काठमाडौं । वैदेशिक रोजगारीमा ज्यान गुमाएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी रहेका छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाको सूचना बेच्ने गरेको खुलेपछि आज नासु अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी… Continue reading वैदेशिक रोजगारीमा ज्यान गुमाएका नागरिकको सूचना बेचेर ठगी गर्ने नासु पक्राउ
Category: फिचर
नेपाली सेनाको साइबर स्पेसमा हमला गर्ने युवक पक्राउ
काठमाडौं । नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्याएर हमला गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्यूरोले स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई पोखराको बाटुलेचौरमा डेरा गरी बस्दै आएका २१ वर्षीय सागर ढकाललाई पक्राउ गरेको हो। विभिन्न समयमा सेनाको साइबर स्पेशमा अनधिकृत हमला गरेको भन्दै सेनाले साइबर ब्यूरोलाई यसबारे… Continue reading नेपाली सेनाको साइबर स्पेसमा हमला गर्ने युवक पक्राउ
निगम सुधारमा सुझाव दिन समिति गठन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समिति गठन गरेको छ। निगमको व्यावसायिक दक्षता अभिवृद्धि बजार एवं बजार विस्तारको जरूरी रहेकाले समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा गठित समितिमा क्याप्टेन ओम गुरूङ, टिकाराम राई, पियुस आनन्द र सहारा न्यौपाने… Continue reading निगम सुधारमा सुझाव दिन समिति गठन
अध्ययन गर्न विदेश जाने बढे, चालु वर्षमा ८० हजारले लिए एनओसी
काठमाडौं । पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकानुसार गएको साउनदेखि यही चैत २२ गतेसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) लिएका छन् । उक्त शाखाले एनओसीका लागि अनलाइन आवेदन दिने व्यवस्था मिलाएको छ । अनलाइनमा… Continue reading अध्ययन गर्न विदेश जाने बढे, चालु वर्षमा ८० हजारले लिए एनओसी
आगामी वर्षको बजेट लेख्ने जिम्मा भुपाल बराल नेतृत्वको टिमलाई
काठमाडौं । अर्थ मन्त्रालयले बजेट लेखन प्रयोजनका लागि भुपाल बरालको नेतृत्वमा टोली गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले चैत २४ गते मन्त्रिस्तरिय निर्णय गर्दै बरालको नेतृत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन् । जसमा सहसचिवहरु उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य रहेका छन्… Continue reading आगामी वर्षको बजेट लेख्ने जिम्मा भुपाल बराल नेतृत्वको टिमलाई
प्रशिक्षकले नेपाललाई उपाधि जिताइसके, श्रम स्वीकृति किन पाएनन् ?
काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले श्रम स्वीकृति नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छिन्। ‘केही समयअघि नेपालमा त्रिदेशीय प्रधानमन्त्री कप सम्पन्न भयो। नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षकले खेल खेलाएर नेपाललाई कप जिताइसके तर अहिलेसम्म पनि उनले श्रम स्विकृति पाउन सकेका छैनन्,’ उनले… Continue reading प्रशिक्षकले नेपाललाई उपाधि जिताइसके, श्रम स्वीकृति किन पाएनन् ?
पदम लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले कोसी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । मन्त्रिपरिषद्ले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि गरेको छ । “कोसी नामकरण सन्दर्भमा… Continue reading पदम लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
टिकटकमा नोट देखाउनेमाथि प्रहरीको निगरानी
काठमाडौं । ओछ्यानमा पैसाको नोटमाथि सुत्नेर टिकटक बनाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराएर छाडिएको छ । नेपाल राष्ट्र बैंकले यस विषयमा चासो व्यक्ति गरेको समाचार प्रकाशन पश्चात सो सम्बन्धमा खोजी अभियानमा लागेको जिल्ला प्रहरी परिसरले यसरी भिडियो बनाउने व्यक्ति महोत्तरी जिल्ला बर्दिबास–१ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने सुलभ आचार्य रहेको… Continue reading टिकटकमा नोट देखाउनेमाथि प्रहरीको निगरानी
तेल उत्पादक मुलुकले उत्पादन कटौती गर्दा के पर्छ असर ?
काठमाडौं । विश्वका ठूला तेल निर्यातक राष्ट्रहरूले आफ्ना उत्पादन कटौती गर्ने घोषणा गरेका छन् । यसले कच्चा तेलको मूल्य ह्वात्तै बढाएको छ । साउदी अरब, इराक तथा कतिपय खाडी देशहरूले सामूहिक रूपमा तेल आपूर्तिलाई प्रतिदिन १० लाख ब्यारलले कटौती गर्ने भनेका छन्। ओपेक प्लस भन्ने समूहको सदस्य रुसले यो वर्षको अन्त्यसम्म नै प्रतिदिन पाँच लाख… Continue reading तेल उत्पादक मुलुकले उत्पादन कटौती गर्दा के पर्छ असर ?
सेनाले एक साथ माग्यो डाक्टरदेखि पूजारीसम्म
काठमाडौं । नेपाली सेनामा डाक्टर, ईञ्जिनियरदेखि पुजारीसम्म आवेदन मागेको छ । मेडिकल, इन्जिनियर, पुजारी, सैनिक कर्मचारीलगायत विभिन्न पदमा विज्ञापन खुलेको हो । सेनाको भर्ना छनौट निर्देशनालयले प्राड (प्राविधिक–हवाई)लगायत विविध सेवातर्फका अधिकृत पदका लागि र पदिक तथा विल्लादार पदका लागि भर्ना आह्वान गरेको हो । अधिकृत र पदिक तथा विल्लादारमा गरी कुल ६ सय २१ जनाको… Continue reading सेनाले एक साथ माग्यो डाक्टरदेखि पूजारीसम्म
कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य कस्तो छ ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको पाइएको छ । गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए। कीर्तिपुर अस्पतालमा उपचारका क्रममा हरिकलाको भने फागुन ४ गते निधन भएको थियो। सुरूमा भण्डारीको पनि कीर्तिपुरस्थित अस्पतालमा उपचार गरिएको थियो।… Continue reading कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य कस्तो छ ?
आइएमएफ र आइएफसीका नेपाल प्रतिनिधिले भेटे अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) नेपाल एसिया प्यासिफिक विभागकी आवासीय प्रतिनिधि टेरेसा डबान सानचेज बीच भेटवार्ता भएको छ । त्यसैगरी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेले पनि अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. महतसँग भेटवार्ता गरेका छन् । भेटमा अर्थमन्त्री डा. महतले नेपालको वित्तीय… Continue reading आइएमएफ र आइएफसीका नेपाल प्रतिनिधिले भेटे अर्थमन्त्री
९ महिनामा ८० हजार विद्यार्थीले लिए विदेश पढ्न अनुमति
काठमाडौं । चालु आवको ९ महिनाको अवधिमा (साउनदेखि चैत २२ सम्म) झण्डै ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति पत्र एनओसी लिएका छन् । वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार साउनयता ७९ हजार ३०९ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन् । अहिले शाखाले एनओसीका लागि अनलाइन आवेदन दिएको एक दिनमा रुजु गर्ने र अर्को… Continue reading ९ महिनामा ८० हजार विद्यार्थीले लिए विदेश पढ्न अनुमति
आजदेखि निर्वाचन आचारसंहित लागु
काठमाडौं । आगामी बैशाख १० गते तोकिएको उपनिर्वाचनका लागि तीन जिल्लामा आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । आचारसंहिता ती तीन जिल्लामा मात्र उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुनेछ । निर्वाचन आयोगले मन्त्रीहरु, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय कार्यपालिकाका सदस्य, शिक्षक,… Continue reading आजदेखि निर्वाचन आचारसंहित लागु
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
काठमाडौं । संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । बिहीवार सिंहदरबारमा आयोजित कार्यक्रममा सरकारकी प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेकी छिन् । सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा कृषिलाई प्राथमिकतामा राखिएको छ । ‘कृषिमा अनुदानको व्यवस्था गर्ने । कृषि उत्पादनको क्षेत्रमा आवश्यक मल, उन्नत बिउबिज, प्राविधिक… Continue reading सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० दलीय सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको भएको बताएका छन्। बिहीबार सिंहदरबारमा कार्यक्रम सार्वजनिक गरेपछि सम्बोधन गर्दै उनले यो राष्ट्रिय सहमतिमा बनेको बताएका हुन्। उनले सरकारमा आएको १०० दिनमा दोस्रो कार्यक्रम सार्वजनिक गरेका हुन्। ‘यसमा अहिलेका १० दलका नेताहरूको दिमाग त लागेकै छ। योभन्दा पहिले सरकारमा भएका… Continue reading सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको हो : प्रधानमन्त्री
रामेछापमा सवारी दुर्घटना, ५ जनाको मृत्यु
काठमाडौं । रामेछापमा सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। बिहीबार साँझ ५ बजे मन्थली नगरपालिका–७ कौछिनीमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी होम पराजुलीले जानकारी दिएकाछन् । बा ११ च ५५३ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको हो।दुर्घटना हुँदा ९ जना घाइतेको उद्धार गरी अस्पतालमा पठाएको पनि उनले बताए।… Continue reading रामेछापमा सवारी दुर्घटना, ५ जनाको मृत्यु
ओरालो लाग्यो शेयर बजार, ९२ करोडको कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक(नेप्से) ८.२८ अंकले घटेर १८६६. ७९ बिन्दुमा पुगेको हो । यसदिन ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँको २८ लाख ७० हजार ८१९ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये ३… Continue reading ओरालो लाग्यो शेयर बजार, ९२ करोडको कारोबार
‘देश विदेशबाट ऋण लिएर संघीयता पाल्न सकिँदैन’ – ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले देश विदेशबाट ऋण लिएर संघीयता पाल्न नसकिने तर्क दिएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले संघीयता र प्रदेश देश ठूलो भएको अवस्थामा मात्रै चाहिने बताए । उनले भने, ‘आज संघीयता कार्यकर्ता भर्ती गर्ने कहीँ नअटेको व्यक्तिलाई सांसद बनाउने प्रवृत्ति बढ्यो । देश विदेशबाट… Continue reading ‘देश विदेशबाट ऋण लिएर संघीयता पाल्न सकिँदैन’ – ज्ञानेन्द्र शाही
‘विमानस्थलमा शवको बाकस फोड्न थालियो, कारण के हो ?’
काठमाडौं । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव ल्याइएको बाकस खोलेको बताएका छन्। ‘विदेशबाट शव ल्याउँदा शवको बाकस फोडिएको छ एयरपोर्टमा केही सामान छ कि भनेर लुट्नलाई,’ उनले भने, ‘हामीलाई ब्यागेज, ब्यागहरू फुटेको त जानकारी थियो। समाज कहाँ जाँदैछ, समाज के बन्दैछ। शव ल्याएका बाक्साहरू… Continue reading ‘विमानस्थलमा शवको बाकस फोड्न थालियो, कारण के हो ?’
भारतमा एकैदिन ५ हजार कोरोना संक्रमित थपिए
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा भारतमा थप ५ हजार ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । यसअघि बुधबार भारतमा ४ हजार ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको थियो जुन गत वर्षको २५ सेप्टेम्बरयताकै धेरै थियो । अहिले भारतमा सबैभन्दा बढी सक्रिय… Continue reading भारतमा एकैदिन ५ हजार कोरोना संक्रमित थपिए
अर्काको नाममा एसईई दिँदै गरेका १९९ जना नियन्त्रणमा
काठमाडौं । मोरङको तीन वटा परीक्षा केन्द्रबाट ठूलो सङ्ख्यामा एकै दिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीको अनुसार केराबारीस्थित सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना नक्कली परीक्षार्थी प्रकाउ परेका छन् । त्यस्तै झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैचाको जनता मावि केन्द्रबाट २० जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ गरिएका अधिकांश… Continue reading अर्काको नाममा एसईई दिँदै गरेका १९९ जना नियन्त्रणमा
सत्ता गठबन्धनबाट न्यूनतम साझा कार्यक्रम पारित, साँझ ५ बजे सार्वजनिक हुने
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकबाट सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा अनुमोदन गरिएको छ । कार्यदलले केही हप्ताअघि नै बुझाएको न्यूनमत साझा कार्यक्रमको मस्यौदा गठबन्धनका शीर्ष नेताको बैठकले अनुमोदन गरेको हो । सरकारको न्युनतम साझा कार्यक्रम आज साँझ ५ बजे सार्वजनिक हुँदैछ । आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका… Continue reading सत्ता गठबन्धनबाट न्यूनतम साझा कार्यक्रम पारित, साँझ ५ बजे सार्वजनिक हुने
न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन सत्ता साझेदारको बैठक सुरु
काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । नयाँ गठबन्धन बने र त्यसबाट मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बोलाइएको छ । यसअघिको गठबन्धनले पनि न्यूनतम साझा कार्यक्रम बनाएको थियो । उक्त गठबन्धन भत्किएर नयाँ दलहरूबीच सत्ता गठबन्धन भएपछि फेरि साझा कार्यक्रम… Continue reading न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन सत्ता साझेदारको बैठक सुरु
एमसीसी मार्फत थप अनुदान दिन अमेरिका इच्छुक
काठमाडौं । नेपालमा एमसीसीमार्फत थप अनुदान दिन अमेरिकाले इच्छा देखाएको छ । मिलिनियम च्यालेन्जर कर्पोरेसन (एमसीसी) र अमेरिकी सहयोग नियोग (यूएसएआइडी)मार्फत नेपालमा अनुदान थप्न अमेरिका इच्छुक भएको बताएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग बुधबारको भेटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डेयन आर थमसनले उक्त कुरा बताएका छन् । नयाँ परियोजनामा लगानी गर्न पनि… Continue reading एमसीसी मार्फत थप अनुदान दिन अमेरिका इच्छुक
ब्राजिलमा अन्धाधुन्ध गोली काण्ड, कम्तिमा ४ बालबालिकाको ज्यान गयो
काठमाडौं । ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको एक पूर्व प्राथमिक विद्यालयमा आक्रमण हुँदा चार जना बालबालिकाको ज्यान गएको छ । एक २५ वर्षीय आक्रमणकारीले ब्लुमेनाउ शहरमा निजी विद्यालय गुड सेफर्ड सेन्टरमा धारिलो हतियारले आक्रमण गरी चार जनाको हत्या गरेका सान्टा क्याटारिना राज्यका प्रहरी अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा अरु चार जना घाइते… Continue reading ब्राजिलमा अन्धाधुन्ध गोली काण्ड, कम्तिमा ४ बालबालिकाको ज्यान गयो
सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी
काठमाडौं । संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी छ । गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा साझा कार्यक्रममाथि छलफल भएको थियो । त्यसलाई परिमार्जन गरी आज सार्वजनिक गर्न लागिएको हो । कार्यदलले तयार पारेको सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा विभिन्न विषयलाई समेटिएको छ । वर्तमान आर्थिक अवस्था र यसको… Continue reading सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी
क्रिकेट वरियतामा नेपालको निरन्तर सुधार
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा निरन्तर सुधार गरेको छ। आइसिसी क्रिकेट विश्वकप लिग–२ को पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरेको नेपाल वरीयताको १४ औं स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार अपडेट गरेको ओडिआईतर्फको वरीयतामा नेपाल १४ औं स्थानमा उक्लिएको हो। यो सँगै नेपालले पछिल्लो वरीयतामा नेदरल्यान्ड्सलाई पछि पारेको… Continue reading क्रिकेट वरियतामा नेपालको निरन्तर सुधार
निर्माण व्यवसायीले चैत मसान्त भित्र इजाजत पत्र नविकरण गराउनु पर्ने
काठमाडौं । निर्माण व्यवसायीले चैत मसान्त भित्र इजाजत नविकरण गराइसक्नु पर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण व्यवसायीलाई चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गरिसक्न निर्देशन दिएको छ । मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले सूचना जारी गर्दै इजाजत नवीकरण चैत मसान्तभित्र गरिसक्न अनुरोध गरेको हो । सार्वजनिक निर्माण कार्य गर्न दिइने इजाजत पत्रको अवधि… Continue reading निर्माण व्यवसायीले चैत मसान्त भित्र इजाजत पत्र नविकरण गराउनु पर्ने
उपनिर्वाचनका उम्मेदवारले आज चुनाव चिन्ह पाउने
काठमाडौं । उपनिर्वाचनका उम्मेदवारले आज चुनाव चिन्ह पाउने भएका छन् । त्यस अगाडी उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने निर्वाचन आयोगको तालिका छ । निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ ।त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव… Continue reading उपनिर्वाचनका उम्मेदवारले आज चुनाव चिन्ह पाउने