सुन तस्करीको अनुसन्धान प्रतिवेदन आज प्रहरीले बुझाउदै

file

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआईबी)ले करिब ६१ किलो सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । यसबारे जानकारी दिन सीआईबीले आज ११ः३० बजे पत्रकार सम्मेलन समेत आयोजना गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै बाहिरिएको ब्रेक-सु सहितको सुन गत साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले… Continue reading सुन तस्करीको अनुसन्धान प्रतिवेदन आज प्रहरीले बुझाउदै

भक्तपुरबाट पर्सा लगिएका बाल सुधार गृहका कैदिले गरे उत्पात

काठमाडौं । पर्साको वीरगञ्जस्थित बाल सुधार गृह रातभर तनावग्रस्त बनेको छ । बिहान स्थिति सामान्य भए पनि प्रहरीहरुको सुरक्षा सतर्कता बढाइएको छ । गएराति बाल सुधार गृहमा रहेकाहरुबीच आपसी विवादका कारण तनाव भएको थियो । दुई समूहबीचको विवादले झडपको रुप लिँदा केही कैदीबन्दी घाइते पनि भएका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।… Continue reading भक्तपुरबाट पर्सा लगिएका बाल सुधार गृहका कैदिले गरे उत्पात

लिबियामा बाढीको ताण्डब, कम्तिमा १५ सय मानिस मारिए

काठमाडौं । लिबियामा बाढीका कारण ठूलो मानवीय क्षति भएको छ । लिबियाको एउटा सहरमा मात्रै १,५०० जनाको ज्यान गएको डेर्नाको पूर्वी बन्दरगाह भ्रमण गरेका एक जना मन्त्रीले बताएका छन्। डेर्ना बन्दरगाह सहर हो। “त्यहाँ देखिएका कुराले म स्तब्ध भएको छु। त्यहाँ सुनामीको जस्तै अवस्था छ,” पूर्वी सरकारका उड्डयन मन्त्री तथा सरकारको आपत्कालीन प्रतिकार्य समितिका सदस्य… Continue reading लिबियामा बाढीको ताण्डब, कम्तिमा १५ सय मानिस मारिए

नेम्वाङको अन्त्येष्टी विहिबार, सोही दिन शोक बिदा

;+ljwfg lbj; g]Djfª sf7df8f}F, ! c;f]hM ;+ljwfg lbj;sf ;Gbe{df /fli6«o ;dfrf/ ;ldlt -/f;;_nfO{ cGtjf{tf{ lbFb} tTsfnLg ;+ljwfg;efsf cWoIf ;'jf; g]Djfª . g]kfnsf] ;+ljwfg hf/L ug]{ P]ltxfl;s e"ldsfdf /xg'ePsf pxfF ;+ljwfg sfof{Gjog ug]{ Ifdtf ;/sf/ / /fhgLlts bnn] b]vfpg' k5{ eGg'x'G5 . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । संविधानसभाका दिवंगत अध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार अन्तिम संस्कार गरिने भएको छ । सोही दिन सरकारले शोक बिदा समेत दिएको छ । उनको पार्थिव शरीरलाई सोमबार राति नेकपा एमालेको पार्टी कार्यालयमै राखिने भएको छ । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार विहान निधन भएको थियो । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अपराह्न ५ बजेसम्म… Continue reading नेम्वाङको अन्त्येष्टी विहिबार, सोही दिन शोक बिदा

ओरालो लाग्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन १० अंक र दोस्रो दिन ४४ अंकले बढेको बजार आज भने ओरालो लागेको छ । आज शेयर बजार मापक सूचक (नेप्से) १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७६ कम्पनीको १ अर्ब १३ करोड ५० लाख ५७… Continue reading ओरालो लाग्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

नेम्वाङलाई श्रद्धाञ्जली दिन पुगेकी पूर्वराष्ट्रपति भण्डारी भावविव्हल

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले पार्टी कार्यालय च्यासल पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भावविव्हल बनेकी छन् । एमाले पार्टी कार्यालय च्यासलमा उनले आफ्नो आँशु थाम्न सकिनन् । पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग बसिरहेकी उनले बारम्बार आँशु पुछिन् । पूर्वराष्ट्रपति भण्डारी सम्हालिन गाह्रो भएपछि पार्टी कार्यालयमा एमाले अध्यक्षको कार्यकक्षमा आराम… Continue reading नेम्वाङलाई श्रद्धाञ्जली दिन पुगेकी पूर्वराष्ट्रपति भण्डारी भावविव्हल

त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद

File

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट एक केजी सुन बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले एक केजी सुनसहित केही व्यक्तिलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेको संख्या अझ बढ्न सक्ने छ । प्रहरीले थप केही खुलाएको छैन ।

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

;+ljwfg lbj; g]Djfª sf7df8f}F, ! c;f]hM ;+ljwfg lbj;sf ;Gbe{df /fli6«o ;dfrf/ ;ldlt -/f;;_nfO{ cGtjf{tf{ lbFb} tTsfnLg ;+ljwfg;efsf cWoIf ;'jf; g]Djfª . g]kfnsf] ;+ljwfg hf/L ug]{ P]ltxfl;s e"ldsfdf /xg'ePsf pxfF ;+ljwfg sfof{Gjog ug]{ Ifdtf ;/sf/ / /fhgLlts bnn] b]vfpg' k5{ eGg'x'G5 . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं\राससइलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत उनी थिए । राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाउनुभएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’… Continue reading राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

एमाले उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर आज र भोली पार्टी कार्यालयमा राखिने

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङको पार्थिव शरीर दुई दिनसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ। उनको बुधबार अपाराह्न अन्तिम संस्कार गर्ने तयारी परिवारपनको छ । इलाम १ का सांसद महेश बस्नेतका अनुसार नेम्वाङको पार्थिव शरीर ललितपुर, च्यासलस्थित पार्टी कार्यालय राखिने छ । संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङ इलाम- २ बाट… Continue reading एमाले उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर आज र भोली पार्टी कार्यालयमा राखिने

सुवास नेम्वाङको निधनमा प्रधानमन्त्रीको शोक सन्देश

काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् । उनले भनेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’ गएराति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि… Continue reading सुवास नेम्वाङको निधनमा प्रधानमन्त्रीको शोक सन्देश

नेम्वाङको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । आज बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् । ‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको… Continue reading नेम्वाङको निधनले स्तब्ध छु : देउवा

नेम्वाङको निधनमा राष्ट्रपति मर्माहत

काठमाडौं । एमाले नेता तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिक्रिया दिएका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो । नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति पौडेलले बताएका छन् । उनले नेम्वाङप्रति श्रद्धान्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको… Continue reading नेम्वाङको निधनमा राष्ट्रपति मर्माहत

शालिन नेता सुवास नेम्वाङको आकस्मिक निधन

काठमाडौं । नेपाली राजनीतिका शालिन नेता तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आकस्मिक निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा समाजवादीका अध्यक्ष माधव… Continue reading शालिन नेता सुवास नेम्वाङको आकस्मिक निधन

वैदेशिक रोजगारीमा रहेका लाखौं युवाको भविश्य खोज्न गम्भीर छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले भने, “यो सभामा मोर्चाका नेताहरूले जुन विषय राख्नुभएको… Continue reading वैदेशिक रोजगारीमा रहेका लाखौं युवाको भविश्य खोज्न गम्भीर छु : प्रधानमन्त्री

मुगु विद्युतको राष्ट्रिय ग्रिडमा जोडियो

काठमाडौं । मुगु जिल्ला विद्युतको राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारणलाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगढीसम्म विद्युत पुर्‍याएको हो । प्राधिकरणले आइतबारदेखि गमगढीलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारणलाइनबाट विद्युत आपूर्ति दिन सुरु गरेको छ । प्राधिकरणले ४०० किलोवाट जडित… Continue reading मुगु विद्युतको राष्ट्रिय ग्रिडमा जोडियो

म्यानमारसँग हार्यो नेपाल

काठमाडौं । म्यानमारसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल १–० ले पराजित भएको छ । खेलको ८५ औं मिनेटमा नेपालले काउन्टर अट्याकमा गोल खाँदै पराजय बेहोरेको हो । ८६ औं मिनेटमा मनिष डाँगीको पासमा लकेन लिम्बुले प्रहार गरेको बल पोष्टमा ठोकिएर बाहिरिएको थियो । सोही क्रममा डिफेन्सिभ मुभ सहित काउन्टर अट्याकमा म्यानमारले गोल गरेको हो । म्यानमारका… Continue reading म्यानमारसँग हार्यो नेपाल

हिमाल आरोहणका लागि २८४ जना आरोहीलाई अनुमति, सबैभन्दा धेरै चिनियाँ आरोही

काठमाडौं । शरद ऋतुमा हिमाल आरोहणका लागि ४४ मूलुकका २८४ जना आरोहीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागको तथ्यांक अनुसार यो सिजनमा २८ टिमका २८४ जनाले ६ वटा हिमाल आरोहणका लागि अनुमति लिँदा ३ करोड ४ लाख ६६ हजार ३९० रुपैयाँ रोयल्टी संकलन भएको छ । विभागले आरोहण अनुमति दिएका हिमालमध्ये सबैभन्दा बढी मनास्लुको लागि… Continue reading हिमाल आरोहणका लागि २८४ जना आरोहीलाई अनुमति, सबैभन्दा धेरै चिनियाँ आरोही

न्युयोर्क जाने प्रधानमन्त्रीको टोलीमा २४ जनाको सूचीबाट हटाइयो १४ जनाको नाम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्युयोर्क जाने टोलीमा आफ्नो सचिवालयबाट सुरक्षाकर्मीसहित ५ जना मात्रै राख्न मुख्यसचिव बैकुण्ठ अर्याललाई निर्देशन दिएका छन्।देशको आर्थिक अवस्थाका कारण खर्च कटौती गर्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले ५ जनाको मात्रै टोली बनाउन मुख्यसचिव अर्याललाई सोमबार निर्देशन दिएका हुन्। संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने प्रधानमन्त्रीको टोलीमा २४ जना जाने… Continue reading न्युयोर्क जाने प्रधानमन्त्रीको टोलीमा २४ जनाको सूचीबाट हटाइयो १४ जनाको नाम

एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । संस्थापनइतर समूहले बहुमत सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा दर्ता भएको अविश्वास प्रस्तावमा ४८ सदस्यले हस्ताक्षर गरेका छन् । एन्फाको साधारणसभामा ८६ सदस्य छन् । अविश्वासको प्रस्ताव… Continue reading एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

कर अधिकृत सापकोटा स्रोत नखुलेको २६ लाखसहित पक्राउ, अर्का कर्मचारी फरार

काठमाडौं । दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत स्रोत नखुलेको २६ लाख रुपैयाँसहित पक्राउ परेका छन्। बाँकेको नेपालगञ्ज विमानस्थलबाट कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका हुन्। प्रहरीका अनुसार कर अधिकृत सापकोटा र तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल श्री एयरलाइन्सको जहाजमार्फत् नेपालगञ्जबाट काठमाडौं उड्ने तयारीमा थिए। चेकजाँचका क्रममा सोधपुछ थालेपछि सापकोटाको साथमै रहेका… Continue reading कर अधिकृत सापकोटा स्रोत नखुलेको २६ लाखसहित पक्राउ, अर्का कर्मचारी फरार

भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने डा गाेविन्द केसीको घोषणा

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफूहरूले राखेका माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने घोषणा गरेका छन्। सोमबार एक विज्ञप्ती जारी गर्दै केसीले चिकित्सा शिक्षा ऐन अनुसार मेडिकल कलेज खोल्ने सुनिश्चितता नभए भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्। ‘यसअघि गत साउन २९ गतेबाट सत्याग्रह शुरु गर्न… Continue reading भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने डा गाेविन्द केसीको घोषणा

मोरक्कोमा विनासकारी भूकम्पको भग्नावशेषमा पुरिएकाको उद्दारमा कठिनाई

REUTERS\BBC

काठमाडौं । विनासकारी भूकम्पको सामना गरेको मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ भएको खबर सार्वजनिक भएको छ । कतिपय स्थानमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएको खबर सार्वजनिक भए पनि उनीहरुसम्म पुग्न मुस्किल भइरहेको उद्धारकर्मीलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् । ग्रामीण क्षेत्रमा भग्नावशेषमा पुरिएका केही जीवितै रहेको अनुमान गरिएको छ । तर, भूकम्प अति प्रभावित… Continue reading मोरक्कोमा विनासकारी भूकम्पको भग्नावशेषमा पुरिएकाको उद्दारमा कठिनाई

नेपाल र म्यानमारबीच आज दोस्रो मैत्रिपूर्ण फूटबल

RSS

काठमाडौं । नेपाल र म्यानमारबीच आज मैत्रिपूर्ण फुटबल हुँदैछ । विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा यांगुनमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा सोमबार घरेलु टिम म्यान्मारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । थुवुना रंगशालामा शुक्रबार भएको पहिलो खेल गोलरहित टुंगिएको थियो । उक्त खेलमा पेनाल्टीमा अञ्जन विष्ट गोल गर्न असफल हुँदा नेपाल बराबरीमा रोकिएको… Continue reading नेपाल र म्यानमारबीच आज दोस्रो मैत्रिपूर्ण फूटबल

श्रम गन्तब्यलाई सुरक्षित बनाउन प्रधानमन्त्रीको पहल, राजदूत र नियोग प्रमुखसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौँ बोलाएका छन् । उनले विदेशस्थित नेपाली दूतावास तथा कूटनैतिक नियोगका प्रतिनिधिहरूलाई काठमाडौँ बोलाई दुई दिवसीय बैठक आयोजना गरेका हुन् । श्रम आप्रवासनका सवालहरू र कूटनैतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीको… Continue reading श्रम गन्तब्यलाई सुरक्षित बनाउन प्रधानमन्त्रीको पहल, राजदूत र नियोग प्रमुखसँग छलफल गर्ने

भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित, बाँकी खेल आज हुने

ap

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत भारत र पाकिस्तानबीचको सुपर फोरको खेल वर्षाले प्रभावित भएको छ। जसका कारण प्रभावित भएको खेल आज हुने भएको छ । श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल स्थगित गरिएको हो। भारतका लागि केएल राहुल १७ रन र विराट कोहली… Continue reading भारत र पाकिस्तानबीचको खेल वर्षाले प्रभावित, बाँकी खेल आज हुने

चुम्बन विवादमा मुछिएका स्पेनिस फुटबल महासंघका अध्यक्षले दिए राजिनामा

REUTERS

काठमाडौं । चुम्बन विवादमा परेका स्पानिस पुटबल महासंघका अध्यक्ष लुइस रुबियल्सले राजीनामा गरेका छन् । महिला विश्वकप फाइनलमा इंग्ल्याण्डलाई १–० ले हराएर स्पेनले उपाधि जितेपछि पुरस्कार वितरण समारोहमा रुबियल्सले स्पानिस फरवार्ड जेनीफर हेर्मोसोलाई चुम्बन गरेका थिए । ३३ वर्षीया हेर्मोसोले गत मंगलबार यो सहमतिमा नभएको भन्दै रुबियल्सविरुद्ध अदालतमा उजुरी दिएकी थिइन् । रुबियल्सले कार्यवाहक अध्यक्ष… Continue reading चुम्बन विवादमा मुछिएका स्पेनिस फुटबल महासंघका अध्यक्षले दिए राजिनामा

काठमाडौं–छिन्ताओ सिधा हवाई उडान सुरु

काठमाडौं । काठमाडौं–छिन्ताओ–काठमाडौं सिधा उडानमार्फत जोडिएका छन् । हिमालउ एयरलाइन्सले सातामा एक उडान गर्ने गरी आजबाट उडान थालेको हो।एयरलाइन्सकाअनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहान ९ः१५ मा छिन्ताओका लागि उडेको हो। जियाओडोङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझको ५ः२२ बजे अवतरण गरेको छ । उडानको अवधि ५ घण्टा ५० मिनेटको हुनेछ। पहिलो उडानमा एक… Continue reading काठमाडौं–छिन्ताओ सिधा हवाई उडान सुरु

पोखरा-जोमसोम उडान सोमबारबाट सूचारु

काठमाडौं । प्रतिकुल मौसमका कारण बन्द भएको तारा एयरको पोखरा–जोमसोम उडान नियमित सञ्चालन हुने भएको छ। ताराले सोमबारदेखि नियमित उडान गर्न लागेको हो। जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्री बिसान गर्नेछ। हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरी तालिका मिलाइएको छ। तारा एयरको उडान पोखराको पुरानो एयरपोर्टबाटै… Continue reading पोखरा-जोमसोम उडान सोमबारबाट सूचारु

११० दिनको ग्रेट हिमालयन ट्रेलको हाहसिक यात्रामा निस्कँदै स्ट्रेम्फेल्ज दम्पत्ति

काठमाडौं । एकसाथ सगरमाथा आरोहण गर्दै कीर्तिमान राखेका स्लोभानियन आरोही दम्पती आन्द्रेज स्ट्रेम्फेल्ज र मारिजा स्ट्रेम्फेल्ज अब नेपालको सबैभन्दा लामो ग्रेट हिमालयन ट्रेलको यात्रामा निस्कने भएका छन् । नेपाल पर्वतारोहण संघले उनीहरु एक असाधारण साहसिक पदयात्रामा निस्कन लागेको बताएको छ । १३ सेप्टेम्बर ९२७ भदौ०मा यात्रा सुरु गर्ने तयारीमा रहेका उनीहरुले कुल ११० दिनको पदयात्रा… Continue reading ११० दिनको ग्रेट हिमालयन ट्रेलको हाहसिक यात्रामा निस्कँदै स्ट्रेम्फेल्ज दम्पत्ति

ललिता निवास प्रकरण: १७ जनालाई धरौटीमा छाड्न आदेश, कोसँग कति माग ?

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा १७ अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । सात दिन लामो थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अभियुक्त केशव दुलाल भने साधारण तारेखमा छाड्ने आदेश दिइएको… Continue reading ललिता निवास प्रकरण: १७ जनालाई धरौटीमा छाड्न आदेश, कोसँग कति माग ?