रवीन्द्र मिश्रले विवेकशील पार्टीबाट दिए राजीनामा, राप्रपा जाने

THT

काठमाडौं । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीबाट राजीनामा गरेका छन् । सोमबार मिश्रले विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा पत्र लेख्दै आफूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको बताएका हुन्। उनले सोमबार राति ९ बजेतिर सामाजिक सञ्जालमा लेख्दै पार्टी अध्यक्षसमक्ष राजीनामा पत्र पेस गरेको जानकारी दिएका छन्। मिश्र राप्रपामा जाने तयारीमा छन्। उनले झन्डै एक वर्षदेखि… Continue reading रवीन्द्र मिश्रले विवेकशील पार्टीबाट दिए राजीनामा, राप्रपा जाने

आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा

काठमाडौं । आज बडा दशैंको दोस्रो दिन देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा हुँदैछ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो । घटस्थापना गरेसँगै… Continue reading आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा

क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा दुर्घटना हुँदा बंगलादेशमा कम्तिमा ४३ जनाको मृत्यु

काठमाडौं । बंगलादेशमा डुंगा डुब्दा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । उत्तरी बंगलादेशमा आइतबार डुंगा चढेर मन्दिर जाँदै गरेका मानिस दुर्घटनामा परेका थिए । केही अझै पनि बेपत्ता रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । उनीहरुको खोजी भइरहेको छ । पञ्चगढ जिल्ला प्रशासक जहरुल इस्लामले डुंगा दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय समिति… Continue reading क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा दुर्घटना हुँदा बंगलादेशमा कम्तिमा ४३ जनाको मृत्यु

मनास्लु हिमालमा हिम पहिरोमा परी एक जनाको मृत्यु भएको पुष्टी

काठमाडौं । मनास्लु हिमालमा गएको हिउँ पहिरोमा परेर एक जनाको मृत्यु भएको पुष्टी भएको छ । सोमबार दिउँसो हिउँ पहिरोमा परेर क्याम्प ३ बाट क्याम्प ४ तर्फ अक्सिजनलगायत सामग्री लिएर जाँदै गरेका अनुप राईको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । मनास्लु हिमाल नजिकैको बस्ती सामागाउँमा हेलिकप्टरहरु पुगे पनि दिनभर मौसम प्रतिकुल भएपछि… Continue reading मनास्लु हिमालमा हिम पहिरोमा परी एक जनाको मृत्यु भएको पुष्टी

सन्दीप लामिछानेविरुद्ध इन्टरपोलद्धारा डिफ्युजन नोटिस जारी

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रह गरेपछि इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्न सक्नेछन् । आफ्नो… Continue reading सन्दीप लामिछानेविरुद्ध इन्टरपोलद्धारा डिफ्युजन नोटिस जारी

नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको टिकट अनलाइनबाटै

काठमाडौं । अब नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) कोे अन्तर्राष्ट्रिय उडानको टिकट अनलाइनबाटै काट्न सकिने भएको छ । एयरलाइन्सले सोमबारदेखि अनलाइन टिकट बुकिङ सुरु गरेको हो । आजदेखि एयरलाइन्सले अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनका अनुसार अब नेपाल एयरलाइन्सको वेबसाइटमार्फत विश्वको जुनसुकै कुनाबाट एयरलाइन्सको टिकट बुकिङ गर्न… Continue reading नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको टिकट अनलाइनबाटै

कुमारी र एनसीसी बैंक बीच मर्जर सम्झौता, स्वाप रेसियो कति ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) र कुमारी बैंकबीच मर्जर सम्झौता भएको छ । एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले सोमबार मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुवै बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल… Continue reading कुमारी र एनसीसी बैंक बीच मर्जर सम्झौता, स्वाप रेसियो कति ?

दशैंको रौनक: दैनिक ५० हजारले काठमाडौँ उपत्यका छोड्दै,२० लाख बाहिरिने अनुमान

काठमाडौं । बडादसैँमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ । यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए । अघिल्लो दुई… Continue reading दशैंको रौनक: दैनिक ५० हजारले काठमाडौँ उपत्यका छोड्दै,२० लाख बाहिरिने अनुमान

मनास्लु आधार शिविरमा हिमपहिरो, ५ नेपाली आरोही बेपत्ता

काठमाडौं । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिरोमा परि मनास्लु आरोहणका लागि गएका पाँच नेपाली आराही हिमपहिरोमा पारी वेपत्ता भएका भएका छन्। हिमपहिरोमा बेपत्ता हुने आरोहीहरुमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ… Continue reading मनास्लु आधार शिविरमा हिमपहिरो, ५ नेपाली आरोही बेपत्ता

नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार नाघ्यो, ३२ जनाको मृत्यु

काठमाडौं । देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार डेंगुबाट धेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो । काठमाडौंमा डेंगु संक्रमण ५ गुणा बढी रहको तथ्यांकले देखाएको छ । पछिल्लो विवरणअनुसार यस… Continue reading नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार नाघ्यो, ३२ जनाको मृत्यु

वन मन्त्री यादव अमेरिका प्रस्थान

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। असोज ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन मन्त्री यादव गतराति अमेरिका प्रस्थान गरेका हुन्। अमेरिकी सरकारको निम्तोमा त्यहाँ गएका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास… Continue reading वन मन्त्री यादव अमेरिका प्रस्थान

म्यादी प्रहरीको छनोट प्रक्रिया थालियो

काठमाडौं । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा खटिने म्यादी प्रहरीका लागि छनोट प्रक्रिया थालिएको छ । चुनावमा १ लाख १५ हजार म्यादी प्रहरी खटाउने तयारी छ । १ लाख १५ हजार म्यादीका लागि २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् । १४ असोजसम्म म्यादी प्रहरीको छनोट गरेर २५… Continue reading म्यादी प्रहरीको छनोट प्रक्रिया थालियो

आजबाट सवारी साधनलाई रुट परमिट खुला

काठमाडौं । आजदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला भएको छ । दशैँमा यात्रुको ओहोरदोहोरलाई सजिलो बनाउनका लागि रुट परमिट खुला गरिएको हो । यसरी एक रुटमा चल्ने गाडी अर्को रुटमा चल्दा दुर्घटनाको जोखिम धेरै हुने भएकाले आजदेखि गाडीको अनुगमन र यान्त्रिक परीक्षणमा कडाइ गरिएको छ । आजदेखि धेरै सङ्ख्यामा यात्रु काठमाडौं… Continue reading आजबाट सवारी साधनलाई रुट परमिट खुला

न्यूरोडमा दशैंका केही दिन चार पांग्रे सवारी निषेध

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी सवारीसाधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपांग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ। कार्यालयले आइतबार एक सूचना जारी गरी असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र असोज १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि साँझ सवारी चाप… Continue reading न्यूरोडमा दशैंका केही दिन चार पांग्रे सवारी निषेध

बडा दशैं शुरु, आज घटस्थापना

Source : Hamro patro

काठमाडौं । नेपालीहरुको महान पर्व बडादसैं आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश… Continue reading बडा दशैं शुरु, आज घटस्थापना

बलात्कार आरोपपछि विदेशमा सम्पर्कविहिन सन्दीपले लेखे स्टाटस, के भने ?

काठमाडौं । नाबालिग बलात्कारको आरोपमा जाहेरी परेपछि विदेशमै सम्पर्क विहिन भएका सन्दीप लामिछानेले फेसबुकमा स्टाटस लेखेका छन् । उनी वेपत्ता भएपछि पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको थियो । उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको १८ दिन पुगेको छ । अदालतले उनलाई २३ भदौमा पक्राउ गर्न अनुमति दिएको हो… Continue reading बलात्कार आरोपपछि विदेशमा सम्पर्कविहिन सन्दीपले लेखे स्टाटस, के भने ?

नेपाली मुद्राको अवमूल्यन जारी, डलरको मूल्यले फेरी राख्यो कीर्तिमान

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य आइतबार फेरि बढेर १ डलर बराबर १२९ रुपैयाँ ८९ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार खरिद मूल्य १२९ रुपैयाँ २९ पैसा रहेको छ । गत शुक्रबार १ अमेरिकी… Continue reading नेपाली मुद्राको अवमूल्यन जारी, डलरको मूल्यले फेरी राख्यो कीर्तिमान

दुई महिनामा २ खर्ब ४४ अर्बको व्यापार घाटा

काठमाडौं । भदौ महिनामा वस्तु आयातमा उच्च वृद्धि हुँदा व्यापार घाटा साढे दुई खर्ब पुगेको छ । चालु आर्थिक वर्ष २०७९–८० को पहिलो दुई महिनामा आयात २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । कुल २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको भएको छ । यसअनुसार दुई महिनामा व्यापार घाटा २ खर्ब ४४ अर्ब… Continue reading दुई महिनामा २ खर्ब ४४ अर्बको व्यापार घाटा

व्याकुल माइलालाई मासिक ५० हजार भत्ता, सत्यमोहनलाई नर्स सुविधा दिने निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (ब्याकुल माइला)लाई मासिक ५० हजार रुपैयाँ र संस्कृतिविद् सत्यमोहन जोशीलाई नर्स सुविधा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले राईलाई सहज जीवनयापनको लागि यस अघि दिँदै आएको २५ हजार रुपैयाँको मासिक भत्तालाई शत प्रतिशतले बढाएर ५० हजार रुपैयाँ पुर्याउने निर्णय भएको गरेको हो । उनलाई यसअघि मासिक… Continue reading व्याकुल माइलालाई मासिक ५० हजार भत्ता, सत्यमोहनलाई नर्स सुविधा दिने निर्णय

अब बसपार्क क्षेत्रका होटलले अनिवार्य सीसी क्यामेरा राख्नुपर्ने

file

काठमाडौं । नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने बताएको हो । सङ्घका अध्यक्ष गणेश ढकालले सङ्घभित्र आवद्ध होटलहरुको निरन्तर अनुगमन गरी व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेमा जानकारी दिँदै… Continue reading अब बसपार्क क्षेत्रका होटलले अनिवार्य सीसी क्यामेरा राख्नुपर्ने

थामिएन शेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्राले निरन्तरता पाएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से २३.८३ अंकले घटेर १८१५.१३ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२८ कम्पनीको १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँ बराबरको ४० लाख… Continue reading थामिएन शेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

कच्चा तेलको मूल्यमा उच्च गिरावट, ९ महिना यताकै सस्तो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । कच्चा तेलको मूल्यमा उच्च गिरावट आएसँगै ९ महिना यताकै सस्तो भएको छ । विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८ डलरसम्म आइपुगेको छ । आइतबार अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआइ)क्रुड आयलको भाउ ५.६९ प्रतिशतले घटेर प्रतिब्यारेल ७८.७४४ डलरमा आएको छ । जुन… Continue reading कच्चा तेलको मूल्यमा उच्च गिरावट, ९ महिना यताकै सस्तो

नागरिकता विधेयक प्रकरण : प्रमाणीकरण नगर्नुको कारण पेस गर्न राष्ट्रपति कार्यालयलाई सर्वोच्चको आदेश

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको सन्दर्शमा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश हरि फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो । इजलासले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न भनेको छ। सर्वोच्चको आदेशानुसार राष्ट्रपतिले अब लिखित जवाफ पेस गर्नुपर्ने छ। संसदले दोस्रो… Continue reading नागरिकता विधेयक प्रकरण : प्रमाणीकरण नगर्नुको कारण पेस गर्न राष्ट्रपति कार्यालयलाई सर्वोच्चको आदेश

वार्षिक ३५ लाख पर्यटक भित्राउने लक्ष्यसहित नेपाल भ्रमण दशक मनाउने निर्णय

काठमाडौं । नेपालमा वार्षिक ३५ लाख पर्यटक भित्राउने लक्ष्यसहित सरकारले नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय भएको हो । यसले कोभिडबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानमा समेत सहयोग गर्नेछ । नेपालले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकको रूपमा… Continue reading वार्षिक ३५ लाख पर्यटक भित्राउने लक्ष्यसहित नेपाल भ्रमण दशक मनाउने निर्णय

आचारसंहिताबारे आयोग र दलहरुबीच आज छलफल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिताबारे आज राजनीतिक दलबीच छलफल गर्दैछ । आयोगले छलफलका लागि पार्टीका पदाधिकारीहरूलाई आयोगमा बोलाएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भाग लिने दलहरूलाई आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाइएको हो। आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि दलहरूसँग छलफल गर्न लागेको छ। छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ वटा राजनीतिक… Continue reading आचारसंहिताबारे आयोग र दलहरुबीच आज छलफल

आज सुदूरपश्चिम भेगमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज नेपालको सुदूरपश्चिम भेगमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम मौसम बदली भएको छ । देशभर मौसम सामान्यदेखि आंशिक बदली भई केही ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षा भइरहेको… Continue reading आज सुदूरपश्चिम भेगमा भारी वर्षाको सम्भावना

अरिङ्गालको गोलो पोल्न १० हजार पारिश्रमिक दिनु परेपछि…

काठमाडौं । तपाई गाउँघरमा हुर्किएको भए अरिङ्गालको गोला पोलेको पक्कै याद हुनु पर्छ । यसका लागि पारिश्रमिक त पाउने कुरै थिएन, वे पाइथ्यो, त्यसैमा चित्त बुझाउनु पर्नें हुन्थ्यो । तर, काठमाडौंमा भने १० हजार पारिश्रमिक दिएर गोलो पोल्नु परेकोछ । नेपाल विद्युत् प्राधिकरणले स्थानीयलाई १० हजार पारिश्रमिक दिएर काठमाडौंको मातातीर्थस्थित विद्युत् प्रसारण लाइनको टावरमा रहेको… Continue reading अरिङ्गालको गोलो पोल्न १० हजार पारिश्रमिक दिनु परेपछि…

आजदेखि काठमाडौंबाट बाहिरीने सवारी साधनको अनिवार्य यान्त्रिक परिक्षण

File

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ । दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार  रुट परमिट लिने बेला यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो । उनका अनुसार यान्त्रिक परीक्षणको व्यवस्थापन… Continue reading आजदेखि काठमाडौंबाट बाहिरीने सवारी साधनको अनिवार्य यान्त्रिक परिक्षण

‘प्रेमगीत ३’ को भारतमा संतोषजनक कमाई

काठमडौं । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणले भारतमा राम्रो सुरूआत गरेको छ। भारतीय ट्रेड विश्लेषक तरण आदर्शले फिल्मले पहिलो दिन १ करोड ४७ लाख रूपैयाँ (९२ लाख भारतीय रूपैयाँ) कमाएको उल्लेख गरेका छन् । ‘सीमित शोका बाबजुद फिल्मले राम्रो व्यापार गरेको छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘टिकटको दर… Continue reading ‘प्रेमगीत ३’ को भारतमा संतोषजनक कमाई

डेंगुका कारण देशभर मृत्यु हुनेको संख्या २९

काठमाडौं । देशभर डेंगुका मृत्यु हुनेको संख्या २९ पुगेको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सम्म यो रोग ७६ जिल्लामा फैलिएको छ । हालसम्म २२ हजार ९८८ जनालाई डेंगु पुष्टी भइसकेको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो… Continue reading डेंगुका कारण देशभर मृत्यु हुनेको संख्या २९