काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को पहिलो महिना (साउन)मा विदेशमा रहेका नेपालीले करीव ७६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका छन् । तर, यो रकम अघिल्लो वर्षको यसै महिनाको तुलनामा भने १८ प्रतिशत कम हो । साउन महिनामा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा वैदेशिक रोजगारीका लागि… Continue reading एक महिनामा विदेशबाट नेपालीले पठाए ७५ अर्ब ९६ करोड रेमिट्यान्स
Category: फिचर
पर्यटकलाई सर्त तोकेर अनअराइभल भिसा खुल्यो, गैरआवासीय नेपालीलाई के छ प्रावधान ?
काठमाडौं । सरकारले डेढ वर्षपछि पर्यटकका लागि सर्तसहित अनअराइभल भिसा खोलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । मन्त्रालयका अनुसार अब नेपालको कानून अनुसार अनअराइभल भिसा पाउने मुलुकका नागरिकले खोपको मात्रा पूरा गरेको अवस्थामा… Continue reading पर्यटकलाई सर्त तोकेर अनअराइभल भिसा खुल्यो, गैरआवासीय नेपालीलाई के छ प्रावधान ?
राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण, खुल्यो बजेट होलिडे
काठमाडौं । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएसँगै नेपालमा बजेट होलिडे अन्त्य भएको छ । अब सरकारले बजेट कार्यानवयन गर्न सक्ने छ । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने अवस्था थियो । तर, विधेयक प्रमाणीकरण भएपछि सरकारले ३१ भदौबाटै गरेका खर्चले कानूनी मान्यता… Continue reading राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण, खुल्यो बजेट होलिडे
काठमाडौं महानगरभित्र विद्यालय खोल्न २७ बुँदे मापदण्ड जारी
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० असोजदेखि भौतिक रूपमा सञ्चालन गर्न अनुमति पाएका छन् । महानगरपालिकाको शिक्षा समितिले २७ बुँदे मापदण्ड पूरा गरि विद्यार्थीलाई उपस्थित गराएर पठनपाठन गराउनु अनुमति दिएको हो । विद्यालय सञ्चालन गर्न तोकिएका मापदण्डको पूर्णपालना गर्ने गराउने विषयमा शिक्षा विभागले अनुगमन गर्नेछ । यसमा भौतिक दुरी कायम… Continue reading काठमाडौं महानगरभित्र विद्यालय खोल्न २७ बुँदे मापदण्ड जारी
एमालेको अवरोधकैबीच विनियोजन विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित
काठमाडौं । एमालेको अवरोधकैबीच राष्ट्रियसभाबाट विनियोजन विधेयक (बजेट) पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अनुमतिमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका थिए । मंगलबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकैबीच यो विधेयक टेबुल गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार… Continue reading एमालेको अवरोधकैबीच विनियोजन विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित
परराष्ट्रमन्त्री खड्का न्यूयोर्क उडे
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क उडेका छन् । उनी ने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति न्युयोर्क प्रस्थान गरेका हुन् । भदौ २९ गतेदेखि प्रारम्भ भएको महासभाअन्तर्गत मङ्गलबारदेखि उच्चस्तरीय बैठक शुरु भएको छ । बैठकमा नेपालको प्रतिनिधित्व उनले गर्नेछन् । प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निमित्त… Continue reading परराष्ट्रमन्त्री खड्का न्यूयोर्क उडे
लिथुआनियामा चिनियाँ फोन प्रयोग नगर्न सिफारिस
काठमाडौं । लिथुआनियाको रक्षा मन्त्रालयले उपभोक्तालाई चिनियाँ फोन प्रयोगमा नल्याउन सिफारिस गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सो मुलुकको इन्टरनेट सुरक्षा सम्बन्धी निकाय न्याशनल साइबर सेक्युरिटि सेन्टरले चिनियाँ उत्पादकका फाइभजी मोबाइल फोनलाई परीक्षण गरेको थियो। सो क्रममा एक शिआओमी फोनमा पहिले नै सेन्सर गर्ने उपकरण जडान रहेको भेटिएको दावि गरिएको छ । साथै हुआवेई मोडेलको… Continue reading लिथुआनियामा चिनियाँ फोन प्रयोग नगर्न सिफारिस
अमेरिकाले थप ५० करोड डोज खोप बाँड्ने
न्यूयोर्क । अमेरिकाले आगामी वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकमा बाँड्ने भएको छ । बीबीसीका अनुसार संयुक्त राष्ट्रसङ्गको महासभाको समय पारेर आयोजना गरिएको एक भर्चुअल कोभिड १९ सम्मेलनमा राष्ट्रपति जो बाइडनले अमेरिकालाई खोप शक्ति बनाउने बाचा गरेका छन् । त्यस्तो थप मात्रा खोपको गणना हुँदा अमेरिकी खोप सहायताको बाचा १ अर्ब नाघ्नेछ। अमेरिकाले… Continue reading अमेरिकाले थप ५० करोड डोज खोप बाँड्ने
नेपालमा ४० वर्ष भन्दा माथिका सबै नागरिकको पिसाव जाँच गरिने
काठमाडौं । नेपालमा ४० वर्ष उमेर भन्दा माथिका सबै नागरिकको पिसाव जाँच गरिने भएको छ । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीले सरकारको उक्त तयारी बारे जानकारी गराएका हुन् । नेपाली नागरिकको मिर्गौलाको अवस्था जाँच गर्न र स्वास्थ्य पत्ता लगाउन पिसाव जाँच गर्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन्… Continue reading नेपालमा ४० वर्ष भन्दा माथिका सबै नागरिकको पिसाव जाँच गरिने
एडीबीको प्रक्षेपण : आर्थिक वृद्धि ४.१ प्रतिशत मात्र
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष २०७८\७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र हुने प्रक्षेपण सार्वजनिक गरेको छ । सरकारले यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । एसियाली विकास बैंकले गएको अप्रिलमा गरेको ५.१ प्रतिशतको प्रक्षेपणलाई परिमार्जन गर्दै ४.१ प्रतिशतमा झारेको छ । महामारीका कारण पर्यटन क्षेत्रमा… Continue reading एडीबीको प्रक्षेपण : आर्थिक वृद्धि ४.१ प्रतिशत मात्र
काठमाडौंको कपनमा ढलमा खसेर एक बालक बेपत्ता
काठमाडौं । काठमाडौंको कपनस्थित मिलन चोकमा ढलमा खसेका एक बालक बेपत्ता भएका छन्। बेपत्ता बालकको पहिचान नखुलेको प्रहरीले बताएका छ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० र काठमाडौं महानगरपालिका वडा नम्बर ६ को सीमानामा रहेको मिलनचोक तरकारी बजार नजिकैको ढलमा एक बालक खसेका हुन् । मंगलबार राति साढे आठ बजेतिर बालक ढलमा खसेको महानगरीय प्रहरी… Continue reading काठमाडौंको कपनमा ढलमा खसेर एक बालक बेपत्ता
दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक आउने, सरकार बिस्तारको तयारी
काठमाडौं । सत्तारुढ दलहरुले बिहीबार सरकार बिस्तारको तयारी गरेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने र त्यसपछि सरकार बिस्तार समेत सँगै गर्ने तयारीमा दलहरु पुगेका हुन् । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी भएको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । बुधबार… Continue reading दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक आउने, सरकार बिस्तारको तयारी
नेपालमा थप १४७८ जनामा कोरोना पुष्टी, १६३० जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४७८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७६ पीसीआर परीक्षण गर्दा १२५१ जना र २८६३ एन्टिजेन परीक्षण गर्दा २२७ गरी १४७८ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८७ हजार… Continue reading नेपालमा थप १४७८ जनामा कोरोना पुष्टी, १६३० जना संक्रमण मुक्त
नेपाली सेयर बजारमा तेहेरो अंकको कमब्याक, २० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । सेयर बजारमा उछाल आएको छ । करिब ५०० अंकको करेक्शनपछि मंगलबारदेखि उकालो लागेको बजारमा आज तेहेरो अंकले बढेको हो । नेप्सेमा आज झन्डै १०५ अंकले बढेको छ । नेप्सै एकैदिन १०० बढी अंकले बढेको इतिहासमै दोस्रो पटक पटक हो । यसअघि भदौ २१ गते सर्वाधिक १६२ अंकले बढेको थियो । विकास बैंक, हाइड्रोपावर… Continue reading नेपाली सेयर बजारमा तेहेरो अंकको कमब्याक, २० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिएका हुन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना उपस्थित थिए । मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बुधबार नै परराष्ट्रमन्त्रीमा नियुक्त… Continue reading परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ
परराष्ट्र मन्त्री बन्दै नारायण खड्का, लगत्तै न्यूयोर्क जाने
काठमाडौं । पराष्ट्रमन्त्री डा. नारायण खड्का बन्ने भएका छन् । उनी कांग्रेस नेता हुन् । उनलाई बुधबार नै मन्त्रीका रुपमा नियुक्र गरि सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । सत्तारुढ दलको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । शपथ ग्रहण गरेर कार्यभार सम्हालेलगत्तै डा. नारायण खड्का न्यूयोर्क जाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७६… Continue reading परराष्ट्र मन्त्री बन्दै नारायण खड्का, लगत्तै न्यूयोर्क जाने
राष्ट्रसंघीय महासभामा बोल्न पाउनु पर्ने तालिबानको माग
न्यूयोर्क । तालिबानले अमेरिकाको न्यूयोर्कमा जारी राष्ट्रसङ्घीय महासभामा बोल्न पाउनु पर्ने माग गरेको छ । महासभामार्फत विश्वभरका नेतालाई सम्बोधन गर्न सकिन्छ । तालिबानका विदेशमन्त्री आमिर खान मुताकीले सोमवार त्यस्तो अनुरोध सहितको पत्र संयुक्त राष्ट्रसङ्घमा पठाएको बीबीसीले लेखेको छ । अब संयुक्त राष्ट्र संघको एक समितिले त्यसबारे टुङ्गो लगाउनेछ। तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई… Continue reading राष्ट्रसंघीय महासभामा बोल्न पाउनु पर्ने तालिबानको माग
गुल्मीमा पहिरोमा परि एकै परिवारका तीन दिदीबहिनीको मृत्यु
गुल्मी । गुल्मीमा पहिरोमा परि एकै परिवारका तीन दिदीबहिनीको ज्यान गएको छ । मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर ८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी… Continue reading गुल्मीमा पहिरोमा परि एकै परिवारका तीन दिदीबहिनीको मृत्यु
हस्तकलाका सामग्रीमा चरेस राखेर विदेश ओसार्ने गिरोह पक्राउ
काठमाडौं । हस्तकलाका सामानमा लागुऔषध चरेस राखेर विदेश ओसार्ने एक ठूलो गिरोह काठमाडौंबाट पक्राउ परेको । प्रहरीले यस कार्यमा संलग्न रहेको अभियोगमा नौ जनालाई पक्राउ गरेको हो । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले मङ्गलवार पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेस राखेर ओसारपसार गर्दै आएका म्याग्दीका श्यामप्रसाद रोका, वीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर… Continue reading हस्तकलाका सामग्रीमा चरेस राखेर विदेश ओसार्ने गिरोह पक्राउ
माउण्टेन फ्लाइट पुनः सूचारु, एयरलाइन्सले ल्याए प्याकेज
काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेको (माउन्टेन फ्लाइट) पर्वतीय उडान पुनः शुरु भएको छ । वायुसेवा कम्पनीहरुले सगरमाथासहितका हिमाललाई नजिकबाट नियाल्न सकिने गरी आगामी शनिबारबाट माउन्टेन फ्लाइट शुरु गर्ने भएका हुन् । कोरोना महामारी कम हुँदै गएपछि बुद्ध एयरले हरेक शनिबार पर्वतीय उडान गर्ने गरी मंगलबार सूचना जारी गरेको छ । यति एयरलाइन्सले समेत… Continue reading माउण्टेन फ्लाइट पुनः सूचारु, एयरलाइन्सले ल्याए प्याकेज
ओली सरकारले नियुक्त गरेका राजदूत फिर्ता, अमेरिकाबाट खतिवडा पनि फर्कने
काठमाडौं । केपी शर्मा ओली सरकारले राजनीतिक नियुक्ति दिएका सबै राजदूत फिर्ता हुने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्ता हुने भएका हुन्… Continue reading ओली सरकारले नियुक्त गरेका राजदूत फिर्ता, अमेरिकाबाट खतिवडा पनि फर्कने
सेयर बजारमा दोहोरो अंकको कमब्याक, कारोबार घटेर सवा ७ अर्बमा सीमित
काठमाडौं । सेयर बजार दोहोरो अंकले कमब्याक भएको छ । हिजो एकैदिन ११४ अंकले घटेको बजार आज दोहोरो अंकले फर्किएको हो । आजदिन भर नेप्सेमा तीव्र उतरचढाव आएको छ । बजार खुल्नसाथ ८५ अंकले घटेको बजार एकैछिनमा ७३ अंकले बढेको थियो । त्ययसपछि पनि दिनभर तीव्र घटबढ भएको थियो।सूचकमा सुधार आए पनि कारोबार रकममा भने… Continue reading सेयर बजारमा दोहोरो अंकको कमब्याक, कारोबार घटेर सवा ७ अर्बमा सीमित
नेपालमा थप १३३० जनामा कोरोना पुष्टी, १८३० जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १०३६ जना र ३९९६ एन्टिजेन परीक्षण गर्दा २९४ गरी १३३० जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८६ हजार… Continue reading नेपालमा थप १३३० जनामा कोरोना पुष्टी, १८३० जना संक्रमण मुक्त
ओलीको निवेदनमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, सक्कल फाइल पेस गर्न आदेश
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशसभाका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै दाय गरेको मुद्दामा सर्वोच्चले अन्तरिम ओदश दिन अस्वीकार गरेको छ। न्यायाधीश दिपक कार्की र कुमार चुँडालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । इजलासले निर्वाचन अयोग, संघीय संसद सचिवालय र लुम्बिनी प्रदेश सचिवालयबाट… Continue reading ओलीको निवेदनमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, सक्कल फाइल पेस गर्न आदेश
कुलमानविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, काम गर्ने बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यससँगै कुलमानलाई काम गर्ने बाटो खुलेको छ । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङलाई काम गर्न… Continue reading कुलमानविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, काम गर्ने बाटो खुल्यो
आगामी महिनाबाट भारतले खोप निर्यात थाल्ने, नेपालको रोकिएको १० लाख डोज फुकुवा
नयाँ दिल्ली । भारतले आगामी महिना (अक्टोबर)बाट कोरोना खोप निर्यात थाल्ने भएको छ । गत फागुनमा कोरोनाको दोस्रो लहरबाट अतिप्रभावित भारतले खोप निर्यात रोकेको थियो । यसबाट नेपाल समेत प्रभावित भएको थियो । नेपालले खरीद गरि रकम समेत तिरिसकेको १० लाख डोज खोप भारतमै रोकिएपछि जेष्ठ नागरिकले करीव ६ महिनासम्म खोपको दोस्रो डोज लगाउनबाट बन्चित… Continue reading आगामी महिनाबाट भारतले खोप निर्यात थाल्ने, नेपालको रोकिएको १० लाख डोज फुकुवा
महिला फुटबल : आज नेपाल र हङकङ भिड्दै
काठमाडौं । एएफसी वुमेन्स एसियन कप छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले हङकङको सामना गर्दैछ । पहिलो खेलमा ९० मिनेटसम्म अग्रता बनाएर पनि अन्तिम दुई मिनेट सम्हालिन नसक्दा फिलिपिन्ससँग हारेको नेपाल आज बलियो टोली हङकङसँग अझै बढी दवावमा भने हुने छ । नेपाल र हङकङ ३२ वर्षपछि भिड्न लागेका हुन् । नेपालले १९८६… Continue reading महिला फुटबल : आज नेपाल र हङकङ भिड्दै
चाडबाड लक्षित सुरक्षा रणनीति: सादा पोशाकमा सुरक्षाकर्मी खटिने
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्व नजिकिएसँगै उपत्यकामा विशेष सुरक्षा योजना निर्माण गरेको छ । अब विभिन्न स्थानमा सुृरक्षाकर्मीको निगरानी बढाइने छ । साथमा सादा पोशाकमा रहेका सुरक्षाकर्मीले समेत निगरानी बढाउने भएका छन् । महाशाखाले दशैं, तिहार तथा छठलगायत पर्वलाई लक्षित गरि ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सोमबार सार्वजनिक गरेको हो । ट्राफिक प्रहरीको… Continue reading चाडबाड लक्षित सुरक्षा रणनीति: सादा पोशाकमा सुरक्षाकर्मी खटिने
पूर्ण मात्रामा खोप लगाएकालाई अमेरिकामा हवाई यात्रा सहज
न्यूयोर्क । अमेरिकाले बेलायत, यूरोपेली मुलक र अन्य देशका मानिसहरु सो मुलुकमा प्रवेश गर्न पाउनेगरी यात्रा प्रतिबन्ध खुकुलो पारेको छ। बीबीसीका अनुसार नोभेम्बरबाट पूर्णमात्रा खोप लगाएका विदेशी यात्रु कोभिड परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गरेमा अमेरिका जान पाउने भएका छन्। गतसाता ह्वाइटहाउसले प्रतिबन्ध नहटाइने बताएपनि त्यसमा सुधार गरिएको हो । कोभिड नियन्त्रणका लागि भन्दै १८ महिनाअघिदेखि… Continue reading पूर्ण मात्रामा खोप लगाएकालाई अमेरिकामा हवाई यात्रा सहज
काठमाडौंसहितका जिल्लामा आज कांग्रेसको वडा अधिवेशन
काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंसहित आज सात वटा जिल्लामा वडा अधिवेशन सम्पन्न गर्दैछ । यो अधिवेशनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने कार्यक्रम छ । भदौ १८ मा देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भनिएको थियो । तर, विवादका कारण मात्र ५७ जिल्लामा मात्रै अधिवेशन भएको हो । बाँकी… Continue reading काठमाडौंसहितका जिल्लामा आज कांग्रेसको वडा अधिवेशन