चार हजार नमूना परीक्षण गर्दा मात्र १७ जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणदर करीव शून्यको हाराहारीमा पुगेको छ । पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ४३ जनाको नमूना परीक्षण गरेकोमा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । थप… Continue reading चार हजार नमूना परीक्षण गर्दा मात्र १७ जनामा कोरोना पुष्टी

चुनावबाट माधव नेपालहरुलाई समाप्त गर्ने र कांग्रेसलाई १३ सिटमा झार्ने एमाले अध्यक्ष ओलीको दावि

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी चुनावबाट माधव नेपालहरु समाप्त हुने दावि गरेका छन् । कांग्रेसलाई पनि १३ सिटमा खुम्च्याउने भन्दै कार्यकर्तालाई निर्वाचनमा होमिन ओलीले निर्देशन दिएका छन् । ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकले कांग्रेस र माओवादीलाई भोट नहाल्ने उनको दाबी छ । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक… Continue reading चुनावबाट माधव नेपालहरुलाई समाप्त गर्ने र कांग्रेसलाई १३ सिटमा झार्ने एमाले अध्यक्ष ओलीको दावि

प्रकाश सपुतले विवादित दृष्य हटाएर पुनः अपलोड गरे ‘पीर’

काठमाडौं । गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट विवादित दृष्य हटाएका छन् । उनले यो गीतलाई युट्युबमा आज हटाएर नयाँ अपलोड गरेका छन्। नयाँ अपलोड गरिएको भिडिओमा महिला लडाकुलाई यौनकर्मीका रुपमा देखाइएको दृश्य हटाइएको छ। गायक प्रकाश सपुतको गीत पीरमा माओवादी विद्रोहपछि माओवादी कार्यकर्ता तथा नेतामा आएको परिवर्तनबारे कथावस्तु राखिएको छ । यो गीतबारे माओवादी कार्यकर्ताले… Continue reading प्रकाश सपुतले विवादित दृष्य हटाएर पुनः अपलोड गरे ‘पीर’

नयाँ खिम्ची सव-स्टेशनको प्रधानमन्त्रीद्धारा उद्घाटन

रामेछाप । तामाकोशी जलविद्युत आयोजनाको मुख्य सब-स्टेशनका रुपमा रहेको नयाँ खिम्ची सवस्टेशनको शनिबार प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका छन् । शेरबहादुर देउवाले रामेछापको मन्थली नगरपालिका वडा नं. १३ को साँखे (फुलासी)मा निर्माण सम्पन्न भएको नयाँ खिम्ती २२०–१३२ के.भी. सबस्टेशन शनिबार उद्घाटन गरेका छन् । सबस्टेशन स्वदेशी पूँजीमा निर्माण भएको देशकै ठूलो ४५६ मेगावाटको राष्ट्रिय… Continue reading नयाँ खिम्ची सव-स्टेशनको प्रधानमन्त्रीद्धारा उद्घाटन

अमेरिकाले रुससँग सम्बन्ध भएको कम्पनीका १ सय वटा जहाजको उडानमा लगायो प्रतिवन्ध

काठमाडौं । रुससँग सम्बन्धका भएका झन्डै १०० वटा विमानलाई अमेरिकामा सरकारले उडानमा प्रतिवन्ध लगाएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार तीमध्ये रुसी धनाढ्य रोमन अब्रामोभिचको एउटा निजी विमान समेत प्रतिवन्धमा परेको छ । ५५ वर्षीय अब्रामोविच चेल्सी फुटबल क्लबका मालिक हुन्। उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट सम्बन्ध रहेको बताइन्छ। तर उनले यो विषय अस्वीकार गरिरहेका… Continue reading अमेरिकाले रुससँग सम्बन्ध भएको कम्पनीका १ सय वटा जहाजको उडानमा लगायो प्रतिवन्ध

युक्रेनको महत्वपूर्ण शहर मारिओपोलको केन्द्रमा रुसी सैनिक पुगे, भिडन्त जारी

DELIL SOULEIMAN/AFP via Getty Images

काठमाडौं । रुसी सेना युक्रेनको महत्त्वपूर्ण सहर मारिओपोलको केन्द्रमा पुगेपछि त्यहाँ दुई पक्षबीच सङ्घर्ष भइरहेको अन्त्र्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । रुसी सञ्चारमाध्यमले यसबारे विवरणहरू प्रकाशित गरेको बीबीसीले लेखेको छ । मारिओपोलका नगरप्रमुखले भाडिम बोइचेन्कोले बीबीसीसँग सहरको केन्द्रमा सङ्घर्ष भइरहेको पुष्टि गरेका छन् । शसहरको केन्द्र बाँकी छैन। सहरमा युद्धको प्रभाव परेको नदेखिने एउटा सानो ठाउँ… Continue reading युक्रेनको महत्वपूर्ण शहर मारिओपोलको केन्द्रमा रुसी सैनिक पुगे, भिडन्त जारी

नेपाल र सेसेल्सबीच श्रम सम्झौता हुने

काठमाडौं । नेपाल र गणतन्त्र सेसेल्सबीच श्रम सम्झौता हुने भएको छ । सेसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल र सेसेल्सबीचको द्धिपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भएको श्रम मन्त्रालयले जनाएको छ ।… Continue reading नेपाल र सेसेल्सबीच श्रम सम्झौता हुने

तीन दशक अगाडी नेपालबाट हराएका मूर्ति बेलायतमा भेटिए, नेपाललाई हस्तान्तरण

काठमाडौं (रासस) । नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई उक्त मूर्ति हस्तान्तरण गरेको हो। सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाडौंको हनुमानढोका कुमारी बहालबाट हराएको थियो। यसैगरी… Continue reading तीन दशक अगाडी नेपालबाट हराएका मूर्ति बेलायतमा भेटिए, नेपाललाई हस्तान्तरण

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

फाइल तस्वीर

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अनुसार कक्षा १२ को परीक्षा २०७९ जेठ १६ गतेदेखि हुनेछ । जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने छ । परीक्षा जेठको २५ मा सकिने परीक्षा नियन्त्रण कार्यालयद्धार जारी सूचनामा उल्लेख छ ।… Continue reading कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

खिम्ती सवस्टेशनको आज प्रधानमन्त्रीले उद्घाटन गर्दै

काठमाडौं । नयाँ खिम्ती सवस्टेशनको आज उद्घाटन हुने भएको छ । यसका लागि प्रधानमन्त्री देउवा दोलखा जाने कार्यक्रम रहेको छ । स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको आज उद्घाटन हुन लागेको हो । यसबाट तामाकोशीको जलविद्युत आपूर्तिमा ठूलो सहयोग पुग्ने छ । सबस्टेसनमार्फत ४५६ मेगावाटको… Continue reading खिम्ती सवस्टेशनको आज प्रधानमन्त्रीले उद्घाटन गर्दै

अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बढेको प्रधानमन्त्रीको दावि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल र नेपाली जनताको हित प्रवद्र्धनमा केन्द्रित भएर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उकास्ने, सबै देशबाट अधिकतम सद्भाव, समर्थन… Continue reading अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बढेको प्रधानमन्त्रीको दावि

आईसीसी विश्वकप लिग–२: नेपालको खराब ब्याटिङ,यूएईसँग लज्जास्पद हार

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-२ क्रिकेटमा यूएईसँग पराजित भएको छ । शुक्रवार खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको हो । नेपालले ३५.१ ओभरमा अल आउट हुँदै १२० रन मात्र जोड्न सक्यो। नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४६ रन बनाए। उनले ६० बलमा ४ चौका प्रहार गरे। रोहित लगातार दोस्रो अर्धशतक प्रहार गर्न… Continue reading आईसीसी विश्वकप लिग–२: नेपालको खराब ब्याटिङ,यूएईसँग लज्जास्पद हार

नेपालमा थप ५१ जनामा कोरोना, ३९२ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ९१४ जनामा गरिएको परिक्षण मध्य ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयको अनुसार २ हजार ५९२ जनामा पिसिआर परिक्षण गर्दा १२ जना र ३ हजार ३२२ जनामा एन्टिजन परिक्षण गर्दा ३९ जनामा संक्रमण… Continue reading नेपालमा थप ५१ जनामा कोरोना, ३९२ जना संक्रमण मुक्त

पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। नाबालिग गायिकालाई करणी गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका कलाकार शाहमाथि अनुसन्धानका लागि भन्दै जिल्ला अदालत तनहुँले शुक्रवार ५ दिनको समय थप गरेको हो । फागुन १५ गते पक्राउ परेका शाहलाई यसअघि सुरुमा सात दिन र दोस्रोपटक १२ दिन गरी… Continue reading पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

निर्वाचन कार्यतालिका: उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते, १६ गते नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो। आयोगले सार्वजनिक गरेको कार्यक्रम अनुसार आगामी वैशाख ११ र १२ गते सम्बन्धित जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता हुनेछ। आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने मिति वैशाख १३ गते बिहान १०… Continue reading निर्वाचन कार्यतालिका: उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते, १६ गते नामावली प्रकाशन

ओली सरकारले संवैधानिक आयोगमा गरेका नियुक्तिविरुद्ध मुद्दाको रिट हेर्दा हेर्दैमा

काठमाडौं । तत्कालीन ओली सरकारले संवैधानिक आयोगमा गरेका ५२ पदाधिकारी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा हालिएको मुद्दाको हेर्दा हेर्दैमा राखिएको छ । संवैधानिक इजलासले रिटमाथिको सुनुवाइ अघि बढाउन माग गरेपनि हेर्दा हेर्दैमा राखेको हो । रिटमाथि अब आगामी बुधबार सुनुवाइ हुनेछ । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद… Continue reading ओली सरकारले संवैधानिक आयोगमा गरेका नियुक्तिविरुद्ध मुद्दाको रिट हेर्दा हेर्दैमा

कच्चा तेलको मूल्यमा भारी गिरावट

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । रुस–युक्रेन युद्ध सुरु भएसँगै आकासिएको कच्चा तेलको मूल्य पछिल्लो एकसाता यता लगातार गिरावट आएको हो । मार्च ७ (फागुन २३)मा कच्चा तेलको मूल्य डेढ दशक यताकै उच्च प्रतिब्यारेल १३९ डलर पुगेको थियो । पछिल्लो दुई साता यता घट्न थालेको कच्चा तेलको मूल्य शुक्रबार… Continue reading कच्चा तेलको मूल्यमा भारी गिरावट

किन आयो अमेरिकी सैनिकको जहाज काठमाडौंमा ?

काठमाडौं । अमेरिकी सेनाको जहाज राजधानीमा अवतरण आएको छ । अमेरिकी कुटनीतिज्ञलाई लिएर शुक्रबार बिहान अमेरिकी एयर फोर्सको बिमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो जहाज शुक्रबार नै फिर्ता भइसकेको छ ।

रुसलाई चीनले हतियार आपूर्ति गर्न सक्ने अमेरिकाको चिन्ता

DELIL SOULEIMAN/AFP via Getty Images

काठमाडौं । चीनले रुसलाई सैन्य उपकरण आपूर्ति गर्नसक्ने र युक्रेनविरुद्ध त्यसको प्रयोग हुनसक्ने भन्दै अमेरिकाले चिन्ता व्यक्त गरेको छ । बीबीसीका अनुसार वाशिङ्गटनमा एउटा पत्रकार सम्मेलनमा ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले युक्रेनमाथि रुसी अतिक्रमणको निन्दा गर्न अस्वीकार गरेको चीनको मुहारमा उसले चाहिरहेका सबै कुरा देखिएको टिप्पणी गरेकी छिन् । अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार आफ्ना… Continue reading रुसलाई चीनले हतियार आपूर्ति गर्न सक्ने अमेरिकाको चिन्ता

पुटिनले युक्रेनसँग युद्ध रोक्न के चाहन्छन् ?

KREMLIN.RU/AFP

काठमाडौं (बीबीसी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू सार्वजनिक गरेका छन् ।बिहीवार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका हुन्। एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनसँग बीबीसीले कुराकानी गरेको थियो । पुटिन र एर्दोआनबीच भएको कुराकानी टर्किश अधिकारीहरूको एउटा सानो समूहले पनि सुनेको थियो जुन… Continue reading पुटिनले युक्रेनसँग युद्ध रोक्न के चाहन्छन् ?

नेपालको तराई भेगमा आज होली

काठमाडौं । बिहीबार हिामली र पहाडी भेगमा मनाइएको होली शुक्रबार भने तराई भेगमा मनाइने भएको छ । तराई मधेशका जिल्लामा होली आज पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ । तराई… Continue reading नेपालको तराई भेगमा आज होली

आज नेपाल र यूएईबीच एक दिवसीय क्रिकेट हुँदै

काठमाडौं । युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले आज दोस्रो खेलमा घरेलु टोली युएईको सामना गर्दैछ । श्रृंखलामा नेपाल र युएई दुवैले यसअघि पपुवा न्यु गिनी (पीएनजी)लाई हराएर उच्च मनोवलमा छन् । दुबै टीम जितका लागि मैदान उत्रिने छन् । युएईले पहिलो खेलमा पीएनजीविरुद्ध ७ विकेटको जित निकालेको थियो ।… Continue reading आज नेपाल र यूएईबीच एक दिवसीय क्रिकेट हुँदै

निर्वाचन आचारसंहिता : स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ। निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गर आचारसंहिता राजपत्रमा प्रकाशित गरेको हो। आचारसंहिताको परिच्छेद ४ मा राजनीतिक दल, उम्मेदवार तथा दलको… Continue reading निर्वाचन आचारसंहिता : स्थानीय तहमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

रुसलाई महँगो पर्‍यो युक्रेन युद्ध, ७ हजारभन्दा बढी सैनिक मारिएको दाबी

File : Emilio Morenatti / AP / TASS

काठमाडौं । अफगानिस्तान र सिरिया युद्धभन्दा पनि क्षतिको हिसाबले रुसलाई यूक्रेन युद्ध महँगो बनेको छ । बिबिसीको रिपोर्टअनुसार यूक्रेनमा मानवीय र आर्थिक हिसाबले रुसले धेरै मूल्य चुकाइरहेको छ । रुस–यूक्रेनबीचको युद्ध तत्कालै अन्त्य नहुने देखिएको बेला रुसलाई थप क्षति हुने सम्भावना छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो सम्बोधनमा पनि रुस फिर्ता हुने अवस्थामा रहेको… Continue reading रुसलाई महँगो पर्‍यो युक्रेन युद्ध, ७ हजारभन्दा बढी सैनिक मारिएको दाबी

नेपालमा थपिए २७ कोरोना संक्रमित, २२० जना संक्रमणबाट मुक्त

काठमाडौं । नेपालमा थप २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गरिएको ४,७४७ नमुना परीक्षण गरिएकामा थप २७ जना संक्रमित थपिएका हुन् । आज थपिएका २७ जनासँगै नेपालमा हालसम्म ९ लाख ७८ हजार १०७ जना कोरोना संक्रमित भएका छन् । साथै आज थपिएका २२० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त… Continue reading नेपालमा थपिए २७ कोरोना संक्रमित, २२० जना संक्रमणबाट मुक्त

रुसद्धारा अमेरिका र युरोपबाट भाडामा ल्याएका सयौं विमान कब्जा

काठमाडौं । अमेरिका र युरोपेली देशहरुको प्रतिबन्ध सामना गरिरहेको रुसले सयौं व्यवसायिक विमान कब्जा गरेको छ । रुसले आफ्नो देशका वायु सेवा कम्पनीहरुले भाडामा ल्याएका अमेरिका र युरोपेली कम्पनीका सयौं व्यावसायिक विमान कब्जामा लिएको हो । युक्रेनमा आक्रमण गरेपछि लागेको प्रतिबन्धका कारण रुसी एयरलाइन्स कम्पनीले भोगेका चुनौती सामना गर्ने उपाय खोज्ने क्रममा रुसले कानून नै… Continue reading रुसद्धारा अमेरिका र युरोपबाट भाडामा ल्याएका सयौं विमान कब्जा

तराई-मधेसमा किन पूर्णिमाको भोलिपल्ट ?

Dna India

काठमाडौं । फागू पूर्णिमा अर्थात होली पर्व । रङहरूको रंगिन पर्व होली सबैभन्दा रमाइलो पर्व पनि हो। आपसमा खुशियाली साटासाट गरेर मनाइने रङ्गै–रङ्गको पर्व होलीको उमङ्ग शुरु भएको छ । काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर होली मनाइन्छ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ । नेपालमा विजयको प्रतीकको रुपमा… Continue reading तराई-मधेसमा किन पूर्णिमाको भोलिपल्ट ?

‘राजनीतिमा असम्भव हुँदैन,कांग्रेस अतिवादी ढंगले प्रस्तुत भए एमालेसँग तालमेल गर्छौं’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सँग चुनावी तालमेल हुनसक्ने संकेत दिएका छन् । प्रेस सेन्टर लुम्बिनीले विहीबार बुटवलमा गरेको कार्यक्रममा प्रचण्डले राजनीतिमा असम्भव भन्ने केही कुरा नहुने उल्लेख गर्दै चुनावी तालमेल कांग्रेसमा भर पर्ने बताएका हुन् । प्रचण्डले भने, ‘कांग्रेसका केही नेताहरूले माओवादीसँग गठबन्धन हुनै सक्दैन भनेर अत्यन्त… Continue reading ‘राजनीतिमा असम्भव हुँदैन,कांग्रेस अतिवादी ढंगले प्रस्तुत भए एमालेसँग तालमेल गर्छौं’

बाइडेनले रुसी राष्ट्रपतिलाई ‘युद्ध अपराधी’ भनेपछि…

File Photo : Doug Mills/The New York Times

काठमाडौं (बीबीसी) । अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलो पटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका छन् । यससँगै रुस एक पटक पुनः भड्किएको छ । रुसी समाचार संस्था टासका अनुसार क्रेमलिनले बाइडनको उक्त टिप्पणीलाई ‘अस्वीकार्य अनि अक्षम्य’ बताएको छ। अमेरिकी राष्ट्रपतिको पछिल्लो टिप्पणीले अमेरिका र रुसबीच कूटनीतिक तनाव थप्ने सम्भावना रहेको छ ।… Continue reading बाइडेनले रुसी राष्ट्रपतिलाई ‘युद्ध अपराधी’ भनेपछि…

अमेरिकामा ‘होबो’ भनिने होली कुन देशमा कसरी मनाइन्छ ?

Dna India

काठमाडौं (रासस) । फागु पर्व नेपाल, भारतलगायत देशमा पनि मौलिक तरिकाले मनाउने गरिन्छ । जहाँ पानी र अबिरको अधिक प्रयोग गरिन्छ । आज देशभर सरकारले सार्वजनिक बिदा समेत दिएको छ । तराई भेगमा शुक्रबार होली खेलिँदैछ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने… Continue reading अमेरिकामा ‘होबो’ भनिने होली कुन देशमा कसरी मनाइन्छ ?