यूएईको अबुधावीमा एक नेपालीले जिते १० लाख दिरामको चिठ्ठा

काठमाडौं । यूएईको अबुधाबीमा कार्यरत एक नेपाली युवकले १० लाख दिरामको चिठ्ठा जितेका छन् । अबुधाबीको निजी कम्पनीमा मेसिन अपरेटरको रुपमा कार्यरत सूर्य नामका नेपाली युवकले मासिक बुझ्दै आएको तलबभन्दा २५० गुणा बढीको चिठ्ठा जितेका हुन् । उनको सामान्य तलब २ हजारदेखि ४ हजार दिराम बीचमा भए पनि उनले महजुज ड्रमार्फत् १० लाख दिरामको चिठ्ठा… Continue reading यूएईको अबुधावीमा एक नेपालीले जिते १० लाख दिरामको चिठ्ठा

केही दिन मौसम प्रतिकुल, कस्तो छ आंकलन

काठमाडौं । अबको दुई–तीन दिनसम्म देशभर बदली र वर्षाको अवस्था रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर लगातार पानी भने पर्ने छैन । महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । त्यसैले आजदेखि दुई–तीन दिनसम्म केहीबेर पानी पर्ने, रोकिने हुन्छ । लगातार झरी भने पर्दैन ।… Continue reading केही दिन मौसम प्रतिकुल, कस्तो छ आंकलन

विदेशमा रहेका नेपालीले अब आईएमईबाट सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने

काठमाडौं । विदेशमा रहेका नेपालीले आईएमईबाट सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने भएका छन् । सामाजिक सुरक्षा कोष र आईएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूलाई सुरक्षा कोषमा रकम सङ्कलनको सेवा प्रदान गर्ने गरी सम्झौता भएको हो । सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आईएमईका तर्फबाट प्रमुख… Continue reading विदेशमा रहेका नेपालीले अब आईएमईबाट सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सक्ने

नेपालको तिर्न बाँकी ऋण २१ खर्ब भन्दा माथि

काठमाडौं । नेपालको सार्वजनिक ऋण साढे २१ खर्ब भन्दा माथि पुगेको छ । अर्थ मन्त्रालय मातहतको सार्वजनिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष ९आव० २०७९-८० को १० महिना (साउन–वैशाख) सम्मको आंकडामा सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । तथ्यांक अनुसार नेपालले तिर्न बाँकी ऋणमध्ये आन्तरिक ऋण १० खर्ब ८३… Continue reading नेपालको तिर्न बाँकी ऋण २१ खर्ब भन्दा माथि

एमसीसी परियोजनाका लागि ६ कम्पनीले दिए बोलपत्र

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एमसीसी परियोजना अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि ६ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन् । नेपालमा रातमाटे–लप्सीफेदी( हेटौंडा–नयाँ दमौली–नयाँ बुटवल खण्डमा प्रसारणलाइन निर्माणका लागि एमसीए नेपालले सोमबार बोलपत्र आह्वान गरेको थियो । जसमा मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडले संयुक्त रूपमा बोलपत्र पेश गरेका छन्… Continue reading एमसीसी परियोजनाका लागि ६ कम्पनीले दिए बोलपत्र

ढाकाकुमारको सांसद पदसम्बन्धी रिट ‘हेर्न नभ्याइने’मा

काठमाडौं । अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा आज सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा तोकिएको ढाकाकुमार श्रेष्ठको सांसद पदसम्बन्धी रिट हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेको थियो । सो… Continue reading ढाकाकुमारको सांसद पदसम्बन्धी रिट ‘हेर्न नभ्याइने’मा

विश्वकप छनोट : बन्द प्रशिक्षणका लागि २२ सदस्यीय टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले २०२३ को आइसिसी किक्रेट विश्वकप छनोट खेल्नका लागि २२ सदस्यीय टिम घोषणा गरेको छ। जिम्बाब्वेमा जुन १८ देखि जुलाई ९ सम्म हुने छनोटका लागि क्यानले उनीहरुलाई बन्द प्रशिक्षणका लागि समावेश गरेको हो। प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी,… Continue reading विश्वकप छनोट : बन्द प्रशिक्षणका लागि २२ सदस्यीय टोली घोषणा

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबार दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ८.१०अंकले बढेर १८९१.३१ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २७२ कम्पनीको १ अर्ब २७ करोड ६७ लाख ६३ हजार १२० रुपैयाँ बराबरको ३४ लाख ९२ हजार ८३४ कित्ता शेयर किनबेच भएका छन् । आइतवारको… Continue reading झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

नक्कली शरणार्थी प्रकरणः राज्यविरुद्धको कसूरमा मुद्दा चलाउन सिफारिस

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकार बहालवाला सचिव टेकनारायण पाण्डेसहित ३२ जनालाई प्रतिवादी बनाउँदै अनुसन्धान प्रतिवेदन बुझाएको हो। पक्राउ परेका १६ जना र अन्य फरारलाई प्रतिवादी बनाएर फाइल बुझाइएको हो। चैत ११ गते प्रहरीले… Continue reading नक्कली शरणार्थी प्रकरणः राज्यविरुद्धको कसूरमा मुद्दा चलाउन सिफारिस

योगेशलाई देवेन्द्रको जवाफ- ‘मानिसले लडेको युद्धलाई ‘जनयुद्ध’ नभनेर के भन्ने’ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताएका छन् ।सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसद पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध अथवा जनआन्दोलन नै भनिने बताए । त्यसअघि नेकपा(एमाले)का सांसद योगेश भट्टराईले बोल्ने क्रममा नीति तथा कार्यक्रममा जनयुद्ध भन्ने शब्द… Continue reading योगेशलाई देवेन्द्रको जवाफ- ‘मानिसले लडेको युद्धलाई ‘जनयुद्ध’ नभनेर के भन्ने’ ?

गोरखा र लमजुङ जोड्ने पदमार्ग बन्ने

काठमाडौं । प्रख्यात चक्रीय अन्नपूर्ण र मनास्लु पदमार्गको झल्को दिने गरी लमजुङ र गोरखा जोड्ने पर्वतीय पदमार्ग निर्माण हुने भएको छ । यसलाई ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’ नामकरण गरिएको छ । उत्तर–पूर्वी लमजुङ र उत्तर–पश्चिम गोरखाका उच्च पहाडी तथा हिमालको फेदसम्म पुग्ने गरी पदमार्ग निर्माण गर्न लागिएको हो । पदमार्ग निर्माणका लागि लमजुङ तथा गोरखाका चार… Continue reading गोरखा र लमजुङ जोड्ने पदमार्ग बन्ने

नेपाल–अमेरिका व्यापार : १६ अर्बको आयात, १५ अर्बको निर्यात

काठमाडौं । नेपाल र अमेरिकाबीच तुलनात्मक रुपमा कम व्यापार घाटा रहेको छ । चालु आर्थिक वर्ष २०७९\८० को १० महिनाको अवधिमा अमेरिकाबाट १६ अर्ब ३० करोडको वस्तु आयात भएको छ । यसै अवधिमा १५ अर्ब ५८ अर्बको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । अमेरिकासँग तुलनात्मक रुपमा कम व्यापार घाटा रहेको पाइएको छ ।… Continue reading नेपाल–अमेरिका व्यापार : १६ अर्बको आयात, १५ अर्बको निर्यात

गोकुलम केरलाले जित्यो आइ-लीगको उपाधि, साम्बा बनिन् सर्वाधिक गोलकर्ता

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा सम्मिलित गोकुलम केरलाले भारतीय महिला फुटबल लिगको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनल भिडन्तमा किकस्टार्टलाई ५–० गोलले पराजित गर्दै गोकुलम लगातार तेस्रो सिजन महिला लिग च्याम्पियन बनेको हो। गोलकुलको जितमा साम्बाले खेलको पाँचौ मिनेटमा पहिलो गोल गरिन्। सन्धियाले २२ र ५२ मिनेटमा गरी दुई… Continue reading गोकुलम केरलाले जित्यो आइ-लीगको उपाधि, साम्बा बनिन् सर्वाधिक गोलकर्ता

लुम्बिनी विकास कोषलाई पर्यटन मन्त्रालयले सोध्यो १३ बुँदे स्पष्टीकरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टीकरण सोधेको छ। मन्त्रालयले कोषका उपाध्यक्षले पदीय दुरुपयोग, निर्माण कम्पनीसँगको सम्झौतामा मनपरी, टेण्डर निष्काशन रकमको अपचलन र दाताबाट प्राप्त रकमको परिचालन लगायतका विभिन्न १३ विषयमा १३ बुँदे स्पष्टीकरण बुझाउन १५ दिनको समय तोकेको हो। ‘महायान पोखरीमा गुरुयोजना विपरीत अनधिकृत ढङ्गबाट बुद्धमूर्ति बनाउन… Continue reading लुम्बिनी विकास कोषलाई पर्यटन मन्त्रालयले सोध्यो १३ बुँदे स्पष्टीकरण

भुटानी शरणार्थी काण्डको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यायमा बुझाउने तयारी

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । कानुनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको प्रहरीको निष्कर्ष… Continue reading भुटानी शरणार्थी काण्डको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यायमा बुझाउने तयारी

धरानमा १६ वर्ष अघि भएको सामूहिक बलत्कार काण्डका आरोपित दुई जना पक्राउ

काठमाडौं । सुनसरीको धरानमा १६ वर्षअघि भएको सामूहिक बलत्कारपछि हत्याको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।२०६४ साल मंसिर २३ गते धर्मशालाको कोठामा विभत्स अवस्थामा मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले १६ वर्षपछि दुई जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लका… Continue reading धरानमा १६ वर्ष अघि भएको सामूहिक बलत्कार काण्डका आरोपित दुई जना पक्राउ

शनिबारदेखि जहाज भित्र पसेको मुसो आइतबार भेटियो

File

काठमाडौं । जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुद्ध एयरको नाइन एन–एजेएल जहाजमा आज बिहान फेरि ट्र्यापमा मुसा भेटिएको छ। बुद्ध एयरका अनुसार जनकपुरबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा यात्रुले मुसा देखिएपछि उडान स्थगित गरिएको थियो। जहाजलाई सम्पूर्ण जाँच गरी करिब तीन घण्टासम्म ‘रनअप’ लिई थप सजकता अपनाइएको थियो। आज दिउँसो प्रशिक्षक… Continue reading शनिबारदेखि जहाज भित्र पसेको मुसो आइतबार भेटियो

बुढानिलकण्ठ हिट एण्ड रन केशका आरोपित पृथ्वी मल्ल दोषि ठहर, ४ वर्ष जेल

काठमाडौं । उच्च अदालत पाटनले बुढानिलकण्ठ सवारी दुर्घटना प्रकरणका अभियुक्त पृथ्वी मल्ललाई लापरबाहीपूर्वक सवारी चलाएको अभियोगमा ४ वर्ष कैद सजाय र ४० हजार जरिवाना गरेको छ। आइतबार न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले मल्ललाई उक्त कसुरमा ४ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिएकी छिन् । मादकपदार्थ… Continue reading बुढानिलकण्ठ हिट एण्ड रन केशका आरोपित पृथ्वी मल्ल दोषि ठहर, ४ वर्ष जेल

हलिउड अभिनेता टम हार्डीले दिए हरि बुढामगरलाई बधाई

काठमाडौं । विश्वचर्चित हलिउड अभिनेता टम हार्डीले कृत्रिम खुट्टाको मद्दतमा सगरमाथा आरोहण गरेका पूर्वबेलायती गोर्खा सैनिक हरि बुढामगरलाई बधाई दिएका छन् । बुढामगरको सगरमाथा विजयलाई उनले अविश्वसनीय र प्रेरणादायी भएको बताएका छन् । इन्स्टाग्राममा तस्वीर सेयर गर्दै उनले आरोहणका टिम लिडर एचएसटी एडभेन्चर्सका कृष थापालाई पनि बधाई दिएका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले… Continue reading हलिउड अभिनेता टम हार्डीले दिए हरि बुढामगरलाई बधाई

भारतीय पर्यटकमाथि लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । भारतीय पर्यटकहरुमाथि लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका ४ सिम्ले घर भई हाल काठमाडौंको बालाजु माछा पोखरी बस्‍ने ३२ वर्षीय पदमबहादुर र कैलालीको धनगढी उपमहानगरपालिका ३ घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्‍ने ३३ वर्षीय पुरन भन्‍ने ओम प्रकाश ऐरी रहेका छन् । काठमाडौं… Continue reading भारतीय पर्यटकमाथि लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ

बझाङमा हिमपहिरो : तीन जना पुरिए

Getty Images\file

काठमाडौं । बझाङमा हिमपहिरोमा परेर ४ जना बेपत्ता भएकोमा एक जनाको शव भेटिएको छ । सुर्मा गाउँपालिका–३ घर भएर यार्सागुम्बा संकलन गर्न गएकी रमादेवी भनिने रामकोइलादेवी बोहराको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिएका छन् । घटनास्थलतर्फ गएको प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली त्यहाँ नपुगेपनि स्थानीय बासिन्दाले बोहराको… Continue reading बझाङमा हिमपहिरो : तीन जना पुरिए

बागमती सरकारले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ

काठमाडौं । बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ११ सदस्यीय मन्त्रिपरिषदमा मन्त्रालय फूटाएर भागबण्ड मिलाउँदै बाँकी सदस्य नियुक्ति गरेका हुन् । आइतवार नियुक्त भएका मन्त्रीहरुले प्रदेश प्रमुख प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका छन् । सत्तारुढ दलको बीचमा भागबन्डा मिलाउने क्रममा एउटा मन्त्रालय बढाइएको छ। मुख्यमन्त्री नियुक्त… Continue reading बागमती सरकारले पायो पूर्णता, ६ मन्त्रीले लिए शपथ

सरकारको नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन प्रस्ताव

काठमाडौं । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको सभामुख देवराज घिमिरेले आजको बैठकमार्फत् संसद्लाई जानकारी गराएका छन् । नीति तथा कार्यक्रममा सत्तारुढ दल नेपाली कांग्रेसबाट सांसद श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले… Continue reading सरकारको नीति तथा कार्यक्रममाथि २० सांसदको संशोधन प्रस्ताव

हुलाकी राजमार्गमा १० वर्षदेखि अलपत्र पुल अब नयाँ ठेक्काबाट निर्माण

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गतका एकदशक पुराना पुल नयाँ ठेक्कामार्फत निर्माण सम्पन्न गर्न लागिएका छन् । कमला, वाग्मतीलगायतका नदीमाथि बनेका पुल लामो समय अवरुद्ध रहेको पुल निर्माण नयाँ ठेक्कामार्फत अघि बढाइरहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । हुलाकी राजमार्ग आयोजना पहिले हुलाकी पुल योजना हुँदादेखि झण्डै १ दशकदेखि कतिपय पुल अलपत्र रहेका छन् । समस्याग्रस्त… Continue reading हुलाकी राजमार्गमा १० वर्षदेखि अलपत्र पुल अब नयाँ ठेक्काबाट निर्माण

अहिलेको गठबन्धन देश र जनताको दुःखको कारक हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनले जनतालाई दुःख दिइरहेको बताएका छन् । सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले यस्तो बताए । गठबन्धन देशको अर्थतन्त्र ध्वस्त बनाउन लागेको दाबी गर्दै उनले भने, ‘प्रधानमन्त्रीलाई लागेको होला, सरकार राम्रो छ भनिदिए हुन्थ्यो । तर, तथ्यांकले अर्कै कुरा बोल्छ अनि… Continue reading अहिलेको गठबन्धन देश र जनताको दुःखको कारक हो : ओली

‘नीति तथा कार्यक्रमको वास्तविकता नै ढाँट्ने प्रयत्न’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको उद्देश्य नभएको र गन्तव्य पनि नभेटिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले नीति तथा कार्यक्रमले वास्तविकता नै ढाँट्ने प्रयत्न गरेको बताए । सरकारले नीति तथा कार्यक्रममा पूर्ण रुपमा चुकेको भन्दै उनले कुनै आधार नै नभएको बताए। ओलीले मुलुक आर्थिक… Continue reading ‘नीति तथा कार्यक्रमको वास्तविकता नै ढाँट्ने प्रयत्न’

गृहमन्त्री श्रेष्ठ र एमसीसीका उपाध्यक्षबीच भेट, के भयो कुराकानी

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष जोनाथन ब्रुक्सले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका एमसीसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले शनिबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेको हो । भेटमा ब्रुक्सले एमसीसी परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, सुरक्षा र समन्वयनको काममा… Continue reading गृहमन्त्री श्रेष्ठ र एमसीसीका उपाध्यक्षबीच भेट, के भयो कुराकानी

तालिवानसँगको लडाईमा दुबै खुट्टा गुमाएका भूतपूर्व सैनिकले चढे सगरमाथा

काठमाडौं । घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले शुक्रवार दिउँसो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको समूहका जनसम्पर्क सदस्यले जानकारी दिएका छन्। यससँगै घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै उनले विश्व कीर्तिमान बनाएका छन्। कृत्रिम खुट्टाको सहयोगमा उनले सगरमाथा आरोहण गरेका हुन्। आरोहणको जनसम्पर्क हेर्ने हिम विष्टका अनुसार मगरको… Continue reading तालिवानसँगको लडाईमा दुबै खुट्टा गुमाएका भूतपूर्व सैनिकले चढे सगरमाथा

उड्नै लागेको जहाजमा जब मुसो देखियो…

file

काठमाडौं । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको छ। शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन्। उक्त जहाज साढे ८ बजे जनकपुरमा पुगेको थियो। तर जहाज काठमाडौंको लागि उड्ने बेलामा यात्रुले… Continue reading उड्नै लागेको जहाजमा जब मुसो देखियो…

चन्द्रागिरिमा एक महिलाले गरिन् आत्मदाह

काठमाडौं । काठमाडौंमा एक जना महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले बगो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । शरीरमा आगो लागेपछि… Continue reading चन्द्रागिरिमा एक महिलाले गरिन् आत्मदाह