प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्म स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ। शुक्रबार बसेको संसद् बैठकमा भोलिबाट हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका र चीन भ्रमणको बारेमा जानकारी गराईएको थियो । बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणबारे सदनलाई जानकारी गराए । त्यस्तै आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित… Continue reading प्रतिनिधि सभा बैठक असोज १४ गतेसम्म स्थगित

असोजदेखि फोहोर रोक्ने निर्णयबाट पछि हट्यो बञ्चरेडाँडाबासी, माग सम्बोधनमा सरकारको चासो

काठमाडौं । नुवाकोटको बञ्चरेडाँडाका स्थानीयले तत्कालका लागि काठमाडौंको फोहोर फाल्न नरोक्ने भएका छन् । यसअघि स्थानीयले असोज १ गतेबाट ल्याण्डफिल साइटमा फोहोर फाल्न रोक लगाउने निर्णय गरेका थिए । उनीहरूले सरकारले आफूहरूको माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै फोहोर फाल्न रोक लगाउने बताएका थिए । तर सरकारले पत्र पठाउँदै स्थानीयको माग सम्बोधन गर्ने क्रममा रहेको… Continue reading असोजदेखि फोहोर रोक्ने निर्णयबाट पछि हट्यो बञ्चरेडाँडाबासी, माग सम्बोधनमा सरकारको चासो

एसियाडमा नेपालले अहिलेसम्मकै जम्बो टिम पठाउँदै

काठमाडौं । चीनको हान्झाउमा आयोजना हुने एसियाली खेलकुद अर्थात एसियाडमा नेपालले अहिलेसम्मकै जम्बो टोली पठाउने तयारी गरेको छ । सेप्टेम्बर २३ देखि अक्टोबर ८ (असोज ६–२३) सम्म चल्ने १९औं एसियन गेम्समा नेपालबाट २९ खेलमा २५३ खेलाडीले भाग लिने भएका हुन् । नेपाल ओलम्पिक कमिटीको सोमबार बसेको १६औं कार्यकारी बैठकले एसियाडमा सहभागी हुने खेल र खेलाडी… Continue reading एसियाडमा नेपालले अहिलेसम्मकै जम्बो टिम पठाउँदै

प्रधानमन्त्री प्रचण्ड शनिबार न्यूयोर्क जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दैशनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । उनले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस महासभाको सामान्य बहसको विषय “विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृत स्… Continue reading प्रधानमन्त्री प्रचण्ड शनिबार न्यूयोर्क जाने

जलविद्युत् क्षेत्रमा विदेशी लगानी भित्राउन निजी क्षेत्रको पहल

काठमाडौं । नेपालको जलविद्युत् क्षेत्रमा आवश्यक ऋण उपलब्ध गराउन डच बैंक एफएमओसँग स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आग्रह गरेको छ । एफएमओका प्रतिनिधिहरुसँग भएको छलफलमा इप्पान पदाधिकारीहरुले नेपालको ऊर्जा क्षेत्रमा खर्बौ डलर लगानी आवश्यक भएको भन्दै सस्तो दरमा दीर्घकालीन ऋण उपलब्ध गराइदिन आग्रह गरेको हो । वित्तीय व्यवस्थापन गर्न नसकेका कारण २ हजार ६००… Continue reading जलविद्युत् क्षेत्रमा विदेशी लगानी भित्राउन निजी क्षेत्रको पहल

लिबियामा यति ठूलो आपतकाल अगाडी किन दिइएन पुर्वसूचना ?

काठमाडौ । संयुक्त राष्ट्र सङ्घको विश्व मौसम सङ्गठनका अध्यक्षले लिबियामा आएको बाढीबाट ज्यान गुमाएका मध्ये धेरैलाई जोगाउन सकिने अवस्था रहेको बताएका छन् । प्रमुख पेटेरी टालसले पत्रकारहरूसँग कुरा गर्दै उक्त देशले बेलैमा बाढी सम्बन्धी चेतावनी सन्देश जारी गर्न सक्ने अवस्था रहे पनि नगरेको उनले बताएका छन् । आपतकालिन विपद व्यवस्थापन सैन्यले मानिसहरूलाई सुरक्षित स्थानमा लैजान… Continue reading लिबियामा यति ठूलो आपतकाल अगाडी किन दिइएन पुर्वसूचना ?

लिबिया आँधी : नेपाली शान्ति सैनिक सुरक्षित

NY Times

काठमाडौं । लिबियामा डानिएल आँधीले ठूलो धनजनको क्षति गरेको छ । यहाँ १० हजार भन्दा बढी मानिस वेपत्ता भएको खबर छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ सबै दुई सय ३५ जना नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको बताइएको छ र सैनिक प्रवक्ता कृष्ण प्रसाद भण्डारीले यस्तो जानकारी गराएका हुन् । घटनास्थलबाट नेपाली शान्ति सैनिकको… Continue reading लिबिया आँधी : नेपाली शान्ति सैनिक सुरक्षित

एसिया कपको फाइनलमा भारत र श्रीलंका भिड्ने

काठमाडौं । पाकिस्तानलाई पराजित गर्दै श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले पाकिस्तानमाथि डिएलएस मेथडमा २ विकेटको रोमाञ्चक जित हात पारेको छ । जितपछि श्रीलंकाले फाइनलमा भारतसँग भेट पक्का गरेको छ । भारत यसअघि नै लगातार दुई खेल जित्दै फाइनल पुगिसकेको छ । पाकिस्तान भने दोस्रो… Continue reading एसिया कपको फाइनलमा भारत र श्रीलंका भिड्ने

एसियाली खेलकुदमा भाग लिन जाने नेपाली टोलीलाई प्रधानमन्त्रीले गरे बिदाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी तथा व्यवस्थापकलाई विदाइ गरेका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले खेलाडी तथा व्यवस्थापकलाई विदाइ गरेका हुन्। प्रधानमन्त्री दाहालले विदाइ गर्दै भने, ‘सफलताको निम्ति हृदयदेखि शुभकामना दिन चाहान्छु। मेरो जानकारी अनुसार चीनमा राम्रो व्यवस्थापन भइसकेको छ। चिन्ता लिनु पर्ने छैन।… Continue reading एसियाली खेलकुदमा भाग लिन जाने नेपाली टोलीलाई प्रधानमन्त्रीले गरे बिदाई

रामकुमारी झाँक्रीलाई समाजवादीको युरोप, अमेरिका र ल्याटिन अमेरिका संयोजकको जिम्मेवारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा असन्तुष्ट रहँदै आएकी रामकुमारी झाँक्रीले प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन गर्ने गरी जिम्मा पाएकी छन्। यसअघि पार्टीले जिम्मेवारी नतोकेको भन्दै उनी असन्तुष्ट थिइन्। पार्टी सचिवको भूमिका रहेकी उनलाई एकीकृत समाजवादीले युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको समेत जिम्मेवारी तोकेको छ। यसैगरी स्थायी कमिटी सदस्य श्रीप्रसाद साहलाई एसिया, अष्ट्रेलिया… Continue reading रामकुमारी झाँक्रीलाई समाजवादीको युरोप, अमेरिका र ल्याटिन अमेरिका संयोजकको जिम्मेवारी

वर्षायामपछि बन्द भएको हट एयर बलुन पुनः सञ्चालनमा

काठमाडौं । वर्षासँगै सेवा बन्द रहेको हट एयर बेलुन उडान तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन उडान बिहीबारदेखि पुनः सञ्चालनमा ल्याइएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । यसअघि एउटा बेलुनबाट मात्रै सेवा दिँदै आएको कम्पनीले सेप्टेम्बरदेखि उडानमा दुई वटा बेलुन प्रयोग गर्ने भएको छ । साहसिक खेल रूचाउने पर्यटकको… Continue reading वर्षायामपछि बन्द भएको हट एयर बलुन पुनः सञ्चालनमा

संसद्का दुवै सदनबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं । संघीय संसदका दुवै सदनले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै बैठकमा नेम्वाङको निधनको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। सभाको बैठकमा सभामुख घिमिरेले स्व. नेम्वाङले लोकतन्त्र र गणतन्त्रका… Continue reading संसद्का दुवै सदनबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि

काठमाडौं । नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको राजकीय सम्मानसाथ हिन्दू र लिम्बू संस्कारअनुसार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा तथा एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर सम्मानसहित अन्तिम बिदाई गरे । यसअघि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसारको विधिपूर्वक उठाइएको थियो । श्रद्धाञ्जली दिन नेपाली… Continue reading राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि

सिटिजन लाइफको आइपीओ बाँडफाँड

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक साधरण शेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले आज दिउँसो आइपीओ बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार कुल १५ लाख ८४ हजार ५ सय ९७ जनाको आवेदन परेपनि १४ लाख ७ हजार २ सय ३७ जना मात्र शेयर पाउनको लागि… Continue reading सिटिजन लाइफको आइपीओ बाँडफाँड

जब सिंगै बस्ती समुन्द्रमा विलय भयो…

NY Times

लिबियामा इतिहासकै सबैभन्दा विनासकारी प्राकृतिक प्रकोपले ठूलो मानवीय क्षति गरेको छ । सुनामी जस्र्तै गरी आएको विनाशकारी बाढीका कारण बगेर समुद्रमा पुगेका मानिसहरूको शव सङ्कलन गर्न उद्धार टोलीहरूलाई हम्मेहम्मे परिरहेको बीबीसीले जनाएको छ । सर्वाधिक प्रभावित डेर्ना सहरको एम्बुलेन्स अधिकारीहरूका अनुसार त्यहाँ कम्तीमा २,३०० जनाको ज्यान गइसकेको छ। डेर्नामा तटीय क्षेत्रमा आइतवार आइपुगेको एउटा समुद्री… Continue reading जब सिंगै बस्ती समुन्द्रमा विलय भयो…

कलाकारितामा प्रहरीको पोशाक प्रयोग गर्न अनुमति लिनुपर्ने

काठमाडौं । फिल्म, फेसबुक, टिकटक भिडिओ, टेलिशृंखला, स्टेज कार्यक्रम लगायतमा नेपाल प्रहरीको पोसाक प्रयोग गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने नेपाल प्रहरीले जनाएको छ। प्रहरी पोसाकको दुरूपयोग भएको पाइएको भन्दै नेपाल प्रहरीले अबदेखि भिडिओको स्क्रिप्टसमेत देखाएर स्वीकृति लिनुपर्ने जनाएको हो। केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले यसबारे बुधबार प्रेस विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा… Continue reading कलाकारितामा प्रहरीको पोशाक प्रयोग गर्न अनुमति लिनुपर्ने

विश्वका टप १०० उदयीमान नेताको सूचीमा बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्वका सय उदाउँदा नेताको सूचीमा पर्न सफल भएका छन् । विश्व प्रतिष्ठित म्यागेजिन टाइमले विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेनलाई समेटेको हो। आगामी दिनमा आफू आबद्ध क्षेत्रलाई स्पष्ट रूप दिन सक्ने र आफ्नो उपस्थितिलाई परिभाषित गर्न सक्नेमध्येबाट टाइम म्यागेजिनले सय जना छनोट गरेको हो। जसमा २०७९ को… Continue reading विश्वका टप १०० उदयीमान नेताको सूचीमा बालेन

आज कुशे औंसी, यस्तो छ धार्मिक महत्व

काठमाडौं । आज कुशे औँशी पर्व मनाइदैछ । हरेक साल भाद्र कृष्ण औँसीका दिन यो पर्व पर्छ । वैदिक सनातन धर्मावलम्बीले वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँने गर्छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक मान्यता छ । आजका दिन उखेलिएको… Continue reading आज कुशे औंसी, यस्तो छ धार्मिक महत्व

डडेलधुरामा अटो रिक्सा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । भीमदत्त राजमार्ग अन्तरगत डँडेलधुराको आलिताल गाउँपालिका-१ मेलखर्कमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । बुधबार राति अटोरिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको प्रहरीले जनाएको छ । वीरबहादुर कुँवर घाइते छन् । उनलाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएको… Continue reading डडेलधुरामा अटो रिक्सा दुर्घटना, दुई जनाको मृत्यु

सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टी

;+ljwfg lbj; g]Djfª sf7df8f}F, ! c;f]hM ;+ljwfg lbj;sf ;Gbe{df /fli6«o ;dfrf/ ;ldlt -/f;;_nfO{ cGtjf{tf{ lbFb} tTsfnLg ;+ljwfg;efsf cWoIf ;'jf; g]Djfª . g]kfnsf] ;+ljwfg hf/L ug]{ P]ltxfl;s e"ldsfdf /xg'ePsf pxfF ;+ljwfg sfof{Gjog ug]{ Ifdtf ;/sf/ / /fhgLlts bnn] b]vfpg' k5{ eGg'x'G5 . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ । एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि… Continue reading सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टी

सुन तस्करी प्रकरणमा सीआइबीले के दियो सिफारिस ?

file

काठमाडौं । झन्डै दुई महिनादेखि चर्चाको चुलीमा रहेको सुन तस्करीबारे पहिलो चरणको अनुसन्धान सकिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बुधवार आफ्नो प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। हङ्‌कङबाट आएको विमानमा ल्याइएका आठ बाकस ब्रेकप्याड .ब्रेक शू) भित्र ६०.७ किलोग्राम सुन भेटिएको थियो। उक्त तस्कारी काण्डको अनुसन्धान गर्दा प्रहरीले भेटेको प्रमाणले त्यसबाहेक सुन… Continue reading सुन तस्करी प्रकरणमा सीआइबीले के दियो सिफारिस ?

धर्मगुरु गिरीले पाए बलात्कार मुद्दामा सफाई

काठमाडौं । धर्मगुरु कृष्णबहादुर गिरीले बलात्कार मुद्दामा सफाई पाएका छन् । जिल्ला अदालत सुनसरीले आफ्नै अनुयायीमाथि जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने धर्मगुरु गिरीलाई सफाइ दिएको हो । बुधबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।सिद्धबाबालाई यसअघि पनि जिल्ला अदालत सुनसरीले सफाइ दिएको थियो । तर उच्च अदालतल विराटनगरले फेरि… Continue reading धर्मगुरु गिरीले पाए बलात्कार मुद्दामा सफाई

परराष्ट्र मन्त्री न्यूयोर्क पुगे

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपालका परराष्ट्रमन्त्री नारायणप्रसाद साउद मङ्गलबार अबेर न्यूयोर्क पुगेका छन् । मन्त्री साउदलाई राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपाली कन्सुलेट जनरल विष्णु गौतमलगायतका अधिकारीले स्वागत गरे । न्यूयोर्कस्थित नेपाली नियोगले दिएको जानकारी अनुसार परराष्ट्रमन्त्री साउदले राष्ट्रसङ्घको विभिन्न फोरममा सहभागिता जनाउनेछन् । गत सेप्टेम्बर ५ देखि… Continue reading परराष्ट्र मन्त्री न्यूयोर्क पुगे

गगनको दाबी-‘केही दिनमा कांग्रेसले सरकारको नेतृत्व लिन्छ’

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिन वा केही महिनामा सरकारको नेतृत्व नेपाली कांग्रेसले लिने बताएका छन्। बुधबार पोखरा महानगरको सम्मेलनमा दिपेन्द्र सभागृहमा थापाले सरकारको नेतृत्व अब कांग्रेसले गर्ने भन्दै नेता कार्यकर्तालाई रुवाबासी नगर्न आग्रह गरे। २०८४ सालको निर्वाचनलाई लिएर कांग्रेसका नेता कार्यकर्ता चिन्तित भएको आफूले पाएको भन्दै उनले प्रश्न गरे, ‘अब केही दिनपछि… Continue reading गगनको दाबी-‘केही दिनमा कांग्रेसले सरकारको नेतृत्व लिन्छ’

निजी विद्यालयको शुल्क स्थानीय तहले तोक्ने, सरकारीमा निःशुल्क

काठमाडौं । लामो समयको प्रतीक्षापछि नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा आज दर्ता गरेको छ । विद्यालयको स्थापना र सञ्चालनको राष्ट्रिय मापदण्ड बनाइ उचित व्यवस्थापनका लागि मन्त्रिपरिषद्बाट पारित गरेर सो विधेयक दर्ता गरिएको हो । दर्तापछि विधेयकलाई सङ्घीय संसद् सचिवालयले वेभसाइटमा समावेश गरेको छ । यस विधेयकमा विद्यालय स्थापनाका… Continue reading निजी विद्यालयको शुल्क स्थानीय तहले तोक्ने, सरकारीमा निःशुल्क

गौहत्याको विरोधमा राप्रपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा प्रदर्शन गरेको छ । बुधवार काठमाडौंमा राप्रपासहित पार्टी निकट संगठनहरुले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै प्रदर्शन गरेका हुन्। सुशासनको प्रत्याभुति, शिथिल अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महँगी नियन्त्रण र जनतालाई राहत प्रदान गर्न दबाबस्वरुप सरकारविरुद्ध प्रदर्शन गरेको छ। भृकुटीमण्डपबाट शुरु… Continue reading गौहत्याको विरोधमा राप्रपाको प्रदर्शन

दुई करोडको अडियो प्रकरण: रास्वपाले थाल्यो मोहनजंग थापामाथि छानबिन

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठले मोहनजंगको नाम मुछेपछि उनिमाथि छानबिन थालेको छ। केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा श्रेष्ठले कोर टिमको सदस्य मोहनजंगले मन्त्री बनाइदिने भन्दै आफूसँग तीन करोड रकम माग गरेको आरोप लगाएपछि पार्टीले छानबिन थालेको हो। बुधबार जारी… Continue reading दुई करोडको अडियो प्रकरण: रास्वपाले थाल्यो मोहनजंग थापामाथि छानबिन

गणित, विज्ञान र कम्प्युटर नेपाली भाषामा पढाउन नपाइने

काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्‌को विधेयक शाखामा दर्ता भएको छ। विधेयकमा विद्यालयहरुले अबदेखि गणित, विज्ञान र कम्प्युटर विषय नेपाली भाषामा पढाउन नपाउने व्यवस्था गरिएको छ । ‘शिक्षणको माध्यम भाषा नेपाली, संस्कृति, मातृभाषा वा अंग्रेजी हुन सक्ने, त्यसमध्ये गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजी भाषामा अध्यापन गराउनु पर्ने,’… Continue reading गणित, विज्ञान र कम्प्युटर नेपाली भाषामा पढाउन नपाइने

एसईई हटाउने प्रस्तावसहित शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता

काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्‌को विधेयक शाखामा दर्ता भएको छ। नेपालमा २०२८ सालको शिक्षा विधेयक संशोधन गरेर सञ्चालन भएको भए पनि नयाँ विधेयक आउन सकिरहेको थिएन। यसअघि विधेयकमा भएको प्रावधान चुहावट भएपछि निजी विद्यालय सञ्चालकहरुले विरोध जनाएका थिए। प्याब्सन, एनप्याब्सनहरुको विरोधपछि सरकार विधेयक दर्ता गर्न पन्छिएको थियो।… Continue reading एसईई हटाउने प्रस्तावसहित शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता

पाठेघरको मुखको क्यान्सरबाट बचाउने खोप आजबाट लगाइदै

काठमाडौं । सरकारले बुधबारबाट पाठेघर मुखको ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपीभी) खोप लगाउन सुरु गर्दैछ । परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार १४ वर्ष पुगि १५ वर्ष ननाघेका साढे नौ हजार किशोरीलाई लक्षित गरी एचपीभी खोप डेमोस्ट्रेसनका रुपमा सञ्चालन गर्न लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट… Continue reading पाठेघरको मुखको क्यान्सरबाट बचाउने खोप आजबाट लगाइदै