काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ । शासन सत्तामा रहेका वा राज्य सञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने विशिष्ट व्यक्तिहरुले आज दिउँसो साढे १ बजेपछि मात्रै जनै फेर्नुपर्ने, डोरो बाँध्नुपर्ने र अन्यलाई साइत हेर्न नपर्ने नेपाल पञ्चाङ्ग… Continue reading आज जनै पूर्णिमा र रक्षा बन्धन, विश्वभर नेपालीले मनाउँदै
Category: फिचर
बझाङमा पहिरो, एकै परिवारका चार जना बेपत्ता
काठमाडौं । बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जना बेपत्ता भएका छन् । आइतबार राति बुङ्गल नगरपालिका-१० को टुमेडामा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले पहिराले स्थानीय वी बहादुर धामीको घर पुरिंदा ४ जना बेपत्ता भएको बताए । अन्य ६ जनाले… Continue reading बझाङमा पहिरो, एकै परिवारका चार जना बेपत्ता
चितवनमा मोटरसाइकल दुर्घटना, बरिष्ठ हबल्दारको मृत्यु
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीका बरिष्ठ हबल्दारको मृत्यु भएको छ ।बाबा पेट्रोल पम्प नजिक बागमती प्रदेश ०३–००३ प ६३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक वरिष्ठ हवल्दार हेमन्तकुमार श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा आज बिहान ३… Continue reading चितवनमा मोटरसाइकल दुर्घटना, बरिष्ठ हबल्दारको मृत्यु
साफ यू-२० च्याम्पियनसिप : आयोजक नेपालको विजयी सुरुवात
काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा आजबाट सुरू भएको छ। दशरथ रंगशालाको मैदान खराब भएपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा नेपालले जित निकालेको छ। आइतबार भएको खेलमा नेपालले श्रीलंकामाथि १–० गोलको जित निकालेको हो। नेपालको जितमा निराजन धामीले गरेको गोल निर्णायक सावित भयो। उनले खेलको २४ मिनेटमा डिबक्स भित्रबाट सशक्त प्रहार गर्दै गोल पोस्टको दिशा… Continue reading साफ यू-२० च्याम्पियनसिप : आयोजक नेपालको विजयी सुरुवात
थामे बाढीबारे प्रधानमन्त्रीले लिए व्रिफिङ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका—५, थामेखोलामा गत साउन ३२ को हिमताल विस्फोटबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे जानकारी लिएका छन्। घटनास्थलमा पुगेर फर्किएका रक्षामन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्चाधिकारीबाट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिहंदरबारमा प्रधानमन्त्री ओलीलाई सो विवरण अवगत गराइएको हो। त्यहाँको अवस्थाबारे गम्भीरतापूर्वक सुनेपछि प्रधानमन्त्री ओलीले केन्द्र… Continue reading थामे बाढीबारे प्रधानमन्त्रीले लिए व्रिफिङ
गोदावरीमा विश्वकै ठूलो भैरवको मुखाकृतिसहित आर्ट भिलेज बन्दै
काठमाडौं । ललितपुर गोदावरीको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः (मुखाकृति) सहित ‘नेपाल आर्ट भिलेज’ निर्माण थालिएको छ । पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापाः ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन तौलको हुने परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रुपकमान महर्जनले जानकारी दिए । ख्वापाः लाई पाँच तलाको आरसिसी भवनमा फ्रेम बनाएर एसेम्बल… Continue reading गोदावरीमा विश्वकै ठूलो भैरवको मुखाकृतिसहित आर्ट भिलेज बन्दै
ऐतिहासिक बिन्दुमा विदेशी मुद्रा सञ्चिति, साढे २० खर्ब माथि
काठमाडौं । एक वर्षमै ३२.६ प्रतिशतले वृद्धि हुँदा कुल विदेशी विनियम सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०–८१ को वार्षिक आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार कुल विदेशी विनियम सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड पुगेको हो । यो २०८० असार मसान्तको तुलनामा ३२.६ प्रतिशतले धेरै… Continue reading ऐतिहासिक बिन्दुमा विदेशी मुद्रा सञ्चिति, साढे २० खर्ब माथि
विदेशबाट नेपालीले एक वर्षमा पठाए साढे १४ खर्ब रेमिट्यान्स
काठमाडौं । एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०–८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो अघिल्लो आव २०७९–८० को तुलनामा १६.५ प्रतिशत धेरै हो । नेपाल राष्ट्र बैंकको यो… Continue reading विदेशबाट नेपालीले एक वर्षमा पठाए साढे १४ खर्ब रेमिट्यान्स
परराष्ट्र मन्त्री दिल्लीमा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको राजधानी नयाँदिल्ली पुगेकि छिन् ।भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा गएकी डा. राणालाई आइतबार दिउँसो दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतस्थित नेपाली दूतावास र भारतको विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गरे । भ्रमणका क्रममा उनले भारतीय समकक्षी विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।… Continue reading परराष्ट्र मन्त्री दिल्लीमा
१० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड यसै महिनाबाट कार्यान्वयनमा
काठमाडौं । एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ ।यसैक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो लगायतबीच अर्थ मन्त्रालयमा छलफल भयो । सो अवसरमा २०८१ साल भदौको तेस्रो हप्ताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रकृया पूरा गर्ने सहमति भएको छ ।नेपाल सरकारको… Continue reading १० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड यसै महिनाबाट कार्यान्वयनमा
नेपालले आईसीसी यू–१९ पुरुष विश्वकप छनोट आयोजना गर्ने
काठमाडौं । नेपालले आईसीसी यू–१९ पुरुष विश्वकप छनोट आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अप्रिल १२ देखि २१ सम्म हुने प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, यूएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् । छनोट चरणको विजेता टोली २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ । एसिया डिभिजन १ क्षेत्रमा विजेता र उपविजेता बनेर… Continue reading नेपालले आईसीसी यू–१९ पुरुष विश्वकप छनोट आयोजना गर्ने
इजरायलले लेवनानमा गरेको आक्रमणमा १० जना मारिए
काठमाडौं । दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा परी १० सिरियालीको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।गत अक्टोबरमा गाजा पट्टीमा युद्ध सुरु भएपछि हेजबुल्लाह र इजरायली सेनाबीच सीमाक्षेत्रमा दैनिक जसो गोली हानाहान हुन थालेपछि दक्षिणी लेबनानको नाबातिहको वादी अल–काफुर क्षेत्रमा भएको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा ठूलो हो । अन्तर्राष्ट्रिय मध्यस्थताकर्ताहरूले… Continue reading इजरायलले लेवनानमा गरेको आक्रमणमा १० जना मारिए
नाइजेरियामा २० मेडिकल विद्यार्थी अपहरित
काठमाडौं । पूर्वी नाइजेरियामा वार्षिक अधिवेशनमा जाँदै गरेका २० मेडिकल विद्यार्थी अपहरणमा परेका प्रहरी र विश्वविद्यालयले जनाएका छन् । क्याथोलिक मेडिकल एण्ड डेन्टल स्टुडेन्ट्सको महासङ्घले शनिबार जारी गरेको विज्ञप्तिमा विहीबार साँझ विद्यार्थीहरू एनुगु शहरमा सम्मेलनमा सहभागी हुन जाँदै गर्दा अपहरण भएको जनाएको छ । ‘नाइजेरियन मेडिकल स्टुडेन्ट्स एसोसिएसन’का महासचिव फर्च्युन ओलेले भने,“मैदुगुरी र जोस विश्वविद्यालयका… Continue reading नाइजेरियामा २० मेडिकल विद्यार्थी अपहरित
परराष्ट्र मन्त्री आजबाट भारत भ्रमणमा जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार पाँच दिने भारत भ्रमणमा जाँदै छिन् । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री देउवाले १८ देखि २२ अगस्ट अर्थात २ देखि ६ भदौसम्म भारत भ्रमण गर्ने जानकारी गराएको छ । भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल भारत सम्बन्धका… Continue reading परराष्ट्र मन्त्री आजबाट भारत भ्रमणमा जाँदै
कोटीहोम घटना छानविन गर्न समिति गठन
काठमाडौं । पशुपतिनाथ कोटीहोम स्थलमा शुक्रबार साँझ उत्पन्न तनावको घटनाको छानबिनका लागि ७ सदस्यीय समिति गठन गरिएको छ । शनिबार दिउँसो भएको छलफलपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरी बलका डीएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले,… Continue reading कोटीहोम घटना छानविन गर्न समिति गठन
यु-२० च्याम्पियनसिप आजबाट सुरु हुँदै
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । ६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ । समूह-ए मा रहेका नेपाल र श्रीलंकाबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।लगातार दोस्रोपटक प्रतियोगिता आयोजना गरिरहेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यमा छ । श्रीलंकाले भने आन्तरिक… Continue reading यु-२० च्याम्पियनसिप आजबाट सुरु हुँदै
देशैभर ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । वर्षा भएसँगै खोला तथा नदीहरुमा पनि बहाव बढेको छ । आज बिहान कपिलवस्तुको भगवानपुर, दाङको लालमटिया, रोल्पाको लिवाङ, बाँकेको नेपालगञ्ज एयरपोर्ट र खजुरा, बर्दियाका रम्भापुर र रानीजरुवा, दैलेखको कट्टी र कैलालीको टीकापुरमा मध्यमदेखि भारी वर्षा भएको… Continue reading देशैभर ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह
ग्लोबल साउथ समिटमा प्रधानमन्त्री ओलीको सम्बोधन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गरेका छन् । यस क्षेत्रका करिब १५ राष्ट्रप्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्विट गर्दै यस महत्त्वपूर्ण प्रयासलाई सुरु गरेर जारी राखेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिए । ‘हामीले साझा प्रयासबाट… Continue reading ग्लोबल साउथ समिटमा प्रधानमन्त्री ओलीको सम्बोधन
जनैपूर्णिमा अघि पहिलो पटक गोसाइँकुण्डमा पुर्याइयो बिजुली
काठमाडौं\रासस । भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ । धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको गोसाइँकुण्डमा मेलाको तयारीसँगै बिजुली बलेपछि तीर्थालु तथा स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् । विसं २०३८… Continue reading जनैपूर्णिमा अघि पहिलो पटक गोसाइँकुण्डमा पुर्याइयो बिजुली
प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच भेट, के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा सरकारले गरिरहेका काम र गर्नुपर्ने कामका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘आज शनिबार १ नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नुपर्ने… Continue reading प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच भेट, के भयो कुराकानी ?
सोलुखुम्बुको थामेमा हिमताल फूटेर बाढी आएको पुष्टी
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको पाइएको छ । शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्याएको थियो । शनिबार बिहान राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो । त्यस क्रममा थामे… Continue reading सोलुखुम्बुको थामेमा हिमताल फूटेर बाढी आएको पुष्टी
थामे गाउँ बाढीबारे प्रधानमन्त्रीको चासो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थामे गाउँमा आएको भीषण बाढीबारे चासो राखेका छन् । उनले प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डेलाई टेलिफोन गरेर घटनाबारे जानकारी दिएका हुन् । बस्तीको बीचबाट खोला पस्दा १२ वटा घर, एक स्कुल र स्वास्थ्य चौकीमा क्षति भएको जानकारी गराइन् । तर हिम पहिरो आएको वा हिमताल फुटेर बाढी आएको… Continue reading थामे गाउँ बाढीबारे प्रधानमन्त्रीको चासो
चन्द्रागिरिमा निर्माणाधिन घरको छतबाट खसेर एक जनाको मृत्यु
काठमाडौं । निर्माणाधीन घरको छतबाट खसेर काठमाडौंको चन्द्रागिरिमा एक कामदारको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–१५ स्थित निर्माणाधीन घरमा रंग लगाउने क्रममा नुवाकोट पञ्चकन्या गाउँपालिका १ का ४१ वर्षीय अर्णबहादुर थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार चन्द्रागिरि १५ स्थित एक निर्माणाधीन घरमा रंग लगाउने क्रममा दोस्रो… Continue reading चन्द्रागिरिमा निर्माणाधिन घरको छतबाट खसेर एक जनाको मृत्यु
धनुषामा पानीमा डुबेर दुई बालिकाको मृत्यु
काठमाडौं । धनुषामा जलाद खोलाको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मिथिला विहारी नगरपालिका ९ स्थित जलाद खोलामा डुबेर स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका ३ घर भइ आफन्तको घरमा गएकी १० वर्षीया संध्या यादव छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेका अनुसार आज दिउँसो नुहाउन गएकी दुई बालिकालाई खाल्डोमा… Continue reading धनुषामा पानीमा डुबेर दुई बालिकाको मृत्यु
विपद् प्रतिकार्यका लागि अमेरिकाले नेपाललाई हेलिकप्टर दिने
काठमाडौं । संयुक्त राज्य अमेरिकाले विपद् प्रतिकार्यका लागि नेपाली सेनालाई हेलिकोप्टर खरिदमा सहयोग गर्ने भएको छ । अमेरिकी उप–विदेशमन्त्री रिचार्ड बर्माले नेपाल भ्रमणका क्रममा नेपाली सेनालाई हेलिकोप्टर खरिदका लागि अमेरिका सहयोग गर्न तयार रहेको बताएको नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा गएका बेला नेपाली सेनाले दुई वटा… Continue reading विपद् प्रतिकार्यका लागि अमेरिकाले नेपाललाई हेलिकप्टर दिने
संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेकोमा अमेरिकाको बधाई
काठमाडौं । नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेको भन्दै संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । माओवादी सशस्त्र युद्ध क्रममा निरुपण हुन बाँकी युद्धकालीन घटनाका लागि आयोग बनाउनेबारे दलहरुले न्याय निरुपण प्रक्रियामा सहमति गर्दै केही दिनअघि संसद्बाट विधेयक समेत पारित भएको पृष्ठभूमिमा अमेरिकाको बधाई नेपाललाई प्राप्त भएको हो । नेपाल भ्रमण क्रममा अमेरिकाका व्यवस्थापन तथा… Continue reading संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेकोमा अमेरिकाको बधाई
पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई हवाई इन्धनमा छूट
काठमाडौं । सरकारले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय गरेको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिले बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमा उडान भर्ने कम्पनीलाई तोकिएको मूल्यमा प्रतिकिलोमिटर १०० डलर छुट दिने निर्णय गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका… Continue reading पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई हवाई इन्धनमा छूट
थामे बाढी : तटीय क्षेत्रमा जोखिम
काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा आएको बाढीले दुधकोशी नदिको बहाब बढाएको छ । नदिले तटिय क्षेत्रमा जोखिम बढाएको भन्दै प्रशासनले सचेत हुन भनेको छ । मौसम बिज्ञान विभागले शुक्रबार सूचना निकाल्दै तटीय क्षेत्रमा सचेत हुन भनेको हो । सोलुखुम्बुको जोरसल्ले देखि तल दुधकोशीमा बढी जोखिम देखिएको हो । बाढीले थामे गाउमा व्यापक क्षति गरेको छ… Continue reading थामे बाढी : तटीय क्षेत्रमा जोखिम
सोलुखुम्बुको थामे गाउँ बाढीले बगायो
सोलुखुम्बुको थामे गाउँ बाढीले बगाएको छ । सोमबार पासाङ ल्ह्यामु गाउँपालिका स्थित यो गाउँ सगरमाथा नजिकको गाउँ हो । शुक्रबार करिव १ बजे तिर आएको बाढी हिमताल फुटेर आएको अनुमान गरिएको छ । स्थानीय प्रहरी प्रशासनले जनाएअनुसार अहिलेसम्म १२ वटा घर बगेको आशङ्का छ । मानवीय क्षतिको विवरण आएको छैन । सामाजिक सन्जालमा आएका भिडियोमा… Continue reading सोलुखुम्बुको थामे गाउँ बाढीले बगायो
अफ्रिका बाहिर पहिलो पटक स्वीडेनमा देखियो एमपक्स
काठमाडौं । अफ्रिका बाहिर पहिलो पटक यूरोपमा मङ्कीपक्स (एमपक्स)को संक्रमण पुष्टी भएको छ । अफ्रिका भ्रमण गरेका एक व्यक्तिमा सो संक्रमण पुष्टी भएको अधिकारीहरुले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले एमपक्सलाई विश्वव्यापी आपतकाल घोषणा गरिसकेको छ । यससँगै अब यो संक्रमण अन्तर्राष्ट्रिय चिन्ताको विषय बनेको छ । अफ्रिकी देश कङ्गोमा यसको संक्रमणबाट ४५० भन्दा माथिको… Continue reading अफ्रिका बाहिर पहिलो पटक स्वीडेनमा देखियो एमपक्स