नेपालमा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ११७५५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९३ जनामा कोरोना जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ९३ जनामा कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका ५९३ सहित नेपालमा संक्रमितको संख्या ११ हजार… Continue reading नेपालमा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ११७५५

काभ्रेमा बोधिचित्त लुटेरा र गाउँलेबीच झडप, ५ घाइते

काभ्रे । गतराती काभ्रेमा लुटेरा समुह र गाउँलेबीच झडप भएको छ । काभ्रेको रोशी गाउँपालिकामा हतियारधारी समूहसँगको झडपमा ५ जना गाउँले घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको प्रहरीले समेत लुटेर समूहलाई लक्षित गरी गोली चलाएको थियो । बोधिचित्त लुटपाट गर्न गएका समूहसँगको झडप हुँदा ५ जना स्थानीयबासिन्दा सामान्य घाइते भएका काभ्रे प्रहरीले उल्लेख… Continue reading काभ्रेमा बोधिचित्त लुटेरा र गाउँलेबीच झडप, ५ घाइते

३० वर्षपछि लिभरपुलले जित्यो इंलिस प्रिमियर लीगको उपाधी

काठमाडौं । लिभरपुलले जारी सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । लिभरपुलले ३० वर्षपछि इंग्लिस प्रिमियर लिग उपाधि रक्षा गर्न सफल भएको हो । गतराती दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई चेल्सीले २ –१ गोल अन्तरले हराएपछि लिभरपुल लीग विजेता बन्न पुगेको हो । घरेलु मैदानमा चेल्सीलाई जीत दिलाउने क्रममा क्रिस्टियन पुलिसिच र विलियनले एक… Continue reading ३० वर्षपछि लिभरपुलले जित्यो इंलिस प्रिमियर लीगको उपाधी

आज विदेशबाट १२ सय नेपालीको उद्दार हुँदै

काठमाडौं । आज विदेशमा अलपत्र रहेको करीव १२ सय नेपालीलाई घर ल्याइने भएको छ । नेपाली नागरिकको उद्दार गर्ने क्रममा शुक्रबार एक हजार दुई सय नेपालीलाई घर फर्काउन लागिएको हो । शुक्रबार बहराइन, युएई, कुवेत र मलेसियाबाट नेपाली घर आउँदैछन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुई दुई उडानको तालिका छ… Continue reading आज विदेशबाट १२ सय नेपालीको उद्दार हुँदै

अमेरिकामा २ करोड भन्दा धेरै मानिस कोरोना संक्रमित भै सकेको हुन सक्ने सिडिसिको खुलासा

न्युयोर्क अमेरिकामा अधिकारिक रुपमा बाहिर आएको कोरोना संक्रमितको संख्या भन्दा १० गुणा बढी मानिस संक्रमित भएको हुन सक्ने कुरा सिडिसि (सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन) ले जनाएको छ । सिडिसिको नयाँ अनुमान अनुसार अमेरिकामा बास्तबिक कोरोना संक्रमितको संख्या दुई करोड माथि  हुन सक्ने बताईएको हो । सिडिसिका डाईरेक्टर डक्टर रोबर्ट रेडफिल्डले पत्रकारहरुसँगको फोन बार्तामा भनेका छन्; “हाम्रो सबैभन्दा… Continue reading अमेरिकामा २ करोड भन्दा धेरै मानिस कोरोना संक्रमित भै सकेको हुन सक्ने सिडिसिको खुलासा

नेपालमा कोरोनालाई जित्नेको संख्या २३३८, २४ घण्टामा ११४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोना भाइरसलाई जित्ने बिरामीको संख्या २३ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ११४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भए । यस अवधिमा १०६ पुरुष र ८ महिला संक्रमित निको भएका हुन्। अब नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या २ हजार ३३८ पुगेको छ। नेपालमा… Continue reading नेपालमा कोरोनालाई जित्नेको संख्या २३३८, २४ घण्टामा ११४ जना डिस्चार्ज

कोभिडसँगै विपद् व्यवस्थापनमा नेपाली सेनाको तत्परता

काठमाडौं । नेपाली सेनाले आफ्नो मातहतका सबै निकायलाई कोभिड १९ को रोकथाम तथा नियन्त्रणसँगै विपद् व्यवस्थापनमा समेत तयार रहन निर्देशन दिएको छ। सेनाले विपद् प्रतिकार्यको तयारी गर्न ‘अपरेसन अर्डर’ जारी गर्दै यस्तो निर्देशन दिएको हो । उपकरण सहितको न्यूनतम सामग्रीसहित खोज तथा उद्धार कार्यमा खटिन तयारी अवस्थामा रहन र ठूला उपकरण सम्भावित ठाउँहरूमा राख्न सैनिक… Continue reading कोभिडसँगै विपद् व्यवस्थापनमा नेपाली सेनाको तत्परता

ल्याटिन अमेरिका र करेबियन देशहरुमा कोरोना संक्रमण झनै भयावह

एजेन्सी ल्याटिन अमेरिका र करेबियन देशहरुमा गरेर मंगलबार कोरोनाबाट मृत्‍यु हुनेको संख्या १ लाख कटि सकेको छ । मृतकको त्यति ठुलो संख्या मध्ये आधा भन्दा धेरै ब्राजिलबाट भएको अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपिले जनाएको छ ।   त्यो क्षेत्रमा महामारी फैलदै जाँदा अहिले ल्याटिन अमेरिका र करेवियन देशहरुमा गरेर २१ लाख संक्रमित भएका छन् । त्यसमा… Continue reading ल्याटिन अमेरिका र करेबियन देशहरुमा कोरोना संक्रमण झनै भयावह

चीनसँग सीमा विवाद नरहेको सरकारको स्पष्टोक्ती

काठमाडौं । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्ट पारेको छ । यसअघि केही संचारमाध्यमले चीनसँग विभिन्न स्थानमा सीमा विवाद रहेको समाचार प्रकाशित गरेका थिए । यसलाई नियतवश प्रकाशित गरिएको भन्दै सामाजिक संजालमा आलोचना समेत भएको थियो । खासगरी भारतसँगको सीमा विवाद चर्किने समयमा हरेक पटक चीनलाई समेत जोडेर नेपालमा समाचार प्रकाशित हुने गरेको छ… Continue reading चीनसँग सीमा विवाद नरहेको सरकारको स्पष्टोक्ती

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ पुग्यो, २४ घण्टामा दुई जनाको निधन

काठमाडौं । नेपालका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मानिसको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुगाउने संक्रमितको संख्या २ थप भएको छ । स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको छ । उनी मधुमेहका बिरामी थिए । ८ असारमा… Continue reading नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ पुग्यो, २४ घण्टामा दुई जनाको निधन

नेपालमा ११ हजार पुगे कोरोना संक्रमित, एकै दिन थपिए ४३४

काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमित बिरामीको संख्या ११ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४३४ जनामा नयाँ संक्रमित भएसँगै कुल संख्या ११ हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९ जना नयाँ कोरोना संक्रमित थपिए । काठमाडौंमा दुई महिला र दुई पुरुष, भक्तपुरमा एक महिला र तीन… Continue reading नेपालमा ११ हजार पुगे कोरोना संक्रमित, एकै दिन थपिए ४३४

भारतले संक्रमितको संख्यामा रेकर्ड राख्यो; राजधानीका सबै घरमा गएर स्वास्थ जाँच गरिने घोषणा

नयाँ दिल्ली  भारतमा पनि बिहीवार कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।  भारतमा बुधबार एकै दिन १६ हजार ९ सय २२ संक्रमित भेटिए । यो संख्या एकै दिन भेटिएका संक्रमितको सबैभन्दा उच्च हो । भारतमा बिहीवारसम्म ४ लाख ७३ हजार १ सय जना कोरोना संक्रमित भै सकेका छन् ।  केन्द्रीय स्वास्थ मन्त्रालयका अनुसार… Continue reading भारतले संक्रमितको संख्यामा रेकर्ड राख्यो; राजधानीका सबै घरमा गएर स्वास्थ जाँच गरिने घोषणा

खुल्यो आईफल टावर

एजेन्सी बिगत तीन महिनादेखि बन्द रहेको आईफल टावर खुलेको छ । कोरोनाभाइरसको संक्रमणका कारण टावर क्षेत्र तीन महिनाभन्दा अघि बन्द गरिएको थियो। टावर खुल्ला गरिए पनि कोरोना महामारी भन्दा अगाडिको जस्तो पूर्ण सहज ढंगले भने टावर खोलिएको होईन ।   अहिले राजधानी पेरिस सहित आईफल टावर क्षेत्रलाई सीमित रूपमा सञ्चालनमा ल्याइएको छ। त्यहाँ मानिसको संख्यालाई… Continue reading खुल्यो आईफल टावर

मेलम्चीको सपना, घरघरमा पानी आउन अझै पुरै एक वर्ष लाग्ने

काठमाडौं । मेलम्चीको पानी घरघरमा थापेर प्यास मेटाउने राजधानी बासीको अपेक्षा पुरा हुन अर्को थप एक वर्ष कुर्नु पर्ने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा बुधबार मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे जानकारी गराउँदै खानेपानी मन्त्री बीना मगरले थप एक वर्ष काठमाडौैंमा पानी नआउने स्पष्ट पारिन् । बैठकमा खानेपानीमन्त्री बिना मगर, मन्त्रालयका सचिव माधव बेल्बासे,… Continue reading मेलम्चीको सपना, घरघरमा पानी आउन अझै पुरै एक वर्ष लाग्ने

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, गण्डकीमा थपिए ११ संक्रमित

पोखरा । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचार गराइरहेका एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको हो । स्याङ्जा सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गतरात ११ः३५ मा निधन भएको अस्पतालले जनाएको छ । अब नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, गण्डकीमा थपिए ११ संक्रमित

कोरोना संक्रमणमा अमेरिकामा नयाँ रेकर्ड; एकै दिन ३६ हजार ३ सय ५८ संक्रमित

न्युयोर्क अमेरिकामा आज बुधबार आजसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । बुधबार मात्र अमेरिकामा ३६ हजार ३ सय ५८ संक्रमित भेटिए । यो संख्या गत अप्रिल २६ तारिख एकै दिन भेटिएका ३६ हजार २ सय ८५ संक्रमितलाई उछिने पछि अमेरिकामा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य बिज्ञहरुले अमेरिकाको दक्षिण र… Continue reading कोरोना संक्रमणमा अमेरिकामा नयाँ रेकर्ड; एकै दिन ३६ हजार ३ सय ५८ संक्रमित

बुधबार १ हजार नेपाली घर फर्किए

काठमाडौं । बुधबार विभिन्न मुलुकबाट १ हजार जना नेपाली घर फर्किएका छन् । ६ देशबाट ९ सय ९९ जना नेपाली स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कोरोना भाइरसको संक्रमणका बीच विदेशमा रोकिएका र अलपत्र परेका नेपालीको उद्दारको काम अहिले भइरहेको छ । बुधबार साउदीको दमामबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ जना नेपाली… Continue reading बुधबार १ हजार नेपाली घर फर्किए

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । बुधबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी विदेश मन्त्री माइक पोम्पियोबीच टेलिफोन वार्ता भएको छ । कोरोना कहरका बीच यी मुलुकका विदेशमन्त्रीबीच भएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । किनकी यतिबेला नेपालमा अमेरिकी सहायतामा संचालन हुने एमसीसी पास गर्ने वा नगर्ने विषयमा विवाद जारी रहेको छ । मन्त्री ज्ञवाली र पोम्पियोबीच बुधबार टेलिफोन… Continue reading परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

रुकुम घटनाका २३ अभियुक्त पुर्पक्षका लागि कारागार चलान

रुकुम । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिका, सोती गाउँमा भएको नरसंहारमा आरोपित २३ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत रुकुमले जेठ १० मा ६ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्ये २३ जनालाई कारागार चलान गर्ने आदेश दिएको हो । वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ अभियुक्तलाई जिल्ला अदालतबाट पुर्पक्षका लागि कारागार चलान गर्ने… Continue reading रुकुम घटनाका २३ अभियुक्त पुर्पक्षका लागि कारागार चलान

आज आयो स्थानीय तहको बजेट, ६ महानगरमा ३९ अर्ब १४ करोड

काठमाडौं । आज देशभरका स्थानीय तहले बजेट ल्याउने दिन अधिकांश स्थानीय तहको बजेट सार्वजनिक भएको छ । महानगरपालिका र उपमहानगरपालिका सबैले बजेट ल्याए । ७५३ स्थानीय सरकारमध्ये कुन सरकारको बजेट सार्वजनिक भयो भन्ने तथ्यांक भने आइसकेको छैन । काठमाडौंमा एक महिनाको घर भाडा छूट दिने घरबेटीलाई वार्षिक बहाल करमा छूट, तीनकुनेमा बुद्ध पार्क निर्माणजस्ता नीति… Continue reading आज आयो स्थानीय तहको बजेट, ६ महानगरमा ३९ अर्ब १४ करोड

पूर्वराजा भन्छन् : युवा सधै सडकमा आउनुपर्ने अवस्था किन सिर्जना गरिन्छ ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारी कारण आफ्नो जन्मोत्सव नमनाउने घोषणा गरेका छ । यसअघि हरेक जन्मदिनमा उनलाई शुभकामना दिन समर्थकको ठूलो भिड लाग्ने गर्छ । सोहीकारण शाहले बुधबार एक विज्ञप्ती निकाल्दै जन्मोत्सव नमनाउने घोषणा गरेका हुन् । उनले कोरोना भाइरसका कारण जनताले भोग्नुपरेको समस्या समाधान गम्भीर हुन सरकारको भने ध्यानाकर्षण गराएका छन्… Continue reading पूर्वराजा भन्छन् : युवा सधै सडकमा आउनुपर्ने अवस्था किन सिर्जना गरिन्छ ?

न्युजर्सीस्थित पटेल परिवारका तिनै जना आफ्नै स्विमिङ पुलमा मृत फेला परे

एजेन्सी अमेरिकाको न्युजर्सी राज्यको इष्ट ब्रन्सविकस्थित एक प्राईभेट घरको करेसा (ब्याक यार्ड) को स्विमिङ पुलमा एक नाबालक सहित तीन जना मृत फेला परेका छँन् । पटेल थर भएका एकै परिवारको घरमा घटेको उक्त घटनामा ८ बर्षीया बालिका ३२ बर्षीया आमा निषा पटेल र ६२ बर्षीय नातेदार भरत पटेल सोमबार अन्दाजी ४ बजे दिउँसो  स्विमिङ पुलमा… Continue reading न्युजर्सीस्थित पटेल परिवारका तिनै जना आफ्नै स्विमिङ पुलमा मृत फेला परे

२४ घण्टामा ११४ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २३३८

फाइलफोटो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभरबाट १ सय १४ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न अस्पतालबाट ८ महिला र १०६ जना पुरुष संक्रमण मुक्त भएर घर फर्किएका हुन् । जलेश्वर अस्पताल महोत्तरीबाट १ महिला र १८ पुरुष, कोभिड अस्पताल सपही जनकपुरबाट २० पुरुष,… Continue reading २४ घण्टामा ११४ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २३३८

नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०७२८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका ६२९ सहित नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८… Continue reading नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०७२८

आज नेकपा स्थायी कमिटि बैठक, एमसीसीबारे निर्णय होला ?

फाइल तस्बिर

काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । यसअघि मंगलबार राती अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अनौपचारिक छलफल भएको थियो । उक्त बैठकमा एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता… Continue reading आज नेकपा स्थायी कमिटि बैठक, एमसीसीबारे निर्णय होला ?

भतिजीको किताब प्रकाशन रोक्न अदालत गुहारे ट्रम्पले

न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भतिजीको किताब प्रकाशन हुनबाट रोक्न माग गर्दै अदातल पुगेका छन् । ट्रम्पको चाहना बमोजिम उनका भाइ रोबर्ट एसले भतिजी मेरी एल ट्रम्पको किताब प्रकाशन रोक्न माग गर्दै मंगलबार अदालतमा जाहेरी दिएका हुन् । राष्ट्रपति ट्रम्पका वकिल चार्ल्स हार्डर मार्फत रोबर्टले दायर गरेको मुद्दामा मेरीले गोपनियता भंग गर्दै किताब प्रकाशन गर्न… Continue reading भतिजीको किताब प्रकाशन रोक्न अदालत गुहारे ट्रम्पले

मंगलबार विभिन्न देशबाट फर्किए ७८३ नेपाली, हिमानी शाह समेत थाइल्याण्डबाट स्वदेश फिर्ता

File Photo

काठमाडौं । मंगलबार विदेशमा अलपत्र परेका नेपालीमध्ये ७ सय ८३ जनाले नेपालको भूमि टेक्न पाए । जसमा दुई यात्रु पूर्वराजकुमारी हिमानी शाह र उनका पुत्र हृदयेन्द्र शाह थिए । विभिन्न पाँच देशबाट चार्टर्ड उडानमार्फत ७८३ जना नेपाली स्वदेश फर्किएका हुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्ध देवेन्द्र केसीका अनुसार थाइल्यान्डबाट आएको नेपाल एयरलाइन्सको जहाजबाट हिमानी शाह… Continue reading मंगलबार विभिन्न देशबाट फर्किए ७८३ नेपाली, हिमानी शाह समेत थाइल्याण्डबाट स्वदेश फिर्ता

भारत-पाकिस्तान सीमा क्षेत्रमा एक गौर्खा सैनिकको मृत्यु

काठमाडौं । सोमबार भारत–पाकिस्तान सीमा क्षेत्रमा भएको तनावमा भारतीय सेनामा कार्यरत एक गोर्खा सैनिकको ज्यान गएको छ । भारतीय सेनामा कार्यरत नेपालीको ज्यान गएको भारतीय संचारमाध्यमले सैनिक स्रोतलाई उदृत गर्दै पुष्टी गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार जम्मु कश्मीरको रजौरी जिल्लामा रहेको लाइन अफ कन्ट्रोलमा भएको घटनामा उनको ज्यान गएको हो । पाकिस्तानले लाइन अफ… Continue reading भारत-पाकिस्तान सीमा क्षेत्रमा एक गौर्खा सैनिकको मृत्यु

कोरोनाको औषधी बनाएको बाबा रामदेवको दावी, प्रयोग र प्रचार-प्रसारमा सरकारको रोक

नयाँ दिल्ली । भारतका चर्चित योग गुरु रामदेवले कोरोना भाइरससँग लड्ने आयुर्वेदिक औषधि पत्ता लगाएको दावि गरेका छन् । उनले मंगलबार औषधी सार्वजनिक गर्दै यसको प्रयोग भइसकेको र मानिसहरु निको भएको समेत दावि गरेका थिए । यता, भारत सरकारले भने बाबाको उक्त दाविसँगै पतञ्‍जली ग्रुपलाई औषधीको प्रयोग र प्रचार प्रसार रोक्न निर्देशन दिएको छ ।… Continue reading कोरोनाको औषधी बनाएको बाबा रामदेवको दावी, प्रयोग र प्रचार-प्रसारमा सरकारको रोक

काठमाडौं छिरेपछि १४ दिन होम क्वारेन्टिन

काठमाडौं । अब काठमाडौं उपत्यकाबाट छिर्ने सबै मानिस १४ दिन होम क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रनेलाई १४ दिन क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले सरोकारवालालाई परिपत्र गरेको हो । अहिले घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा छिर्न नदिएको भन्दै परीक्षण गराउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सर्वसाधारणको भीड बढेको… Continue reading काठमाडौं छिरेपछि १४ दिन होम क्वारेन्टिन