काठमाडौं । अफगानिस्तानमा शनिबार गएको भूकम्पमा परी २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको तालिबान सरकारले पुष्टी गरेको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मोजाहिदका अनुसार भूकम्पमा परी २ हजार ५३ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ४० जना घाइते भएका छन् । यस्तै १ हजार ३ सय २० घर पूर्ण तथा आशंका रूपमा भत्किएका… Continue reading अफगानिस्तानमा गएको भूकम्पका परी मृत्यु हुनेको संख्या २ हजारमाथि
Category: फिचर
हमास र इजरायलबीच आज पनि भिडन्त जारी
काठमाडौं । प्यालेस्टाइनको विद्रोही समूह हमासले आक्रमण सुरु गरेको दोस्रो दिन आइतबार दक्षिण इजरायलका विभिन्न सीमा क्षेत्रमा हमास र इजरायली सेनाबीच भिडन्त भएको छ । हमासको आक्रमणयता आइतबार साँझसम्म कम्तीमा ४ सय इजरायलीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । दर्जनौं इजरायलीलाई बन्धक बनाइएको छ । यस्तै, इजरायलको जवाफी कारबाहीमा परी गाजा क्षेत्रमा ३ सय १३ जनाको मृत्यु… Continue reading हमास र इजरायलबीच आज पनि भिडन्त जारी
विश्वकप क्रिकेट : भारतको विजयी सुरुवात
काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । ५ पटकको विश्व विजेता अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतले ३ अंक जोडेको हो । गतराति चेन्नेईमा भएको खेलमा अष्ट्रेलियाले दिएको २ सय रनको लक्ष्य भारतले ४१ ओभर २ बलमा मात्र ४ विकेटको क्षतिमा भेट्टायो । भारतका लागि केएल राहुलले सर्वाधिक ९७ रनको योगदान गरे… Continue reading विश्वकप क्रिकेट : भारतको विजयी सुरुवात
इजरायलबाट नेपाल फर्कन चाहने नेपालीले अनलाइन रजिस्ट्रेशन गर्न सक्ने
काठमाडौं । इजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ । समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम शुरु गरिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार यो लिंकबाट अनलाइन रजिस्ट्रेशन गर्न सकिन्छजततउकस्ररायचmक।नभिरद्धज्ञछन्ःह्भ्द्ददश्ख्भ्यद्यअच्ठ अहिले आफू रहेकै… Continue reading इजरायलबाट नेपाल फर्कन चाहने नेपालीले अनलाइन रजिस्ट्रेशन गर्न सक्ने
इजरायलमा समस्यामा रहेका नेपालीले यी नम्बरमा गर्न सक्नेछन् सम्पर्क
काठमाडौं । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्धार र सहजीकरणका लागि परराष्ट्र मन्त्रालले सम्पर्क व्यक्ति तोकेको छ । शनिबारदेखि सुरु आक्रमणमा रोजगार र अध्ययनका लागि इजरायल पुगेका केही नेपाली समेत परेपछि परराष्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि प्रवक्ता सेवा लम्सालसहित ६ जनाको सम्पर्क नम्बरसहित सम्पर्क व्यक्ति तोकेको हो… Continue reading इजरायलमा समस्यामा रहेका नेपालीले यी नम्बरमा गर्न सक्नेछन् सम्पर्क
दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो
काठमाडौं । दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो । बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ । हरेक वर्ष दसैं, तिहार र छड पर्वका… Continue reading दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो
इजरायलमा प्यालेस्टाइन द्धन्द्ध : दुई दिनमै एक हजार मानिस मारिए
काठमाडौं । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमण र इजरायलको जवाफी आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या झण्डै एक हजार पुगेको छ । इजरायलमा मात्र छ सय जनाभन्दा धेरैको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । हमासले हिजो शनिवारदेखि शुरु गरेको आक्रमणमा इजरायलमा छ सय जनाभन्दा धेरैको ज्यान गएको इजरायली अधिकारीले बताएका हुन् । एक सय… Continue reading इजरायलमा प्यालेस्टाइन द्धन्द्ध : दुई दिनमै एक हजार मानिस मारिए
इजरायलमा १० जना नेपालीको मृत्यु भएको पुष्टी
काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । ५० वर्षअघि भएको योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या… Continue reading इजरायलमा १० जना नेपालीको मृत्यु भएको पुष्टी
नयाँ नोट सटही २९ असोजबाट
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा… Continue reading नयाँ नोट सटही २९ असोजबाट
हरेक वर्ष ५ हजार नयाँ रोजगारी सिर्जना गर्ने बालेनको घोषणा
काठमाडौं । काठमाडौं महानगरपालिकाले हरेक वर्ष ५ हजारलाई नयाँ रोजगारी सिर्जना घोषणा गरेको छ । महानगरका मेयर बालेन्द्र शाहले बेरोजगारी समस्यालाई ३ वर्षभित्र समाधान गर्न कम्तीमा १५ हजारलाई सीपमुलक तालिम समेत दिने घोषणा गरेको हुन् । ‘रोजगारी र आयवृद्धि काठमाडौंको सम्वृद्धि’ भन्ने गौरवको योजना कार्यान्वयन गर्दे मेयर बालेनले श्रम बैंक मार्फत काम गर्ने बताएका हुन्… Continue reading हरेक वर्ष ५ हजार नयाँ रोजगारी सिर्जना गर्ने बालेनको घोषणा
झलनाथ खनालको सर्पपालनमा भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा
काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा सर्प पालन गर्ने नाममा भ्रष्टाचार भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका नाममा १७ करोड ८९ लाख ३३ हजार रुपैयाँ सरकारी रकम भ्रष्टाचार भएको दाबीसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले मधेस प्रदेश (तत्कालीन प्रदेश २)का तत्कालिन… Continue reading झलनाथ खनालको सर्पपालनमा भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा
इण्डियन आइडलमा नेपालकी मेनुकाले जितिन् ‘गोल्डेन माइक’
काठमाडौं । इण्डियन आइडल सिजन–१४ को पहिलो एपिसोडमा नेपाली गायिका मेनुका पौडेलले दिएको प्रस्तुतिको चर्चा जताततै छ । मेनुकाले गाएको ‘तुम्हारे बिना हमरा कोनो नही’बोलकोे मर्मस्पर्शी प्रस्तुतिबाट गोल्डेन माइक समेत जितेकी छन्। जजहरु कुमार सानु, श्रेया घोषाल र विशाल ददलानीले ‘स्ट्यान्डिङ ओभेसन’ समेत दिएका थिए भने जजहरूको मन मात्र जितिनन् । शास्त्रीय भजन गाएकी मेनुकाको… Continue reading इण्डियन आइडलमा नेपालकी मेनुकाले जितिन् ‘गोल्डेन माइक’
कीर्तिमानी आरोही तेन्जेन लामा हिमपहिरोमा बेपत्ता
काठमाडौं । सिसापाङ्मा हिमालको हिमपहिरोमा परी अमेरिकी महिला आरोही र शेर्पा गाइडको मृत्यु भएको छ भने नेपालका विश्वकीर्तिमानी आरोही तेन्जेन लामा बेपत्ता भएका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार तिब्बतमा पर्ने सिसापाङ्मा हिमालमा शनिबार दिउँसो ७ हजार ६ सय मिटरमाथि गएको हिमपहिरो तेन्जेनसँगै एक जना अमेरिकी आरोही पनि बेपत्ता भएकी छन्। सिसापाङ्मा हिमाल आरोहण गर्न… Continue reading कीर्तिमानी आरोही तेन्जेन लामा हिमपहिरोमा बेपत्ता
इजरायलले प्यालेष्टाइनमा प्रतिकर्मण आक्रमण गर्ने, सर्वसाधारणलाई भाग्न चेतावनी
काठमाडौं\बीबीसी । इजरायलले गाजामा बसिरहेका मानिसहरूलाई शनिवार हमासले आफू विरुद्ध गरेको भीषण आक्रमणको बदलामा कारबाही अघि बढाइरहेको भन्दै घर छाड्न चेतावनी दिएको छ। हमासका निशानाहरू ध्वस्त पार्ने चेतावनी इजरायलले दिएपछि गाजाका मानिसहरू सुरक्षित रहने प्रयास गरिरहेका छन्।दक्षिण इजरायलमा साइरनका आवाज सुनिएका छन्। हमासले आफूले इजरायलको एसकलोन शहरमा एक सयवटा रकेट प्रहार गरेको जनाएको छ। इजरायली… Continue reading इजरायलले प्यालेष्टाइनमा प्रतिकर्मण आक्रमण गर्ने, सर्वसाधारणलाई भाग्न चेतावनी
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजबाट
काठमाडौं ।, दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको… Continue reading चाडपर्व लक्षित सुपथ मूल्य पसल आजबाट
एसियाडको समापनमा नेपालको झण्डा एरिकाले बोक्ने
काठमाडौं । नेपाललाई करातेमा ऐतिहासिक रजत पदक दिलाएकी कराते खेलाडी एरिका गुरुङले १९औं एसियाली खेलकुदको समापन समारोहमा नेपालको झण्डा बोक्ने भएकी छन् । हान्झाउमा जारी एसियाडको समापन समारोह आइतबार हुँदैछ । त्यस समारोहको मार्चपासमा नेपालको झण्डा एरिकाले बोक्नेछिन् । नेपाल ओलम्पिक कमिटी र सेभ दि मिसनले एरिकालाई झण्डा बोक्न दिने निर्णय गरेको हो । एसियाडको… Continue reading एसियाडको समापनमा नेपालको झण्डा एरिकाले बोक्ने
एसियाली खेलकुदका प्रतियोगिता सकिए, चीनले जित्यो कीर्तिमानी २०१ स्वर्ण
काठमाडौं । आयोजक चीनले १९औं एसियाली खेलकुद (एसियाड)मा कीर्तिमानी २०१ स्वर्ण जितेको छ । चीनले एकै संस्करणमा सर्वाधिक स्वर्ण जित्ने कीर्तिमान बनाएको हो । यसअघि सन् २०१० मा आफैंले आयोजना गरेको ग्वाङझाउ एसियाडमा १९९ स्वर्ण जितेको चीनले यस पटक त्यसमा सुधार गर्दै २०१ स्वर्ण जितेको हो । आइतबार करातेको दुई इभेन्ट सम्पन्न भएपछि चीनको हान्झाउमा… Continue reading एसियाली खेलकुदका प्रतियोगिता सकिए, चीनले जित्यो कीर्तिमानी २०१ स्वर्ण
इजरायलमा हिंसात्मक तनाव, नेपालीहरु समेत परेको विवरण सार्वजनिक
काठमाडौं । प्यालेस्टिनी हमला र त्यसको प्रतिउत्तरमा इजरायलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरू समेत घाइते भएको खबर आएको छ। बीबीसीका अनुसार शनिवार बिहानैदेखि इजरायलले र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ। सुरुमा हमासले इजरायलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो। त्यस क्रममा हालसम्म ४० जना इजरायली… Continue reading इजरायलमा हिंसात्मक तनाव, नेपालीहरु समेत परेको विवरण सार्वजनिक
एसियाडमा नेपालले जित्यो दोस्रो पदक, करातेमा रजत प्राप्त
काठमाडौं । जारी एसियाडमा नेपालले दोस्रो पदक जित्न सफल भएको छ । कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्ने ऐतिहासिक रेकर्ड बनाउनबाट चुक्दै रजतमा सिमित बनेकी छिन् । शनिबार १९औं एसियाली खेलकुदअन्तर्गत महिला ६८ केजी तौल समूहमा कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित भइन् । एरिका सोफ्यासँग ३–० ले पराजित भइन् । सेमिफाइनलमा एरिकाले… Continue reading एसियाडमा नेपालले जित्यो दोस्रो पदक, करातेमा रजत प्राप्त
विश्वकप क्रिकेट : बंगलादेशले अफगानिस्तानलाई हरायो
काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको छ । धर्मशालामा जितका लागि पाएको १५७ रनको लक्ष्य बंगलादेशले ३४.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । बंगलादेशलाई जिताउन नजमुल हुसेनले नट आउट ५९ रन बनाए भने मेहदी हसन ५७ रनमा आउट भए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३७.२ ओभरमा १५६ रन बनाउँदै… Continue reading विश्वकप क्रिकेट : बंगलादेशले अफगानिस्तानलाई हरायो
सल्यानमा बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु
काठमाडौं । सल्यानमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस शनिबार दिउँसो कपुरकोट गाउँपालिका ३ स्थित मुलपानी नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ की ३१ वर्षीया सुमित्रा सुनार र सल्यानको त्रिवेणी गाउँपालिका ६… Continue reading सल्यानमा बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु
प्रधानसेनापति शर्मा बेलायत भ्रमणमा जाँदै
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ जाने भएका छन् । बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उनी बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन् । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुनेछ । प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज् र… Continue reading प्रधानसेनापति शर्मा बेलायत भ्रमणमा जाँदै
सिक्किममा बाढीका कारण मृत्यु हुनेको संख्या ३८ पुग्यो
काठमाडौं । उत्तरी सिक्किमको ल्होनाक हिमताल विस्फोटपछि टिस्टा नदीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ । १८ सैनिकसहित ७८ जना अझै बेपत्ता छन् । बिहीबार साँझसम्म १८ जनाको मृत्यु राज्य सरकारले पुष्टि गरेको थियो । प्रहरी, सेना सहितको उद्धार टोलीले थप २० शव फेला पारेको हो । धेरैजसो शव बंगलादेश सीमा… Continue reading सिक्किममा बाढीका कारण मृत्यु हुनेको संख्या ३८ पुग्यो
नेपालगन्जमा कर्फ्यु र निषेधाज्ञाको समय घटाइयो
काठमाडौं । नेपालगन्जमा मङ्गलवारदेखि जारी कर्फ्यु र निषेधाज्ञाको समय घटाइएको छ । बिहीबार र शुक्रवार राती ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लाग्दै आएकोमा शनिवार राती ८ बजेदेखि बिहान ४ बजेसम्म मात्रै कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिएका छन् । नेपालगन्जमा दिउसो निषेधाज्ञा र रातीको समयमा कर्फ्यु लाग्दै आएको छ… Continue reading नेपालगन्जमा कर्फ्यु र निषेधाज्ञाको समय घटाइयो
विश्वकप क्रिकेट : पाकिस्तानको विजयी सुरुवात
काठमाडौं । नेदरल्याण्ड्सलाई पराजित गर्दै एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले सुखद सुरूवात गरेको छ। हैदरावादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रबार राति सकिएको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सविरूद्ध ८१ रनको जित निकालेको हो।पाकिस्तानले दिएको २८७ रनको चुनौती पछ्याएको नेदरल्याण्ड्सले ४१ ओभरमा अलआउट हुँदं २०५ रनमात्रै बनाउन सक्यो। नेदरल्याण्ड्सका लागि बास दे लिड्सले सर्वाधिक ६८… Continue reading विश्वकप क्रिकेट : पाकिस्तानको विजयी सुरुवात
विश्वकप छनोट : नेपाल र लाओसबीच आगामी बिहीबार प्रतिस्पर्धा
काठमाडौं । विश्वकप फुटबल २०२६ छनोटअन्तर्गत नेपालले लाओससँग प्रतिस्पर्धा गर्दैछ । एसिया क्षेत्रतर्फको पहिलो चरणको छनौट खेलमा नेपालले लाओससँग आगामी बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएको हो । यसअघि चार चोटी आमनेसामने भएको खेलमा नेपालले दुई खेल जितेको थियो भने दुई खेल बराबारी भएको थियो । लाओस फिफा वरियताको १८६ औं स्थानमा छ भने… Continue reading विश्वकप छनोट : नेपाल र लाओसबीच आगामी बिहीबार प्रतिस्पर्धा
नेपाल र रोमानीयाबीच श्रम सम्झौता
काठमाडौं । युरोपियन देश रोमानिया र नेपालबीच श्रम सम्झौता भएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र रोमानियाका श्रम मन्त्री सिमोना बुकुरा अप्रेस्कु बीच आज शुक्रबार द्विपक्षीय श्रम समझदारीमत्रमा हस्ताक्षर भएको हो । नेपाल र रोमानिया बीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि दुई देशबीच श्रम सम्झौता भएको मन्त्रालयले जनाएको… Continue reading नेपाल र रोमानीयाबीच श्रम सम्झौता
अग्रिम टिकट बुकिङ २२ असोजबाट
काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ २२ असोजबाट खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको मन्त्रालयका निमित्त सचिव अर्जुन जंग थापाले जानकारी दिए । त्यस अगाडि व्यवस्थापनका सबै काम… Continue reading अग्रिम टिकट बुकिङ २२ असोजबाट
बझाङ भूकम्प पीडितलाई अस्थायी आवास बनाउन सरकारले तत्काल ५० हजार दिने
काठमाडौं । बझाङ भूकम्पपीडितलाई अस्थायी आवास (घर) बनाउन सरकारले ५० हजार रुपैयाँका दरले सहयोग दिने भएको छ। प्रति घरपरिवार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका हुन्। प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद लगायतले शुक्रबार बझाङ पुगेर भूकम्पले क्षति पुर्याएका घरहरूको अवलोकन गरेका… Continue reading बझाङ भूकम्प पीडितलाई अस्थायी आवास बनाउन सरकारले तत्काल ५० हजार दिने
एमाले सांसदको प्रश्न-‘जवाफ देउ सरकार जनताले यसपालिको दशैं कसरी टार्छन् ?
काठमाडौं । नेकपा एमाले सांसद रघुजी पन्तले बढ्दो महँगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यो वर्षको दशैं मनाउँछन् भन्दै सरकारलाई प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले कवितात्मक शैलीमा सरकारलाई प्रश्न गरेका हुन् । उनले चाडपर्व नजिएसँगै जनताले दशैं मनाउन नसक्ने गरी महँगी बढ्दा पनि सरकारको ध्यान नगएको भन्दै महँगी… Continue reading एमाले सांसदको प्रश्न-‘जवाफ देउ सरकार जनताले यसपालिको दशैं कसरी टार्छन् ?