उत्पादन र रोजगारी लक्षित बजेट बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८१र८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले भने, ‘नीति… Continue reading उत्पादन र रोजगारी लक्षित बजेट बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रहरी महानिरीक्षकको दाबी-‘सहकारीमा रवि लामिछानेबारे तथ्य-प्रमाण छैन’

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले सुर्यदर्शन सहकारीको ठगीमा रवि लामिछाने भन्ने ब्यक्ती बारे तथ्य प्रमाण नभेटिएको दाबी गरेका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन् । ‘सहकारी विभागले सिफारिस गरेको हकमा प्रहरीले अनुसन्धान गर्ने गरेको छ।… Continue reading प्रहरी महानिरीक्षकको दाबी-‘सहकारीमा रवि लामिछानेबारे तथ्य-प्रमाण छैन’

हर्क साम्पाङले भने-‘पार्टी जित्ने जनता हार्ने चलन अब चल्दैन’

काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले इलाम– २ को उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूलाई समर्थन गर्ने भएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्टी जित्ने जनता हार्ने चलन अब चल्दैन । ईलाम– २ संस्कृतिवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुलाई जिताऔँ । ’ डकेन्द्र प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक… Continue reading हर्क साम्पाङले भने-‘पार्टी जित्ने जनता हार्ने चलन अब चल्दैन’

एसइईको सम्पूर्ण तयारी पूरा, जापानमा पनि एक परीक्षा केन्द्र

काठमाडौं । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भोलिदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका… Continue reading एसइईको सम्पूर्ण तयारी पूरा, जापानमा पनि एक परीक्षा केन्द्र

गाउँपालिका अध्यक्षमा एमालेसँग पराजित जीतबहादुर नेकपा एसका सांसद उम्मेदवार

काठमाडौं । उपनिर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले उम्मेदवार टुङ्गो लगाएको छ ।एकीकृत समाजवादीले इलामा-२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा १ मा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको हो । राई ०७४ को स्थानीय तह निर्वाचनमा माइजोगमाइ गाउँपालिका अध्यक्ष भएका व्यक्ति हुन् । गत मंसिरमा गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । इलामको माई जोगमाई… Continue reading गाउँपालिका अध्यक्षमा एमालेसँग पराजित जीतबहादुर नेकपा एसका सांसद उम्मेदवार

बेलायत सरकारले आफ्नो मुलुकमा भएको साइबर हमलामा चीनलाई लगायो आरोप

काठमाडौं । यूके सरकारले आफ्नो देशका सांसद र निर्वाचन आयोगमाथि दुर्भावनापूर्वक भएका साइबर आक्रमणमा चीन संलग्न भएको आरोप लगाएको छ।सरकारले ती साइबर आक्रमणमा संलग्न भएको भन्दै दुई चिनियाँ नागरिक र कम्पनीमाथि प्रतिबन्ध घोषणा गरेको छ। यूकेका उपप्रधानमन्त्री ओलिभर डाउडनले ती व्यक्ति र कम्पनीले बेइजिङको आलोचना गर्दै आएका ब्रिटिश सांसदहरूको विवरणमा अनधिकृत पहुँच स्थापित गर्ने प्रयास… Continue reading बेलायत सरकारले आफ्नो मुलुकमा भएको साइबर हमलामा चीनलाई लगायो आरोप

पाल्पामा किशोरीको शव भेटियो, हत्याको आशंका

काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिका १ ख्याहामा स्थानीय १८ वर्षकी पद्‍मा विश्वकर्मा मंगलबार बेलुका मृत अवस्थामा फेला परेकी छन् । बिहान ९ बजेतिर नुहाउन गएकी उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि १ किलोमिटर पर कराम्दी भन्ने स्थानमा मृत अवस्थामा भेटिएको वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी… Continue reading पाल्पामा किशोरीको शव भेटियो, हत्याको आशंका

फिफा विश्वकप छनोटमा नेपाल दोस्रो खेलमा समेत पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ ।रिफास्थित बहराइन नेशनल स्टेडियमा मंगलबार भएको समूह एचको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३–० ले पराजित भएको छ । छनोटको समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो भने एक सता भित्र… Continue reading फिफा विश्वकप छनोटमा नेपाल दोस्रो खेलमा समेत पराजित

आइपीएल : चेन्नईको लगातार दोस्रो जित

काठमाडौं । साविक विजेता तथा पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले सानदार ब्याटिङ प्रदर्शनका साथ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लगातार दोस्रो जित हात पारेको छ । घरेलु टोली चेन्नईले मंगलबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई ६३ रनले हरायो । २०६ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनायो… Continue reading आइपीएल : चेन्नईको लगातार दोस्रो जित

अमेरिकी दूतावासको स्पष्टीकरण : हामी धार्मिक स्वतन्त्रताको पक्षमा छौं

काठमाडौं । अमेरिकाले नेपालमा धार्मिक स्वतन्त्रता तथा नास्तिकता प्रवर्द्धन गर्न रकम बाँडेको भनी अमेरिकी सिनेटरले लगाएको आरोप र त्यससँग जोडिएर आएका सार्वजनिक टिप्पणीहरुबारे आफ्नो स्पष्टीकरण सार्वजनिक गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार यससम्बन्धी ‘टकिङ प्वाइन्ट’ सार्वजनिक गर्दै अमेरिकी सरकार हरेक नागरिकहरुलाई आफ्नो रोजाइको धर्म मान्ने वा नमान्ने अधिकारको पक्षमा रहेको स्पष्टीकरण दिएको हो ।… Continue reading अमेरिकी दूतावासको स्पष्टीकरण : हामी धार्मिक स्वतन्त्रताको पक्षमा छौं

श्री एयरलाइन्सले अमेरिकाबाट नेपाल ल्यायो दुई वटा जहाज

file

काठमाडौं । निजी लगानीको श्री एयरलाइन्सले एक साथ दुई जहाज थपेको छ । कम्पनीले ८० सिट क्षमताका दुई जहाज मंगलबार काठमाडौं अवतरण गराएको हो । नाइनएन–एओके र नाइनएन–एओएल जहाज क्यानडामा निर्माण भएको कम्पनीले जनाएको छ । यी जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो । श्री एयरलाइन्सका पाइलटले अमेरिकाको पोर्टल्याण्डबाट मिनेसोटा राज्यको… Continue reading श्री एयरलाइन्सले अमेरिकाबाट नेपाल ल्यायो दुई वटा जहाज

परराष्ट्र मन्त्री श्रेष्ठ र चिनियाँ समकक्षीबीच भेट

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका विदेशमन्त्री वाङबीच मंगलबार भएको भेटमा द्विपक्षीय सम्बन्धको समीक्षा भएको छ । साथै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि दुवै नेताले प्रतिबद्धता जनाएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपालमा चीनले… Continue reading परराष्ट्र मन्त्री श्रेष्ठ र चिनियाँ समकक्षीबीच भेट

नेपालले आयरल्यान्ड ‘ए’लाई ७१ रनले हरायो

काठमाडौं । आयरल्याण्ड ‘ए’सँगको दोस्रो तथा अन्तिम टी-२० खेलमा नेपाल ७१ रनले विजयी भएको छ । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ए १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो । आयरल्यान्डविरुद्ध नेपालका कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे । उनले बलिङतर्फ ३ ओभरमा १५ रन खर्चिएर ३ विकेट हात पारे । सोमपाल कामीले ३… Continue reading नेपालले आयरल्यान्ड ‘ए’लाई ७१ रनले हरायो

बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुलमा आंशिक क्षति

वासिङ्टन । अमेरिकी सहर बाल्टिमोरको फ्रान्सिस स्कट कि ब्रिज (पुल) मा जहाज ठोक्किएपछि पुल भत्किएको र उक्त दुर्घटनाका कारण कम्तीमा २० जना पानीमा फसेको मेरिल्याण्ड यातायात प्राधिकरणले मङ्गलबार जनाएको छ । पानीजहाजको ठक्करका कारण ‘आई–६९५ कि ब्रिज’ मा आंशिक क्षति पुगेको प्राधिकरणले सामाजिक सञ्जाल एक्समा अन्तरराज्य राजमार्ग प्रशासनलाई उद्धृत गरी साझा गरेको पोस्टमा उल्लेख गरिएको… Continue reading बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुलमा आंशिक क्षति

अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीले भने-‘यात्रुलाई अमर्यादित व्यवहार नगर्नू’

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई मर्यादित व्यवहार गर्न र अनावश्यक दु:ख नदिन अध्यागमन विभागका कर्मचारीलाई निर्देशन दिएका छन् । मंगलवार अध्यागगमन विभाग पुगेर गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा आउँदा-जाँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई सुझाव दिएका हुन् । उनले सेवाग्राहीलाई आफ्नो व्यवहार आजैबाट… Continue reading अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीले भने-‘यात्रुलाई अमर्यादित व्यवहार नगर्नू’

ग्याङ फाइट प्रकरण: होटल सञ्चालकसहित चार जना सार्वजनिक

काठमाडौं । ललितपुर महानगरपालिका -२६ ढोलाहिटीमा दुईजनाको ज्यान जानेगरी भएको घटनामा संलग्न चार जना आरोपितहरूलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले बुधबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा चारजनालाई सार्वजनिक गरेको हो। दुई समूहबीच विवादका क्रममा छुरा प्रहार हुँदा पूजन राई र रेबस राईको हत्या भएको थियो। सार्वजनिक हुनेमा खाजा घरका सञ्चालक… Continue reading ग्याङ फाइट प्रकरण: होटल सञ्चालकसहित चार जना सार्वजनिक

परराष्ट्र मन्त्री चीन भ्रमणमा, आज समकक्षीसँग भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको बेइजिङमा भेटवार्तामा व्यस्त छन् । बेइजिङ पुगेलगत्तै उनले हिजो चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य वाङ हुनिङ, अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानलगायतसँग भेटवार्ता गरेका थिए । भेटमा नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (.सिपिपिसिसी)का अध्यक्ष हुनिङले दुई देशले बिआरआई कार्यान्वयन योजनामा चाँडै हस्ताक्षर गर्ने… Continue reading परराष्ट्र मन्त्री चीन भ्रमणमा, आज समकक्षीसँग भेटवार्ता

सुरक्षा परिषदबाट गाजामा युद्धविराम गर्नुपर्ने प्रस्ताव पारित

काठमाडौं । गाजामा तुरुन्त युद्धविराम गर्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट पास भएको छ । लगत्तै इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्ध गरेको छ । चीनले राखेको युद्धविरामको प्रस्ताव मतदानबाट टुंगो लगाइएको हो । मतदानमा अमेरिकाले भाग लिएन । तर बहुमत सदस्यहरुले युद्धविराम रोक्नुपर्ने पक्षमा मतदान गरे । यसअघि अमेरिकाले ल्याएको यस्तै एक प्रस्तावमा चीन… Continue reading सुरक्षा परिषदबाट गाजामा युद्धविराम गर्नुपर्ने प्रस्ताव पारित

नेपाल र आयरल्याण्ड-ए बीच आज दोस्रो खेल

काठमाडौं । नेपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकाएर नेपाल भारत भ्रमणमा जानेछ । सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो । टी–२०आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हो । त्यसैले… Continue reading नेपाल र आयरल्याण्ड-ए बीच आज दोस्रो खेल

अर्थमन्त्री पुनसँग एआईआईबीले भन्यो : नेपाल हाम्रो उच्च प्राथमिकतामा छ

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो । त्यसक्रममा मन्त्री पुनले पूर्वाधार विकाससहित अन्य आयोजनामा लगानी बढाउन आग्रह गरेका थिए । जवाफमा प्रतिनिधि मण्डलको नेतृत्व गरेका एआईआईबी निर्देशक आरएमपी रथनायकेसहितले टोलीका… Continue reading अर्थमन्त्री पुनसँग एआईआईबीले भन्यो : नेपाल हाम्रो उच्च प्राथमिकतामा छ

आइपीएल : चम्किए कोहली- आरसीबीको जित

काठमाडौं । विराट कोहली चम्किएपछि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले इन्डियन प्रिमियर लिगमा पहिलो जित निकालेको छ । सोमबार राति भएको आफ्नो दोस्रो खेलमा आरसीबीले पञ्जाब किंग्सलाई चार विकेटले पराजित गरेको हो । पञ्जाबले दिएको १७७ रनको विजयी लक्ष्य आरसीबीले कोहलीको ७७ रनको मद्दतमा १९.२ ओभरमा ६ विकेटमा भेटायो । आरसीबीका दिनेश कार्तिकले नटआउट २८, महिपाल… Continue reading आइपीएल : चम्किए कोहली- आरसीबीको जित

कर्णाली पुलबाट १७ जनाले हाम फाले, एक जना वेपत्ता

काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा एक साथ १७ जनाले हाम फालेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । त्यसमध्ये एक जना बेपत्ता भएका छन् । सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही नभेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरीराम डाँगीका… Continue reading कर्णाली पुलबाट १७ जनाले हाम फाले, एक जना वेपत्ता

जाजरकोट भूकम्पबाट भत्किएका विद्यालय बनाउन अर्थले बजेट जुटाउने

काठमाडौं । अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण ध्वस्त विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनः निर्माण गरिने भएको हो । सोमबार अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबीच अर्थ मन्त्रालयमा भएको छलफलमा सो सहमति भएको हो ।… Continue reading जाजरकोट भूकम्पबाट भत्किएका विद्यालय बनाउन अर्थले बजेट जुटाउने

स्पट फिक्सिङ अभियोगमा आदिल र आलमले पाए सफाई

काठमाडौं । जिल्ला अदालत काठमाडौंले अलराउन्डर आदिल अन्सारी र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई सफाइ दिएको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरुसहित ५ जनामाथि स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । उनीहरुलाई गत वर्ष काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको… Continue reading स्पट फिक्सिङ अभियोगमा आदिल र आलमले पाए सफाई

दुर्गा प्रसाईंलाई मेडिकल कलेज चलाउन बाटो खुल्यो, सम्बन्धन दिन सर्वोच्चको आदेश

काठमाडौं । झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार उक्त निर्णय सुनाएको हो। मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए। त्यही रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च… Continue reading दुर्गा प्रसाईंलाई मेडिकल कलेज चलाउन बाटो खुल्यो, सम्बन्धन दिन सर्वोच्चको आदेश

आयरल्याण्ड ‘ए’ लाई नेपालले ६ विकेटले हरायो

काठमाडौं । आयरल्याण्ड ‘ए’ लाई नेपालले ६ विकेटले हराएकाे छ । टी-यू क्रिकेट मैदानमा १२२ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । नेपालको जितमा कुशल भुर्तेलले ४ चौकासहित ३८, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान गरे । आयरल्यान्डका… Continue reading आयरल्याण्ड ‘ए’ लाई नेपालले ६ विकेटले हरायो

दोहोरो अंकले घट्यो नेप्से, कारोबार खुम्चियो

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ विन्दुमा पुगेको हो । यसदिन ३०४ कम्पनीको २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँ बराबरको ७० लाख ६१ हजार १२ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार खुम्चियो

मस्को आक्रमण अगाडी अमेरिकाले पूर्व सूचना दिएको खुलासा

EPA-EFE/REX/SHUTTERSTOCK

काठमाडौं । मस्कोमा भएको पछिल्लो हमलाको अमेरिकाले पूर्वचेतावनी दिएको पाइएको छ । मार्च ७ मा अमेरिकाले यस्तो चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसबेला ‘उग्रवादीहरूले मस्कोका ठूला भीड भएका ठाउँमा निकट भविष्यमा नै निशाना बनाउने योजना बनाएको’ चर्चा गरिएको थियो र ठ्याक्कै कन्सर्टको पनि उल्लेख गरिएको थियो। उसले सो सहरमा रहेका अमेरिकीहरूलाई त्यसपछिका ४८… Continue reading मस्को आक्रमण अगाडी अमेरिकाले पूर्व सूचना दिएको खुलासा

ललितपुरमा होलीकै दिन ग्याङ फाइट, दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए… Continue reading ललितपुरमा होलीकै दिन ग्याङ फाइट, दुई जनाको मृत्यु

तराई-मधेशमा आज होली पर्व, सार्वजनिक बिदा

काठमाडौं । रंगहरूको पर्व होली अर्थात फागु आज तराई मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लामा आइतबार नै होली मनाइएको थियो । पहाडी र हिमाली जिल्लाहरुमा होली मनाएको भोलिपल्ट तराई मधेशका जिल्लाहरुमा मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । हिमाली र पहाडी जिल्लाहरुमा भने… Continue reading तराई-मधेशमा आज होली पर्व, सार्वजनिक बिदा