ग्लोबल आइएमई बैंकले आइएफसीबाट लियो साढे ७ अर्ब ऋण

काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ग्लोबल आईएमई बैंक लिमिटेडमा ५ करोड ६० लाख अमेरिकी डलर (७ अर्ब ४१ करोड रुपैयाँ) लगानी गर्ने भएको छ । यो साझेदारी आईएफसी र ग्लोबल आईएमईबीचको तेस्रो हो । यो लगानी महिलाद्वारा सञ्चालित व्यवसाय लगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री… Continue reading ग्लोबल आइएमई बैंकले आइएफसीबाट लियो साढे ७ अर्ब ऋण

संसदमा अब विद्युतीय हाजिरी

Photo : Gorakhapatra

काठमाडौं । संघीय संसदमा सांसदहरुको विद्युतीय हाजिरी हुने भएको छ । संसद सचिवालयका अनुसार यही माघ २२ गते देखि सुरू हुने हिउँदे अधिवेशनदेखि विद्युतीय हाजिरी अनिवार्य गर्न लागिएको हो । यस सम्बन्धमा सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी सभामुख र राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा छलफल भएको छ । संसद सचिवालयका अनुसार विद्युतीय हाजिरीका लागि… Continue reading संसदमा अब विद्युतीय हाजिरी

बन्यो संसदको सेड्यूल, निर्वाचन क्षेत्र जान मासिक ५ दिन छुट्टी

काठमाडौं । प्रतिनिधि सभा सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रको गतिविधिमा जान महिनामा पाँच दिनको समय पाउने भएका छन् । शुक्रबार सभामुख देवराज घिमिरेको आमन्त्रणमा सिंहदरवारमा बसेको सबै राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुको बैठकले यस्तो निर्णय गरेको छ । बैठकमा सभामुख घिमिरेले प्रस्तावित संसदीय क्यालेन्डर प्रस्तुत गरेका थिए । प्रस्तावित क्यालेन्डरमा नियमित रुपमा संसदका गतिविधि रहने… Continue reading बन्यो संसदको सेड्यूल, निर्वाचन क्षेत्र जान मासिक ५ दिन छुट्टी

सुपर सिक्सका दुबै खेल हार्दै नेपालले टुंग्यायो यू १९ विश्वकपको यात्रा

काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा दुबै खेलमा पराजित भएको छ । सुपर सिक्सको दोस्रो खेलमा नेपाल भारतसँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित भएको हो । नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । जितको लागि २९८ रनको विशाल… Continue reading सुपर सिक्सका दुबै खेल हार्दै नेपालले टुंग्यायो यू १९ विश्वकपको यात्रा

पर्यटन क्षेत्रमा लगानी गर्न जापानी व्यवसायीको चासो

काठमाडौं । जापानी व्यवसायीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न चासो देखाएका छन् । नेपाल पर्यटन बोर्डले जापानमा नेपालको पर्यटन प्रवर्द्धन गर्न तथा नेपालको पर्यटन क्षेत्रमा जापानी लगानी भित्र्याउने सम्बन्धमा नेपालका लागि जापानका राजदूत तथा जापानी व्यवसायीसँग काठमाडौंमा अन्तरक्रिया गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताका तथा जापानका सरकारी अधिकारी एवम्… Continue reading पर्यटन क्षेत्रमा लगानी गर्न जापानी व्यवसायीको चासो

लेवनानमा एक जना नेपाली शान्ती सैनिकको मृत्यु

काठमाडौं । लेबनानस्थित संयुक्त राष्ट्र संघीय शान्ति सैनिकको रुपमा कार्यरत एक नेपाली सैनिकको मृत्यु भएको छ । नेपाली सेनाका अनुसार श्री पुरानो गण ६४ औं डफ्फामा कार्यरत सिपाही सुवास थापाको बिहीबार निधन भएको हो । उनी दोखला निवासी हुन् । सिपाही थापा हेडक्वाटरको बंकरमा स्ट्यान्डवाई डिउटीमा रहदा आफैंले बोकेको हतियारबाट गोली लागि घाइते अवस्थामा फेला… Continue reading लेवनानमा एक जना नेपाली शान्ती सैनिकको मृत्यु

पोखराको हट एयर बेलुन अब तीन गुणासम्म उचाईमा उड्ने

काठमाडौं । हट एयर बेलुनमा यात्रु उडाउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिन सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यो साविकको तुलनामा तीन गुणा बढी हो । यसअगाडि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपास दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त… Continue reading पोखराको हट एयर बेलुन अब तीन गुणासम्म उचाईमा उड्ने

दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति विवाद: सर्वोच्चले छलफलमा बोलायो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रकरणमा सरकारलाई अन्तरिम आदेशको छलफलमा झिकाएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले नेपाल सरकार, सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई अन्तरिम आदेशको छलफलको लागि झिकाएको हो। शुक्रबार भएको प्रारम्भिक सुनुवाइपश्चात् अदालतले यो आदेश दिएको हो । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह… Continue reading दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति विवाद: सर्वोच्चले छलफलमा बोलायो

वर्गीकरण गरेको फोहोर मात्र व्यवस्थापन गर्दै काठमाडौँ महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरको दिगो व्यवस्थापनका लागि घरेलु फोहोर पुनः वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन गर्ने भएको छ । अहिले कामपाले वडा नम्बर ५, १२ र २७ बाट वर्गीकरणको काम तत्काल थाल्ने जनाएको छ । केही समयपछि ३२ वटै वटाबाट वर्गीकरण भएको फोहोर मात्र व्यवस्थापन गर्ने तयारी गरेको छ । कामपाको वातावरण व्यवस्थापन विभागका… Continue reading वर्गीकरण गरेको फोहोर मात्र व्यवस्थापन गर्दै काठमाडौँ महानगर

बाँसबारी जग्गा प्रकरण: अरुण चौधरी र अजितमानसिंह थापा चिरायुबाट ग्राण्डीमा रिफर

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा ल्याएको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ । गएराती महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएका चौधरी र थापालाई अस्पतालले रिफर गरेपछि ग्रान्डीमा सारिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । पक्राउ परेकामध्ये थापा ८२… Continue reading बाँसबारी जग्गा प्रकरण: अरुण चौधरी र अजितमानसिंह थापा चिरायुबाट ग्राण्डीमा रिफर

स्कटल्याण्डमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको निधन

काठमाडौं । स्कटल्यान्डस्थित एबरडिन सहरमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको मृत्यु भएको छ । एबरडिनको ब्याक हिल्टन रोड बस्ने अन्दाजी २२ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको गत सोमबार साँझ ६ बजे भएको आगलागीमा परेर मृत्यु भएको हो । छिमेकीको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तल्लामा रहेका उनीहरु आत्तिँदै भुईंतलामा झर्दा धुंवाको मुस्लोले… Continue reading स्कटल्याण्डमा आगलागीमा परी दुई नेपाली दिदीबहिनीको निधन

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अमेरिकाको भिसा आवेदन दिने १० जना पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अमेरिकाका लागि भिसा आवेदन दिने १० जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिकी दूतावासको समन्वयमा १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डीभी परेकाहरुसमेत रहेका प्रहरीले जनाएको छ । प्रहरीले सञ्जय महर्जन, भगवती उप्रेती, रोना गुरुङ, सुमन ढकाल, विवेक उपाध्याय, सक्षम अर्याल,… Continue reading नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अमेरिकाको भिसा आवेदन दिने १० जना पक्राउ

हिउँदे वर्षा र हिमपातले कृषकलाई राहत

काठमाडौं । हिउँदे वर्षा र हिमपातका कारण किसानलाई राहत मिलेको छ । काठमाडौंसहित मुलुकका धेरै स्थानमा हल्का वर्षा भएको छ । यसले हिउँदे बालीलाई राहत पुग्छ । माघ दोस्रो हप्तासम्म पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए । आज पनि पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र कतैकतै छिटपुट पानी पर्ने सम्भावना छ… Continue reading हिउँदे वर्षा र हिमपातले कृषकलाई राहत

यु-१९ विश्वकप : आज नेपाल र भारतबीच खेल

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा नेपालले आज छिमेकी टोली भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा हुनेछ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै… Continue reading यु-१९ विश्वकप : आज नेपाल र भारतबीच खेल

सुनवलमा बस दुर्घटना, दर्जनौं घाइते

काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य ६ जना भने उपचारपछि डिस्चार्ज भइसकेका छन् । काठमाडौंबाट बाजुरा जाँदै गरेको सु।प।प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु… Continue reading सुनवलमा बस दुर्घटना, दर्जनौं घाइते

कांग्रेस र रास्वपा संसदीय दलको बैठक आज, के छ एजेण्डा ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक शुक्रबार दिउँसो २ बजे संघीय संसद् भवनमा बस्न लागेको हो । बैठकमा आगामी सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने कार्यक्रम रहेको नेताहरुले बताएका छन् । संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउन पार्टीका… Continue reading कांग्रेस र रास्वपा संसदीय दलको बैठक आज, के छ एजेण्डा ?

यती एयरलाइन्सले एक साथ थप्यो दुई जहाज

काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले एकसाथ दुइटा जहाज थपेको छ । यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो । यी जहाज साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे । यतीले ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरिद गरी ल्याएको हो । विमान थप गरेसँगै यतीसँग एटीआर ७२–५००… Continue reading यती एयरलाइन्सले एक साथ थप्यो दुई जहाज

काठमाडौं भित्र पेट्रोल पम्पमा काम गर्ने कामदारले अनिवार्य ड्रेस लगाउनु पर्ने

A petrol pump attendant (L) puts petrol priced at Rs 99 per litre into a car at a Sajha Petrol gas station in Kathmandu, Nepal, January 27, 2016. A dramatic drop in oil prices, driven down by a glut in supply, is translating into a mixed bag for motorists. All countries have access to the same oil prices on international markets, but retail prices vary wildly, largely because of taxes and subsidies. Reuters

काठमाडौं । अब काठमाडौंका पेट्रोलपम्पमा काम गर्ने कामदारले ड्रेस लगाउनु पर्ने भएको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सबै पेट्रोल पम्पले अब अनिवार्य पहेँलो रङ लगाउनुपर्ने भएको हो । महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजामा बसेकोे पेट्रोल पम्पहरूको सञ्चालन र व्यवस्थापनका लागि सरोकारवाला संघसंस्था तथा निकायको प्रतिनिधि बैठकले यस्तो निर्णय गरेको हो । नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको… Continue reading काठमाडौं भित्र पेट्रोल पम्पमा काम गर्ने कामदारले अनिवार्य ड्रेस लगाउनु पर्ने

महानगर प्रमुख बालेनलाई राजदूतले दिए अमेरिका भ्रमणको निम्तो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले अमेरिका भ्रमणको निम्तो दिएका छन् । बिहीबार महानगरमा भएको भेटमा उनले यस्तो निम्तो दिएका हुन् । भेटमा बालेनले सूचना प्रविधिसम्बन्धी तालिममा अमेरिकासँग सहकार्यको प्रस्ताव गरेका छन् । ‘आपसी कार्यक्रमका रुपमा हामीले आईटीको तालिम चलाउन सक्छौं । यसबाट अमेरिकन कम्पनीले कामका लागि… Continue reading महानगर प्रमुख बालेनलाई राजदूतले दिए अमेरिका भ्रमणको निम्तो

प्राकृतिक दुबोसहितको घाँसे चउर बनाइँदै खुला मञ्च, दैनिक ५० जनाले काम गर्दै

काठमाडौँ । खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको छ । सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइनेछ । यसमाथि प्राकृतिक दुवो रोपिनेछ । सहरी योजना आयोगका उपाध्यक्ष डा। सुमननरसिंह राजभण्डारी भन्छन्, ‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ । विहान शारीरिक अभ्यास… Continue reading प्राकृतिक दुबोसहितको घाँसे चउर बनाइँदै खुला मञ्च, दैनिक ५० जनाले काम गर्दै

जनवरीमा ७९ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । नेपाल भ्रमणमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । नेपाल पर्यटन बोर्डले तथ्यांक अनुसार सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल… Continue reading जनवरीमा ७९ हजार पर्यटक नेपाल भित्रिए

बाँसबारी जग्गा प्रकरणः व्यवसायी अरुण चौधरी पक्राउ

काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन्। तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा ल्याएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो। चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ । कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी… Continue reading बाँसबारी जग्गा प्रकरणः व्यवसायी अरुण चौधरी पक्राउ

योजना आयोगको सदस्यमा उमाशंकर, वायुसेवा निगमको उपाध्यक्षमा राई नियुक्त

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक सदस्य राईलाई नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको प्रस्तावमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ। नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा… Continue reading योजना आयोगको सदस्यमा उमाशंकर, वायुसेवा निगमको उपाध्यक्षमा राई नियुक्त

बैंकक जान लागेका यात्रुको पैसा चोरी, नेवानिका लोडर समातिए

काठमाडौं । बैंकक प्रस्थान गर्न लागेका एक यात्रुको थाई भाट चोरी नै विमानस्थलबाट चोरी भएको छ। नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी भएको हो। चोरीको आरोपमा अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको लोडरको रूपमा कार्यरत दैलेख महावु गाउँपालिका–३ घर भई काठमाडौं काँडाघारी बस्ने… Continue reading बैंकक जान लागेका यात्रुको पैसा चोरी, नेवानिका लोडर समातिए

भारतमा पहिलो चार महिनाका लागि आज बजेट आउँदै

काठमाडौं । भारतीय केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज संसदमा वित्त वर्ष २०२४\२५ को पहिलो चार महिनाका लागि अन्तरिम बजेट पेश गर्दैछिन् । मोदी सरकारको दोस्रो कार्यकालको यो अन्तिम बजेट हुनेछ । वित्तमन्त्री सीतारमणको यो कुल छैठौं र पहिलो अन्तरिम बजेट हुनेछ । निर्मला सीतारमणले बिहान ११ बजे लोकसभामा बजेट भाषण पढ़न सुरु गर्ने तयारी… Continue reading भारतमा पहिलो चार महिनाका लागि आज बजेट आउँदै

झारखण्डका मूख्यमन्त्री किन परे पक्राउ ?

काठमाडौं । भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई जग्गा घोटाला सम्बन्धी आरोपमा प्रवर्तन निर्देशालय (ईडी) को टोलीले पक्राउ गरेको छ । बुधबार दिनभर झारखण्डको राँचीमा उनकै निवासमा बयान लिएको ईडीले गतरात मुख्यमन्त्री सोरेनलाई पक्राउ गरेको हो । पक्राउ परेकोबारे औपचारिक घोषणा हुनुपूर्व सोरेनले राति नै राज्यपालकहाँ गएर मुख्यमन्त्री पदबाट राजिनामा दिएका बीबीसीले जनाएको छ । ईडी… Continue reading झारखण्डका मूख्यमन्त्री किन परे पक्राउ ?

न्युरालिंकले पहिलो पटक मानव मस्तिष्कमा चिप राखेको मस्कले गरे घोषणा

काठमाडौं । न्युरालिंङले पहिलो पटक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरेको घोषणा गरेको छ । मस्क फाउन्डेसनका अध्यक्ष एवम् न्युरालिंकका सह-संस्थापक एलन मस्कले सोमबार सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै यस विषयको दाबी गरेका हुन्। उनले एक्समा लेखेका छन्, पहिलो व्यक्तिले हिजो न्युरोलिंकबाट प्रत्यारोपण प्राप्त गरेका छन् र उनको स्वास्थमा सुधार देखिँदैछ। न्युरालिंकले गत वर्ष मात्रै मानिसको… Continue reading न्युरालिंकले पहिलो पटक मानव मस्तिष्कमा चिप राखेको मस्कले गरे घोषणा

मुस्ताङको सिन्तामणि विश्वकै उत्कृष्ट होटेल सूचीमा

काठमाडौं । अमेरिकाको नेशनल जियोग्राफिक म्यागजिनले तयार पारेको विश्वका उत्कृष्ट होटलको सूचीमा नेपालको मुस्ताङस्थित सिन्तामणि पनि परेको छ । यो सूचीमा एसिया महादेशबाट तीनवटा होटल पर्न सफल भएका छन् । जसको पहिलो स्थानमा नेपालको सिन्तामणि परेको हो । स्थानीय ढुंगा प्रयोगबाट निर्मित यो रिसोर्ट दुई वर्षअघि मात्र निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । पदयात्रा,… Continue reading मुस्ताङको सिन्तामणि विश्वकै उत्कृष्ट होटेल सूचीमा

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले… Continue reading पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल सरकार र आइएलआरआईबीच सहकार्य गर्ने सम्झौता

काठमाडौं । कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) बिच सम्झौता भएको छ । काठमाडौँमा बुधबार नेपाल सरकारका तर्फबाट कृषि मन्त्रालयका सचिव डा.रेवती रमण पौडेल र आइएलआरआईका तर्फबाट सहायक महानिर्देशकले डा. सिरले तारावालीले दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताले पशुपन्छी अनुसन्धान र विकास, नवीन… Continue reading नेपाल सरकार र आइएलआरआईबीच सहकार्य गर्ने सम्झौता