काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण एकै दिनमा सर्वाधिक मानवीय क्षतिको रेकर्ड बनेको छ । विश्वभर पछिल्लो २४ घण्टामा सर्वाधिक ९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५४ जनाको मृत्यु भएको छ । अब विश्वभर कोरोना भाइरसको संक्रमणछि ज्यान गुमाउनेको संख्या १२ लाख ३० हजार १०१ पुगेको छ । त्यसो… Continue reading कोरोनाबाट विश्वभर एकै दिन सर्वाधिक मृत्युको आंकडा
Category: फिचर
बंगलादेशसँग खेल्न राष्ट्रिय टोलीको घोषणा र बिदाई
काठमाडौं । बंगलादेशसँगको दुई मैत्रिपूर्ण फुटबलको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले किरणको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । टोलीलाई बुधबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलगायतले बिदाइ गरे। टोली बिहीबार ढाका पुग्दैछ ।… Continue reading बंगलादेशसँग खेल्न राष्ट्रिय टोलीको घोषणा र बिदाई
चितवनमा मृत भेटिए गैँडाका माउ-बच्चा
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैँडाका माउ बच्चा मृत भेटिएका छन् । निकुन्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेको राष्ट्रिय समाचार समितिले जनाएको छ । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिएका छन् । निकुञ्जको सुरक्षामा… Continue reading चितवनमा मृत भेटिए गैँडाका माउ-बच्चा
राष्ट्रपति निर्वाचन : बाइडन जीत नजिक, ट्रम्पको एक्सन के होला ?
वासिंटन । अमेरिकी राष्ट्रपति पदको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । डेमोक्रेटिक उम्मेदवार जो बाइडन र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धाका बीच बिहीबार बिहानसम्म बाइडन बलियो देखिएका छन् । कुल २ सय ७० इलेक्टोरल मत ल्याउने उमेदवार विजयी हुन्छन् । एशोसिएशन प्रेसले गरेको अपडेट अनुसार अहिलेसम्म बाइडनले २६४ मत प्राप्त गरिसकेका छन् । अब… Continue reading राष्ट्रपति निर्वाचन : बाइडन जीत नजिक, ट्रम्पको एक्सन के होला ?
कालिगण्डकी करिडोरमा खटिएका ५ मजदुरको सुख्खा पहिरोका कारण मृत्यु
नवलपुर । नवलपुरको बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ । कालिगण्डकी करिडोरको काममा खटिएका मजदुर सुख्खा पहिरोमा परी पुरिएको थिए । उनीहरुको मृत्यु भएको हो । यो घटना बुधबार साँझको हो । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा दुर्घटना भएको हो । प्रहरीका अनुसार सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको अवस्थामा साँझ माथिबाट ढुंगा खसेर… Continue reading कालिगण्डकी करिडोरमा खटिएका ५ मजदुरको सुख्खा पहिरोका कारण मृत्यु
भारतीय सेनाध्यक्ष काठमाडौंका पर्यटकीय स्थलको भ्रमणमा व्यस्त
काठमाडौं । तीन दिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौं अवतरण गरेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पहिलो दिन काठमाडौंका पर्यटकीय तथा धार्मिक स्थलको भ्रमणमा रमाए । भारतीय वायु सेनाको जहाज चढेर काठमाडौं आएका उनी त्यहाँबाट सिधै सोल्टी होटल पुगेका थिए । त्यसपछि उनी काठमाडौंका धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किए । सर्वप्रथम उनी पत्नी विनासँगै वसन्तपुर… Continue reading भारतीय सेनाध्यक्ष काठमाडौंका पर्यटकीय स्थलको भ्रमणमा व्यस्त
नेपालमा पिसिआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, दोष कस्को ?
काठमाडौं । नेपालमा ७२ घण्टा यताको पिसिआर परीक्षण रिर्पोट नेगेटिभ आएका यात्रुमा समेत धमाधम कोरोना संक्रमण देखिन थालेको छ । जसले गर्दा यात्रुलाई बोकेर लैजाने एयरलाइन्स कम्पनीमाथि दवाव बढेको छ । एकातर्फ कोरोना बोकेर आएको भन्दै एयरलाइन्समाथि लाग्ने प्रतिष्ठाको प्रश्न र अर्कोतर्फ एयरलाइन्सलाई हुने कारवाहीका कारण पुग्ने आर्थिक क्षतिले उनीहरुलाई समस्यामा पार्न थालेको छ ।… Continue reading नेपालमा पिसिआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, दोष कस्को ?
वीर अस्पतालका १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा
काठमाडौं । वीर अस्पतालमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। वीर अस्पताल आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामाको घोषणा गरेका हुन्। राजीनामा दिनेमा डा. कौशलेन्द्र चौधरी, डा. महेश गिरी, डा. नविन थापा, डा. सलोना श्रेष्ठ, डा. भविन्द्र कार्की, डा. ओजिर दिवान, डा. योगीब्रज लामा, डा. शोभना थापा, डा. कीर्ति गोपाल… Continue reading वीर अस्पतालका १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च,मृतकको संख्या १०३४ पुग्यो
काठमाडौं । नेपालमा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाको मृत्यु भएको हो । यो अहिलेसम्मकै सबभन्दा उच्च संख्या हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि… Continue reading नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च,मृतकको संख्या १०३४ पुग्यो
नयाँ मोडमा अमेरिकी चुनाव: निर्वाचन जित्नेमा बाइडेन आशावादी, ट्रम्प ढुक्क
वासिङ्टन । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचन अन्तर्गत मतगणना जारी रहँदा प्रमुख दुई उम्मेद्वारले प्रतिक्रिया दिएका छन् । चुनावी मैदानमा रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जित्नेमा ढुक्क भएको प्रतिक्रिया दिएका छन् भने अर्का प्रतिस्पर्धी पूर्व उपराष्ट्रपति जो बाइडेनले आफू विजयको बाटोमा रहेको उल्लेख गरेका छन्। नेपाली राष्ट्रिय समाचार समितीले जनाएको अनुसार मतगणना… Continue reading नयाँ मोडमा अमेरिकी चुनाव: निर्वाचन जित्नेमा बाइडेन आशावादी, ट्रम्प ढुक्क
मैले राजीनामा दिनु देशलाई बर्बादीतिर जानु हो, दिन मिल्छ ? : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार मनमोहन सेन्टरमा एनेक्स भवनको उद्घाटन गर्ने क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । कार्यक्रममा उनले भने, ‘के अहिले मैले राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिने बाला छैन।’उनले… Continue reading मैले राजीनामा दिनु देशलाई बर्बादीतिर जानु हो, दिन मिल्छ ? : प्रधानमन्त्री
सेयर बजार फेरि ओरालो, अघिल्लो दिनको तुलनामा कारोबार रकम ४७ करोडले घट्यो
काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । साता शुरुका दुई दिन लगातार ओरोलो लागेको बजार मंगलबार केही सुधार देखिए पनि आज फेरि ओरालै लागेको छ । सूचकमा सामान्य गिरावट आए पनि आज कारोबार रकम भने ह्वात्तै घटेको छ । हिजोको तुलनामा कारोबार रकम ४७ करोडले घटेको छ । सेयर बजार मापक सूचक नेप्से २.३९… Continue reading सेयर बजार फेरि ओरालो, अघिल्लो दिनको तुलनामा कारोबार रकम ४७ करोडले घट्यो
‘धाँधली भयो मतगणना बन्द गरौं, अब अदालत जान्छु’- राष्ट्रपति ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी मतगणनामा धाँधली भएको कारण आफू सर्वोच्च अदालतमा जाने बताएका छन् । बुधबार ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले केही मानिसहरुले मतदान सकिएपछि पनि भोट हालेको कारण सर्वोच्च अदालत जान लागेको बताएका हुन् । ‘हामी मतदानको विषयमा अमेरिकाको सर्वोच्च अदालत जाँदैछौं। सबै प्रकारको मतदान रोकिनु पर्छ भन्ने हामी चाहन्छौं।’… Continue reading ‘धाँधली भयो मतगणना बन्द गरौं, अब अदालत जान्छु’- राष्ट्रपति ट्रम्प
पूर्वसभामुख महरालाई पत्नीशोक, कोरोनाबाट भयो निधन
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नीशोक परको छ । महराकी पत्नी सीता महराको उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको उनको परिवारले जनाएको छ । उनमा निमोनियाको समस्या देखिएपछि दाङबाट १४ कात्तिकमा हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । त्यसपछि गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको थियो । उनको बुधबार बिहान साढे ६ बजे निधन भएको… Continue reading पूर्वसभामुख महरालाई पत्नीशोक, कोरोनाबाट भयो निधन
भारतीय सेना प्रमुख आज नेपाल आउँदै
काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउने भएका छन् । उनलाई नेपाली सेनाले मानार्थ महारथीको दर्ज्यानी प्रदान गर्नेछ । भारतीय सेनाको विशेष विमानमार्फत् उनी बुधबार अपरान्ह काठमाडौं अवतरण गर्नेछन् । नेपाल भारत पछिल्लो सीमा विवाद पछि पहिलो पटक उच्चस्तरीय भ्रमण हुन लागेको छ । सोहीकारण यो भ्रमणलाई महत्वका साथ हेरिएको… Continue reading भारतीय सेना प्रमुख आज नेपाल आउँदै
राष्ट्रपति निर्वाचन : इलेक्टोरल कलेजमा वाइडनको अग्रता
वासिंटन । अमेरिकी राष्ट्रपति पदको निर्वाचन औपचारिक रुपमा सम्पन्न भएको छ । अब यहाँ नतिजा आउन समेत थालेको छ । बुधबार बिहानसम्म कूल ५० मध्ये ९ राज्यको मतगणना सकिएको छ । जसमा डेमोक्रेट उम्मेदवार वाइडनले राष्ट्रपति ट्रम्पविरुद्ध शुरुवाती अग्रता लिएका छन् । वाइडनका पक्षका इलेक्टोरल कलेजका प्रतिनिधिको संख्या धेरै देखिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार… Continue reading राष्ट्रपति निर्वाचन : इलेक्टोरल कलेजमा वाइडनको अग्रता
कोरोनाले मृत्यु भएपछि सेनाले गाडेको शव निकालेर ५ महिनापछि दाहसंस्कार
अर्घाखाँची । अर्घाखाँचीको एक परिवारले कोरोनाका कारण मृत्यु भएपछि सेनाले शव गाडेका आफ्ना बुबाको शव निकालेर पुनः दाहसंस्कार गरेका छन् । परम्परागत धार्मिक संस्कार अनुसार बुवाको दाहसंस्कार गर्न नपाई सेनाले गाडेको शव उत्खनन् गरी उक्त परिवारले शव जलाएको हो । नेपाली संचारमाध्यमहरुका अनुसार अर्घाखाँचीका बाबुराम खनालले साढे चार महिना भन्दा बढी समयपछि बुवाको हिन्दु संस्कार… Continue reading कोरोनाले मृत्यु भएपछि सेनाले गाडेको शव निकालेर ५ महिनापछि दाहसंस्कार
पार्टी विवादमा निर्णायक भूमिका खेल्न राष्ट्रपतिबाट गौतमलाई आग्रह
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको विवाद उत्कर्षमा पुग्दा पार्टी एकता नै धरापमा परेको बेला राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय बनेकी छिन् । उनले मंगलबार नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेकी छिन्। साँझ राष्ट्रपति निवास शितल निवासमा भएको भेटमा भण्डारीले उपाध्यक्ष गौतम समक्ष पार्टी विवाद समाधान गर्न निर्णायक भूमिका… Continue reading पार्टी विवादमा निर्णायक भूमिका खेल्न राष्ट्रपतिबाट गौतमलाई आग्रह
अमेरिकामा ‘इलेक्सन डे’, मतदानमा उत्साह तर परिणामप्रति संशय बढाउँदै ट्रम्प
१० करोड बढिले ‘अर्ली’ मतदान गरि सकेपछि अमेरिकामा निर्वाचनको दिन सुरु भएको छ । सन् २०१६ मा खसेको कुल मतको ७३ प्रतिशत मतदान चुनावको दिन अघि नै भइ सकेको हो । सोमबार मध्यराती न्यू ह्यामसरको डिक्सभिल नोट्चमा भोट खसाएर ‘इलेक्सन डे’को औपचारिक सुरुवात गरियो । अघिल्लो शताब्धिमा रेलरोडमा काम गर्ने कामदारका लागि मध्यराती वुथ खोल्ने… Continue reading अमेरिकामा ‘इलेक्सन डे’, मतदानमा उत्साह तर परिणामप्रति संशय बढाउँदै ट्रम्प
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर २० जना संक्रमितको मृत्यु भएको हो ।यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या एक हजार नाघेको छ। गत २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले… Continue reading नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो
लयमा फर्कियो सेयर बजार, लगानीकर्ताको रोजाइमा नेपाल टेलिकम
काठमाडौं । सेयर बजार लयमा फर्किएको छ । यस साता शुरुका दुई दिन लगातार ओरोलो लागेको बजार आज सुधार आएको छ । सेयर बजार मापक सूचक नेप्से ५.४० अंकले बढेर १६४३.०४ विन्दुमा पुगेको छ । यसदिन १९८ कम्पनीको २ अर्ब २३ करोड ७९ लाख ६४ हजार ५७२ रुपैयाँ बराबरको कारोबार भएको छ । ७७ लाख… Continue reading लयमा फर्कियो सेयर बजार, लगानीकर्ताको रोजाइमा नेपाल टेलिकम
ट्रम्प र वाइडेनको भाग्य फैसलाको प्रतिस्पर्धा, कसरी हुन्छ विजेताको निर्णय ?
काठमाडौं । अमेरिकामा आगामी चार वर्षे कार्यकालका लागि आज राष्ट्रपति निर्वाचन हुँदैछ । चुनावपछि अमेरिकाले ५८ औं राष्ट्रपति छान्नेछ । चुनावी मैदानमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनबीच प्रतिस्पर्धा रहेको छ । राष्ट्रपति ट्रम्पसँग प्रतिस्पर्धा गरिरहेका बाइडेन पूर्व उपराष्ट्रपति हुन् । जो वाइडेन पहिलो पटक राष्ट्रपतिय निर्वाच्नको… Continue reading ट्रम्प र वाइडेनको भाग्य फैसलाको प्रतिस्पर्धा, कसरी हुन्छ विजेताको निर्णय ?
कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन
पोखरा । व्यापारिक पृष्ठभूमीका सांसद सूर्यबहदुर केसीको निधन भएको छ । उनी प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्थे । कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसीको सोमबार राति १०ः३० बजे निधन भएको नेपाली संचारमाध्यमले उल्लेख गरेका छन् । उनको मंगलबार अन्तिम संस्कार हुने भएको छ । उनी २०७४ सालमा राप्रपाबाट नेपाली कांग्रेसमा आएका थिए । उनलाई नेपाली कांग्रेसले… Continue reading कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन
अमेरिकी राष्ट्रपति निर्वाचन आज, कसले मार्ला बाजी ?
वासिंटन । अमेरिकामा आगामी चार वर्षे कार्यकालको छिनोफानो हुने गरी आज राती राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति तथा डेमोक्र्याट उम्मेदवार जो वाइडनबीच प्रतिस्पर्धा भइरहेको छ । अमेरिकामा मुलुक बाहिर रहेका नागरिकले समेत मतदानमा भाग लिन सक्ने प्रावधान छ । सोही अनुसार करोडौं मानिसले मतदान गरिसकेका छन्… Continue reading अमेरिकी राष्ट्रपति निर्वाचन आज, कसले मार्ला बाजी ?
अमेरिकी चुनाव – यो २०१६ को भाग २ होइन, प्रभात भट्टराईको विश्लेषण
चार बर्ष अघि सबै ढुक्क थिए- अमेरिकी राष्ट्रपतिमा हिलारी क्लिन्टन बिजयी हुँदैछिन् । विपक्षी डोनाल्ड ट्रम्प समेत आफ्नो पराजयमा निश्चित थिए । न्यूयोर्क टाइम्सका अनुसार चुनाव जितेमा जनतालाई सम्बोधन गर्ने भाषणको ड्राफ्ट समेत ट्रम्पले तयार पारेका थिएनन् । तर, जब ‘रष्ट वेल्ट’ भनेर चिनिने मध्य पश्चिम अमेरिकी क्षेत्रको मतगणना हुन थाल्यो माहोल एकाएक फेरियो ।… Continue reading अमेरिकी चुनाव – यो २०१६ को भाग २ होइन, प्रभात भट्टराईको विश्लेषण
बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नेपाली राजदूतले राष्ट्रपतिबाट लिए सपथ
काठमाडौं । बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नेपाली राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका छन् । सरकारको सिफारिसमा नियुक्त भएका तीन राजदुतले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् । बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले पद तथा गोपनियताको सपथ लिएका… Continue reading बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नेपाली राजदूतले राष्ट्रपतिबाट लिए सपथ
सरकारको बेइज्यत भएको भन्दै खुलामञ्चको नि:शुल्क खाना खुवाउने अभियानमा रोक
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानलाई अवरोध गरेको छ । सडकमा खाना खुवाउँदा सरकार र महानगरपालिकाको बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण बन्द गर्न निर्देशन दिएको अभियन्ताहरुलाई उदृत गर्दै नेपाली संचारमाध्यमले उल्लेख गरेका छन् । सामाजिक अभियन्ताको पहलमा कोरोना भाइरसको महामारीपछि खुलामञ्चमा समस्याका कारण भोकै रहेका श्रमिक, गरीब तथा असहाय नागरिकलाई खाना खुवाउने… Continue reading सरकारको बेइज्यत भएको भन्दै खुलामञ्चको नि:शुल्क खाना खुवाउने अभियानमा रोक
नेपालमा थप २९३३ जनामा कोरोना पुष्टि, ३१५० जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार ४ सय ४६ पीसीआर परीक्षणमा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका… Continue reading नेपालमा थप २९३३ जनामा कोरोना पुष्टि, ३१५० जना संक्रमणमुक्त
झिनो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । सोमबार नेप्से ३.३३ अंकले घटेर १६३७.६३ विन्दुमा कायम भएको छ । यसदिन १९७ कम्पनीको २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६८८ रुपैयाँ बराबरको कारोबार भएको छ । ६९ लाख ३७ हजार ४५४ कित्ता सेयर किनबेच भएका छन् । कारोबारमा आएका १२… Continue reading झिनो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
उद्योग वाणिज्य महासंघ निर्वाचन: किशोर प्रधान प्यानलको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को आगामी कार्यकालका लागि किशोर प्रधान प्यानलले उम्मेदवारी दर्ता गरेको छ । प्रधान प्यानलले सोमबार भिभान्त होटलमा आयोजित एक कार्यक्रममार्फत उम्मेदवारी दर्ता गरेका हुन्। प्रधान प्यानलबाट एशोसियट उपाध्यक्षमा सौरभ ज्योती, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले पनि उम्मेदवारी दर्ता गरेका छन्। कार्यक्रममा प्रधानले आफूले… Continue reading उद्योग वाणिज्य महासंघ निर्वाचन: किशोर प्रधान प्यानलको उम्मेदवारी दर्ता