आधुनिक चिकित्सा प्रणालीको आलोचना गरेपछि भारतमा रामदेवको व्यापक विरोध

Photo : the hindu

नयाँ दिल्ली । योगगुरु रामदेव भारतका ठूला व्यापारी पनि हुन् । उनले परम्परागत चिकित्सा प्रणालीको वकालत गर्छन् र त्यसलाई व्यापारको माध्यम बनाउँछन, सोहीमार्फत व्यापारमा राज गरिरहेका उनी पुनः एक पटक नराम्रोसँग फसेका छन् । आधुनिक चिकित्साप्रति योगगुरु बाबा रामदेवले दिएको विवादास्पद अभिव्यक्तिकै कारण उनी विवादित बनेका हुन् । उनको भारतका चिकित्सकले कडा विरोध गरेका छन्… Continue reading आधुनिक चिकित्सा प्रणालीको आलोचना गरेपछि भारतमा रामदेवको व्यापक विरोध

नेपालमा ८६३६ जना कोरोना संक्रमित थपिए, ६४०४ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८६३६ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ३०६ जनाको पिसिआर विधिबाट ८३८७ र ६३० जनाको एन्टीजेन परीक्षणमा २४९ जना संक्रमित पुष्टि भएका हुन्। यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख २८… Continue reading नेपालमा ८६३६ जना कोरोना संक्रमित थपिए, ६४०४ जना संक्रमण मुक्त

उपत्यकामा जारी निषेधाज्ञा एक साता थप, डिपार्टमेन्ट स्टोरदेखि खाद्यान्नका पसल खोल्न नपाइने

File photo

काठमाडौं । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो। थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन। यसपटको निषेधाज्ञामा मानिसहरु मर्निङ् र इभिनिङ वाकको नाममा घरबाट निस्किए कारबाही गर्ने गरि निर्णय गरिएको… Continue reading उपत्यकामा जारी निषेधाज्ञा एक साता थप, डिपार्टमेन्ट स्टोरदेखि खाद्यान्नका पसल खोल्न नपाइने

अब बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने

काठमाडौं । अब वाणिज्य बैंकहरुले लघुवित्त वित्तीय संस्थाको सेयर किनबेच गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पछि एकीकृत परिपत्रमा संशोधन गर्दै बैंकहरुलाई दोस्रो बजारमा लघुवित्तको सेयर किनबेच गर्न नपाउने व्यवस्था गरेको हो । यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न कडाइ गरेको छ ।… Continue reading अब बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने

नेपालसहित पाँच मुलुकबाट बहराइन जान नपाइने

काठमाडौं । बहराइनले एसियाका पाँच मुलुकबाट सो देशमा छिर्न नपाउने गरि प्रतिवन्ध लगाएको छ । कोरोना भाइरसको बढ्दो महामारीका कारण नेपालसहित पाँच मुलुकबाट आउन अस्थायी निषेध लगाइएको हो । राससका अनुसार भारत, पाकिस्तान, नेपाल, श्रीलङ्का र बंलादेशबाट बहराइन जान पाइने छैन । यी देशहरुलाई बहराइनले “रेड लिष्ट” मा राखेको छ । आफ्नै देशका नागरिकलाई भने… Continue reading नेपालसहित पाँच मुलुकबाट बहराइन जान नपाइने

उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी

file

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउने तयारी गरेको छ । १३ जेठसम्म निषेधाज्ञा गरेको सरकारले यसबीचमा अपेक्षित संक्रमण कम नभएपछि लम्ब्याउने भएको छ । सो सम्बन्धमा निर्णय गर्न आज उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । निषेधाज्ञा थप्ने र यस बीचमा थप कडाईका निर्णयहरु समेत आज सार्वजनिक गर्ने… Continue reading उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी

महत्वपूर्ण खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोली इराक जाँदै

काठमाडौं । एक मैत्रीपूर्ण खेल र त्यसपछि लगातार तीन वटा विश्व कप छनोटका खेलमा भाग लिन आज नेपाली राष्ट्रिय फुटबल टोली इराकतर्फ प्रस्थान गर्दैछ । नेपाली टोली राति १० बजे कतार एअरलाइन्सको चार्टर्ड जहाजमार्फत इराक जान लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ । इराकबाटै… Continue reading महत्वपूर्ण खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोली इराक जाँदै

मालीमा सैन्य कू, राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च अधिकारीलाई पक्राउ

Image: Africom/Staff Sergeant Samuel Bendet

काठमाडौं\एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक मालीमा सैन्य कू भएको छ । त्यहाँको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई पक्राउ गरेको खबर अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले प्रेसित गरेका छ् । मालीमा अघिल्लो साल निर्वाचित राष्ट्रपतिलाई सेनाले राजीनामा दिन बाध्य पारेको थियो । यहाँ सोमबार अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई नियन्त्रणमा लिएको… Continue reading मालीमा सैन्य कू, राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च अधिकारीलाई पक्राउ

५ दिन अगाडी गोली हानिएका माओवादी नेता पाण्डेको मृत्यु

काठमाडौं । पाँच दिनअघि गोली प्रहार भई गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको मृत्यु भएको छ । उनलाई थप उपचारका लागि सोमबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । पाण्डेको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो । पाण्डे र एक भारतीय नागरिकमाथि अघिल्लो बुधबार राति तीन जनाको समूहले तौलिहवा–जितपुर सडकखण्डको सडवामा गोली प्रहार… Continue reading ५ दिन अगाडी गोली हानिएका माओवादी नेता पाण्डेको मृत्यु

नेपाललाई प्राथमिकतामा राखेर खोप दिन अमेरिकी सरकारसँग आग्रह

काठमाडौं । सरकारले कोभिड –१९ विरुद्ध खोप सहयोग गर्न अमेरिकासँग आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनबीच टेलिफोन वार्ता भएको थियो । उक्त अवसरमा मन्त्री ज्ञवालीले खोप सहयोग गर्न अनुरोध गरेका हुन् । ज्ञवालीले विकासोन्मुख देशहरुलाई अमेरिकाले बचत भएका खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले जानकारी… Continue reading नेपाललाई प्राथमिकतामा राखेर खोप दिन अमेरिकी सरकारसँग आग्रह

अन्ततः फुटको संघारमा एमाले

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नामको शक्तिशाली पार्टीबाट सत्तायात्रा शुरु गरेका केपी शर्मा ओलीले आफ्नो कार्यकालमा एकै पटक दुई पार्टी विभाजनको अपजस भोग्नु पर्ने भएको छ । अदालतको आदेशमार्फत नेकपा एमाले र माओवादी केन्द्र गरि दई पार्टी अलग भएपछि एमालेको नेतृत्व ओलीले गरिरहेका थिए । उनले आफ्नो सत्ता टिकाउन अन्ततः एमाले समेत विभाजन गर्ने गरि… Continue reading अन्ततः फुटको संघारमा एमाले

माधव नेपाल र झलनाथ खनालसहित एमालेबाट ११ नेता निष्काशित

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निष्कासन गरेको छ । थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय समेत पार्टील गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी… Continue reading माधव नेपाल र झलनाथ खनालसहित एमालेबाट ११ नेता निष्काशित

नेपालमा १ लाख १५ हजार बढी संक्रिय संक्रमित, सोमबार कुन जिल्लामा कति थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ ४२५ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर विधिबाट ७२२० र ६०७ जनाको एन्टीजेन परीक्षणमा २०५ जना संक्रमित पुष्टि भएका हुन्। सोमबार देशभर ७ हजार १३५ जना संक्रमित निको भएका… Continue reading नेपालमा १ लाख १५ हजार बढी संक्रिय संक्रमित, सोमबार कुन जिल्लामा कति थपिए ?

नेपालमा ७४२५ जना कोरोना संक्रमित थपिए, ७१३५ जना संक्रमण मुक्त

photo : Noah Seelam / AFP - Getty Images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ ४२५ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर विधिबाट ७२२० र ६०७ जनाको एन्टीजेन परीक्षणमा २०५ जना संक्रमित पुष्टि भएका हुन्। सोमबार देशभर ७ हजार १३५ जना संक्रमित निको भएका… Continue reading नेपालमा ७४२५ जना कोरोना संक्रमित थपिए, ७१३५ जना संक्रमण मुक्त

१४६ सांसदको हस्ताक्षरसहित संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर (पूर्णपाठ)

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । १४६ जना सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो । उनीहरुले राष्ट्रपतिले बहुमत हुँदा हुँदै पनि प्रधानमन्त्रीका लागि शेरबहादुर देउवालाई नियुक्त नगरेको भन्दै अदालतमा रिट दायर गरेका छन् । रिटमा संसदमा रहेका बहुमत सदस्य रहेकाले देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने र प्रतिनिधिसभाको… Continue reading १४६ सांसदको हस्ताक्षरसहित संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर (पूर्णपाठ)

नेपाली शेयर बजारले एकैदिन बनायो तेहोरो कीर्तिमान

काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । एकैदिन सर्वाधिक कारोबार,सार्वाधिक कित्ता शेयर किनबेच र ऐतिहासिक बिन्दुको रेकर्ड बनेको छ । सोमबार एकैदिन १३ अर्ब बढीको कारोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यसअघि २०७७ जेठ ५ गते बुधबार ११… Continue reading नेपाली शेयर बजारले एकैदिन बनायो तेहोरो कीर्तिमान

इटलीमा यात्रुबाहक केवलकार दुर्घटना : कम्तिमा १४ को मृत्यु्

Photo : newsconcerns.com

रोम । इटलीमा यात्रुसवार केवलकार दुर्घटनामा पर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार इटलीको माजीओरी तालनजिकै केबलकार खसेको हो । १४ जनाको मृत्यु भएको पुष्टी भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा एक जना बालक छन् । अर्का एक बालक गम्भीर घाइते रहेको बताइएको छ । स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ जाँदै गर्दा… Continue reading इटलीमा यात्रुबाहक केवलकार दुर्घटना : कम्तिमा १४ को मृत्यु्

एमालेका वरिष्ठ नेताहरुले स्पष्टिकरण नबुझाउने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओपी समूहले सोधेको स्पष्टिकरण खनाल, नेपाल समूहका नेताले नबुझाउने भएका छन् । एमालेले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ नेतालाई स्पष्टिकरण सोधेको थियो । विपक्षी दलका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै हस्ताक्षर गरेका २६ एमाले सांसदमध्ये ११ जनालाई मात्र स्पष्टिकरण सोधिएको हो । यसले कम मात्र… Continue reading एमालेका वरिष्ठ नेताहरुले स्पष्टिकरण नबुझाउने

आफ्ना नागरिक सवार विमान बीनासूचना अन्तै मोडेर घण्टौं कुराएको घटनामा अमेरिकाको निन्दा

Photo : nexta

काठमाडौं\एजेन्सी । ग्रीसबाट लिथुआनियातर्फ उडेको र्‍यानएयरको जहाज आइतवार कैयौँ घण्टासम्म बेलारुसतर्फ मोडिएको घटनाप्रति अमेरिकाले कडा आपत्ति जनाएको छ । बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्रालयले यस्तो आपत्ति जनाएको छ । समाचारमा जनाएअनुसार विमानमा सवार एक पत्रकारलाई पक्राउ गर्न त्यसो गरिएको हो । अमेरिकाले बेलारुसको कार्यले विमानमा सवार अमेरिकी नागरिकसहितका यात्रुहरूको जीवन खतरामा पारेको भन्दै निन्दा गरेको… Continue reading आफ्ना नागरिक सवार विमान बीनासूचना अन्तै मोडेर घण्टौं कुराएको घटनामा अमेरिकाको निन्दा

विपक्षी गठबन्धनको रिट आज सर्वोच्चमा दर्ता गरिँदै

काठमाडौं । विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् । आइतबार नै रिट दायर गर्ने तयारी भएपनि सांसदहरुको हस्ताक्षर संकलन गर्दा ढिलाई हुन पुगेको बताइएको छ । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटेका कारण सोमबार बिहान सर्वोच्च जाने तयारी भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले… Continue reading विपक्षी गठबन्धनको रिट आज सर्वोच्चमा दर्ता गरिँदै

नेपालले गर्यो पहिलो पटक एक खर्ब माथिको वस्तु निर्यात

काठमाडौं । नेपालले इतिहासमै पहिलो पटक एक खर्ब माथिको निर्यात गर्न सफल भएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालले यो लक्ष्य पुरा गरेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७\७८ को १० महिना (साउन-वैशाख)मा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ८७ लाख ५६ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ… Continue reading नेपालले गर्यो पहिलो पटक एक खर्ब माथिको वस्तु निर्यात

भारतमा कोभिड जितेका ९ हजार मानिसमा देखियो आँखा बिगार्ने कालो ढुसी

Photo by : gettyimages\AFP\BBC

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसलाई जित्दै गरेका करीव ९ हजार मानिसमा म्यूकोर्माइकोसिस अर्थात् (कालो ढुसी) को सङ्क्रमण देखिएको छ । बीबीसीले स्थानीय स्रोतलाई उदृत गर्दै यसको पुष्टी गरेको हो । कुल ८,८०० जनाभन्दा बढी बिरामी अहिलेसम्म फेला परेको समाचारमा उल्लेख छ । यो रोग दुर्लभ मानिए पनि अहिले प्रकोपका रूपमा फैलिरहेको बताइएको छ ।… Continue reading भारतमा कोभिड जितेका ९ हजार मानिसमा देखियो आँखा बिगार्ने कालो ढुसी

चीनमा अल्ट्राम्याराथनमा भाग लिएका २१ धावकको एकै पटक मृत्यु

Photo : Xinhua\scmp

काठमाडौं\ एजेन्सी । चीनमा अल्ट्राम्याराथन प्रतियोगितामा भाग लिइरहेका २१ जना धावकको एकै पटक मृत्यु भएको छ । बीबीसीका अनुसार चीनको पश्चिमी भेगमा पर्ने एक पहाडी भेगमा अचानक मौसम बिग्रिएपछि क्रसकन्ट्री अल्ट्राम्याराथन प्रतियोगितामा भाग लिएका कम्तिमा २१ धावकको ज्यान गएको हो ।सरकारी सञ्चारमाध्यमका अनुसार शनिवार येलो रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र वेगको हावासहित कठ्याङ्ग्रिनेगरी… Continue reading चीनमा अल्ट्राम्याराथनमा भाग लिएका २१ धावकको एकै पटक मृत्यु

एकै दिन १७० भन्दा बढी आरोही सगरमाथा चुचुरोमा

file

काठमाडौं । आइतबार एकै दिन १ सय ७० भन्दा बढी आरोहीले सगरमाथा आरोहण गरेका छन् । जारी सिजनमा यो दोस्रो आरोहण हो । अघिल्लो साताको मौसमपछि आज दोस्रो टोली सगरमाथामा पुगेको हो । सगरमाथा आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले गरेको अपडेट अनुसार उक्त संख्यामा आरोही तथा सहयोगीले आज चुचुरो चुम्न सफल… Continue reading एकै दिन १७० भन्दा बढी आरोही सगरमाथा चुचुरोमा

ताउ ते थामिएपछि भारतमा साइक्लोन एसको चेतावनी

उडिसा । चक्रवाती तूफ़ान ताउ ते भारतमा अघिल्लो साता व्यापक मानवीय तथा भौतिक क्षति गर्यो । अहिले तुफान केही थामिएको छ । उद्धार र राहतको काम जारी छ । यसैबीच त्यहाँको मौसम विभागले अर्को आँधी साइक्लोन एसको चेतावनी जारी गरेको छ । भारतीय मौसम विभागका अनुसार बंगालको खाड़ीबाट उठ्ने चक्रवाती यो तूफ़ानले उडिसा र पश्चिम… Continue reading ताउ ते थामिएपछि भारतमा साइक्लोन एसको चेतावनी

नेपालमा कोरोना : थपिए ७९१४ संक्रमित, ७६६४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८९६५ पीसीआर परीक्षणमा ७५८९ जना र ९३१ एन्टिजेन परीक्षणमा ३१६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १९३ जनाले कोरोना संक्रमणको कारण… Continue reading नेपालमा कोरोना : थपिए ७९१४ संक्रमित, ७६६४ जना संक्रमणमुक्त

राष्ट्रपतिद्धारा नागरिकता संशोधन अध्यादेश जारी, अब आमाको नामबाट वंशजको नागरिकता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति कार्यालयले आइतवार सूचना जारी गरेर नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाएको छ। अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिइनेछ । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता… Continue reading राष्ट्रपतिद्धारा नागरिकता संशोधन अध्यादेश जारी, अब आमाको नामबाट वंशजको नागरिकता

नेपालमा पछिल्लो २४ घण्टामा १९३ जना कोरोना संक्रमितको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९३ जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९३ जना कोरोना संक्रमितको निधन भएको हो । हालसम्म नेपालमा ६ हजार ३४६ जना संक्रमितको मृत्यु भएको छ।

नेपाली शेयर बजारले बनायो ऐतिहासिक रेकर्ड, यी १६ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको सेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । बजारखुल्न साथ करिब ५० अंकले घटेको बजार अन्त्यमा दोहोरो अंकले फर्किँदै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको छ । नेप्से इतिहासकै उच्च २८१४ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २८०० विन्दुमाथि पुगेको… Continue reading नेपाली शेयर बजारले बनायो ऐतिहासिक रेकर्ड, यी १६ कम्पनीका लगानीकर्ता मालामाल

अब उपत्यकाभित्र बैंकहरुले एक दिनमा ६ वटा मात्र शाखा खोल्न पाउने

काठमाडौं । काठमाडौं उपत्यकामा वाणिज्य बैंकहरुले अब एक दिनमा ६ वटा मात्र शाखा खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले कोभिड संक्रमण बढ्दै गएपछि बैंकहरुको सीमित शाखाबाट मात्रै सेवा प्रवाह गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले अब काठमाडौं उपत्यकाभित्र दिनमा ६ वटाभन्दा बढी शाख खोल्न नपाउने भएका छन् ।… Continue reading अब उपत्यकाभित्र बैंकहरुले एक दिनमा ६ वटा मात्र शाखा खोल्न पाउने