दाङ । भारतको नयाँ दिल्लीमा ज्यान गएका एक जना नेपालीमा कोरोना पुष्टी भएको छ । दाङका एक व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको हो । घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरका ४० वर्षीय एक व्यक्तिको भारतमा निधन भएको थियो । उनको शव नेपाल ल्याएपछि कोरोना आंशकामा आइतबार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वावको नमुना लिइएको थियो… Continue reading नयाँ दिल्लीमा मृत्यु भएका दाङका एक जनामा कोरोना पुष्टी
Category: फिचर
जनता समाजवादी पार्टीले दल दर्ताका लागि दियो निवेदन, डा. बाबुराम भट्टराईको वरियता कुन ?
काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको एकिकरणपछि बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले दल दर्ता गर्ने प्रयोजनका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। नयाँ पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव दुई अध्यक्ष रहने भएका छन् । पार्टीको पहिलो र दोस्रो वरियतामा उनीहरु नै रहने गरी वरियता तय गरिएको छ । तेस्रो वरियतामा… Continue reading जनता समाजवादी पार्टीले दल दर्ताका लागि दियो निवेदन, डा. बाबुराम भट्टराईको वरियता कुन ?
कोरोना उपचारपछि एकैदिन १०२ जना डिस्चार्ज, संक्रमण मुक्त हुनेको संख्या ४६७
काठमाडौं । नेपालमा एकैदिन थप १०२ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशको विभिन्न अस्पतालबाट २ महिला र एक सय जना पुरुषहरु डिस्चार्ज भएका हुन् । दाङ कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० जना बाँके, बर्दिया, दाङ र कपिलबस्तुबाट संक्रमित निको भएर डिस्चार्ज भएका छन्। कलैया अस्पताल बाराबाट ३४ जना, युनिफाइड कोभिड… Continue reading कोरोना उपचारपछि एकैदिन १०२ जना डिस्चार्ज, संक्रमण मुक्त हुनेको संख्या ४६७
नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । दुई हजार ९६८ जनाको देशभरका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ… Continue reading नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो
झापाका १२ संक्रमित डिस्चार्ज
धरान । शनिबार राती झापाका १२ जनाले एकै पटक कोरोनालाई जत्न सफल भएका छन् । झापाका १८ देखि ५८ वर्ष उमेर समूहका १२ जना अस्पतालबाट डिस्चार्ज भएका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १२ जनाको लगातार दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यो अस्पतालमा अझै ८३ जनाको… Continue reading झापाका १२ संक्रमित डिस्चार्ज
विदेशबाट फर्केर बस्न चाहनेलाई होटेल तय, चारतारेदेखि पर्यटकस्तरसम्म
काठमाडौं । कोरोना भाइरसका कारण विदेशमा रोकिएका व्यक्तिलाई सरकारले घर फर्काइरहेको छ । यसक्रममा नेपाल आइसकेपछि आफ्नै खर्चमा होटेलमा क्वारेन्टाइन बस्न चाहने व्यक्तिका लागि होटेलको सूचि तय भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको होटेलमा तत्कालका लागि ४७ वटा होटेल क्वारेन्टाइनका लागि तय भएका छन् । यसरी तय… Continue reading विदेशबाट फर्केर बस्न चाहनेलाई होटेल तय, चारतारेदेखि पर्यटकस्तरसम्म
लकडाउनबारे सरकार अझै अलमलमा, आइतबार के प्रस्ताव जाँदैछ मन्त्रिपरिषद्
काठमाडौं । नेपालमा उद्योगी व्यवसायीबाट लकडाउनको तिब्र विरोध भइरहेको छ । यता, खर्च पुर्याउन कठिन भइरहेको सरकारलाई पनि कुनै न कुनै रुपबाट लकडाउन खोलेर कर तिर्न आउने वातावरण बनाउनु छ । तर, सरुवा रोगको संक्रमणलाई आँखा चिम्लन समेत मिल्दैन । किनकी यो अन्तर्राष्ट्रिय मामला समेत हो । यसबीचमा लकडाउनको मोडालिटी बनाउन शनिबार बसेको कोभिड १९… Continue reading लकडाउनबारे सरकार अझै अलमलमा, आइतबार के प्रस्ताव जाँदैछ मन्त्रिपरिषद्
कांग्रेसले भन्यो : विदेशबाट आउन चाहने सबैलाई घर ल्याउ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणका कारण विदेशबाट घर फर्कन चाहने सबै नागरिकलाई घर फर्कने वातावरण बनाउन सरकारसँग माग गरेको छ । नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले शनिबार विज्ञप्तिमार्फत सरकारसँग घर आउन चाहने सबैलाई घर ल्याउन आग्रह गरेका हुन् । विदेशका जुकसुकै पनि कुनामा रहेका नेपालीहरुलाई आफ्नो… Continue reading कांग्रेसले भन्यो : विदेशबाट आउन चाहने सबैलाई घर ल्याउ
नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । मन्त्रालयले यसको पुष्टी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र धनगढी ४ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । अब नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टी… Continue reading नेपालमा कोरोनाका कारण थप २ जनाको मृत्यु
नेपालमा एकै दिन थपिए ३२३ संक्रमित, ३२३५ पुगे संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । काठमाडौंमा ४ जनासहित देशभर ३२३ जना नयाँ बिरामी थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा कुल संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरू पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका… Continue reading नेपालमा एकै दिन थपिए ३२३ संक्रमित, ३२३५ पुगे संक्रमित
डोल्पामा ५ दिन अगाडी मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टी
डोल्पा । डोल्पामा २० जेठमा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको हो । उनको २० गते ज्यान गएको थियो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुने बिरामीको संख्या १२ पुगेको छ । यसलाई स्वास्थ्य मन्त्रालयले घोषणा गर्न भने बाँकि रहेको छ ।… Continue reading डोल्पामा ५ दिन अगाडी मृत्यु भएका व्यक्तिमा कोरोना पुष्टी
गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित
पोखरा । गण्डकी प्रदेशमा शनिबार मात्र थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले उपलब् गराएको तथ्यांक अनुसार स्याङ्जामा १०, बाग्लुङमा १ जना, कास्कीमा ३ जना र नवलपरासी पूर्वमा तीन जनामा कोरोना देखिएको हो । स्याङ्जामा वालिङ नगरपालिकामा ८ जना १६ वर्षदेखि ५४ वर्षका पुरुषमा संक्रमण भएको हो ।… Continue reading गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित
शुक्रबार यूएईबाट आयो नेपालीको एउटा शव, १५३ शव अझै अलपत्र
काठमाडौं । शुक्रबार १ सय ५७ जना नेपाली बोकेर आएको एयर अरेवीयाको जहाजले नेपालीको एक शव पनि ल्याएको थियो । लकडाउनको अवधिमा कोरोनाबाहेक समेत अन्य कारणले २ सय भन्दा बढी नेपालीको विदेशमा ज्यान गएको थियो । कोरोनाका कारण पनि १ सय २५ हाराहारीको ज्यान गएको छ । यसरी मृत्यु भएका मध्ये कोरोनाका कारण निधन भएका… Continue reading शुक्रबार यूएईबाट आयो नेपालीको एउटा शव, १५३ शव अझै अलपत्र
शुक्रबार नै यूएईबाट काठमाडौं आए १५७ नेपाली
काठमाडौं । शुक्रबार काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साविकको तुलनामा केही व्यस्त देखियो । बिहान म्यानमारबाट आएको एयरफोर्सको जहाज उडेलगत्तै नेपाल एयरलाइन्सको जहाज जापानको नारिताबाट फर्किएर काठमाडौं अवतरण गर्यो । त्यसको केही समयमै चीनमा कार्गो उडानका लागि गएको हिमालय एयरलाइन्सको जहाज अवतरण गर्यो । शुक्रबार साँझ भने एयर अरेवियाको जहाज काठमाडौं आयो । यो जहाजमा… Continue reading शुक्रबार नै यूएईबाट काठमाडौं आए १५७ नेपाली
विदेशबाट नेपालीको उद्दार शुरु, म्यानमारबाट आए २६ नागरिक
काठमाडौं । नेपालले विदेशमा रहेका आफना नागरिकको उद्दार थालेको छ । यस क्रममा शुक्रबार म्यानमारबाट २६ जना नेपाली घर फर्किए । घुमघाम तथा आफन्तलाई भेट्न पुगेका २६ जना नेपाली उडानमाथिको प्रतिवन्धसँगै म्यानमारमा अड्किएका थिए । शुक्रबार म्यानमारी एयरफोर्सको जहाजले उनीहरुलाई काठमाडौं छाडेको छ । त्यहाबाट नेपाली सेनाले होल्डिंग सेन्टरमा लगेर राखेको छ । एक दिन… Continue reading विदेशबाट नेपालीको उद्दार शुरु, म्यानमारबाट आए २६ नागरिक
महामारीले थलिएको अमेरिकामा बेरोजगारी संख्यामा नाटकीय सुधार
न्युयोर्क कोरोना महामारी पछि थलिएको अमेरिकी अर्थतन्त्र सुधारको दिशातर्फ बढेको शुक्रबार शुभ संकेत देखिएको छ । अघिल्लो महिना १४ दशमलब ७ प्रतिशतमा पुगेको बेरोजगारी दर शुक्रबार २५ लाख रोजगारी सिर्जना भएको रिपोर्टसँगै १३ दशमलब ३ प्रतिशतमा झरेको छ । अप्रिलमा दुई करोड ५ लाख मानिस बेरोजगार भएका थिए । कोरोना भाईरसको महामारीले प्राय: सबै ब्यापार… Continue reading महामारीले थलिएको अमेरिकामा बेरोजगारी संख्यामा नाटकीय सुधार
नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा बताए । पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका ती युवा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए। उनको घर फर्किएकै राति मृत्यु भएको हो। शंकास्पद… Continue reading नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप २७८ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २७८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २७८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यो सँगै संक्रमितको संख्या २९१२ पुगेको छ । नेपालमा हालसम्म संक्रमितमध्ये ३३३ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म संक्रमण देखिएकामध्ये १० जनाको मृत्यु भएको छ।
लकडाउनको विषयमा सरकार आफै अलमलमा
काठमाडौं । निजी क्षेत्र तथा सर्वसाधारणको तहबाट लकडाउनको व्यापक उल्लंघन भइरहेको छ । अर्कोतर्फ कोरोना भाइरसको संक्रमणले दिनानुदिन उचाई छोइरहेको छ । यस अवस्थामा सरकारले घोषित लकडाउनलाई कडाई गर्ने वा खुकुलो बनाउने भन्ने सम्बन्धमा निर्णय लिन नसक्दा अलमल बढेको छ । बिहीबार दिनभरजसो लकडाउनको विषयलाई लिएर उच्च स्तरीय छलफल भए । उपत्यकाका तीन वटै जिल्लाका… Continue reading लकडाउनको विषयमा सरकार आफै अलमलमा
नेपालीको उद्दार अवधिभर विमानस्थलको जिम्मा सेनालाई, सर्वसाधारण छिर्न नपाउने
काठमाडौं । विदेशबाट नेपाली नागरिकको उद्दार हुने अवधिभर त्रिभुवन विमानस्थल सुरक्षाको सम्पूर्ण जिम्मा नेपाली सेनाले लिएको छ । विमानस्थलबाट यात्रुलाई होल्डिंग सेन्टरसम्म लैजाने, त्यहाँबाट सम्बन्धित स्थानीय तह र होटेलसम्म लैजाने जिम्मा पनि सेनाले पाएको हो । त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार उद्दार उडानको समयमा विमानस्थल भित्रका सबै गतिविधिलाई सेनाले नियन्त्रण गर्नेछ । सरुवा रोगको संक्रमणसँग… Continue reading नेपालीको उद्दार अवधिभर विमानस्थलको जिम्मा सेनालाई, सर्वसाधारण छिर्न नपाउने
आरटीडी नेगेटिभ देखिएको युवाको मृत्यु, पिसिआर गर्दा कोरोना पुष्टी
सुर्खेत । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएका एक युवालाई क्वारेन्टाइनबाट घर पठाइएको थियो । तर, उनको घरमा बिहीबार बिहान मृत्यु भएको थियो । मृत्युपछि गरिएको पिसीआर परिक्षणको नतिजा भने पोजेटिभ पाइएको छ । पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकलाई आरटीडी विधिको परीक्षणले भने… Continue reading आरटीडी नेगेटिभ देखिएको युवाको मृत्यु, पिसिआर गर्दा कोरोना पुष्टी
अमेरिकास्थित सिडिसि भन्छ; जुन अन्त्यसम्म १ लाख सत्ताईस हजारको मृत्यु हुन सक्छ
न्युयोर्क अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले कोरोना संक्रमणका कारण आगामी जुन २७ तारिखसम्म अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख २७ हजार पुग्ने छ । सिडिसिले कोरोनाको कारण जुन २७ सम्म मृत्यु हुनेको अनुमानित आँकडा बिहीवार प्रकाशित गरेको हो । सिडिसिद्वारा प्रकाशित नयाँ प्रक्षेपण अनुसार मृतकको अनुमानित यो संख्या १ लाख ४३ हजार ३… Continue reading अमेरिकास्थित सिडिसि भन्छ; जुन अन्त्यसम्म १ लाख सत्ताईस हजारको मृत्यु हुन सक्छ
जर्ज फ्लोएडको छोरीको कलेज खर्च बेहोर्ने र्यापर काईने वेष्टको प्रस्ताव
न्युयोर्कस्थित चर्चित र्यापर काइने वेष्टले प्रहरी कस्टडीमा मृत्यु भएका जर्ज फ्लोएडको एक मात्र छोरी जियान्ना फ्लोएडको लागि कलेजको सम्पूर्ण ट्युसन फि तिरी दिने प्रस्ताबव गरेका छन् । मृतक फ्लोएडको ६ बर्षकी छोरी हालै आफ्नो काकाले बोकेको अवस्थामा सार्वजनिक भएकी थिईन् । ६ बर्षीया जियान्नाले भनेकी थिईन ‘मेरो बाबुले संसारलाई बदल्यो’ । छोरी जियान्नाले आफ्नो पितालाई… Continue reading जर्ज फ्लोएडको छोरीको कलेज खर्च बेहोर्ने र्यापर काईने वेष्टको प्रस्ताव
बिहीबार निको भएर घर फर्किए ३० संक्रमित
विराटनगर । बिहीबार मात्र नेपालमा कोरोना भाइरसका ३० जना संक्रमित निको भएका छन् । प्रदेश १ मा बिहीबार ३० जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका २७ जना कोरोना मुक्त भएक छन् । तीनजना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज… Continue reading बिहीबार निको भएर घर फर्किए ३० संक्रमित
शुक्रबारबाटै शुरु हुने भयो विदेशबाट नेपाली नागरिकको उद्दार, म्यानमारबाट २६ नेपाली फर्कने
काठमाडौं । कोरोना भाइरसको महामारीका बीच भारतबाहेक विदेशबाट नेपालीको उद्दार अभियान शुक्रबारबाटै शूरु हुने भएको छ । भारतबाट भने यस अगाडी नै स्थलमार्ग हुँदै नेपाली आइरहेका छन् । हवाईमार्गबाट पहिलो पटक म्यानमारबाट २६ जना नेपाली घर फर्कने भएका छन् । म्यानमारको सैन्य जहाजले उनीहरुलाई काठमाडौं ल्याउँदैछ । बर्मा सरकारले त्यहाँ अलपत्र नेपालीलाई सैन्य जहाजबाट नेपाल… Continue reading शुक्रबारबाटै शुरु हुने भयो विदेशबाट नेपाली नागरिकको उद्दार, म्यानमारबाट २६ नेपाली फर्कने
नेपालमा स्वास्थ आपतकालीन घोषणाको तयारी
काठमाडौं । सरकारले नेपालमा स्वास्थ्य आपतकालीन घोषणाको तयारी गरेको छ । सरुवा रोगको सङ्क्रमण २ हजार भन्दा माथी गएको अवस्थामा स्वास्थ्य सङ्कटकाल घोषणा गर्न सक्ने प्रावधान छ । सोही आधारमा सरकारले स्वास्थ आपतकालीन घोषणाको तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाका अनुसार आपतकालीन घोषणाको प्रस्ताव मन्त्रीपरिसद पुगेको छ । तर, घोषणा भने भइसकेको… Continue reading नेपालमा स्वास्थ आपतकालीन घोषणाको तयारी
नेपालमा कोरोनाबाट १० औं व्यक्तिको ज्यान गयो
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपालमा १० औं व्यक्तिको ज्यान गएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो । मृत्यु पछि उनको नमुना परिक्षण पोजेटिभ आएको हो… Continue reading नेपालमा कोरोनाबाट १० औं व्यक्तिको ज्यान गयो
बिहीबार एकै दिन थपिए ३३४ कोरोना संक्रमित, कुल २६३४ पुगे
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको मन्त्रालयले बताएको छ । नेपालमा हालसम्म संक्रमितमध्ये २९० जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म संक्रमण देखिएकामध्ये १० जनाको… Continue reading बिहीबार एकै दिन थपिए ३३४ कोरोना संक्रमित, कुल २६३४ पुगे
ट्रम्पको पुननिर्वाचनको बाटो साँघुरो बन्दै, मन नपराउनेको संख्या निरन्तर बढ्दो
न्यूयोर्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनर्निर्वाचनमा सपना दिनहुँ साँघुरो बन्दै भएको छ । कोरोना भाइरस संक्रमण विरुद्ध कमजोर व्यवस्थापन एवं पछिल्लो समय सामाजीक न्यायका लागि भइरहेको निरन्तरको आन्दोलनले ट्रम्पको अलोकप्रियतालाई बढावा दिएको हो । ट्रम्प राष्ट्रपति निर्वाचित भएयता अहिलेसम्म कुनै पनि विश्वासिला मत सर्भेक्षणमा ५० प्रतिशत ‘एप्रुल रेटिङ (लोकप्रियता)’ आर्जन गर्न सकेका छैनन् । अहिले… Continue reading ट्रम्पको पुननिर्वाचनको बाटो साँघुरो बन्दै, मन नपराउनेको संख्या निरन्तर बढ्दो
विदेशबाट फर्केकालाई राख्न तयार भए होल्डिङ सेन्टर, आगामी साताबाट उद्दार शुरु
काठमाडौं । सरकारले निकट भविश्यमा विदेशमा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउँदै छ । यसका लागि परराष्ट्र मन्त्रालय मातहतका निकायले तथ्यांक संकलन तिब्र बनाएका छन् । यता, स्वदेशमा समेत भौतिक संरचना निर्माणले गति लिएको छ । यसका लागि नेपाली सेना र अन्य सरोकारवाला निकाय खटिएका छन् । सरकारले बनाएको कार्यविधि अनुसार त्रिभुवन विमानस्थलमा झरिसकेपछि यात्रुलाई होल्डिङ… Continue reading विदेशबाट फर्केकालाई राख्न तयार भए होल्डिङ सेन्टर, आगामी साताबाट उद्दार शुरु