लण्डन । चार्ल्स तृतीयलाई लन्डनस्थित सेन्ट जेम्स प्यालेसमा आयोजित एक विशेष समारोहमा राजा घोषणा गरिएको छ। शनिवार बिहान भएको परम्परागत कार्यक्रममा (जुन पहिलो पटक टेलिभिजनमा प्रसारण गरिएको थियो( दिवङ्गत महारानीको शोकमा झुकाइएको झण्डा नयाँ राजा बनेको खुसीयालीका अवसरमा पूर्ण रूपमा फहराइएको थियो। यूकेभर आइतवारसम्म थप घोषणाहरू हुनेछन् त्यसपछि ८ सेप्टेम्बरमा दिवङ्गत भएकी महारानीको शोक मनाउने… Continue reading चार्ल्स तृतीयलाई औपचारिक रुपमा ब्रिटेनको राजा घोषणा
Category: फिचर
प्रधानमन्त्री देउवाले दूतावास पुगेर दिए ब्रिटेन महारानीलाई श्रद्धान्जली
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंस्थित संयुक्त अधिराज्य बेलायतको राजदूतावास पुगेर बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन्। शोक व्यक्त गर्न देउवा शनिबार दूतावास पुगेका हुन्। उनले त्यहाँ राखिएको शोक पुस्तिकामा शोक सन्देश लेखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शुक्रबार दूतावास पुगेर शोक व्यक्त गरेकी थिइन्। महारानी एलिजाबेथ द्वितीयको… Continue reading प्रधानमन्त्री देउवाले दूतावास पुगेर दिए ब्रिटेन महारानीलाई श्रद्धान्जली
१६३ जनामा कोरोना पुष्टी, १३० ले जिते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ७४६ जनाको कोरोना परीक्षण गर्दा १६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार ७१८ जनाको पीसीआर परीक्षण गर्दा ११२ र दुई हजार २८ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना सङ्क्रमण… Continue reading १६३ जनामा कोरोना पुष्टी, १३० ले जिते
दार्चुला पहिरोमा ५ जनाको शव भेटियो, अझै ७ वेपत्ता
दार्चुला । दार्चुलामा आज बिहानै आएको पहिरोमा पुरिएर वेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको छ । नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुई गरेर पाँच जनाको शव भेटिएको प्रहरीले जनाएको छ । ७ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार नौगाड गाउँपालिका–२ बस्ने… Continue reading दार्चुला पहिरोमा ५ जनाको शव भेटियो, अझै ७ वेपत्ता
राजा चार्ल्स तृतीयले गरे पहिलो पटक राष्ट्रका नाममा सम्बोधन
लण्डन । राजा चार्ल्स तृतीयले पहिलो पटक राष्ट्र र राष्ट्रमण्डलका नाममा सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा आमा एलिजावेथलाई पटक पटक सम्झिएका छन् । यस्तो छ, सम्बोधनको सार…. म आज तपाईँहरूसँग गहिरो दुखका साथ बोलिरहेको छु। आफ्नो जीवनभर महामहिम महारानी, मेरी प्यारी आमा- म र मेरो सम्पूर्ण परिवारका लागि एक प्रेरणा र उदाहरण हुनुहुन्थ्यो।… Continue reading राजा चार्ल्स तृतीयले गरे पहिलो पटक राष्ट्रका नाममा सम्बोधन
मेरिल्याण्डमा तीन बालबालिकासहित ५ जना मृत फेला
मेरिल्याण्ड । संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई वयस्क र तीन बालबालिका छन् । सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन बालबालिका र एक महिलालाई गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए। सो जानकारीपछि… Continue reading मेरिल्याण्डमा तीन बालबालिकासहित ५ जना मृत फेला
ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालमा तीन दिन शोक घोषणा
काठमाडौं । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपाल सरकारले तीन दिन शोक घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसबीचमा बिदा भने दिइएको छैन । निधन भएकी महारानीको सम्मानमा शनिवारदेखि तीन दिन नेपालभरिका सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाएर शोक व्यक्त गर्ने निर्णय… Continue reading ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालमा तीन दिन शोक घोषणा
एएफसी यू-२० एसियन कप छनोट : आज नेपाल र भूटान भिड्दै
काठमाडौं । बहराइनमा शनिबारदेखि एएफसी यू–२० एसियन कप छनोटका खेल हुँदै छन् । आज हुने पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल खालिफा सिटी स्पोर्ट्स स्टेडियममा शनिबार राति ८ः४५ मा सुरु हुनेछ । नेपाल रहेको समूह बी मा भुटान, बंगलादेश, कतार र बहराइन छन् ।
दार्चुलाको लास्कु खोलामा बाढी, ४ जना वेपत्ता
दार्चुला । दार्चुलाको महाकाली नगरपालिकास्थित लास्कु खोलामा आएको बाढीले १३ घर बगाएको र ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि शुक्रबार रातिदेखि आएको बाढीले १३ घर बगाएको र ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी निरीक्षक मगरका अनुसार बाढीमा फसेकाहरूको… Continue reading दार्चुलाको लास्कु खोलामा बाढी, ४ जना वेपत्ता
बेलायती दूतावास पुगेर राष्ट्रपति भण्डारीले दिइन महारानी एलिजावेथलाई श्रद्धान्जली
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा शोक व्यक्त गर्दै बेलायती जनता र बेलायतका महाराज चार्ल्स तृतीयलाई समवेदना सन्देश पठाएकी छिन् । उनले महारानी एलिजावेथ विश्वले सम्मान गर्ने योग्य राजनेता भएको समेत बताइन् । काठमाडौंस्थित बेलायती राजदूतावासमा राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्दै राष्ट्रपति भण्डारीले भनेकि छिन्, ‘‘बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनबाट मलाई अत्यन्तै… Continue reading बेलायती दूतावास पुगेर राष्ट्रपति भण्डारीले दिइन महारानी एलिजावेथलाई श्रद्धान्जली
नेपालप्रति महारानी एलिजावेथको अगाध आत्मियता थियो : ज्ञानेन्द्र शाह
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायती महारानी एलिजावेथको निधनमा दुःख व्यक्त गरेका छन्। शुक्रबार एक शोक वक्तव्य निकाल्दै उनले महारानी एलिजावेथको नेपालप्रति अगाध आत्मियता रहेको बताएका हुन् । ‘संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयको निधनको खबर सुनेर हामीलाई दुःख लागेको छ। स्वर्गीय महारानी राजगद्दीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन र उच्च राजकीय मूल्य निर्वाह… Continue reading नेपालप्रति महारानी एलिजावेथको अगाध आत्मियता थियो : ज्ञानेन्द्र शाह
साफ यू-१७ च्याम्पियनसिप : भारतमाथि नेपालको सानदार जित, बन्यो समूहविजेता
कोलम्बो । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपको समूह चरणमा नेपालले भारतलाई हराएको छ । शुक्रबार सम्पन्न खेलमा नेपालले भारतमाथि ३–१ गोलको जित निकालेको हो । सुरुमा गोल खाएको अवस्था उल्टाउँदै नेपालले तीन गोल थप्न सफल भयो । जितसँगै नेपाल समूह ‘बी’ को विजेता बन्यो। नेपाल र भारतले भुटानलाई पराजित गर्दै यसअघि नै सेमिफाइनलमा स्थान बनाएका… Continue reading साफ यू-१७ च्याम्पियनसिप : भारतमाथि नेपालको सानदार जित, बन्यो समूहविजेता
नेपालमा १५२ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २९४ परीक्षणमा १५२ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार १८६ पीसीआर परीक्षणमा ११० जना र दुई हजार १०८ एन्टिजेन परीक्षणमा ४२ जना गरी १५२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै… Continue reading नेपालमा १५२ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु
नेपालकै ठूलो धनराशिको पुरस्कार ‘भवन किर्ती रत्न‘ पुरस्कार महावीर पुनलाई प्रदान गरिने
काठमाडौं । नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ । नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप महावीर पुन तथा तथा राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँ बराबरको ‘भवन किर्ती रत्न’ गर्न प्रदान लागिएको हो । गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा… Continue reading नेपालकै ठूलो धनराशिको पुरस्कार ‘भवन किर्ती रत्न‘ पुरस्कार महावीर पुनलाई प्रदान गरिने
‘गठबन्धन कुनै हालतमा टुट्दैन, ढुक्क हुनुस् पार्टीलाई फाइदा हुने गरी सिट बाँटफाँड हुन्छ’
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनविरुद्ध ठूला षड्यन्त्र भइरहेको बताएका छन । कांग्रेस चिवतन जिल्ला समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध ठूलो षड्यन्त्र भएको बताएका हुन् । तर कुनैपनि हालतमा गठबन्धन नटुट्ने प्रधानमन्त्री देउवाले बताए । ‘गठबन्धनको खिलापमा ठूलो षड्यन्त्र भइरहेको छ, तर गठबन्धन कुनै हालतमा टुट्दैन।’ उनले… Continue reading ‘गठबन्धन कुनै हालतमा टुट्दैन, ढुक्क हुनुस् पार्टीलाई फाइदा हुने गरी सिट बाँटफाँड हुन्छ’
‘हेजिङ चाहिन्छभन्दा राष्ट्र बैंक र कर्मचारीले बुझेनन्, देश बर्बाद बनायो भन्ने आरोप लाग्यो’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषय राष्ट्र बैंक र कर्मचारीले नबुझेको बताएका छन् । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले आफू ऊर्जामन्त्री भएको बेला नेपालमा हेजिङको आवश्यकता देखेर हेजिङ चाहिन्छभन्दा मन्त्रीले देश बर्बाद बनायो भन्ने आरोप लागेको… Continue reading ‘हेजिङ चाहिन्छभन्दा राष्ट्र बैंक र कर्मचारीले बुझेनन्, देश बर्बाद बनायो भन्ने आरोप लाग्यो’
महारानीको अन्तिम संस्कार कहाँ र कहिले हुँदैछ ?
बेलायतमा ७० वर्ष भन्दा लामो समय शासन गरेर इतिहास कायम गर्न सफल महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । सन् १९५२ मा गद्दी सम्हालेकी उनले त्यसयता १५ जना प्रधानमन्त्रीसँगकाम गरिन् । उनी बाल्मोरलमा रहेका बेला परिवारका सदस्यका बीचमै उनको निधन भएको छ । अब उनको अन्त्येष्टि प्रक्रिया सुरु हुनेछ । बीबीसीका अनुसार यो झण्डै दुई… Continue reading महारानीको अन्तिम संस्कार कहाँ र कहिले हुँदैछ ?
नेपाललाई माया गर्ने महारानी, जो गोर्खाको सुरक्षामा हुर्किइन्
काठमाडौं । आफ्नो ७० दशक लामो शासनकालमा ११७ मुलुकको भ्रमण गरेकी बेलायत महारानी एलिजाबेथ द्वितीय दुई पटक नेपाल आएकी थिइन् । नेपाललाई अन्तराष्ट्रिृय रुपमा परिचित गराउने उनका दुबै भ्रमण महत्वपूर्ण थिए । किनकी पश्चिमा मुलुकमा भिडियो अडियो सञ्चारको राम्रो विकास भए पनि नेपालमा भने त्यो सुविधा थिएन । तर, महामारीको नेपाल भ्रमणलाई भब्य बनाउन नेपालले… Continue reading नेपाललाई माया गर्ने महारानी, जो गोर्खाको सुरक्षामा हुर्किइन्
महारानी एलिजावेथको निधनमा नेपालले महान प्रशंसक गुमायो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले उनको निधनको खबरबाट आफूलाई निक्कै दुःखित बनाएको समेत उल्लेख गरेका छन् । उनको निधनले नेपाल र नेपाली नागरिकले एक महान् प्रशंसक गुमाएको प्रधानमन्त्रीको शोक सन्देशमाउल्लेख छ । उनले बेलायतको राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । ट्वीटरमार्फत… Continue reading महारानी एलिजावेथको निधनमा नेपालले महान प्रशंसक गुमायो : प्रधानमन्त्री
नेपाली सेनाले एकसाथ माग्यो ४ हजार जनाका लागि दरखास्त
काठमाडौं । नेपाली सेनाले एक साथ ठूलो संख्यामा सैन्य पदमा दरखास्त माग गरेको छ। देशभरका २० वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने गरी नेपाली सेनाले कुल चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको हो। दरखास्त भदौ २४ देखि असोज २३ गतेसम्म दिन सकिने नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग,जंगी अड्डाले जनाएको छ।… Continue reading नेपाली सेनाले एकसाथ माग्यो ४ हजार जनाका लागि दरखास्त
आरोपबारे पहिलो पटक बोले सन्दीप, अभियोगको सामना गर्ने उद्घोष
काठमाडौं । नाबालिकाले बलात्कारको आरोप लगाएसँगै करीयर नै धरापमा परेको नेपाली राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले पहिलो पटक यस आरोपबारे बालेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने बताएका हुन् । आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि उनले… Continue reading आरोपबारे पहिलो पटक बोले सन्दीप, अभियोगको सामना गर्ने उद्घोष
बेलायती महामारी एलिजाबेथ द्वितीयको निधन
लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको हो । उनी बेलायतमा ७० वर्षसम्म शासन गरेकी लोकप्रिय व्यक्ति थिइन् । बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् । महारानी एलिजाबेथको जन्म… Continue reading बेलायती महामारी एलिजाबेथ द्वितीयको निधन
सेना र प्रहरीसहित ७ वटा कलेजलाई १० दिनभित्र बहाल कर तिर्न महानगरको पत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ । महानगरपालिकाको राजस्व विभागका प्रमुख डा। शिवराज अधिकारीले बिहीवार एक सूचना जारी गर्दै कर बुझाउन ताकेता गरेका हुन् । पटक पटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन… Continue reading सेना र प्रहरीसहित ७ वटा कलेजलाई १० दिनभित्र बहाल कर तिर्न महानगरको पत्र
झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पाँचौदिन शेयर बजार मापक सूचक (नेप्से) २.१३ अंकले घटेर १९३७, ७४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२७ कम्पनीको १ अर्ब ४ करोड ४४ लाख ४० हजार ६४६ रुपैयाँ बराबरको ३४ लाख १७ हजार ६२ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार
सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले बलात्कारको आरोप लागेका उनीविरुद्ध पुर्जी जारी गरेको हो । १६ वर्षीया एक किशोरीले भदौ ५ गते राति आफुमाथि सन्दीपले बलात्कार गरको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न… Continue reading सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) प्रति ब्यारेल ८५ डलरभन्दा तल झरेको छ भने ग्लोबल ब्रेन्ट बेन्चमार्क ९० डलरभन्दा तल कारोबार भइरहेको छ । रुसले तेलको आपूर्ति रोक्ने धम्की दिइरहेको अवस्थामा तेलको भाउ घटेको हो । अन्तरराष्टिय बजारमा डलरको भाउ बढ्दा माग घट्ने… Continue reading अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून
एमसीसी कार्यान्वयनबारे वासिंटनमा छलफल
काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र मिलेनियम च्यालेन्ज कर्पोरेसनका यूरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ । राजदूत खत्री र सहायक उपाध्यक्ष ब्रुक्सबीच गत १ सेप्टेम्बरमा वासिङटन् डीसीस्थित नेपाली राजदूतावासमा भएको भेटमा नेपालमा एमसीसीको कार्यन्वयका विषयमा छलफल भएको थियो । दूतावासका एक अधिकारीले बताएअनुसार ब्रुक्सले… Continue reading एमसीसी कार्यान्वयनबारे वासिंटनमा छलफल
मापदण्ड विपरितका सीमा पर्खाल ३५ दिन भित्र हटाउन महानगरपालिकाको ताकेता
काठमाडौं । काठमाडौं महानगरपालिकाले सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन ३५ दिने सयम दिएको छ । महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने महानगरले यस्तो सूचना जारी गरेको हो । मापदण्डले कम्पाउण्ड पर्खाललाई समेत समेट्ने भएकाले तोकेअनुसार गर्न घरधनीलाई सूचित गरिएको महानगरले जनाएको छ… Continue reading मापदण्ड विपरितका सीमा पर्खाल ३५ दिन भित्र हटाउन महानगरपालिकाको ताकेता
भियतनाममा बारमा आगलागी, कम्तिमा ३२ जनाको मृत्यु
काठमाडौं–एजेन्सी । भियतनामको दक्षिणी सहर होचीमिन्ह सिटी नजिकैको कराओके बारमा भएको भीषण आगलागीमा परि कम्तीमा ३२ जनाको मृत्यु भएको छ। मंगलबार राति कम्प्लेक्सको दोस्रो तल्लाबाट सल्किएको आगो र धुवाँमा धेरै ग्राहक र कर्मचारी फसेको भियतनामको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।त्यहाँबाट निस्कने आकस्मिक बाटो पनि आगोले बन्द गरेपछि केहीले झ्यालको सिसा फोरेर हाफ फालेका थिए। केही बरन्डाबाट… Continue reading भियतनाममा बारमा आगलागी, कम्तिमा ३२ जनाको मृत्यु
नवौं राष्ट्रिय खेलकुदमा क्रिकेटका खेलहरु आजबाट
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरूष क्रिकेट प्रतियोगिता आजबाट सुरू हुने भएको छ । नवौं राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुनेछ। तर, पुरूष क्रिकेट भने अगाडि नै चल्नेछ । प्रतियोगिताको पहिलो दिन बिहीबार चार खेल हुदैछन् । दुई खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा र दुई खेल मुलपानी… Continue reading नवौं राष्ट्रिय खेलकुदमा क्रिकेटका खेलहरु आजबाट