भूकम्पको पूर्वजानकारी दिने मोवाइल फोन तयार

GETTY IMAGES\BBC

काठमाडौं\बीबीसी । मोबाइल फोनबाट पहिलोपटक मानिसहरूबीच संवाद भएको ५० वर्षपछि हामीले खल्तीमा बोकेर हिँड्ने यो प्रविधिले संसारकै सबैभन्दा ठूलो भूकम्प पहिचान प्रणाली निर्माण गर्न सघाउ पुर्‍याइरहेको छ। सन् २०२२ को अक्टोबर २५ मा ५.१ म्याग्निट्यूडको भूकम्पले क्यालिफोर्नियाको बे एरियालाई हल्लायो। सौभाग्यवश त्यो एकदम खतरनाक खालको कम्पन थिएन तर उक्त क्षेत्रमा त्यसलाई महसुस गरेर व्यक्तिहरूले सम्प्रेषित… Continue reading भूकम्पको पूर्वजानकारी दिने मोवाइल फोन तयार

भक्तपुरको प्रसिद्ध बिष्केट जात्रा आजबाट

File Photo

काठमाडौं । भक्तपुरमा आजदेखि बिस्का अर्थात् बिस्केट जात्रा सुरु भएको छ । तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व रहेको बिस्का जात्रा भक्तपुर नगरपालिका वडा नम्बर ५ टौमढीमा रहेको ङातापोल तथा भैरवनाथको मन्दिर परिसरमा निर्माण गरिएको भैरवनाथको रथ तानेर सुरु गरिन्छ । सूर्यमासअनुसार नयाँ वर्ष सुरु हुनु चार दिनअघि परम्परागत… Continue reading भक्तपुरको प्रसिद्ध बिष्केट जात्रा आजबाट

वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारको बीमा रकममा ठगी गर्ने नासु र बीमा कम्पनीका अधिकृत सार्वजनिक

काठमाडौं । वैदेशिक रोजगारमा जाँदा ज्यान गुमाएका व्यक्तिहरूको मृत्यु हुँदा पाउने बिमा रकम ठगी गर्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृतलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा सूर्यज्योति जीवन बिमामा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी… Continue reading वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारको बीमा रकममा ठगी गर्ने नासु र बीमा कम्पनीका अधिकृत सार्वजनिक

पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता आमाको थरबाटै हुने व्यवस्था कायम

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नलागेको बच्चाको आमाको थर राखेर जन्मदर्ता हुने व्यवस्था कायम गरेको छ । यसअघि २३ चैतमा स्थानीय तहहरुलाई गरेको परिपत्रमा यस्ता बच्चाको मावलीको थर राखेर जन्मदर्ता गर्न पाउने भनी गरेको व्यवस्थाको आलोचना भएपछि विभागले नयाँ परिपत्रमार्फत सच्याएको हो । आइतबार स्थानीय तहमा गरिएको… Continue reading पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता आमाको थरबाटै हुने व्यवस्था कायम

मैले यसकारण रोक्ने निर्णय लिँए सिंहदरबारको फोहोर : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सिंहदरबारभित्रको फोहोर नउठाउने भनेर गरेको घोषणाको पक्ष र विपक्षमा बहस जारी रहेको बेला उनले यो बाध्यात्मक भनेर स्पष्टीकरण दिएका छन् । आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि सरकारी निकायबाट त्यसको बेवास्ता र लापरबाही भएकाले उक्त निर्णय लिनुपरेको बालेनको भनाइ छ । आफूले सुधारका लागि गरेको प्रयासको… Continue reading मैले यसकारण रोक्ने निर्णय लिँए सिंहदरबारको फोहोर : बालेन

ढाकारामको अडियो सार्वजनिक भएपछि रविको प्रतिक्रिया : रास्वपा भ्रष्टलाई जोगाउने पार्टी होइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ढाका कुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताएका छन् । उनले रास्वपा भ्रष्टलाई जोगाउने पार्टी नभएको भन्दै दण्डित गर्ने प्रतिक्रिया दिएका छन् । रास्वपाका सांसद डा.ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।… Continue reading ढाकारामको अडियो सार्वजनिक भएपछि रविको प्रतिक्रिया : रास्वपा भ्रष्टलाई जोगाउने पार्टी होइन

समिट अपार्टमेन्टको जग खन्दा जमिन भासिएपछि निर्माण रोक्न निर्देशन

ललितपुर । ललितपुर महानगरपालिकाले बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट निर्माणको काम रोक्ने निर्णय गरेको छ । अपार्टमेन्ट बनाउन डोजर लगाएर गहिरो जग खनेका कारण वरपरका घर भासिए पछि उपप्रमुख मञ्जली शाक्य ब्रजचार्यको नेतृत्वमा महानगरले समिति गठन गरेको थियो । आइतबार बसेको समितिको बैठकले अपार्टमेन्ट निर्माणका क्रममा प्रभावित संरचना, क्षतिपूर्ति र परिपूरणका काम नभएसम्म निर्माण रोक्ने निर्णय… Continue reading समिट अपार्टमेन्टको जग खन्दा जमिन भासिएपछि निर्माण रोक्न निर्देशन

सरकारले खारेज गर्यो सबै पर्यटन सदभावना दूतको नियुक्ति

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि नियुक्त भएका सबै पर्यटन सद्‍भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९ स्वीकृति गर्दै प्रक्रिया पुरा गर्ने गरी पुनः नियुक्त हुन सक्ने निर्णय गरी यसअघिका नियुक्ति भने खारेज गर्ने निर्णय मन्त्रालयले गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए । कार्यविधि… Continue reading सरकारले खारेज गर्यो सबै पर्यटन सदभावना दूतको नियुक्ति

रास्वपाका सांसद श्रेष्ठ निलम्बित, पार्टीले सोध्यो स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री हुन सभापति रवि लामिछानेको टिमले २ करोड रुपैयाँ माग गरेको भन्दै स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको टेलिफोन संवाद बाहिरिएपछि रास्वपाले स्पष्टीकरण सोधेको हो । उनलाई पार्टीको अनुशासन तथा आचरण समितिमा २४ घण्टाभित्र स्पष्टीकरण… Continue reading रास्वपाका सांसद श्रेष्ठ निलम्बित, पार्टीले सोध्यो स्पष्टीकरण

कर्णालीबाट बाहिरियो एमाले,मन्त्रीहरुले बुझाए राजीनामा

काठमाडौं । नेकपा एमाले कर्णाली सरकारबाट बाहिरिएको छ । नेकपा एमालेका मन्त्रीहरूले आइतबार मुख्यमन्त्रीलाई राजीनामा बुझाएका छन् । आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र वन, वातावरण तथा पर्यटन मन्त्री जितबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा दिएका हुन् । हालै मुख्यमन्त्री शर्माले प्रदेशसभामा विश्वासको मत माग्दा एमालेले पनि विश्वासको… Continue reading कर्णालीबाट बाहिरियो एमाले,मन्त्रीहरुले बुझाए राजीनामा

बालेनको निर्देशनपछि उठेन सिंहदरबारको फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर आइतबारदेखि उठाउन छोडेको छ । महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए । त्यही घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो । सिंहदरबारको फोहोर उठाएर अहिले पुतली बगैंचामा राखिएको छ। सिंहदरबारबाट दैनिक पाँच टन फोहोर उठ्ने… Continue reading बालेनको निर्देशनपछि उठेन सिंहदरबारको फोहोर

सन्दीपकाे मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश

Gorakhapatra

काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले स्वास्थ्य परीक्षण गराउने चिकित्सको नभई अरुको नै बकपत्र भएकाले सम्बन्धित चिकित्सकलाई झिकाउन आदेश भएको हो। उनीहरुको वकपत्र भएपछि मात्रै यो मुद्दाको फैसला आउने भएको छ। नेपाली… Continue reading सन्दीपकाे मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश

रास्वपा सांसद श्रेष्ठले दुई करोड मागेको अडियो सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ। अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन्। आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ ।… Continue reading रास्वपा सांसद श्रेष्ठले दुई करोड मागेको अडियो सार्वजनिक

हेलि एभरेष्टको हेलिकप्टर दुर्घटना

काठमाडौं । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणको अनुसार धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । पाइलट र अर्का एक जना हेलिकप्टरमा थिए। हेलिकप्टर भित्तामा ठोकिएको जानकारी आएको र उनीहरू सुरक्षित रहेको प्राधिकरणले जनाएको छ । उक्त हेलिकप्टर बेसक्याम्पसमा सामान लिएर… Continue reading हेलि एभरेष्टको हेलिकप्टर दुर्घटना

प्रचण्ड एक्कासी एमाले सचिव भट्टको घर पुगेपछि…

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले सचिव लेखराज भट्टको निवास पुगेका छन् । आइतबार धनगढी गएका प्रधानमन्त्री दाहाल गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियास्थित भट्टको घरमा पुगेका हुन्। प्रधानमन्त्री दाहाल र भट्टबीच केहीबेर कुराकानीसमेत भएको छ। सुदूरपश्चिममा माओवादी केन्द्रका प्रभावशाली नेता मानिएका भट्ट नेकपा विभाजनपछि एमालेमा लागेका थिए… Continue reading प्रचण्ड एक्कासी एमाले सचिव भट्टको घर पुगेपछि…

गैरआवासीय नेपाली संघको कार्यकारी अध्यक्षको जिम्मेवारी बद्री केसीलाई

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ । एक वर्षअघि भएको सङ्घको १०औँ महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो । महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रबिना थापाले शुक्रबार छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा. बद्री केसीलाई कार्यभार हस्तान्तरण गरेकी हुन् । यसअघि अर्का अध्यक्ष… Continue reading गैरआवासीय नेपाली संघको कार्यकारी अध्यक्षको जिम्मेवारी बद्री केसीलाई

थाइल्याण्डमा गोली काण्ड : कम्तिमा चार जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

काठमाडौं । थाइल्यान्डको दक्षिणी भागमा शनिबार भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा स्थानीय समयअनुसार साँझ ५ बजे सशस्त्र आक्रमण सुरु भएको थियो । ‘सशस्त्र आक्रमणबाट चार जनाको मृत्यु भएको छ, स्थानीय प्रहरी प्रमुख क्रिआङक्राई क्राइकाउले… Continue reading थाइल्याण्डमा गोली काण्ड : कम्तिमा चार जनाको मृत्यु

ताइवान आसपास पुनः चिनियाँ सेनाले बढायो गतिविधि

काठमाडौं । चिनियाँ सेनाले तीन दिने सैन्य अभ्यासका क्रममा ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु गरेको छ। बेइजिङले ताइवानलाई चीनको एउटा टुक्रिएको प्रान्तको रूपमा हेर्छ। बीबीसीका अनुसार उसको अहिलेको सैन्य अभ्यासलाई उक्त टापुको सरकारलाई दिइएको कडा चेतावनीका रूपमा उल्लेख गरेको छ। ताइवानी राष्ट्रपति साई इङ(वेन अमेरिकाको भ्रमणबाट फर्केको केही घण्टापछि चीनले त्यो अभ्यास सुरु गरेको थियो।… Continue reading ताइवान आसपास पुनः चिनियाँ सेनाले बढायो गतिविधि

बिष्केट जात्राभर भक्तपुरमा खुला स्थानमा जाँड-रक्सी बिक्रि गर्न रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोलिदेखि आउँदो वैशाख ५ गतेसम्म खुलारुपमा जाँडरक्सी बिक्री गर्न रोक लगाएको छ । भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नर गराउन जाँडरक्सी बिक्री वितरणलाई रोक लगाउने निर्णय गरिएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए । भोलिदेखि आउँदो वैशाख… Continue reading बिष्केट जात्राभर भक्तपुरमा खुला स्थानमा जाँड-रक्सी बिक्रि गर्न रोक

लियोनल मेसी चम्किएको खेलमा पीएसजी विजयी

काठमाडौं । लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित हात पारेको छ । लिग अन्तर्गत गत राति भएको खेलमा पिएसजीले घरेलु टोली नाइसमाथि २–० को सहज जित हात पारेको हो। पिएसजीको जितमा मेसी र डिफेन्डर सर्जियो रामोसले १–१ गोल गरे। एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति २६… Continue reading लियोनल मेसी चम्किएको खेलमा पीएसजी विजयी

आइपीएल : मुम्बईको लगातार दोस्रो हार

काठमाडौं । बलिङमा रविन्द्र जडेजा र ब्याटिङमा अजिन्का रहाने चम्किएपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार रातिको दोस्रो खेलमा चेन्नाइ सुपर किंग्सले मुम्बई इन्डियनलाई ७ विकेटले हराएको छ । आईपीएल इतिहासकै दुई सर्वाधिक सफल टोलीबीचको भिडन्तमा चेन्नाइ हाबी बन्यो । बलिङमा जडेजाले तीन विकेट लिए । त्यसपछि ब्याटिङमा रहाने आक्रमक ब्याटिङ गर्दै ६१ रन बनाए… Continue reading आइपीएल : मुम्बईको लगातार दोस्रो हार

हारका बाबजुत भियतनाम विरुद्ध नेपालको संतोषजनक प्रदर्शन

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटको पहिलो चरणबाटै नेपाल बाहिरिएको छ । तर भियतनामविरुद्ध पहिलो लेगमा गरेको खराब प्रदर्शनमा नेपालले सुधार गरेको छ । काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा सुरुमै ७ मिनेट भित्र २ गोल खाएको नेपाल २–० ले नै पराजित भयो । पहिलो खेलमा नेपाल ५–१ ले पराजित भएको नेपाल ७–१… Continue reading हारका बाबजुत भियतनाम विरुद्ध नेपालको संतोषजनक प्रदर्शन

विमानस्थलको अनुगमनमा उपप्रधानमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तत्काल र दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । विमानस्थलको हेल्प डेस्कलाई प्रभावकारी बनाउन तथा गतिविधिहरूलाई डिजिटलाइज गर्न जरुरी रहेको भन्दै उनले शनिबार विमानस्थलमा पुगेर यस्तो निर्देशन दिएका हुन् । शनिबार उपप्रधानमन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन… Continue reading विमानस्थलको अनुगमनमा उपप्रधानमन्त्री

ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टर दुर्घटनाबाट बच्यो

file

काठमाडौं । ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्नेक्रममा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाबाट बचेको छ । हेलिकप्टरको पछाडिपट्टिको पंखाको टुक्रा खसेको हो । शनिबार दिउँसो पौने २ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हेलिकप्टर अस्पतालको हेलिप्याडमा अवतरण गर्न लागेको थियो। अवतरण गर्नेक्रममा पछाडिपट्टिको टुक्रा खसेर छिमेकीको घरको छतमा परेको थियो । उक्त हेलिकप्टर डाक्टर लिएर भरतपुर जान लागेको… Continue reading ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टर दुर्घटनाबाट बच्यो

प्रधानमन्त्रीसहित शीर्ष तीन नेता र सभामुखबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेता र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । शनिबार अपराह्नमा सभामुखको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो। लामो समयपछि तीन जना शीर्ष नेताहरूबीच छलफल भएको हो। छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले… Continue reading प्रधानमन्त्रीसहित शीर्ष तीन नेता र सभामुखबीच छलफल

६४ जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू… Continue reading ६४ जनामा कोरोना पुष्टी

ललितपुरमा जब जमिन भासियो…

काठमाडौं । ललितपुरको बखुण्डोलमा जमिन भासिएको छ । एउटा घर पूर्ण रुपमा तथा अर्को निर्माणाधीन ५ तले घर भासिएका छन् । यीसहित वरिपरिका गरी ५ वटा घर जोखिम अवस्थामा छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार प्रारम्भिक रुपमा देखिएका ५ वटा घर जोखिममा छन् । घटनाको जानकारीपछि गएराति सुरक्षाकर्मीको टोली जोखिम क्षेत्रमा पुगेको… Continue reading ललितपुरमा जब जमिन भासियो…

ओलम्पिक छनोटमा आज नेपाल र भियतनामबीच दोस्रो खेल

काठमाडौं । अर्को वर्ष पेरिसमा हुने पेरिस २०२४ ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियन छनोट राउण्ड वानको नेपालले आज भियतनामसँग दोस्रो खेल खेल्दैछ । समूह सीमा दुई टिम मात्र रहेकोले नेपाल र भियतनामले एकआपसमा दुई खेल खेल्ने लागेका हुन् । नेपाल र भियतनामबीचको खेल दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । यसअघि बुधबार भएको पहिलो… Continue reading ओलम्पिक छनोटमा आज नेपाल र भियतनामबीच दोस्रो खेल

उत्तर कोरियाले पानी भित्र चल्ने परमाणु ड्रोनको गर्यो परीक्षण

file

काठमाडौं । उत्तर कोरियाले पानी भित्र चल्ने परमाणु ड्रोनको परीक्षण गरकेो छ । समाचार एजेन्सी एएफपीका अनुसार उत्तर कोरियाको सरकारी मीडियाले यसको पुष्टी गरेको छ । उत्तर कोरियाले एक वर्ष अगाडी समेत यस्तै परीषण गरेको थियो । उत्तर कोरियाले यस न्यूक्लियर जडित ड्रोनले विपक्षीमाथि प्रहार गर्न सक्छ । उत्तर कोरियाले पछिल्ला दिनमा परमाणु शक्ति बिस्तार… Continue reading उत्तर कोरियाले पानी भित्र चल्ने परमाणु ड्रोनको गर्यो परीक्षण

चिनियाँ अनुदान सहयोगमा निर्माणाधिन परियोजना छिटो सक्ने सहमति

काठमाडौं । नेपाली र चिनियाँ अधिकारीहरूबीच चिनियाँ अनुदान सहयोगमा निर्माण भएका विभिन्न पूर्वाधार विकास आयोजना तथा चिनियाँ ठेक्कामा रहेका आयोजनाको प्रगति समीक्षा भएको छ । चिनियाँ सहयोगमा नेपालमा बनेका पूर्वाधारहरुको बारेमा बेइजिङमा शुक्रबार नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठकमा छलफल भएको हो । यस अवसरमा ती आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने दुई देशका अधिकारीहरूबीच सहमति… Continue reading चिनियाँ अनुदान सहयोगमा निर्माणाधिन परियोजना छिटो सक्ने सहमति