काठमाडौं । वीस एचआर सोलुसनका सञ्चालकहरुमाथि झण्डै ४ करोड रुपैयाँ ठगीको अभियोगमा मुद्दा दायर भएको छ । कम्पनीका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ र फडिन्द्र कोइरालाको मिलेमतोमा ४३ जनाबाट ३ करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ ठगी गरेको उजुरीका आधारमा वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार न्यायाधीकरण समक्ष अभियोग पत्र दायर गरेको जनाएको… Continue reading यूरोप-अमेरिकी पठाइदिने प्रलोभनमा ४ करोड ठगी, म्यानपावरको अनुमति खारेज
Category: फिचर
दुई महिनामा साढे ५ अर्बको विजुली निर्यात
काठमाडौं । चालु चालु (आव) २०८०–८१ को दुई महिना (साउन–भदौ)मा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरेको जनाएको छ । दुई महिनामा ३ अर्ब ३९… Continue reading दुई महिनामा साढे ५ अर्बको विजुली निर्यात
भारतद्धारा क्यानडाका नागरिकलाई भिसा दिन रोक, दूतावासको सेवा अनिश्चतकालीन बन्द
ओटावा । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बीएसएल इन्टरनेशनल सर्भिसेजले बिहीबार जनाएको छ । विगत केही समयदेखि बिएसएल इन्टरनेशनल सर्भिसेजले भारत सरकारका निम्ति भिसा, राहदानी, ‘कन्सुलर’, प्रमाणीकरण र नागरिक… Continue reading भारतद्धारा क्यानडाका नागरिकलाई भिसा दिन रोक, दूतावासको सेवा अनिश्चतकालीन बन्द
उच्च अंकले बढ्यो नेप्से, एक दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । सोमबारदेखि लगातार उकालो लागेको नेप्से आज एकैदिन ४४ अंकले बढेको हो । बिहीबार नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ विन्दुमा पुगेको छ । यसदिन २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको… Continue reading उच्च अंकले बढ्यो नेप्से, एक दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
उच्चपदस्थलाई मापदण्डविपरीत दिइएका सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन
काठमाडौं । संसदीय समितिले भीभीआइपी तथा भीआइपीहरु (उच्च पदस्थ व्यक्ति) लाई मापदण्ड विपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरूलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको बैठकले भीभीआईपी र भीआईपीहरुलाई मापदण्ड विपरीत उपलब्ध गराइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले… Continue reading उच्चपदस्थलाई मापदण्डविपरीत दिइएका सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन
प्रचण्डको चीन भ्रमण तालिका सार्वजनिक,हाङजाउमा सी चिनफिङसँग भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ। रराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी यही असोज ६ गतेदेखि १३ गतेसम्म प्रचण्डले चीनको भ्रमण गर्ने जनाएको हो। चीनका प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा हुन लागेको भ्रमणमा उनले राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्नेछन् । भ्रमणको क्रममा दुई देशबीच विभिन्न विषयमा सम्झौता पनि हुने… Continue reading प्रचण्डको चीन भ्रमण तालिका सार्वजनिक,हाङजाउमा सी चिनफिङसँग भेटवार्ता
शिक्षक र सरकारबीच वार्ता सुरु
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता सुरु भएको छ । यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षक वार्तामा बस्न मानेका थिएनन् । बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका उनीहरु आज गृह मन्त्रालयमा वार्तामा बसेका छन् । बिहान आठ बजेदेखि जारी वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका… Continue reading शिक्षक र सरकारबीच वार्ता सुरु
शिक्षकको आन्दोलन आज पनि, पठनपाठन प्रभावित
काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन प्रभावित बनेको छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षक आन्दोलन गर्न काठमाडौं भेला भएसँगै पठनपाठन प्रभावित भएको हो । देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिँदा झण्डै ५४ लाख विद्यार्थीको पठनपाठन प्रभावित बनेको हो । संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो । विद्यालय बन्दको… Continue reading शिक्षकको आन्दोलन आज पनि, पठनपाठन प्रभावित
न्यूयोर्कमा नेपाल र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ। प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो। दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल,… Continue reading न्यूयोर्कमा नेपाल र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता
संयुक्त राष्ट्रसंघको महासभामा आज प्रधानमन्त्री प्रचण्डको सम्बोधन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भएका छन् । महासभा सुरू भएको चार दिनपछि नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्डले आज सम्बोधन गर्ने भएका हुन्। सम्बोधनका क्रममा नेपालले हासिल गरेका राजनैतिक उपलब्धिहरू बारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, दिगो विकास र जलवायु… Continue reading संयुक्त राष्ट्रसंघको महासभामा आज प्रधानमन्त्री प्रचण्डको सम्बोधन
नेपाल बन्यो वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सनको पक्ष राष्ट्र
काठमाडौं । नेपाल वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे)को पक्ष राष्ट्र बनेको छ । सो सम्बन्धी सम्झौतामा नेपालले हस्ताक्षर गरेको छ। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसंघले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गरे । अतिकम विकसित देशबाट यो… Continue reading नेपाल बन्यो वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सनको पक्ष राष्ट्र
नेपालका परराष्ट्र मन्त्री र अमेरिकी पुर्व विदेशमन्त्री बीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भेटघाट भएको छ। भेटका अवसरमा दुबैबीच विभिन्न विषयवस्तुमा छलफल भएको थियो। यसैगरी दुई देशबीचको पारस्परिक चासो र सहकार्यको बारेमा छलफल भएको थियो। भेटघाटको अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री पनि सहभागी थिए। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र मन्त्री… Continue reading नेपालका परराष्ट्र मन्त्री र अमेरिकी पुर्व विदेशमन्त्री बीच भेटवार्ता
भारत र क्यानडाबीचको सम्बन्ध चिसिँदा अन्तर्राष्ट्रिय समुदाय चिन्तित
काठमाडौं । भारत र क्यानडाबीच देखिएको कूटनीतिक विवादको बाछिटा अन्य अन्तर्राष्ट्रिय सम्बन्धमा पर्न नदिन पश्चिमा देशका मन्त्री र अधिकारीहरूले ठूलो मेहनत गरिरहेको समाचार माध्यमहरुले जनाएका छन् । अमेरिका र अन्य पश्चिमा शक्तिहरूले क्यानडासँगको विवादका कारण भारतसँग आफ्नो सम्बन्ध नबिग्रियोस् भन्ने चाहेको समेत समाचारमा जनाइएको छ । भू–राजनीतिको ठूलो मैदानमा भारत एउटा प्रमुख खेलाडी भइसकेको छ।… Continue reading भारत र क्यानडाबीचको सम्बन्ध चिसिँदा अन्तर्राष्ट्रिय समुदाय चिन्तित
न्यूयोर्कमा सार्क सक्रिय बनाउने नेपालको प्रयास किन सफल भएन ?
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा आयोजना हुँदै आएको सार्क राष्ट्रका परराष्ट्रमन्त्रीहरूको बैठक यस वर्ष पनि हुन नसकेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन्। दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कमा दक्षिण एशियाका आठ राष्ट्र सदस्य छन्। न्यूयोर्कबाट बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै मन्त्री साउदले सार्क राष्ट्रका केही देशहरूले उक्त बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको बताएका… Continue reading न्यूयोर्कमा सार्क सक्रिय बनाउने नेपालको प्रयास किन सफल भएन ?
शिक्षा विधेयकमा काठमाडौं महानगरपालिकाका मेयर बालेनको असहमति
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा विधेयकमा असहमति रहेको बताएका छन्। बुधबार फेसबुकमा एक स्ट्याटस लेख्दै मेयर बालेनले सबै भूगोलको लागि एकै किसिमको शिक्षा ऐन जारी हुँदा आफ्नो पनि असहमति रहेको बताएका हुन्। झन्डै २ लाख ५० हजार हजार विद्यार्थी र दश हजारभन्दा धेरै शिक्षक हाम्रो मातहतमा छन्, उनले लेखेका छन्, आधारभूत र… Continue reading शिक्षा विधेयकमा काठमाडौं महानगरपालिकाका मेयर बालेनको असहमति
काठमाडौंमा ‘द्रुत बस सेवा’, ४५ मिनेटमै रत्नपार्क-सूर्यविनायक
काठमाडौं । सरकारले नेपालमै पहिलो पटक रत्नपार्क-सूर्यविनायक रूटमा द्रुत बस सेवा संचालनमा ल्याएको छ । बुधबार संविधान दिवसको अवसर पारेर रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् । उद्घाटनपछि द्रुत बसमा मन्त्री प्रकाश ज्वालासहित बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन शाह लगायतले यात्रा गरेका… Continue reading काठमाडौंमा ‘द्रुत बस सेवा’, ४५ मिनेटमै रत्नपार्क-सूर्यविनायक
विद्यालय बन्द गरे शिक्षकलाई कारबाही गर्ने महानगरको चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो । विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले… Continue reading विद्यालय बन्द गरे शिक्षकलाई कारबाही गर्ने महानगरको चेतावनी
नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण
काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि एडीबीले ४.३ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्षमा १.९ प्रतिशत आर्थिक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा सुधार हुने एडीबीले प्रक्षेपण गरेको हो । पछिल्लो… Continue reading नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण
आज संविधान दिवस, सार्वजनिक बिदा
काठमाडौं । नेपालमा आज संविधान दिवस, २०८० विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सरकारले आज सार्वजनिक बिदा दिएको छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन्। आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन्। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम… Continue reading आज संविधान दिवस, सार्वजनिक बिदा
संविधानले नेपाली समाजलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्। ‘संविधानले केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ,’ उनले भनेका छन् । संविधान दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले… Continue reading संविधानले नेपाली समाजलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति
काठमाडौंमा आजबाट चल्दैछ ‘द्रुत बस’ सेवा
काठमाडौं । काठमाडौंमा आजबाट पहिलो पटक द्रुत बसे सेवा चल्दैछ । ४५ मिनेटमा सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने गरी यस्तो बस सेवाको उद्घाटन आज हुन लागेको हो । संविधान दिवसका अवसरमा सूर्यविनायक–रत्नपार्क सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउन लागिएको हो। सुरूमा २५ वटा बसबाट सुरू गरिने यो सेवा छुट्टै लेन (रातो रङले छुट्टयाइएकों)मा सञ्चालन हुने छ। बुधबार उद्घाटन… Continue reading काठमाडौंमा आजबाट चल्दैछ ‘द्रुत बस’ सेवा
संविधान दिवसमा प्रधानमन्त्रीको सन्देश : जनताको जीवनस्तरमा आमुल परिवर्तन ल्याउने अभियानमा छौं
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमार्फत् जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रुपान्तरणकारी अभियानमा रहेको बताएका छन् । नवौं संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको पनि… Continue reading संविधान दिवसमा प्रधानमन्त्रीको सन्देश : जनताको जीवनस्तरमा आमुल परिवर्तन ल्याउने अभियानमा छौं
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जिवनी नेपालीमा अनुवाद
काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपाली भाषामा अनुवादित भएको छ। ‘द ट्रुथ वी होल्ड’को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो। अनुवादक विप्लव प्रतीक र लेखक–अनुवादक सगुना शाह तथा वी रिडकी सिइओ सुनीति अमात्यले सो पुस्तकको विमोचन गरेका छन् । विमोचनअघि अनुवादक प्रतीकसँग शाहले संवाद गरेका थिए । कमला ह्यारिसलाई कसरी सत्यको… Continue reading अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जिवनी नेपालीमा अनुवाद
डलरको भाउ अहिलेसम्मकै उच्च
काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार १ अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ५४ पैसा र खरिददर मूल्य १३२ रुपैयाँ ९४ पैसा पुगेको छ । पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढ्दा भाउ बढेको हो । अमेरिकी फेडरल रिजर्भ बैंकले फेरि ब्याजदर बढाउने चर्चा चलेसँगै विश्वका लगानीकर्ताहरुले… Continue reading डलरको भाउ अहिलेसम्मकै उच्च
क्यानडामा सिख नेता मारिएपछि भारत र क्यानडाबीचको सम्बन्ध चिसियो
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडामा एक सिख नेताको हत्यामा भारत सरकारको भूमिका देखिएको आरोप लगाएका छन्। गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख मन्दिरबाहिर हरदीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो। क्यानडाको गुप्तचर निकायले निज्जरको मृत्यु र भारतबीच एउटा ूविश्वसनीयू सम्बन्ध पहिचान गरेको ट्रूडोले बताए। भारतले उक्त आरोपलाई निरर्थकको सङ्ज्ञा… Continue reading क्यानडामा सिख नेता मारिएपछि भारत र क्यानडाबीचको सम्बन्ध चिसियो
ब्रोइलर कुखुराको मासु निरन्तर वृद्धि
काठमाडौं । जिउँदो ब्रोइलर कुखुराको निरन्तर बढाइएको छ । यस साता तेस्रो पटक मूल्य बढाइएको हो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको हो । संघका सचिव देव गिरीका अनुसार जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य किलोमा १० रुपैयाँले बढाउने निर्णय भएको छ । नयाँ निर्णयअनुसार… Continue reading ब्रोइलर कुखुराको मासु निरन्तर वृद्धि
दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको तेस्रोदिन बजार मापक सूचक (नेप्से) १६.२४ अंकले बढेर १९८५.४३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७२ कम्पनीको १ अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये दुईवटा… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
‘द्रुत बस सेवा’ का लागि छुट्टै लेन, रातो बत्तिमा नरोकिने
काठमाडौं । असोज ३ गतेदेखि सञ्चालन गर्ने सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ का लागि काठमाडौंका सडकमा डेडिकेटेड लेन बनाउन थालिएको छ। सडक विभागले सम्बन्धित रुटमा आइतबारदेखि लेन मार्किङ गर्ने, संकेत चिह्न राख्ने, द्रुत बस सेवाबारे साइनबोर्ड राख्नेलगायत कार्य गरिरहेको हो । पहिलो चरणमा सूर्यविनायक–रत्नपार्क क्षेत्रमा २५ वटा ३९ भन्दा बढी सिट क्षमता भएका बस बिहान ९ देखि… Continue reading ‘द्रुत बस सेवा’ का लागि छुट्टै लेन, रातो बत्तिमा नरोकिने
वडा समिति नेतृत्वको लागि पनि रास्वपाले चुनाव गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वडा समितिको नेतृत्व चयनको लागि पनि चुनाव गर्न निर्देशन दिएको छ । वडा तहको समितिको लागि कात्तिक १० देखि १६ सम्म राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन मार्फत नेतृत्व चयन गर्नेछ । कार्यसमितिमा चयन हुनेहरुको नामावली कात्तिक २० गते सार्वजनिक गरिने जनाएको छ । रास्वपाको वडा समितिमा ११ जना हुने व्यवस्था छ… Continue reading वडा समिति नेतृत्वको लागि पनि रास्वपाले चुनाव गर्ने
अस्ट्रेलियाका सभामुख नेपाल भ्रमणमा आउने
काठमाडौं । अस्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकले आगामी अक्टोबरमा नेपाल भ्रमण गर्ने भएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले सभामुखको नेपाल भ्रमणबारे जानकारी गराएकी छिन् । अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भेट गर्ने क्रममा अस्ट्रेलियाले नेपाललाई उच्च प्राथमिकतामा राखेको बताउँदै भ्रमणबारे जानकारी गराएकी हुन्… Continue reading अस्ट्रेलियाका सभामुख नेपाल भ्रमणमा आउने