काठमाडौं । नवरात्रको पाँचौं दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको पूजा आराधना हुँदैछ । आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको पूजा आराधना हुन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा… Continue reading आज दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा
Category: फिचर
एमालेका उम्मेदवार अध्यक्ष ओलीले छान्ने
काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनमा उठ्ने उम्मेदवार छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । पार्टी सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको हो । ओली निवास बालकोटमा बिहीबार मध्यरातसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरुसँग आवश्यक परामर्श लिएर उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । मध्यरात ६… Continue reading एमालेका उम्मेदवार अध्यक्ष ओलीले छान्ने
फ्लोरिडामा इयान आँधी: सयौँ मानिस हताहतीको आशंका
फ्लोरिडा\बीबीसी । अमेरिकाको फ्लोरिडा राज्यस्थित एक प्रहरी अधिकारीले समुद्री इयान आँधीका कारण सयौँ मानिसको ज्यान गएको हुन सक्ने आफूले बुझेको बताएका छन्। ती अधिकारीले आँधीका कारण पुगेको क्षति फ्लोरिडा राज्यभरि नै देखिन थालेको र ज्यान गुमाउनेको सङ्ख्या सयौँमा हुनसक्ने बताएका हुन्। हजारौँ उद्धारको पर्खाइमा रहेको पनि उनले बताएका छन्। अमेरिकाको न्याश्नल हुरिकेन सेन्टरले बाढीको थप… Continue reading फ्लोरिडामा इयान आँधी: सयौँ मानिस हताहतीको आशंका
चुनावमा हुने अत्यधिक खर्च रोक्न अख्तियारले दियो यस्तो सुझाव
काठमाडौं । निर्वाचनमा हुने अपारदर्शी र अत्यधिक खर्च रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार बुँदे सुझाव दिएको छ । आयोगले केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा राजनीतिक दलहरुलाई पारदर्शी र जवाफदेही बनाउन चारबुँदे सुझाव समेत दिएको छ । अख्तियारको सुझावको पहिलो बुँदामा राजनीतिक दल सञ्चालनका लागि राज्यले नै आर्थिक तथा भौतिक सहयोग उपलब्ध… Continue reading चुनावमा हुने अत्यधिक खर्च रोक्न अख्तियारले दियो यस्तो सुझाव
नेपाल एयरलाइन्सको ग्राउण्ड ह्यान्डलिङ सेवालाई आइसागो प्रमाणपत्र
काठमाडौं । नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामा इन्टरनेसन एयर ट्रान्सपोर्ट एसोसिएसन (आइटा) सेफ्टी अडिट फर ग्राउन्ड अपरेसन (आइसागो)को मापदण्ड पूरा गरेको छ । सोही अनुसार निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा आइसागो प्रमाणित भएको निगमकी प्रवक्ता अर्चना खड्काले जनाएकी छिन् । उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवाको सन् २०१६ देखि निरन्तर… Continue reading नेपाल एयरलाइन्सको ग्राउण्ड ह्यान्डलिङ सेवालाई आइसागो प्रमाणपत्र
नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, संक्रमणबाट धेरै प्रभावित बागमती प्रदेश
काठमाडौं । देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामा नै डेंगु फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार डेंगुबाट धेरै प्रभावित बागमती प्रदेश रहेको छ । मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा… Continue reading नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, संक्रमणबाट धेरै प्रभावित बागमती प्रदेश
तीन वर्षदेखि थन्किएका बिजुली बस सञ्चालनमा, १५ दिनसम्म परीक्षणकाल
काठमाडौं । लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन् । दशैँको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा ल्याएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषका कोषाध्यक्ष सिद्विचरण भट्टराईले शुभारम्भ गरे। पाँचवटा विद्युतीय बस लुम्बिनी एयरपोर्ट बेलहिया हुँदै रामग्राम, लुम्बिनी… Continue reading तीन वर्षदेखि थन्किएका बिजुली बस सञ्चालनमा, १५ दिनसम्म परीक्षणकाल
गठबन्धनले खुम्चियो कांग्रेस, यी ८६ निर्वाचन क्षेत्रमा मात्रै हुनेछन् प्रतिनिधिसभा सदस्यका उम्मेदवार
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबीच प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत १६५ सिट बाँडफाँट अन्तिम चरणमा पुगेको छ। जसअनुसार कांग्रेसले ८६ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने छ अन्यत्र भने अन्य दललाई सहयोग गर्नेछ। उता एकीकृत समाजवादीले भने १७ सिट पाउने सहमति दलहरूबीच भइसकेको छ। केही ठाउँमा दुई वटा दलले दाबी कायम राखेको त्यो पनि सहमतिकै आधारमा भागबन्डा गरेर… Continue reading गठबन्धनले खुम्चियो कांग्रेस, यी ८६ निर्वाचन क्षेत्रमा मात्रै हुनेछन् प्रतिनिधिसभा सदस्यका उम्मेदवार
‘सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार हो,पर्व विशेषका नाममा लचिलो हुन्नौं’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार भएको बताएका छन् । महानगरपालिकाका मेयर शाहले बिहीबार आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै फुटपाथमा पहिलो अधिकार पैदलयात्रीको हुने बतएका छन् । फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको भन्दै उक्त कुरा बताएका हुन् । विज्ञप्ति जारी… Continue reading ‘सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार हो,पर्व विशेषका नाममा लचिलो हुन्नौं’
दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्रा आज पनि दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से १६.२९ अंकले बढेर १८५३.७६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२३ कम्पनीको ६३ करोड २४ लाख ७ हजार ६२७ रुपैयाँ बराबरको १७… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार
लुम्बिनीमा आजबाट चल्ने भए विद्युतीय बस
काठमाडौं । लुम्बिनीमा आजबाट पाँचवटा विद्युतीय बस चल्ने भएका छन् । यी बस एसियाली विकास बैंकले अनुदानमा लुम्बिनी विकास कोषलाई दिएको थियो । तीन वर्ष अगाडी नै भित्रिएका विद्युतीय पाँचवटा बस र १४ वटा भ्यान चलाउने मोडालिटी नहुँदा अड्किएको थियो । पर्यटन मन्त्रालयले लुम्बिनी विकास कोषलाई यी सवारी हस्तान्तरण समेत गरेको थिएन । गृहमन्त्री बालकृष्ण… Continue reading लुम्बिनीमा आजबाट चल्ने भए विद्युतीय बस
बिहीबार डलरको मूल्यले पुनः राख्यो कीर्तिमान
काठमाडौं । अमेरिकी डलरको भाउले बिहीबार पुनः कीर्तिमान राखेको छ । डलर अहिलेसम्मकै महँगो भएको हो । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ। एक महिनायता गएको शुक्रवार नयाँ रेकर्ड बनाएको डलरको भाउ त्यसयता निरन्तर उकालो लाग्दै आएको छ । हरेक दिन अमेरिकी डलरको भाउ उकालो लागेपछि नेपाली… Continue reading बिहीबार डलरको मूल्यले पुनः राख्यो कीर्तिमान
रवीन्द्र मिश्र काठमाडौं १ बाट उठ्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेको भोलीपल्टै रवीन्द्र मिश्रले उम्मेदवारी घोषणा गरेका छन् । उनले यसपटक पनि काठमाडौं क्षेत्रनम्बर १ बाटै प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने घोषणा गरका हुन् । मिश्रले शुक्रबार औपचारिक रुपमा आफ्नो उम्मेदवार घोषणा गर्ने बताएका छन् । दिउँसो साढे १२ बजे थापागाउँस्थित बानेश्वर ब्याङक्वेटबाट उम्मेदवारी घोषणा गर्ने भएका… Continue reading रवीन्द्र मिश्र काठमाडौं १ बाट उठ्ने
फ्लोरिडामा शक्तिशाली इयान तुफान
फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राज्यमा दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ। इयानको कारण भारी वर्षा र बाढी आएको छ। अमेरिकामा पछिल्लो एक दशकमा पहिलो पटक यति शक्तिशाली तुफान आएको बिबीसीले जनाएको छ। बुधबार आएको यो तुफानलाई तीव्रताको आधारमा पाँचौं श्रेणीमा राखिएको छ र यसमा प्रतिघण्टा २५० किलोमिटरको गतिमा हावा चलिरहेको छ। तुफानको कारण… Continue reading फ्लोरिडामा शक्तिशाली इयान तुफान
दशैंको चौथो दिन, कुष्माण्डा देविको पूजा
काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन छ ।यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण… Continue reading दशैंको चौथो दिन, कुष्माण्डा देविको पूजा
वाईसीएलले निर्वाचन लक्षित अभियान चलाउने
काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले निर्वाचन लक्षित अभियान सन्चालन गर्ने निर्णय गरेको छ । वाईसीएल अध्यक्ष सुबोध शेर्पाइलीका अनुसार मतदाता र उम्मेदवारको सुरक्षाका लागि भन्दै ‘एक बुथ, २ सय युथ’ परिचालन गर्ने भएको छ । वाईसीएलले असोज ३ गतेबाट सुरु गरेको प्रदेश स्तरीय बैठक सकाएर तीन महिने सुदृढीकरण तथा विस्तार अभियान समेत… Continue reading वाईसीएलले निर्वाचन लक्षित अभियान चलाउने
लोसपा नेता चौधरी कांग्रेस प्रवेश
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीपत्नी आरजु देउवाले नेता चौधरीलाई बालुवाटारमा बुधबार कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरे । प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता लागू भएकै दिन आचारसंहिता विपरीत सरकारी निवासको दुरुपयोग गर्दै लोसपा नेता चौधरीलाई कांग्रेसमा स्वागत… Continue reading लोसपा नेता चौधरी कांग्रेस प्रवेश
विश्वचर्चित अमेरिकी स्की खेलाडी हिलारीको मनास्लुमा भेटियो शव
काठमाडौं । विश्व प्रसिद्ध स्की खेलाडी हिलारी नेल्सनको मनास्लुमा शव भेटिएको छ । मनास्लु हिमालमा आरोहण र स्कीका लागि आफ्ना पार्टनरसँगै पुगेकी उनको बुधबार बिहान मनास्लु हिमालमा शव भेटिएको हो विश्वविख्यात स्की खेलाडी हिलारी नेल्सनले आफ्नो करिअरका ठूला सफलता नेपालकै अग्ला चुचुरामा पाएकी हुन् । उनी २४ घन्टाको अन्तरालमा सर्वोच्च शिखर सगरमाथा र ८ हजार… Continue reading विश्वचर्चित अमेरिकी स्की खेलाडी हिलारीको मनास्लुमा भेटियो शव
खाद्य कम्पनीले बेच्न थाल्यो खसीबोका, मूल्य पोहोरकोभन्दा ४० रुपैयाँ महंगो
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दशैंका लागि खसीबोका विक्री शुरु गरेको छ । खाद्य कम्पनीले यस वर्षको बडादशैँका लागि कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सहुलियतको जिउँदो खसी, बोका र च्यांग्राको विक्री वितरण शुरु गरेको हो । कम्पनीले गत वर्षकोे तुलनामा जिउँदो खसीबोकामा प्रति किलो ४० रुपैयाँ बढाएको छ । गत वर्ष प्रतिकिलो ६४०… Continue reading खाद्य कम्पनीले बेच्न थाल्यो खसीबोका, मूल्य पोहोरकोभन्दा ४० रुपैयाँ महंगो
देशैभर फैलियो डेंगु: २७ हजार ५६९ जनामा संक्रमण, १० वटा जिल्ला उच्च जोखिममा
काठमाडौं । देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामा नै डेंगु फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार डेंगुबाट धेरै प्रभावित बागमती प्रदेश रहेको छ । बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगुको संक्रमण देखिएको महाशाखाले जानकारी दिएको छ। हाल काठमाडौंमा सबैभन्दा धेरै… Continue reading देशैभर फैलियो डेंगु: २७ हजार ५६९ जनामा संक्रमण, १० वटा जिल्ला उच्च जोखिममा
शंख घण्ट बजाउँदै राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता
काठमाडौं । राप्रपा र रवीन्द्र मिश्र समूहबीच आज एकता घोषणा भएको छ। बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन्। एकता घोषणा क्रममा बटुकहरुले स्वस्ती वाचन गर्नुका साथै शंख र घण्ट बजाएका… Continue reading शंख घण्ट बजाउँदै राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता
नेप्सेमा सामान्य अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । सेयर बजारमा सामान्य बढोत्तरी भएको छ । मंगलबार १६ अंकले बढेको नेप्से आज ६ अंकले बढेको हो । सूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १८ करोडले घटेर जम्मा ४८ करोडमा सीमित भएको छ । बुधबार नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ बिन्दुमा पुगेको… Continue reading नेप्सेमा सामान्य अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
आजबाट खाद्य कम्पनीले बिक्रि गर्ने खसी बोका किन्न पाइने
काठमाडौं । आजबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्रि गर्ने खसीबोका र च्याङ्ग्रा किन्न पाइने भएको छ । कम्पनीले बिहान १० बजेदेखि कम्पनीको थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट बिक्री सुरु गर्ने जनाएको छ । दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसीबोका र दार्चुुलाबाट च्याङ्ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा २ सय २७ वटा… Continue reading आजबाट खाद्य कम्पनीले बिक्रि गर्ने खसी बोका किन्न पाइने
सल्यान जिप दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै पहिचान
सल्यान । सल्यानमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै पहिचान भएको छ । जिल्लाको कपुरकोटमा बुधबार बिहान जिप सडकबाट १५० मिटर तल खसेर दुर्घटनामा परेको हो । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट सिनवाङ्गको लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर… Continue reading सल्यान जिप दुर्घटनामा ज्यान गुमाउने ८ जनाकै पहिचान
त्रिभुवन विमानस्थल आसपास चंगा उडान नपाइने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैंको समयमा उडाइने चंगाका कारण हवाई सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । खासगरी त्रिभुवन विमानस्थल आसपास जहाजको बढी उडान तथा अवतरण हुने क्षेत्रमा चंगा उडाउँदा त्यसले उडान सुरक्षामा असर पर्ने प्राधिकरणको भनाई छ । प्राधिकरणले यस्तो कार्य नगर्न भनेको छ । अटेर गरी… Continue reading त्रिभुवन विमानस्थल आसपास चंगा उडान नपाइने
सल्यानमा जिप दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु
काठमाडौं । सल्यानमा बुधबार बिहान भएको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । जिल्लाको कपुरकोटमा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका ३ मुलपानी भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले सञ्चारमाध्यमलाई जानकारी दिए अनुसार… Continue reading सल्यानमा जिप दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु
आज राती १२ बजेपछि निर्वाचन आचारसंहित लागु, के के गर्न बन्देज ?
काठमाडौं । आज राती १२ बजेबाट निर्वाचन आचारसंहित लागु हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि बुधबार मध्यरातिदेखि आचारसंहिता लागू हुने भएको हो । १३ भदौ २०७९ मा आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनाव प्रचारप्रसारमा बन्देज गरिएको छ । आचारसंहिता… Continue reading आज राती १२ बजेपछि निर्वाचन आचारसंहित लागु, के के गर्न बन्देज ?
ब्यूतिने भयो कृषि औजार कारखाना, महाविर पुनको आविष्कार केन्द्रले पायो जिम्मेवारी
काठमाडौं । सरकारले कृषि औजार कारखाना ब्यूताउने भएको छ । आगामी १० वर्षका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई सरकारले कारखाना जिम्मा लगाएको हो । वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने सम्बन्धमा मंगलबार अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र… Continue reading ब्यूतिने भयो कृषि औजार कारखाना, महाविर पुनको आविष्कार केन्द्रले पायो जिम्मेवारी
बंगलादेशमाथि नेपालको सानदार जित, अन्जनले गरे ह्याट्रिक
काठमाडौं । मैत्रीपूर्ण फुटबलमा नेपालले बंगलादेशमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा अन्जन विष्टले ह्याट्रिकको मद्दतमा नेपालले बंगलादेशमाथि ३–१ गोल अन्तरको जित निकालेको हो । नेपालका लागि सबै गोल अन्जनले गरेका हुन् । नेपालले १८औं मिनेटमा अन्जनले गोलबाट अग्रता लिएको थियो । विमल घर्ती मगरले राइड साइडबाट प्रहार गरेको फ्रिकिमा उनले हेडर गोल गरे… Continue reading बंगलादेशमाथि नेपालको सानदार जित, अन्जनले गरे ह्याट्रिक
आकासियो अमेरिकी डलरको भाउ, प्रत्यक्ष असर नेपाली मुद्रामा
काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको छ। यो हालसम्मकै उच्च हो । यसअघि ९ असोज मा एक अमेरिकी डलरको १२९ रुपैयाँ ८९ पैसा (बिक्री दर)… Continue reading आकासियो अमेरिकी डलरको भाउ, प्रत्यक्ष असर नेपाली मुद्रामा