काठमाडौं । बुधबार निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी पार्टी दर्ता भएसँगै एमाले औपचारिक रुपमा फुटेको छ । यो पार्टीको नेतृत्व माधव कुमार नेपालले गरेका छन् । माधवकुमार नेपालको अध्यक्षतामा दर्ता भएको नयाँ पार्टीमा पार्टीको अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल रहेका छन् । पार्टीमा ९५ जना केन्द्रीय कमिटी सदस्य रहेका छन् । चुनाव… Continue reading एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्य को-को छन् ?
Category: फिचर
नेपालमा थप ३४०३ जनामा कोरोना पुष्टी, २१०४ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४०३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २६१३ र ४९९९ एन्टीजेन परीक्षणमा ७९० जना गरी कुल ३४०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३९ हजार ९०७ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ३४०३ जनामा कोरोना पुष्टी, २१०४ जना संक्रमण मुक्त
एमाले विभाजित: माधव नेपालको नेतृत्वमा ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुला किताब’
काठमाडौं । नेकपा (एमाले) विभाजन भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि एमाले विभाजन भएको हो । ओलीसँग मिल्न नसक्ने निष्कर्षसहित वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् । चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ । कम्युनिष्ट आन्दोलनमा लागेदेखि संस्थापन पक्षमा रहँदै… Continue reading एमाले विभाजित: माधव नेपालको नेतृत्वमा ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुला किताब’
राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा पेस भएको राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार दिउँसो १:१० अध्यादेश प्रमाणीकरण गरेकी हुन् । सरकारले सो अध्यादेश राष्ट्रपतिकहाँ मंगलबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी जारी गर्न सिफारिस गरेको थियो । राजनीतिक… Continue reading राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश
नयाँ दल दर्ता गर्ने अन्तिम तयारीमा माधव नेपाल पक्ष
काठमाडौं । एमाले विभाजनको मुखमा पुगेको छ । लामो समयको असफल एकता प्रयासपछि एमाले फुटको संघारमा पुगेको हो । एकातर्फ सरकारले दल फुटाउन सक्ने गरी अध्यादेश ल्याएको छ । अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा सिफारिस भएको छ । अर्कोतर्फ एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसहित १४ नेतालाई कारवाही गरि त्यसको पत्र संसद… Continue reading नयाँ दल दर्ता गर्ने अन्तिम तयारीमा माधव नेपाल पक्ष
सत्ता कब्जापछि तालिबानको पहिलो पत्रकार सम्मेलनमा के दियो सन्देश ?
काबुल । अफगानिस्तानबाट विदेशी फौज फिर्ता भएपछि मुलुकको सत्ता कब्जा गरेको विद्रोही समुह तालिबानले पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले २० वर्षे सङ्घर्षपछि देश मुक्त भएको र विदेशीलाई भगाउन सफल भएको बताए । यो देशका लागि गर्वको क्षण भएको उनको प्रतिक्रिया छ । उनले अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने… Continue reading सत्ता कब्जापछि तालिबानको पहिलो पत्रकार सम्मेलनमा के दियो सन्देश ?
कतारमा रहेका तालिवानका उच्च तहका नेता अफगानिस्तान फर्किए
कतार । कतारमा निर्वासित अवस्थामा रहेका तालिबानका उच्च तहका नेताहरु स्वदेश फर्किएका छन् । अफगानिस्तानमा तालिबानले नियन्त्रण गरेसँगै समूहका उच्च तहका नेता कतारबाट स्वदेश फर्केको बीबीसीले जनाएको छ । तालिबानका संस्थापकमध्येका एकजना नेता मुल्लाह अब्दुल गनी बरादर पनि अफगानिस्तान पुगेका छन्। अमेरिकी सैन्य फिर्तीबारे भएका वार्ताहरूमा महिनौँ नेतृत्व गरेका उनको स्वदेश फिर्तीलाई एउटा नाटकीय पुनरागमनको… Continue reading कतारमा रहेका तालिवानका उच्च तहका नेता अफगानिस्तान फर्किए
अफगानिस्तान घटनाक्रमबारे नेपालको प्रतिक्रिया : शान्ती र स्थिरता नखल्बलियोस
काठमाडौं । सरकारले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमन–चयनको सुनिश्चितता हुनुपर्ने नेपालको धारणा रहेको बताएको छ । अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमबारे सरकारको औपचारिक धारणा सार्वजनिक गर्दै परराष्ट्र मन्त्रालयले यस्तो बताएको हो । मङ्गलवार प्रेस विज्ञप्ति निकालेर नेपालले अफगानिस्तान छाड्न चाहनेहरूलाई सडक मार्ग तथा हवाई मार्ग प्रयोग र सीमा पार गर्न दिन आग्रह समेत गरेको छ ।… Continue reading अफगानिस्तान घटनाक्रमबारे नेपालको प्रतिक्रिया : शान्ती र स्थिरता नखल्बलियोस
तालिबानले भन्यो : कर्मचारीलाई आममाफी हुन्छ, काममा फर्कनु
काबुल । अफगानिस्तान नियन्त्रणमा लिएको तालिबानले सबै सरकारी कर्मचारीहरूलाई आममाफीको घोषणा गरेको छ । तालिबानले उनीहरूलाई पूर्ण विश्वासका साथ काममा फर्कन समेत आह्वान गरेको छ । सबैका लागि आम माफी घोषणा गरिएको बीबीसीले जनाएको छ । तालिबानले विज्ञप्ति निकाल्दै यस्तो जानकारी गराएको हो । तालिबानको पछिल्लो घोषणा अफगानिस्तानमा छाएको त्रासकाबीच आएको हो । सरकारी कर्मचारी,… Continue reading तालिबानले भन्यो : कर्मचारीलाई आममाफी हुन्छ, काममा फर्कनु
काबुलबाट फर्किएका ११८ नेपाली काठमाडौं आए, अमेरिकी अधिकारीले गरे स्वागत
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको रूपमा काम गरिरहेका ११८ जना नेपाली मंगलबार काठमाडौं फर्किएका छन् । उनीहरुलाई अमेरिकी सेनाको जहाजले काबुलबाट उद्धार गरेको थियो । उनीहरूलाई नेपाली सेनाले राजधानीको सामाखुसीस्थित एक आइसोलेशन केन्द्रमा लगेर राखेको छ । अमेरिकी सेनाले उनीहरूलाई उद्धार गरेर काबुलबाट कुवेत पठाएको थियो । त्यहाँबाट उनीहरू जजिरा एयरवेजको… Continue reading काबुलबाट फर्किएका ११८ नेपाली काठमाडौं आए, अमेरिकी अधिकारीले गरे स्वागत
माधव नेपालसहित १४ सांसद पार्टीबाट निष्काशन
काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । पार्टी विभाजन गर्न अघि बढेको भन्दै नेपालसहित १४ जनालाई कारबाही गरेको सूचना संसद सचिवालयलाई दिएको छ । राजनीतिक दलसम्बन्धी ऐन दफा २८ -१) बमोजिम कार्य नगरी दलको हृवीप उल्लंघन गरेको भन्दै कारबाही गरिएको जनाइएको छ । कारबाहीमा पर्ने सांसदहरुमा वरिष्ठ नेता… Continue reading माधव नेपालसहित १४ सांसद पार्टीबाट निष्काशन
‘अध्यादेश ल्याएपछिको परिणाम के आउँछ त्यसको जिम्मेवार सरकार हुनुपर्छ’
काठमाडौं । प्रमुख विपक्षी दल एमालेले सरकारले २० प्रतिशत भए पार्टी फुटाउन पाइने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याए कडा प्रतिपाद गर्ने जनाएको छ । एमाले स्थायी कमिटी बैठकले अध्यादेश ल्याउने सरकारले योजना निन्दनीय र अस्वीकार्य भएको ठहर गर्दै उक्त निष्कर्ष निकालेको हो । स्थायी कमिटी बैठकपछि जानकारी दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले एमाले विभाजन… Continue reading ‘अध्यादेश ल्याएपछिको परिणाम के आउँछ त्यसको जिम्मेवार सरकार हुनुपर्छ’
अध्यादेश: २० प्रतिशतले पार्टी फुटाउन पाउने, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले दल रोज्ने अधिकार
काठमाडौं । मन्त्रिपरिषद् बैठकले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ संशोधन अध्यादेश ल्याएको छ । मंगलबार बालुवाटारमा बसेको बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान सहित अध्यादेश जारी गरेको हो । यो अध्यादेशले फुट नजिक पुगेका प्रमुख विपक्षी नेकपा एमाले र सत्तारुढ जनता समाजवादी… Continue reading अध्यादेश: २० प्रतिशतले पार्टी फुटाउन पाउने, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले दल रोज्ने अधिकार
हैटी भूकम्पमा मर्नेको संख्या १३०० पुग्यो
काठमाडौं । अघिल्ला साता हैटीमा आएको विनासकारी भूकम्पमा परि ज्यान गुमाउने व्यक्तिको संख्या १३०० पार भएको छ । अन्तराष्ट्रिय संचारमाध्यमले हैटीको नागरिक सुरक्षा एजेन्सीलाई उदृत गर्दै यस्तो जानकारी गराएका हुन् । हैटीमा ७.२ रेक्टर स्केलको भूकम्प गएको थियो । हैटीको सुद, ग्रान्ड एन्सलगायत क्षेत्र बढी प्रभावित बनेका छन् । समाचारमा जनाइए अनुसार शहरमा त्राहीमाम जारी… Continue reading हैटी भूकम्पमा मर्नेको संख्या १३०० पुग्यो
अफगानिस्तानबाट अमेरिकी सैन्य फिर्तीबारे बोले बाइडेन, ‘उपयुक्त समय यही थियो’
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सैन्य फिर्तीबारे सरकारको निर्णयको बचाउ गरेका छन् । अफगानिस्तानका लागि अमेरिकी सैनिकले नभई त्यहाँका सैनिकले नै लड्नु पर्ने भन्दै अमेरिकी बहिर्गमनको निर्णयमा आफू पूर्ण रूपमा कटिबद्ध रहेको बताए । युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि अमेरिकाको चौतर्फी आलोचना भइरहेको छ । बीबीसीका अनुसार उनले सरकारको निर्णयको बचाउ गरेका छन्… Continue reading अफगानिस्तानबाट अमेरिकी सैन्य फिर्तीबारे बोले बाइडेन, ‘उपयुक्त समय यही थियो’
एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै
काठमाडौं । आज नेकपा (एमाले)ले स्थायी कमिटी र संसदीय दलको बैठक बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजेका लागि बैठक बोलाएका छन् । सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि ओलीले मध्यरातमा विज्ञप्ती निकालेका थिए । उनले सोही विज्ञप्तीमार्फत स्थायी कमिटी बैठक आह्वान गरेका हुन् । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने… Continue reading एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै
एमाले फुटाउन खोजिएको भन्दै मध्यरातमा आयो ओलीको विज्ञप्ती
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यराती एक विज्ञप्ती जारी गरि एमाले फुटाउन लागेको भन्दै त्यस्तो कार्य पार्टीका लागि क्षम्य नहुने बताएका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमालेलाई विभाजन गर्ने षड्यन्त्र भइरहेको भन्दै उनले यस्तो बताएका हुन् । सरकारले पूर्व घोषित प्रतिवद्धता विपरित हठात् प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेको समेत… Continue reading एमाले फुटाउन खोजिएको भन्दै मध्यरातमा आयो ओलीको विज्ञप्ती
संसदका दुबै सदनको अधिवेशन अन्त्य, एमाले फुटाउन अध्यादेश ल्याउने चर्चा
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेकी छिन् । सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारी समक्ष चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् ।… Continue reading संसदका दुबै सदनको अधिवेशन अन्त्य, एमाले फुटाउन अध्यादेश ल्याउने चर्चा
अफगानिस्तानबाट ३३० नेपालीको उद्धार, दोहामा अवतरण
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलबाट ३३० जना नेपालीको उद्धार भएको छ । नेपालबाट अफगानिस्तानमा नेपाली श्रमिक पठाउने दुई वटा म्यानपावर कम्पनीले ३३० जना नेपालीको उद्धार गरिएको जानकारी सरकारलाई दिएका छन् । देशिक रोजगार विभागमा यस्तो जानकारी प्राप्त भएको हो । नेपाली काम गरिरहेको विदेशी नियोग र कार्यालयकै समन्वयमा नेपालीको उद्धार भएको हो । उनीहरुले कतारको… Continue reading अफगानिस्तानबाट ३३० नेपालीको उद्धार, दोहामा अवतरण
अफगानिस्तानको सैनिक विमानलाई उज्वेकिस्तानले खसाल्यो, अवस्था अज्ञात
काठमाडौं । उज्बेकिस्तानमा अफगानिस्तानको एक सैनिक विमानलाई जमिनबाट प्रहार गरि खसालिएको छ । बीबीसीका अनुसार उज्वेकिस्तानको रक्षा मन्त्रालयले यसको पुष्टी गरेको हो । आफ्नो सीमा उल्लङ्घन गरेको एउटा अफगान सैन्य विमानलाई हवाई प्रतिरक्षा बलले खसालिदिएको पुष्टी गरेको छ । मन्त्रालयका प्रवक्ताका अनुसार उक्त विमानले गैरकानुनी रूपमा उक्त मध्यएशियाली राष्ट्रको हवाई क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको… Continue reading अफगानिस्तानको सैनिक विमानलाई उज्वेकिस्तानले खसाल्यो, अवस्था अज्ञात
अस्तव्यस्त काबुल, उद्धार माग्दै उडिरहेको जहाजमा झुण्डेका तीन जनाको मृत्यु
काबुल । आइतबार अफगानिस्तानको राजधानी काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि काबुलमा त्राहीमाम फैलिएको छ । मानिसहरु आत्तिएको र उनीहरुले त्यहाँबाट मुक्ति चाहिरहेको संचारमाध्यमहरुले रिर्पोटिंग गरिरहेका छन् । सोमबार हामिद कारजाई विमानस्थलमा अत्यधिक भिड देखिएको छ । यो विमानस्थल अहिले अमेरिकाको नियन्त्रणमा छ । भिड धेरै भएपछि सेनाले यहाँ गोली चलाएको छ । सो क्रममा तीन जनाको… Continue reading अस्तव्यस्त काबुल, उद्धार माग्दै उडिरहेको जहाजमा झुण्डेका तीन जनाको मृत्यु
नेपालमा थप ३४५१ जनामा कोरोना पुष्टी, ३५ जना संक्रमितको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १० हजार ९३ पीसीआर परीक्षणका क्रममा २५६६ र ५५१८ एन्टीजेन परीक्षणका क्रममा ८८५ जना गरी ३४५१ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ… Continue reading नेपालमा थप ३४५१ जनामा कोरोना पुष्टी, ३५ जना संक्रमितको निधन
पुनर्बहाली माग गर्दै कुलमानको नियुक्तिविरुद्ध हितेन्द्र पुगे सर्वोच्च
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाउँ’ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत मेरो अधिकार हनन भएको’ दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । यसका साथै शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम… Continue reading पुनर्बहाली माग गर्दै कुलमानको नियुक्तिविरुद्ध हितेन्द्र पुगे सर्वोच्च
प्रदेश नम्बर २ का प्रमुखमा हरिशंकर मिश्र नियुक्त, राजेश अहिराज पदमुक्त
काठमाडौं । सरकारले नम्बर २ का प्रदेश प्रमुख परिर्वतन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गरेको हो । झाको ठाँउमा हरिशंकर मिश्र नियुक्त गर्ने निर्णय गरेको छ। अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो । नयाँ प्रमुख प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता… Continue reading प्रदेश नम्बर २ का प्रमुखमा हरिशंकर मिश्र नियुक्त, राजेश अहिराज पदमुक्त
ट्रम्पले भने : बाइडेनले राजिनामा दिनुपर्छ
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनले राजीनामा दिनुपर्ने बताएका छन् । अफगानिस्तानबाट सैन्य फिर्तिको औचित्यबारे बाइडेन प्रशासनमाथि प्रश्न उठिरहेका बेला ट्रम्पको यस्तो भनाई सार्वजनिक भएको हो । ट्रम्पलाई उदृत गर्दै अमेरिकी संचारमाध्यमले जनाए अनुसार अफगानिस्तानमा गरेको अपमानका लागि बाइडेनले राजीनामा दिनुपर्छ । ट्रम्पले यदि आफू राष्ट्रपति भएको भए अफगानिस्तानबाट अमेरिका फिर्ता ‘निकै… Continue reading ट्रम्पले भने : बाइडेनले राजिनामा दिनुपर्छ
देश छाडेर भागेका अफगानिस्तानका राष्ट्रपति गनी र उपराष्ट्रपति सालेह अहिले कहाँ छन् ?
काठमाडौं । अफगानिस्तान अब पूर्ण रुपमा विद्रोही तालिबानको कब्जामा आएको छ । यससँगै देशको बागडोर सम्हालिरहेका राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमीरुल्लाह सालेह भने भागेका छन् । आइतबार बिहानसम्म स्थिति नियन्त्रणमै रहेको बताएका राष्ट्रपति साँझ एकाएक देश छाडेको खबर सार्वजनिक भएको हो । समाचार एजेन्सीहरुले जनाए अनुसार यी दुई नेता विमानस्थलबाट छिमेकी मुलुक उज्वेकिस्तान पुगेका… Continue reading देश छाडेर भागेका अफगानिस्तानका राष्ट्रपति गनी र उपराष्ट्रपति सालेह अहिले कहाँ छन् ?
अफगानिस्तानमा निरिह देखियो अमेरिका, तालिबानद्धारा विजयी भएको घोषणा
काबुल । आफ्नो दूतावासका कर्मचारीको सुरक्षा, महत्वपूर्ण कागजातको रक्षामा दौडधुप गरिरहेको अमेरिका अफगानिस्तानमा निरिह सावित भएको छ । यहाँ निर्णायक युद्ध शुरु गरेको ४५ दिनमै विद्रोहीले सत्ता कब्जा गरेको छ । अमेरिकाले २० वर्षसम्म सहयोग गरेको सरकारी सेनाले भने सबै स्थानमा आत्मसमर्पण गरेको छ । राष्ट्रपति भागेर उज्वेकिस्तान शरण लिन पुगेका छन् । तालिबानले सैन्य… Continue reading अफगानिस्तानमा निरिह देखियो अमेरिका, तालिबानद्धारा विजयी भएको घोषणा
अफगान राष्ट्रपतिको कार्यालय तालिबानको कब्जामा, अमेरिकाले दूतावास सार्यो
काबुल । तालिबानले अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति कार्यालय कब्जा गरेको छ । अमेरिकी सेना फर्कन शुरु गरेको ४५ औं दिनमै तालिबानले मुलुकमा विजयी हाँसिल गरेको हो । आइतबार राष्ट्रपति अशरफ गनीले देश छाडेर भागेपछि तालिबान राष्ट्रपति कार्यालय छिरेको हो । करीव ६ हजार सैनिकले नियमित पहरा दिने राष्ट्रपति भवनलाई उनीहरुले अब कब्जा जमाएका छन्… Continue reading अफगान राष्ट्रपतिको कार्यालय तालिबानको कब्जामा, अमेरिकाले दूतावास सार्यो
हामी जनताको सुरक्षा गर्छौं, विदेशीले देश छाड्न सक्छन् : तालिबान
काबुल । अफगानिस्तानमा विकसित पछिल्लो परिस्थितिबारे तालिबानको तर्फबाट औपचारिक विज्ञप्ती सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार तालिबानको तर्फबाट जारी बयानमा अब काबुल उनीहरुको कब्जामा आएको उल्लेख छ । उनीहरुले मुलुकमा शान्ती स्थापनाका लागि काबुलमा छिरेको समेत बताएका छन् । अधिकारिक रुपमा काबुल छिरेको जानकारी गराउँदै ताबिलानले काबुलको शान्ती सुरक्षामा कुनै असर नगर्ने बताएको हो… Continue reading हामी जनताको सुरक्षा गर्छौं, विदेशीले देश छाड्न सक्छन् : तालिबान
सरकारले भन्यो : अफगानिस्तानमा रहेका नेपाली सम्पर्कमा आउनु
काठमाडौं । तालिबान लडाकुले अफगानिस्तानमा नियन्त्रण जमाएपछि उत्पन्न परिस्थितीका कारण त्यहाँ रहेका विदेशीहरुमा त्रास बढेको छ । यद्दपी तालिबानले बदलाको भावनाबाट कुनै पनि गतिविधि नगर्ने बताएको छ । साथै विदेशी नागरिकलाई सुरक्षित तवरबाट देश छाड्न दिइने समेत बताइएको छ । यता, नेपाल सरकारले समेत नेपाली नागरिकलाई सम्पर्कमा आउन भनेको छ । तालिबान लडाकु आइतवार काबुलको… Continue reading सरकारले भन्यो : अफगानिस्तानमा रहेका नेपाली सम्पर्कमा आउनु