना गर्दै काठमाडौं महानगरपालिका, २ हजार बढीलाई तालिम दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले यही वैशाख १९ गतेदेखि एक महिने ‘सीप मेला’ आयोजन गर्ने भएको छ । कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृद्धि’ अन्तर्गत सीप मेला गर्न लागेको हो । मेलाका लागि कामपाले नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँग सहकार्य गरिएको जनाएको छ । तालिम सञ्चालन र व्यवस्थापनमा महासङ्घले काम गर्नेगरी कामपा… Continue reading सीप मेला आयोजना गर्दै काठमाडौं महानगरपालिका, २ हजार बढीलाई तालिम दिने
निर्मल पुर्जाले बनाए धेरै पटक अग्ला हिमाल चढ्ने कीर्तिमान
काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ ले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४४ औं आरोहण गरेका छन्। नेपाली नयाँ वर्षको दिन उनले ८ हजार मिटर अग्ला शिखरको ४४ पल्ट आरोहण गरेर, एकै जनाले धेरै पटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएका हुन् । उनले ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा पुगेर यो… Continue reading निर्मल पुर्जाले बनाए धेरै पटक अग्ला हिमाल चढ्ने कीर्तिमान
सडकमा निर्माण सामग्री छाड्नेलाई कडा कारबाही गर्ने महानगरको चेतावनी
काठमाडौं । महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ । निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले कारबाहीको कठोर निर्णय लिएको महानगरका उपप्रमुख सुनिता डङ्गोलले बताइन्। सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा जुनसुकै… Continue reading सडकमा निर्माण सामग्री छाड्नेलाई कडा कारबाही गर्ने महानगरको चेतावनी
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ३९ हजार नाघ्यो
काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेर नेपाली बजारमा सुनले नयाँ रेकर्ड बनाएको हो । मंगलवार छापावाला सुन प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चैत ३० गते सुनको मूल्यमा नयाँ रेकर्ड कामय भएको… Continue reading सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ३९ हजार नाघ्यो
बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । मोरङको उर्लाबारी र सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका कानेपोखरीबाट बिर्तामोड तर्फ जाँदै गरेको मे ७ प ८४८० मोटरसाइकलले मोरङको उर्लाबारी ३ मंगलबारेमा पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको नम्बरको भारतीय नम्बर प्लेटको ट्याङ्करसँग ठोक्किएको थियो । सो दुर्घटनामा… Continue reading बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
अमेरिकामा नेपाली चेम्बर गठन
न्यूयोर्क । अमेरिकाको न्यूयोर्क आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायीहरू सङ्गठित भएका छन् । उनीहरूले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्स गठन गरेका हुन् । न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गर्ने नेपाली एवं नेपालीभाषी व्यवसायीहरू संलग्न रहेको यो संस्थामा ७४ वटा व्यावसायिक कम्पनी आबद्ध भएका छन् । एक वर्षसम्मको तयारीपछि गरिएको… Continue reading अमेरिकामा नेपाली चेम्बर गठन
आज चैते दशैं, देशैभर मनाइँदै
काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं… Continue reading आज चैते दशैं, देशैभर मनाइँदै
मधेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सहभागी भएको थियो । कांग्रेसले सरकारबाट बाहिरिँदै चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत… Continue reading मधेशका मूख्यमन्त्रीले आज विश्वासको मत लिने
सनराइजको कीर्तिमानी ब्याटिङ, बेंग्लोर पराजित
काठमाडौं । रनको वर्षा भएको खेलमा सनराइज हैदराबादले कीर्तिमानी ब्याटिङ गरेको छ । उसले रोयल च्यालेन्जर्स बेंग्लोरलाई २५ रनले हरायो । यो खेलमा ३८ छक्का र ४३ चौकासहित ५४९ रन बनेको छ । २८८ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले उत्कृष्ट ब्याटिङ गरे पनि ७ विकेट गुमाएर २६२ रन मात्रै बनायो । बेंग्लोरका दीनेश कार्तिकले विस्फोटक… Continue reading सनराइजको कीर्तिमानी ब्याटिङ, बेंग्लोर पराजित
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए । बढेको मूल्य मंगलबार बिहान… Continue reading बढ्यो पेट्रोलियम पदार्थको मूल्य
हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौं । नेपाल ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । हङकङलाई ८ विकेटले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३… Continue reading हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा
दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ७९ करोडमा सीमित
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ विन्दुमा झरेको हो । यसदिन ३१४ कम्पनीको २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४३२ रुपैयाँ बराबरको ७२ लाख २३ हजार ७७३ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ७९ करोडमा सीमित