काठमाडौं । कपनको एक घरमा भीषण आगलागी भएको छ । घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिने प्रयास बुधबार राती अबेरसम्म जारी छ । कपनको राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको हो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डर पड्किएर ठूलो क्षति भएको प्रहरीको अनुमान छ ।… Continue reading कपनमा भिषण आगलागी, एक जनाको मृत्यु
Category: फिचर
यी हुन् काठमाडौं महानगरले १० दिन भित्र कर तिर्न ‘अल्टिमेटम’ दिएको ४१ संघ संस्था
काठमाडौं । काठमाडौं महानगरपालिकाले सिभिल मल, सिद्धार्थ वनस्थली स्कूलसहित ४१ वटा संघसंस्थालाई कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ । महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीले सूचना जारी गर्दै घरजग्गा तथा सम्पत्ति कर बुझाउन अल्टिमेटम दिएका हुन् । महनगरले १० दिन भित्रमा सम्बन्धित वडा कार्यालयमा गएर घरजग्गा/ सम्पत्ति कर र सोको जरिवाना बुझाउन आग्रह गरेको… Continue reading यी हुन् काठमाडौं महानगरले १० दिन भित्र कर तिर्न ‘अल्टिमेटम’ दिएको ४१ संघ संस्था
एडीबीले भन्यो -‘नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा खुम्चिन्छ’
काठमाडौं । एसियाली विकास बैंकले आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण गरेको छ। सरकारले ८ प्रतिशतको लक्ष्य लिएको बेला एसियाली विकास बैंकले डेभलपमेन्ट आउटलुकमा प्रकाशित गर्दै नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने अनुमान गरेको हो । यो गत अप्रिलमा गरेको ५ प्रतिशतको अनुमान भन्दा पनि कम हो । अर्थतन्त्रमा देखिएका दबाबले… Continue reading एडीबीले भन्यो -‘नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा खुम्चिन्छ’
दिन प्रतिदिन बढ्दै डेंगुका बिरामी, बागमती प्रदेशमा मात्रै ११ जनाको निधन
काठमाडौं । बागमती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांक अनुसार उक्त संक्रमणका कारण मकवानपुरसहित अन्य ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेंगुबाट काठमाडौंमा ४, ललितपुरमा २ , सिन्धुपाल्चोकमा २, मकवानपुरका १, सिन्धुलीमा १ र धादिङमा १ जनाको… Continue reading दिन प्रतिदिन बढ्दै डेंगुका बिरामी, बागमती प्रदेशमा मात्रै ११ जनाको निधन
नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि ओरालो लागेको शेयर बजारको यात्रा रोकिएको छ । साताको कारोबारको चौंथो दिन बजार झिनो अंकले बढेको हो । बजार मापक सूचक (नेप्से)११.२२ अंकले बढेर १८४८.८२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२६ कम्पनीको ७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँ बराबरको २५… Continue reading नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
नेपाल र जापानबीच दुई आयोजना कार्यान्वयन लागि १६ अर्ब सहुलियतपूर्ण ऋण सम्झौता
काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न दुई सम्झौतामा हस्ताक्षर भएको छ । जापानी येन २२५.६० करोड (करिब रु. २ अर्ब) अनुदान सहायता र शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि जापानी येन १५९.०१ करोड (करिब रु १४.२ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण सहायता… Continue reading नेपाल र जापानबीच दुई आयोजना कार्यान्वयन लागि १६ अर्ब सहुलियतपूर्ण ऋण सम्झौता
‘नागरिकता विधेयक प्रमाणीकरण नगर्नू संविधान र संसदीय मर्यादामाथिको प्रहार’
काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रो पटकमा पनि प्रमाणीकरण नगर्नू संविधानमाथिको उल्लंघन भएको निचोड निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा संघीय संसदले पास गरेर पठाएको १५ दिनसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नभएकोमा राष्ट्रपतिको यो कदम संविधान र संसदीय मर्यादामाथिको प्रहार रहेको निष्कर्ष निकाल्दै वक्तव्य जारी गरेको छ । बैठकपछि… Continue reading ‘नागरिकता विधेयक प्रमाणीकरण नगर्नू संविधान र संसदीय मर्यादामाथिको प्रहार’
काठमाडौं महानगरपालिकाले भन्यो : अनुमति बीना होर्डिङ बोर्ड नराख्नु
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड नराख्न सूचित गरेको छ । महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन भनेको छ । ‘असोज ५ गतेबाट अनुमति बीना बाह्य विज्ञापन सञ्चालन नगर्नर नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ।… Continue reading काठमाडौं महानगरपालिकाले भन्यो : अनुमति बीना होर्डिङ बोर्ड नराख्नु
वासिङ्टन डिसीमा दशैं तिहार मेला हुँदै
काठमाडौं । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा सेप्टेम्बर २५ तारिख (असोज ९ गते) दशैं तिहार मेला आयोजना हुने भएको छ । वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी वासिङ्टन डिसीको बुल रन पार्कमा दशैं तिहार फेस्टिबल आयोजना गर्न लागिएको हो । अमेरिकामा बसोबास… Continue reading वासिङ्टन डिसीमा दशैं तिहार मेला हुँदै
राष्ट्रपतिले व्यवस्थामाथि प्रहार गर्नुभयो : रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले व्यवस्थामाथि नै प्रहार गर्ने काम गरेको प्रतिक्रिया दिएका छन् । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको विधेयक राष्ट्रपतिले १५ दिनभित्र पारित गर्नुपर्ने भए पनि मंगलबार अस्वीकार गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राजनीतिक प्रणाली नै खतरामा पार्ने… Continue reading राष्ट्रपतिले व्यवस्थामाथि प्रहार गर्नुभयो : रामचन्द्र पौडेल
आज पनि देशभर मौसम प्रतिकुल, पश्चिम भेगमा वर्षा
काठमाडौं । बुधबार समेत देशभर आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा वर्षा हुने भएको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन-चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने… Continue reading आज पनि देशभर मौसम प्रतिकुल, पश्चिम भेगमा वर्षा
सत्तारुढ दल राष्ट्रपतिको कदमबारे छलफलमा जुट्दै
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे सत्तारुढ दलबीच छलफल हुने भएको छ । सत्तारुद दलको बैठक अहिले केहीबेरमा प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ । संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने थियो । सभामुखले २० भदौमा पठाएका थिए । तर मंगलबार मध्यरातसम्म पनि विधेयक प्रमाणीकरण नभएपछि नेपालमा नयाँ… Continue reading सत्तारुढ दल राष्ट्रपतिको कदमबारे छलफलमा जुट्दै
राष्ट्रपतिबाट संविधान विपरित नागरिकता विधेयक होल्ड, बढ्यो अन्योल
काठमाडौं । संघीय संसदले पारित गरेको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक प्रावधानको राष्ट्रपति विद्यादेवी भण्डारीबाट उल्लंघन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको उल्लंघन गर्दै नागरिकता विधेयक होल्ड गरिदिएकी छिन् । राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरेको थियो । त्यसपछि पुनः २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले… Continue reading राष्ट्रपतिबाट संविधान विपरित नागरिकता विधेयक होल्ड, बढ्यो अन्योल
नेपालमा लगानी गर्न इण्डोनेसियासँग प्रधानमन्त्रीको आह्वान
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन्। मंगलबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले उक्त आग्रह गरेका हुन्। ‘प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत् तथा अन्य सम्भावित… Continue reading नेपालमा लगानी गर्न इण्डोनेसियासँग प्रधानमन्त्रीको आह्वान
धनगढीबाट काठमाडौं आउन मानेनन् डा. केसी, वार्ता समेत निष्कर्षविहिन
काठमाडौं । स्वास्थ्य शिक्षा र उपचारमा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि आज सेनाको हेलिकप्टर धनगढी पुगेको थियो । स्काई ट्रकबाट डा. केसीलाई काठमाडौं ल्याएर उपचार गर्ने सरकारको प्रयास असफल भएको छ । उता, डा. केसीको मागबारे केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन… Continue reading धनगढीबाट काठमाडौं आउन मानेनन् डा. केसी, वार्ता समेत निष्कर्षविहिन
गोठाटार हत्याकाण्डको अनुसन्धान गर्न प्रहरीले बनायो विशेष समिति
काठमाडौं । अज्ञात समूहको गोलीबाट गोठाटारमा मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति गठन गरेको छ ।प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वका मंगलबार पाँच सदस्यीय समिति बनाइएको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रबहादुर धानुकलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । भट्टराई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख हुन् ।… Continue reading गोठाटार हत्याकाण्डको अनुसन्धान गर्न प्रहरीले बनायो विशेष समिति
दशैंमा हवाई टिकट पाउनै मुस्किल, आन्तरिक उडानका ८० प्रतिशत बुकिङ
काठमाडौं । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैंका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दशैंका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० प्रतिशत टिकट बुकिङ भएको जनाएका छन् । हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट… Continue reading दशैंमा हवाई टिकट पाउनै मुस्किल, आन्तरिक उडानका ८० प्रतिशत बुकिङ
याङ्ग्री र लार्केको पानी वितरणका लागि ठूला पाइप बिच्छ्याउन सुरू
काठमाडौं । मेलम्चीपछि याङ्ग्री र लार्के खोलाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि ठूला पाइप बिच्छ्याउन थालिएको छ । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि १ हजार ६० र १ हजार ८०० मिलिमिटर (एमएम) का ठूला पाइप बिच्छ्याउन थालिएको हो । दोस्रो चरणमा याङ्ग्री र लार्केको पानी पनि ल्याउने तयारी… Continue reading याङ्ग्री र लार्केको पानी वितरणका लागि ठूला पाइप बिच्छ्याउन सुरू
एक महिनामा २ अर्ब ४२ करोडको विद्युत निर्यात, थप १०० मेगावाट निर्यात प्रस्ताव
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो महिनामा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । प्राधिकरणले देशभित्र खपत… Continue reading एक महिनामा २ अर्ब ४२ करोडको विद्युत निर्यात, थप १०० मेगावाट निर्यात प्रस्ताव
नेपालमा डेंगु संक्रमितको संख्या १७ हजार नाघ्यो, जोखिममा काठमाडौं उपत्यका
काठमाडौं । देशभर डेंगु फैलिएको छ ।देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । डेंगुबाट भेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो । तर काठमाडौंमा डेंगु संक्रमण यो भन्दा ५ गुणा बढी रहको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार… Continue reading नेपालमा डेंगु संक्रमितको संख्या १७ हजार नाघ्यो, जोखिममा काठमाडौं उपत्यका
चाडपर्व लक्षित सुरक्षा: नाकाहरूमा विशेष ‘चेकिङ’, विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’
काठमाडौं । ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’को व्यवस्था गर्न लागेको हो । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले थानकोट,… Continue reading चाडपर्व लक्षित सुरक्षा: नाकाहरूमा विशेष ‘चेकिङ’, विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’
शेयर बजारमा उच्च अंकको गिरावट कायमै, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्न थालेपछि त्यसको प्रभाव पूँजी बजारमा परेको छ ।लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि बढ्न थालेकोले शेयर बजार राताम्य भएको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ३८.८१ अंकले घटेर १८३७.६० विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३१ कम्पनीको १… Continue reading शेयर बजारमा उच्च अंकको गिरावट कायमै, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
मंगलबार देशैभर वर्षाको सम्भावना
काठमाडौं । मंगलबार पनि देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मधेस प्रदेश, प्रदेश १ का थोरै स्थानमा तथा सुदूरपश्चिम र गण्डकीका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाको भनाई छ । आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली छ। यस क्रममा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही… Continue reading मंगलबार देशैभर वर्षाको सम्भावना
४८ दलले बुझाए समानुपातिकको बन्द सूची
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । ६८ दलले निवेदन दिएकोमा ४८ ले मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रतिनिधि सभामा समानुपातिल संख्या ११० रहेको छ । समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्नका लागि आयोगले आइतबार र सोमबारको कार्यतालिका तय गरेको थियो ।… Continue reading ४८ दलले बुझाए समानुपातिकको बन्द सूची
गोठाटारमा हत्या भएका अन्सारीको विवादाष्पद पृष्ठभूमी, अनुसन्धानमा जुट्यो प्रहरी
काठमाडौं । फिल्मी शैलीमा गोली हानी हत्या भएका काठमाडौंको गोठाटारस्थित जम्बुडाँडाका गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको पृष्ठभूमि विवादास्पद पाइएको छ । प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार उनी तयारी पोसाक र झोला बनाउने फ्याक्ट्रीका सञ्चालक हुन् । उनको स्थानीय घर सर्लाही हो । अज्ञात समूहले उनलाई कारमा लखेटी लखेटी गोली हानीको सीसीटीभी फुटेजमा देखिएको… Continue reading गोठाटारमा हत्या भएका अन्सारीको विवादाष्पद पृष्ठभूमी, अनुसन्धानमा जुट्यो प्रहरी
राजकीय सम्मानका साथ बेलायती महारानीको अन्त्येष्टी
लण्डन। बेलायतकी महारानी एलिजावेथ द्वितीयाको राजकीय सम्मानका साथ सोमबार अन्त्येष्टि भएको छ । लन्डनको ऐतिहासिक वेस्टमिन्स्टर आबी गिर्जाघरमा अन्तिम संस्कार समारोह आयोजना गरिएको थियो । स्थानीय समयअनुसार सोमबार बिहान आयोजित समारोहमा बेलायतका नयाँ राजा चार्ल्स तृतीय, रानी (क्विन कन्सोर्ट) कमिला, अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी श्रीमती, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रों, ६ जना बेलायती पूर्वप्रधानमन्त्री,… Continue reading राजकीय सम्मानका साथ बेलायती महारानीको अन्त्येष्टी
गोठाटारमा गोली लागेका व्यक्तिको मृत्यु
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो । त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा… Continue reading गोठाटारमा गोली लागेका व्यक्तिको मृत्यु
काठमाडौंको गोठाटारमा गोली चल्यो, एक जना घाइते
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ८, गोठाटारमा गोली चलेको छ । गोली लागेर घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी छन् । तीन गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । रातो टिर्सट र जिन्स लगाएका र मोटरसाइकलमा आएका… Continue reading काठमाडौंको गोठाटारमा गोली चल्यो, एक जना घाइते
साफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै बंगलादेशले जित्यो ऐतिहासिक उपाधी
काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपमा नेपाल पुनः उपविजेतामा सिमित भएको छ । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भयो । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । उता, बंगलादेशले भने छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि जित्दै नयाँ ईतिहास कायम गरेको छ । दशरथ रंगशालामा सोमबार… Continue reading साफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै बंगलादेशले जित्यो ऐतिहासिक उपाधी
तपाइको फोनमा ई–सिम चल्छ कि चल्दैन् ? यसरी थाहा पाउनुहोस्
काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरूलाई निःशुल्क इ-सिम वितरण गरिरहेको छ। इ-सिमका लागि यथेष्ट संख्या मौज्दात रहेको कम्पनीले जनाएको छ। रुचि र मागलाई मध्यनजर गर्दै ग्राहकको सुविधाका लागि हालसम्म सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण भइरहेको इ-सिम भोलिदेखि कम्पनीको नक्शाल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयहरू लगायत ग्राहक… Continue reading तपाइको फोनमा ई–सिम चल्छ कि चल्दैन् ? यसरी थाहा पाउनुहोस्