आज तिहारको चौथो दिन, गाई र गोरु पूजा गरिँदै

काठमाडौं । यमपञ्चकको आज चौथो दिन गाई र गोरुको पूजा गरेर मनाइदैछ । गाईलाई नेपालमा भगवान मानिन्छ । उनको पूजा गर्दा आमासरह माया पाइने धार्मिक विश्वास रहेको छ । धार्मिक अनुष्ठानहरुमा गाईको दूध, गहुँत र गोबर पवित्र हुन्छ । सोहीकारण पनि हिन्दुहरु गाईलाई भगवान मान्ने गर्छन् । आधुनिक विज्ञानमा समेत स्थानीय गोरस रोगको प्राकृतिक औषधिका… Continue reading आज तिहारको चौथो दिन, गाई र गोरु पूजा गरिँदै

हास्य कलाकार गजुरेलले जिते कोरोना

काठमाडौं । कोरोना भाइरसका कारण आइसीयूमा उपचार गराएर मनोज गजुरेल अन्ततः कोरोनालाई जित्न सफल भएका छन् । कोरोना भाइरस पुष्टी भएपछि घरमै आइसोलेसनमा बसेका उनी ११ दिन अगाडी भने अस्पताल भर्ना भएका थिए । निमोनियाका कारण उनमा बढी समस्या देखिएको थियो । अस्पताल बसाईपछि भने आफु घरमै आराम गरिरहेको सामाजिक संजालबाट गजुरेलले जानकारी गराएका छन्… Continue reading हास्य कलाकार गजुरेलले जिते कोरोना

नेपालमा थपिए १९४६ संक्रमित, २५०३ जनाले जिते

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या पछिल्लो २४ घण्टामा १९४६ जना थप भएका छन् । यससँगै अब नेपालमा कुल संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ५ सय ३ जनाले भने कोरोना जित्न सफल भएका छन् । अब नेपालमा कोरोना… Continue reading नेपालमा थपिए १९४६ संक्रमित, २५०३ जनाले जिते

डा. केसीले सरकारबाट कोरोना उपचार खर्च नलिने

काठमाडौं । स्वास्थ्य अभियन्ता डा. गोविन्द केसी अहिले कोरोना भाइरसको संक्रमणसँग लडिरहेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार टुइटमार्फत निःशुल्क उपचार गर्ने बताएका थिए । प्रधानमन्त्रीले सामाजिक चर्चाका लागि गरेको उक्त टुइटको डा. केसीले प्रतिवाद गरेका छन् । आफ्नो उपचार आफै गर्न सक्ने नागरिकको व्यक्ति विशेषको उपचारको जिम्मा लिनु भन्दा आम नागरिकलाई निःशुल्क… Continue reading डा. केसीले सरकारबाट कोरोना उपचार खर्च नलिने

तिहारका लागि बैंकहरु बन्द, डिजिटल कारोबार जारी रहने

काठमाडौं । तिहारको बिदाको अवसर पारी आजबाट तीन दिनसम्म बैंक तथा त्यसका शाखा बन्द भएका छन् । तिहारको बिदा अवधि शनिबार, आइतबार र सोमबार सबै बैंक र शाखा बन्द हुने नेपाल बैंकर्स संघले जानकारी दिएको छ । यसअघिका वर्षहरुमा बैंक तथा वित्तीय संस्थामा कुनै न कुनै माध्यमबाट सेवा प्रवाह जारी रहन्थ्यो । यो वर्ष कोरोना… Continue reading तिहारका लागि बैंकहरु बन्द, डिजिटल कारोबार जारी रहने

महाकवि देवकोटाको ११२ औं जन्मजयन्ती आज

काठमाडौं । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती मनाइदैछ । देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको हो । दश वर्षका उमेरमा कविता लेख्न शुरु गरेका उनी नेपाली साहित्य क्षेत्रका कहिल्यै नअस्ताउने श्रष्टाका रुपमा रहेका छन् । देवकोटाले नेपाली साहित्यलाई महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत,… Continue reading महाकवि देवकोटाको ११२ औं जन्मजयन्ती आज

आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइदै

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन मनाइदैछ । यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा मनाइने गरेकोमा यो वर्ष तीथिमा भएको परिवर्तनले यी दुबै पर्व एकै दिन मनाउनु पर्ने भएको हो । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आजै बिहान नदी, तलाउ वा धारामा… Continue reading आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइदै

अब नेपालबाट हङकङ जान सरकारी ल्यावमा मात्र कोरोना परीक्षण गर्नुपर्ने

काठमाडौं । नेपालबाट हङकङ जाने यात्रुले निजी ल्यावमा कोरोना परीक्षण गरेमा उडान अनुमति नपाउने भएका छन् । नेपाल वायुसेवा निगमले अब सरकारी ल्याबमा मात्र कोरोना परीक्षण गर्नुपर्ने शर्त राखेको छ । नेपालबाट पीसीआर नेगेटिभ रिर्पोट लिएर हङकङ पुगेका यात्रुमा परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि हङकङले तेस्रो पटक नेपाल एयरलाइन्सलाई उडानमा दुई साता प्रतिवन्ध लगाएको छ… Continue reading अब नेपालबाट हङकङ जान सरकारी ल्यावमा मात्र कोरोना परीक्षण गर्नुपर्ने

बंगलादेशसँग नेपाल २-० ले पराजित

Photo : Dhaka Tribune

काठमाडौं । बंगलादेश र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । शुक्रबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २-० गोल अन्तरमा हरायो । बंगलादेशले खेलको दुवै हाफमा एक एक गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो । खेलको दशौँ मिनेटमै मोहम्मद नविन नेवाज जीवनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए ।… Continue reading बंगलादेशसँग नेपाल २-० ले पराजित

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति जना कोरोना संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६ हजार हजार ३३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५३७… Continue reading पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति जना कोरोना संक्रमित थपिए ?

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

File

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि विहिबार १५ जनाको मृत्यु भएको थियो।

नेपालमा थप २१११ जनामा कोरोना संक्रमण, ३५३७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६ हजार हजार ३३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५३७… Continue reading नेपालमा थप २१११ जनामा कोरोना संक्रमण, ३५३७ जना संक्रमणमुक्त

आज कांग्रेस केन्द्रिय समिति बैठक, के होला निर्णय ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आजका लागि बोलाइएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो एक बजे बोलाइएको बैठकमा पार्टीको आसन्न १४ औं महाधिवेशनको मिति तय गर्ने सम्भावना रहेको छ । पार्टी कार्यालयका अनुसार यसबाहेक पार्टीको आन्तरिक विवादका विषयमा समेत छलफल हुनेछ । महाधिवेशन नजिकिएको सन्दर्भमा सभापति शेरबहादुर देउवा र… Continue reading आज कांग्रेस केन्द्रिय समिति बैठक, के होला निर्णय ?

आज काग तिहार, यमदूतका रुपमा पूजा गरिँदै

Photo : THT

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज काग तिहार परेको छ । यमदूतका रुपमा आज कागलाई पूजा गर्ने प्रचलन रहेको छ । कागलाई मनपर्ने खाना खान दिने र पूजा गर्ने प्रचलन रहेको छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने धार्मिक विश्वास लिइन्छ । त्यसो त सूचना प्रविधिको जमाना शुरु नभएको बेला कागलाई सन्देशबाहक पंक्षीका… Continue reading आज काग तिहार, यमदूतका रुपमा पूजा गरिँदै

बैतडीमा बस दुर्घटना, ९ जनाको मृत्यु

डडेलधुरा । बैतडीमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना भएको हो । ८ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटना बिहीबार राती साढे १० बजे भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट बस महेन्द्रनगर आइरहेको… Continue reading बैतडीमा बस दुर्घटना, ९ जनाको मृत्यु

गैरआवासीय नेपाली पिसिआर रिर्पोट लिएर नेपाल आउन सक्ने

काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नेपाल आउन अनुमति दिएको छ । नेपाली मुलका गैरआवासीय विदेशी नागरिक र उनीहरुको परिवारका सदस्यलाई यात्रा सुरु गर्नुभन्दा अघि बढीमा ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोटका आधारमा नेपाल प्रवेश अनुमति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार नेपालस्थित कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा… Continue reading गैरआवासीय नेपाली पिसिआर रिर्पोट लिएर नेपाल आउन सक्ने

अमेरिकासहित तीन मुलुकका लागि प्रस्तावित राजदुतको नाम अनुमोदन

काठमाडौं । अमेरिकासहित तीन मुलुकका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । यससँगै अब निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत बन्ने निश्चित भएको छ । बिहीबार समितिले तीन जना राजदूतको नाम अनुमोदन गरेको हो । १६ असोजमा मन्त्रिपरिषदको बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत… Continue reading अमेरिकासहित तीन मुलुकका लागि प्रस्तावित राजदुतको नाम अनुमोदन

कात्तिकदेखि चैतसम्म प्रधानमन्त्रीको पूरै र मन्त्रीहरुको आधा तलब कोरोना कोषमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिकदेखि चैतसम्मको तलब कोरोना कोषमा जम्मा गर्ने भएका छन् । बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्रीको तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका हुन् । त्यस्तै, अन्य मन्त्री र राज्यमन्त्रीहरुले पनि सोही अवधिको आधा तलब कोषमा जम्मा गर्ने भएका छन् । अर्थ… Continue reading कात्तिकदेखि चैतसम्म प्रधानमन्त्रीको पूरै र मन्त्रीहरुको आधा तलब कोरोना कोषमा

अमेरिकाले यूएईलाई अत्याधुनिक क्षेप्यास्त्र सहित २८ खर्बको युद्ध सामग्री बेच्दै

वासिङटन । संयुक्तराज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर (करिब २८ खर्ब रुपैयाँ) बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री विक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेशी मन्त्रालयका अनुसार यूएईलाई विक्री गरिने सामग्रीहरुमा एफ–३५ लडाकू विमान, एमक्यू–नाइन–बी मानवरहीत ड्रोन तथा आकाशबाट आकाशमा तथा आकाशबाट जमिनमा मार हान्न… Continue reading अमेरिकाले यूएईलाई अत्याधुनिक क्षेप्यास्त्र सहित २८ खर्बको युद्ध सामग्री बेच्दै

काठमाडौं जिल्ला प्रशासनको स्थगित सेवा मंसिर ३ देखि सुचारु,स्थानीय तहलाई बार अनुसार पालो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ३ गतेदेखि स्थगित सम्पूर्ण सेवाहरु दिने भएको छ । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बन्द गरेको सेवा बुधबारदेखि पुनः सञ्चालनमा ल्याउन लागेको हो । प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशित गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नावालिग परिचयपत्र, राहदानी हतियार दर्ता तथा नवीकरण जस्ता सेवा… Continue reading काठमाडौं जिल्ला प्रशासनको स्थगित सेवा मंसिर ३ देखि सुचारु,स्थानीय तहलाई बार अनुसार पालो

चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं। कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले केसीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो। अर्थ मन्त्री विष्णु पौडेलले सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय भएको ट्वीटरमार्फत जानकारी दिएका छन्। नेता केसीलाई मंगलबार कोरोना संक्रमण… Continue reading चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

अन्ततः प्रधानमन्त्री सचिवालय बैठक बोलाउन तयार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुक्रबार दिउँसो चार बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मालाई बैठक बोलाउन अन्य सचिवालय सदस्यले चर्को दवाव दिएका थिए । महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक शुक्रबार दिउँसो बस्ने जानकारी सचिवालय सदस्यहरुलाई गराएको नेपाली संचारमाध्यमहरुले उल्लेख गरेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल… Continue reading अन्ततः प्रधानमन्त्री सचिवालय बैठक बोलाउन तयार

विश्वकप छनोटमा नेपालले खेल्न बाँकि खेलको तालीका सार्वजनिक

तस्वीर : एन्फा

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा हुनुपर्ने विश्वकप छनोट खेलहरु प्रभावित भएका छन् । नेपालले प्रतिस्पर्धा गरिरहेका फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेल सन् २०२१ को जुन महिनाभित्र सकिने गरी नयाँ तालिका आएको छ । एसियन फुटबल कन्फेडेरेसन एएफसीले विश्वकप र एसियन कप छनोटका बाँकी खेल… Continue reading विश्वकप छनोटमा नेपालले खेल्न बाँकि खेलको तालीका सार्वजनिक

आजबाट नेपालको दोस्रो ठूलो पर्व तिहार शुरु

काठमाडौं । आजबाट हिन्दु धर्मावलम्बीको महान पर्व तिहार शुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक आजबाट प्रारम्भ भएको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार बिहीबार बेलुकी यमदीपदान शुरु गरिन्छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार भने शुक्रबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक… Continue reading आजबाट नेपालको दोस्रो ठूलो पर्व तिहार शुरु

कलंकीमा दुई वटा ट्रक ठोक्किए, तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कलंकीमा दुई वटा ट्रक ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक ट्रकले अर्को ट्रकलाई ठक्कर दिएर दुर्घटना भएको प्रहरीको भनाई छ । कलंकीको मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर… Continue reading कलंकीमा दुई वटा ट्रक ठोक्किए, तीन जनाको मृत्यु

रुसले भन्यो : स्पुतनिक ९२ प्रतिशत प्रभावकारी भयो

मस्को । रूसले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको भ्याक्सिन स्पुतनिक फाइभ ९२ प्रतिशत प्रभावकारी भएको सार्वजनिक गरेको छ । अमेरिकी र जर्मन कम्पनीले आफ्नो उत्पादन ९० प्रतिशत प्रभावकारी भएको दावि सार्वजनिक गरेसँगै रुसले आफ्नो उत्पादनबारे पछिल्लो अपडेट सार्वजनिक गरेको हो । रूसको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षणमा भ्याक्सिनको प्रभावकारिता ९२ प्रतिशत देखिएको सार्वजनिक गरेको छ… Continue reading रुसले भन्यो : स्पुतनिक ९२ प्रतिशत प्रभावकारी भयो

संखुवासभा पुगेर प्रधानमन्त्रीले भने : म दुबै पदबाट हट्दिन

संखुवासभा । प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर संखुवासभामा व्यस्त रहे । नेपाली सेनाको विशेष हेलिकोप्टर चढेर संखुवासभा पुगेका उनले किमाथांकास्थित सशस्त्र प्रहरीको बोर्डर पोष्टको अनुगमन गरे । कोशी करिडोर र अरुण तेस्रो जलविद्युत आयोजनामा समेत स्थलगत अनुगमन गरे । स्थानीय बासिसँग भेटे र स्थानीय जनप्रतिनिधिसँग छलफल समेत गरे । उनले स्थानीय पत्रकारसँग समेत कुरा… Continue reading संखुवासभा पुगेर प्रधानमन्त्रीले भने : म दुबै पदबाट हट्दिन

बामदेवको मुद्दामा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार, मन्त्री बन्न बाटो खुला

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय सभा सदस्यामा नियुक्त गरिएका नेकपाका उपाध्यक्ष वामदेव गौतमको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन नपर्ने फैसला गरेको छ। बुधबार प्रधानन्यायधिससहितको संबैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो। यो निर्णयले गौतमलाई मन्त्री बन्न बाटो खुलेको छ। गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सरकारको निर्णयमा बदर गर्न माग गर्दै परेको… Continue reading बामदेवको मुद्दामा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार, मन्त्री बन्न बाटो खुला

नेपालमा थप २५६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ८१ नमुना परीक्षण गर्दा २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २ हजार हजार ३२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार… Continue reading नेपालमा थप २५६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नाघ्यो

उपत्यकामा तिहार केन्द्रीत चहलपहल बढ्यो,सुरक्षा व्यवस्थामा थप कडाइ

काठमाडौं । उपत्यकामा तिहार केन्द्रीत चहलपहल बढेको छ । कोरोना भाइरसको संक्रमण र जोरा बिजोरको बीच नै चहलपहल बढेपछि नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर ट्राफिक चेकिङमा कडा गर्न लागेको हो । दशैँको तुलनामा अहिले भीडभाड बढेसँगै सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको प्रहरीले जनाएको छ । दशैँअघिदेखि नै सुरु भएको एकीकृत सुरक्षा योजना बमोजिम तिहार नजिकिँदै… Continue reading उपत्यकामा तिहार केन्द्रीत चहलपहल बढ्यो,सुरक्षा व्यवस्थामा थप कडाइ