चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा शुक्रबार आउँदै

काठमाडौं । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शुक्रबारबाट नेपालको तीनदिने औपचारिक भ्रमण शुरु गर्ने भएका छन् । उनी परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनको भ्रमणको तयारी पुरा भएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम… Continue reading चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा शुक्रबार आउँदै

नेपाल र कतारबीच श्रम सम्झौता नविकरण गर्ने सहमति

काठमाडौं । नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्ने सहमति जुटेको छ । दुई देशबीच कार्यदलस्तरमा छलफल गरी तयार परिने मस्यौदालाई छिट्टै अन्तिम रूप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने विषयमा दुवै देशका श्रममन्त्रीबीच सहमति भएको हो । कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा. अल विन… Continue reading नेपाल र कतारबीच श्रम सम्झौता नविकरण गर्ने सहमति

मेलम्चीको पानी पुनः काठमाडौं आउने सम्भावना बढ्यो

Photo source : Nimesh Regmi\Setopati

काठमाडौं । अघिल्लो वर्षायाममा बाढी र पहिरोले क्षतिग्रस्त बनाएको मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य अहिले तिव्र गतिमा भइरहेको छ । असार १ र साउन १७ गतेको बाढीपहिरोले मेलम्चीमा ठूलो क्षति गरेको थियो । मेलम्ची खानेपानी आयोजनाको सुरुङको सफाइ अन्तिम चरणमा पुगेको छ । सफाइ सकिएसँगै पानी परीक्षण गरी सुन्दरीजल पठाउने तयारी भएको छ । पहिरोसँगै… Continue reading मेलम्चीको पानी पुनः काठमाडौं आउने सम्भावना बढ्यो

करिश्मा मानन्धर आज एमाले प्रवेश गर्ने

काठमाडौं अभिनेत्री करिश्मा मानन्धर आज एमाले प्रवेश गर्ने भएकी छिन् । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर मंगलबार नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको छ । समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा रहेको सिंगै दल र अभिनेत्री करिश्मा मानन्धरलगायत आज एमाले प्रवेश गर्ने पार्टीले जनाएको छ । मंगलबार दिउँसो १ बजे… Continue reading करिश्मा मानन्धर आज एमाले प्रवेश गर्ने

पानी दिवसमा प्रधानमन्त्रीको सन्देशः जलाधार क्षेत्रको संरक्षण गरौं

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा जनसङ्ख्याको ठूलो हिस्सा आश्रित भइरहेको बताएका छन् । जसले गर्दा जलभण्डारको पहिचान र दिगो उपयोग गर्दै उपलब्ध जलभण्डार र पानीको गुणस्तरको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । ‘भूमिगत जलस्रोतको संरक्षण र संवर्धन गरौं’ भन्ने नाराका साथ यस वर्ष मार्च २२… Continue reading पानी दिवसमा प्रधानमन्त्रीको सन्देशः जलाधार क्षेत्रको संरक्षण गरौं

दाहाल-नेपाल बामपन्थी होइनन्, बाम एकता हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल, माधवकुमार नेपाल र मोहनविक्रम सिंह बामपन्थी नभएका कारण नेपालमा अब बाम एकता भन्ने सम्भव नरहेको बताएका छन् । सोमबार एमालेको पोलिटब्युरो बैठक समापनका अवसरमा बोल्दै अध्यक्ष ओलीले परस्परिक लाभको आधारमा चुनावी तालमेल सम्म गर्न सकिने भएपनि कुनै पनि पार्टीसँग एकता भने सम्भव नरहेको बताएका हुन्… Continue reading दाहाल-नेपाल बामपन्थी होइनन्, बाम एकता हुँदैन : ओली

गैरआवासीय नेपाली संघको निर्वाचन तत्काल नगर्न उच्च अदालतको आदेश

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को चैत १० र ११ गते गर्ने भनिएको चुनावसम्बन्धी काम तत्काल नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले सोमवार नेपालको संविधानअनुसार स्वच्छ प्रतिस्पर्धात्मकरूपमा चुनावमा भाग लिन पाउने अधिकारबाट वञ्चित हुने आशङ्का देखिएको उल्लेख गर्दै यस्तो आदेश गरेको छ । अदालतले चैत ९… Continue reading गैरआवासीय नेपाली संघको निर्वाचन तत्काल नगर्न उच्च अदालतको आदेश

परराष्ट्रमन्त्री खड्का श्रीलंका जाने

काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्का १६ चैतमा श्रीलङ्का भ्रमणमा जाने भएका छन् । पाँचौं बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री खड्का श्रीलङ्का जान ल ागेका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परराष्ट्रमन्त्री खड्का र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसहित नेपाली प्रतिनिधिमण्डल श्रीलङ्का जाने जानकारी गराएका… Continue reading परराष्ट्रमन्त्री खड्का श्रीलंका जाने

विश्व क्रिकेट लिग–२: नेपाल यूएईसँग ९९ रनले पराजित, आज पनि ब्याटिङ चलेन

काठमाडौं । विश्व क्रिकेट लिग–२ मा नेपालमा नेपालले यूएईसँग ९९ रनको पराजित भएको छ । यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३५ ओभरमा सबै विकेट गुमाएर १०३ रनमात्रै जोड्न सक्यो। नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन जोडे। कुशल भुर्तेल ५, पवन शराफ २, दिपेन्द्र सिंह एरी शून्य, रोहित पौडैल ९, आरिफ… Continue reading विश्व क्रिकेट लिग–२: नेपाल यूएईसँग ९९ रनले पराजित, आज पनि ब्याटिङ चलेन

नेपालको व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो,भारतसँग मात्रै ६ खर्ब ७८ अर्ब

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को ८ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ८ महिनामा (साउनदेखि फागुन मसान्तसम्म) वैदेशिक व्यापार घाटा ३४.५० प्रतिशतले बढेको हो । त्यस अवधिमा नेपालको व्यापारघाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ पुगेको हो । गत आवको सोही अवधिमा… Continue reading नेपालको व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो,भारतसँग मात्रै ६ खर्ब ७८ अर्ब

दोहोरो अंकले बढ्यो नेप्से, कारोबारमा पनि सुधार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो शेयर बजार मापक सूचक (नेप्से) १७.९९ अंकले बढेर २६३४.५७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २३१ कम्पनीको २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ बराबरको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, कारोबारमा पनि सुधार

चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना

काठमाडौं । चीनमा १३३ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ । युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको हो । चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाए अनुसार उक्त विमान ३स्७ मिनेटमा ग्वान्झावमा अवतरण गर्ने तालिका रहेको थियो । सिन्ह्वाका अनुसार… Continue reading चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना

सैन्य क्याम्प केन्द्रीत गर्दै रुसले थाल्यो मिसाइल आक्रमण

काठमाडौं । रुस–युक्रेन युद्धको आज २६ औं दिन हो । दुई देशबीच यूक्रेनमा भीषण युद्ध जारी छ । युद्ध रोक्न वार्ताहरु भए पनि सहमति हुने सम्भावना न्यून देखिन्छ । यूक्रेनले आत्मसमर्पण नगर्ने स्पष्ट संकेत दिएको छ । युक्रेनी सेनाले मारिउपोलमा भएको भीषण युद्धमा पनि हतियार राख्न अस्वीकार गरेको छ । यूक्रेनले रुसी सेनालाई फिर्ता पठाउन… Continue reading सैन्य क्याम्प केन्द्रीत गर्दै रुसले थाल्यो मिसाइल आक्रमण

‘सूर्य कसरी हरियो हुन्छ? हामीलाई रातो सूर्य देऊ न त’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र पाँच दलीय सत्ता गठबन्धनबीच साँठगाठ भएको आरोप लगाएका छन्। एमाले अध्यक्ष ओली बबरमहलस्थित कार्की ब्यांक्वेटमा आज सुरु भएको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘हाम्रो पार्टी विभाजन गर्न सभामुखले र निर्वाचन आयोग पनि लागेको प्रष्ट देखियो। अरूको चाहिँ व्यक्ति गरेको कारवाही सभामुखले सूचना टाँसेको… Continue reading ‘सूर्य कसरी हरियो हुन्छ? हामीलाई रातो सूर्य देऊ न त’

मारिओपोल सहरमा आत्मसमर्पण गर्न रुसले दिएको आदेश युक्रेनद्धारा अस्वीकार

file ohoto : aa.com.tr

काठमाडौं (बीबीसी) । मस्कोले दिएको समयसीमाभन्दा अगावै युक्रेनी सरकारले निरन्तर आक्रमणमा परिरहेको मारिओपोल सहरमा आत्मसमर्पण नगर्ने जबाफ दिएको छ। आत्मसमर्पण गरेर हतियार त्यागे लडाकु र गैरसैनिकलाई सुरक्षित मार्ग दिने रुसले भनेको थियो। युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेस्चुकले आफ्ना सैनिकले हतियार त्याग्ने प्रश्नै नउठ्ने बताएकी छन्। रुसले आत्मसमर्पण गर्न दिएको समयसीमा सकिनु घण्टौँ अगाडि नै उनले त्यसो… Continue reading मारिओपोल सहरमा आत्मसमर्पण गर्न रुसले दिएको आदेश युक्रेनद्धारा अस्वीकार

चार जना एमाले नेता चीनको बेइजिङ जाँदै, के छ कार्यक्रम ?

काठमाडौं । नेकपा एमालेका चार जना नेताहरु आज चीनको बेइजिङ जाँदैछन् । एमाले नेताहरुका अनुसार उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता आज चीनको बेइजिङ जान लागेका हुन् । पौडेलको साथमा नेताहरू काशीनाथ अधिकारी, पुष्प कँडेल, मीना रखाल समेत टोलीमा समावेश छन् । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पौडेलसहित नेताहरू चीन जान लागेका हुन्। उनीहरूले… Continue reading चार जना एमाले नेता चीनको बेइजिङ जाँदै, के छ कार्यक्रम ?

आईसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । पहिलो खेलमा ब्याटिङ नचल्दा हारेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईसँग दोस्रो खेल खेल्दैछ । यूएइको घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले सोमबार यूएईको सामना गर्न लागेको हो । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यूएईले समेत पछिल्लो खेल… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र यूएई भिड्दै

मोरङको लेटाङमा आज बिहानबाटै कर्फ्यु

विराटनगर । स्थानीयको आक्रमणबाट महिला प्रहरीको निधन भएको स्थान मोरङको लेटाङमा आज बिहानैबाट स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि अर्को… Continue reading मोरङको लेटाङमा आज बिहानबाटै कर्फ्यु

मोरङको लेटाङमा स्थानीयको आक्रमणबाट महिला प्रहरीको मृत्यु

विराटनगर । यौन दुर्व्यवहारको आरोप लागेका एक शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक महिला प्रहरी जवानको मृत्यु भएको छ । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयबासी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको पुष्टि स्थानीय संचारमाध्यमले गरेका छन् । कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको घोषणा… Continue reading मोरङको लेटाङमा स्थानीयको आक्रमणबाट महिला प्रहरीको मृत्यु

युक्रेनमा ६४ बालबालिकासहित कम्तिमा ८४७ गैरसैनिक नागरिकको मृत्यु

काठमाडौं । रुसले युक्रेनमा गरेको हमलायता त्यहाँ कम्तिमा ६४ जना बालबालिकासहित ८४७ जनाको मृत्यु भएको पुष्टी गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकारसम्बन्धी निकायले युक्रेनमा आक्रमण सुरु भएदेखि हालसम्म उक्त मानवीय क्षतिको पुष्टी भएको जनाएको छ । अन्तर्राष्ट्रिंय संचारमाध्यमहरुका अनुसार यो संख्या अझ ठूलो पनि हुन सक्छ । किनकी युद्ध जारी रहेका कारण सबै स्थानमा स्वतन्त्रपूर्वक… Continue reading युक्रेनमा ६४ बालबालिकासहित कम्तिमा ८४७ गैरसैनिक नागरिकको मृत्यु

युक्रेनको हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल

File

लण्डन (बीबीसी) । बेलायतको रक्षा मन्त्रालयले रुसले युक्रेनको हवाई क्षेत्रमाथि नियन्त्रण गर्न असफल भएको दावि गरेको छ । रुसी हवाई क्षेत्रबाट प्रक्षेपण गरिएका अस्त्रहरूमा मात्र रुस भर पर्नु परेको जनाएको छ । युक्रेनको हवाई क्षेत्रलाई कब्जा गर्नु मस्कोको प्रमुख उद्देश्यमध्ये एक भएको बेलायती रक्षा मन्त्रालयको दाबी छ। द्वन्द्वको सुरुवाती दिनमा युक्रेनको हवाई क्षेत्र आफ्नो नियन्त्रणमा… Continue reading युक्रेनको हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल

८ महिनामा १ लाख २५ हजार विदेशीले नेपालको भिसा पाउँदा २११ जना निस्काशित

Photo : CGTN

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना (साउनदेखि–फागुन)को अवधिमा नेपाल आउन १ लाख २५ हजार ६५८ जना विदेशी नागरिकले भिसा लिएका छन् । यसमा नेपाली नागरिकता त्याग गरेका गैरआवासीय नेपालीको संख्या समेत समावेश छ । अध्यागमन विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालले २११ जना विदेशी नागरिकलाई भने निष्कासन गरेको छ । नेपालमा भिसा सकिएपछि पनि… Continue reading ८ महिनामा १ लाख २५ हजार विदेशीले नेपालको भिसा पाउँदा २११ जना निस्काशित

भारतका लागि नेपाली राजदूतमा शर्मा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शंकरप्रसाद शर्मालाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छिन् । संविधानको धारा २८२ बमोजिम राष्ट्रपति भण्डारीले शर्मालाई भारतका लागि आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले उल्लेख गरेको छ । सरकारले गत कात्तिक ११ मा सिफारिस गरेका शर्माको संसदीय सुनुवाइ मंसिर २२ मा गरिएको थियो । संसदीय सुनुवाइ समितिले नाम… Continue reading भारतका लागि नेपाली राजदूतमा शर्मा नियुक्त

पछिल्लो २४ घण्टामा थप ३७ जनामा संक्रमित थपिए, ३८३ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ७ सय ९८ पिसिआर परिक्षणका क्रममा २८ जना र १ हजार २ सय ६३ एन्टीजेन परीक्षणका क्रममा नाैजनामा कोरोना पुष्टि भएको छ। आइतबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ३ सय ८३ संक्रमित… Continue reading पछिल्लो २४ घण्टामा थप ३७ जनामा संक्रमित थपिए, ३८३ जना संक्रमण मुक्त

देशभरका ११ जिल्लामा फैलियो बर्डफ्लु, ६५ हजारभन्दा धेरै पक्षी नष्ट

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका र चितवनको राप्ती नगरपालिकामा गएको माग २७ गते पहिचान भएको बर्डफ्लु देशभरका ११ जिल्लामा फैलिएको छ । पशु सेवा विभागका अनुसार ११ जिल्लाका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पहिचान भएको हो । बर्डफ्लु देखिएका जिल्लामा काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, पर्सा, धनुषा र कास्की छन् ।… Continue reading देशभरका ११ जिल्लामा फैलियो बर्डफ्लु, ६५ हजारभन्दा धेरै पक्षी नष्ट

यी हुन् बक्यौता नतिर्ने ७ वायुसेवा कम्पनी, कालोसूचीमा राख्ने चेतावनी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ७ वायुसेवा कम्मनीहरुलाई तत्कालय बक्यौता नतिरे कालोसूचीमा राख्ने चेतावनी दिएको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै तीन पटक पत्राचार गर्दा पनि बक्यौता तिर्न नआएपछि सञ्चालकहरूलाई कारबाही गर्ने चेतावनी दिएको हो बक्यौता नतिर्नेमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाईन एयरवेज र एयर काष्ठमण्डप… Continue reading यी हुन् बक्यौता नतिर्ने ७ वायुसेवा कम्पनी, कालोसूचीमा राख्ने चेतावनी

नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । शेयर बजारको आरोलो यात्रा कायमै रहेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से) १४.६७ अंकले घटेर २६१६.५८ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२४ कम्पनीको २ अर्ब २७ करोड ४६लाख २६ हजार १९० रुपैयाँ बराबरको ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट

यी व्यक्तिहरूको लागि सीमा नाका र विमानस्थलमा कोरोना परीक्षण अनिवार्य

काठमाडौं । स्वास्थ्य मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोरोना परीक्षण गराउनुपर्ने अवस्थाहरूबारे सूचना जारी गरेको छ । आइतवार मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सूचना जारी गर्दै पूर्ण खोप प्राप्त नगरेका वा ७२ घण्टाभित्र कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएतापनि लक्षण देखिएका यात्रीहरूलाई परीक्षण अनिवार्य गरेको छ । त्यस्तै पूर्ण खोप प्राप्त नगरेका… Continue reading यी व्यक्तिहरूको लागि सीमा नाका र विमानस्थलमा कोरोना परीक्षण अनिवार्य

नेपालमा निरन्तर बढ्दै तापक्रम, काठमाडौंमा उच्चतम ३१.५ डिग्री पुग्यो

काठमाडौं । नेपालमा सुख्खायाम शुरु भएपछि तापक्रम समेत निरन्तर बढिरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव कायम रहेपछि देशभर मौसम भने सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार काठमाडौंको उच्चतम तापमान ३१‍.५ डिग्री सेल्सियस मापन भएको छ । शनिबार सबैभन्दा उच्च तापक्रम धरानमा ३६.७ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ… Continue reading नेपालमा निरन्तर बढ्दै तापक्रम, काठमाडौंमा उच्चतम ३१.५ डिग्री पुग्यो

म्यादी प्रहरीमा आजबाट आवेदन दिन सकिने

काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको प्रयोजनका लागि नेपाल प्रहरीले आजबाट म्यादी प्रहरीको भर्ना खुलाएको छ । आइतबारबाट ११ गतेसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका इच्छुक व्यक्तिले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्ने प्रहरीले जनाएको छ । भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह मानिएको छ । ४० दिनका… Continue reading म्यादी प्रहरीमा आजबाट आवेदन दिन सकिने