राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज

pDd]baf/ dgf]gogkq kl5 sf7df8f}F, @& r}t M /fli6o;efdf l/Qm pkfWoIf kbsf] lgjf{rsf nflu dËnaf/ cfcfˆgf] dgf]gogkq btf{kl5 g]skf -Pdfn]_sf pDd]baf/ ljdnf l3ld/] / g]sfsf pDd]baf/ lji0f'b]jL k'8f;}gL . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज हुने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बस्ने बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने छ। राष्ट्रिय सभा उपाध्यक्षका लागि सत्तारूढ दलहरूले कपिलवस्तुकी नेकपा (एमाले)की सांसद विमला घिमिरेलाई अघि सारेका छन्। आज बस्ने राष्ट्रिय सभा बैठकमा सांसद् भगवती न्यौपानेलाई निर्वाचित गरियोस् भनेर प्रस्ताव प्रस्तुत… Continue reading राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आज

आइपीएल : पन्जावमाथि हैदरावादको कठिन जित

काठमाडौं । आईपीएलमा सनराइज हैदराबादले पञ्जाब किंग्समाथि २ रनको कठिन जित निकालेको छ । १८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले ६ विकेट गुमाएर १८० रनमात्रै बनाएपछि हैदराबाद २ रनले विजयी भएको हो । पञ्जाबका शंकर सिंहले अविजित ४६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै, आशुतोष शर्माले ३३, साम कुरनले २९, सिकन्दर राजाले २८, जितेश… Continue reading आइपीएल : पन्जावमाथि हैदरावादको कठिन जित

राप्रपाको प्रदर्शनमा २५ जना घाइते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँमा गरेको प्रदर्शनमा झडप हुँदा २५ जना घाइते भएका छन्। तीन जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार घाइते हुनेमा १८ जना प्रदर्शनकारी छन् भने सात जना सुरक्षाकर्मी छन्। उनका अनुसार प्रदर्शनका क्रममा सामान्य झडप हुँदा… Continue reading राप्रपाको प्रदर्शनमा २५ जना घाइते

विश्व बैंक र एडीबीसँग पोर्टफोलियो बैठक अर्थ मन्त्रालयमा

काठमाडौं । विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा नेपालमा सञ्चालित परियोजनाहरूको समीक्षा सम्बन्धी त्रिपक्षीय पोर्टफोलियो बैठक मंगलबार बसेको छ। अर्थ मन्त्रालयमा बसेको बैठकले दुवै बैंकद्वारा लगानी गरिएका आयोजनाको प्रगतिमा भइरहेका ढिलाइबारे समीक्षा गरेको छ। बैठकमा दुवै बैंकले जग्गा प्राप्ति, ठेक्का प्रणाली, भुक्तानी, वन क्षेत्रको जग्गा भोगाधिकारमा रहेको कानूनी तथा व्यावहारिक जटिलता लगायत कारण आयोजनामा… Continue reading विश्व बैंक र एडीबीसँग पोर्टफोलियो बैठक अर्थ मन्त्रालयमा

आगामी बजेटले कृषि, पर्यटन र सूचना प्रविधिमा जोड दिन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१–८२ को बजेटमा पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का दक्षिण एसिया महानिर्देशक ताकेयो कोनेसीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले ती क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताएका हुन् । पुनले आर्थिक… Continue reading आगामी बजेटले कृषि, पर्यटन र सूचना प्रविधिमा जोड दिन्छ : अर्थमन्त्री

पोखरामा सुरु हुँदै सावर बन्जी

काठमाडौं । पर्यटन राजधानी पोखरामा मुलुकमै पहिलो पटक ‘सावर बन्जी’ सुरु गर्ने भएको छ । बन्जी गर्दा पानीको फोहोराको मजा लिन पाइने छ । एड्भेन्चर कम्पनी हाइग्राउन्ड एड्भेन्चर्स नेपालले हेम्जामा सञ्चालन गर्न लागेको बन्जीमा करिब ५० लाख रुपैयाँ थप लगानी गरी फरक स्वाद पस्किने योजना अनुसार सावर बन्जीको अवधारणा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक दिनेश महर्जनले… Continue reading पोखरामा सुरु हुँदै सावर बन्जी

भारतको नैनितालमा सवारी दुर्घटना, सात नेपालीको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ। उत्तराखण्ड राज्यको नैनीताल जिल्लास्थित बेतालघाट नजिक मंगलवार बिहान भएको दुर्घटनामा सात नेपालीसहित ७ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ । टाइम्स अफ इण्डियाका अनुसार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो। मृतक… Continue reading भारतको नैनितालमा सवारी दुर्घटना, सात नेपालीको मृत्यु

झिनो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ विन्दुमा पुगेको हो । यसदिन ३१५ कम्पनीको ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँ बराबरको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ३… Continue reading झिनो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

सहकारी ठगीमा संसदीय छानबिन समिति नबनाए संसद चल्न नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारले सहकारी ठगीको छानबिन गर्न संसदीय समिति नबनाए सदन चल्न नदिने निर्णय गरेको हो । मंगलबार बिहान बसेको कांग्रेस संसदीय समितिको बैठकले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने निर्णय गरेको हो । काँग्रेसले लामो समयदेखि सहकारी… Continue reading सहकारी ठगीमा संसदीय छानबिन समिति नबनाए संसद चल्न नदिने कांग्रेसको निर्णय

राप्रपाको शक्ति प्रदर्शनले काठमाडौंमा ट्राफिक जाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजधानी केन्द्रित शक्ति प्रदर्शनले काठमाडौंमा ट्राफिक जाम भएको छ । मंगलबार दिउँसो ट्राफिक व्‍यवस्‍थापन अस्तव्यस्त बनेको छ। काठमाडौंको माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क लगायत क्षेत्रमा सवारी साधनको चाप उच्च हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ।

राप्रपाको प्रदर्शनमा झडप, ज्ञानेन्द्र शाहीसहित प्रदर्शनकारी पक्राउ

काठमाडौं । सरकारलाई राखेको ४० बुँदे माग पूरा गर्न दबाब दिँदै राप्रपाले काठमाडौंमा निकालेको जुलुसले निषेधित क्षेत्र तोडेको छ । राप्रपाले भृकुटीमण्डप, भद्रकालीलगायत क्षेत्रमा प्रदर्शन गरेको हो। सिंहदरबारअगाडिबाट माइतीघरतर्फ जानेक्रममा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले सांसद ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले… Continue reading राप्रपाको प्रदर्शनमा झडप, ज्ञानेन्द्र शाहीसहित प्रदर्शनकारी पक्राउ

युक्रेनस्थित ऊर्जा केन्द्रमा हमला, दुर्घटनाको खतरा बढेको राष्ट्रसंघको चेतावनी

REUTERS\BBC

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय परमाणु निगरानी निकायले युक्रेनस्थित जापोरीजा ऊर्जा केन्द्रमा भएको नयाँ ड्रोन हमलाले ठूलो पारमाणविक दुर्घटना निम्त्याउने खतरा बढाएको चेतावनी दिएको छ। रुसले उक्त ड्रोन हमलामा युक्रेनको हात रहेको आरोप लगाएको छ। आक्रमणमा तीन जना घाइते भएको बताइएको छ। युक्रेनले चाहिँ उक्त आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ। अहिले रुसको कब्जामा रहेको ६… Continue reading युक्रेनस्थित ऊर्जा केन्द्रमा हमला, दुर्घटनाको खतरा बढेको राष्ट्रसंघको चेतावनी

राप्रपाले आजबाट राजा माग्दै काठमाडौं केन्द्रित आन्दोलन गर्दै

काठमाडौं । गणतन्त्रको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । आज बिहान ११ः३० बजे भृकुटीमण्डपमा भेला भएर शहरका विभिन्न भाग परिक्रमा गर्ने कार्यक्रम छ । राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गर्न लागिएको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए… Continue reading राप्रपाले आजबाट राजा माग्दै काठमाडौं केन्द्रित आन्दोलन गर्दै

बिस्केट जात्रा आजबाट, ९ दिनसम्म चल्ने

File Photo

काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म परम्परागत विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्केटजात्रा आज चैत २७ गतेदेखि सुरु हुँदै छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गे जात्रा मनाएर साँझ लिङ्गो ढालेर मनाइन्छ । जात्राका लागि… Continue reading बिस्केट जात्रा आजबाट, ९ दिनसम्म चल्ने

बराह क्षेत्रमा आजबाट सुरु हुँदैछ कुम्भ मेला, राष्ट्रपति जाँदै

काठमाडौं । धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला आजदेखि सुरु हुँदै छ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल आज बिहान छिन्नमस्ता दर्शन गरेर चतरामा पुग्ने र महाकुम्भ मेला उदघाटन गर्ने कार्यक्रम छ । त्यहाँ करिब तीन घण्टा बिताएर राष्ट्रपति पौडेल उदयपुर हुँदै… Continue reading बराह क्षेत्रमा आजबाट सुरु हुँदैछ कुम्भ मेला, राष्ट्रपति जाँदै

आइपीएल : चेन्नईसँग हार्यो कोलकाता

काठमाडौं । चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२४ मा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ । कोलकाताको यो पहिलो हार हो । १३८ रनको लक्ष्य चेन्नाइले १७।४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । चेन्नाइका कप्तान ऋतुराज गायकवाडले ५८ बलमा ९ चौकासहित सर्वाधिक ६७ रनमा नट आउट रहे । रचिन रविन्द्र १५,… Continue reading आइपीएल : चेन्नईसँग हार्यो कोलकाता

डोल्पामा डडेलो निभाउँदा घाइते भएका सैनिकमध्ये एकको मृत्यु

काठमाडौं । डोल्पास्थित मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका एक सैनिकको निधन भएको छ । डढेलो निभाउँदा घाइते भएका सिपाही हेमन्त रावलको निधन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । प्रजिअ दाहालका अनुसार जमदार केशरबहादुर जागा मगर र सिपाही रावललाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको थियो… Continue reading डोल्पामा डडेलो निभाउँदा घाइते भएका सैनिकमध्ये एकको मृत्यु

अमेरिकी चेम्बर अफ कमर्शले भेट्यो अर्थमन्त्री, के भयो कुराकानी ?

काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सले कर स्थायित्वको वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ । सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिले यस्तो माग गरेका हुन् । अमेरिकन च्याम्बर अमेरिकी लगानीमा नेपालमा स्थापना भई सञ्चालनमा रहेका उद्योगी व्यवसायीहरूको हक हित संरक्षण र प्रवर्द्धन गर्न स्थापित संस्था हो । संस्थामा… Continue reading अमेरिकी चेम्बर अफ कमर्शले भेट्यो अर्थमन्त्री, के भयो कुराकानी ?

सतुंगलस्थित एपीएफको स्टोरमा लाग्यो भीषण आगो

काठमाडौं । सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ । यसबारे अध्ययन गर्न छानबिन समिति समेत गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको अध्यक्षतामा ९ सदस्यिय छानबिन समिति गठन गरिएको हो । आगलागी नियन्त्रणमा लिन लामो समय लागेको छ । आगो निभाउन ७ वटा दमकल प्रयोग गरिएको छ । यसका साथै… Continue reading सतुंगलस्थित एपीएफको स्टोरमा लाग्यो भीषण आगो

टेस्ट राष्ट्र वेस्ट इण्डिजको टोली नेपाल भ्रमणमा आउने

काठमाडौं । टेस्ट टोली वेस्टइन्डिजको ए टोली नेपालसँग पाँच टी–२० खेलका लागि काठमाडौं आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले वेस्टइन्डिज पाँच टी–२० खेल खेल्न नेपाल आउने बताएको छ । नेपाल र वेस्टइन्डिजबीचको खेल अप्रिल २५ देखि मे ५ सम्म हुने भएको छ । वेस्टइन्डिज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो । नेपालले… Continue reading टेस्ट राष्ट्र वेस्ट इण्डिजको टोली नेपाल भ्रमणमा आउने

नेशनल मेडिकल कलेजमा छापा, एमडी सहित दुई पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगन्जको नेशनल मेडिकल कलेजमा छापा मारेर दुई जनालाई पक्राउ गरेको छ। म्याद सकिएका औषधि बिक्री–वितरण गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले छापा हानेको हो। पक्राउ पर्नेमा पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह छन् ।

काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

काठमाडौं । केही दिनअघि वर्षाले सफा भएको काठमाडौंको वायु फेरि प्रदूषित बनेको छ । एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्स जारी गरेको पछिल्लो प्रदूषण सूचाकांक रिपार्टले काठमाडौं विश्वमै दोस्रो प्रदूषित सहरमा परेको देखाएको हो । सोमबार बिहान १२ बजेको रेकर्डअनुसार काठमाडौंको अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ १६५ रहेको छ । सूचीको पहिलो… Continue reading काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर

साढे ९ अर्ब विदेशी ऋण लिन वार्ता टोली गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय कृषि विकास कोषबाट ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकको उक्त ऋण प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । यस्तै, सरकारले… Continue reading साढे ९ अर्ब विदेशी ऋण लिन वार्ता टोली गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

हिमाल सफाईमा जाँदै नेपाली सेना, ५ वटा मानव शव ल्याउने लक्ष्य

Getty Images\file

काठमाडौं । नेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने भएको छ । सेनाले ‘सफा हिमाल अभियान–२०२४’मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शवसहित १० टन फोहर संकलन गर्ने लक्ष्य राखेको छ । नेपाली सेनाले आइतबार पत्रकार सम्मेलन गरी सेनाका तालिम प्राप्त जनशक्तिले सगरमाथाको आधार शिविरदेखि चौथो शिविरसम्म फोहर संकलन गर्ने योजना रहेको जानकारी… Continue reading हिमाल सफाईमा जाँदै नेपाली सेना, ५ वटा मानव शव ल्याउने लक्ष्य

प्रधानमन्त्री प्रचण्ड कोरिया भ्रमणमा जाने

काठमाडौं । द्विदेशीय कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल दक्षिण कोरिया भ्रमणमा जाने भएका छन् । भ्रमणको मितिसहित एजेन्डाबारे गृहकार्य सुरु भएको परराष्ट्र स्रोतलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र दक्षिण कोरियाका तर्फबाट काठमाडौंस्थित दूतावासले भ्रमणको गृहकार्य गरिरहेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले… Continue reading प्रधानमन्त्री प्रचण्ड कोरिया भ्रमणमा जाने

चीनमा डुब्यो डुंगा, ८ जना वेपत्ता

file

काठमाडौं । दक्षिण चीनको हाइनान प्रान्तको दक्षिण पश्चिमी तटमा माछा मार्ने डुङ्गा र पनामाको एउटा कन्टेनर जहाज एकआपसमा ठोक्किँदा आठ जना बेपत्ता भएको प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले जनाएको छ । ‘युएनन आओयु ३६०६२’ नामक माछा मार्ने डुङ्गा बुधबार मध्यरातमा लेदोङ काउन्टीको यिङगेहाई टाउनबाट २२ नटिकल माइल दक्षिणपश्चिममा पनामाको कन्टेनर जहाज ‘एसआईटीसी डानाङ’ सँग… Continue reading चीनमा डुब्यो डुंगा, ८ जना वेपत्ता

वेस्ट इण्डिजका रोड्रिक ओ’ इस्टविक बने नेपाली टोलीका बलिङ प्रशिक्षक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ सल्लाहकार प्रशिक्षकमा वेस्ट इन्डिजका रोड्रिक ओ’ इस्टविक नियुक्त भएका छन् । टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीको प्रशिक्षणलाई ध्यानमा राखी नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार इस्टविकलाई बलिङ सल्लाहकार प्रशिक्षक नियुक्त गरेको हो । इस्टविकले लामो समय वेस्ट इन्डिजको सियिनर टोलीमा रहेर काम गरेका छन् । ‘‘नेपालको राष्ट्रिय… Continue reading वेस्ट इण्डिजका रोड्रिक ओ’ इस्टविक बने नेपाली टोलीका बलिङ प्रशिक्षक

कांग्रेस पदाधिकारी बैठक बस्दै, संसदबारे छलफल हुने

Gorakhapatra

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो । संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलका नेता देउवाले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । संसद् बैठक चैत २७ गते (मंगलबार)… Continue reading कांग्रेस पदाधिकारी बैठक बस्दै, संसदबारे छलफल हुने

एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको अभियोगमा किटानी जाहेरी

काठमाडौं । एमाले नेता महेश बस्नेतविरुद्ध एक जना महिलाले जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी दिएकी छन् । हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा एक महिलाले बस्नेतले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी हुन् । यसपछि सरकारी वकिलले आवश्यक अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई जाहेरी पठाएको समेत प्रहरीले जानकारी दिएको छ । जाहेरी आएपछि… Continue reading एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको अभियोगमा किटानी जाहेरी

श्रम स्वीकृति अब एक घण्टामै पाइने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई एक घण्टामै श्रम स्वीकृती प्रदान गरिने भएको छ । आइतबार वैदेशिक रोजगार विभाग, ताहचलमा भएको पत्रकार सम्मेलनमा श्रम मन्त्री डीपी अर्यालले श्रम स्वीकृती अब एक घण्टामै दिइने बताएका हुन् । ‘श्रमिकले सबै प्रक्रिया पुरा गरी आवश्यक कागजपत्रसहित कार्यलय समयभित्र अनलाइनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेण्डमा श्रम स्वीकृती प्रदान… Continue reading श्रम स्वीकृति अब एक घण्टामै पाइने