काठमाडौं । साउदी अरबमा विदेशी कामदारले संस्थागत क्वारेनटाइनमा बस्दा कामदार आफैले खर्च बेहोर्नु नपर्ने भएको छ । सम्बधित रोजगारदाताले खर्च बेहोर्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । साउदीमा जाने नेपालीले स्वयमःले यस्तो खर्च बेहोर्नुपर्ने प्रावधानका कारण मारमा परिरहेका थिए । बिदामा घर आएका वा नयाँ विदेशी कामदारले साउदी प्रवेश गर्दा क्वारेनटाइन खर्च आफै व्यहोर्नुपर्ने प्रावधान… Continue reading साउदीमा कामदार क्वारेन्टिन बस्नु पर्ने शूल्क कम्पनीले तिरिदिने
Category: फिचर
उपत्यकामा २५ सीटभन्दा माथिका सार्वजनिक बस चले
काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट २५ सिटभन्दा माथि क्षमताका सार्वजनिक बस चल्न शुरु गरेका छन् । सरकारले सार्वजनिक सवारी साधनलाई समेत जोर बिजोर सिस्टममा चलाउन सकिने गरि तोकेको छ । सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको थियो । यससँगै उपत्यकामा ठूलो सार्वजनिक बसको सेवा शुरु भएको हो ।… Continue reading उपत्यकामा २५ सीटभन्दा माथिका सार्वजनिक बस चले
आज राष्ट्रिय धान दिवस, मानो रोपी मुरी फलाउने पर्वका रुपमा मनाइँदै
काठमाडौं । आज असार १५, नेपालमा राष्ट्रिय धान दिवसका रुपमा मनाइँदैछ । नेपाली कृषकले मानो रोपी मुरी फलाउन मिहेनतसहित खेतमा खटिन्छन् । यो दिन कृषकको सम्मानमा मनाउन शुरु गरिएको हो । परम्परागत रुपमा भने असार १५ दही च्यूरा खाने पर्वका रुपमा स्थापित छ । नेपालमा सरकारले २०६१ मंसीर २९ मा असार १५ लाई राष्ट्रिय धान… Continue reading आज राष्ट्रिय धान दिवस, मानो रोपी मुरी फलाउने पर्वका रुपमा मनाइँदै
माधव नेपाल प्रचण्डको पुच्छर बनेको र कांग्रेस प्रचण्डपथमा हिँडेको एमाले अध्यक्ष ओलीको आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध तुच्छ टिप्पणी गरेका छन् । ७०औं मदन भण्डारी जयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा उनले माधवकुमार नेपाललाई प्रचण्डको एक मामुली कार्यक्रता मात्र भएको आरोप लगाए । उनले नेपाल प्रचण्डको पुच्छर… Continue reading माधव नेपाल प्रचण्डको पुच्छर बनेको र कांग्रेस प्रचण्डपथमा हिँडेको एमाले अध्यक्ष ओलीको आरोप
नेपालको भिसा जारी गर्ने कार्य डिजिटल प्रणालीमा रुपान्तरण
काठमाडौं । नेपालको भिसा जारी गर्ने कार्य डिजिटल प्रणालीमा रुपान्तरण भएको छ । अध्यागमन विभागले विदेशी नागरीकलाई जारी गर्ने ४५ वर्ष पुरानो प्रणाली विस्थापित गरि डिजिटल प्रणाली शूभारम्भ गरेको हो । विभागले हस्तलिखित भिसा प्रणालीलाई प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणाली शुरु गरेको सोमबार जानकारी गराएको छ । सोमबार अध्यागमन बिभागमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री… Continue reading नेपालको भिसा जारी गर्ने कार्य डिजिटल प्रणालीमा रुपान्तरण
विदेशबाट खोपको मात्रा पुरा गरि आउने यात्रुलाई नेपालमा सहज
काठमाडौं । विदेशबाट कोरोना विरुद्धको खोपको मात्रा पुरा गरि नेपाल आउने यात्रुलाई सहज भएको छ । कोरोना खोपको मात्रा पूरा गरेका हवाई यात्रु सीधै घर तथा गन्तव्यमा जान सक्ने गरि सरकारले आदेश जारी गरेके छ । विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ अनुसार कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरी खोप प्रमाणपत्र भएका र… Continue reading विदेशबाट खोपको मात्रा पुरा गरि आउने यात्रुलाई नेपालमा सहज
नेपालमा थप २४४४ जनामा कोरोना संक्रमण पुष्टी, ३८५३ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४४४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६६४८ पीसीआर परीक्षणमा १५०९ र ४९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २४४४ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३५ हजार १८८ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप २४४४ जनामा कोरोना संक्रमण पुष्टी, ३८५३ जना संक्रमणमुक्त
उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थप, सार्वजनिक सवारी जोरबिजोरमा चल्ने
काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ । सोमबार बिहान बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको छ। यससँगै भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। बैठकले भोलिदेखि २५ सीट क्षमताभन्दा ठूला सार्वजनिक गाडीहरु जोरबिजोरका आधारमा चल्न दिने निर्णय गरेको हो । हाललाई २५ सीटभन्दा… Continue reading उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थप, सार्वजनिक सवारी जोरबिजोरमा चल्ने
बंगलादेशमा आजबाट राष्ट्रब्यापी कडा लकडाउन, घर बाहिर निस्कन नपाइने
ढाका । नेपालको छिमेकी मुलुक बङ्लादेशमा आजबाट राष्ट्रव्यापी कडा लकडाउन सुरु भएको छ । एक सातासम्मका लागि तोकिएको यो लकडाउनमा अति आवश्यक काम नपरी घर बाहिर ननिस्कन सर्वसाधारणमा आह्वान गरिएको छ । लकडाउनको पूर्वसन्ध्यामा राजधानी ढाकाबाट ग्रामिण भेगमा जानेहरुको ठूलो भिडले सवारी साधन र सडक खचाखच भएको खबर आएका छन् । सरकारले सोमवारदेखि सात दिनसम्म… Continue reading बंगलादेशमा आजबाट राष्ट्रब्यापी कडा लकडाउन, घर बाहिर निस्कन नपाइने
अमेरिका र कुवेतले ४ हजार भारतीयलाई फिर्ता पठाए
नयाँ दिल्ली । कोरोना महामारीका बीच अमेरिका र कुवेतले करीव ४ हजार भारतीय नागरिकलाई फिर्ता गरिदिएका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार अवैध रुपमा बसिरहेका र भिसा अवधी सकिएका विभिन्न उडानबाट ती मुलुकले भारतीय नागरिकलाई फिर्ता गरेको समाचारमा उल्लेख छ । भारतीय विदेश मन्त्रालयले महामारीका बीच भएको हवाई उडानबारे जानकारी गराएको एक विवरणमा यस्तो उल्लेख छ… Continue reading अमेरिका र कुवेतले ४ हजार भारतीयलाई फिर्ता पठाए
उपत्यकामा निषेधाज्ञा थपिने, निर्णय आज हुँदै
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । यद्दपी विभिन्न प्रावधानलाई अझै खुकुलो बनाउने तयारी रहेको छ । सम्भवतः अब सरकारले सार्वजनिक यातायातलाई समेत जोर विजोर प्रणालीमा चलाउन दिने छ । यसबारे निर्णय गर्न आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएको छ । अन्तिम पटक थप भएको निषेधाज्ञाको अवधी… Continue reading उपत्यकामा निषेधाज्ञा थपिने, निर्णय आज हुँदै
एमाले नेता भुसालले संसद सचिवालयलाई भने : म स्वतन्त्र सांसदको हैसियतमा बस्न चाहन्छु
काठमाडौं । एमाले नेता बेदुराम भुसालले आफु स्वतन्त्र सांसदको रुपमा बस्न चाहेको जानकारी संसद सचिवालयलाई गराएका छन् । उनी नेकपा विभाजन नहुँदै निर्वाचन भएकाले आफ्नो दल अहिले अस्तित्वमा नरहेको बताएका छन् । पार्टी विभाजन भएपछि एमाले र त्यसमा पनि माधव नेपाल पक्षमा रहेका उनी राष्ट्रियसभाका सदस्य हुन् । भुसालले आइतबार संसद सचिवालयमा पत्र पठाएर स्वतन्त्र… Continue reading एमाले नेता भुसालले संसद सचिवालयलाई भने : म स्वतन्त्र सांसदको हैसियतमा बस्न चाहन्छु
अमेरिकामा गुड्दै गरेको जहाजबाट एक जना यात्रुले हाम फाले
लस एन्जलस । अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा गुड्दै गरेको विमानको ककपिटमा छिर्ने प्रयासपछि एकजना यात्रुले जहाजबाटै हाम फालेका छन्। ती पुरुषले विमानको ढोका खोल्दै आपतकालीन अवस्थामा प्रयोग गरिने चिप्लेटीको प्रयोग गरेर भाग्न खोजेको सङ्घीय उड्डयन प्रशासन (एफएए)लाई उदृत गर्दै बीबीसीले जनाएको छ । उनलाई विमानस्थलकै ट्याक्सी वेमा पक्राउ गरेर अस्पताल पुर्याइएको समेत समाचारमा उल्लेख… Continue reading अमेरिकामा गुड्दै गरेको जहाजबाट एक जना यात्रुले हाम फाले
सुनसरीमा भयानक सडक दुर्घटना, तीन जनाको मृत्यु
सुनसरी । सुनसरीमा भएको भयानक सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तिब्र गतिमा रहेको हायस माइक्रोले पिकअप भ्यान र मोटरसाइकललाई एक साथ ठक्कर दिएको प्रहरीले जनाएको छ । आइतबार बिहान ८ बजे कोशी गाउँपालिका वडा नम्बर ८ नङ्खु टोलस्थित पूर्वपश्चिम राजमार्गमा यो र्दुघटना भएको हो । प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरका अनुसार… Continue reading सुनसरीमा भयानक सडक दुर्घटना, तीन जनाको मृत्यु
यो वर्ष पनि रोपाइँ महोत्सव नमनाइने
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यो वर्ष पनि असार १५ मा पर्ने मनाईने धान दिवस तथा रोपाइँ महोत्सवमा औपचारिक कार्यक्रम नहुने भएको छ । कृषि विभागका अनुसार यस वर्ष हिलो खेल्न तथा मनोरञ्जनात्मक गतिविधिमा रोक लगाइएको हो । कोभिड १९ महामारी मापदण्ड २०७८ सार्वजनिक गर्दै विभागले सुरक्षित ढङ्गबाट रोपाइँ महोत्सव तथा धान दिवस मनाउन… Continue reading यो वर्ष पनि रोपाइँ महोत्सव नमनाइने
सरकार र विश्व बैंकबीच १७ अर्ब ७८ करोडको वित्तीय सम्झौता
काठमाडौं । नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड) नेपाली रुपैंयाँ बराबर सहुलियत ऋण सम्झौता भएको छ । नेपाल सरकार र विश्व बैंकबिच कोभिड–१९ महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड अमेरिकी डलरको… Continue reading सरकार र विश्व बैंकबीच १७ अर्ब ७८ करोडको वित्तीय सम्झौता
ओलीलाई अर्को झड्का, कार्कीलाई राजदूत नियुक्त्ति नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले सरकारले बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त गरेको सिफारिस कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीशद्धय सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको इजलासले राजदूतको योग्यतासम्बन्धी परेको रिट निवेदनमा स्नातक नगरेको व्यक्तिलाई राजदूत नियुक्त नगर्न अन्तरिम आदेश दिएको हो । मन्त्रिपरिषदले वैशाख २५ गतेको बैठकमा कार्कीलाई बहराइनको आवासीय राजदूतका लागि सिफारिस गर्ने… Continue reading ओलीलाई अर्को झड्का, कार्कीलाई राजदूत नियुक्त्ति नगर्न सर्वोच्चको अन्तरिम आदेश
नेपालमा थप १९२० जनामा कोरोना संक्रमण पुष्टी, ३००७ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १९२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६००० पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनाको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३३ हजार ६७९ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप १९२० जनामा कोरोना संक्रमण पुष्टी, ३००७ जना संक्रमणमुक्त
बैंक चम्किँदा नेपाली सेयर बजारमा दोहोरो अंकको कमब्याक
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । पछिल्लो दुई सातामा करिब २०० अंकले घटेको बजार आज २७ अंकले बढेको हो । सूचकमा सुधार आए पनि कारोबार रकम भने घट्दो क्रममा रहेको छ । गतसाता औसतमा दैनिक १० अर्ब कारोबार हुँदै आएकोमा आज घटेर ७ अर्बमा सीमित भएको छ । सेयर बजार मापक… Continue reading बैंक चम्किँदा नेपाली सेयर बजारमा दोहोरो अंकको कमब्याक
स्वास्थ्य प्रोटोकल बिर्सिएर महिला सहकर्मीलाई चुम्बन गरेका बेलायती स्वास्थ्यमन्त्रीद्धारा राजिनामा
लण्डन । बेलायतमा स्वास्थ्य प्रोटोकल यति कडा छ की त्यहाँ कुनै पनि ओहदाका मानिसले यसको उल्लंघन गर्न पाउदैनन् । हरेक दिन टेलिभिजनमा जनतालाई स्वास्थ्य प्रोटोकलबारे जानकारी गराउने स्वास्थ्य मन्त्रीले नै प्रोटोकल तोडेपछि अन्ततः उनले राजिनामा दिनु परेको छ । बेलायती संचारमाध्यमहरुका अनुसार बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा गरेका छन् । कोरोनाभाइरस नियन्त्रण गर्न बनाइएको… Continue reading स्वास्थ्य प्रोटोकल बिर्सिएर महिला सहकर्मीलाई चुम्बन गरेका बेलायती स्वास्थ्यमन्त्रीद्धारा राजिनामा
भारतको कानपुरमा राष्ट्रपतिको सवारीमा फसेको एम्बुलेन्समा बिरामीको मृत्यु, तीन प्रहरी निलम्बन
कानपुर । भारतको कानपुरमा राष्ट्रपति रामनाथ कोविंदको सवारी भइरहेका बेला रोकिएको ट्राफिकमा फसेर एक महिलाको ज्यान गएको विषयले भारतमा ठूलो बहस सिर्जना गरेको छ । उच्च सुरक्षा चूनौति रहेको भारतमा भीभीआइपी सवारीका बेला लामो समयदेखि ट्राफिक रोक्ने चलन छ । शुक्रबार कानपुर यात्रामा निस्किएका राष्ट्रपतिका कारण सडकमै एक महिलाको ज्यान गएको हो । भारतीय संचारमाध्यमहरुका… Continue reading भारतको कानपुरमा राष्ट्रपतिको सवारीमा फसेको एम्बुलेन्समा बिरामीको मृत्यु, तीन प्रहरी निलम्बन
अन्तरिक्षमा व्यवसायीक उडान गर्न थप एक कम्पनीलाई अनुमति
काठमाडौं । अन्तरिक्षमा भाडा लिएर यात्रुलाई व्यवसायीक उडान गर्न थप एक कम्पनीले अनुमति पाएको छ । अमेरिकी सङ्घीय उड्डयन प्रशासन एफएएले सर रिचर्ड ब्रानसनको कम्पनी भर्जिन गलाक्टिकको रकेट विमानलाई पैसा लिएर अन्तरिक्षसम्म यात्रु उडाउन अनुमति दिएको बीबीसीले लेखेको छ । यसअघि अन्तरिक्षसम्म विमानको परीक्षण उडान गर्न दिइएको अनुमतिलाई शुक्रवार अद्यावधिक गरिएको छ । यी व्यवसायी… Continue reading अन्तरिक्षमा व्यवसायीक उडान गर्न थप एक कम्पनीलाई अनुमति
लडाई केपी ओलीविरुद्ध होइन, ओली प्रवृत्तिविरुद्ध हो : विपक्षी दल
काठमाडौं । विपक्षी दलका नेताहरुले वर्तमान लडाई केपी ओली व्यक्तिविरुद्ध नभई त्यस प्रकारको प्रवृत्ति विरुद्ध भएको बताएका छन । शनिबार विपक्षी दलका नेताहरुले पत्रकार सम्मेलन गर्दै यस्तो प्रतिक्रिया दिएका छन् । सो अवसरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विद्यादेवी भण्डारीले राष्ट्रपतिभन्दा बढी प्रधानमन्त्री केपी ओलीको दलीय कार्यकर्ता भएर काम गरेको आरोप लगाए । संसद् भवनमा… Continue reading लडाई केपी ओलीविरुद्ध होइन, ओली प्रवृत्तिविरुद्ध हो : विपक्षी दल
कोरोनाबाट थप ३० जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८९७५ पुगेको छ । यो कुल संक्रमणको तुलनामा १.५ प्रतिशत हो । नेपालमा ६ लाख ३२ हजार मानिसमा कोरोना पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना भाइरसको… Continue reading कोरोनाबाट थप ३० जनाको मृत्यु
साढे ९ हजार परीक्षणबाट २०१६ मा कोरोना पुष्टी, ४९१४ ले जिते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर कुल साढे ९ हजार मानिसको कोरोना परीक्षण भएको थियो । नेपालमा अहिलेसम्म ६ लाख ३२ हजार मानिसमा कोरोना पुष्टी भएको छ । २४ घण्टाको अवधीमा कुल ४९१४ जनाले कोरोना जित्न सफल भएका छन्… Continue reading साढे ९ हजार परीक्षणबाट २०१६ मा कोरोना पुष्टी, ४९१४ ले जिते
राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको परीक्षण शुरु
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको परीक्षण शुरु भएको छ । परीक्षण उत्पादन थालिएसँगै प्रसारण लाइन व्यवस्थापनको काम थालिएको आयोजनाले जनाएको छ । तामाकोशी करिडोरबाट आउने बिजुली अब खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिनेछ । खिम्तीको सबस्टेशनमार्फत तामाकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिने भएपछि यसको परीक्षणका क्रममा विजुली प्रभावित हुनेछ । खिम्ती लामोसाँघु १३२… Continue reading राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको परीक्षण शुरु
शनिबार देशभर ठूलो वर्षाको सम्भावना, सचेत रहन आह्वान
काठमाडौं । शनिबार देशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेकाले सचेत रहने मौसम पूर्वानुमान महाशाखाले आह्वान गरेको छ । प्रदेश१, प्रदेश २ र काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ । काठमाडौंमा भने भिषण वर्षा जारी छ । दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी… Continue reading शनिबार देशभर ठूलो वर्षाको सम्भावना, सचेत रहन आह्वान
कोलम्बियाका राष्ट्रपति चढेको हेलिकोप्टरमा बन्दुक आक्रमण
काठमाडौं\एजेन्सी । कोलम्बियाका राष्ट्रपति इवान ड्यूक चढेको हेलिकोप्टरमा बन्दुकबाट आक्रमण भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार भेनेजुएलासँगको सीमाना नजिक उडिरहेको समयमा उनी सवार हेलिकोप्टरलाई लक्षित गरि गोली चलाइएको छ । हेलिकोप्टरमा राष्ट्रपति ड्यूकसहित रक्षामन्त्री, आन्तरिक मामला मन्त्रीसमेत सँगै थिए । राष्ट्रपतिका प्रवक्ताले घटनामा मानवीय क्षति भने नभएको जानकारी गराएका छन् । राष्ट्रपति इवान ड्यूकले घटनाको… Continue reading कोलम्बियाका राष्ट्रपति चढेको हेलिकोप्टरमा बन्दुक आक्रमण
अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या गर्ने प्रहरी अधिकारीलाई साढे २२ वर्ष जेल
मिनेपोलिस । अमेरिकामा एक वर्ष अगाडी अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या प्रमाणित भएसँगै एक प्रहरी अधिकारीलाई अदालतले साढे २२ वर्ष जेल सजाय सुनाएको छ । अफ्रीकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या गरेको प्रमाणित भएसँगै पूर्व पुलिस अधिकारी डेरेक शोविनलाई यस्तो सजाय सुनाइएको हो । हत्यामा दोषि सावित भएका उनलाई न्यायाधीशले पूर्वपुलिस अधिकारी डेरेक शोविनले… Continue reading अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या गर्ने प्रहरी अधिकारीलाई साढे २२ वर्ष जेल
बाढी-पहिरो प्रभावित क्षेत्रमा खोप लगाउन प्राथमिकता दिइने
काठमाडौं । नेपालको बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा कोरोना विरुद्धको खोप लगाउन प्राथमिकता दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस्तो तयार गरेको हो । बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने मन्त्रालयले गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गरेका हुन् । उनले छिट्टै कोभिड–१९… Continue reading बाढी-पहिरो प्रभावित क्षेत्रमा खोप लगाउन प्राथमिकता दिइने