सन्दीपको बलिङ वरीयतामा सुधार, १२ औँ स्थानमाथि उक्लिए

काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले सार्वजनिक गरेको एकदिवसीय बलिङको नयाँ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने ३१औँ स्थानमा उक्लिएका छन् । सन्दीप गएको साता यो वरीयताको ४३ औँ स्थानमा थिए । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा सन्दीप नेपाली टिमबाट बलिङमा सबैभन्दा प्रभावकारी देखिएका थिए । उनले शृंखलाका चार खेलमा… Continue reading सन्दीपको बलिङ वरीयतामा सुधार, १२ औँ स्थानमाथि उक्लिए

नेपाललाई एकवर्ष प्रधानमन्त्री दिन कांग्रेस तयार, राष्ट्रपति बनाउन मानेन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्तावमा कांग्रेसले असहमति जनाएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार विहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए । तर, कांग्रेसले पाँच वर्षभित्र माधव नेपाललाई पनि एकवर्ष प्रधानमन्त्री बनाएर राष्ट्रपति आफैंले राख्ने प्रस्ताव अघि… Continue reading नेपाललाई एकवर्ष प्रधानमन्त्री दिन कांग्रेस तयार, राष्ट्रपति बनाउन मानेन

बालुवाटारमा प्रधानमन्त्री र ओलीबीच ‘निर्णायक’ छलफल

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता सुरु भएको छ। पुरानो गठबन्धन ब्यूँताउने तयारी भइरहेको बेला सत्ता गठबन्धनका प्रमुख घटक एमाले-माओवादीका दुई शीर्ष नेता ‘निर्णायक’ छलफलमा बसेका हुन्। दाहालले आज बिहानमात्रै नेपाली कांग्रेससहितका चार दलसँग छलफल गरेका थिए। चार दलबीच राष्ट्रपति र उपराष्ट्रपतिमा सैद्धान्तिक सहमति जुटेको… Continue reading बालुवाटारमा प्रधानमन्त्री र ओलीबीच ‘निर्णायक’ छलफल

जापानको समुन्द्री तटमा भेटियो विशाल मेटल बल, के हो भन्ने खुलेन

BBC

काठमाडौं । जापानको एक समुन्द्री तटमा विशाल मेटल बल भेटिएको छ । जसलाई क्रेनको सहायतामा हटाइएको जापानी सञ्चारमाध्यमले लेखेका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार जापानको तटमा भेटिएको यो मेटलका कारण सथानीयमा त्रास थियो । जापानको हमामात्सु शहरको नजिकै यो भेटिएको हो । स्थानीय अधिकारीहरुका अनुसार यस बललाई निश्चित समयसम्म संग्रह गरेर राखिने छ । त्यसपछि… Continue reading जापानको समुन्द्री तटमा भेटियो विशाल मेटल बल, के हो भन्ने खुलेन

जंगली हात्तिको आक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

File Photo

काठमाडौं । जंगली हात्तीको आक्रमणमा परी मकवानपुरमा पुनः एक जना पुरुषको मृत्यु भएको छ । बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परी घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा राति… Continue reading जंगली हात्तिको आक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

अर्थमन्त्ती पौडेल भारतमा

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारत प्रस्थान गरेका छन् । जी २० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन उनी भारत गएका हुन् । जी २० अर्थमन्त्रीको सम्मेलन फागुन १२ र १३ गते भारतको बैङ्लोरमा हुँदैछ। सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ।… Continue reading अर्थमन्त्ती पौडेल भारतमा

राष्ट्रपतिबारे दलहरुबीच के होला सहमती ?

काठमाडौं । राष्ट्रपति पदको उम्मेदवार छान्न दलहरुलाई निकै मुस्लिक परेको छ । बिहीबार शीर्ष नेताहरूबीचको वार्ता टुंगोमा पुग्न सकेन । शुक्रवार निर्णायक वार्ता हुँदैछ । शनिवार राष्ट्रपतिका लागि मनोनयन दर्ताको कार्यक्रम छ । सोहीकारण आज बेलुकासम्म साझा उम्मेदवार टुङ्गो लगाउनु पर्नेछ । । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमालेका… Continue reading राष्ट्रपतिबारे दलहरुबीच के होला सहमती ?

काठमाडौं महानगरले सार्वजनिक स्थानमा सीसीटीभी क्यामरा बढाउने

file

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा सिसीटीभी जडानको संख्या बढाउने भएको छ । बिहीबार बसेको १३औं कार्यपालिका बैठकले महानगरभित्रका मुख्य–मुख्य सार्वजनिक स्थानमा सीसीटीभी जडान गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । चालु आर्थिक वर्ष २०७९–८० मा काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये २५ वडाले ५४ थान सीसीटीभी जडानका लागि १० करोड ५९ लाख रुपैयाँ विनियोजन गरिसकेको छ… Continue reading काठमाडौं महानगरले सार्वजनिक स्थानमा सीसीटीभी क्यामरा बढाउने

ललितपुर महानगर भित्रका अव्यवस्थित तार एक सातामा हटाउन ताकेता

Photo : Setopati

काठमाडौं । ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्र र पर्यटक मार्ग वरपर रहेका अव्यवस्थित इन्टरनेट र टेलिफोनका तार सात दिन भित्र हटाउनु पर्ने भएको छ । सडक किनारका पोलमा झुण्ड्याइएका इन्टरनेट र टेलिफोनका तारका मुठाहरुले शहर नै कुरुप भएको भन्दै महानगरले सार्वजनिक सूचनामार्फत यस्तो अनुरोध गरेको हो । ललितपुर महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने अभियानलाई अव्यवस्थित… Continue reading ललितपुर महानगर भित्रका अव्यवस्थित तार एक सातामा हटाउन ताकेता

मेयर बालेन लण्डन जाने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लण्डन जाने भएका छन्। लण्डनमा ‘हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर बालेन जान लागेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए। उनका अनुसार समिट फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुनेछ। बिहीबार बसेको १३ औं नगर कार्यपालिका बैठकमा उनको भ्रमणबारे प्रस्ताव पेश भएको हो। बालेनको वैदेशिक… Continue reading मेयर बालेन लण्डन जाने

परिचय पत्र बीना अब वैदेशिक रोजगार विभाग छिर्न नपाइने

काठमाडौं । वैदेशिक रोजगार विभागले अब परिचयपत्र विना विभाग परिसर भित्र छिर्न रोक लगाएको छ । केही दिनयता विभागको नियमित काम प्रभावित हुने गरी पिडितको नाममा कार्यालय भित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गर्ने र कार्यालयमा आतंक मच्याउने काम भएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार यसले कार्यालयको काम गर्ने वातावरण… Continue reading परिचय पत्र बीना अब वैदेशिक रोजगार विभाग छिर्न नपाइने

उपत्यकाको सडकमा ‘स्पीड लिमिट’ तोकियो

काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा सवारीको गति तोकिएको छ । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सडकको भौतिक अवस्थालाई मध्येनजर गर्दै सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि सडक अनुसार सवारीको गति तोकेको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था अनुसार सवारीको गति तोकिएको ट्राफिक प्रहरीले जनाएको छ… Continue reading उपत्यकाको सडकमा ‘स्पीड लिमिट’ तोकियो

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्। बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन्। खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईंहरूलाई बधाइ छ। तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार… Continue reading विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

शेयर बजारमा भीषण पहिरो, यी ४४ लघुवित्तको मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं । लाभांश वितरणमा राष्ट्र बैंकको कडाइपछि शेयरमूल्य उच्च भएका लघुवित्तमा नकारात्मक सर्किट लागेको छ। लगानी बचाउने नाममा यतिबेला लघुवित्त समूहका लागनीकर्ता धमाधम शेयर बिक्रीमा लागिपर्दा बजार उच्च अंकले घटेको छ । कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक(नेप्से) ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २६० कम्पनीको २… Continue reading शेयर बजारमा भीषण पहिरो, यी ४४ लघुवित्तको मूल्यमा नेगेटिभ सर्किट

सन्दीप लामिछानेले गुमाए युएईको खेल, परेनन् राष्ट्रिय टोलीमा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को युएईमा हुने खेलमा सन्दीप लामिछाने जान नपाउने भएका छन् । उनको ठाउँमा प्रतिस जिसी छानिएका छन् । नाबालिग बलात्कारको आरोप लागेका सन्दीपको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको थियो । नेपालले लिग २ अन्तर्गत… Continue reading सन्दीप लामिछानेले गुमाए युएईको खेल, परेनन् राष्ट्रिय टोलीमा

ताजकिस्तानमा ६.८ रेक्टर स्केलको भूकम्प, चीनसम्म धक्का

आन बिहान ताजकिस्तानमा ६.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेले बताए अनुसार बिहीबार बिहान ६ बजेको समयमा ताजकिस्तानमा ठूलो भूकम्प आएको हो । यसको धक्का चीनसम्म अनुभव गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यूएसजीएसका अनुसार भूकम्पको केन्द्र पूर्वी ताजिकिस्तानको मुरग़ोबबाट ६७ किलोमिटर पश्चिम क्षेत्रमा हो । जमिनबाट २०.५ किलोमिटर गहिराईमा यसको… Continue reading ताजकिस्तानमा ६.८ रेक्टर स्केलको भूकम्प, चीनसम्म धक्का

अमेरिकासँग नेपालको नाफाको व्यापार

नेपालले १५३ भन्दा धेरै मुलुकसँग वैदेशिक व्यापार गरेको छ । यसमध्ये धेरैजसो मुलुकसँग नेपालको व्यापार घाटामा छ । किनकी चालु आथिर्गक वर्ष २०७९÷८० को ७ महिनाको अवधिमा नेपालले कुल वैदेशिक व्यापारमा ९० प्रतिशत आयात र १० प्रतिशत मात्र निर्यात गर्न सकेको छ । तर, अमेरिकासँग भने नेपालको व्यापार नाफामा देखिएको छ । अमेरिकासँग १० अर्ब… Continue reading अमेरिकासँग नेपालको नाफाको व्यापार

दक्षिण कोरियाले मौसमी कामदार नलैजाने

काठमाडौं । दक्षिण कोरियाले नेपालबाट मौसमी श्रमिक लैजाने विषयमा तत्काल कुनै सम्झौता नगर्ने बताएको छ । दक्षिण कोरियाको अध्यागमन विभागका निर्देशक इसुङ्ह्युनले केही वर्ष नेपालबाट मौसमी श्रमिक ल्याउने विषयमा सम्झौता नगर्ने विषयमा त्यहाँ रहेको नेपाली दूतावासलाई जानकारी गराएको हो । दक्षिण कोरियामा रहेको नेपाली दूतावासका अनुसार मौसमी श्रमिकको हकमा कोरिया प्रवेश गरेका मौसमी श्रमिक ७०… Continue reading दक्षिण कोरियाले मौसमी कामदार नलैजाने

ड्यूटीमा खटिएका प्रहरी जवान मृत फेला

सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र विक मृत भेटिएका हुन्। उनको कन्चटमा गोली लागेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गए राति २ बजेर ५६ मिनेटमा उनको शव फेला परेको हो। प्रहरी निरीक्षक झरना सुनारका… Continue reading ड्यूटीमा खटिएका प्रहरी जवान मृत फेला

प्रचण्डले एमालेको साथ छोड्ने परिस्थिति बनेको हो ?

काठमाडौं । राष्ट्रपति चुनाव नजिकिँदै जाँदा नेकपा एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन टुट्ने सम्भावना बनेको नेताहरुले बताएका छन् । राजनीतिक परिस्थितिमा ठूलो बदलाव नआएमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्यूँतिन सक्ने समेत बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्ये को पहिला प्रधानमन्त्री हुने भन्ने विवादले १० पुसमा… Continue reading प्रचण्डले एमालेको साथ छोड्ने परिस्थिति बनेको हो ?

स्वास्थ्य मन्त्री गिरी र डब्यूएचओ प्रमुखबीच भेट

काठमाडौं । विरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा। टेड्रोस एडहानोम गेब्रेयसससँग भेटवार्ता गरेका छन् । भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि आभार प्रकट गरेका थिए । विशेष गरी खोपबाट बचाउन मिल्ने रोगहरूको नियन्त्रण,… Continue reading स्वास्थ्य मन्त्री गिरी र डब्यूएचओ प्रमुखबीच भेट

लघुवित्तका ऋणी समस्यामा पर्न थालेपछि राष्ट्र बैंकले थाल्यो कडाई

काठमाडौं । लघुवित्तका ऋणी समस्यामा पर्न थालेसँगै नेपाल राष्ट्र बैंकले कडाई थालेको छ । नेपाल राष्ट्र बैंकले एक जना व्यक्तिले एउटा लघुवित्त संस्थाबाट मात्र कर्जा सुविधा पाउने व्यवस्था गरेको छ । नयाँ ऋणीलाई ऋण लगानी गर्दा एक जना ऋणीलाई एकमात्रै लघुवित्तले कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको हो । नेपाल राष्ट्र बैंकले लघुवित्तका लागि जारी… Continue reading लघुवित्तका ऋणी समस्यामा पर्न थालेपछि राष्ट्र बैंकले थाल्यो कडाई

मालीमा शान्ती मिसनमा बम विष्फोट, नेपाली भने सुरक्षित

काठमाडौं । अफ्रिकी मुलुक मालीमा बिस्फोट हुँदा संयुक्त राष्ट्र संघको शान्ति सैनिक मिसन (मिनुस्मा)मा कार्यरत सेनेगलका तीन जना सैनिकको मृत्यु भएको छ। मालीमा मंगलबार भएको उक्त बिस्फोटमा परी अन्य पाँच जना सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ। मिसनमा कार्यरत सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी गराएका छन्… Continue reading मालीमा शान्ती मिसनमा बम विष्फोट, नेपाली भने सुरक्षित

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो । यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् । सहायक निर्वाचन अधिकृत अमृताकुमारी… Continue reading राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशित

डीआईजी अशोक सिंहले दिए राजीनामा

काठमाडौं । जन्ममिति फरक फरक रहेको लगायत आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि प्रहरी नायव महानिरीक्षक डीआइजी अशोक सिंहले राजीनामा दिएका छन्। प्रहरी प्रधान कार्यालयमा पुगेर उनले राजीनामा बुझाएका हुन्।राजीनामाअघि सिंहले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई भेटेका थिए। यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेटेका थिए। सिंहले पेश गरेको २२ जेठ २०४२ मा जारी नागरिकता… Continue reading डीआईजी अशोक सिंहले दिए राजीनामा

दोहोरो अंकले बढ्यो नेप्से, हाइड्रोपावर कम्पनीहरुमा झुम्मिए लगानीकर्ता

काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि लगातार ओरोलो लागेको शेयर बजार दोहोरो अंकको बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) ३३.५७ अंकले बढेर २०८०.३८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६९ कम्पनीको १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँ बढीको ४७ लाख ७९ हजार ७९६ कित्ता… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, हाइड्रोपावर कम्पनीहरुमा झुम्मिए लगानीकर्ता

सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा

काठमाडौं । कैलाली–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसमा आममाफी दिएको गृहमन्त्रालयबाट प्राप्त पत्र प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले पढेर सुनाएका थिए । २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद… Continue reading सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा

एक महिनामा ६४ हजार २८४ ले लिए श्रम स्वीकृति

File

काठमाडौं । एक महिना (माघ)को अवधिमा ६४ हजारभन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघमा ५८ हजार ४ सय ४७ पुरुष र ५ हजार ८ सय ३७ जना महिला गरी कुल ६४ हजार २ सय ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् । यो सङ्ख्या… Continue reading एक महिनामा ६४ हजार २८४ ले लिए श्रम स्वीकृति

राष्ट्रपति निर्वाचन प्रक्रिया आजबाट शुरु

काठमाडौं । राष्ट्रपति चुनावको प्रक्रिया आजाबट शुरु हुँदैछ । सो प्रयोजनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्दैछ । नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन गर्ने भएको हो । आयोगले संघीय संसद र प्रदेश सभा सचिवालयबाट कायम रहेका सदस्यको सूची मागेर मतदाता नामावली तयार पारेको… Continue reading राष्ट्रपति निर्वाचन प्रक्रिया आजबाट शुरु

ढोरपाटनमा दिईयो शिकार खेल्न अनुमति

Photo : Gorakhapatra

काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस सिजनका लागि ढोरपाटन शिकार आरक्ष केन्द्रमा शिकार पर्यटकका लागि अनुमति दिएको छ । यो सिजनमा १२ नाउर र ८ झारलको शिकार हुनेछ । विभागले सार्वजनिक सूचनामार्फत शिकार गर्न इच्छुक शिकारी व्यत्ति तथा संस्थाका लागि प्रस्ताव आह्वान गरेको थियो । १५ दिनभित्र पेश हुने प्रस्तावबाट बढीबढाउका आधारमा… Continue reading ढोरपाटनमा दिईयो शिकार खेल्न अनुमति