माओवादी एक मन्त्री हट्ने, जनमतबाट मन्त्री बन्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । माओवादी केन्द्रका एकजना मन्त्री हटाएर सिके राउत नेतृत्वको जनमत पार्टीकी अनिता देवीलाई प्रधानमन्त्रीले सरकारमा सहभागी गराउन लागेका हुन्। २५ सदस्यीय मन्त्रिपरिषद्मा जनमत सहभागी हुन एकजना मन्त्री हट्नै पर्नै हुन्छ। प्रधानमन्त्रीले आफ्नै पार्टीका एक मन्त्रीलाई हटाउने तयारी गरेको बताइएको छ । जनमतले यसअघि… Continue reading माओवादी एक मन्त्री हट्ने, जनमतबाट मन्त्री बन्ने

उपत्यकासहित विभिन्न भेगमा आज भारी वर्षा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा आज राति अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले उपत्यकामा भारी वर्षा भइरहेको छ । पूर्वबाट दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली आज सुदूरपश्चिममा बढी केन्द्रित हुने देखिएको छ । आज राति सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रका एक–दुई… Continue reading उपत्यकासहित विभिन्न भेगमा आज भारी वर्षा

अमेरिकाद्वारा चिनियाँ प्रविधि क्षेत्रमा थप प्रतिबन्धको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो साता एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै चिनियाँ प्रविधि क्षेत्रमा हुने अमेरिकी लगानी तथा चिप लगायत प्रविधिमा चीनको पहुँच नियन्त्रण गर्ने सहितका थप प्रतिबन्धको घोषणा गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यो आदेशले अमेरिकी ट्रेजरी मन्त्रीलाई चिनियाँ सेमीकन्डक्टर चिप, माइक्रोइलेक्ट्रोनिक्स, क्वान्टम कम्प्युटिङ प्रविधि र केही आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि जस्ता… Continue reading अमेरिकाद्वारा चिनियाँ प्रविधि क्षेत्रमा थप प्रतिबन्धको घोषणा

अमेरिकाको हवाईमा डडेलोमा परी कम्तिमा ८० जनाको मृत्यु

file

काठमाडौं । अमेरिकाको पश्चिमी राज्य हवाईमा डढेलोमा परी मृत्यु हुनेको संख्या ८० पुगिसकेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार माउई टापुको पर्यटकीय सहर लाहैनामा तीव्र गतिमा फैलिएको डढेलोमा ठूलो मात्रामा मानवीय र भौतिक संरचनाहरूको क्षति भएको छ । डढेलोमा थुप्रै घाइते भएका छन् भने हजारौं परिवार विस्थापित भएका छन् । घटनापछि हवाई राज्यमा आपत्काल घोषणा गरिएको… Continue reading अमेरिकाको हवाईमा डडेलोमा परी कम्तिमा ८० जनाको मृत्यु

म्यानमारमा चालकले जानाजान डुबाएको डुंगामा परी २३ जनाको मृत्यु, ३० वेपत्ता

GETTY IMAGES

काठमाडौं । म्यान्मारको रखाइन प्रान्तबाट भाग्दै गरेका रोहिन्ज्या समुदायका मानिसहरू चढेको एउटा डुङ्गा समुद्रमा डुब्दा ज्यान गुमाउने २३ जनाको शव फेला परेको छ। उक्त दुर्घटनामा परेका अरू ३० जना अझै बेपत्ता छन् भने आठ जना जीवित रहेको विवरण प्राप्त भएको छ। जीवित व्यक्तिहरूका अनुसार मलेशियातिर जान उनीहरू ५० जना चढेको डुङ्गामा पानी पसेको थियो। त्यसपछि… Continue reading म्यानमारमा चालकले जानाजान डुबाएको डुंगामा परी २३ जनाको मृत्यु, ३० वेपत्ता

अमेरिकामा मेसीको जादु जारी, टीम सेमिफाइनलमा

काठमाडौं । लिओनल मेसीले लगातार पाँचौ खेलमा गोल गर्दा इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इन्टर मियामीले क्वाटरफाइनलमा शनिवार बिहान चार्लोटो एफसीलाई ४–० ले हरायो । फाइनल प्रवेशका लागि इन्टर मियामीले अब अगष्ट १९ मा फिलाडेल्फिया युनियनसँग खेल्नेछ । घरेलु मैदान डीआरभी पीएनके स्टेडियममा भएको खेलमा इन्टर मियामीलाई सहज जित दिलाउन मेसीसँगै… Continue reading अमेरिकामा मेसीको जादु जारी, टीम सेमिफाइनलमा

महिला क्रिकेट टोलीले चार टिम सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने

(Photo by Peter Lim/PhotoDesk.com.my for Malaysia Cricket Association)

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्नेछन् । नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङसँग, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग र… Continue reading महिला क्रिकेट टोलीले चार टिम सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने

सिरियामा लडाकुको एम्बुसमा परी २० सुरक्षाकर्मी मारिए

काठमाडौं । सिरियामा हतियारधारी समूहको एम्बुसमा परी २० जना सुरक्षाकर्मी मारिएका छन् । साथै केही घाइते छन् । मानवअधिकार सम्बन्धी कतिपय संस्थाले भने मृत्यु हुनेको संख्या २३ रहेको र १० जना घाइते भएको जनाएका छन् । शुक्रबार दिर अज जोर प्रान्तको पूर्वी सहर मायादीनमा सुरक्षाकर्मी चढेको बस एम्बुसमा पारिएको थियो । सरकारले भने आईएसआईएलमाथि आक्रमणको… Continue reading सिरियामा लडाकुको एम्बुसमा परी २० सुरक्षाकर्मी मारिए

अमेरिकी सरकारबाट प्राप्त सहयोगको नेपालले गर्यो प्रसंशा

काठमाडौं । नेपाल सरकार र नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) बीच संयुक्त समीक्षा सम्पन्न भएको छ । दुई निकायबीचको आपसी समझदारी, जवाफदेहिता र सहकार्यलाई वृद्धि गर्दै उनीहरू बीचको साझेदारीलाई थप सुदृढ बनाउने दिशामा यो कार्यक्रम एक असाधारण मञ्च साबित भएको छ । अघिल्लो समीक्षाको सफलताको जगमा थप कार्य गर्दै संयुक्त समीक्षा २०२३ ले नेपालमा… Continue reading अमेरिकी सरकारबाट प्राप्त सहयोगको नेपालले गर्यो प्रसंशा

भोजपुरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

file

काठमाडौं । पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ । जङ्गलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो । परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीबार बिहान १० बजे सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो । ठूलो पहिरोमा परेर बेपत्ता भएका तामाङको… Continue reading भोजपुरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

नेपालमा केही दिन ठूलो वर्षाको सम्भावना

RSS

काठमाडौं । न्यूनचापीय रेखा नेपाल नजिकै सरेकाले देशभर पानी परिरहेको छ । आज दिउँसोदेखि अझै धेरै पानी पर्ने पूर्वानुमान छ । पानी पर्ने क्रम सोमबारसम्मै जारी रहने मौसमविदले बताएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको र भारत उत्तरप्रदेशको बिहार आसपासमा न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले अघिल्ला दिनको… Continue reading नेपालमा केही दिन ठूलो वर्षाको सम्भावना

म्याग्दीबाट जोमसोम जाने सडक पूर्ण रुपमा बन्द

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका २ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम सुरु… Continue reading म्याग्दीबाट जोमसोम जाने सडक पूर्ण रुपमा बन्द

नेपालबाट चोरी भई अमेरिका लगिएका ३९ थान बहुमूल्य मूर्ति नेपाल फिर्ता

काठमाडौं । नेपालका बिभिन्न स्थानबाट चोरी गरी बेचिएका पुरातात्विक महत्वका १९औं तथा २०औं शताब्दिका ३९ थान काष्ठजन्य कला, चित्रहरु र मूर्तिहरु नेपाल फर्काइएको छ । यसको तौल १६११ केजी छ । यी सबै बहुमूल्य सामग्री हवाई राज्यस्थित भन्सार तथा सीमा सुरक्षा निकायले सन् २०१० मा बरामद गरेको थियो । यी सामानहरु नेपाल तथा तिब्बती सामानहरुको… Continue reading नेपालबाट चोरी भई अमेरिका लगिएका ३९ थान बहुमूल्य मूर्ति नेपाल फिर्ता

४७ वर्षपछि चन्द्र मिसनमा रुस

काठमाडौं । रुस करिब ४७ वर्षपछि चन्द्र मिसनमा लागेको छ । उसले अन्तरिक्षयान प्रक्षेपण गरेको छ । स्थानीय समय अनुसार शुक्रबार अगष्ट ११ को बिहान ८ः१० बजे भोस्तोक्नी कस्मोड्रोमबाट रुसले लुना २५ चन्द्र मिसन प्रक्षेपण गरेको हो । युक्रेन युद्धपछि रुसले कुनैपनि अन्तरिक्षयान प्रक्षेपण गरेको यो पहिलोपटक हो । सोयुज २.१ बी फ्रेगाट रकेटमार्फत प्रक्षेपण… Continue reading ४७ वर्षपछि चन्द्र मिसनमा रुस

पर्यटक बसबाट ३५ लाख नक्कली नोट बरामद, ९ जना पक्राउ

काठमाडौं । लुम्बिनीबाट काठमाडौं आउँदै गरेको पर्यटक बसमा ३५ लाख ७३ हजार रूपैयाँ नक्कली नोट भेटिएको छ। बिहीबार नागढुंगामा लु १ प ५ नम्बरको पर्यटक बस चेकजाँचको क्रममा चाउचाउको कार्टुनमा र्‍याप गरी डिकीमा राखिएको अवस्थामा १ हजार दरका तीन हजार ५७३ थान नक्कली नोट बरामद गरिएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए। नक्कली… Continue reading पर्यटक बसबाट ३५ लाख नक्कली नोट बरामद, ९ जना पक्राउ

वैदेशिक रोजगारी सुरक्षित बनाउन प्रधानमन्त्रीले मागे सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भोग्नु परेका समस्या र समाधानका उपायबारे सरकारी निकायका अधिकारीहरुसँग सुझाव मागेका छन् । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको केही मन्त्री र वैदेशिक रोजगारसँग सम्बन्धित सरकारी निकायका अधिकारीहरुसँग संयुक्त छलफल गरी प्रधानमन्त्री प्रचण्डले सुझाव मागेका हुन् । छलफलमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा। प्रकाशशरण… Continue reading वैदेशिक रोजगारी सुरक्षित बनाउन प्रधानमन्त्रीले मागे सुझाव

काठमाडौं विमानस्थलबाट २५ लाखले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा

काठमाडौं । यस वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ महिनाको अवधिमा २५ लाख यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन् । जनवरी २०२३ देखि जुलाई २०२३ सम्म २५ लाख १२ हजार ८१० जना हवाई यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका हुन् । ७ महिनामा १३ लाख ६८ हजार ३३७ जना यात्रु नेपालबाट विदेश उडेका छन् । ११ लाख… Continue reading काठमाडौं विमानस्थलबाट २५ लाखले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा

निजी विद्यालय सञ्चालकहरुले लिए आन्दोलन फिर्ता

काठमाडौं । सरकारसँगको सहमतिपछि निजी विद्यालय सञ्चालकहरुले घोषणा गरेको आन्दोलन फिर्ता लिएका छन्। निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको थप घोषणा गरेपछि सरकारले प्याब्सनका प्रतिनिधिलाई छलफलमा बोलाएको हो। मन्त्रिपरिषद्बाट पास भएर संसदमा दर्ता हुन लागेको शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरु उत्रिएका थिए। आइतबारदेखि देशैभरी सञ्चालित निजी लगानीका मन्टेश्वरी देखि कक्षा १२ सम्मका विद्यालयहरूमा पठनपाठन रोक्ने निजी… Continue reading निजी विद्यालय सञ्चालकहरुले लिए आन्दोलन फिर्ता

‘क्विन्टल सुन’ सुन प्रकरण: व्यापारी रोहन अडुकिया पक्राउ

file

काठमाडौं । ‘क्विन्टल सुन’ प्रकरणमा रोहन अडुकिया पक्राउ परेका छन् । उनलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो । उनी व्यवसायी राकेश अडुकियाका छोरा हुन्। उनलाई राजस्व अनुसन्धान विभागमा बुझाएको अध्यागन स्रोतले जनाएको छ। राजस्व अनुसन्धान विभागले रोहनलाई कालोसूचीमा राख्न अध्यागन विभागलाई भनेको थियो। केही दिनअघि सुन प्रकरणमा व्यापारी राकेश अडुकियाको घरमा छापा मार‌ेको थियो। योसँगै… Continue reading ‘क्विन्टल सुन’ सुन प्रकरण: व्यापारी रोहन अडुकिया पक्राउ

कांग्रेस सांसद सुनिल शर्मा बचाउमा उत्रियो एमाले

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ । एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी शाहले शर्मालाई पक्राउ गरेको प्रति आपत्ति जनाएकी हुन् । शाहले शर्मालाई किन पक्राउ गरेको भन्दै प्रश्न गरिन् । ‘पटक पटक उच्चस्तरीय छानबिन बनाउन माग गर्ने सांसदलाई आज कुन हिसाबबाट समातिएको छ ? कानुनले… Continue reading कांग्रेस सांसद सुनिल शर्मा बचाउमा उत्रियो एमाले

संसदमा एमालेको नाराबाजी, बैठक २९ गतेसम्मको लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेपछि वैठक स्थगित भएको छ । सुन प्ररकणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै एमालेले सदन अवरोध गरेको हो । एमालेका सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । संसदमा अवरोध भएपछि सभामुख घिमिरेले कार्यसूचीमा भएका सबै विषय हटाएर बैठक स्थगित गरिदिएका छन् । अर्को बैठक यही… Continue reading संसदमा एमालेको नाराबाजी, बैठक २९ गतेसम्मको लागि स्थगित

अमेरिकी ‘ग्लोबल एन्टी–करप्सन’ संयोजक रिचार्ड नेफ्यु नेपाल भ्रमणमा

काठमाडौं । अमेरिकी ‘ग्लोबल एन्टी–करप्सन’ संयोजक रिचार्ड नेफ्यु नेपाल भ्रमणमा आएका छन् । अमेरिकी दूतावासका अनुसार नेपाल सरकारका पदाधिकारी र नागरिक समाजका प्रतिनिधिहरूसँग नेपालले समिट फर डेमोक्रेसीमा गरेको भ्रष्टाचारविरुद्धको प्रतिबद्धताको बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ । संयोजक नेफ्यु विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उपविदेशमन्त्री उज्रा जियाको मातहतमा रहेर काम गरिरहेका छन् ।

आप्रवासीका कारण स्पेनमा अहिलेसम्मकै उच्च जनसंख्या

File Photo

काठमाडौं । स्पेनको जनसङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । उच्चस्तरमा जनसङ्ख्या पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयले मङ्गलवार प्रकाशित गरेको अध्ययनले देखाएको हो । त्रैमासिक निरन्तर जनसङ्ख्या तथ्याङ्कले जुलाई १ मा स्पेनमा ४ करोड ८३ लाख ४५ हजार २२३ जना मानिस बसोबास गरिरहेको देखाएको छ । जुन अहिलेसम्म रेकर्ड गरिएकोमध्ये सबैभन्दा धेरै… Continue reading आप्रवासीका कारण स्पेनमा अहिलेसम्मकै उच्च जनसंख्या

एसिया कपको तयारीका लागि पाकिस्तान जाँदै नेपाली टीम

काठमाडौं । पाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी एसिया कपको अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्ने भएको छ। एसिया कप आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई एसिया कपअघि नेपाली टोलीलाई पाकिस्तानमा अभ्यासको व्यवस्था मिलाइदिन अनुरोध गरेको थियो । क्यानको अनुरोधमा पीसीबीले… Continue reading एसिया कपको तयारीका लागि पाकिस्तान जाँदै नेपाली टीम

साउदीबाट चार नेपाली महिलाको उद्धार

काठमाडौं । साउदीस्थित नेपाली दूतावासले कुवेतमा कम्पनीमा काम गर्ने प्रलोभन देखाई गैरकानुनी रूपमा घरेलु काममा साउदी पु–याइएका चार नेपाली महिलाको उद्धार गरेर स्वदेश पठाएको छ । दूतावासले साउदीमा घरेलु काममा विभिन्न हिंसा र दुव्र्यवहारमा परेका महिलालाई उद्धार गरी तीन महिना दूतावासको अल्पकालीन आवासमा राखेर बुधबार स्वदेश पठाइएको हो । दूतावासका अनुसार कम्पनीको काम लगाउने भनेर… Continue reading साउदीबाट चार नेपाली महिलाको उद्धार

पाकिस्तानमा संसद भंग, नयाँ निर्वाचन कहिले ?

GETTY IMAGES

काठमाडौं । पाकिस्तानको संसद् औपचारिक रूपमा विघटन भएको छ। अब ९० दिनभित्र गर्नुपर्ने निर्वाचन गरिसक्नु पर्छ । निर्वाचन आयोगले जनगणनाको ताजा तथ्याङ्क प्रतिविम्बित हुनेगरी निर्वाचन क्षेत्रहरू पुनः निर्धारण गरिनुपर्ने बताएको छ। निर्वाचन क्षेत्र परिवर्तन गर्ने प्रक्रियाका लागि महिनौँ लाग्न सक्छ। गत साता पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेर जेल चलान गरिएको थियो। उनलाई पाँच वर्ष… Continue reading पाकिस्तानमा संसद भंग, नयाँ निर्वाचन कहिले ?

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । आज पनि देशैभर मौसम बदली भएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा नेपालको नजिक रहेको र न्यून चापीय प्रणालीको प्रभाव पनि रहेकोले मौसम बदली भएको हो । आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकरदुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो पनि बागमती, गण्डकी, लुम्बिनी र… Continue reading कस्तो रहनेछ आजको मौसम ?

मोदी विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध तल्लो सदन लोकसभामा दर्ता भएको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । लोकसभाका अध्यक्ष ओम बिरलाले आज बिहीवार सदनको कारबाही समाप्त हुनुअघि केन्द्र सरकारविरुद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्ताव अस्वीकृत भएको घोषणा गरेको बीबीसीले जनाएको छ । यसअघि अविश्वास प्रस्तावलाई लिएर लोकसभामा तीन दिनसम्म सत्तापक्ष र विपक्षका सांसदहरूले आफ्नो… Continue reading मोदी विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

टमाटर नेपालबाट आयात हुँदैछ : भारतीय अर्थमन्त्री

काठमाडौं । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नेपालबाट टमाटर आयात गर्न लागिएको बताएकी छन्। समाचार संस्था रोयटर्सका अनुसार भारतीय संसदमा बिहीबार बोल्दै सीतारमणले नेपालबाट टमाटर आयात गर्न लागिएको बताएकी हुन्। ‘नेपालबाट आयात गरिएको टमाटरको पहिलो लट शुक्रबार बनारस, लखनऊ र कानपुरमा आइपुग्छ,’ उनले भनिन्। पछिल्ला केही महिनामा भारतमा टमाटरको मूल्य १४ सय प्रतिशतसम्म बढेको छ। बजारमा… Continue reading टमाटर नेपालबाट आयात हुँदैछ : भारतीय अर्थमन्त्री

नक्कली शैक्षिक प्रमाणपत्रको काण्डमा सांसदसहित ५ चिकित्सक पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा पक्राउ पर्ने चिकित्सकको संख्या ५ पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चलाएको अपरेसन ‘फोक्सट्रोट चार्ली’ मा सांसद् सुनिल शर्मासहित पाँच जना पक्राउ परेको सीआईबीले जनाएको छ । पक्राउ पर्ने अन्यमा पिपरा–८, महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पताल मा कार्यरत डा. अमित चौधरी, रौतहटका… Continue reading नक्कली शैक्षिक प्रमाणपत्रको काण्डमा सांसदसहित ५ चिकित्सक पक्राउ